तीन बाम एक ठाम, देउवाको मन कता ?|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • तीन बाम एक ठाम, देउवाको मन कता ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 72

  • @birbahadur6107
    @birbahadur6107 หลายเดือนก่อน +30

    परचन्ड रहे सम्म नेपाल मा विकास र सान्ती को आशा गर्नू मूर्खता हो नेपाली जनता ले बूज्नू जरूरी छ

    • @nishantkharal8708
      @nishantkharal8708 หลายเดือนก่อน +1

      sabai buda haru le Garda ho koi chokho xaina

    • @junkeyrecover
      @junkeyrecover หลายเดือนก่อน +1

      @@birbahadur6107 nepal ma aba ago launaparxaa

    • @Mash_Ree
      @Mash_Ree หลายเดือนก่อน +2

      पहिलो त नागरिक आफै सुध्रिनु पर्यो र प्रचण्ड मात्रै हैन, केपि, शेरे, भाउजू, देवरहरुलाई पाखालाउने अधिकार जनताले सहि ठाँउमा प्रयोग गर्न सके देश बन्ला ।।

  • @thetruereligion6455
    @thetruereligion6455 หลายเดือนก่อน +4

    इतिहास साक्षी छ। कि देश विकासको लागि आजसम्म कोही नेता केही योगदान गरेन तर आफ्नो स्वार्थको लागि देशलाई सर्वनास गरिसक्यो

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 หลายเดือนก่อน +7

    सत्तामा बसना पाय सबै ठिक सत्ता चिपलीयसि नौटंकी।

  • @maheshdangol3507
    @maheshdangol3507 หลายเดือนก่อน +2

    सबको नियम:-
    १) आफू सत्तामा हुँदा देशमा सब ठिक देख्ने
    २) आफू सत्ता बाहिर हुँदा देशमा सब बेठिक देख्नु

  • @dhrubasah8795
    @dhrubasah8795 หลายเดือนก่อน +7

    २ पार्टी पद्धति र प्रत्यक्ष निर्वाचीत रास्ट्रपति पद्धति मा जान यो सरकार लाई अनुरोध गर्द्छु।

  • @ncellwap3267
    @ncellwap3267 หลายเดือนก่อน +1

    नेपालमा जतिपनि वामपन्थी दलहरू छन्; तिनीहरू देश र जनताका लागि एक हुन जरुरी छ । त्यसो हुन सके मात्र जनताले काङ्ग्रेस तथा वामपन्थी दल मध्ये कुनै एक दललाई स्पष्ट बहुमत दिन सक्नेछन् । धेरै दल भए त्यो दलदल कहलिन्छ र त्यो दलदलमा देश र जनता दुबै नराम्रो सँग फसिन्छ । अहिलेको अवस्था जस्तै ।

  • @edge-ji6ce
    @edge-ji6ce หลายเดือนก่อน

    प्रचण्ड सरकार जिन्दावाद

  • @ramkajikayastha1505
    @ramkajikayastha1505 หลายเดือนก่อน

    सडक आन्दोलन मा अब जनताको साथ रहने छैन ।

  • @prakashrasaili935
    @prakashrasaili935 หลายเดือนก่อน

    कम्युनिष्ट शक्ति एकता गरेर होइन विना ढेउबाको दलालहरु लाइ समाप्त गरेर मात्र सम्भब छ

  • @faridasinghembya2365
    @faridasinghembya2365 หลายเดือนก่อน

    Very good news sanchita shristha jyu ❤❤❤❤❤❤❤

  • @salinofficial8970
    @salinofficial8970 หลายเดือนก่อน

    नाम मात्र कम्युनिस्ट हो नेपालको। र हामी नेपाली जनता पनि त्यस्तै।

  • @mahabir566
    @mahabir566 หลายเดือนก่อน +1

    पद गयो नाटक चालु पार्टी के गर्ने देस नै नरहे देस को लाई सधै धुत्ने त हो

  • @jeewansubedijs
    @jeewansubedijs หลายเดือนก่อน

    लाज सरम ईज्जत नै नभएपछि जे गरेपनि हुनेरहेछ।

  • @poshanyadav3541
    @poshanyadav3541 หลายเดือนก่อน

    जनता लाई गम्भिर भएर सोच्नु पर्छ
    प्रचण्ड न भए गणतन्त्र
    देउबा न भए प्रजातन्त्र
    ओली न भए व्यवस्था
    रबि न भए सुशासन
    उपेन्द्र न भए मधेश
    माधव न भए जनताको जनबाद
    को रक्षा कसले गर्छ र कसरि ....

    • @amanydv700
      @amanydv700 หลายเดือนก่อน

      Yo sab chor ho🙏

    • @user-od5lj1qf3x
      @user-od5lj1qf3x หลายเดือนก่อน

      👍️👍️👍️👍️👍️​@@amanydv700

  • @rajibdhungana8886
    @rajibdhungana8886 หลายเดือนก่อน +9

    चोर हरुलाई सडकबाट पनी विस्थापित गर्नु पर्छ

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq หลายเดือนก่อน

    अब कसै पार्टिको बिस्वास नमानेर यो ठगहरूको बिस्वास नगरौ यकचोटी रा स्व पा को पालो दियर बिचार गरौ

  • @khimthapa7502
    @khimthapa7502 หลายเดือนก่อน

    असली कम्युनिस्ट भए पो।नक्कली गफाडी कम्युनिस्ट भएकै कारण कहिले पनि एक हुदैन। लुत्न कै धन्दा मात्रै छ।

  • @padamdhami-vp4ok
    @padamdhami-vp4ok หลายเดือนก่อน +3

    कम्निष्ट बिचार भयको मान्छे हुनुपर्छ कम्निस्ट भनेर हुदैन

  • @KusharajNeupane
    @KusharajNeupane หลายเดือนก่อน

    प्रचण्ड रहे सम्म जनताले सुख शान्ति पाउदैन्

  • @ajayrajmalla1595
    @ajayrajmalla1595 หลายเดือนก่อน

    Oli navaye samma yestai ho

  • @netradhaulakoti3306
    @netradhaulakoti3306 หลายเดือนก่อน +1

    Good good good 👍️👍️👍️👍️👍️

  • @subhashchandrashrestha2847
    @subhashchandrashrestha2847 หลายเดือนก่อน

    😊अधिकार कटौती होइन प्रतक्ष्य प्रधानमन्त्री
    वा राष्ट्रपति

  • @GaneshSharma-e2z
    @GaneshSharma-e2z หลายเดือนก่อน

    अब १२ वर्ष जंगलमा गयर जंगलि पारामा चलायकाे सरकारवाट माखाे मार्न सकियन देशलाई पालै पालाे लुटने काम भयाे अब लुटन पाईन्नकि भनेर वाटाेमा नाटक चल्दैछ ।

  • @bidurkumarpuri1987
    @bidurkumarpuri1987 หลายเดือนก่อน

    चाेरै-चाेर सामेल हुन थाले,कुनै नाैलाे कुरा हुदैन

  • @MegaKancha
    @MegaKancha หลายเดือนก่อน

    केरा

  • @mrprempaudel
    @mrprempaudel หลายเดือนก่อน

    ३ बाम हैन हौ ३ बा हुन

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 หลายเดือนก่อน

    दुई दलिय ब्यव्स्थामा न गय सम्म नेपाल मा बिकास हुने वाला छैन

  • @Sanskar2938
    @Sanskar2938 หลายเดือนก่อน

    कम्निस्ट हरु कनिष्ठ भएपछि यस्तै त हो नी

  • @hunter-5dai
    @hunter-5dai หลายเดือนก่อน +1

    कम्युनिस्ट देशमात्र होइन संसारमा नै काम नलाने हुन। यिनिहरु रहिरहदा सम्म नेपाल उभो लाग्दैन।

    • @DanielChelseaVlogs
      @DanielChelseaVlogs หลายเดือนก่อน

      चिन चाहिँ के देश होनि बुझ्नु केही छैन भुक्या छ

    • @binodkhulal
      @binodkhulal หลายเดือนก่อน

      ससार को छिटो बिकास गर्ने देश चिन , रसीया भियतनाम , ब्राजिल , क्युवा लगायत देश चाहि के हुन??
      नेपाल मा मात्रै बिग्रेको हुन

    • @hunter-5dai
      @hunter-5dai หลายเดือนก่อน

      @@DanielChelseaVlogs चिनमा पार्टीको नाम मात्र कम्युनिस्ट पार्टी हो। एक पार्टी सिस्टम हो। त्यो पुरै पुजीवादी ब्यवस्था भएको देस हो। नाम धन बहादुर राख्दैमा त्यो धनी हो भन्ने नबुझौ

    • @hunter-5dai
      @hunter-5dai หลายเดือนก่อน

      @@binodkhulal रसीया मात्र एक देश हो जहाँ साम्यवाद लागू भको थियो, त्यो पनि सकियो , अहिले त्यहा कम्युनिस्ट शासन छैन। बाकी सब कम्युनिस्टको नाम लिएर तानाशाही मात्र हुन। चिन त बिल्कुल एकल पार्टी तानाशाही पुजीवादी हो। पार्टीको नाम कम्युनिस्ट राखेर मात्र के गर्नु। कहि साम्यवाद छ??

    • @binodkhulal
      @binodkhulal หลายเดือนก่อน

      @@hunter-5dai चिन, भियतनाम मा के छ त? अहिले ??

  • @bashantmagar1538
    @bashantmagar1538 หลายเดือนก่อน

    Ab parchand aklay sadak ma bschha

  • @user-ff2gs3bs1k
    @user-ff2gs3bs1k หลายเดือนก่อน

    फेरि नयाँ खेल सुरु🤣

  • @user-ng1gu8tj3p
    @user-ng1gu8tj3p หลายเดือนก่อน

    KO ho bolne😮😮

  • @ramshyam7367
    @ramshyam7367 หลายเดือนก่อน

    Pani bina ko machha ra satta bina ko neta hamro desh ko lagi ustai ho, haina hamro desh ko janta haru ko chet kina nakhuleko?

  • @SecretShare_np
    @SecretShare_np หลายเดือนก่อน

    Sadak batai lekhatna sayog garum Jholey haru side lagnu paryao ini haru lai lakhetnu parxa😌chor prachandey

  • @user-rr7yz9uq9v
    @user-rr7yz9uq9v หลายเดือนก่อน

    Yin Lai jitaune janta NAI veda hun kya😂😂😂

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 หลายเดือนก่อน +4

    काङ्ग्रेस र एमाले भन्दा माओवादी ठिक छ

  • @suryachhetri5451
    @suryachhetri5451 หลายเดือนก่อน

    Singapore nagahapore Nepali janata mato ma pore Raja lau Desh bacauna

  • @BahadurBhim-kp7dr
    @BahadurBhim-kp7dr หลายเดือนก่อน

    J gare pani poisa khadeixu kyare

  • @kajikarki4137
    @kajikarki4137 หลายเดือนก่อน

    Galat🎉sade gale ka neta sab out vhako xa ababgalti garnu hudaina

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 หลายเดือนก่อน

    Stupid can't change 😢😢

  • @ramkumarsth5510
    @ramkumarsth5510 หลายเดือนก่อน

    Chor salaharu

  • @bikashrai3395
    @bikashrai3395 หลายเดือนก่อน

    Thukka radaka ban haru

  • @junkeyrecover
    @junkeyrecover หลายเดือนก่อน

    Very good aba nepal ma bhidanta janta rw party ko jhole bich huna jaruri xaa

  • @biswakarmarasailibirbaha-dp1og
    @biswakarmarasailibirbaha-dp1og หลายเดือนก่อน

    नाटक

  • @BikashLama-h8r
    @BikashLama-h8r หลายเดือนก่อน

    khate haru swarthako laagi j pni garna sakne gathabandhan bhayesi jyan gayeni vote nadene awasthama aba ma chai

  • @Withabhinas
    @Withabhinas หลายเดือนก่อน

    Timi jatha trishulima ham fal

  • @junkzone7122
    @junkzone7122 หลายเดือนก่อน

    Khateharu

  • @birugurung7800
    @birugurung7800 หลายเดือนก่อน

    chikni haru desh luTna laai je pani barbaarauxan

  • @Thakurijeevan2081
    @Thakurijeevan2081 หลายเดือนก่อน

    😡😡😡😡

  • @arbindrouniyar184
    @arbindrouniyar184 หลายเดือนก่อน

    नेपाल को कमाउ निस्ट पार्टि😅😅

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg หลายเดือนก่อน +1

    yo kukoor jungali khate hun

  • @yadavranjit7560
    @yadavranjit7560 หลายเดือนก่อน

    😂😂😂😂😂😂