इ सबै ध.उ.म.न.पा. का झ्याक्ने चुतियाहरु नालायक कुलङ्गार माङ्ग्ने को छोराहरुले घुस खान नपाएर, खोला को गिट्टी ,बालुवा,ढुङ्गो ,काठ रुख चोरेर बेच्न नपाएर प्याक्क प्याक्क भइरहेको कारण ले यो कार्य गरेकाहुन कुनै अत्युक्ति नहोला । यस्तो नहुनुपर्ने कुरो मा इ वडाअध्यक्ष नामक बिकाश विरोधी धमिरा हरु सबैलाइ मेरो पनि हार्दिक हार्दि श्रद्धाञ्जली ! 👈
यति राम्रो काम गर्ने धरानका मेयर हर्क साम्पाङ को खुट्टा तान्ने विरोध गर्ने दुई बर्ष देखि श्रमदान चल्दै गर्दा एकदिन पनि श्रमदानमा उपस्थित नहुने ।४३ कि.मि. टाढाबाट जनताको प्रत्यक्ष श्रमदान र आर्थिक दानबाट पानी ल्याउदै गर्दा एकदिन थोपडा नदेखाउने। जनताको प्रत्यक्ष श्रमदान र आर्थिक सहयोगबाट त्यत्रो पार्कहरु निर्माण भइरदा एक दिन नाकमुख नदेखाउने।ती पार्कहरु बाट नगरको बिना लगानी नगरलाई ट्याक्स उठ्दै गर्दा पनि मेयर सापको खुट्टा तान्ने विरोध गर्ने मुद्दा हाल्ने यी भ्रष्टचारी पार्टीका दलालहरुलाई अब चाहिँ जनताले भाटे कार्बाही गर्ने दिन आयो जस्तो छ है। सम्पूर्ण सचेत नागरिक हरु ले यो कुरो बुझ्न जरुरी छ। जय श्रमदान जय देश।
धरानका वडाध्यक्षहरु मात्रै धेरै गतिला तर मेयर साम्पाङ चै खराब !!! लाइब प्रसारणको व्यवस्था नभएको भए यी ईमानदार जनप्रेमी जनप्रतिनिधिहरुले पहिले नै घेराबन्दी गरेर लखेटी सक्थे धन्न !! लुरे मेयर हुनुपर्थ्यो के गर्ने खरो खाले परे बिजोग हुने भो गाँठे !!!
धरान किन आउनु चाहदैनन् भन्ने कुरा, त्यो देश र जनताको लागि राम्रो सुचक हो। धरानमा अब कमिसन, घुस र भ्रस्टाचार गर्नु नपायको कारणले हो। अब धरानमा जनताबाट बिद्रोह हुनु पर्छ किन कि यो वाडा अध्यक्ष, सदस्यहरुले भत्ता खाएर जनताको मेनडेट बिना खुशी खुशी गर्न पाउदैन ।
भष्ट्रचार गर्न नपाएर यी गुईठेहरु सलबलाउन थाले।खोला ठेक्का मात्र लगाएको भए यिनिहरु चुप बस्थे।यो कालुराम जि कहिलै कार्यपालिका बैठकमा आउंदैनथियो।बिरोध गर्न त एककदम अघि छ यो प्रवक्ता भनाउदो
८४ छिटै आईहाले हुन्थ्यो धराने जनता लाई लागिसक्यो किन की धराने धराने जनता धेरै सचेत भैसकोछ ८४ आए को को र कुन कुन पार्टी हरु बडारिने थियो त्यो देखीने थियो!
जनताको मेन्डेट अनुसार काम नगर्ने र धरानको बिकाशको बिरोध मात्रै गरिरहने आफ्नो वडामा पनि सिन्को नभाच्ने, भ्रष्टाचार र घुस खानु नपाएर बौलाही रहेका यी २०सै वटाका सबै भ्रष्ट अध्यक्ष सदस्यहरुलाई धराने जनताहरुले अब भानुचोकमा ल्याएर कालो मोसो र जुत्ताको माला लगाएर हार्दिक श्रद्धाञ्जली दिदा राम्रो हुन्छ
हर्कलाइ अरु अभियोग लगाउने ठाउँ नपाएर जातिबादिहरुले जातीयता अभियोग मात्रै लगाएका हुन।नेपाल बाहुनले खादा तिमारलाइ सन्च हुने तर हर्कले जागर सहित काम गर्दा तिमारलाइ टाउको दुख्ने?
हामी नआत्तिउ.दिन प्रतिदिन जन्ता जाग्दै छन.चेतन सिल पनि हुदैछन. ८४,मा त एमाले फेदैमा पुग्ने देखिन्छ.ओलि बा को कारन ले,बाउ त तेस्ता छ झोले हरुको त के कुरा☝️
कानुन भनेको के हो???यहाँहरुलाई थाहा छ!!यदि छ भने ब्यक्तिको जग्गा संरक्षण गर्न जनताको कर बजेट छुट्याउन मिल्छ कि मिल्दैन!हजारौं बिगा गिरिबन्धु चियाबगान बारे पनि पत्रकार सम्मेलन गरौँ !!कर्णालीमा खच्चड झुन्डिएको बारे बोलौ!!!समग्र नेपाली जनताको स्थिती बारे बोलौ!!!!सिङ्गो नेपालको हितमा पत्रकार सम्मेलन गरौँ!!!!कति आफ्नो लागि मात्र कानुन जानेको???
विधि र बिधानको कुरा त ठिकै हो तर घुस खोरी भ्रष्टाचार अनि एडिबिको बारेमा चुइक किन नबोलेको होला वडा अध्यक्ष ज्युहरु बिचरा दालमे कुछ काला हे मेयर भन्दा बढी दोसि चाहि तपाईहरुलाइ देखि रहेका छन् है जनताले।
मेयर हर्क साम्पाङकाे काममा बिराेध गर्नु भनेको सामाजिक सञ्जाल भरी जनताकाे गाली खानु हाे भन्ने कुरा किन नबुझेको ? तिमीहरूले कमेन्ट नहेरे पनि परिवार नातागोता छरछिमेकले त हेर्छन् नी। लाज सरम पचाउन पनि सकेकै हाे।
अरु भन्दा पनि तो काले सत्रको गुईठे को हनुहार र बोली वचन अनि क्रियाकलाप हेर्दै फ्रस्टेड भएर आउछ!यस्ले आफु मात्रै हैन पार्टी वडा अध्यक्ष हरु कै धज्जी उडाएको छ!
लोकतान्त्रिक मुलुक मा आफ्नो बिचार राख्न पाइन्छ।तर जन प्रतिनिधिहरुले येस्तो बिचार पार्टी palace मा होइन।कार्यापलिका भित्र राख्ने हो। यो विधि र बिधान सिकाउने हरुलाई छैन ।
यो 4 को पनि खाते नै हो मलाई पहिले देखि यो मान्छे बजेट को लागि मात्रै मेयर सङ मिले ज्स्तै गरेको हो भन्ने लागेको थ्यो अहिले यो मुजि ले पनि आफ्नो औकात देखायो
यो नेत्र काफ्ले पनि मान्छे त कहाँ गतिलो रहिछर । माहाको षडयन्त्र कारी नै रहिछ । बुझियो साला आखिर पाटी को मान्छेना पर्यो हर्क साम्पाङ ले जतिनै विकास गरे पनि यी दलाल चोर हरुले कहिले गर्यो नभन्ने भयो । सबैलाई हर्क साम्पाङ ठिकै लागिरहेको छ यही दुई चार जना दिमाग नभएका गोरूहरु लाई चाहिँ कसरी ठीक लागेन खै अचम्म लाग्छ ।।
अब तोक आदेश मै धरानमात्र हैन देशै चलाउनु पर्छ तर प्रधान मन्त्री प्रतक्क्ष जनताद्वारा निर्बाचित हुनुपर्छ र तेहि मन्त्रीले तोक आदेश मै अब देश चलाउनु पर्छ ।
बैठक हर्क साम्पाङको लागि बस्ने होइन धराने जनताहरु को लागि बिकाश को निकास दिन लाई बैठक बस्ने हो। यो त जनता प्रती गैरजिम्मेवार हो यस्ता पार्टीका झोले हरु लाई आगामी चुनाव मा धराने जनताले पाखा लगाउन्र छ। वडा अध्यक्ष बेगर मेयर एक्लैले काम गर्यो भने धरान ले निकास पाउने थियो ।
होइन हौ के आफुलाई ठुलो नै ठान्नु हुन्छ कि क्या हौ वडाध्यक्ष ज्युहरु?आज सम्म कुनै मेयरको काममा जनताको काममा सहयोग छैन।के काम हजुरहरुको?अनुहार नै नदेखाउनु भए झनै राम्रो जनताको लागि।कति नै आफुहरु नआए जनताको छाक नै नटर्ने जस्तो।यसो 2 वर्षमा के के गरेछु भनेर आफुले आफुलाई अवलोकन गर्दा लाज लाग्दैन र वडाध्यक्ष ज्यु हरु😡🙏
यो ढुकुरे केटा ले कुरा बिगारेको हो सब अरु अध्यक्ष हरुलाई बिग्रेको यो आधो सङ्ग को अध्यक्ष हरु लाई हर्क साम्पाङ्ग को खुवाउनुपर्छ अनि बुद्दि आउँछ हई धराने जनता हरु हरु कुरा बुझ्नु होला मेरो सुझाव छ गर्नु हुन्छ भन्ने मेरो आसा छ धन्यबाद
तिमीहरु गुईठे वार्ड अध्यक्ष र सदस्यहरू बिना पनि नगरपालिका चल्छ तिमीहरू भ्रष्टाचार र घुस खानु नपाएर पत्रकार सम्मेलन गरेको हो भन्ने हामी सबै धराने जनताहरुलाई थाहा भको कुरा हो जय हर्क साम्पाङ
जनता को नराम्रो चाल ले गाली खाने भयौ तिमी चोर डाका हरू ले मेयर को तल तिर को बाल के भनछ जाठा को एउटा रौ पनी हल्लाउन सकदैनौ चोर फटाह हो यो खुईले त राम्रै माने थे यो त माहा को फटाहा पो रैछ
धरान का जति पनि वडा अध्यक्ष हरु छन् सबै लाई हार्दिक श्रद्धाञ्जली।
इ सबै ध.उ.म.न.पा. का झ्याक्ने चुतियाहरु नालायक कुलङ्गार माङ्ग्ने को छोराहरुले घुस खान नपाएर, खोला को गिट्टी ,बालुवा,ढुङ्गो ,काठ रुख चोरेर बेच्न नपाएर प्याक्क प्याक्क भइरहेको कारण ले यो कार्य गरेकाहुन कुनै अत्युक्ति नहोला । यस्तो नहुनुपर्ने कुरो मा इ वडाअध्यक्ष नामक बिकाश विरोधी धमिरा हरु सबैलाइ मेरो पनि हार्दिक हार्दि श्रद्धाञ्जली ! 👈
🙏🙏🙏 well said
श्रद्धाञ्जली हुन्न एस्ता पशु सोचबि४ भका हरुलाई नर्क भन्दा भयानक दुख पिडा दिलाउन किड्न्याप गरेर आजिवन गायप बनाउन पर्छ
Chor haruko gyang sakdainas
Oi kaloute chor
यी साबै अध्यक्ष भनौदाहरुलाई मसो दलेर भानुचौक घुमाउनु पर्छ।
घाम जस्तै छर्लङ्ग छ,यो देश तिमीहरु जस्ता चोर नेता र पार्टीहरुले डुबाएको छौँ।
Good
Akdum Sahi, aba yuva AK hunu parxa hai
herata yi niharuko face nai lutera jastaa
यति राम्रो काम गर्ने धरानका मेयर हर्क साम्पाङ को खुट्टा तान्ने विरोध गर्ने दुई बर्ष देखि श्रमदान चल्दै गर्दा एकदिन पनि श्रमदानमा उपस्थित नहुने ।४३ कि.मि. टाढाबाट जनताको प्रत्यक्ष श्रमदान र आर्थिक दानबाट पानी ल्याउदै गर्दा एकदिन थोपडा नदेखाउने। जनताको प्रत्यक्ष श्रमदान र आर्थिक सहयोगबाट त्यत्रो पार्कहरु निर्माण भइरदा एक दिन नाकमुख नदेखाउने।ती पार्कहरु बाट नगरको बिना लगानी नगरलाई ट्याक्स उठ्दै गर्दा पनि मेयर सापको खुट्टा तान्ने विरोध गर्ने मुद्दा हाल्ने यी भ्रष्टचारी पार्टीका दलालहरुलाई अब चाहिँ जनताले भाटे कार्बाही गर्ने दिन आयो जस्तो छ है। सम्पूर्ण सचेत नागरिक हरु ले यो कुरो बुझ्न जरुरी छ। जय श्रमदान जय देश।
धरानमा ३०/३२ बर्ष सम्म धरान लाई कंगाल बनायौ अहिले पल्केको झिल्के घरीघरी नै मिल्के चेतना भया ।
तिमिहरू काम पनी नगर्ने । काम गर्ने मेयर लाई बिरोध गर्दै बस । हामी जनताहरु वहाको साथमा छौ ।
तोक आदेशमा नगर चलाए अझै अगाडि जानेछ देश तिमीहरु जस्ता गुइठे चोर नेता र पार्टीहरुले डुबाएको हाे
मेयर ज्यु एक्लैले भए नि ठोक आदेश दिदै ,काम गरि रहनु,एक्लैले बजेट बनाइ दिनु अनि कार्यनयन नि गरि दिनु🙏❤️💐💐शुभकामना छ मेयर ज्यु🙏❤️💐😘
धरानको मेयर म हुनु पर्ने, तिमीहरु बिना नै धरान चलाउने क्षेमता छ, मेयर हर्क मा ।
wow💪..मनकै कुरा गर्नु भयो👍️
Eni heru k kamison khanu paudain ani meyer ko khedo khanyo bsyo ab 3 barsa paxi gumnam hunxa vasta chari heru
J vanxs vhot halne jantalai van sakxs vane
Sungur harru kina aunuparota ghuskhadei bas taharu meyarko jati budhi hupatonita
10000000000%right always harka sampang 💪💪
सबै भष्ट्रहरुकाे अनुहार एकै साथ देखियाे
एउटा सिङ्को नभाच्ने अध्यक्षहरु हर्क साम्पाङले ठिक गरेउ
100%right
अब हरेक वडाका जनताहरु जागरुक हुन जरुरी छ।
यस्ता भतुवा प्रतिनिधिहरु लाई लखेट्नु अगि बढन जरुरी देखिन्छ।
धरानमा प्रमुख प्रशाशक अहिले आउन नमान्नुको कारण घुस खान नपाएर हो र तिमार पनि मेयरले घुस खान नदिएरै उफ्रीएको हौ।
K nam po xa Dharan ko Pramukh Prasasak ko name?
एक दम १००% सहि कुरो गर्नु भयो
1000000% right
100% right
चोर डाकाहरु
धरानका वडाध्यक्षहरु मात्रै धेरै गतिला तर मेयर साम्पाङ चै खराब !!! लाइब प्रसारणको व्यवस्था नभएको भए यी ईमानदार जनप्रेमी जनप्रतिनिधिहरुले पहिले नै घेराबन्दी गरेर लखेटी सक्थे धन्न !! लुरे मेयर हुनुपर्थ्यो के गर्ने खरो खाले परे बिजोग हुने भो गाँठे !!!
घुस खानु भ्रष्टाचार गर्नु जनतालाई ठक्नु नपाएपछि चोर हरु एक भएछ 😂😂😂🖕🏼🖕🏼
Hao ani chunab kharcha 20 lakh vako hola kamtima ata kamai salery ra vatta matra baki sukko xaena 🤣🤣🤣🤣🤣🤣malai ta sarai swad parex...
😝😝😝
सधै देशलाई लुटेर खाको बानी अहिले लुटेर खानुपाछैन तेसैले छटपटी छ
जातिय धार्मिक शामजिक कार्यमा कसरी जुधाउन खोज्यो प्रमाण पेश गर जाठा हो ।।
अब को 84 मा सबै वाडा बाट सोतन्त्र आउनु पर्यो यो खाते पाते पाटी को पत्तासाप पार्नु जरुरी छ लु धराने जनता यो गधाहरुको चुरी फुरि मेटाउ त जय हर्क बाद
धरान किन आउनु चाहदैनन् भन्ने कुरा, त्यो देश र जनताको लागि राम्रो सुचक हो। धरानमा अब कमिसन, घुस र भ्रस्टाचार गर्नु नपायको कारणले हो। अब धरानमा जनताबाट बिद्रोह हुनु पर्छ किन कि यो वाडा अध्यक्ष, सदस्यहरुले भत्ता खाएर जनताको मेनडेट बिना खुशी खुशी गर्न पाउदैन ।
भष्ट्रचार गर्न नपाएर यी गुईठेहरु सलबलाउन थाले।खोला ठेक्का मात्र लगाएको भए यिनिहरु चुप बस्थे।यो कालुराम जि कहिलै कार्यपालिका बैठकमा आउंदैनथियो।बिरोध गर्न त एककदम अघि छ यो प्रवक्ता भनाउदो
वडा अध्यक्ष पदबाटनै राजिनामा दिए झन राम्रो
Rajinama magera andolan garna jaruri xa hai
खैत अध्यक्ष जि हरुको समुहले एडिबीमा भएको अरबाै को भ्रष्टाचार को कुरा त निकाल्नु भएन नि। खालि झिनामसिना निरर्थक कुरामात्र बताउनुहुन्छ। किन????
यी सबै वडाध्यक्ष ज्युहरुलाई सम्मान साथ दुई हात जोडेर भ्रष्टचारी मुजिहरु भन्न चाहान्छु।
😂😂😂😂😂
😂😂😂😂😂😂😂
😂😂😂
जनताको करले भुंडी फुटाएर बसेका यस्ता पातकीहरू भन्दा हर्क साम्पांग हजारौं गुणा ठिक
एउटा व्यक्तिको बिरोधमा सारा पार्टी मिल्नु मिल्नुपर्ने त्योपनि भ्रष्टाचार गर्नु नपाएर😂😂😂
Like fathers like sons
यी भ्रष्ट नेताहरु भ्रष्ट पार्टिका झोलेहरु भस्म होस पिकलिक्कै मरेस नर्कमा पुगोस
नछोड हर्क नछोड हामी सबै साथमा छौं
यो ब्वासोहरु कार्यपालिकामा उपस्थित नभएकै ठिक हुन्छ।तोक आदेशमा नगर चलाए अझै अगाडि जानेछ।
सबै छर्लङ्ग छ ऐनामा हेरजस्तो कसले के गर्न खोजेको भनेर जनताले ।
यस्ता झोलेहरूलाई लखेट्न 84 मा तयार भएर बसेको छ जनताहरू...
यिनीहरूले हर्कको विरोध गरेको होइन हर्क साम्पाङको नाममा धरानको विकासको विरोध गरेका हुन्
सहि तरिकाले कुरा बुझ्नु भो✊
100% sahi ho chor haru le chornu napayra
विधि र नीति खोज्नेले पहिला आफू सुघ्रनु आफ्नो अनुहार हेर्नू पर्छ हई ।
धरान मेयर हर्क साम्पाड॰ सर सलाम छ।जे निर्णय गर्नु भयो सही गर्नु भयो।धन्याबाद
जनताले खुन पसिना बगएर तिरेको कर बाट तलब भत्त पचएर काम गर्दिन मेयर लाई मन्दिन भन्न पाउदैनै भ्रस्टाचारी दले हो।होस गर।
८४ छिटै आईहाले हुन्थ्यो धराने जनता लाई लागिसक्यो किन की धराने धराने जनता धेरै सचेत भैसकोछ ८४ आए को को र कुन कुन पार्टी हरु बडारिने थियो त्यो देखीने थियो!
जनताको मेन्डेट अनुसार काम नगर्ने र धरानको बिकाशको बिरोध मात्रै गरिरहने आफ्नो वडामा पनि सिन्को नभाच्ने, भ्रष्टाचार र घुस खानु नपाएर बौलाही रहेका यी २०सै वटाका सबै भ्रष्ट अध्यक्ष सदस्यहरुलाई धराने जनताहरुले अब भानुचोकमा ल्याएर कालो मोसो र जुत्ताको माला लगाएर हार्दिक श्रद्धाञ्जली दिदा राम्रो हुन्छ
बजेट घोषना भयो , सोचे जस्तो नहुने भयो झोलेहरुको ।
Yi boj harule vaat hoina ghaas khanuparne
यो चोर हरु लाई हानुम होउ भाला
यो चिक्नेहरू जबसम्म धरानबाट अनि नेपालभरि बाटै पन्छाईन्दैन तब सम्म देशले बिकास पाउदैन , लाज सरम छैन ईनिहरूको ,,
बिचारा हरुकाे फेशमा ८४ समम मात्रै सास चलने १००/ छर्लङ्ग देखिन्छ
100000000 right तिमिहरु चोर हो मुजि छिछिछि कामछैना हो तिमिहरु को 😡😡
😝😝😝
😂😂😂😂
यदि यो देश बिकास गर्नु छ भने हर्क साम्पाग ले देखाय को बाटो हिड्नु पर्छ // जय हर्क साम्पाग🙋🏼🙋🏼🙋🏼🙋🏼
अब घुस खान नपाउने भएपछि झोले हरुलाई निन्दै नलागेको अबस्था 😂😂😂
देश नेताले हैन जनता ले नै बेगारेको रछ यस्ता झोले लेन्डुपे भनेर थाहा हुदा पनि भोट दियर जीताउने
हर्कलाइ अरु अभियोग लगाउने ठाउँ नपाएर जातिबादिहरुले जातीयता अभियोग मात्रै लगाएका हुन।नेपाल बाहुनले खादा तिमारलाइ सन्च हुने तर हर्कले जागर सहित काम गर्दा तिमारलाइ टाउको दुख्ने?
हामी नआत्तिउ.दिन प्रतिदिन जन्ता जाग्दै छन.चेतन सिल पनि हुदैछन.
८४,मा त एमाले फेदैमा पुग्ने देखिन्छ.ओलि बा को कारन ले,बाउ त तेस्ता छ झोले हरुको त के कुरा☝️
सबै लाई एउतै डोरीमा बाढेर घाँस हाल्नु पर्छ वडा सदस्य ,वडा अध्यक्ष हरुलाई
कानुन भनेको के हो???यहाँहरुलाई थाहा छ!!यदि छ भने ब्यक्तिको जग्गा संरक्षण गर्न जनताको कर बजेट छुट्याउन मिल्छ कि मिल्दैन!हजारौं बिगा गिरिबन्धु चियाबगान बारे पनि पत्रकार सम्मेलन गरौँ !!कर्णालीमा खच्चड झुन्डिएको बारे बोलौ!!!समग्र नेपाली जनताको स्थिती बारे बोलौ!!!!सिङ्गो नेपालको हितमा पत्रकार सम्मेलन गरौँ!!!!कति आफ्नो लागि मात्र कानुन जानेको???
Ko bhanda unharukai supreme boss
विधि र बिधानको कुरा त ठिकै हो तर घुस खोरी भ्रष्टाचार अनि एडिबिको बारेमा चुइक किन नबोलेको होला वडा अध्यक्ष ज्युहरु बिचरा दालमे कुछ काला हे मेयर भन्दा बढी दोसि चाहि तपाईहरुलाइ देखि रहेका छन् है जनताले।
यो जठा हरुको तलप सब रोक्का गर्दिनु पर्छ अनि अफै आउँछ ठेगन मा
मेयर हर्क साम्पाङकाे काममा बिराेध गर्नु भनेको सामाजिक सञ्जाल भरी जनताकाे गाली खानु हाे भन्ने कुरा किन नबुझेको ? तिमीहरूले कमेन्ट नहेरे पनि परिवार नातागोता छरछिमेकले त हेर्छन् नी। लाज सरम पचाउन पनि सकेकै हाे।
यो अनुहार लाई धराने जनताहरु ले राम्रो संगले चिनि राख्नु होला । यि झोले हरु को कारण अराजक बढ्दै गएको छ।
तिमिहरु जस्ताले गर्दा हो देस नबनेको।मेयर साब ग्रेट हुनुहुन्छ।
खातेपातेहरु सबै जम्मा भएछन् स्यालहरु लाज पचेकाहरु यिनिहरु सबै भ्रष्टाचारी हुन ।
😂😂😂😂😂 चोर हरु छिछिछि 🖕🖕🖕🖕
हेरन राई दाजु भाई हरु चाहि सुनेर मात्र बसेको छ
Yo Raiharu bahunko hali gothalo kamara haru ho yo Rai Rai nai hoina... lajai mardo hijadaharu
Yuniharu ta bahun haruko dhoti samayera aljhi yera baseko chan ni 😂😂
Hami Rai Limbu haru yastai hunchaw aruko kura sunera aafai aafai jhagada garney history nai xa
राईको नाममा कलंक… हो नी ।झोले भए मेरा दाजू भाईहरू….
वडा अध्यक्ष हरु धरानमा सबैलाई हार्दिक श्रध्दाञ्जलि !
झोले समूह! १३ नःबर झनै फटाहा रहेछ! सचेत धराने सचेत छन्।
यो धरानको वडा बडा अध्यक्ष सदस्यीय सबैको जीब्रो मा करेन्ट लगाऊनु पर्छ ,
यो चोर हरुको गरि खाने भाडो गयो अबो हर्क साम्पाङ्ग आए पछि
Harka sampang always on right side🙏🇳🇵
अरु भन्दा पनि तो काले सत्रको गुईठे को हनुहार र बोली वचन अनि क्रियाकलाप हेर्दै फ्रस्टेड भएर आउछ!यस्ले आफु मात्रै हैन पार्टी वडा अध्यक्ष हरु कै धज्जी उडाएको छ!
Malai 17 ko lai ktm ma single hideko bela bhetyo bane hanchu ma radika bab kalaute lai
Sahi ho yo kura
Honi m ta yasko anuhar ni herna sakdina ho😡
Hoho 😂😂😂😂😂
यो १७ कोलाई मन्साउनु पर्छ।
यिनिहरुलाई देश बाटै निकालन हाे धराने जनताहरु हाे
खुसीको कुरा अब तिमि लुईरे हरु काे ८४ बाट अनुवार हेर्नु नपर्ने भयाे ।
स्वच्छ छवि हुनु पर्यो मेयर सँग अगाडि बढ्नलाइ त्यसैले चुपचाप बसेकै राम्रो।
धरानको वडा अध्यक्षहरुले कुटाईनै खोजेको रैछन।कुन दिन धराने जनताहरुले यो वडा अध्यक्षहरुलाई ईतिहासले नबिर्सने गरि बाम धुलाई हान्नेछन।
😝😝😝
धराने कडा💪♥️
धराने जनताले अब पाता कसेर कुटने समय आएको छ अति भो यिनिहरुको
साच्चै धरानमा कोहि छैन कि क्यॉं हो कुटेने त्यो चोरूहरूलाई हदै भो अब चै
आलु खाओे झाेलेहरु
यही रङले अबका ०८४मा वाडा अध्यक्षहरु सबै स्वतन्त्रमय हुनेछन् धन्यबाद छ सबैलाई
Swantra ma aepani no vote mero bata
लोकतान्त्रिक मुलुक मा आफ्नो बिचार राख्न पाइन्छ।तर जन प्रतिनिधिहरुले येस्तो बिचार पार्टी palace मा होइन।कार्यापलिका भित्र राख्ने हो। यो विधि र बिधान सिकाउने हरुलाई छैन ।
१००% सहि
यो पत्रकारहरुले अलि खरो प्रश्न सोधौन हो ? सबै छर्लङ्ग छत धरान को गतिविधि हरु😡😡
तिमिहरु ले येस्तो गर्नु भनेको अर्को चोटि तिमिहरु धरानमा पता साब हुनु हो।
यो 4 को पनि खाते नै हो मलाई पहिले देखि यो मान्छे बजेट को लागि मात्रै मेयर सङ मिले ज्स्तै गरेको हो भन्ने लागेको थ्यो अहिले यो मुजि ले पनि आफ्नो औकात देखायो
यस्तो चोर फटा भ्रष्टचारी नेता हरु छन
अनि बिकास हुन्छ नेपाल
बिकास बिरोधि झोलेहरू र यी गुईठेहरूका पछी नलाग्नु है होसियार हुनु है ।
लुट्न नपाउदाको बिरोध संकेत हो। यो लठुवाहरुको हुललाई लतै लत्तैले हन्नु पर्छ ।
पार्टीको झाेलेहरु धराने जनताहरु एक हाेअाै।।।
जती जे गर तिमी हरु हर्कराज यो देशको हीरा हो..यो कुरा धरानका सचेत नागारीकले बुझेका छन
बिचराहरू ८४ सम्म फुरफुर हाे
यो १७ को चोर कस्तो लवास्तरा हौ,, अनुहार कसरी देखाएर हिड्छ हौ🤣🤣🤣😡😡😡😡
84 ko lagi ganatale Manan gariraheko xa Jai Harka sampang
त्यो ढुकुरेको आदेशमा सबै ओरालो लाकेको सङ्केत हो यो।
यो नेत्र काफ्ले पनि मान्छे त कहाँ गतिलो रहिछर । माहाको षडयन्त्र कारी नै रहिछ । बुझियो साला आखिर पाटी को मान्छेना पर्यो हर्क साम्पाङ ले जतिनै विकास गरे पनि यी दलाल चोर हरुले कहिले गर्यो नभन्ने भयो ।
सबैलाई हर्क साम्पाङ ठिकै लागिरहेको छ यही दुई चार जना दिमाग नभएका गोरूहरु लाई चाहिँ कसरी ठीक लागेन खै अचम्म लाग्छ ।।
13,4 ko guithe haru ko sadentra pani dekhiyo.
kura 20 lakh😂😂😂😂
13,4ko adaykcha haru ko partyko Roop charlangai dekhayo
भृष्ट चारी गुईठे हरु को असली रुप देखाउँदै छन । त्यसै कारण अब धराने जनता सबै उठन आवश्यक छ |
अब बालेनको शैली अपनाउनु पर्छ नत्र इनीहरुले पेलेर लान्छ
धरान सक्ने धमिरा हरु बिचार गर्नु है जन्ताले जय धरान
अब तोक आदेश मै धरानमात्र हैन देशै चलाउनु पर्छ तर प्रधान मन्त्री प्रतक्क्ष जनताद्वारा निर्बाचित हुनुपर्छ र तेहि मन्त्रीले तोक आदेश मै अब देश चलाउनु पर्छ ।
बैठक हर्क साम्पाङको लागि बस्ने होइन धराने जनताहरु को लागि बिकाश को निकास दिन लाई बैठक बस्ने हो।
यो त जनता प्रती गैरजिम्मेवार हो यस्ता पार्टीका झोले हरु लाई आगामी चुनाव मा धराने जनताले पाखा लगाउन्र छ। वडा अध्यक्ष बेगर मेयर एक्लैले काम गर्यो भने धरान ले निकास पाउने थियो ।
पार्टी मुर्दाबाद!ढुकुरे,स्यालहरु लाई लाज छ भने क्यामेराको अगाडी नआउनु पर्ने हो।थु..थु।
झाेले ले बाेले बिकाश र जनताकाे आफै बाधक अब पाटीकाे झाेले भएर देश बन्दैन भनेर पुष्टि भई सक्याे साथी।
84 मा एमाले, काङ्ग्रेस, माओवादीलेको जमन जफत 100 % धरानमा हुनेछ। यो कूरा हेक्का रहोस्
हर्केले जिछत
धराने जनताको प्यारो वडा अध्यक्ष हरु
घिच्नु नपाएर
देश हर्कवादमा तुरुन्त जानुपर्छ । जय हर्कबाद ।
यो चोरहरुले भ्रष्टाचार गर्न नपाए धेरै बिरोध गर्दै छ अबो धराने जनता यी चोरहरुलाई कालो मोसो दल्नु पर्छ
होइन हौ के आफुलाई ठुलो नै ठान्नु हुन्छ कि क्या हौ वडाध्यक्ष ज्युहरु?आज सम्म कुनै मेयरको काममा जनताको काममा सहयोग छैन।के काम हजुरहरुको?अनुहार नै नदेखाउनु भए झनै राम्रो जनताको लागि।कति नै आफुहरु नआए जनताको छाक नै नटर्ने जस्तो।यसो 2 वर्षमा के के गरेछु भनेर आफुले आफुलाई अवलोकन गर्दा लाज लाग्दैन र वडाध्यक्ष ज्यु हरु😡🙏
बाहुन बाद
यो ढुकुरे केटा ले कुरा बिगारेको हो सब अरु अध्यक्ष हरुलाई बिग्रेको यो आधो सङ्ग को अध्यक्ष हरु लाई हर्क साम्पाङ्ग को खुवाउनुपर्छ अनि बुद्दि आउँछ हई धराने जनता हरु हरु कुरा बुझ्नु होला मेरो सुझाव छ गर्नु हुन्छ भन्ने मेरो आसा छ धन्यबाद
तिमीहरु गुईठे वार्ड अध्यक्ष र सदस्यहरू बिना पनि नगरपालिका चल्छ तिमीहरू भ्रष्टाचार र घुस खानु नपाएर पत्रकार सम्मेलन गरेको हो भन्ने हामी सबै धराने जनताहरुलाई थाहा भको कुरा हो जय हर्क साम्पाङ
अब आउने 84 मा धरान बाट चामल र भुस केलाएर छुटाए झैं हुने छ।यो पार्टी को लुटेरा हरु को दिन अब 84 सम्म मात्रै हो जति कराउनु उफ्रनु बौलाउनु।अब 3 वर्ष छ।
झाेलेवादकै कारण देश बिकास नभयेकाे हाे। झाेलेवादमै रहिरहनेहाेभने नेपाल भारत हुनेछ।बेलैमा हाेस गराै।
तिमि हरु जस्तो हरु ले गर्दै देस बिग्रेको हो मुला घुस खाना पाको छैनौ अनि धेरै हुदै छौ
यो वडा अध्यक्ष हरु अब जनताहरुले जंगल तिर लखेटेर बाँदरको संङख्या बडाउनु जरुरी छ😣😣😣😣😣
भोला लभर गुईठे पनि आएछ बिरोध गर्नु
धरानमा आउने ८४ मा वडाध्यक्ष पनि स्वतन्त्र उमेदवार आउँदा राम्रो हुन्छ। यस्ता पार्टीको झोले वडाध्यक्षहरुको पत्ता साफ गर्नु पर्छ।
जनता को नराम्रो चाल ले गाली खाने भयौ तिमी चोर डाका हरू ले मेयर को तल तिर को बाल के भनछ जाठा को एउटा रौ पनी हल्लाउन सकदैनौ चोर फटाह हो यो खुईले त राम्रै माने थे यो त माहा को फटाहा पो रैछ
बुझनु पर्ने कुरा सबै जनताले अब पाटी भनेको पत्तासाब बनाउनुपर्छ यो पाटिको झोले अध्यक्ष ले हर्गत देखाएको छ अब सचेत बनौ है धराने जनता हो
येउटा गुइठे ले १९ वटा गुइठे हरुलाइ घुमाउनु भनेको सानो तिनो होइना !थुइक्का ८४ मा प्यानल लै सोतन्त्र को जित निश्चित छ जय हर्क साम्पाङ्ग राई
तिमिहरु आउनु पर्दैन बैठकमा मेयर ऐक्लै काफी हुनुहुन्छ
Harka sampang jindabad 💪