यो बर्षकै अन्तिम तिज रुवावासी दोहोरी , आमा भगवान मान्नेले मात्र यो भिडियो हेर्नुहोला/New Dohori-2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Present :-
    यो बर्षकै अन्तिम तिज रुवावासी दोहोरी , आमा भगवान मान्नेले मात्र यो भिडियो हेर्नुहोला/New Dohori-2023
    ........................................................................................................
    #Live_Dohori
    #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Superhit Nepali lok so...
    ♪ Song :- Haam Falera Marau ki...(Maitiko Samjhana-3)
    ♪ Vocal :- Sharmila Gurung
    ♪ Lyrics :- Rajkumar "Bagar'
    ♪ Music :-Sharmila Gurung
    =======================================
    🎙गायक/Singer
    Indra Gc
    Balchandra Baral
    Sagar bc
    Bijay Pariyar
    🎙गायिका/Singer
    Shila ALe
    Rejina Pariyar
    Tara Thapa
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

ความคิดเห็น • 128

  • @bishnubk828
    @bishnubk828 ปีที่แล้ว +8

    सागर भाई को शब्द ले मन मुटु छोयो 😢😢

  • @MunaBhattrai-o9n
    @MunaBhattrai-o9n หลายเดือนก่อน

    हेर्दा हेर्दै आँसु आयको थाइ भयन मेरो त ❤❤

  • @bhaktasaud1106
    @bhaktasaud1106 ปีที่แล้ว +6

    यो संस्किर्ती क्लबका सम्पूर्ण कलाकारप्रति आभार प्रकट गर्दछु ❤❤ भिडियो हेर्दै आमाको यादमा आँसु झरेको पत्तोई पाएन😢

  • @rojansunuwar9474
    @rojansunuwar9474 ปีที่แล้ว +5

    आफुले दु:ख कष्ट सहेरा पनी छोरा छोरी लाइ हुर्कौउने सब्बै सब्बै आमा बुवा प्रति नमन 🥰❤ बुबा र आमाभन्दा ठूलो कुरा अरू केही छैन त्यसैले आमा बुवा को जति प्रशंसा गरे पनी कमै हुन्छ🙏🙏

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb ปีที่แล้ว +6

    बाबा हुनुन्न आमा बुडि हुनुन्छ सबै को सब्द ले आखा बाट आसु झरे र सिरानि भिजे को थाहा नै भएन😭😭कतार देखि हेर्दै छु
    सम्पूर्ण टिम लाई सफलताको शुभकामना

  • @diludangi
    @diludangi ปีที่แล้ว +4

    सधै ठट्यौली गितहरु गाएर मनोरंजन दिने यो टिमले बर्तमान अवस्थामा हरेक नेपालीहरुका बुवा-आमाले भोगेका यथार्थतालाई समेटेर गाइएको एकदमै मनछुने गितले भाव बिह्वल बनायो सफलताको शुभकामना 🙏🙏

  • @ramashbaniya5311
    @ramashbaniya5311 ปีที่แล้ว +2

    शबै कलाकार हरुलाई शम्मान गर्दै आईन्द येस्तो दोहोरी नपस्किनु होला पिलिज हामी पर्देशिको आखामा आशुको धारा रोकिन्न😭😭😭😭😭😭😭😭

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +4

    कहिले हासाे कहिले दुखका बेदना भाका अरुकाे बचनले भन्दा यस्ता शब्दले अाशु झार्न अानन्द लाग्छ अामाकाे धेरै याद अाउछ😢😢❤सफलताको शुभकामना सम्पूर्ण टिमलाई कलाकार प्रति सम्मान छ🎉🙏

  • @poojabasel
    @poojabasel ปีที่แล้ว +5

    गित सुन्दा सुन्दै आँसु झरेको पत्तो पाईन😭😭😭😭😭😭😭😭😭😭😭🙏

  • @bhimthapa1886
    @bhimthapa1886 หลายเดือนก่อน

    सबैई कलकारहरुमा बधाईछ मेराे मनैई छुयाे याेचिजकाे गितले भरकर डिउटि माट आएर सुनेकाे थिए 😂😂😂😂 हाल साउदि अरबबाट हेदैईछु 😢😢😢😢😢😅😅 धन्यवाद 😅😅😢😢😢😢😢😢😢

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +4

    कति मार्मिक कोसेली दिनु भयो हौ आमा बाबा सम्झिदै ❤️❤️😢😢❤️सबै teem लाई आशिर्वाद है रेजिना बैनि🌺🎉🌺🎉❤️🌺🎉

  • @arbinthapa1918
    @arbinthapa1918 ปีที่แล้ว

    एकपटक मा हेर्न सकिन पत्तै नपाई आँसु टिलपिल भै हाल्छ 4-5 पटक मा बल्ल सके धेरै धेरै सम्मान छ सम्पुर्ण कलाकार टिम लाई

  • @runchinani8006
    @runchinani8006 11 หลายเดือนก่อน

    हेदा हेदै मन थाम्न सकिन

  • @rajumahat665
    @rajumahat665 ปีที่แล้ว +3

    तिज गित भनेकाे यस्ताे अाखा रसाउने मारमिक र सत्य खालकाे हुनुपरछ

  • @LaxmiKhatri-q1l
    @LaxmiKhatri-q1l ปีที่แล้ว +7

    Sagar dai 😢dharai maya ❤

  • @PrabatiBhujel87
    @PrabatiBhujel87 ปีที่แล้ว +4

    कहिले हाँस्दा हाँस्दा खाट बाट खसिन्छ कहिले खन लाग्या गास पनि रोकिन्छ ।सबै जना लाइ सफलता को सुभकामना यी आबाज सदा सदा सुन्न पाइयोस् 👌👌❤️❤️

  • @PawanSharma-fc3lj
    @PawanSharma-fc3lj ปีที่แล้ว +6

    Sagar dai supar ❤nice I am from India

  • @sushila-hw3vw
    @sushila-hw3vw ปีที่แล้ว

    All tim लाई धन्यवाद सबै कलाकारको सब्दहरु यक्दमै राम्रो छ

  • @gitapun5164
    @gitapun5164 ปีที่แล้ว +2

    कसले भन्छ छाेरालाई आमा बाबाकाे माय लाग्दैन भनेर❤❤❤❤❤❤❤

  • @DineshNepali-y9k
    @DineshNepali-y9k ปีที่แล้ว +10

    रेजिना दि लाई धेरै धेरै बधाई छ
    अति मन छुने प्रस्तुति प्रस्किनु भको मा
    सबै को पीडा ले भरिएका शब्द ले मेरो पनि आँखा रसायो
    सागर दाजु लाई रोको नसुहाउदो रहेछ आज सबै को प्रस्तुति ले मन रुवाएयो सागर दाजु का शब्द बेस्ट सिमा लाई सफलता को कामना

  • @khemprasadsapkota7100
    @khemprasadsapkota7100 ปีที่แล้ว +1

    आफना आफना दुख पोखेउ ऐकैठा ठाउमा भऐर माइत कुरा नग्रनुहै घरगयेर

  • @TulashiN-l5l
    @TulashiN-l5l ปีที่แล้ว +1

    धेरै राम्रै छ गीत बधाई छ सम्पूर्ण टीम् लाई ❤❤❤

  • @manojsapkota3524
    @manojsapkota3524 ปีที่แล้ว

    दोहोरी लाई फोहोरी बनाउने यो समुहले पहिलो पटक समसामयिक बिषयमा गित गाएर सबैलाई रुवायो

  • @RatanSingh-b8e
    @RatanSingh-b8e ปีที่แล้ว +3

    sagar dhai😢😢😢😢😢😢

  • @shovadiyali5961
    @shovadiyali5961 7 หลายเดือนก่อน +1

    यति धेरै हास्ने मान्छे शंकर रुदात अाेहाे कति😢😢😢

  • @Kalpana123oli
    @Kalpana123oli ปีที่แล้ว

    Plz एती दुखि गित न गाउनु आफै मन् भरि भाको हुन्छ झन् एस्तो गित सिन्दा मनै थाम्न गारो हुन्छ भक्कानो फुटेर आउछ 😭😭😭😭😭

  • @ThakurRamThapa-g7s
    @ThakurRamThapa-g7s 7 หลายเดือนก่อน +1

    सारै मार्मिक गित सुरु देखिनै आखामा आसु रोकिएन सारै मन छोयो

  • @tankrajsunar9619
    @tankrajsunar9619 4 หลายเดือนก่อน +1

    Sagar ko sabdale aasu jhareko pattai vayana

  • @ArbinSunar-ud9xx
    @ArbinSunar-ud9xx ปีที่แล้ว +1

    😭😭😭😭🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @laxamikandel6576
    @laxamikandel6576 ปีที่แล้ว

    🙏🙏🙏सम्पुर्ण टिमलाइ,,सातिकै,,बाबा,आमाले,भागेकाे,दुखगितमा,गाउनुभयाे,धेरै,याद,आयाे,बाबाआमाले,छाेरा,छाेरि,खुसिबनाउन,भाेकै,बसनु,भयाे,धन्यवाद हजुरहरुलाइ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gulmelikpmc
    @gulmelikpmc ปีที่แล้ว +1

    सधै एकले अर्कालाइ गिज्याउदै दोहोरीलाइ फोहोरी बनाउनेहरुले आज मनै छुने गित गाउनुभएछ । हेर्दाहेर्दै आसु नै झारिदिनुभो ।

  • @saroojkhanal6246
    @saroojkhanal6246 ปีที่แล้ว +2

    सारै रुवायो यो गित ले 😢

  • @diparanabhat5071
    @diparanabhat5071 ปีที่แล้ว

    हेर्दा हेर्दै मन थाम्न सकिन 😭😢

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +2

    मनै छोयो सबै कलकारलाई सन्मानछ❤️

  • @sunitaneupane3247
    @sunitaneupane3247 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @skdevkota5345
    @skdevkota5345 ปีที่แล้ว +2

    धेरै राम्रो छ गित हेर्दा हेर्दै मन थाम्न सकिन 😭😭😭😭😭

  • @Kkcreationnp
    @Kkcreationnp ปีที่แล้ว +2

    सम्पुर्ण मा तिज को शुभकामना ❣️🌹

  • @pyaralisice123
    @pyaralisice123 ปีที่แล้ว

    पारिवारिक माया अनि दु:ख कष्टमा गरेको संघर्ष झल्किने वास्तविक भोगाईलाइ चित्रण गरेर गाईएको यो गित सुनेर/हेरेर नरुने कमै होलान । जय संस्कृति, जय गित सङ्गित❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @AlishaGhimire-013
    @AlishaGhimire-013 2 หลายเดือนก่อน

    आसु नै रोक्न सकिन😢 बुढा बा आमा लाइ सम्झेर😢😢

  • @samundrapariyar3457
    @samundrapariyar3457 ปีที่แล้ว

    Omg àasule bato nai payena

  • @manishashahi2233
    @manishashahi2233 ปีที่แล้ว

    😭😭😭😭😭😭😭😭😭

  • @saraswatichalaune
    @saraswatichalaune ปีที่แล้ว

    गीति सुन्दा😭😭😭😭😭😭😭

  • @SitaAdhikari-o8u
    @SitaAdhikari-o8u ปีที่แล้ว +1

    ❤❤🎉🎉

  • @pemaofficialchannel
    @pemaofficialchannel ปีที่แล้ว

    Heppy tij

  • @Ronney_
    @Ronney_ 10 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 ปีที่แล้ว

    😢😢😢😢😢

  • @DhanRokaya-iy1ln
    @DhanRokaya-iy1ln ปีที่แล้ว +23

    हेर्दा हेर्दै आखा बाट आसु आयको थाहानै भयन सबै कलाकार लाई सफल ताको शुभ कामना ❤❤❤❤मलाई धेरै मन पर्ने प्रय दाजु सागर ❤सुमन र दिदी रेजिना हो हजुर ले गाउने बित्तिकै मलाई काम पनि नगरि हेर्छु ❤❤❤मिस यु अल❤❤

  • @NirmalaSijali-p2f
    @NirmalaSijali-p2f 3 หลายเดือนก่อน

    सारई मनदुखैयो योगीत ले

  • @gambhirrai9061
    @gambhirrai9061 ปีที่แล้ว

    alik suhayena Amagang tijako dohori gayeko😛

  • @DineshTamrakar-u3x
    @DineshTamrakar-u3x 2 หลายเดือนก่อน

    😢😢😢😢😢

  • @KabitaSanu-r3s
    @KabitaSanu-r3s ปีที่แล้ว +2

    Ati nai dukha lagado ra marmik gite gaunubhayo sampurn Tim lai Thankyou

  • @KamanaGale
    @KamanaGale ปีที่แล้ว

    😢😢😢😢😭😭😭😭😭😭

  • @YamNath-d5v
    @YamNath-d5v ปีที่แล้ว +1

    ❤❤❤❤

  • @subirajbasnet
    @subirajbasnet ปีที่แล้ว +1

    धेरै राम्रो छ दिदि हजुर ❤❤❤

  • @BomBahdur
    @BomBahdur 5 หลายเดือนก่อน +3

    Sagar जी hajurko आमा

  • @kakasigamer1358
    @kakasigamer1358 ปีที่แล้ว +1

    Kalakar bhayara yasary runu hudaina mutu dahro banayara gaunu parxa ❤❤❤❤❤❤❤❤❤ happy teej❤❤❤❤❤❤ sabai kalakar vai baini haru lae❤❤❤❤

  • @manishashahi2233
    @manishashahi2233 ปีที่แล้ว

    सेम मेरो कहानि छ बिदुवा म हो म भोकै नि बस्छु खुट्टा नि तेक्दैन

  • @TejBahadurDahal-d1d
    @TejBahadurDahal-d1d ปีที่แล้ว

    सरैरामुरो तिजको मनछुनेगित कलकार लाईघनञबात छ

  • @poojabasel
    @poojabasel ปีที่แล้ว

    Wow❤❤

  • @LamjungKarputar
    @LamjungKarputar ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤❤❤Aaammmmaaa❤❤❤❤❤❤❤

  • @chandrabhandari8562
    @chandrabhandari8562 ปีที่แล้ว

    Wawa sabda

  • @skdevkota5345
    @skdevkota5345 ปีที่แล้ว

    धेरै राम्रो छ गित हेर्दा हेर्दै मन थाम्न सकिन 😭😭😭😭😭

  • @Gharagaule.jeeban
    @Gharagaule.jeeban ปีที่แล้ว

    आहा कति मार्मिक तिज गित गाउनुभयो सबैजनाले।गित सुन्दासुन्दै कसम आखै रसायो।

  • @padamtamang1974
    @padamtamang1974 ปีที่แล้ว

    रेजिना दिदी युके जानू भयाे भनेर न्युज आकाे छत फेरि यहाँ कसरी

  • @BijayaSapkota-cw8wx
    @BijayaSapkota-cw8wx 2 หลายเดือนก่อน

    God Bless all...Om Shanti...

  • @KindriKumari
    @KindriKumari 2 หลายเดือนก่อน

    मेराे त आसु झरे🙏🙏😢😢

  • @chitrakala333
    @chitrakala333 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤

  • @manjubk-n9z
    @manjubk-n9z 11 หลายเดือนก่อน

    😢😢😢😢😢😢😥😥😥😥😥💔💔💔💔💔💔💔💔

  • @SitaNeupane-u5p
    @SitaNeupane-u5p 6 หลายเดือนก่อน

    Heart touching

  • @sangeetabhandari486
    @sangeetabhandari486 ปีที่แล้ว +2

    😢😢😢😢😢😢😢😢

  • @BimalaShau1
    @BimalaShau1 ปีที่แล้ว +1

    हेर्दा हेर्दै मन थाम्न सकिन😭😭😭😭😭😭🙏🙏

    • @rojansunuwar9474
      @rojansunuwar9474 ปีที่แล้ว

      किन होला बराई😢

  • @BimalaShau1
    @BimalaShau1 ปีที่แล้ว +1

    रेजिना दिदीलाई धेरै धेरै धन्यवाद🙏🙏🙏💞💞

  • @krishnabahadurnepali8244
    @krishnabahadurnepali8244 11 หลายเดือนก่อน

    Ama babako yad derai ayo asu jhareko thahani vayna...sabai kalakarlai mero salot git adto hunuparx

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 ปีที่แล้ว

    बिचाराहरु पिडा अति नै छ आफ्नो गितमा को को रुन्छ्न भनेर हेर्दा रहेछ्न बिचारा रुन पनि पैचो हुदोरहेछ क्यारे

    • @nishagurung6254
      @nishagurung6254 ปีที่แล้ว

      म रोईरहेको मान्छे हजुरको कमेन्ट् पढेर😁

  • @dineshadhikari8549
    @dineshadhikari8549 ปีที่แล้ว +1

    😪😪

  • @kickerskidscrewBanepa
    @kickerskidscrewBanepa ปีที่แล้ว

    😂😂😂🤣🤣🤣🤣

  • @mukeshkumaryadavyadav9174
    @mukeshkumaryadavyadav9174 ปีที่แล้ว

    Rejina bainiko kahileipani naruwanu baba aamalai vannu vayo yo sabdale mero mam royo

  • @RitaBohara-cm3kp
    @RitaBohara-cm3kp ปีที่แล้ว

    Aama nahune lait jhan pida hunx yo git suner😢😢😢😢😭😭😭 miss you aama 😭sapurna tim lai dherai dherai bhannebad😢

  • @yasoda-yesmi.bhandari
    @yasoda-yesmi.bhandari ปีที่แล้ว

    Aasu khaseko pattai paina😢😢😢😢

  • @RishabhThakulla
    @RishabhThakulla ปีที่แล้ว

    Happy teej

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 ปีที่แล้ว

    Marmik teej dohori,sagar bhai ko sabda sahi lagho,huna pani age huda khana paiyena old age ma rog layera khana vayena.sabai kalakar lai subhakamana ani maya.💕💕💕💕💕🌹🌹🌹🌹🌹😭😭😭😭😭

  • @nainarai5992
    @nainarai5992 2 หลายเดือนก่อน

    😢😢😢😢😢😢

  • @puspagurung4551
    @puspagurung4551 2 หลายเดือนก่อน

    😭😭😭😭😭

  • @AbhiKumar-d5q
    @AbhiKumar-d5q หลายเดือนก่อน

    😢😢😢😢😢😢

  • @AbhiKumar-d5q
    @AbhiKumar-d5q หลายเดือนก่อน

    😢😢😢😢😢😢

  • @sagarsunar6426
    @sagarsunar6426 3 หลายเดือนก่อน

    😢😢😢❤👵

  • @MunaNiroula-e3f
    @MunaNiroula-e3f 3 หลายเดือนก่อน

    Miss you aama aaja aasu rokiyana😢😢😢😢

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स ปีที่แล้ว

    अत्यन्तै मार्मिक

  • @bishnumayasyangtanbishnuta582
    @bishnumayasyangtanbishnuta582 หลายเดือนก่อน

    😂😂😂😂😂

  • @sangitgurung3384
    @sangitgurung3384 ปีที่แล้ว

    😢😢😢 kati xito aasu bagyo tha nai vayna sabai kalakarlai samman xa❤

  • @snatakumar
    @snatakumar ปีที่แล้ว

    Yau haoni ta tij vhanako❤❤❤❤❤❤ta yase gari agi banu haola hame kola kara hauru

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk ปีที่แล้ว +1

    ♥️♥️♥️♥️♥️♥️♥️

  • @Laxmijimee8234
    @Laxmijimee8234 ปีที่แล้ว

    Sarai asu ayo mta gauna jandina taraniyo dohorileruwayo😂😂😂😂😂

  • @Gitabashyal097
    @Gitabashyal097 ปีที่แล้ว

    😢😢❤😢

  • @haripudasaini5719
    @haripudasaini5719 ปีที่แล้ว

    Heart touching song !

  • @ResuSunar-m1k
    @ResuSunar-m1k ปีที่แล้ว

    All tim lai suvkamna tij KO so sad ya tij git herera

  • @deepakrajkathayatm8357
    @deepakrajkathayatm8357 ปีที่แล้ว

    Suman ji vako vane ramto hunthyo

  • @shankarregmi2324
    @shankarregmi2324 ปีที่แล้ว

    Sachikai man xoyo yo teej ko prastutile .yauta aamako maya ani dukhama hurkayako bedana pokhnu vayo sabailai dhanyabad....love aama

  • @sangitathapa9554
    @sangitathapa9554 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @BasantiGc-fl3px
    @BasantiGc-fl3px ปีที่แล้ว +1

    ❤❤❤❤❤