ठिक हजुरलाई त्यस्तो लाग्यो होला तर मैले हाते मेसिन बाट काम गरेको लगभग ६/७ बर्ष हुन लाग्यो आज सम्म कसैले पनि जोइन छुट्यो भनेर भनेको छैन त्यस पछि को समय त हेर्न बाकि छ। हेरौ कति वर्ष टिक्दो रहेछ।अझ मेरो अनुभव मा त युपिभिसि भन्दा आल्मोनियम नै धेरै बलियो हुन्छ जस्तो लाग्छ।
यो काम सिकेर आफ्नै व्यवसाय सञ्चालन पनि गर्न सक्नुहुन्छ। काठमाडौं वाहिर यसको राम्रो माग छ। समयमा नै सिप सिकेर व्यवसाय गर्नु होला। हामि संग सिक्दा पैसा लाग्छ सरकारी सिटिइभिटी मा सिक्दा शुल्क लाग्दैन
Dhanebad sar hall Saudi dekhi chaita ko Mahina Nepal aayar Kam sikayr masin bechanu hola ma chai Letha apretar older mekanik ho ABA nepalmai kehi garne bichar xa sar
नेपाल सरकार बाट मान्यता प्राप्त सिटिइभिटी बाट नेपाल को कुनै पनि शाखा सम्पर्क गरेर सित्तैमा सिक्न सक्नु हुन्छ अथवा मेरो जस्तै कम्पनी मा कामदारको रुपमा काम गरेर पनि सिक्न सक्नु हुन्छ र छिट्टै सिक्न मन छ भने पैसा खर्च गरेर मेरो जस्तो कम्पनी मा पनि ४/५ दिन मै सिक्न सक्नु हुन्छ
Thank you so much sir.
Aba UPVC ko pani calculation ko video xittai banaunu hola.
Coming soon
Thanks a lots sir.
Dherai ramro knowledge and skill provide garirakhnu vaxa👍👍
Dheraii Khusi layo
Keep it up👏👏
@@rameshchaudhary4918 हजुरको साथ र सहयोग ले मलाई अरु पनि यस्तै यस्तै सिपमुलक भिडियो बनाउने हौसला मिल्नेछ। सपोर्ट को लागि धेरै धेरै धन्यवाद सर।
A Hajur michin haru katta pauuxa launaa malaii pani vandinu paryoo plz hjurko nbr dinunaa
मेसिन हामी संग छ।9840239529
Mat sakihal xu
धन्यवाद भाई 👍👍👍
Ramro ❤❤❤
Bhaiko video banaune tarika gajjab laagyo 👍
धन्यवाद हजुर।
Good work sir. Upvc ko jhyal ra dhoka ko formula bhandinu ni sir please.......
धन्यवाद
Very Nice very Good Gide line interested people
Thank you 🙏
👍👍
Good sir information
Thank you
👍 out of vally rakhnu pareo service.
हामि यहि बाट काठमाडौं बाहिर पनि सेवा हरु दिइरहेका छौ। सबै मुल्य काठमाडौं मा जति नैं पर्छ तर गाडी भाडा चै घर वालाले तिर्नु पर्छ।
Ramro cha kaam hajur ko best wishesh for future🌻
Thank you for nice comment sir
Wow great work 💕😊👍️
Thank you
dami xa bro keep it up
तपाईको भिडियो हेरेर खुसिलाग्यो सर मलाई योकाम सिक्न धेरै मनछ आल्मुनियम र युपि भिसिको काम कतिदिन सम्ममा सक्छम भईयेला सर
१०,१५ दिन मा
Europe tira wood lagaudaina,upvc lagauchan.window,doors bat chiso tato hawa ghar bhiyra pastaina. Wood door ,window bhanda eekdam ramro ho.
❤
Wow 🎉
सहि कुरो सरको आल्मुनियम भन्दा राम्रो टिकाउ चाहिँ हुदैन यु पि भि सि
बलियो हिसाब मा आल्मोनियम धेरै राम्रो तर हेर्दा चै युपिभिसि राम्रो
Malai 3 pannel ra 4 panel ko formula bataidina saknuhunxa plz
तपाईको मेहनतलाई सम्मान छ तर हजुर सत्य कुरा हो हाते मेशीनवाट वनेको कमजोर हून्छ अटो मेशीन भन्दा मेरो अनुभव छ
ठिक हजुरलाई त्यस्तो लाग्यो होला तर मैले हाते मेसिन बाट काम गरेको लगभग ६/७ बर्ष हुन लाग्यो आज सम्म कसैले पनि जोइन छुट्यो भनेर भनेको छैन त्यस पछि को समय त हेर्न बाकि छ। हेरौ कति वर्ष टिक्दो रहेछ।अझ मेरो अनुभव मा त युपिभिसि भन्दा आल्मोनियम नै धेरै बलियो हुन्छ जस्तो लाग्छ।
2
I. Am interested this job
Malai yo kam sikna ra rojgari hunu man xa
यो काम सिकेर आफ्नै व्यवसाय सञ्चालन पनि गर्न सक्नुहुन्छ। काठमाडौं वाहिर यसको राम्रो माग छ। समयमा नै सिप सिकेर व्यवसाय गर्नु होला। हामि संग सिक्दा पैसा लाग्छ सरकारी सिटिइभिटी मा सिक्दा शुल्क लाग्दैन
Wowwwwwwwwwwwww😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Namskar, sir yasko pall haru banauda k Kati ghataumu parxa jankari dinus na hai
हुन्छ आउनुस् न
Pallako size kasare nikalnay..
Sir door ne upvc ko yesari nai banuxa sir
Nice👍👍👍👍👍👍👍👍👍👍👍
steel घोट्ने खाक्सी चक्काले घोटिहेरन्भाई कतिराम्रो हुन्छ।
सुझाव को लागि धेरै धेरै धन्यवाद
धन्यबाद,पर स्क्वायर मिटर कति पर्छ नर्मली एउटा झ्याललाइ १७ वटा झ्याल चाहियको छ होल्सेलमा कति पर्छ होला भन्नुमिल्छकी प्लिज 🙏
pvc lagaaudaa jhyal maa dandi lagaaincha lagaaindain mitra vandinu hola
ग्रिल अलग लगाउन मिल्छ
Mistry Paler Byawasy Sanchalan Garna Sakincha ki nai ?
सकिन्छ
I am intrested
Hi
ok bro
V cutting kasari Garne daaaju without v.cutting machine
भि काट्ने मिसिनले काट्ने हो। अहिले आएको नयाँ मोडलको सिधा काट्ने मिसिनले पनि काट्न मिल्छ त्यसमा मेसिनलाई ४५ डिग्री मा लडाउन मिल्छ अनि काट्ने
Which one is better for toilet door? Aluminum or upvc , durability and cost ma k kasto cha bro?
राम्रो को हिसाब ले युपिभिसिको ढोका नै राम्रो हुन्छ तर आल्मोनियमको भन्दा महङ्गो पनि हुन्छ। दुवैलाइ घाम पानिले केहि असर गर्दैन।
Kati invest lagcha yo bussiness start garna ko lagi
यो ब्यबसाय सुरु गर्न १ लाख देखि मिल्छ। अलि ठूलो ठाउँमा ठुलो मेसिन राख्ने हो भने २५,३० लाख सम्म लाग्छ। हाम्रो चै ६०,७० हजार को मेसिन वाट हो
palla ma auto lock huncha ki hundai na
यसमा सेन्टर लक हुन्छ
Thanks Bor I'm leke Bor
Well come
Yo business start garnako lagi kati balance chinxa ??
८० हजार देखि माथि
namaskar sir m pani upvc ko kam sikna chahanxu kaha samparka garne sir...hal ma ahile dubaima xu....
नेपाल आए पछि मलाई सम्पर्क गर्नु होला
Next time camera 📸 man rakhenu hola sir
राख्न हुन्थ्यो नि क्यामेरा म्यान तर के गर्नु त्यो राख्ने खर्च उठ्दैन 😁😁🤣🤣
कति को बलियो हुन्छ।र कति वर्ष सम्म टिक्छ अनि एउटा झ्याल र ढोका को मूल्य कति पर्छ भन्नुस् सर घर बनाउँदै छु त्यसैले यो UPVC प्रयोग गर्न मन लाग्यो।
काठ जस्तो बलियो चै हुदैन तर राम्रो र सस्तो हुन्छ। अहिले झ्याल को लगभग ६५० /sqr fit पर्छ।
Okay
god job mama
Thank you
double head heter auto ma kati rate parxa dui set kinnu paryo
अटो मेसिन सम्बन्धित मलाई कुनै जानकारी छैन हजुर।
srr fix window kasari banaune upvc ko
कमेन्ट मा बुझाउन सकिदैन हजुर मलाई भेट्नु होला।
Malai kam sikaunu paryo sir
हुन्छ आउनुस् काठमाडौं पेप्सीकोला
Malai man paro mapani sikna chanxu kun thauma ho
UPVC vane ko k ho sir kun metirial lai vaninxa
Unplasticized Polyvinyl Chloride
Kaam garna 10 barsha bhannu bhayo. But ailay samma derh lakh ko machine ni rakjni bhayeko xina ...
55 हजार को मेसिन ले नै काम भइरहेको छ भने किन बढि खर्च गर्नु सर।
Formula pani Vandinu paryo Sir
सामानको जानकारी थाहाँ नभइ त्यसको हिसाब जान्दैन सर। पहिले सामानको सम्पुर्ण जानकारी लिनु पर्छ नि।
कुन ठाउँ बाट हो हजुर म पनि सिक्नु पर्ने छ
Kathmandu Pepsicola 9840239529
sir UPVC र आल्मुनियमको काम सिक्नको लागि के गर्नु पर्ला र कति खर्च लाग्ला।
फोन गर्नु
auto मेसिन लाई कति पर्छ र
9840239529
Kun chai brand ho? Made in?
Made in Nepal, made in china and made in India.
आल्मनिम को 4=4 को झ्याल बनाउन कति पैसा मा बन्छ सर
8000
Sir yo machine haru kata painxa ani matrial k kasari lin sakinxa hola jankari pau na
फोन गर्नु होला
Kam sikaununa sir moh lai pani hjr ko ka ho sir location . Yata upv ko windows aauuxxa sir hami le kati sama lenu sakinxa sir hjr lai deara
हाम्रो काठमाडौं पेप्सीकोला हो आउनु भए हुन्छ
Sir yo mesine kaha paienxa
हामि संग पाइन्छ। चाहिन्छ भने सम्पर्क गर्नु होला 9840239529
Dai ma ni auto machine bata garxu ma cutting list dhekhe all Kam garxu but cutting list deging vanu na mali ni hand machine le kolna koses gare ko xu
मलाई फोन गर्नु होला 9840239529
Sir kam sekayako kati linuncha
छिटो छिटो सिक्ने हो भने पैसा पर्छ बिस्तारै सिक्ने हो भने पैसा पर्दैन । छिटो सिक्ने हो भने ५/६ दिनमा सिकाइदिन्छु बिस्तारै सिक्ने भए ३/४ महिना लाग्छ
Kun thau ma ho sr
Kathmandu Pepsicola
Hand cutting dekhaunu na dai
कुन कटिङको भन्नु भएको हो
@@hamroramailomedia hand machine dhekhe sabai profile kasare rakhera katne
Upvc ko sapai vanda ramro company kun ho sr
इन्डियन राम्रो हुन्छ चाइनिज नेपाली उस्तै उस्तै हो।
Sir upvc ko yo machine kaha pauna sakinxa hola vandinus na
हामि कहाँ पनि पाइन्छ
Sir upvc काम सिक्नु छ plz नम्बर पाउन
9840239529
Sir please do we have this product in tanahun district
सरि सर।
Nearest location please
Our main office is in Kathmandu but if you need, we also provide service from Kathmandu.
Do we have in pokhara sir
No. Our office just Kathmandu Pepsicola but all Nepal service .
Charge cost Kati ho
बुझिन मैले
Auto machine ko chai Kati parxa sir
हेरि हेरि छ १० लाख भन्दा माथि पर्छ
Sar Kam sikayar masin bechanu hunxa ki nai
बेच्छौ
Dhanebad sar hall Saudi dekhi chaita ko Mahina Nepal aayar Kam sikayr masin bechanu hola ma chai Letha apretar older mekanik ho ABA nepalmai kehi garne bichar xa sar
हुन्छ आए पछि याद गर्नु होला
Factroy kun thau xa hola
Kathmandu Pepsicola 9840239529
साईज कसरी नाकाल्ने हो सर यस्को
साइज हिसाब गरेर निकाल्ने हो सर
90 Ko size top btm gatauna tarika bandinu dai
38 mm
malai man paryo
धन्यवाद
कसरी contact गर्ने तपाईलाइ
9840239529
Plz malai pani siknu xa kasari kahaa bataa sikna hola sikaii diyaama aavari hunaa thiyoo plz nbr dinunaa
नेपाल सरकार बाट मान्यता प्राप्त सिटिइभिटी बाट नेपाल को कुनै पनि शाखा सम्पर्क गरेर सित्तैमा सिक्न सक्नु हुन्छ अथवा मेरो जस्तै कम्पनी मा कामदारको रुपमा काम गरेर पनि सिक्न सक्नु हुन्छ र छिट्टै सिक्न मन छ भने पैसा खर्च गरेर मेरो जस्तो कम्पनी मा पनि ४/५ दिन मै सिक्न सक्नु हुन्छ
Kam pani sikaunu hunxa ki ?
सिकाउँछु
झापा मा आउनु सक्नु हुन्छ
धेरै काम छ भने आइन्छ
Phone number dinu hos na
9840239529
Kun thaun ma ho hjr?
Kathmandu Pepsicola
यो सामान कहा पाउन सकिन्छ
मलाई सम्पर्क गर्न सक्नु हुन्छ
malai counta numar patai dunu na sira
9840239529
Kun thaauma ho sir yo ma aalmonium ko mistiri ho
काठमाडौं पेप्सीकोला हो
Kaha ho tapai ko pasal
काठमाडौं पेप्सीकोला
यो फ्रेम केज कहाँ पाइन्छ छ सर
हामि संग पाइन्छ
Mlae sikaudinu hunx sir
हुन्छ आउनुस्
Kati sama lagxa sir kaam sikna
बढिमा ७ दिन सिकिन्छ
Malai kam siknu xa
हुन्छ आउनुस्
Kati parxa. Sqr feet ko???
550/575
यसको कम्पनी खोल्न कति पैसा लाग्छ ।
Just 55/70k
Nambar patunu sir tale lae Kam dinu pariyo
मूल्य कति पर्छ
झ्याल युपिभिसिको ६०० देखि सुरु
@@hamroramailomedia मूल्य जानकारि गराउन नबिर्सनु हजुरकाे ब्यबसाय ठुलाे हुँदै जाने मा म ढुक्क छु र याे कनम म पनि गर्न चाहान्छु भाेलिकाे दिनमा
काठ हाम्राे लागि सुन हुन्छ तपाईकाे याे काम हरेक गरिबकाे लागि गुन हुन्छ धन्यबाद छ हजुरलाई
हुन्छ
Thanks sir jankariko lagi sir hjrko no. Dinuna
Welcome 9840239529
kaha ho tapaiko thaw
काठमाडौं पेप्सीकोला
Sir yo Kun thau parxa
काठमाडौं पेप्सीकोला
Price
9840239529
Phone laagdaina nee sir
लाग्छ सर। 9840239529 अन्त बोलेको बेला मा पर्नु भयो होला दुई चार पटक हान्नु वा मेसेज गर्नु
Upvc ko Masin ko price set
पुरै सेट को १३००००
Kun thau hola hjur ma hjur sanga vetna chahanxu hju ko nmbr dinuna plzz
Kathmandu Pepsicola 9840239529
हेलाे सर मलाई सिकाउन सक्नु हुन्छ हजुरकाे नम्बर भय म कल गरेर हजुर सङ्ग भेटेर हजुर बाट काम सिक्न चाहन्छु
हुन्छ काठमाडौं पेप्सीकोला 9840239529
Sickna maan lagera asti ako .tapai thyena kaam garne aru bbaiharule tihar pachi aunu bhanera pathaidiyo.
हाम्रो आफ्नै काम धेरै भएको बेला मा सिकाउने गरेको छैन। हाम्रो काम नभएको बेलामा मात्र सिकाउछौ।