खुशी लाग्यो नेपालमा पनि यस्तो उद्योग चलिरहेकोमा। बधाई छ श्रेष्ठ जि लाई। नेपाल मै बनेको कपडा प्रयोग गर्ने अभियान चलाउनु पर्छ अब। तपाईं हामी सबैले नेपालमै बनेको बस्तु प्रयोग गरौं है। धन्यवाद
यस्तो खालको कपडा उद्योगमा काम गरेको 10 वर्ष को अनुभव छ म संग र म अहिले गुजरातमा काम गर्दै आइरहेको छु आफ्नै नेपालमा पनि यस्ता उद्योग हरु रहेछन खुशी लाग्यो। काम पाइने भए आफ्नै नेपालमा फर्किने विचार भयो यो भिडियो हेरेर
sab bhanda pahila indian product lai harek nepalile.. banda garnu parcha... yaha samma ki indian guest hotel ma pani.... iniharu nai main jod ho nepali udhog banda garne ani part purja kawadi gadi ma lagera india border ma kholne... sahanti banaspati ghiu, bhrikuti kagaj... burwal dhago... hetauda kapada... chala ... birgunj chini karkhana....anya thuprai... chan... indian guest khana bokera hotel auchan free basna khojne gari price deal garchan ani fohor dherai garera janchan... nepali cheliharulai galat najarle herchan... jaba saama indian media , film .. banda garidaina tabasamma industryle ubho paudaina... jai des
एक्दमै राम्रो उद्धोग रहेछ हाम्रै मुलुक्मा एस्ता चिजरु बन्दा रहेछन प्रचार प्रसार को कमि र सरकार को अनुदार नीति हतोत्साही प्रबृती र स्वदेशी उद्धोगी हरुलाइ निरुत्साही बनाएर बिदेस जाना बाध्य बनाउने दलाल नीति ल्याएर देस को बिकास बर्बाद पारेको हो । अत्यन्त राम्रो काम दाइ को दाइ लाई धेरै धेरै कामना छ अझ बिकसित रुप मा बडाउनु होला । स्वदेश भनौ स्वदेशी बनौ बनाउ नेपाल ।
आफ्नो देशमा यो काम गर्नु भयो यसको लागि सलाम र अर्को कुरा मेरो सुजाब हजुरलाइ मेसिन 6 महिना मा 1 पटक सफा गर्नु पर्यो अनि भुइँ पनि बिहान बेलुका सफा गर्नु पर्यो बनाउने मा मात्रा पर्थमिक नगर्नु होला
धन्नेबाद 🙏👍️👌 नेपाल काे उद्योगलाई हेर्नु र बुजनु पाईयाे खुशी लाग्याे 🙏👍️ लाखौं नारिक ले शाे देशमै राेजकार्र तरा के भनु नेपाल शर्खारले उधाेग मा ध्यान नदिदा र भएकाे उध्याेग पनि बन्दैछन याे परिश्थितामा बुज्दा दुखलाग्छ
अत्यन्तै राम्रो लाग्यो साथै खुसी नि लाग्यो आउदो दिन्मा यो उद्द्योग अझै फस्टाएको हेर्न सुन्न पाइयोस।एस्क कच्चा पदर्थ हरु नेपालमै बनाउन पाए झन कति राम्रो हुदो हो।यो कपडा नेपालमै प्रयोग गर्न पाए बिदेसी कपडा आयत नि कम गर्न सकिने थियो होला।सुति कपडा त अति राम्रो हो नि।1st cmt.
नेपाल मा यस्ता उधाेग हरु धेरै खुल्न पर्छ बिदेशमा राेजगार भन्दा पनि हाम्रो देश नेपाल मै यस्ता खेलेर स्वदेश मै राेजगार काे सुबिधा गर्नुपर्छ सेलुट छ उधाेग पति प्रति सेलुट सम्मान गर्दछु ॥
धन्यबाद सर नेपाल बिदेशी दलाल पुंजी बादी ब्यवस्था अनुरुप प्रतिकुल अवस्थामा पनि यसरी उधोग चलाउदै गर्दा , याद आयो कुनै दिन म पनि बुटवल धागोमा जागिरे थिए कठै अहिले त्यो धागो कारखाना बन्द छ । हामी भन्दा पछाडी कपडा उधोगमा लागेको बंगला देशको आर्थिक मेरुडण्ड नै कपडा उधोग हो ।
उद्योगको लागि नेपाल धेरै उर्भर भुमि हो । देशको आयातदर लाइ हेर्दा तर पनि किन हाम्रो देशमा यसको बिकाश भएन ? कि नेपालका उद्योगि भनाउदाहरुले बिदेशबाट ल्यएर बेच्न पल्केकाले उद्योगको बिकाश हुन सकेन ?
पुर्ण सर अब नेपालीहरुको लागि पनि पुग्ने गरि उत्पादन गर्नुहोला सर्ट टिसर्ट सेन्डो पनि उत्पादन गर्नुहोस । अब हामी सचेत नेपाली सबैले नेपाली उत्पादनलाई पहिलो प्राथमिक दिउ जय देश
दाइ अति नै राम्रो राम्रो कार्यक्रम हरु लेर आउनु हुन्छ र हौसला पनि केहि गर्नु पर्छ भनेर हिम्मत आउछ। तर आज मलाई यो भिडियो मा चित्त नबुझेको कुरा चै हजुर संग।किन नसोध्नु भाको हामी नेपाली हरु ले नयाँ पसल हरु खोल्न को लागि किन्नु पर्दा कसरी हामी ले जानकारी पाउने।।यो पनि सोध्नु भाको भए अति राम्रो हुने थियो।कुन ठाँउ कहाँ र कसरी लिन सकिन्छ हामी नया पसल खोल्न इच्छुक हुनेले किन्न्न जानू हुन्थो।।।हजुर सग के जानकारी छ भने कृपया एसेमेस को रिप्लाई दिनु होला????
Ramro udyog.. cotton materials r good for skin/ health. Government should encourage such good work n govt should listen their problem n help them to sustain such industries in our country.. yesto udyog badhai jaosh.. jai hoss..
नेपाल मा जति उद्योग बन्द छन् तिनलाई संचालन गर्ने हो भने नेपाल कायापलट हुन्छ। के गर्ने। सरकार कैले बहुमत को हुनन्, गठबंधन को भयो भने ताना तान गरेरै देशको आर्थिक उन्नति लाइ दुर्गति गर्ने गरेका छन्। राजतन्त्र अन्त्य हुँदा नेपाली जनता ले राजा लाई खोजी रहेको छ, बितेको समय फर्के र आउन। दुर्भाग्य भयोे नेपाली जनता को।
Congratulations sir.you are the great business man.Govt must helps this type of industries fully.sir you go on & on & you go on large scales.you can supply all cotton clothes for all Nepalese peoples.we became very happy that you export also ,God bless you.Govt must serious & help fully.Govt inspired all to open this type of industries.cotton clothes band to import immediately.
कच्चा पदार्थ पनि नेपालमै उत्पादन गर्दै अगाडी बढ्नेछ।र नेपाली लाई सुति कपडा लगाउन प्रोत्साहन गर्नुपर्छ सुतिकपडा लगाउदा आन्ददायी पनि हुन्छ र सस्तो पनि हुन्छ
नेपाल एउटा सबैभन्दा बाँस उत्पादन हुने देश तर मात्रै डोको डालो बुन्ने काम र मरेपछि खोलामा लास लैजाने काम अाज विश्व मा बाँस बाट सबैभन्दा महगो टिकाउ राम्रो कपडा बनाइ रहेको छ तर नेपाल मा यो प्रबिधि किन न अाको होला
It is a pride for every Nepalese to see such industry in the country. Things were going ok slowly but after the Maobadis came everything is detoriating including economy and seurity.
Main jad kapas kheti ma dekhe maile nepal ma paisa udiraxa tipne manxe nabhayera tanab raixa worldwide textile 988billion dollar ko transaction raheko xa tyasko one percent ni nepal le control garna sake dherai faida
खुशी लाग्यो नेपालमा पनि यस्तो उद्योग चलिरहेकोमा। बधाई छ श्रेष्ठ जि लाई। नेपाल मै बनेको कपडा प्रयोग गर्ने अभियान चलाउनु पर्छ अब। तपाईं हामी सबैले नेपालमै बनेको बस्तु प्रयोग गरौं है। धन्यवाद
यस्तो खालको कपडा उद्योगमा काम गरेको 10 वर्ष को अनुभव छ म संग र म अहिले गुजरातमा काम गर्दै आइरहेको छु आफ्नै नेपालमा पनि यस्ता उद्योग हरु रहेछन खुशी लाग्यो। काम पाइने भए आफ्नै नेपालमा फर्किने विचार भयो यो भिडियो हेरेर
यस्तो उद्योग नेपालमै देख्दा खुसी लाग्यो । अझै विस्तार होस् ।
यो
टेक्सटायल चलाउनु हुने साहु जी लाई धन्यबाद छ!
💗🇳🇵
हामी नेपालीहरुले पनि अब स्वदेशी उत्पादन लाई पहिलो प्राथमिकता दिनुपर्छ।
sab bhanda pahila indian product lai harek nepalile.. banda garnu parcha... yaha samma ki indian guest hotel ma pani.... iniharu nai main jod ho nepali udhog banda garne ani part purja kawadi gadi ma lagera india border ma kholne... sahanti banaspati ghiu, bhrikuti kagaj... burwal dhago... hetauda kapada... chala ... birgunj chini karkhana....anya thuprai... chan... indian guest khana bokera hotel auchan free basna khojne gari price deal garchan ani fohor dherai garera janchan... nepali cheliharulai galat najarle herchan... jaba saama indian media , film .. banda garidaina tabasamma industryle ubho paudaina... jai des
धेरै राम्राे सर हजुरकाे काम देखेर साह्रै खुसि लाग्याे अझै यसरी नै प्रगति हुँदै जाअाेस सर
एक्दमै राम्रो उद्धोग रहेछ हाम्रै मुलुक्मा एस्ता चिजरु बन्दा रहेछन प्रचार प्रसार को कमि र सरकार को अनुदार नीति हतोत्साही प्रबृती र स्वदेशी उद्धोगी हरुलाइ निरुत्साही बनाएर बिदेस जाना बाध्य बनाउने दलाल नीति ल्याएर देस को बिकास बर्बाद पारेको हो । अत्यन्त राम्रो काम दाइ को दाइ लाई धेरै धेरै कामना छ अझ बिकसित रुप मा बडाउनु होला । स्वदेश भनौ स्वदेशी बनौ बनाउ नेपाल ।
आफ्नो देशमा यो काम गर्नु भयो यसको लागि सलाम र अर्को कुरा मेरो सुजाब हजुरलाइ मेसिन 6 महिना मा 1 पटक सफा गर्नु पर्यो अनि भुइँ पनि बिहान बेलुका सफा गर्नु पर्यो बनाउने मा मात्रा पर्थमिक नगर्नु होला
धन्नेबाद 🙏👍️👌
नेपाल काे उद्योगलाई हेर्नु र बुजनु
पाईयाे खुशी लाग्याे 🙏👍️
लाखौं नारिक ले शाे देशमै राेजकार्र
तरा के भनु नेपाल शर्खारले उधाेग
मा ध्यान नदिदा र
भएकाे उध्याेग पनि बन्दैछन
याे परिश्थितामा बुज्दा दुखलाग्छ
हाम्रो देशमा अब कपास को खेति गर्नपर्छ
सलुट छ मेरो तर्फबाट सेर्पा जिउलाई✨🇳🇵💐
कति राम्रो सर हुनुहुदो रैछ शिछ्यित मान्छेको ब्यहाबार नै फरक
उद्योग साहुजी को कुरा सुन्दा साँचो सहि लाग्यो
अत्यन्तै राम्रो लाग्यो साथै खुसी नि लाग्यो आउदो दिन्मा यो उद्द्योग अझै फस्टाएको हेर्न सुन्न पाइयोस।एस्क कच्चा पदर्थ हरु नेपालमै बनाउन पाए झन कति राम्रो हुदो हो।यो कपडा नेपालमै प्रयोग गर्न पाए बिदेसी कपडा आयत नि कम गर्न सकिने थियो होला।सुति कपडा त अति राम्रो हो नि।1st cmt.
नेपाल मा यस्ता उधाेग हरु धेरै खुल्न पर्छ बिदेशमा राेजगार भन्दा पनि हाम्रो देश नेपाल मै यस्ता खेलेर स्वदेश मै राेजगार काे सुबिधा गर्नुपर्छ सेलुट छ उधाेग पति प्रति सेलुट सम्मान गर्दछु ॥
बधाई तथा शुभकामना छ धेरै राम्रो अजै थपिन गर्नु पर्छ।
अझै Raw materials नि नेपालमा नै उत्पादन गर्न सके सुनमा सुगन्ध हुन्थ्यो ।
हामी ले नै गर्नुपर्नेछ दाजु।।
Ho k re k garnu raajniti ko kaaran dhukka lagani garne environment nai xina hajur
Sabai mili desmai vasi desh mai raw materials utoadan garda ramro.

नेपाल मा यस्ता खालको धेरै उद्योग खोलिन जरुरी छ ... आयात घटाएर निर्यात नबडाए सम्म नेपाल को स्थिति कहिले उँभो लग्दैन।
सारे खुशी लाग्या याे कपडा उद्याेग बारे जान्न पाउँदा । धन्यवाद ।
धन्यबाद सर नेपाल बिदेशी दलाल पुंजी बादी ब्यवस्था अनुरुप प्रतिकुल अवस्थामा पनि यसरी उधोग चलाउदै गर्दा , याद आयो कुनै दिन म पनि बुटवल धागोमा जागिरे थिए कठै अहिले त्यो धागो कारखाना बन्द छ । हामी भन्दा पछाडी कपडा उधोगमा लागेको बंगला देशको आर्थिक मेरुडण्ड नै कपडा उधोग हो ।
बंगलादेश पनि दलाल पुंजी वाद होला नी
बिदेशी दलाल पुजीबादी ब्यवसथा र दलाल पुजी बादी ब्यवसथामा धेरै फरक छ फिलोसफी।
नबिर्सौ, नागरिक को मुख्य अपराधी आतंककारी पार्टी नेकाँ ले सबै उद्योग बेचेको हो !
उद्योगको लागि नेपाल धेरै उर्भर भुमि हो । देशको आयातदर लाइ हेर्दा तर पनि किन हाम्रो देशमा यसको बिकाश भएन ? कि नेपालका उद्योगि भनाउदाहरुले बिदेशबाट ल्यएर बेच्न पल्केकाले उद्योगको बिकाश हुन सकेन ?
मलाइ त खुब मन पर्यो एक्दिन हेर्न आउछु दाइ ।
यस्तो उध्योग र उध्यमी लाई सरकारले प्रोत्साहन गरे पो देशले मुहार फेर्थ्यो । सरकारको ध्यान भस्टाचार मा ब्यस्त छ।।
great Job good Msg Godblessyou
पुर्ण सर अब नेपालीहरुको लागि पनि पुग्ने गरि उत्पादन गर्नुहोला सर्ट टिसर्ट सेन्डो पनि उत्पादन गर्नुहोस । अब हामी सचेत नेपाली सबैले नेपाली उत्पादनलाई पहिलो प्राथमिक दिउ जय देश
दाइ अति नै राम्रो राम्रो कार्यक्रम हरु लेर आउनु हुन्छ र हौसला पनि केहि गर्नु पर्छ भनेर हिम्मत आउछ। तर आज मलाई यो भिडियो मा चित्त नबुझेको कुरा चै हजुर संग।किन नसोध्नु भाको हामी नेपाली हरु ले नयाँ पसल हरु खोल्न को लागि किन्नु पर्दा कसरी हामी ले जानकारी पाउने।।यो पनि सोध्नु भाको भए अति राम्रो हुने थियो।कुन ठाँउ कहाँ र कसरी लिन सकिन्छ हामी नया पसल खोल्न इच्छुक हुनेले किन्न्न जानू हुन्थो।।।हजुर सग के जानकारी छ भने कृपया एसेमेस को रिप्लाई दिनु होला????
धेरै राम्रो व्यावसायि
Ramro udyog.. cotton materials r good for skin/ health. Government should encourage such good work n govt should listen their problem n help them to sustain such industries in our country.. yesto udyog badhai jaosh.. jai hoss..
Daami lagyo nepal ko purano kapada udhyog dekhda
हाम्रो बर्दियामा ठूलो कपास फार्म थियो तर छिमेकीको खेलमा सबै बर्बाद भयो।
नेपाल मा जति उद्योग बन्द छन् तिनलाई संचालन गर्ने हो भने नेपाल कायापलट हुन्छ। के गर्ने। सरकार कैले बहुमत को हुनन्, गठबंधन को भयो भने ताना तान गरेरै देशको आर्थिक उन्नति लाइ दुर्गति गर्ने गरेका छन्। राजतन्त्र अन्त्य हुँदा नेपाली जनता ले राजा लाई खोजी रहेको छ, बितेको समय फर्के र आउन। दुर्भाग्य भयोे नेपाली जनता को।
सरकार ले उद्योग काे विकास गरोस् ।उद्योगीहरु लाई पूँजी लगानी मा पूरा सहयोग गर्नु पर्यो भ्रष्ट नेता हरु
Very good 🇳🇵🙏👍
Congratulations sir.you are the great business man.Govt must helps this type of industries fully.sir you go on & on & you go on large scales.you can supply all cotton clothes for all Nepalese peoples.we became very happy that you export also ,God bless you.Govt must serious & help fully.Govt inspired all to open this type of industries.cotton clothes band to import immediately.
कच्चा पदार्थ पनि नेपालमै उत्पादन गर्दै अगाडी बढ्नेछ।र नेपाली लाई सुति कपडा लगाउन प्रोत्साहन गर्नुपर्छ सुतिकपडा लगाउदा आन्ददायी पनि हुन्छ र सस्तो पनि हुन्छ
यो उद्योगबाट उत्पादित कपडा सबै नेपालीले अनिवार्य लाउनपर्छ !! यो कपडा हाम्रो हाटबजारमा कहिले उपलब्ध हुन्छ ?
जुनसुकै उधोगहरु पनि सफल हुन विभेदकारी सरणार्थी आर्य शत्रु को अन्त्य हुनैपर्छ ।
Yti ramro khbr sunna paiyo sar dherai khusi lagyo aaj
सुति को कुर्ता सुरुवाल तन्ना हरु पनि निकाले र नेपाली बजार मा पनि लेराउनु पर्छ हजुर
Bihanai ramro vidio herna paiyo 👍great business dai
Nice job krishna dai
नेपाल एउटा सबैभन्दा बाँस उत्पादन हुने देश
तर मात्रै डोको डालो बुन्ने काम र मरेपछि खोलामा लास लैजाने काम अाज विश्व मा बाँस बाट सबैभन्दा महगो टिकाउ राम्रो कपडा बनाइ रहेको छ तर नेपाल मा यो प्रबिधि किन न अाको होला
Dherai ramro
Leep going. Very good.Happy to know he is dooing good
Area alik clean rakhnu paryo tq.
असाध्यै राम्रो काम गर्नु भए छ।
सर होल्सेल बिक्री हुन्छ कि स्कुल ड्रेस पाइने इपिसोड बनाउनु है।
गूड् 🙏🙏🌷
चोर सरकार लुटेरा नीति खारेज गरि सम्सोधन गर्नु पर्छ। नेपाल सरकारले🇳🇵🙏
Good job
Nepal ma suti kapada ko utpadan karne ramro kura ho tin pusta chalgo udok. Dhanybad
It is a pride for every Nepalese to see such industry in the country. Things were going ok slowly but after the Maobadis came everything is detoriating including economy and seurity.
नेपाल प्राइड को अरुको युटुब भन्दा एकदमै फरक छ
good job sir☺️
सरकारले व्यवस्थापन गर्न नसकेको कारणले उद्योगी हरु साच्चिकै मर्कामा छन्
Wao...
Ajhai dherai dherai uttar uttar parhatiko kaamanaa xa hajur
good job
Dherai ramro kaam
Thank you sir
good sar🇳🇵🇳🇵🇳🇵
Sir..naya technology ko
Takesuma ..air Jett..power loom ..
Made in Japan..ko
Best machine ho
पूर्ण सर हजुरलाई थाहै हाेला सुती कपडाकाे निलाे सर्ट र प्याजी रंगकाे पाइन्ट स्कुलकाे युनिफर्म हजुरकाे पहलमा श्री महालक्ष्मी मा.बि.बाट स्थानिय उत्पादन उपभाेगकाे शुरूवात गराउनु भई अबिरल उत्पादनमा लागिरहनु भएकाेमा जयहाेस ।
Good
Chalu Punji dherai chaine rahecha Thank you sir
Great work
great
Puna dai ko mihenat lai samman gardachu. Uhan ko udyog ko pragati ko kamana gardachu.
Nice 👌 video 📹 👌
पश्चिममा पनि यो उध्योग भए सूनमा शुगन्ध हुने थियो।
Wow😱 ❤️❤️
अब टिसट बनाउने कपडाको भिडियो बारेमा पनि जानकारी गराउनु पर्याे सर
नेपाल काे कपट काहा पाइन छ
garments ko laagi use hune sewing machine ra vest ma print garne printing machine pani paauxa hjr ko ma?🤔🤔..
हेल्लो सर नमस्ते तेस्तोराइजिङ मेसिन छ कि नाइ कच्चा माल बात पक्क माल बनाउछ छ भने भन्नू होला सर म तेस्तोराइजिङ को ओपरेतोर हो
Ramro lagyo
Jay Nepal
I love suti because it's very healthy
Good nepal brand
🇳🇵👍️ धेरै राम्रो बिदेशी आएत बन्द गर्नु पर्छ
Wow good job
खुद्रा मा पनि बेच्ने गरिन्छ कि रोल मा मात्र हुन्छ होला ?
Raw metirials nepal mei utpadan huna sakxa. Ek patak kosis garnu hous. Hamesa ko lagi yo karkhana atma nirbhar huna sakcha. Jai desh.
Desma utpadan ajhai badaunu parxa taba des atma nir varta des bikas hunx
Lo nepalko kapda nepalma nai prayog garau 🙏🙏🙏🙏🙏
धुदा रंग नजाने बनाउनु ल!
कुन ठाउँमा हो सर
Hami lai ghar kharch ali ali kinna kaha payenxa hola Kathmandu/Patan area nagik
नेपाल सरकार ले थाहा पाउने भयो अब बन्द गरिदिने भयो
good job
यसमा काम पाइन्छ होला सर कृपया जानकारी पाउन सकिन्छ कि
Main jad kapas kheti ma dekhe maile nepal ma paisa udiraxa tipne manxe nabhayera tanab raixa worldwide textile 988billion dollar ko transaction raheko xa tyasko one percent ni nepal le control garna sake dherai faida
good sir
Transfer to next generation
Wow so ramro
Great
Sahi kuro
Sachikai bived chha
Oi Kisne, guesot ko contact khoi?
GOD JOb
kun thauma ho Udyog sr
Ajai dherai thauma kholnu parxa yesto