ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
गुरुङ संस्कृति भित्र “अर्गुम” गर्ने पुरानो संस्कार (रित्तिथिति) गुरुङ समुदायको मौलिक परम्पराको अभिन्न भाग हो। तपाईलाई यो संस्कारको कुन पक्ष महत्वपूर्ण लाग्छ?Comment garnu hola 🙏
Interesting Rahe6 ♥️ओम मानि पधमे हॅु 💐🙏
Dherai dherai dhanyabad hjr lai ❤❤❤
यो अर्घुम भएको कुन जिल्ल कुन गाउँ ठाउ पर्यो होला हजुर्।
लम्जुङ जिल्ला दुधपोखरी गाउपालिका लाखाजुङ हो हजुर 🙏
तीन जना बजैहरू हो र ? एकै चोटी बितेको हो कि अरगॅु चाहि सॅगै गरेको हो Confused भयो
फरक फरक समायमा बित्नु भाको हो। एउटै भाईखलक भएकाले एकै पटकमा संयुक्त रूपमा अर्घुम गरेको हो।
यो अर्घुम भएको कुन जिल्ल कुन गाउँ ठाउ पर्यो होला हजुर।
गुरुङ संस्कृति भित्र “अर्गुम” गर्ने पुरानो संस्कार (रित्तिथिति) गुरुङ समुदायको मौलिक परम्पराको अभिन्न भाग हो।
तपाईलाई यो संस्कारको कुन पक्ष महत्वपूर्ण लाग्छ?
Comment garnu hola 🙏