राजु रुदा रुदै स्टेजबाटै हिडे , सबै चेलीको आ आफ्नो कथा , Rile Teej Live Dohori, By Bhuwan Adhikari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Sagar BC Present :- राजु रुदा रुदै स्टेजबाटै हिडे , सबै चेलीको आ आफ्नो कथा , Rile Teej Live Dohori, By Bhuwan Adhikari
    ..................................................
    #Rilay_Dohori #raju_pariyar #Bhuwan_Adhikari #suman_pariyar
    गायक/Singer
    Raju pariyar
    Bhuwan Adhikari
    Suman Pariyar
    Balchandra Baral
    Indra GC
    Sagar BC
    Shyam rana
    🎙गायिका/Singer
    Renuka Bhattrai
    Tara Thapa
    Sheela Ale
    Kalika Roka
    Sabita Pariyar
    Janaki tarami magar
    Khusbu
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    Belok Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    Amish Uparkoti
    Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    Kopila Magar
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK

ความคิดเห็น • 464

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 2 ปีที่แล้ว +23

    यो दोहोरी हेरेर नरूंने को होला र जिन्दगी को सही धटना हरू मिलेको छ यो गित गाउने कलाकार हरू लाई हृदय बाट सम्मान गर्छु तपाईं हरूको कला लाई

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 2 ปีที่แล้ว +11

    आखा त रसायो तर असली तिज को आवास र चेली हरु को मर्म हरु साच्चिकै अब मौलिकता मर्दैन भन्ने विश्वास दिलाउन सफल सम्पुर्ण टिम लाई धन्यवाद सहिद संमान गर्दछु !!!

  • @munatamang9895
    @munatamang9895 2 ปีที่แล้ว +13

    दोहोरी टिमलाई नमन् गर्दछु। समय सन्दर्मिक गीत धेरै राम्रो छ यसरी नै कहिले दुःखको कहिले सुखको गीतमा अगाडि बडिरहुन।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +35

    एक्लै काटे बालापन नि एक्लै डाेली अन्मीदा
    झनै याद आयाे आमा नाति जन्मीदा
    आमा नहुदाकाे पिडा आमा गुमाउने लाई था हुन्छ आमा जस्तै माया दिने संसारमा काे हुन्छ र का हुन्छ शाेभा दिदिकाे वास्तविक जिवनकाे टुक्का हाे याे असाध्यै मन राेयाे

  • @lamasamina5161
    @lamasamina5161 2 ปีที่แล้ว +8

    वा दोहोरी को शक्ति ।

  • @khagendraneupane9643
    @khagendraneupane9643 2 ปีที่แล้ว +14

    आ आफ्नो कथा बेथाले भरिएको शब्द रचनाले भरिपूर्ण हाम्रो मौलिक धर्म संस्कृति तिज गित गाउनु हुने सबै राष्ट्रिय गहना लाई हार्दिक नमन।

    • @khagendraneupane9643
      @khagendraneupane9643 2 ปีที่แล้ว +1

      गह भरि आँसु मुटु गाँठो पारी पारी गित पुरै सुने( नाइट डिउटीमा छु)

  • @nisharn2229
    @nisharn2229 2 ปีที่แล้ว +11

    सम्पुर्ण को शब्द ले मन रोक्नै सकिन मन भक्कानियेर रोय 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nanukarki1565
    @nanukarki1565 2 ปีที่แล้ว +11

    रुन्न भन्दै हेर्दै थिए आँसु झरी सकेछ
    नरुनु न दिदी बहिनी सबलाइ यस्तै छ 🙏🙏😥😥

  • @shresthakllion
    @shresthakllion 2 ปีที่แล้ว +5

    साह्रै हृदयस्पर्शी भाका र शब्दहरू। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हाँसी खुशी जीवन यापन गरौँ। कसैले कसैलाई पीडा नदिऊँ ल। वास्तवमा हामी सबै दुई दिनको पाहुना हौं यस पृथ्वीमा। सधैँ सुमधुरसम्बन्ध भयो भने यस्तो दुःख लाग्दो कथा गीत गाउनु पर्दैन थियो होला। सुमधुर सम्बन्ध कायम गर्दै जिउने गरौँ।

  • @darshannepal1705
    @darshannepal1705 2 ปีที่แล้ว +7

    मन छोयो

  • @rashmigharti144
    @rashmigharti144 2 ปีที่แล้ว +5

    हरेक को कति राम्रो राम्रो शब्दको चयन👌मन छोयो

  • @indirabhandari879
    @indirabhandari879 2 ปีที่แล้ว +62

    रुन्न भन्दा भन्दै पनि आसु खसेको पत्तै भएन सम्पुर्ण कलाकार हरुमा मेरो नमन छ

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +10

    बिसेस तिज गित यकदमै मार्मी छ सुनंदा सुनदै आंखा बांट आंसु खसेको पतै पायन र अल टीम लाई धन्यवाद छ

  • @bishnunepali9073
    @bishnunepali9073 2 ปีที่แล้ว +12

    यस्तै छ यो सन्सार दाजु भाइ भएका लिन अाउदैन्न चेलि रून पर्छ नहुने छैन्नन भनेर रून पर्छ हामी दुखि चेलि को लागि तिज र तिहार नअाए नि हुनि 😥😥😥😥😍😍😍😍

  • @yashodasijali3985
    @yashodasijali3985 2 ปีที่แล้ว +6

    भावुक बनायो ।अति मन छुने गित

  • @gitabhandari5455
    @gitabhandari5455 2 ปีที่แล้ว +2

    सारै सारै रुनुभाे मुटुमा गाठाे पराे

  • @faizkhanyt6764
    @faizkhanyt6764 2 ปีที่แล้ว +1

    रुन्न भन्दा भन्दै पनि आसु खसेको पत्तै भएन सम्पुर्ण कलाकार हरुमा मेरो नमन छ तथा २०७९ सालको शुभकामना

  • @rambdrbaniya7742
    @rambdrbaniya7742 2 ปีที่แล้ว +5

    मार्मिक लाग्यो | शालीन प्रस्तुति ,वजनदार शब्द |

  • @atitpariyar8848
    @atitpariyar8848 2 ปีที่แล้ว +5

    सारै राम्रो गित सम्पुन कलाकार लाई सफल्ताकाे कामना छ

  • @madahavparsad6032
    @madahavparsad6032 2 ปีที่แล้ว +5

    सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु मा आउदै गरेको हरितालिका तीज को हार्दिक मंगलमय शुभकामना ।। सारै राम्रो लाग्यो यो मार्मिक तिज गित कति खेर आसु खस्यो थाहानै पाइन। उत्तरोत्तर प्रगतिको शुभकामना सबैलाई।।।

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 2 ปีที่แล้ว +1

    तारा बहिनी हजुरहरुको दोहोरीमा मन नै रोयायो।

    • @bishnadhami
      @bishnadhami 2 ปีที่แล้ว

      कति रुनु रुदाँ रुदाँ आँखा को आँसु नै सकियो सबै कलाकारहरुलाई धेरै शुभकामना

  • @mandirabaral9769
    @mandirabaral9769 2 ปีที่แล้ว +5

    अति मार्मिक गित सलाम छ याे टिमलाई

  • @deepakchand9951
    @deepakchand9951 2 ปีที่แล้ว +5

    Aahaa!!
    निकै उत्कृष्ट गित,एकहोरो बनाउछ यो गित सुन्दा😥😳❤️

  • @nagarkancha952
    @nagarkancha952 ปีที่แล้ว +4

    गित सुन्दासुन्दै आँसु झरेको थाहै भएन कति मीठो शब्द (हाल जापान बाट हेरि रहेको छु)

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +4

    Maha gayak sor samrat raju pariyar.

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 ปีที่แล้ว +11

    अति नै मार्मिक भावुक गित सुन्दा मनै भक्कानिएर आयो म पनि तपाईं हरु सगसगै रोए , कहिले को दोहोरी मा धरधरी रुवाउने कहिले को दोहोरी मा पेट फुट्ने गरि हसाउने तपाईं हरुको कला र गला लाई हिर्दय देखि नै संमान गर्दछु , जय लाइभ दोहोरी !!!

  • @bipinoli2602
    @bipinoli2602 2 ปีที่แล้ว +24

    लाेग सम्राठ लाेग तथा दाेहाेरि गायक राजु परियार लगायत सम्पूर्ण कलाकारहरू लाई नमस्कार । सबैलाई धन्यवाद छ

    • @shashirbantola3594
      @shashirbantola3594 2 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx 2 ปีที่แล้ว

      स्वर सम्राट राजु परियार

    • @deepakparajuli2637
      @deepakparajuli2637 2 ปีที่แล้ว

      @@shashirbantola3594 टटटड

  • @bishnuthapa1940
    @bishnuthapa1940 2 ปีที่แล้ว +26

    कहिले हसाउने कहिले रुवाउने हजुरहरुको कलाको सम्मान गर्छु सम्पुर्ण कलाकारमा नमन 🙏

    • @user-eh4mg6ip8b
      @user-eh4mg6ip8b ปีที่แล้ว

      आज धेरै रुन्न मन् लाग्यो 😢😢😢😢😢

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v 2 ปีที่แล้ว +13

    🙏🙏🙏😭 आहा कति मार्मिक गीत आँसु थाम्न सकिएन मेरो पनि यो गीत सुन्दा। सबै को आफ्नो पिडा छ यो गीतको भनाइ बाट लाेक प्रिय कलाकार टिमलाई धन्यवाद 🙏 सलाम

  • @katiwaiba274
    @katiwaiba274 2 ปีที่แล้ว +10

    Raju dai

  • @arjunpoudel5541
    @arjunpoudel5541 2 ปีที่แล้ว +30

    आज मन भक्कानियो 😂😂😂फेरि मार्मिक गित लियर आउनु भयछ नहेरु भने पनि यो गुरुप्को छुट्टाउन मन लाग्दैन रुवाउन त जिन्दगीले जति नै रुवाको छ सम्पुर्ण जे जस्तो भय पनि आउदा दिन खुसी छाहोस सम्पुर्णमा शुभकामना सबै सबैमा हिर्दए देखि नै नमन 🙏🙏🙏((🇦🇪))

  • @Lokeshsharma-fg2ss
    @Lokeshsharma-fg2ss 2 ปีที่แล้ว +2

    आज यक कमेन्ट सोभा दिदी को लागि गर्छु है उहाको यक्दमै फेन हो उहाका हरेक दोहोरी हेर्ने गर्छु सारै मन पर्छ ।तर आजका शब्द सुन्दा मेरो मन यति रोयोकी बणन गरेर साद्धेइ छैन आमा हुनेलाइ त सन्सार जिते जस्तै लाक्छ होला हुन पनि हो आमा भनेकोइ यो धर्ती हो आम शब्द को गित आउदा मनै कन्टोल गर्न सक्दिन। अजको दोहोरि हेर्दै मुख मारुमाल राखेर गित सुने फेरि बच्चा देखि डोलि अन्मिदा आमा नहुदाको शब्द सुन्दा कस्को मन नरोलार तर पनि सन्सार यस्तै हो मन समाल्न पर्छ दिदी हजुर यक महिला मात्त्र होइन यक संघर्ष गरेको वीर योद्दा पनि हो यो पीडा कस्तो हुन्छ महिले पनि भोगेको छु

  • @asmita587
    @asmita587 2 ปีที่แล้ว +20

    खै कसरी समालौ यो मनलाई रुन्न भन्दा भन्दै पनि आसु खसेको पत्तै भएन सम्पुर्ण कलाकार हरुमा मेरो नमन छ😥😥😥😥😥

    • @rajumagar1154
      @rajumagar1154 2 ปีที่แล้ว

      really so miss u all of ....

    • @gopalruchal9380
      @gopalruchal9380 2 ปีที่แล้ว

      Mero suman pariwarrr vaysiaii hereyoooo sidaiiii

    • @ritikluitel8866
      @ritikluitel8866 2 ปีที่แล้ว

      खै कसरी समालौ यो मन्लाइ रुन भन्दा पनि आसु खसेको पतै भएन कलाकार हरु सबै लाइ समन

  • @small12343
    @small12343 2 ปีที่แล้ว +17

    अाशु थाम्न सकिन सम्पूर्ण कलाकारलाई सफलताकाे शुभकामना

  • @puspachapai2814
    @puspachapai2814 2 ปีที่แล้ว +5

    मनै थाम्न सकीयन यो मार्मीक तिज दोहोरी ले मनै धरकायो ❤️😭😭😭

  • @sirukandel8043
    @sirukandel8043 2 ปีที่แล้ว +10

    साहारै राम्रो मारमिक दोहोरि अजै धेरै यसतै दोहोरि गाउनू है🙏🙏🙏❤️❤️❤️

  • @surengurung7173
    @surengurung7173 2 ปีที่แล้ว +4

    😭😭😭😭 भन्ने शब्द नै भेटिन आँखा रसायो तपाईंहरूलाई नमन गरे मन बिझायो मन नै रुवायो आँसु खसेको था नै भएन😭😭

  • @bhanubhaktabhandari164
    @bhanubhaktabhandari164 2 ปีที่แล้ว +6

    सार्है राम्रो मार्मिक दोहोरी सम्पूर्ण टिमलाई शुभकामना 🙏😰❤️

  • @nisharn2229
    @nisharn2229 2 ปีที่แล้ว +6

    सोभा दिदि को शब्दले मेरो मन रोयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sandhaya4034
    @sandhaya4034 2 ปีที่แล้ว +16

    🙏🙏🙏 नमस्कार छ अग्रज कलाकारहरु पर्ति निकै मन छुने मार्मिक गित गाउनुभयो मन भकानिएर आयो यो गित सुनेर यति सारो त नरुनु न हो सबै जना तपाइहरु त रुनुभो साथमा हामिहरुलाइ पनि रुवाउनु भो गित धेरै राम्रो छ तर सुन्दा आसु मात्रै आयो❤️❤️❤️❤️🌹🌹🌹

  • @dillirajgiri3274
    @dillirajgiri3274 2 ปีที่แล้ว +3

    वाउ शब्द सुन्दा नै मन रुवाउने 😭😭 यस्तोपो हो गित । छाडा उताउला दोहरी हरु भन्दा

  • @ssmkxettri4862
    @ssmkxettri4862 2 ปีที่แล้ว +4

    आफू हरु त रोएउ रोएउ हामी हरुलाइ पनि रुवाएउ 😥😥😥😥🙏🙏🙏good luck all team

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 10 หลายเดือนก่อน

    मन छोयो सब्द हरु ले राजु दाजु र सिला दिजु मा सम्मान सागर मेरो बेस्ट सुमन अनि बालु सङ्गै सम्पुर्ण मा सफलता को कामना

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +7

    सबै को शब्द सुनेर मन थाम्नै गाहरो भयो बेसेसत तिजको शुभ कामना छ सम्पुर्ण टिमलाई सफताको मनकामना छ❣️

  • @gitarai801
    @gitarai801 2 ปีที่แล้ว

    सबै कलाकारहरुलाई धन्यवाद । शब्द रचना नै हृदय विदारक छ जो कसैलाई भाबुक किन नबनावस। झन तपाँईहरु नै रोइ दिए पछि अरु नरुने कमै होला पक्कै पनि रुने म मात्र नहोला । सधैँ यो दोहोरी हेर्छु तर नरोएको दिन हुदैन त्यसैले कुनै दिन हाँसी हाँसी गाँउने र हेर्ने दिन नि जुराउनुस ल ।

  • @arunroka8547
    @arunroka8547 2 ปีที่แล้ว +6

    याे सालको तीजमा मैले राजु परियार दाई र शिला दिदी को धेरै तीज को गाना सबै कलाकार हरु संग जोडिएर गाउनु भयर धेरै मार्मिक सबैलाई रुआउने खालको गाना सुन्न पाइएको छ। सबै कलाकार हरुले यस्तै गाएको सुन्न पाइयोस्। सबै कलाकार हरुलाई तीजको धेरै धेरै शुभकामना। 🙏🙏🙏🙏🙏🙏

  • @niruaachrayadahal130
    @niruaachrayadahal130 2 ปีที่แล้ว +2

    गीत मार्मिक छ, तर समस्या नै समस्या ले मनोवल गिरायो चेली को,पछाडी शिक्षा, सशक्तिकरण को अवधारणा थपे सुनमा सुगन्ध हुने थियो।

  • @liladharbk3452
    @liladharbk3452 2 ปีที่แล้ว +24

    मेराे पनि आँखाबाट आँसु रसायाे गीत सुनेर । सलाम सबै कलाकारलाई ❤️❤️❤️❤️❤️❤️

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 ปีที่แล้ว +41

    भावुक भए म 🙁
    अग्रज शर्मिला दि शिला दि इन्द्र जि राजु जि अनि अन्य सम्पुर्ण साथिहरु सबैजनालाई सम्मान 🙏🙏🙏
    यो आउदै गरेको विशेष 2079 महिला हरितालिका तीज को अग्रिम शुभकामना सम्पुर्ण दिदी बहिनि मा 🙏🙏🙏🙏🙏

    • @surajkc2905
      @surajkc2905 2 ปีที่แล้ว +2

      Ma pani bhabuk bhaya sir😥

    • @nandarasaili1424
      @nandarasaili1424 2 ปีที่แล้ว +2

      Ma pni bhabuk bhye sir😪

  • @user-mu7pf7oo1c
    @user-mu7pf7oo1c 2 ปีที่แล้ว +3

    म दुबै बाट हेर्दै छु हजुर हरुको टिम लाइ धेरै धेरै धन्यवाद मेरै लागि गाउनु भको जस्तो लाग्छ तेहि माथि झन भर्खर भर्खर बाबा गुमाको बेला सारै मन रोयो 😭😭😭😭😭

  • @swetakhadka1482
    @swetakhadka1482 2 ปีที่แล้ว +2

    अासु खसेको पत्तै भए न बरै कति मार्मिक गित नमन सबै कलाकारलाई 🙏🙏🙏🙏

  • @shovakarki6086
    @shovakarki6086 2 ปีที่แล้ว +23

    हासिहासी गाउने तारा दिदी कति धेरै रुनुभको😭😭😭

  • @SingerBimalkumal
    @SingerBimalkumal 6 หลายเดือนก่อน

    स्वोर सम्राट दोहोरी को राजा आदरणीय दाजु राजु परियार को शब्द ले मेरो मनै घोच्छ किन हो किन चेलि बेटी नभाको भएर होला ❤🎉😢

  • @khumapalpali1495
    @khumapalpali1495 2 ปีที่แล้ว

    छाेरा हाेस या छाेरि मान्छे मन थामेर हेर्नुपर्नु गित रैच तिजकाे शुभकामना हजुहरु सबैलाइ

  • @bramhanandsharma6200
    @bramhanandsharma6200 2 ปีที่แล้ว +23

    तारा दिदि हजुरको शव्द मेरो जिबनको यथार्थ घटनामा मेल खाने हुन्छ । हजुरहरु सम्पुर्ण टीमलाई सफल जिबनको शुभकामना अनि सदा यस्तै कहिले हसाउने कहिले रुवाउने गीतको सहयात्री बन्न पाउ ।

    • @krishnakandel6759
      @krishnakandel6759 2 ปีที่แล้ว +1

      Bhabuk Ati banayo please romantic got yai Tim bata sunna man xa

  • @rishisony360
    @rishisony360 2 ปีที่แล้ว +20

    कति रामरो दोहोरि गाउनु हुनछ कहिलै हसाउनु हुनछ कहिलै Ruwounu हुनछ जति मनमा पिर भयनि यो टिमको दोहोरि सुनदा सबै पिडा बिरसिनछ धेरै खुसि लागछ नछुटाई हेरने गरछु समपुरण टिमलाई धेरै धेरै धननेबाद छ !

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 2 ปีที่แล้ว

    सारै मार्मिक तिजकाे गित सबैकलाकार लाई बदाई छ

  • @taraaryal8313
    @taraaryal8313 2 ปีที่แล้ว +1

    सबैको शब्द उतिकै मार्मिक छन तर हाम्रो गुल्मेली सोभा सिस को आफ्नै वास्तविक सब्दले भावुक भय्😭

  • @pabitrabista2453
    @pabitrabista2453 2 ปีที่แล้ว +4

    Wow very nice song 👌

  • @sanumayayasmali5694
    @sanumayayasmali5694 2 ปีที่แล้ว +2

    Congratulations all team 👍

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว +3

    नमस्कार छ अग्रज कलाकारहरु पर्ति निकै मन छुने मार्मिक गित

  • @pommagar2917
    @pommagar2917 2 ปีที่แล้ว +2

    अति मार्मिक शब्द😭 हेर्ने दर्शक लाई खुसी बनाउनलाई गित गाउने गाएक गाइकका को आखामा आँसु देखेपछी कस्को पो न आउला र आँसु गित सुन्दै जादा आँसु झरेको पत्तै भएन 🙏

  • @gaitrypooja7519
    @gaitrypooja7519 2 ปีที่แล้ว +2

    हजुर हरु सबैको सब्द ले मन छाेयाे जति सुने उति सुनुम सुनुम लाग्ने सुन्दासुन्दै अ‌ाँखा बाट अ‌ाँसु झरेको पत्तै भएन सम्पूर्ण टिमलाई बधाई छ 🙏🙏🙏😭😭😭😭😭😭धन्यवाद

  • @debakichalise1751
    @debakichalise1751 2 ปีที่แล้ว +3

    सारै मुटु खायो यो दोहोरी ले 😭😭🙏🙏

  • @sundarkhatri373
    @sundarkhatri373 2 ปีที่แล้ว +33

    सबै को सब्द सुनेर मन थाम्नै गाह्रो भयो

  • @gamermen6306
    @gamermen6306 2 ปีที่แล้ว +2

    गीत गाउदाचाहि नरोए‌ हुनेथियो हामीसबैका आंखा रसाए

  • @KokilaPariyar
    @KokilaPariyar 22 วันที่ผ่านมา

    आहा कति मार्मिक गित हेर्दा हेर्दै आँसु झरेकाे पतइ भयन सबै दाेहाेरि टिमलाइ सफलताकाे शुभकामना 😢😢

  • @khimashahi7868
    @khimashahi7868 2 ปีที่แล้ว +21

    गित हेर्दा हेर्दै आँसु झरेकाे पत्तै पायन सबै दिदी बहिनि राेयकाे देखेर 😭😭😭😭😭😭😭😭😭

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 ปีที่แล้ว +3

    रुदैरुदै सकियो गितको टुक्का मनै थामियन आसु रोकियन किन आउछ होला आमा नहुनेलाई रुवाउने तिज😭😱🙇‍♀️सबै कलाकारहरुलाई बधाई बाहेक केही दिन सकिन👌🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @sibani12551
      @sibani12551 ปีที่แล้ว

      Hota ne Chad parba naaaya hune aama nahune laita😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @kamalabist5940
    @kamalabist5940 2 ปีที่แล้ว +1

    अाशु थाम्न गार्‍हो भाे मलाई त धेरै शुभकामना छ याे टिमलाई

  • @sangitadhakal9289
    @sangitadhakal9289 2 ปีที่แล้ว +9

    मार्मिक दोहोरी गित सम्पूर्ण टिमलाई सफलताको शुभकामन छ

  • @safalonlinetv8529
    @safalonlinetv8529 2 ปีที่แล้ว +10

    आजकाल मेरो पनि कामै रुने भाको छ दिनदिनै तिज दोहोरी हेर्यो रोयो साह्रै रुवाउनुहुन्छ हजुर आज पनि एकाबिहानै रोइयो 😢😢😢

  • @sabitasubedi7422
    @sabitasubedi7422 2 ปีที่แล้ว

    जहिले रुनु पर्छ दोहोरी हेरेर्😭😭😭मनै थाम्न गाह्रो हुन्छ

  • @samjhanathakuri4460
    @samjhanathakuri4460 2 ปีที่แล้ว +4

    Heart touching song 💜✅💜💙

  • @radhakhanal7779
    @radhakhanal7779 2 ปีที่แล้ว +4

    गित सुन्दा सुन्दै आसूले निशब्द😭😭😭😭😭😭😭😭❤❤❤❤❤

  • @kopilasunar1534
    @kopilasunar1534 2 ปีที่แล้ว +2

    सबैको शब्द म पिडा मिसिएको छ आज त अति रुन मन लाग्यो धेरै धन्यवाद दिन चाहान्छु हाम्रा महान देशका खम्बा लाई सफलता को सुभकामना छ ।

  • @mayakhatri1302
    @mayakhatri1302 2 ปีที่แล้ว +2

    Tara thapa sis dherai na rununa malaipani Man samhalnalai garo vayo I miss you tara

  • @santachhetri9344
    @santachhetri9344 2 ปีที่แล้ว +3

    एकदमै मामिक गित सुनदैइ सुनदैइ आखबाटआसु आयो

  • @user-ll6ph4df4q
    @user-ll6ph4df4q 2 ปีที่แล้ว +6

    आफन्त को बचन अनि गरिबीले आज २ भाई अनि बुहारी परदेश मा छौ न दिदी बहिनि छ कति रुदि हुन चुलो मा बसेर मेरि आम😪😪😪🙏🙏🙏🙏🙏

  • @nirutadhamala4352
    @nirutadhamala4352 2 ปีที่แล้ว +4

    मन छायाे सारै 💕💕🙏🙏

  • @devichhetri1283
    @devichhetri1283 2 ปีที่แล้ว +3

    कहिले धेरै हसाउनु हुन्छ त कहिले धेरै रुवाउनु हुन्छ हरेक मानिस को मन भित्र एउटा् न एउटा कुरा को पिर त हुन्छ 😌 सम्पुर्ण टिमलाई मेरो सम्मान छ 😍💕💌

  • @rajandevkotakailalinepal8458
    @rajandevkotakailalinepal8458 2 ปีที่แล้ว +4

    😭😭😭😭😭 मलाई यो गीत किन् सुनु पर्यो हे प्रभु जति सम्झे उति रोएर बसेको छू 😭😭 सम्पून मा धन्यबाद

  • @purnimaaryal8004
    @purnimaaryal8004 2 ปีที่แล้ว +4

    Nice song

  • @arjun...971
    @arjun...971 2 ปีที่แล้ว +1

    सबै टिम्लाई नमष्ते बैनि रुन्चिलाई मुटुभरिमायाँ यो बर्रसको सुपर्रहिट तिजबिसेस गित १००%बेबारिक समसजको येथार्त घटनामा आदारित योगित लाई मेरो र्तफबाट मुटुभरिको मायाँ साथै आखाभरिको मायाँ शबैटिमले येतार्थमा डुबिदिनुभयो धेरैरुनु भयो सबै कलाकार्रलाई मायाँ 😭😭😭😭😭😭😭😭😭😭😭😭👤👤👤👤👤👤👤👤👤👤👤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 ปีที่แล้ว +12

    बिचरा स्याम राना लाई एउटा टुक्का नि भन्ने हिम्मत आएन 😍

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 ปีที่แล้ว +2

    Sabai ko man parne team 👌🏼🙏🏻❤💖

  • @bibasashahi4070
    @bibasashahi4070 2 ปีที่แล้ว

    Sarai marmik geet manai xaoyo good lock all teem lai

  • @user-jg8df2mb2b
    @user-jg8df2mb2b 2 ปีที่แล้ว +6

    राम्रो छ साफल्ता को सुभकामना💕💕💞💗

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 2 ปีที่แล้ว

    चेलीको बेदान भनेको तीज हो मनै रूवाने यो तीज गित सूनेर धेरै रोय

  • @pramprasad4039
    @pramprasad4039 2 ปีที่แล้ว

    निकै मार्मिक प्रस्तुति

  • @nanimagar3967
    @nanimagar3967 2 ปีที่แล้ว +3

    सुमन र सिला सङै हुन परछ

  • @bhimtiwari7633
    @bhimtiwari7633 2 ปีที่แล้ว

    Marmik teeg song all tem lai suvakamana iam watching for qatar 🇶🇦

  • @milanthapa5517
    @milanthapa5517 2 ปีที่แล้ว +2

    यस्तो दोहोरी नगाउनु plz सारै रुवायो😪😪😪😪😭😭😭😭😭😭😭

  • @khemrajdhakal2211
    @khemrajdhakal2211 2 ปีที่แล้ว +3

    Beautiful 👌

  • @mayabhujel6873
    @mayabhujel6873 2 ปีที่แล้ว +2

    सारै मार्मिक गितगाउनु भयाे सबै मेराे जिबनिमा भाेगेका कुरामा मेलखायाे नमस्कार छ राजु परिवार लगाएत सबै टिमलाइ मेराे त अासुनै राेकियन 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏💔💔💔💔💘💘💘💘💘💘💜💜💜💟💟💖💖💖

  • @anushilakhatri7697
    @anushilakhatri7697 2 ปีที่แล้ว +6

    तिज आउन आजै बाकी छ कलाकार मित्रहरू निकै रोएको रोए हुनुन्छ कति कमजोर हुनुहोला नी बरोइ 😢😢😢😢😢😢❣️

  • @himgaming933
    @himgaming933 2 ปีที่แล้ว +20

    यो टिमले कहिले हँसाउछ कहिले रुवाउछ सब्द सब्दले मन छुयो कति बेला आँसु खस्यो थाहै भएन शुभकामना सबै टिमलाई 🙏🙏

  • @kamalakc9323
    @kamalakc9323 2 ปีที่แล้ว +4

    तारानानु धेरै रुनहुदैन सबै कलाकार हरुले रमाइलो पाे गर्नुपर्छ

  • @milanthapa5517
    @milanthapa5517 2 ปีที่แล้ว +1

    Kaile dohori naherni ma aaja yo dohori hernale sarai roye ma sabai kalakar lai ek musta naman 😍😍😍

  • @sharadakshetry5768
    @sharadakshetry5768 2 ปีที่แล้ว

    अब तिज को रुनि गित गाउँदा पेपर टावल अल्लि धेरै लिएर बस्नुहोस सबैले तारा बहिनिले आँसु जतिसुकै छर्किनु भयो तेस्तो न्यास्टि हुन्छ