How to make an 90mm aluminum door and its price.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น •

  • @krishnagharti9399
    @krishnagharti9399 3 ปีที่แล้ว +2

    यो बनि रहेको ढोका को तोतल पrice कति पर्न आउँछ सर भन्न मिल्छ भने मलाई चाहिएको थियो

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว +2

      यो ढोका 9*8 फिटको छ 72*450=32400 पर्छ

    • @manrai8601
      @manrai8601 3 ปีที่แล้ว +1

      Cutting nap ko barema jankari pauna sir

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      मलाई फोन वा भाइबर गर्नु होला

    • @vishnuff-x6
      @vishnuff-x6 2 ปีที่แล้ว +1

      सर एउटा झ्याल तयार हुदा कति पर्छ दुई पल्लाको

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      ११००० जति पर्ला

  • @bibekregmi8783
    @bibekregmi8783 3 ปีที่แล้ว +1

    Thak you sir jankari ko lagi

  • @yagyashahi6010
    @yagyashahi6010 ปีที่แล้ว +1

    Nepalgunj ma pauxa hola sir maile banaunu parne thiyo

  • @rajsunar1297
    @rajsunar1297 ปีที่แล้ว +1

    गिलास काचो हो हाल्नि

    • @hamroramailomedia
      @hamroramailomedia  6 หลายเดือนก่อน

      दुबै हुन्छ पैसा अनुसार को हुन्छ

  • @goodboyaazk2072
    @goodboyaazk2072 2 ปีที่แล้ว +1

    Kaise

  • @anisahamad4864
    @anisahamad4864 ปีที่แล้ว

    cutting size kaise nikalte hain

    • @hamroramailomedia
      @hamroramailomedia  ปีที่แล้ว

      यहि च्यानल मा रहेको एउटा ४० मिनेट को भिडियो छ त्यसमा सम्पुर्ण जानकारी दिएको छ हेर्नु होला

    • @hamroramailomedia
      @hamroramailomedia  ปีที่แล้ว

      मेरो यहि च्यानल मा रहेको एउटा ४० मिनेट भएको भिडियो पुरा हेर्नु होला त्यसमा सम्पुर्ण जानकारी दिएको छ

  • @santoshpanta927
    @santoshpanta927 2 ปีที่แล้ว +1

    Dai tyo 6 ra 7 kati gatauna parcha

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      ७८ को लागि ४२ अनि ९० को लागि ४५ र ५५ घटाउनु पर्छ

  • @shyamsubedi1686
    @shyamsubedi1686 ปีที่แล้ว +1

    ahile window sq foot ko kasari cha?

  • @sureshmehta9572
    @sureshmehta9572 3 ปีที่แล้ว +1

    4 inch wal ma gril r jhal set hunch ki nai?

  • @apsaradhakal1878
    @apsaradhakal1878 2 ปีที่แล้ว +1

    Bhai malai black colourko wondow ra net chahiyo...no pau na

  • @BibashChaulagain
    @BibashChaulagain 2 ปีที่แล้ว +1

    तपाईंले मुलन राख्नु भयो नि यो प्राविधिक हिसाबले मजबुत लागेन मलाई

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว +1

      हजुरको कुरा सही हो हामी ले छिटो को लागि बाहिर वाट राखेका हौ अहिले मुलनलाइ पन्चिङ गर्न मिल्ने मेसिन आइसक्यो।

    • @BibashChaulagain
      @BibashChaulagain 2 ปีที่แล้ว +1

      @@hamroramailomedia मैले पनि यहि काममा सातौं वर्ष पूरा गरे । तपाईंको यो ज्ञानमुलक भिडियो हेर्न पाउदा अत्यन्तै खुसी लाग्यो।

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @rainbostar5663
    @rainbostar5663 2 ปีที่แล้ว +1

    Jaliko frem kasari jorne

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      भिडियो राम्रो सँग हेर्नु मेरो अरु पनि भिडियो छ त्यो हर्नु अझै बुझ्नु भएन भने मलाई भेट्नु

  • @rabinlimbu5815
    @rabinlimbu5815 3 ปีที่แล้ว +1

    sir 90mm ko window ma net section ko calculation kati ghataune plz vanidinuna

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      हाइटको लागि ३ नम्बर बाट ८० घटाउने लेन्थको लागि ५ नम्बर बाट ७५ जोड्ने

  • @sandhyasubba1348
    @sandhyasubba1348 2 ปีที่แล้ว +1

    jhapa ko lagi service cha hajur

  • @pravinpravinthakor6443
    @pravinpravinthakor6443 3 ปีที่แล้ว +1

    नाईस

  • @surendragajraz841
    @surendragajraz841 3 ปีที่แล้ว +1

    Barash kun kun namarma rakhnu hunxa

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      90 को झ्याल मा हो भने 4,5,6,7,9 नम्बर मा राख्छौ

  • @bipinmagar2827
    @bipinmagar2827 2 ปีที่แล้ว +1

    Ajakl sqft ko price kati xa sr windows ko

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      अहिले ६०० भन्दा माथि नै छ 90 mm को

  • @janmanss077
    @janmanss077 2 ปีที่แล้ว +1

    kitchen fropile ko barema ni upload garnus n sir

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      किचेन प्रोफाइल त छैन सर हामी संग।

  • @allinone.create5118
    @allinone.create5118 2 ปีที่แล้ว +1

    Sir 90 mm ko formula vanidinu na

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      मेरो एउटा ४० मिनेट को भिडियो छ त्यो हेर्नु होला सबै को हिसाब छ।

  • @manishpun2010
    @manishpun2010 3 ปีที่แล้ว +1

    Sir plss 88,90,100 lai kasari Chinni ho vandinus na

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      सर मेरो अर्को भिडियो हेर्नु होला त्यो भिडियो मा 78 र 90 को झ्याल को सामान त काम गर्ने तरिका सहित पुरै भिडियो छ त्यो हेर्नु हो अनि 100 को लागि चै मिल्न भने मलाई भेट्नु नभए म कुनै दिन युटुब लाइभ मार्फत भन्ने कोसिस गर्ने छु मेरो च्यानल सस्कराइब गर्नु होला।

  • @arbinchaudhary5479
    @arbinchaudhary5479 2 ปีที่แล้ว +1

    100ko kaam garda rolar ko die kasari baanauney die

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      मलाई भेट्नु होला

  • @Nepalisathi
    @Nepalisathi ปีที่แล้ว

    Sisa kati mm ko halnu parxa sliding door ma?

    • @hamroramailomedia
      @hamroramailomedia  ปีที่แล้ว

      ५ देखि ८ mm को हाल्दा हुन्छ तर ५ mm ले पनि काम गर्छ

  • @Almunium-t4g
    @Almunium-t4g 6 หลายเดือนก่อน +1

    100 Ko video vanaau na daii

    • @hamroramailomedia
      @hamroramailomedia  6 หลายเดือนก่อน

      १०० को अहिले साइड नै आएको छैन पुरै सामान को सेट छैन त्यहि भएर भिडियो नबनाएको हो। यसको पुरै सेट अलग अलग किन्नु पर्यो भने २५००० पर्छ साइड आयो भने बनाउँछु

  • @pappugupta0182
    @pappugupta0182 2 ปีที่แล้ว +1

    Yo kun thau ma ho

  • @vimalkumar2280
    @vimalkumar2280 3 ปีที่แล้ว +1

    Almuniam 78 ma ramro quality kun company ko hunxa sir

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      कम्पनी भन्दा पनि त्यसको बाक्लो पन हेर्ने हो । जुन बाक्लो छ त्यही राम्रो हुन्छ। जस्तै बजारमा 0.8mm, देखि 2mm सम्म बाक्लो आउछ।

  • @sharmasaru9883
    @sharmasaru9883 3 ปีที่แล้ว +1

    Mero ghar banauda ni dada lai jyal launa bolauchhu

  • @hiralal-ub8vh
    @hiralal-ub8vh 3 ปีที่แล้ว +1

    90 mm ko window ma kati size ko palla rakhda thik hola bro

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      बढिमा 3 फिट घटिमा 2 फिट भए राम्रो हुन्छ

  • @punyaramsuwal4273
    @punyaramsuwal4273 ปีที่แล้ว

    Wooden color aluminium KO kati parxa

  • @rajendramangrati3181
    @rajendramangrati3181 2 หลายเดือนก่อน

    कस्तो तल्लो स्तर को क्वालीटी हो

    • @hamroramailomedia
      @hamroramailomedia  2 หลายเดือนก่อน

      धेरै भेराइटी हुन्छ हजुरलाई कति को चाहियो त्यहि छ

  • @arjunbenzoofficial7968
    @arjunbenzoofficial7968 2 ปีที่แล้ว +1

    Sir २ वटा ढोका र २ वटा झालाई कति पर्न जान्छ होला भन्दिनु तत्कालीन चाहिएको छ

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      साइज नहेरि यति पर्छ भन्न सकिदैन सर

    • @arjunbenzoofficial7968
      @arjunbenzoofficial7968 2 ปีที่แล้ว +1

      ढोकाको लम्बाई २७ उचाई ६ फुट र झल्को ५६ लम्बाई उचाई ६१

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      मलाई फोन गर्नु न है 9840239529

  • @amit8369
    @amit8369 2 ปีที่แล้ว +1

    Daii मलाई हिसाब को सूत्र हरू भनिदिनु न

  • @hrideshchaudhary5225
    @hrideshchaudhary5225 3 ปีที่แล้ว +1

    Sir 90 sliding formula pathauna na

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว +1

      1/2 को लागि ३६ घटाउने
      ४/५ को लागि २ को साइज वाट ११० घटाएर २ ले भाग गर्ने जति आउछ त्यो नै ४/५ साइज हो अनि
      ६/७ को साइजको लागि ३ नम्बर बाट राइट को लागि ५५ र लेफ्टको लागि ४५ घटाउने जति आउछ त्यो नै ६/७ को साइज हो

  • @moktanrecondisanbaikes4011
    @moktanrecondisanbaikes4011 2 ปีที่แล้ว +1

    90को 6 बाट डोकको पल्ला है

  • @kalekto494
    @kalekto494 3 ปีที่แล้ว +1

    Sir punching machine ko use kasari ho vanera sano video pathai dina saknu hunxa

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      Ok sir next video ma sabai kura ko vanxu

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      हजुरले भने जस्तो तरिका को नयाँ भिडियो मेरो युटुबमा आएको छ हेर्नु होला। धन्यवाद

  • @rajanbista6928
    @rajanbista6928 3 ปีที่แล้ว +1

    Dai 90 ko gatuna tarkia kasre dai

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      भिडियो मा हेर्नु सबै सिकाएको छु

  • @jayanepal3202
    @jayanepal3202 2 ปีที่แล้ว +1

    फर्मुला दिन मिल्छ ? मैले २६ वर्ष भयो काम गरेको । तर एउटै स्ल्इड फ्रेममा २/४/६/८ /१०/१२ /१४/१६/१८/२०/२२/ २४ २८/३० प्यानल गरें तर त्याहाँ भन्दा सकिन

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      हजुरलाई चाहिएको चै के हो त्यो भन्नु होला

  • @khusirambro
    @khusirambro 2 หลายเดือนก่อน +1

    Mulya kati ho daju

  • @sunitashrestha7723
    @sunitashrestha7723 11 หลายเดือนก่อน

    Malai yesko nap chahiyeko thiyo

    • @hamroramailomedia
      @hamroramailomedia  11 หลายเดือนก่อน

      के को नाप होला

  • @lakhbirrai6394
    @lakhbirrai6394 2 ปีที่แล้ว +1

    एउटा ढोका मुल्य कति र एक झ्यलको मुल्य कति पर्न जान्छ कृपयभन्न मिल्छ कि?

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      फोन गर्नु होला 9840239529

  • @ambikakc875
    @ambikakc875 3 ปีที่แล้ว +1

    लोकेसन भन्नु ल भाई म चितवन बाट छिटो चाहियको छ

  • @Resmi_Kanxa10
    @Resmi_Kanxa10 2 ปีที่แล้ว +1

    सर 90mm को साइज निकाल्नु भको भिडियो डिलिट भको होर?

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว +1

      छैन। त्यहि छ ४० मिनेट को भिडियो मा साइजको बारेमा सम्पुर्ण कुरा भनेको छ

  • @reekeshgopali1797
    @reekeshgopali1797 3 ปีที่แล้ว +1

    90 mm ko 4pannel Ko Kam gareko vedio halnu na Sir...

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      अब तिहार पछि आल्मोनियमको काम गरेको भिडियो युट्युवमा लाइभ गर्छु अनि हजुर हरु जस्तो सिक्न चहाने मान्छे लाइभमा आएर हजुरलाई जान्न मन लागेको कुरा सोध्न सक्नु हुन्छ।

    • @reekeshgopali1797
      @reekeshgopali1797 3 ปีที่แล้ว +1

      @@hamroramailomedia kun tym ma live basnu hunxa..???

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      अरु पनि साथी हरु समय र हप्ता को कुन दिन मिल्छ त्यो अनुसार सुचना गर्छु फोन गर्दै गर्नु होला

  • @otpgamer1588
    @otpgamer1588 3 ปีที่แล้ว +1

    Glass price kti ho

  • @rajeshsunar5365
    @rajeshsunar5365 3 ปีที่แล้ว +1

    Sir 90ko 3 pannel window banaune formula dinuna please.

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว +1

      Viber me

    • @rajeshsunar5365
      @rajeshsunar5365 3 ปีที่แล้ว +1

      Sir kati number ma ho

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      9840239529

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      भिडियो को अन्तिम मा दिएको छ

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว +1

      2 नम्बर को साइज वाट 185 घटाएर 3 ले भाग गर्नु आउने योगफल नै चार र पाँच नम्बर को साइज हो र त्यो साइजमा 60 जोड्नु भयो भने फिक्सको चार र पाँच नम्बर को साइज आउछ। अझ् जान्नको लागि मलाई भाइबर गर्नु होला

  • @ashishrawat9308
    @ashishrawat9308 3 ปีที่แล้ว +1

    Mali 90 ko sahega dinuna

  • @boyd1937
    @boyd1937 3 ปีที่แล้ว +1

    4×6 को झ्यालको प्राईस कति आऊछ होला? जानकारि चाहन्छु हजुर बाट

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      १२/१३ हजार जति पर्छ

    • @boyd1937
      @boyd1937 3 ปีที่แล้ว

      @@hamroramailomedia धन्यावाद सर।।

  • @rameshpoudel1099
    @rameshpoudel1099 2 ปีที่แล้ว +1

    आहिले कति pric छ हजुर

  • @krishgaming3783
    @krishgaming3783 3 ปีที่แล้ว

    bechako nojing garyko vayana cating garyra halnu par x

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      हजुरले भने जस्तो गरेर हाल्दा राम्रो हुन्छ तर केही समय बढि लाग्ने भएर हो। सुझाव को लागि धेरै धेरै धन्यवाद।

  • @moktanrecondisanbaikes4011
    @moktanrecondisanbaikes4011 2 ปีที่แล้ว +1

    90 को डोका बनाउने हेरुन 6 न बट ल

  • @bhismapande7832
    @bhismapande7832 2 ปีที่แล้ว +1

    Price vandaena asle matra viw badauxa asla

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      मुल्य भनेर के गर्नु मैले भिडियो बनाएको समय र हजुर हरु ले भिडियो हेर्ने समयमा धेरै फरक हुन्छ।यो नेपाल हो दुई दुई दिन मा मुल्य बढेर आउछ ।त्यहि भएर भिडियो खासै मुल्य भनेर काम छैन हजुरहरुले फोन गरेर सोध्नु जुन बेला सोध्नु हुन्छ त्यहि बेला को मुल्य भनिदिन्छु।

  • @ambikakc875
    @ambikakc875 3 ปีที่แล้ว +1

    भाइ नमस्कार लोकेसन भन्नु ल

    • @hamroramailomedia
      @hamroramailomedia  3 ปีที่แล้ว

      नमस्कार हजुर। हाम्रो लोकेसन काठमाडौं पेप्सीकोला हो। 9840239529

    • @birendrapratikshachaudhary1719
      @birendrapratikshachaudhary1719 2 ปีที่แล้ว +1

      rate Vannu paryo hjr per sq feet Kati parxa 90 mm ko

    • @hamroramailomedia
      @hamroramailomedia  2 ปีที่แล้ว

      लगभग ६५० जति पर्छ

  • @ganeshshrestha6839
    @ganeshshrestha6839 6 หลายเดือนก่อน +1

    Auta dhoka lai kati jati parna aauxa

    • @hamroramailomedia
      @hamroramailomedia  6 หลายเดือนก่อน

      साइज अनुसारको हुन्छ

  • @maniramghayal8563
    @maniramghayal8563 3 ปีที่แล้ว +1

    Door kati xa sir price chahi van milxa nai sir

  • @sunilkumarmalla7624
    @sunilkumarmalla7624 ปีที่แล้ว

    Daju patlo khalko dhoka banauda ko rate Pani same ho

  • @nawarajkc7819
    @nawarajkc7819 ปีที่แล้ว

    mobile no pauna ma Bhaktapur bata ho

    • @hamroramailomedia
      @hamroramailomedia  ปีที่แล้ว

      काठमाडौं पेप्सीकोला 9840239529