How Pashupati Nath becoming epicenter of Corruption | Investigative Report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 263

  • @रुपमशरण
    @रुपमशरण ปีที่แล้ว +20

    एक दाम सहि कुरा 🙏🕉️
    नेपाल आमा ले कहिले सच्चा सपूत दिनु भयेन सबै काचुली वाला गाेमन मात्रै छन् चाेरै चाेर 😥🇳🇵

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs ปีที่แล้ว +37

    You are the great youtuber tanka sir!
    चिरफार सहि लाग्यो।

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 ปีที่แล้ว +33

    नेपालको मन्दिरमा माओवादीले नेपाली पुजारी राख्न खोज्दन विरोध गर्ने आफुलाई नेपाली भन्नेहरू भारतबाट आएर भगौडा हुन ।

    • @deependra729
      @deependra729 ปีที่แล้ว

      माओवादीले गर्न चै खोज्छ तर सक्दैन बिरोधी मात्र छ । सेटिङ मै होला पुजारी राखेको पनि देश त बनारस र काँसि बाट आएको हरुले त खाइसके त । त्यहि भएर हो हर्क साम्पाङ जस्तो मुलबासी मुलको प्रधानमन्त्रीको खाँचो छ यो देशमा

  • @binrai1826
    @binrai1826 ปีที่แล้ว +7

    राजा राणा राप्रपा काङ्ग्रेस र एमालेहरुले देश सखाप पारे।
    यसो भन्दै गर्दा अरु चाहिँ दुधले नुहाएको छैनन किनकी उनिहरु बाटै सिकिसकेका छन तर नया भएकाले सुधृन सक्ने थोरै सम्भावना छन।
    सुधार्छु भनेर लाग्नेहरुले जहाँ हात हालेपनी पुरानै सासकहरुको अनुहार भेटिने हुदा पटक पटक यहि पुराना राजनीति दल र सासकहरुबाट प्रताडित हुन पुगेका छन।प्रतिपक्षमा रहदा भारतको बिरोध गरेर राजनीति गर्ने र सत्तामा पुगेसी बन्द कोठामा उनिहरुको सल्लाह लिनेहरुको हाबि छन।
    त्यसैले जनता कुनै राजनीति दलको बन्धक हुनुहुन्न।

  • @SuchalGurung-vp8jt
    @SuchalGurung-vp8jt ปีที่แล้ว +5

    नेपाली जनता भनेको सब भारतको गुलामी बन्न चाहानछ माओवादीले ठिकै गरेका रहेछन्

  • @ranpoudel6095
    @ranpoudel6095 ปีที่แล้ว +24

    Salute to your analysis ❤❤❤lots of love and respect ❤❤

  • @kishanpandey2930
    @kishanpandey2930 ปีที่แล้ว +3

    भिडियो बहुत सान्दार लाग्यो , बाकिकुरा धर्ती माता , जगत जननी हुन हामी छोरा छोरी हुम , माता को निम्ति , रास्ट्र ठूलो हो , रास्ट रास्टृयता को निम्ति , सत्य बोल्न , नहिच्किचाउनुस , 1/2 आलोचना होला लाखौ आशीर्वाद , पुन्य कर्म पनि छ , बौद्ध गुम्बा को भिडियो म सुनेको हु तर कमेन्ट गरियेन , लेखाइ धिलो हुने समय लाग्ने , झन्झट हुने

  • @devtumbapo4989
    @devtumbapo4989 ปีที่แล้ว +3

    हजुरले अन्तिममा भने जस्तै यो सबैभएको अशिक्षाले नै हो । शिक्षित मानिसहरुबाट यस्तो कुकर्म र कुविचार कहिल्यै हुदैन । हजुरको आवाजमा दम छ ।

  • @gourabthapa7581
    @gourabthapa7581 ปีที่แล้ว +5

    पशुपतिनाथ मन्दिरको सबै चन्दा वाग्मती नदी सरसफाई र देशको अन्य क्षेत्रको विकासमा खर्च गर्नुपर्छ ।

  • @babulaldangol7907
    @babulaldangol7907 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो लाग्यो । चिरफार झन अत्यन्तै राम्रो लाग्यो । अझै गहिरो जानु पर्ला ।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 ปีที่แล้ว +3

    एकदम सहिलाग्यो सर भिडियो
    सलाम छ 🙏🙏
    नेपाली पुजारी राख्नुपर्छ ,
    बाहिरी हस्तछेप कहिले बन्द हाेला??
    जनताहरु हाे जागौँ
    सबै नेपालीहरुमा बुद्धि आवस्
    जय पशुपतिनाथ
    जय नेपाल🙏🙏🇳🇵🇳🇵

  • @gurungnarbahadur7435
    @gurungnarbahadur7435 3 หลายเดือนก่อน +3

    Dakal ji tapai ko khojko lagi dhanyabad xa bram narahos yaha dharmik ati badi harule nai des bigareko xa maobadi lai dekhnai nachahane haru nai des birodi hun

  • @hariishrestha9489
    @hariishrestha9489 ปีที่แล้ว +6

    सहि बिस्लेसन हजुर पालिका तिरको भ्रस्टाचार सम्बन्धि को पनि भिडियो हाल्दिनु होला।।।

  • @rajendrajnawali4731
    @rajendrajnawali4731 ปีที่แล้ว +14

    Good thoughts sir 👍

  • @nishashrestha7509
    @nishashrestha7509 ปีที่แล้ว +8

    महान बिचार 😘👏🙏💞💞 Tq so much entire team 😘👏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @amrittamang-ei6wr
    @amrittamang-ei6wr ปีที่แล้ว +11

    Ramro kura ho Sir

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 ปีที่แล้ว +9

    नेपाल लाई हेपेको मात्र होइन उस ले आफनो एउटा जिल्ला नै मान्छ र सरकार मन्त्री हरु त उसैको इशारा मा चल्छ के गर्नु आफै मा कमि कमजोरी भए पछि हुने येस्तै चल्दो रहेछ

  • @laxmiphombo3432
    @laxmiphombo3432 ปีที่แล้ว +5

    आजसम्म कै उत्कृष्ट भिडियो सर ।‌

  • @mirakkurungbang7789
    @mirakkurungbang7789 ปีที่แล้ว +16

    Strong analysis of it, truly appreciated your hard work sir.🙏

  • @nisgin
    @nisgin ปีที่แล้ว +8

    भिडियो ठिक लाग्यो सर तर भारतले मन्दिरलाई कसरी प्रयोग गरिरहेको छ त्यो पनि खुलाउनु पर्ने।

  • @yambudiaries8532
    @yambudiaries8532 ปีที่แล้ว +5

    जसले नेपाली नागरिक पुजारी राखेर व्यवस्था परिवर्तन गर्न खोजेको थियो, विकास कोषको हिसाबकिताब पारदर्शी बनाउन खोज्यो, आज उनीहरुलाई नै विवादास्पद बनाईएको छ । 😅😅😂

  • @bibekkarki5693
    @bibekkarki5693 ปีที่แล้ว +25

    Keep exploring and disseminating the realities Tanka G. Your research and way of presentation is awesome. I don't comment generally on social sites but after hearing your view on last section of this video related with Gumba issues, I thought just an appreciation would be an motivation for u and also remind that the way of truth is difficult together with hurdles from those groups/cohorts who blindly follows the religions or intended with motives to negative criticism.
    Keep continue posting such research videos.

  • @TopTopendra-pe1so
    @TopTopendra-pe1so ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद सर,लुम्बनीको के कस्तो हालत छ जानकारी पाऊ

  • @sushmarana5645
    @sushmarana5645 7 หลายเดือนก่อน +2

    Ramro cha ...analysis of this topic..

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +6

    धन्यवाद हजुर।

  • @sampatsamapang807
    @sampatsamapang807 ปีที่แล้ว +4

    sahi kura ho sir

  • @blockbustercomedy9316
    @blockbustercomedy9316 ปีที่แล้ว +2

    Ekdamai ramro

  • @kailashthapa7009
    @kailashthapa7009 ปีที่แล้ว +4

    धेरै राम्रो अझै अरू कुराहरू पनि भणडाफोर गदै जानू हाेला । जनता एक न एक दिन जागेला नि ।

  • @tengyalpo7779
    @tengyalpo7779 ปีที่แล้ว +2

    V. V.. Good vdio you, re reality

  • @sagarraut900
    @sagarraut900 ปีที่แล้ว +3

    अब पशुपति नाथ को भेटी पनि डिजिटल प्राविधि बाट सुरु गर्नु पर्छ ।

  • @davidbhusal1421
    @davidbhusal1421 ปีที่แล้ว +3

    Right video about pashupati temple corruption explanation..👍👍

  • @rohitrana-uc2ho
    @rohitrana-uc2ho 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤Thanks a lot tank ji🎉🎉🎉🎉🎉🎉🎉

  • @Jai.sambhu94
    @Jai.sambhu94 ปีที่แล้ว +2

    Saihi ho dai always support dai

  • @shaligrampandit8741
    @shaligrampandit8741 ปีที่แล้ว +3

    मित्र पसुपति नाथ को उत्पत्ति यहाँ गरिने पुजा ,पुजारी राख्ने प्रचलन कहिले बाट सुरूभयो ा यी बारे प्रस्ट आउन सकेन ।
    पशुपति नाथ यो पृथ्बिमा रहेका सम्पूर्ण हिन्दु हरूका देवता हुन,।
    धर्म शाझा हुन सक्दछ। तर देश साझा हरन सक्तैन ।

  • @nirajsilwal6069
    @nirajsilwal6069 ปีที่แล้ว +3

    Sai kura ho sir

  • @sandimanasku3744
    @sandimanasku3744 ปีที่แล้ว +3

    🎉🎉 सहमत 🎉🎉

  • @gurungbruce4636
    @gurungbruce4636 ปีที่แล้ว +1

    भारत ले नेपाललाई धार्मिक गुलाम बनाएको छ।

  • @ShyamVai-xz4pk
    @ShyamVai-xz4pk ปีที่แล้ว +2

    Sarai ramro lagyo yo video thanks 🎉🎉

  • @rajendrakhatri2587
    @rajendrakhatri2587 ปีที่แล้ว +4

    Namaskar.Salute for choosing important topic of vast corruption. The great reality!!Please take care.

  • @SurajSingh-ny5ju
    @SurajSingh-ny5ju ปีที่แล้ว +10

    You should make video on Panjabi temples Guruwat they are feeding so many people I love that kind of unity
    we should learn from them

  • @Biqrum
    @Biqrum ปีที่แล้ว +3

    Real truth is in your video . I agree

  • @rambaral550
    @rambaral550 หลายเดือนก่อน

    लौन टंक सर् बालेन जी संग यो बारे परामर्श गर्नुपर्यो

  • @hajarjuni
    @hajarjuni ปีที่แล้ว +2

    TH-camr sir ko Sochai ati ramroxa .

  • @santoshkhadka5676
    @santoshkhadka5676 ปีที่แล้ว +7

    You are doing great, keep it up

  • @rohankarki3221
    @rohankarki3221 10 หลายเดือนก่อน +1

    Stunning fact brother

  • @kumargurung8332
    @kumargurung8332 หลายเดือนก่อน

    You are incrediable talent tanka bhai. Best of luck.

  • @khemrajmahatara4895
    @khemrajmahatara4895 7 หลายเดือนก่อน

    एकदमै सहि कुरा हो यो हजुरले भन्नु भाको कुरा

  • @Babin3153
    @Babin3153 ปีที่แล้ว +3

    One of the best video keep it up sir.

  • @billgeatsbm6290
    @billgeatsbm6290 ปีที่แล้ว +3

    Sahi ho Sir.

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 ปีที่แล้ว

    Uchit bhanai bhannu bhayo. Jaya Sri Pashupati Nath. Jay sanatan dharma. Party ka jhole Mandir ma narakhau.

  • @lalmayatamang2621
    @lalmayatamang2621 ปีที่แล้ว +5

    हरेक विषयमा सहि बिश्लेसन गर्नु हुन्छ सर ।

  • @rajkumarbishwokarma7861
    @rajkumarbishwokarma7861 ปีที่แล้ว +3

    बेस्ट

  • @narendra4177
    @narendra4177 ปีที่แล้ว +2

    राम्रो छ ठिकै छ।

  • @hajarjuni
    @hajarjuni ปีที่แล้ว +2

    Great news

  • @nitaraut3710
    @nitaraut3710 ปีที่แล้ว +4

    जय पशुपतिनाथ🙏🙏

  • @greengrass6845
    @greengrass6845 10 หลายเดือนก่อน

    टङ्क जि, कृपया NRN को नेपाली नागरीकता लिने प्रकृया, क्षेत्राधिकार, का बारेमा सबैले बुझ्ने हिसाबले एउटा भिडियो बनाउनु पर्‍यो।

  • @laxmigaire3382
    @laxmigaire3382 ปีที่แล้ว +3

    नेपाल को सरकार नै भारत ले चलाएको छ त मन्दिर मठ सबै भारत को पहिलो अधिकार राख्छ ।

  • @nischalmagar3079
    @nischalmagar3079 ปีที่แล้ว +2

    गजव सर

  • @binodrajlawat3520
    @binodrajlawat3520 6 หลายเดือนก่อน

    मलाई तध्य सहितको इतिहास मन पर्छ जुन तपाईको भिडियोमा पाउँछु ।❤

  • @nabinbasnet1809
    @nabinbasnet1809 ปีที่แล้ว +13

    हो! सर यस्तै अन्य धार्मिक स्थल तथा संरक्षण क्षेत्रमा यस्तै भ्रष्टाचार व्यापक छ।

  • @bhattaraiprakash1
    @bhattaraiprakash1 ปีที่แล้ว +2

    Good analysis, keep exploring.

  • @birubibas
    @birubibas ปีที่แล้ว

    नेपालको पसुपती मन्दिर परिसरमा पुर्णरुपमा भारतको नियन्त्रणछ अनि हाम्रा नालायक नेता अनि केही नेपाली जनताहरु । यिनिहरुले गर्दा त्यहाको सम्पुर्ण सम्पतीमा तिनिहरुकै हालिमुहालिछ । यो सबको अन्त्य हुनुपर्छ ।

  • @SOUL9531
    @SOUL9531 ปีที่แล้ว +2

    नि सन्देह । धर्म भन्दा माथी देश हो

  • @Mrhappy360x
    @Mrhappy360x ปีที่แล้ว +4

    पापीहरु नास्तिकहरुको लुट भएको ठाऊा पशुपतिविकास कोषको लुट डर लाग्दो छ भरखरै भेटीको बाकस नै गायब भयो त्यो पनि कोषकै मिलेमतोमा। यहां भग्वान चोरिन्छन् बेचिन्छन् नैतिकता को के कुरा गर्नु? भग्वान मन्दिरमा होईन मनमा हुन्छन् त्यसैले धार्मीक होइन अध्यात्मिक बनौं।

  • @gyanrai4280
    @gyanrai4280 ปีที่แล้ว +2

    Informative

  • @navinrai411
    @navinrai411 ปีที่แล้ว +4

    Good job!

  • @nikkocat03
    @nikkocat03 ปีที่แล้ว +1

    Great video

  • @tikarampandey6553
    @tikarampandey6553 4 หลายเดือนก่อน

    good job tanka jee!

  • @milandege2246
    @milandege2246 ปีที่แล้ว +2

    Es wäre sehr gut, Nepali Bhatta 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌛🌞💐💐💐💐💐🙏

  • @aloklimbu9074
    @aloklimbu9074 ปีที่แล้ว +1

    Good news

  • @shilagahatraj5966
    @shilagahatraj5966 ปีที่แล้ว +1

    100% sai kura ...to the point

  • @manasapkota3291
    @manasapkota3291 ปีที่แล้ว +54

    मैले सुने अनुसार, राजा मर्दा देश भरी जुठो पर्छ । हरेक नेपालीलाई जुठो पर्दा पुजा गर्न नमिल्ने भएर भारतिय पुजारी राखेको हो। तर राजा नै फालेपछी भारतिय पुजारी किन चाहियो? विद्यार्थी नेता हुदा देखि भारतिय भत्ता खनेको भारतिय पुजारी आफ्नो साक्ख्य सम्बन्धी हुनु नौलो कुरो त होइन। उदेकलाग्दो तब हुन्छ जब हाम्रो धर्म उनै पुजारीले थामिदिएको जस्तो गर्छन हाम्रो बिज्ञ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु। मलाई माओवादी पार्टी पटकै मन्पर्दैन, तर यो मात्रै येस्तो निर्णय थियो जुन मलाई चित्तबुझ्दो लाग्यो।

    • @pawanbshah3980
      @pawanbshah3980 ปีที่แล้ว +7

      No brother,buddha dharma hatayera hindu dharma sthapana gareko ho . It is said that shankaracharya killed around twenty one thousand people here in Kathmandu to stabilized saiba dharma. Since that day all the bhattas are doing only corruption nothing else .before that newari people were doing bajrayan puja in pashupatinath.

    • @manasapkota3291
      @manasapkota3291 ปีที่แล้ว

      @@pawanbshah3980 तपाईंको जवाफ प्रष्ट भएन। शंकराचर्यले हत्या गरेको भन्ने कुरामा प्रमाण पुग्दैन।गरेकै हो भने पनि त्यो हालको भारत तिर हो नेपालमा होइन। शंकाराचार्य र पशुपतिनाथ को सम्बन्ध कहाँ पढ्न पाईन्छ ? कुनै किताब / लेख भए जानकारी पाँउ।

    • @pawanbshah3980
      @pawanbshah3980 ปีที่แล้ว +5

      @manasapkota3291 shankaracharya's mission was to established shiva dharma from jaganathpuri to Tibet and he was helped by a strong Hindu king named sudhanwa a South Indian king. Not only pashupatinath our char dham including badrinath and kedharnath were also budhabihar earlier,where shankaracharya was succeeded to convert them into Hindu temples. Shankaracharya was defeated by Tibetan in a place called digarcha present days second city of Tibet segatsay. You can learn all these things from a shankaracharya's book called shankerdigbijaya. You can know what shankaracharya has done in Kathmandu from newar historian and budhist gurus also. We don't know the real history of Kathmandu. The true history has been hidden. Nepal was a budhist country earlier,it was converted into Hindu country in late mallas time, I think in Jayasthiti mallas time. I'm a Hindu either .but what to do? Truth is always truth.

    • @manasapkota3291
      @manasapkota3291 ปีที่แล้ว +2

      @@pawanbshah3980 you are hidnu or else dosen't matter. thank you for your refernce.

    • @aa6eheia156
      @aa6eheia156 ปีที่แล้ว +1

      ​@@pawanbshah3980 Yes Buddhism was the main religion of people and ruler till Lichhavi era that's why Bhrikuti could spread Buddhism in Tibet. Hinduism only became majority after Malla dynasty

  • @laxmangiri3779
    @laxmangiri3779 2 หลายเดือนก่อน

    Salute sir

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +1

    Well said.
    Thanks a lot for this amazing and informative video!

  • @roshanpoudel2594
    @roshanpoudel2594 ปีที่แล้ว +3

    Well said sir.. keep it up ..bhukne kukur haru bhukirakhxan...you should come up with more content like this !!!

  • @sagarsubba4993
    @sagarsubba4993 ปีที่แล้ว +1

    So good...

  • @sumankhatri9623
    @sumankhatri9623 ปีที่แล้ว +3

    subscribed

  • @nabinraii
    @nabinraii 2 หลายเดือนก่อน

    Need more dept investigation . Anyway thanks for the info sir .

  • @harishshrestha8983
    @harishshrestha8983 ปีที่แล้ว +1

    You are right sir..

  • @ammarthapa3706
    @ammarthapa3706 ปีที่แล้ว +1

    1kdum sahi vannu vayo alie taw hami jasta normal manxe darshan garna jada pani teha ka manxe risauxan

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job bro thanks 4 video

  • @kesarpulamimagar
    @kesarpulamimagar ปีที่แล้ว +1

    Ramro ani sahi kura

  • @rm_hechahangchris
    @rm_hechahangchris ปีที่แล้ว

    सहि हो

  • @aavashpandey7653
    @aavashpandey7653 ปีที่แล้ว +9

    लज्जास्पद ! नेपालको चिनारीमा भारतीयको दादागिरी , भ्रष्टाचारीको ठूलै जालो , नेपालका विदेशीको दलालहरुको यसको मुख्य कारण
    अब यो तोडीनुपर्छ ।

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 7 หลายเดือนก่อน +1

    अब अनलाइन दान गर्नुपर्ने अवस्था भएको छ।

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 ปีที่แล้ว +1

    Pujari honaa...... .
    Quick Action very Nice
    nepali dimag ab maatra,
    ..... Aayo Desh khatam garne planning nahi yahaa bata hunxa

  • @surajkoirala978
    @surajkoirala978 ปีที่แล้ว

    You are right sir

  • @legalwise5143
    @legalwise5143 14 วันที่ผ่านมา

    विपद्का बेला यो कोषले सहयोग गरे हुन्थ्यो जस्तो लाग्छ। पशुपतिनाथले रुक्षा गरून् भन्ने कुरा अलि सान्दर्भिक हुन्थ्यो।

  • @dhayanbista218
    @dhayanbista218 ปีที่แล้ว

    जय होस

  • @kabirajregmi845
    @kabirajregmi845 ปีที่แล้ว +1

    full support daju.

  • @me2000
    @me2000 ปีที่แล้ว +3

    Very good research 🔬 ❤❤

  • @Sabu_sunm
    @Sabu_sunm หลายเดือนก่อน

    Ma chahi kahile pani kehi chadaudina.. jaba sabai prabhukai ho vane maile k chadaunu jasto lagxa.. jahile darshan matrai garxu.. dherai ramro bisaya uthaunu vako xa🙏🙏

  • @davidbutler2391
    @davidbutler2391 ปีที่แล้ว

    appreciate

  • @birubibas
    @birubibas ปีที่แล้ว

    यो सब एउटा व्यापार हो यदि बास्तबमै धर्म र पुजा हुन्थ्यो भने यस्तो घिनलाग्दो भ्रस्टाचार गरिदैन थ्यो ।भ्रस्ट राजनिती गर्नेहरुलाई कुनै पनि धर्मको बास्ता हुदैन तिनिहरुलाईत सिर्फ पावर पैसाको अनि सत्ताको मात लोभलालच मात्र हुन्छ । वास्तबमा पसुपतिनाथमा धर्म कर्म हुन्थ्यो भनित त्यहा निस्वार्थ सेवा अनि त्यहा सङ्कलन गरिएको सम्पुर्ण दाक्षिणालाई गरिबन निमुखा असाहय रोगिहरुमा बाडिन्थ्यो या सिधै राज्य कोसमा जान्थ्यो अनि देस बिकासमा खर्छ हुन्थ्यो ।

  • @amitrai4135
    @amitrai4135 5 หลายเดือนก่อน

    मूर्ख दुई किसिमका हुन्छ्न नपढेका र धेरै पढेका
    तर आज सम्मको मेरो अनुभबमा पढेकाहरु नै धेरै मूर्ख छ्न सायद यसैको असर हो नेपालका तमाम ब्यतिथिमा।

  • @sunojshrestha8659
    @sunojshrestha8659 หลายเดือนก่อน

    पशुपति गुठि को जग्गा हजारौ रोपनी होला, हजारौ कित्ता। तेस्को बार्षिक कर पनि करोडौ होला . फेरी त्यो सम्पत्ति नामसारी गर्दा , नक्शा इजाजत लिंदा, निर्माण सम्पन्न लिंदा पनि धेरै कर बुझाउनु पर्छ

  • @padamshrestha9611
    @padamshrestha9611 ปีที่แล้ว

    Kati dherai research .kasari garnu hunxa appriciate

  • @rajkunwar279
    @rajkunwar279 ปีที่แล้ว +2

    Keep it up bro

  • @rajuguragain2626
    @rajuguragain2626 ปีที่แล้ว

    solution was good

  • @arjunghimire8728
    @arjunghimire8728 ปีที่แล้ว +1

    नेपाल त बेची खाई सके चोरहरूले
    चोर धोती इंडिया ले धर्मको नाममा ठगेको छ 🤬🤬🤬