पुर्व प्रेमिकालाई पल शाहको यस्तो सन्देश II GLAMOUR GUFF II PRAKASH SUBEDI II July 3 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.ค. 2021
  • GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest: PAUL SHAH
    Presenter: Prakash Subedi
    Producer: Phurba Sherpa
    Asst. Producer: Sujan Shrestha
    Editor : Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha, Hritik Sing Thakuri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Online Supporter: Bishal Rai (Mfu Vae Rae)
    Connect with us:-
    Twiter : Rajatpat1?s=09
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
    Instagram : rajatpatofficia...
    येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
    #prakashsubedi #PAULSHAH #glamourguff
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    © copyright 2021 Rajatpat Online TV
  • บันเทิง

ความคิดเห็น • 3.3K

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 ปีที่แล้ว +2287

    पल शाह साच्चिकै रियल हिरो हुन् । सहमत हुनेहरु को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +209

    सबै मानवीय मन हरु यस्तै भय नेपाल र नेपालीको नाम उच्च हुन्थ्यो ! राम्रो काम नायक पल शाह !!#real hero of the nation

  • @arikgaming4247
    @arikgaming4247 3 ปีที่แล้ว +20

    मनको सफा र उत्कृष्ट विचार भएको महान् ब्यक्ति हुनुहुन्छ पल शाह 🙏🥰

  • @sujanpaudel5499
    @sujanpaudel5499 3 ปีที่แล้ว +72

    अब निखिल उप्रेती/ रमित ढुंगाना दाईलाई ल्याऊनुपर्यो 😍😍🙏🙏

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +194

    तपाईं एउटा भगवान को अवतार हो,नत तपाई ठुला गफ गर्नु हुन्छ।नत ठूलो ठूलो स्वर मा बोल्नु हुन्छ।नत कसैलाई गालि नि गर्नु हुन्छ।तपाईं पो हो त अभियान्त,समाजसेवी एउटा ठुलो भगवान हो।मैले हजुर को गुन गान गर्न शब्द नि भेटिन। हजुर को जय होस।हजुर को आयु हजार जुनि सम्म होस।real hero of the nation

  • @rdsbibek9378
    @rdsbibek9378 3 ปีที่แล้ว +316

    पुरानो हीरोहरुमा सम्मान छदैछ तर अहिलेको नयाँ हरुमा पल शाह सङ्ग कसैको तुलना नगरे हुन्छ yes he is real hero

  • @cooldude5183
    @cooldude5183 3 ปีที่แล้ว +81

    कालाकारलाई राजनैतिक प्रश्न साेधेर , बिबादमा ल्यउने काम नगर रजतपट भाइ 😡

  • @surendrashahi970
    @surendrashahi970 3 ปีที่แล้ว +11

    पल शाह एक एस्तो हिरो हुन रिलमा मात्र नभई रियल हिरो हुन जो प्रत्यक्ष उदारण जनता सामु देखाएर सबै को मन मुटुमा बसि सकेका छ्न बधाई छ पल भाइ लाई थप सफलता को शुभकामना

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +44

    सबै त होइन तर धेरै जसो कलाकारहरु आफुलाई राम्रो लाग्ने कलाकारको तारिफ मिडिया वा फ्यानको अगाडी गर्दा आफ्नो सानो हुन्छु जस्तो सोच्छन तर पल शाह भने ठुलो मनको हुनु हुनुहुन्छ मिडिया कै अगाडी आफुलाई राम्रो लाग्ने कलाकारको तारिफ खुलेर नै गर्नु हुन्छ मनमा कुनै पनि घमन्ड नभएको महान सोच र महान बिचार भएको नायक पल शाह ❤️ PROUD TO BE HIS BIGGEST FAN ❤️🇳🇵

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +297

    सोचे को भन्दा बढी राम्रो काम गर्नु भएको छ हजुर ले ।सधै यस्तै माया र साथ सपोर्ट गर्नु होला नेपालि जनता लाइ।एउटा असल नागरिक र रियल हेरो भनेको तपाईं मात्र हो #real hero of the nation

  • @indirathebe3302
    @indirathebe3302 2 ปีที่แล้ว +45

    यस्तो राम्रो मन भाको मान्छे लाई फसाउने सबै जना लाई कडा २कारबाई होस् भन्ने अपेक्षा छ God bless you Paul शाहा 🙏🙏

  • @dineshbahadurb.k9882
    @dineshbahadurb.k9882 ปีที่แล้ว +12

    पछिल्लो महानायक को लागी पर्फेक्ट कोई छ भने त्यो पल शाहा हो

  • @ajaykc8869
    @ajaykc8869 3 ปีที่แล้ว +318

    पल शाहा ले छोटो समयमा धेरै नाम कमाउने पहीलो हीरो हो ! पल शाहाको फेन जति यता हाजिर गरम त्🤚

  • @rambhurtel2037
    @rambhurtel2037 3 ปีที่แล้ว +289

    अाज पहिलाे कमेन्ट,अनि अाजकाे कार्यक्रम ट्रेन्डिङ नम्बर १ मा पर्छ जस्ताे लागेकाे छ,

  • @abhash465
    @abhash465 3 ปีที่แล้ว +19

    His simplicity and down to earth personality has made him popular in public. Literally doesn’t seen any star attitude in his behaviour. Highly appreciate.

  • @ritaadhikari7824
    @ritaadhikari7824 2 ปีที่แล้ว +18

    Real hero of Nepal 🇳🇵 🇳🇵
    May god bless you 🙏
    We want him back soon 😭😭😭

  • @sushantpapu615
    @sushantpapu615 3 ปีที่แล้ว +101

    प्रदिप अनमोल भन्दा हजार गुणा र एकदमै राम्रो र सहि विचार भएको हिरो हुन्। जनता को सेवा गरेको देख्दा सारै मन परेको छ। रियल हिरो पल शाह

    • @user-ss9ih8oc2x
      @user-ss9ih8oc2x 2 ปีที่แล้ว

      कहिले रिया होला

  • @subashrana8642
    @subashrana8642 3 ปีที่แล้ว +148

    100% पल रेल हिरो नै हुन त्यसैमा नामपनी दिएर सम्मान दिदात सुनमा सुगन्ध नै भयो भन्ने जति यता हाजिर हौ
    👇️

  • @saisthathapa8806
    @saisthathapa8806 ปีที่แล้ว +15

    Aaj king paul shah ji ko yad aayr yo episode herdai xu😘🤗😊😊i miss u😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @hotelandtourismchannel2604
    @hotelandtourismchannel2604 3 ปีที่แล้ว +18

    He is kind hearted person as well as very handsome.

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +84

    अहिले का चर्चित नायक पल शाह ले इतिहास कोर्दैछन होला!! नेपालि फिल्म का कुनै पनि हिरो ले आफै खटेर सहयोग गारेको यो प्रथम रेकर्ड होला ।कोरोना देखि बाढिपिडित हरेक आपत बिपत मा ।#real hero of the nation

  • @Nepal1985
    @Nepal1985 3 ปีที่แล้ว +147

    पल शाह रियल हिरो हो नेपाली जनता को लागि कोरोना को बेला गरेको सहयोग नेपाली जनता ले बिर्सने छैन ।

  • @anitasubedi1718
    @anitasubedi1718 3 ปีที่แล้ว +17

    He is such a sweetheart ❤️❤️ we love u Paul

  • @jdentertainment4866
    @jdentertainment4866 2 ปีที่แล้ว +7

    One of the best hero/ real hero Paul Shah 👏, keep it up and never give up on your passion 👏 👍 💪 🙌 dear lovely hero 😀 😊

  • @madhavneupane8141
    @madhavneupane8141 3 ปีที่แล้ว +166

    पल शाहकाे स्पष्ट बाेल्ने बानी राम्रो लाग्छ । कति कलाकारले कुरा बङ्ग्याउने र चपाउने गर्दछन् ।

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +65

    असल इमान्दार अनुशासित हेमसम रियल र रिल दुबै मा पर्फेक्ट र नेपाल र नेपाली जनताको सामाजिक हिरो एक मात्र हो मेगास्टार पल जी।

  • @sarojkuswar1359
    @sarojkuswar1359 ปีที่แล้ว +5

    Kind hearted Paul Shah .... justice for Paul sir chadei riha vako sunnu Ra dekhna Pau 🙏❤️❤️ chadei Vanda chadei

  • @ishashrestha6547
    @ishashrestha6547 3 ปีที่แล้ว +8

    Paul Shah always real hero❤️❤️❤️God bless you Brother 🥰🥰🥰

  • @sunitapaulshah9209
    @sunitapaulshah9209 3 ปีที่แล้ว +50

    अहिले का चर्चित नायक पल शाह ले इतिहास कोर्दैछन होला!! नेपालि फिल्म का कुनै पनि हिरो ले आफै खटेर सहयोग गारेको यो प्रथम रेकर्ड होला ।कोरोना देखि बाढिपिडित हरेक आपत बिपत मा ।#real hero of the nation paul shah always king #teampaulshah

  • @pratikshyapokharel
    @pratikshyapokharel 3 ปีที่แล้ว +83

    अहिलेसम्मको कै दामेदार अन्तरबार्ता पल जि ले आज आचल सङ को केही फीलिङ्स हरु सेयर गर्नु भयो खुसी लाग्यो । धन्यवाद ।

  • @tanurai7171
    @tanurai7171 3 ปีที่แล้ว +4

    Well said and appreciate your hardwork.

  • @johnraya2853
    @johnraya2853 3 ปีที่แล้ว +2

    Wow!awesome an interview of real hero of nepal mr paul shah.he is great and honest person.❤️👍️👍️👏👏🙏🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +137

    हामी सबैको प्यारा पल दाजुको फ्यान कोको छौ यता आउनुहोस 🖐️🖐️🖐️

    • @wethdhanuthapa993
      @wethdhanuthapa993 3 ปีที่แล้ว +1

      को दाजु तपाईं को दाजु होला मेरो चाइ हैन ल।।।हजुर

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 3 ปีที่แล้ว +4

      @@wethdhanuthapa993 तपाइको के पर्नुहुन्छ थाह भयन तर आफू भन्दा ठुलालाइ हामी दाजु भनेर सम्मान गर्छौ सर

    • @wethdhanuthapa993
      @wethdhanuthapa993 3 ปีที่แล้ว

      तपाईं को दाजु नै होला

    • @prakashshahi7923
      @prakashshahi7923 3 ปีที่แล้ว +1

      @@wethdhanuthapa993 एउटा आमाबुबा बाट नभइ संयुक्त partnership मा जन्मेको रहेछ्स त्यै भएर दुई -तीन वटा बुवाको उत्पादन भएर hero नभएर अभियन्ता लागेको होला But he is real hero of nation

    • @kalyanshuslingmagar4318
      @kalyanshuslingmagar4318 3 ปีที่แล้ว

      Ma 🙌🙌🙌🙌🥰🥰🥰🥰

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +25

    very good Paul sir तपाईं कलाकारीताको हिरो मात्र नभएर गरिब दुखी पिडामा परेका आपतबिपतको जनताको भगवान पनि हो।तपाईं जस्तो मनकारी मान्छे कलाकाररिता सङ्गै समाजसेवा आउनुभयो तपाईं जस्तो भगवानरुपि युवाको छुट्टै स्थानमा जनताले पुर्याउनेछ्न। तपाईंको सोचबिचार र तपाइको स्वास्थ्य प्रती सधै भगवानले साथ दिइरहुन र हामी जनताले पनि तपाईंलाई साथसपोर्ट दिइरहने छौ। best of luck#real hero of the nation

  • @laxmilama950
    @laxmilama950 3 ปีที่แล้ว +5

    Wow he is such a humble & honest person

  • @shantabasnet3519
    @shantabasnet3519 3 ปีที่แล้ว +5

    Really so great Interview

  • @ranjocarry4172
    @ranjocarry4172 3 ปีที่แล้ว +436

    राजा आउ देस बचाउ भन्दा मन यति खुसी भयो नि वा पल २१ तोप को सलाम तिम्लाइ 💓💓👌👌🙏🙏👀

    • @paudelnabraj3929
      @paudelnabraj3929 3 ปีที่แล้ว +6

      I'm proud of you 👏👏 paulshah dai

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 ปีที่แล้ว +4

      Gyanendra aayo vaney ta thik nai Hola paras ley Chai dubauxa 😂😂😂

    • @ninjafire548
      @ninjafire548 3 ปีที่แล้ว

      @@madanraigamingvideo7769 🤣🤣🤣😂😂😂

    • @riteshsaru7384
      @riteshsaru7384 3 ปีที่แล้ว +6

      पहिलो कुरो हाम्रो वीरेन्द्र राजाको वंश नाश गर्ने मान्छे को हो? यसको राम्रो संग छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्यो भनेर आन्दोलन र माग गर्नु पर्यो। बल्ल मात्र राजा आऊ देश बचाउने भने नारा लगाउनु राम्रो होला। पल शाह को विचार लाई कदर गर्नु पर्छ।

    • @AbhishekGupta-tt8cu
      @AbhishekGupta-tt8cu 3 ปีที่แล้ว +9

      Agreed raja aau desh bachau 😍 👏

  • @suzzuuh2017
    @suzzuuh2017 3 ปีที่แล้ว +8

    Paul is such a gentleman ❤️

  • @mankumarilimbu7167
    @mankumarilimbu7167 3 ปีที่แล้ว +6

    कति स्पष्ट साेच भएकाे पल भाई हजुरकाे बाेलि जति सुने पनि कम लग्छ।

  • @prakashkc3884
    @prakashkc3884 3 ปีที่แล้ว +28

    रियल हिरो स्पष्ट विचार ♥️ सादा जीवन उच्च बिचार 🙏

  • @binitachaulagain2170
    @binitachaulagain2170 3 ปีที่แล้ว +73

    गर्लफ्रेण्ड थ्यो छुट्यो भन्दा आचल नै हो जस्तो लाग्ने के 😥तर जे होस दुबै जनालाई स्कृन मा देख्न मन छ😊

    • @magarnisony7282
      @magarnisony7282 3 ปีที่แล้ว

      Hoina ni aarkai ho hero hunu vnda paila nai binita ji ahile aaera paxuto vako hola bichari lai 😄😄

    • @tejranforever4288
      @tejranforever4288 3 ปีที่แล้ว

      😂❤️Achal hoinw lw

  • @raamkhadkaxetri631
    @raamkhadkaxetri631 3 ปีที่แล้ว +1

    Real hero our mega star always king Nepali film industry ❤️❤️

  • @kishandai.
    @kishandai. 3 ปีที่แล้ว +2

    Our Real hero... Paul sir Respect Always 🙏🙏☝️☝️🇳🇵🇳🇵

  • @roshanpandey2303
    @roshanpandey2303 3 ปีที่แล้ว +65

    पल शाह नेपाल आमा ले जन्मायेको एक होनाहार ब्यक्ति हुनुन्छ।सलाम छ दादा।😍😍

  • @leftside9992
    @leftside9992 3 ปีที่แล้ว +242

    मलिका महतको पालो अब भन्ने जति यता हाजिर गरम है मित्रहरू ।

    • @menukalimbu4860
      @menukalimbu4860 หลายเดือนก่อน

      म पनि छु नि एक दमै राम्रो लाग्छ साच्चै कै रियल हिरो हुनुहुन्छ ❤❤❤❤❤❤❤❤

    • @NarpatJbam
      @NarpatJbam 2 วันที่ผ่านมา

      Ma pani ❤❤❤❤❤

  • @sthakuri4170
    @sthakuri4170 3 ปีที่แล้ว +4

    Our real Hero 💕😍😍😍😍😍😍😍
    Paul da ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    Always king 👑🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @sthakuri4170
    @sthakuri4170 3 ปีที่แล้ว +4

    Our real Hero 💕😍😍😍😍😍😍
    Paul da ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    Always king 👑🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @ramrijal2516
    @ramrijal2516 3 ปีที่แล้ว +49

    मलाई मन पर्ने हिरो भद्र सालिन अहम भावना नभएको सदैब यस्तै रहनुस 👌

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +41

    चलचित्र मा अभिनय गरेर मात्रै हिरो भैइदैन।
    साच्चिकै हिरो त यहाँ #Paul_shah नै हुनुहुन्छ।
    जस्ले आपतबिपत र समस्यामा परेका मान्छेहरुको उद्दार गर्छ त्यही ब्यक्ति नै वास्तविक हिरो हो। #real hero of the nation

  • @funwithme4926
    @funwithme4926 3 ปีที่แล้ว +3

    Big fan Paul shah.. God bless you more forever 😍😍

  • @subashrai1007
    @subashrai1007 3 ปีที่แล้ว +5

    Real hero appreciate pal bro huge salute ✋✋

  • @iforu5451
    @iforu5451 3 ปีที่แล้ว +488

    पहिला प्रदिप, अनमोल को फ्यानहरु अहिले पलको कट्टर फ्यान कोको हुनुहुन्छ ??😍😍

    • @Sanumaya725
      @Sanumaya725 3 ปีที่แล้ว +5

      म प्रदिपको फ्यान 👍️❤️❤️

    • @DineshKumarDineshKumar-zp3gf
      @DineshKumarDineshKumar-zp3gf 3 ปีที่แล้ว +5

      Ma Megastar anmol ko fan

    • @dipakgurung-34-45
      @dipakgurung-34-45 3 ปีที่แล้ว +7

      Me mega star paul shah

    • @dilipraii
      @dilipraii 3 ปีที่แล้ว +1

      There is no place for RACISM in Nepal or the World.
      Nepal needs to invest in science and technology and stop living in the past. I can't believe Nepal is still in the medieval time where people are following the Hindu caste system. Once and for all we must stop this system in Nepal. Let's stop following the Hindu caste system. I can't believe we have this system in Nepal even in the year 2021.
      As long as the Indian Brahmins are the main caretaker of the Pashupatinath temple, the Hindu caste system will exist in Nepal. Having Indian Brahmins to be the caretaker of the Pashupathinath temples symbolizes racism at its finest in Nepal.
      The history of Indian Brahmins at the Pashupatinath temple goes back to the 14th century during the time of Malla King.
      Jayasthiti Malla invited the Indian Brahmins to Nepal and appointed the Indian Brahmins to be the main caretaker of our Pashupatinath temple.
      Thus started the process of Hinduization in our country started. Jayasthiti Malla and the Indian Brahmins formulated the complex caste system in Nepal. This tradition still exists today. That is for the last 600 years, Nepalese have been falling at the feet of Indian Brahmins.
      The Brahmins got a special place and recognization due to the policy made by Jayasthiti Malla.
      Nepal must now replace the Indian brahmins at the Pashupatinath temple and let the Kirati priest be in charge of the temple.
      The Dalits and Madhesis should help the Kirati priest look after the Pashupatinath temple.
      Just for your information,
      1. Lord Buddha who was born in Nepal was also against this Hindu caste system. He told people to reject this system.
      2. There was no Hindu caste system in Nepal during the Kirat time. The Licchavis brought this Hindu caste system from India after they defeated the Kirat.
      3. Except Kirat, all other Kings of Nepal were Hindus. So it is easily understood that Hindu Kings made laws according to Hindu doctrines.

    • @bachanpunofficial1143
      @bachanpunofficial1143 3 ปีที่แล้ว +4

      Mo paul shah ko Fan...💓💕💘🇳🇵

  • @sunitapaulshah9209
    @sunitapaulshah9209 3 ปีที่แล้ว +74

    तपाईं एउटा भगवान को अवतार हो,नत तपाई ठुला गफ गर्नु हुन्छ।नत ठूलो ठूलो स्वर मा बोल्नु हुन्छ।नत कसैलाई गालि नि गर्नु हुन्छ।तपाईं पो हो त अभियान्त,समाजसेवी एउटा ठुलो भगवान हो।मैले हजुर को गुन गान गर्न शब्द नि भेटिन। हजुर को जय होस।हजुर को आयु हजार जुनि सम्म होस।real hero of the nation piyaro dada Paul shah #teampaulshah ✊❣

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 2 ปีที่แล้ว

    How sweet talk...
    Thanks a lot prakash subedijyu....

  • @sunitashahithakuri921
    @sunitashahithakuri921 2 ปีที่แล้ว +1

    Yo interview herera runa man lagyo kati ramro soch vako manxe ajhai jantako najik hunu xa samajsewa garnu xa re bt k garnu ka pauraideko xa aile xitai rihai vayeko herna man xa

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 ปีที่แล้ว +130

    जय हाेस पल साहा बाबू शुभकामना पनि अझ समाजिक काममा सफल हुनु हेै

  • @prakashshahi7923
    @prakashshahi7923 3 ปีที่แล้ว +30

    हामीले पहिलै देखि हजुर को काम को मुल्यांकन गरिरहेको थियौ यस्तो एक नायक जो फिल्ममा मात्र नभै वास्तविक जीवन मा हाम्रो समाज र देश मै साचिकै हीरो भयेर काम गर्नु भको छ।यसरी नै नेपाली मन र मस्तिष्क मा रहनु होल।अगाडि को काम को लागि शुभकामना !!#Real hero of the nation दादा हजुर सधै यसरी नै खुशी भएको देख्न पाउँ❣️💐💐🙏🙏

  • @beenugrg2328
    @beenugrg2328 3 ปีที่แล้ว +1

    You r real hero on reel on real very proud of u dear🙏❤️big fan

  • @hemakhadka5739
    @hemakhadka5739 2 ปีที่แล้ว +6

    King of Nepali film industry ❤❤❤❤

  • @sunitapaulshah9209
    @sunitapaulshah9209 3 ปีที่แล้ว +56

    एका तिर कोरोना को माहामारी अर्का तिर बाढी पहिरोले सखाप पारी दियो यो स्थिती मा हजुरले गर्नु भएको काम लाई सलाम छ कुनै दिन जनता को ती आखा बाट रसाएको आँशुको आशीर्वाद लाग्ने छ सलाम छ #real hero of the nation Paul Shah dada teampaulshah ✊✊❣❣

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 3 ปีที่แล้ว +23

    Paul is always super hero. मैले त्यति नेपाली फिल्म हेर्ने गरेको थिइन तर अब देखि paul shah को जुन सुकै फिल्म लागे पनि हेर्ने गर्छु। He deserves to be a real Hero lot's of love ❤️❤️❤️

  • @anitachhetri9975
    @anitachhetri9975 3 ปีที่แล้ว

    Sabai question ko answer sahi tarika le ra satya boldai dinu bhako xa.. pal shah u r a real hero.god bless u

  • @sthakuri4170
    @sthakuri4170 3 ปีที่แล้ว +2

    Our real Hero....🥰🥰🥰🥰
    Paul da ❤️❤️❤️❤️❤️❤️❤️
    Always king 👑🇳🇵🇳🇵🙏

  • @rameshmaskey4764
    @rameshmaskey4764 3 ปีที่แล้ว +58

    पल जि काे च्वाईज मन पर्याे । विशेष गरि राजा अाउ, देश वचाउ , भन्ने जनमत मा ।

  • @prameetsingh7386
    @prameetsingh7386 2 ปีที่แล้ว +1

    नेपाल कै रियल हिरो पल शाह नेपाली नागारिक को मन मुट्टू मा बस्न साथै मुलूक परिवर्तन का अमुल्य पात्र हुनुहून्छ भन्ने हरु ऐता हुम त...?🙏💞

  • @jamunaghimire6919
    @jamunaghimire6919 3 ปีที่แล้ว

    O my god,paul ur amazing .so touchy word jahaxau khusi rahu

  • @pramishanepal5019
    @pramishanepal5019 3 ปีที่แล้ว +67

    बधाई छ! पल जी। युवाहरुको प्रतिनिधित्व गर्ने र प्रेरणादायी भूमिका खेल्ने एक असल नेपाली सपुतलाई हृदय देखि नै मुरिमुरि धन्यवाद । आगामी दिनहरु सफलतापूर्वक वितोस। अरु गफ दिने, पल राहत दिने। यस्तै फरक भईरहनु होला शुभकामना छ तपाईँलाई !!
    #Real hero of the nation

  • @hukamchalaune1043
    @hukamchalaune1043 3 ปีที่แล้ว +60

    पल शाह लाई रियल हिरो मान्ने जति पल शाहका रियल फ्यान जति कोको हुनुहुन्छ?? वेस्ट अफ लक पल जी आगामी दिनमा अझै सफलता मिलोस्।।।

  • @shristidhakal7971
    @shristidhakal7971 3 ปีที่แล้ว +23

    He is so genuine and undoubtly deserve the name, fame and recognition he has got💖

  • @shanisharma5841
    @shanisharma5841 3 ปีที่แล้ว +1

    Superstar paul shah kati saral ani kati hanxom😘😘🤗🤗🙏🙏❤️❤️

  • @santoshbahadur9890
    @santoshbahadur9890 3 ปีที่แล้ว +165

    Honestly Pal Shah is a real hero

  • @yashodamahat7329
    @yashodamahat7329 3 ปีที่แล้ว +49

    आँप जोडी ल्याउनुन एक पल्ट ,, दुबै जना भएको interview हेर्न मन छ,, रियल हिरो पल ❤️❤️

  • @princessmy8047
    @princessmy8047 3 ปีที่แล้ว +5

    He is the real hero of our country🤗

  • @radhakhanal1380
    @radhakhanal1380 2 ปีที่แล้ว

    जनतासंग रमाउने समाजसेवा गने कतिराम्रो बिचार धन्नेबात छ भाई तपाईको बिचारलाई👌

  • @Sanoraja52
    @Sanoraja52 3 ปีที่แล้ว +72

    I have seen 5 Nepali movies in my life yet.After Saino I haven’t seen any movies but I would love to see Paul Bhai’s movie with respect in days to come.God bless you little Brother Paul.

  • @jeevankarki6804
    @jeevankarki6804 3 ปีที่แล้ว +63

    Always real hero. King megastar Paul shah pm ❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

    Long Live real hero PAL Ji. Your understanding about king and Sanatan Hindu Rastra is great.
    Nepal needs neutral ceremonial guardian for the nation.
    Lovely interview with real hero.
    Good Job Prakash ji.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @ramilabasnet6410
    @ramilabasnet6410 3 ปีที่แล้ว +2

    Real heroo vanako Pal ni ho Pal sir ko jaya hoss 🙏🙏😍

  • @tarasitoula9000
    @tarasitoula9000 3 ปีที่แล้ว +293

    कति राम्रो मन भएको पल साह ,बिचार पनि उत्कृष्ट छ्❤️❤️

  • @Sherpaheaven
    @Sherpaheaven 3 ปีที่แล้ว +22

    पल शाहको म पनि एकदम ठुलो फ्यान।

  • @ashmitagiri6392
    @ashmitagiri6392 3 ปีที่แล้ว +1

    Lot's of love my idol
    our real hero
    our pride🇳🇵🇳🇵❤️❤️😘

  • @janakkc4654
    @janakkc4654 2 ปีที่แล้ว

    पल शाह जी जसरी लोकप्रीय कलाकार हुनु हुन्छ त्यसरी नै बिचारमा पनि परिपक्व। बोल्दा धेरै बिचार पुरयाउने। बोलीचाली पनि राम्रो। उमेर कच्चै हो तै पनि सुझबुझ कम छैन। समाज सेवा प्रति उहाँको झुकाव सराहनीय छ। भोलिका दिनमा पनि यो झन् बढ्दै जावस। पलजीको आफ्नो क्षेत्रको उच्चाई दिन प्रतिदिन बढ्दै जावस धेरै धेरै शुभकामना। प्रस्तुति मीठो छ। प्रकाश जीले कार्यक्रमलाई चाखलाग्दो बनाउन भरमग्दुर प्रयास गर्नु भएको छ। उहाँ र ग्ल्यामर गफको सफलता र लोकप्रियताको लागि हार्दिक कामना ।

  • @nareshsaud3075
    @nareshsaud3075 3 ปีที่แล้ว +42

    पल जि हजुरलाइ अझै अागामि दिनहरु थप सहज रहनु शुभकामना king ji

  • @anubc3541
    @anubc3541 3 ปีที่แล้ว +21

    अाज याे भिडियाे हेरेर पल जि काे कुरा सुनेर रुन मन लागयाे

  • @buchitamang2436
    @buchitamang2436 ปีที่แล้ว +1

    Palsaha Nepal ko lagi ramro ra sundar sochne Raja ho thanks you❤❤

  • @manjubk3240
    @manjubk3240 3 ปีที่แล้ว +3

    Paul shah is real charismatic person with high morale and integrity ❤️❣️❣️❣️🙏🙏🇳🇵🇳🇵

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 ปีที่แล้ว

      हिरो भएकोले तिमीलाई पल शाह क्यूट लागेको हो नत्र पल शाह भन्दा राम्रा केटाहरु गल्ली गल्लीमा भेटिन्छन।

    • @manjubk3240
      @manjubk3240 3 ปีที่แล้ว +1

      @@BigBrain-sx4pm mero comment ko meaning le cute ko artha lagaudena..ekpatak ramrai padha hai

  • @RameshRamesh-yn9kt
    @RameshRamesh-yn9kt 3 ปีที่แล้ว +31

    reyal hero सबै को मन मुटु मा बस्न्न सफल हुनु हुने हिरो

  • @bhandarihemant
    @bhandarihemant 3 ปีที่แล้ว +52

    एक पटक प्रदीप खड्का जि लाई अन्तरबार्तामा ल्याउनु पर्यो सर। पल साह रियल हिरो🙏🇳🇵

  • @jamunaghimire6919
    @jamunaghimire6919 3 ปีที่แล้ว +2

    Waiting that time to meet paul directly

  • @susmitadairy3243
    @susmitadairy3243 3 ปีที่แล้ว +1

    Wow so sweet answer ❤️❤️my paul dada

  • @prabinkc2590
    @prabinkc2590 3 ปีที่แล้ว +28

    रियल हिरो पल सर को रियल फ्यानहरु सबै एक जुट हुम है त

  • @eshworshahi2821
    @eshworshahi2821 3 ปีที่แล้ว +35

    एकदम सहि कुरा राजा आउ देश बचाउ सत्य कुरो।

  • @gfkokinggfkoking5177
    @gfkokinggfkoking5177 3 ปีที่แล้ว

    Thanks dada yesti yesti pargati garnu hola

  • @yangla9063
    @yangla9063 2 ปีที่แล้ว +2

    Justice paul saha 🙏❤💪💪💪

  • @rajankunwar4728
    @rajankunwar4728 3 ปีที่แล้ว +27

    पल शाह ,साच्चै रियल हिरो 100% !!!

  • @sunilphanthi6018
    @sunilphanthi6018 3 ปีที่แล้ว +61

    हामी सबै को मेगा स्टार किङ्ग रियल हिरो पल शाह मात्र ।।। एउटा 😱😱🌍️🇳🇵🇳🇵🇳🇵

  • @sujanthapa5306
    @sujanthapa5306 3 ปีที่แล้ว +1

    Love this man🙏🙏

  • @khagendrachand7767
    @khagendrachand7767 3 ปีที่แล้ว +1

    Very good and honest man Paul Shah real hero🥰💖

  • @janakthaquree4797
    @janakthaquree4797 3 ปีที่แล้ว +46

    Most hnxom talented actor paul shah laie maya garnya jaati lya like garam tw gyezz we will always support and love our reall herO Paul shah proud of paul dada
    Love From ouR real herO Paul shah fan club bata❤❤❤❤❤

  • @bimalsunar1502
    @bimalsunar1502 3 ปีที่แล้ว +66

    बल्ल गजब लाग्यो रजतपत धन्यवाद टिम रियल हिरो पल शाह ❤🙏️🇳🇵