प्रचण्डसँग रविको मिलन,आशा समाप्त, जनता रुष्ट । प्रधानमन्त्रीको निर्णयले देश झन कंगाल,बर्बाद !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 มี.ค. 2024
  • प्रचण्डसँग रविको मिलन,आशा समाप्त, जनता रुष्ट । प्रधानमन्त्रीको निर्णयले देश झन कंगाल,बर्बाद ! SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 1.1K

  • @dipendrasendang8132
    @dipendrasendang8132 4 หลายเดือนก่อน +22

    कार्यक्रमको सुरुवाती को भनाइमा दम छ 💪👍️

  • @dipendrashahi3788
    @dipendrashahi3788 4 หลายเดือนก่อน +27

    सहि बिश्लेषण सहि पत्रकारिता बिरेन्द्र जैरुको बिचार समय सान्दर्बिक

  • @hansarajkamedy-andgit
    @hansarajkamedy-andgit 4 หลายเดือนก่อน +4

    जे भयो राम्रो भयो रबि सर उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनु भयो
    अब देश बन्छ

  • @kbchauhan4261
    @kbchauhan4261 4 หลายเดือนก่อน +13

    धन्यवाद बिरेन्द्र सर, नेपालमा मावबादिको सरकार बन्दुक चलाएर क्रान्तिकारी भनिएका भ्रष्टचारको बिरुद्धमा सम्पूर्ण देश भक्त नेपालीको आवाज बोल्ने निडर संचार कर्मी बिरेन्द्र जैरु सरको भनाई देश भक्त जनताले सुन्न जरुरी छ, जनताका निम्ति धन्यवादका पात्र हुनुहुन्छ देश र जनताको निम्ति भगवानको कृपा बनिरहोस्, ठुला ३ पार्टीको भ्रष्टचार बाट नेपाल र नेपाली जनताले कसरी मुक्ती पाउने होला हे भगवान ! । मुमारामजीको बिष्लेशन राम्रो लाग्यो ।

  • @ashokjung1
    @ashokjung1 4 หลายเดือนก่อน +228

    धेरै आशा भरोसा गरेको मान्छे रवि हो तर अहिले आएर उही कुहेको आलुको बोरा मा छिरे पछि रवि पनि कुहिने निश्चित हुन्छ ।

    • @bmkiratsakhi3489
      @bmkiratsakhi3489 4 หลายเดือนก่อน +8

      Rabi kuheko ahile matra hoina jyu

    • @ganeshmagarale6333
      @ganeshmagarale6333 4 หลายเดือนก่อน +18

      Hoina hw k garnu parne ho rabile chi jaha basda pani birod garirakha nepali vedi haru

    • @rabinsharma4000
      @rabinsharma4000 4 หลายเดือนก่อน +15

      Rabi sahi xa sarkar ma gayara ramro kam garosh

    • @b2himdung
      @b2himdung 4 หลายเดือนก่อน +4

      कुर्सी को स्वाद पाई सक्यो नी त,

    • @harkatamang208
      @harkatamang208 4 หลายเดือนก่อน +1

      gare pani shkha xaena nagare pani sukha xaena sabai rabi ko paxi lageko x bahira basera khabardari garda rabi le k he garera vanne ane sarkar ma jada ramro vyana re veda muji haru

  • @kesharkc2037
    @kesharkc2037 4 หลายเดือนก่อน +55

    अब नेपालमा एउटै विकल्प छ सेनाले लगातार १० वर्षसम्म सत्ता चलाउनुपर्छ अनि सुशासन र स्थिरता कायम हुन्छ।

    • @hammyagdi9955
      @hammyagdi9955 4 หลายเดือนก่อน

      सेना पनि युरोपियन र अमेरिकनको चंगुलमा फसि सकेका छन केही आफ्नो स्वार्थमा लिप्त सेना अध्यक्षले आत्मसमर्पण गरिसकेको छ आस गर्नलायक छैन।

    • @belamayapoudyal3022
      @belamayapoudyal3022 4 หลายเดือนก่อน

      Burma jasto hunxa hola ni sainik sasan leta

    • @rozanlama5489
      @rozanlama5489 4 หลายเดือนก่อน

      Hawa kura

    • @kesharkc2037
      @kesharkc2037 4 หลายเดือนก่อน

      @@rozanlama5489 paltu rajniti thik

  • @hiralal9912
    @hiralal9912 4 หลายเดือนก่อน +2

    सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन, आयोजना, सञ्चालकलाई सर्वप्रथम मेरो तर्फबाट नमस्ते 🙏 🙏 🙏 🌄 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔✨✨✨✨✨✨✨

  • @Khamohale78
    @Khamohale78 4 หลายเดือนก่อน +135

    रवि लामिछानेको राजनीतिमा खतराको घण्टी बजिरहेको छ । यी दुई राजनीतिक चतुर खेलाडी प्रचण्ड र केपी ओलीको चेपुवामा रवि लामिछाने पर्ने निश्चित छ।

    • @PraneelYuna123
      @PraneelYuna123 4 หลายเดือนก่อน +8

      चेपुवा होइन सत्ता लिप्सा बाहेक अन्यथा न लिनुनै उत्तम होला , किनभने राजनिती सर्बसाधारण जनताले बुझन गार्हो छ र यो dirty game नै हो भन्ने बुझनु जरुरी छ 😀😀

    • @SYU213
      @SYU213 4 หลายเดือนก่อน +3

      Keta ketee hora ?

    • @Santoshgaire111
      @Santoshgaire111 4 หลายเดือนก่อน +7

      रवि लामिछाने काे टाउकोमा बन्दुक तेर्साएर सरकारमा लग्या होर? आफै चेपुमा पर्न जाने सकिन पर्छ।

    • @solacechahar2630
      @solacechahar2630 4 หลายเดือนก่อน +5

      Kohi theek xena Sabai fata ho

    • @user-sr1xf6fd6k
      @user-sr1xf6fd6k 4 หลายเดือนก่อน +5

      अब रबि पनि सकियो काङ्ग्रेस येमाले मावबादी हरु त चोर फटा नै थिए घण्टी पनि त्यस बाटो मा गयो

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 4 หลายเดือนก่อน +15

    सहि भनाइ हो वीरेन्द्र जैरु सर

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts 4 หลายเดือนก่อน +4

    सोचे भन्दा धेरै ठुलो आस गर्नु गलत भयो । सकियो आजबाट मन दिएका नेताहरूको भरोसा सकियो बाकिँ सपोर्ट बालेनलाई मात्र
    जय बालेन
    जय नेपाल 🇳🇵❣️🙏

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 หลายเดือนก่อน +108

    लोकतन्त्र होइन,लुट तन्त्र हो !!
    जनयुद्ध होइन, धन युद्ध हो !!
    दलाल भगाऔ, देश बचाउ🙏🇳🇵🇳🇵

    • @ganeshdhakal8434
      @ganeshdhakal8434 4 หลายเดือนก่อน +2

      तिमी जस्ता फटाहा यो देशमा अर्को को छ? जथा भावी भुक्न जानेका छौ।

    • @amitbartaula1766
      @amitbartaula1766 4 หลายเดือนก่อน

      ​@@ganeshdhakal8434भाई तिमी चाहिँ राम्रो मान्छे जस्तो लाग्यो अनुहार हेर्दा😂😂😂

    • @pujasapkota5723
      @pujasapkota5723 4 หลายเดือนก่อน

      ❤ vg
      N ​ @@ganeshdhakal8434

    • @user-cc3xl6js2c
      @user-cc3xl6js2c 4 หลายเดือนก่อน

      khup Tauko dukhako hola hai?

    • @lokendrag1272
      @lokendrag1272 4 หลายเดือนก่อน

      प्रचण्ड लाई जेसुकै भन जनयुद्ध लाई जे पायो त्यहि बोले तिमीले दुख पाउँछौ जनयुद्ध राजाका सासहरु बाहेक ९९%प्रतिशत जनताको बलिदानी गरिएको गर्विलो ईतिहास हो जनयुद्ध प्रति तथानाम बोल्यो भने भबिष्य कठिन हुनेछ चेतना भया

  • @rsbvlog4937
    @rsbvlog4937 4 หลายเดือนก่อน +1

    कुहिएको आलुको माथी पहुच भए पछि त्यस ठाँउमा जानै पर्छ रबिदाइ । एकै चोती त को प्रधानमन्त्री भएको छ र पहिला कुहिएको आलु संग मिल्नुस अनि कुहिएको आलुलाइ बाहिर निकाली दिनुस तब बन्छ देश हाम्रो । आशा र भरोसा हजुर नै हो अहिलेको ।❤❤

  • @subbadahal1762
    @subbadahal1762 4 หลายเดือนก่อน +23

    प्रचण्ड को साथ रविलाई खतरा।हुन्छ।

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 4 หลายเดือนก่อน +31

    यो राजनिती होइन लाजनिती हो भन्ने प्रष्ट भैसक्यो र सबैलाइ भ्रष्टाचार गरेर भुडी भर्नु नै यिनिहरुको काम हो जति जोगि आए कानै चिरेका भनेको यस्तै हो ।

  • @BLOXFRUIT9080
    @BLOXFRUIT9080 4 หลายเดือนก่อน +1

    सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍👍

  • @buddhisagar5778
    @buddhisagar5778 4 หลายเดือนก่อน +2

    बिरेन्द्र जैरु दाई रबि लामिछाने दाई गृहमन्त्री हुनु भएको छ ठिक अब नेपाली जनताको अपेक्षा अनुराेप गर्नु भयो भने राम्रो कुरा हाे अब रबि लामिछाने दाइ भ्रष्टाचार दलाल गुन्डागर्दी हरु लाई तह लगाउने नीति ल्याउनु पर्छ रबि लामिछाने दाई

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 หลายเดือนก่อน +120

    मुलुक लुट्ने जन्ता चुस्ने !!
    दलाल भगाऔ,देश बचाउ !!
    नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵

    • @sureshtamang6055
      @sureshtamang6055 4 หลายเดือนก่อน +1

      Raute

    • @kalibahadur
      @kalibahadur 4 หลายเดือนก่อน +1

      ​@@sureshtamang6055Are mere bhai raute ko arth keho thah xa tesai hawa ma avuk na bhai

    • @Bibek975
      @Bibek975 4 หลายเดือนก่อน

      Tero bou route muji jhole​@@sureshtamang6055

    • @ButwalButwal-oe9uc
      @ButwalButwal-oe9uc 4 หลายเดือนก่อน

      Timi Pani tehi dengko mula ho raute 😁😁😁😁

    • @rajanshrestha8589
      @rajanshrestha8589 4 หลายเดือนก่อน

      raute mula

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +6

    २/३ महिनाको लागी नै किन नहोस् प्रचण्डे भन्दा
    रबि लाई नै प्रधानमन्त्रीको रूपमा देख्न पाउ 🔔🤭

  • @rajendrarajshrestha2356
    @rajendrarajshrestha2356 4 หลายเดือนก่อน +4

    देश हाँक्ने ड्राइभर त्यहि पुरानो ज्यानमारा हो खलाँसी नयाँ फेर्दैमा केहि हुँदैन

  • @sseqwaasd4421
    @sseqwaasd4421 4 หลายเดือนก่อน +34

    अरु कति मन्त्री हुन्छन जान्छन मतलब हुन्न रवि चै मन्त्री हुन लाग्दा चिन्ता हल्लाखल्ला फेरि जनता रुष्ठ रे हेडलाईन अरे मन्त्री प्रधानमन्त्री सबै अरु दलको अपुतालि हो रवि चै जानै हुन्न भन्ने कस्तो मानसिकता होला काम हेर्ने र मुल्यांकन गर्ने ।।

    • @Fire10101
      @Fire10101 4 หลายเดือนก่อน

      Tmro comment le kp prachanda r ravi yekkai hun bhandaixa

    • @relaxingmeditativemusic6982
      @relaxingmeditativemusic6982 4 หลายเดือนก่อน +1

      Abibeki tarka

    • @user-cc3xl6js2c
      @user-cc3xl6js2c 4 หลายเดือนก่อน

      Ganendra Shahi Lai chai tauko dukhko x neta kena vane raja badi haru yastai hun

  • @neeshamkhadka
    @neeshamkhadka 4 หลายเดือนก่อน +29

    यो ब्यबस्था मान्दैन भनेर आएको होर रबि । डेलिभरि दिन सकिन्छ भने किन नजाने सरकार मा । 84 84 मा के हुन्च । बहुमत आउछ । खुब जाने हो सरकार मा गर्ने हो काम गर्न दिदैन भने सरकार छोडेर आउने हो । यै दम्म राखेर गाको हो रास्वपा सरकार मा ❤

    • @Fire10101
      @Fire10101 4 หลายเดือนก่อน

      Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney

    • @narayannarayan7700
      @narayannarayan7700 4 หลายเดือนก่อน

      good think

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 4 หลายเดือนก่อน +56

    32 सिटेले खेलाई खेलाई सरकार बनाएकोमा केको रोइलो? भोट दिने बेलामा जनताहरुले विवेक पुर्याएको भए आज यो अबस्था आउथ्य‍ो?

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 4 หลายเดือนก่อน

      यो पत्रकार मर्नि भयो😂

  • @khemgurung8589
    @khemgurung8589 4 หลายเดือนก่อน +1

    अब रविको घण्टी सॉच्चै नै रविको टाउकोमा मज्जाले बज्ने छ।

  • @Sacrisoo7
    @Sacrisoo7 4 หลายเดือนก่อน +43

    गृहमन्त्री पाएको खण्डमा रवि लामिछाने...
    "हामिलाई जनताले जिताएर काम गरेर देखाउन पठाएका हुन्"
    गृहमन्त्री नपाएको खण्डमा रवि लामिछाने...
    ""बर्तमान सरकारमा बसेर देश बिकास सम्भब नभएका कारण प्रतिपक्षी भयौं"

    • @diliplama1132
      @diliplama1132 4 หลายเดือนก่อน

      काङ्ग्रेस सँग तालमेल गर्दै रबि लामिछाने भोलि नै प्रधानमन्त्री बन्दै

    • @Sacrisoo7
      @Sacrisoo7 4 หลายเดือนก่อน +3

      @@diliplama1132 Rajniti nabujne manxe hunuhudo raixa tapai😄.
      Rabi lai oli,prachanda,deuba sab le khelaikhelai sakxan

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 4 หลายเดือนก่อน +1

      👍

    • @kamikazehang8115
      @kamikazehang8115 4 หลายเดือนก่อน

      ​@@Sacrisoo7😅😅😅👍️👍️👍️

    • @bmkiratsakhi3489
      @bmkiratsakhi3489 4 หลายเดือนก่อน +1

      ausarbadi bhanda kei farak na parla ki

  • @shrestharajesh6372
    @shrestharajesh6372 4 หลายเดือนก่อน +64

    चुनाव अघि भ्रष्ट हरुको नाकको दाडी भाच्छु भन्ने चुनाव जितेपछि भ्रष्ट हरुको पछि पछि लागेर आफ्नै नाकको दाडी भाचेछ

  • @yogeshkhaling
    @yogeshkhaling 4 หลายเดือนก่อน +8

    रविले जे गरे सही गरे ।यो राजनीति हो अबको दिन रास्वापाको चल्छ❤❤❤❤❤

  • @user-ux9ok4mg4s
    @user-ux9ok4mg4s 4 หลายเดือนก่อน

    खनाल सरको अभिब्याक्ती अती सानदर्भिक र समसामयिक छ ,,,,,,,,

  • @user-ug2up2iu5g
    @user-ug2up2iu5g 2 หลายเดือนก่อน +1

    Sunsri🌺neqal❤etahri❤mishreenarayan❤🌺🥀🏵️💐🌹❤❤❤❤❤

  • @alexkhadka4475
    @alexkhadka4475 4 หลายเดือนก่อน +45

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @dabalbudha381
    @dabalbudha381 4 หลายเดือนก่อน +3

    जर्नलिस्ट यस्तो हुनुपर्छ ❤

  • @SurendraBc-ll7li
    @SurendraBc-ll7li 4 หลายเดือนก่อน +1

    2/4 महिने मन्त्रीहरु सबैलाई बधाई छ्👏👏

  • @subash7154
    @subash7154 4 หลายเดือนก่อน

    बिरेन्द्र सर ले रा स्व पा को बिषय मा जे बोल्नुभयो 100%सहि बोल्नु भयो खुसिलाग्यो

  • @DineshKhatri-hg2qk
    @DineshKhatri-hg2qk 4 หลายเดือนก่อน +4

    धेरै को आसा र भरोसा थियो रा स्व पा मा तर अब रा स्व पा पनि कुहिइएको आलु को बोरा मा छिरेर गल्ती गर्यो । अब बालेन ले पाटी खोलेर केही गर्न नरुरी छ ..अब सम्पुर्ण नेपाली को आसा रहेको एक मात्र हो बालेन... जय देश ..

  • @jillaptheeng3426
    @jillaptheeng3426 4 หลายเดือนก่อน

    जनतामा बितृष्णा अबिस्वास निरासा छाएको छ ।

  • @lilatamang5348
    @lilatamang5348 4 หลายเดือนก่อน +5

    बिरेन्द्र जी ! यहि स्कृनबाट रबी छानेले पनि यसरी नै घाँटी तन्काई तन्काई नेपाली राजनीति को तत्कालीन अवस्था र त्यसबाट हुने भबिस्यबाणी हामीलाई ब्याख्या गरि सुनाएर नै आउनु भएको हो! पत्रकारीता मार्फत व्याख्या गरेजस्तो राजनीति अलिक सहज नभएर होला!उहाँ पनि तपाईंको भाषामा अहिले दुई चार जना नेतामा आईसक्नु भएको! हो एउटा कुरा चाहिँ सत्य हो!अब जो सुकै सत्तामा आए पनि भ्रस्टाचार को अन्त्य र भ्रष्टाचारीलाई कारबाही अनिवार्य छ छ है भनेर प्रचण्डले बोल्दा ताली परर बजाएका पो हुन कि उथल पुथलमा त्यो पनि त होला नी!कार्यकर्ता भनेका जनता होलान!जनता जहिले पनि शासित हैन !सुशासन हेर्न चाहन्छन! अब बन्ने सरकारले त्यस्तो प्रत्याभूति दिन नसके जनताले ट्र्याक परिवर्तन त गर्छ तर दुख पाउने चाहिँ जनता आफै है ! यहि होला दुख पाइस मंगले आफ्नै ढंगले! नेपाल आमा! कति चोट खप्नु !

  • @melakc9620
    @melakc9620 4 หลายเดือนก่อน +4

    हे भगवान ! पुष्पकमल नामको प्रचंडभन्ने मानुवाले उ जिबित छदासम्म नेपालमा यस्ता असान्तिहरु भैरहन्छन भन्नेकुरा नेपालको प्रधानमंत्रीले भन्न्नुभएकोले अब नेपालीलाइ कति दुःख दिनुहुन्छ । कृपागरेर पुष्पकमल भन्ने प्रचंडलाइ सदा सदाकोलागि समाप्तगर्ने कृपा गरीदिनुहोस न प्रभु !

  • @Prem_kaidi
    @Prem_kaidi 4 หลายเดือนก่อน +79

    रबी भनाउदो zelensky पतनको बाटो हिँड्दै छ !!
    जय गोरख 🙏🇳🇵🇳🇵

    • @sadajiban
      @sadajiban 4 หลายเดือนก่อน +3

      तपाईँ कुन पार्टीको झोले हो??

    • @padambanjade4330
      @padambanjade4330 4 หลายเดือนก่อน +1

      राजाबादी

    • @sseqwaasd4421
      @sseqwaasd4421 4 หลายเดือนก่อน +3

      पतन भए खसि काटेर खाउ न त तिमि विरोधीहरुको लागि त खुसिको कुरा हो नि।

    • @nirmalaadhikari9374
      @nirmalaadhikari9374 4 หลายเดือนก่อน +4

      Rabi jelespi ho ho American manxe ho ho

    • @srenee2585
      @srenee2585 4 หลายเดือนก่อน

      ​@@nirmalaadhikari9374jelespi😊😊😊😊 nam dudds lekhna shikha Ani rajniti ko kura garnu jhole babu

  • @Dhanusaru7
    @Dhanusaru7 4 หลายเดือนก่อน +17

    काम गर्न गको हो रवि 84 सम्म हेर्न पर्छ

    • @Fire10101
      @Fire10101 4 หลายเดือนก่อน

      Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 4 หลายเดือนก่อน +1

      HAAAA HASSS😂😢😮😅😊😮

  • @bakokotha9357
    @bakokotha9357 4 หลายเดือนก่อน +36

    Berendra Ji, you are the best one....yes I am with you... Ravi Ji should not join Prachanda at this point. He should not forget what Prachanda did to him last time.....we hope that Ravi Ji would not make mistakes...

    • @rameshbk123
      @rameshbk123 4 หลายเดือนก่อน

      ह्जुर को नोम्बर फिनु न सर मलाइ जरुरी काम छ पिल्ज

    • @Fire10101
      @Fire10101 4 หลายเดือนก่อน

      Satta r paisa ko agaadi ravi lamichhane le janta lai chinxa r?

  • @gitagyawali7119
    @gitagyawali7119 4 หลายเดือนก่อน +1

    यस्तो कालखण्डमा रवि/ रास्व्पा सरकारमा जानू भनेको आफ्नो विवेक गुमाउनु हो फ़ेरि पनि रवि गृहमन्त्री भयभने अबस्य ढल्ने सम्भावना छ

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 4 หลายเดือนก่อน +8

    100% right vannu vayo sir

  • @Freedomtraveller11.
    @Freedomtraveller11. 4 หลายเดือนก่อน

    प्रचण्डको साथ रविलाई खतरा हुनसक्छ 🇳🇵🇳🇵जय नेपाल

  • @indragurung1512
    @indragurung1512 4 หลายเดือนก่อน

    हर्का आउ धरान बनाउ, बालेन आउ काठमाडौँ बनाउ, गोपाल हमाल आउ धनगढी बनाउ, रवि आउ देश बनाउ🔔🙏🇳🇵

  • @Cineworld-film
    @Cineworld-film 4 หลายเดือนก่อน +1

    अस्ति सम्म म रवि को पक्ष मा थिए अब देखि रवि को बिरोध मा खरो उत्रिइन्छ ।

    • @homnath891
      @homnath891 4 หลายเดือนก่อน

      I am same

    • @Cineworld-film
      @Cineworld-film 4 หลายเดือนก่อน

      @@homnath891 ani arko kura nepal ma kahilai kehi hune wala xaina nepal xodne bichar gare sadhai ko lagi

  • @user-ez6gp4cj4b
    @user-ez6gp4cj4b 4 หลายเดือนก่อน

    हो हो निनिनि न सते र साचौ रबि जि हो🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👍🙏🔔😭

  • @sureshpudasaini3524
    @sureshpudasaini3524 4 หลายเดือนก่อน

    कडा विरेन्द्र जि,,,हनुमान जाग्लान है

  • @nabinpantha4364
    @nabinpantha4364 4 หลายเดือนก่อน +8

    Sai ho

  • @bishnupaudel5226
    @bishnupaudel5226 4 หลายเดือนก่อน +16

    रास्वपा सरकारमा जानू घातक हुन्छ । बेलैमा सोचौ।

    • @Fire10101
      @Fire10101 4 หลายเดือนก่อน +1

      Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney

  • @sureshpokhrel3278
    @sureshpokhrel3278 4 หลายเดือนก่อน

    देश लाई जोगाउनै भय पनि कुहियको आलु को बोरा भित्र छिर्नै पर्ने हुन्छ जय नेपाल

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 4 หลายเดือนก่อน +1

    Birendra jairu Sir ko sachha pan rahirahos🙏🙏❤️🤝🤝

  • @user-cs4jf8vu6u
    @user-cs4jf8vu6u 4 หลายเดือนก่อน

    रवि जी सँग जे आशा गरिएको थियो सो निराशा मा परिणत भयो ।

  • @govindaadhikari2606
    @govindaadhikari2606 4 หลายเดือนก่อน +6

    Rabi sakiye

  • @kundalrai9974
    @kundalrai9974 4 หลายเดือนก่อน

    सहि कुरा पत्रकार महाेदयकाे।देश बिकास कहिले पनिबिकास हुदैन र जनताले पनि सुख रशान्ति पाउदैनन् ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน

    मुमाराम जीको कुरा ठीक हो साथीहरु 🥰🥰🇳🇵🇳🇵🇳🇵

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 4 หลายเดือนก่อน +3

    रबिकाे अब 84 सकियाे ।पद लालुप देखियाे ।

  • @sumankarki4582
    @sumankarki4582 4 หลายเดือนก่อน

    लघुबित्तले पीडा दिएको नै छैन क्या जैरु जि।
    जस्को केही सम्पत्ती छैन उस्लाई बिश्वासको आधारमा ७,००,००० सम्म दिएको छ।यदि लघुबित्तले पीडा दिएको भन्नू हुन्छ भने र लघुबित्त नहुने हो भने मिटर ब्याजी फैलिने छ।तसर्थ तपाईं जस्तो पत्रकार लघुबित्तको सकारात्मक कुरा खोज्नुस न अनि थाहा हुन्छ।पोखरिमा नडुबी धेरै गहिरो छ भन्ने नबोल्दा राम्रो हुन्छ होला।जय देश जय नेपाल्✊✊

  • @himlalbhandari4593
    @himlalbhandari4593 4 หลายเดือนก่อน +34

    सोझो पनि यति सम्म भए कि फेसबुक ह्याक भयो भनेर १० पटक पासवर्ड हान्दै बसे 🥺

  • @indirakarki5858
    @indirakarki5858 4 หลายเดือนก่อน

    सही सत्ते समाचार को लागि धन्यवाद मुगा राम सर को कुरा जनता को आबाज असफल बेबस्था का असफल सबै दल राजा ल्याउन आउन अझै राम्रो भको छ आम जनता यक हुम जनता को शक्ति जति ठुलो केही होईन कीन फ्याकीयो नतीजा के भो अब यीनीहरु जेल हाल्न राजा साझा मा जनता भैदीदा यीनीहरु सबैको नास हुन्छ हुनुपर्छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน

    विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @sabitrarai2031
    @sabitrarai2031 4 หลายเดือนก่อน

    रबि सर हजुरलाई पटक पटक फसाउन खोज्ने यिनै पुराना नेताहरुले भरउटे हरु लाई खेतालो बनायर मुद्वा हालि रहन्छन् अनि यिनै ले गठबन्धन को नाटक गरेर हजुर लाई फसाउन बोलायकाता होईनन् होसियार रहनु होला किनकि यी बुडाहरु धेरै चतुर छन् अर्कालाई फसायर सिध्यायर आफू हिरो हु ने बानि परि सकेको छ कि हजुरलाई ता झनै धेरै नै सकाउने दाउ पेचमा छन् होसियार रहनु होला जय रबि सर जय घन्टि जय रबि सर को टिम भगवान ले सद्वा रक्षा गरून् यी युवाहरु लाई 🔔🔔🔔🔔🔔🌷🌱🌷🙏🙏🙏🙏🙏सत्यको जित हुन पर्छ भगवान 🙏🙏🙏

  • @binodadhikari7936
    @binodadhikari7936 4 หลายเดือนก่อน +6

    नेपालको राजनीति र नेपालको कानुन दैबले जानुन 😢

  • @bibasmgr401
    @bibasmgr401 4 หลายเดือนก่อน

    के गर्ने भेडा हामी जनता नै हौ_ फेरी अर्को चुनाव मा पनि इनी हरुलाई जिताउने पक्कै पनि हामी नै हुनेछौ 😥

  • @chandrakanta7175
    @chandrakanta7175 4 หลายเดือนก่อน

    🎉सहि कुरा.............

  • @khemaryal4423
    @khemaryal4423 4 หลายเดือนก่อน

    धन्यबाद वीरेन्द्र जी मुखुण्डो उघार गर्दिनु भयो

  • @ilovenepal2049
    @ilovenepal2049 4 หลายเดือนก่อน

    33 साल सम्म नेता ले जिते जनतालाई झुक्याएर अब जनताले जित्नु पर्छ जनता मालिक नेता नोकर हुनु पर्छ जये घण्टी जये देश ✍️🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 4 หลายเดือนก่อน

    अपाराधी पृष्ठभुमि बाट आएका ले देशमा सुशासन चाहदैन🎉🎉

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 4 หลายเดือนก่อน

    रवि लामीछाने ज्यु प्रचण्ड वलीको धेरै विस्वास नगर्नुस् है हजुरलाई खतम गर्न यिनीहरूले योजना बनाई रहेको छ,होसियार रहनुहोला,😢

  • @sandeshkhadka7595
    @sandeshkhadka7595 4 หลายเดือนก่อน +1

    Right 👍👍👍

  • @durgathapa7038
    @durgathapa7038 หลายเดือนก่อน

    कल ब्रेक का जुवाडे सिस्टम् ले देश बर्वाद । जुवाडे भयौ भयौ म्यारिज खेल ,जनता दर्शकको चित्त बुझ्ने गरी खेल ।‌

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 4 หลายเดือนก่อน

    रवि अस्ताये सबैले लेखेर राख्नु होस सबैले।

  • @manmayarai7069
    @manmayarai7069 4 หลายเดือนก่อน

    खतम छ अब झन झन

  • @user-wz9ev2ct9l
    @user-wz9ev2ct9l 4 หลายเดือนก่อน +1

    भस्तचार तस्कर चोर नेताहरु राजधानी छोड। अब नयाँ आन्दोलन जारी रहने छ।

  • @thaparamesh4478
    @thaparamesh4478 4 หลายเดือนก่อน

    रबि सर जियु को आस जनताहरुले आसा गुमाएका छन

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 4 หลายเดือนก่อน

    मेरो आपनो भनाइ कुरा गर्दा रा.स्व पा यो सरकार मा जान नहुने यो मेरो भनाइ मात्र होइन कि नया दल रा.स्व .पा बिस्व्बास राख्ने सम्पुर्न जनताको आशा ढलयो अब कहिले पनि उठेन छैन र रास्व्पा को घणटी पनि नबजदै गयो पर्च्न्द को गोजी मा गयो।

  • @chakrachand1410
    @chakrachand1410 4 หลายเดือนก่อน +1

    अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भूल सुधार गर्नैपर्छ। केपी ओली र दाहालले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या छैन।

  • @shivapathak8267
    @shivapathak8267 4 หลายเดือนก่อน

    गृह रविलाई नै दिने भने सहमति नजिक नजिक पुगिसकेको छ सर। अब केही समयमा फाइनल हुन्छ। जति हामीले रवि दाईलाई स्वच्छ छवि देख्या थियौ त्यो भन्दा डबल फरक पर्न गयो।

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน

    हो अब जतिगरेपनि राजादेसमा आउनुनैपछँ जति पनिठुलानेताको चालचलन देखेसबै Right

  • @user-id5eu4sx4k
    @user-id5eu4sx4k 4 หลายเดือนก่อน +3

    बालेन हर्क आऊ देश बचाऊ। ........................................................ अरु सब चोर

  • @Royal_milan
    @Royal_milan 4 หลายเดือนก่อน +1

    कसम यो आतंककारी प्रचण्डे कहिले मर्छ जनता र देशले शान्ति हुन्थ्यो

  • @user-tz6vz8do4k
    @user-tz6vz8do4k 4 หลายเดือนก่อน

    प्रचण्ड छिटै मरोस सच्चा नेपाली ले छिटै शुख शन्ती मिल्योस।

  • @hammyagdi9955
    @hammyagdi9955 4 หลายเดือนก่อน +2

    भने पछि अब नेपाल सार्वभौम रहन सक्दैन या भारत या अन्य देशमा विलय हुँदै छ या गराउदै छौं भन्ने हो।

  • @karnabahaduradhikari
    @karnabahaduradhikari 4 หลายเดือนก่อน

    सलाम जैरू सर

  • @user-di4bm5ct4f
    @user-di4bm5ct4f 4 หลายเดือนก่อน

    कति अनौठो छ अब देश जंगल मा रहेको झाडि घिनलाग्दो दव दबे मा फसिसकेको छ गरिब जनताको माग कहिले पुरा हुदैनन् ३२ वटा जिल्लामा रास्ट्रय निञ्कुज मध्यावधि ले जनतालाई कहिले पनि नापि र जग्गा धनि पुर्जा नपाउने नै भयो

  • @shrechanprabhat
    @shrechanprabhat 4 หลายเดือนก่อน +13

    रास्वपा रबिले गृहमन्त्री पायन भने यो लुटबन्धनण टुटबन्धन क्षणभरमा हुनेछ ।

    • @Fire10101
      @Fire10101 4 หลายเดือนก่อน

      Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney

  • @padambiswakarma7386
    @padambiswakarma7386 4 หลายเดือนก่อน

    त्वमशरणम् प्रभु!

  • @laxubm9228
    @laxubm9228 4 หลายเดือนก่อน

    तिमी हरु यसरी नै गरि खाउ अनि हामी लाई दुख देउ बिकाश नगर भनेरै हामी जनता हरु ले भोट गरेको हो तेसैले हामीले रमिता हेर्ने बाहेक अरु बिकल्प छैन

  • @kushalbohara6829
    @kushalbohara6829 4 หลายเดือนก่อน

    तिमी बिरोध मात्रै गर्छौ परिस्थिति को मुल्यांकन गर राम्रोसँग

  • @susilpariyar197
    @susilpariyar197 4 หลายเดือนก่อน +2

    यो सिधा कुरा कार्यक्रम पनि एक दैनिक समाचार प्रशारण जस्तै भयो हजुर...उद्दार र अनि भ्रष्टाचारको कुराहरुलाइ बाहिर ल्याउनु पो राम्रो त हो...

  • @bishwokc3857
    @bishwokc3857 4 หลายเดือนก่อน

    मुमारामजीको तर्क सुन्दा त दिक्क लागेर आयो । त्यसो भय यो फटाहालाई सत्ताबाट किन घोक्रेठ्याक लगाईदैन त ।

  • @binodshrestha2524
    @binodshrestha2524 4 หลายเดือนก่อน +13

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @deepakkhadka4720
    @deepakkhadka4720 4 หลายเดือนก่อน

    विरेन्द्र सर आगामी ईपिसोडमा समसामयिक राजनितिका विषयमा सौरभ लाई जोडिदिनुहोला न है 🙏

  • @gobindapoudal3268
    @gobindapoudal3268 4 หลายเดือนก่อน

    यो तमासाको पराकास्टा र सत्त्ताको लोलुपता भन्दा अरु केहि होइन !
    बिचरा रबिमाथी दुइ दुई पटक बिस्वास गर्ने जनता !
    धन्य रबि तिम्रो कलाकारिता!

  • @user-ms3qn3on9j
    @user-ms3qn3on9j 4 หลายเดือนก่อน

    जे भए पनि रामचन्द्र पौडेल राष्टपती भैगयो।

  • @ayushpariyar1018
    @ayushpariyar1018 4 หลายเดือนก่อน +4

    नमस्कार जैरु सर म नियमित दर्सक हो है हेर्दै छु।

  • @gautamshrestha7562
    @gautamshrestha7562 4 หลายเดือนก่อน +3

    Can’t expect from Rabi

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 4 หลายเดือนก่อน +1

    पाए रबी गृहमंत्री नभए गृहराज्यमन्त्री पनि लिन्छन्

  • @jcccjujjccjcjj7824
    @jcccjujjccjcjj7824 4 หลายเดือนก่อน

    बिष्लेशण ठिकै लाग्छ ।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 4 หลายเดือนก่อน

    प्रधानमन्त्री ले सत्य बोले किन भने देश न बनाउने आफै बोले अब उथल पुथल गर्ने ब्याक्ती लाई साथ दिने सबै लाई जनताको सराब लाग्नेछ।

  • @user-ls6kc8ql4n
    @user-ls6kc8ql4n 4 หลายเดือนก่อน

    यी सबै दल हरु कुर्सी पक्ष का हुन हजूर. ।।।।।।।।।।।।

  • @pramodchalaune3579
    @pramodchalaune3579 4 หลายเดือนก่อน +12

    दुई जिब्रे प्रचण्ड म हुन सम्म उथलपुथल हुन्छ रे 😂😂😂😂