रिगल दाइ गुन्डागर्दी बन्द गर्नुस तपाईंहरु जस्तो गुन्डाले देशको सिस्टम बिगारिसक्यो। तपाईं दोषी हो भनेर तपाईं आफैंले स्वीकार गर्नुभएको छ मध्य भागमा।कुकर्म को भागिदार हुनैपर्छ।
कुन चाही अदालत ले भन्यो ४०% पुरा गरेर ६०%सुबिधामा छुट्यो भनेर ??? राजनैतिक पार्टीका कार्यकर्ता भएकै आधारमा सिफारिस भएको हो। हत्या जस्तो जघन्य अपराधमा यसरी राजनैतिक पार्टीका कार्यकर्ता हरू छुट्नु हुदैन।
कुरा दुइ तर्फको सुन्न जरुरि छ- "औंठाको छाप भेटिय अनि सत्य र तथ्यले प्रमाणित भय जस्तो सुकै सजाय भोग्न तयार छु" भन्ने रिगल ढकालको कुरा राम्रो लाग्यो ... न्याय सबैका लागि बराबर हुनुपर्छ !!!
@@Siuuuuuuuuuuuu253. I agree. The witnesses have already given the evidence to the judges. That’s why he is a convicted murderer beyond any reasonable doubt.
@@harshgamingnepal8524tah Randi ko ban k re muji? He have to go back jail 😡 madarchot his trying to be innocent...tah muji ko try to support gunda... be careful mc
यस लाई मारेर 8 बर्ष जेल बसेर निस्कन्छु भन्दा हुन्छ कि नाई,,मान्छे मारेर त्यो पनि दिन डाहाडै खुडा प्रहार गरेर निस्कन मिल्छ भनि म पनि यस लाई मरेर जेल जान तयार छु।।सरकार!
कुनै पनि अपराधि , कुनै तर्कले वा कसैको सिफारिस् बाट छुट्नु हुदैन ! यदि सिफारिस् गर्ने स्पष्ट खुल्छभने त्यस्लाई, रामचन्द्र पौडेल र प्रचण्डलाई समेत् कार्बाहिको दायरामा ल्याउनै पर्छ ! नत्र श्रीलंकामा जस्तो जता भेटयो त्यहि कोर्रा हानेर कारबाहि गर्नै पर्छ !
जो दोषी हो उसलाई कारबाही हुनै पर्छ तर वास्तविकता के हो यस्तो गम्भीर विषयमा राम्रो संग छानबिन हुनुपर्छ पीडितले न्याय पाउन र कोहि निर्दोष नफसुन ? सत्य तथ्य के हो छर्लङ्ग होस् ?
हामिले जहिले येकोहोरो निणय लिनु हुदैन । अदालत ले जहिले सहि निर्नय लिन्छ भन्ने छैन। कहिले काहीँ आखाले देखेको मात्र सत्य हुन्छ भन्ने हुदैन। हाम्रो वोरपर हावा छ तर देखिदैन येस्को मत्लब हावा छैन भन्न मिल्दैन । म कसैलाइ दोश दिन्न किनकी मैले त्यो घतना देखेको छैन । सये आपरदी उम्कोस तर निर्दोश जैल नपरोस। दोशिलाइ सजाये होस ।
😢 नेपालको कानुन फित्तलो छ , त्यो हामी सबैलाई थाह छ । तर बिडम्बना यहाँ कानुन ब्यक्ति हेरेर हुने गर्छ । पक्षपात हुने गर्दछ । मुख्य कुरा हामी सत्य तथ्य खोज्न दुख गर्न चाहदैनौ । हामी लहैलहैमा लाग्न सजिलो मान्दछौ त्यसैले झुटमा बहकिने गर्दछौ ।विशेषगरी त नेपालमा ठुला मुद्दाहरु छन् । जस्ले हामी नेपालीलाई दैनिकी जोहो गर्न धौ धौ छ । महङ्गाई छ , पारिवारिक मा आर्थिक मन्दी कै कारण अशान्ति छ । बिदेशीनु पर्ने बाध्यता छ । भुटानि शरणार्थी प्रकरण ? ललिता निवास प्रकरण ? र प्रकरण का काण्डहरु थुप्रै छन् ? कस्का कारण ? मुद्दाहरु तुलना हुनै पर्छ ? त्यसरी मात्र आवाज बुलन्द ? पत्रकारिता बुलन्द पारिनु पर्छ । बल्ल त्यसले सार्थकता पाउछ । धन्यवाद सोचबिचार बोध मनन गरि हेरौ सोचौ अनि बल्ल बोलौ नत्र भने तपाईं स्वयम् कुनै घडिमा आफुलाई असत्य र मनलाई खुमचाउन नपरोस् ।
पुरा भिडियो हेरेसी धेरै नयाँ कुरा खुल्यो । फौजदारी सजायका कैदीबन्दीको सजाय कटौती हुँदैन । अन्य सजायका कैदीले पाउने होला त्यसकारण यो आम माफिनै हो । भलै रिगल र चेतन बीच व्यक्तिगत र पारिवारिक सम्बन्ध पनि रहेछ, रिगलका कतिपय कुरा सही पनि होला तर रिगल जेल परेपछि चेतनका श्रीमतीले सहयोग नलिनु 50 लाख पैसा मग्नुले नै रिगलले नै घटना घटाएको कुरा आम मानिसले पनि अन्दाज गर्न सक्छ । नभए सहयोग त अलि अलि पो माग्छ त, सहयोगको नाममा 50 लाख पनि माग्छ कसैले?
अबको ८४ को स्थानीय चुनाब मा मेरो घरमा पाटीको झन्डा बोकेर 1.ऐमाले 2.काङ्ग्रेस 3.माओबादी कोही भोट भाग्न आए सिधै खुडा खान्छ याद गर । खुडाको सुरुवात पनि तिमि हरुले गरेको हो अब अन्त पनि तिमिहरु बाट हो कित यो आम माफि को खुलेर विरोध गर ! सडक र सधन तताउ , यो निर्णय उल्टाउ !
Ho ho anuhar nai herda manche marne jastai cha sab paisa sahayog kaha bata garyo k business cha tyasto jahile pani sahayog garna sakne? Yo manche gunda ho
यहाको कुरा सुन्दै हेर्दै गर्दा मलाई यहाको कुरा ठिकै जस्तो पनि लाग्यो पक्कै पनि कसैलाई आरोप लगाउनु भन्दा उसको भित्री कुरा बुझेर मात्र उसलाई भन्न मिल्छ । तर अहिले जति यहाको कुरा आयको छ यो बारेमा यहाले आफ्नो बारेमा अरु मिडियामा पनि आफ्नो कुरा भन्न जरुरी छ। साथै यहाको बारेमा पनि सबैले भित्री कुरा बुझ्न जरुरी छ। के रिगर ढकाल दाजु ले गलत गर्नुभएको होकि होइन यो बारेमा बुझेर मात्र उहालाई भन्न मिल्छ । कहिलेकाही गलत नगरेर पनि जेल सजाय भोग्नु पर्ने अबस्था पनि आउँछ। कहिलेकाही कसैले फसायर पनि गलत साबित बन्नुपर्ने अबस्था आउछ ।
हुन पनि सक्छ यस्तै तरिकाले फसेको @ दुख खेपेको म पनि एक पात्र हुम कसैलाई सयोग गर्छु भनेर भन्दा 3/4 सम्म मुद्दा खेप्यो 3 मैना कारागार जिबन भोगियो सो,,,,, सत्य केहो खोज खबर हुन जरुरी छ,,,,
जे होस ढकाल जि तिमी जेलबाट सुटुक्क निस्केर गएर सम्झाउने माफी माग्ने केही सहयोग गर्ने गर्नु पर्ने हो अझ श्रीमती बा आमा सँगै लगेर सम्झाउन पर्ने हो तिम्रो रवाफ हेर्दा फेरि जेल जानू राम्रो
यो अपाराधीले त्यो पीडित दिदी लाई नराम्रो नियातले हेर्दै छ ! आफ्नो बुढा मार्ने पापिलाइ कसैले दाइ मेरो छोराको भबिस्य हेर्नू पर्छ भन्न सक्छ ?यो पापिलाइ जन्मकयद जेल हाल्नु पर्छ !
Good brother 👍️janchetanako kami ho jhantama Rigal brother ko kura sai ho nepalko kakun ma yahix 40% sajay kate paxi sambidhan. dibas .gadhtantr ....ma xutxan Kaidy haru
Ta pagal aauthaxap haru ko buddi vayepo analysis garxas ta….. Jasley j bolyio Tehi pattauney muji haru ko k kam…. Tetro adalat ley teti bahas garera ajiban karagas gareko dekhdainas??
यदि यो साच्चै हो भने पहिला सभापती, सहयोग गर्ने, यस्तो मनकारी मान्छेलाई जेल सजायमा जन्मकैद सुनाउदा चाहिँ कहाँ गएको थियो यो सबै भाषण पहिले किन सुनाउँछ त्यो बेला बिरोध हुनु पर्यो नि अहिले भन्नू उचित छैन यो सबै जन्मकैद को सुनुवाइ हुनुपुर्ब भन्नू पर्ने हो त्यहि बेला भनेको भए हुन्थ्यो हुनत निर्दोष लाई सजाय हुन्छ हाम्रो नेपालमा तर पनि यत्रो 8/8 बर्ष सम्म कोहि निर्दोश बसेको छ र ???
यता सुन रिगल भन्ने योगराज ढकाल! काठमाडौं आयो भने गगन कुमार थापा र प्रदीप पौडेलकै अगाडी सुजनको बदला लिने हो तँ मुजिको पनि सुजनलाई जस्तो गर्यो त्यस्तै गर्ने ल्याकत राख्ने हामी युवाहरू तयार भएर बसेका छौ। अब तेरो दिन सक्यो।
मान्छे परिवर्तनशील प्राणी हो! परिवर्तन हुन पाउनु उसको अधिकार पनि हो। नेपाल मा फसाउने प्रविर्ती बढिरहेको हुनाले छानबिन मा सुस्त गति का कारण निर्दोष ले सजाय भोगिरहेको अवस्था थुप्रै भेटिन्छन्, छानबिन भरपर्दो होस् सुध्रने मौका सबैले पाउन🙏
यो काङ्ग्रेस को तरुनदल भन्ने जहा पनि उस्तै छ ठुलो नेताले पावर दिएको हुन्छ अस्ति भर्खरै स्याम लामा पनि तरुनदल मेलम्ची को अध्यक्ष समेत भएको छ जेल बाट निस्केर
भनिन्छ नि खाने बेला कालले नि छोड्छ ,तर भात खान बसेको मान्छेलाइ पछाडी बाट बन्चरोले हानेर मार्ने ब्यत्ति यो देशको प्रधानमन्त्री , अनि सार्वजनिक कार्यक्रम मै १०००० मान्छे मारेको जिम्मेवारी लियका हालका प्रधानमन्त्री हुनुहुन्छ । माफि ठुलो कुरा होइन त्यो संविधानमा ब्यवथा भयकै छ तर एस्ता माफि यो भन्दा पहिला पनि धेरै भयका छ्न र तिनि रिगल का भन्दा गम्भीर अपराध गरेका पनि आम माफिमा निस्केका थिय । बरिस्ठ अपराधी नेता हरुले यो कुरालाइ राजनीतिकरण नगरौ पिडित ले न्याय पाउनु पर्छ
पत्रकार भएका भए पेसागत मर्यादाको पालना हुन्थ्यो होला पत्रुकार बाट हुनुपर्ने जे हो त्यही भयो दिउसै हत्या गर्ने व्यक्तिलाई अन्तरबार्ता लिएर कानुन माथी चुनौती दिई रहेकाछ्न जे भए पनि सम्मानित अदालतले न्याय पीडितको पक्षमा गर्छ भन्ने कुरामा हामी बिस्वस्त छौ
यो मान्छे को बोलीचालीको घुमाउरो पारा र कुराकानी गर्दै गर्दा को हिसाबले अनुहारमा झुट बोलिरहेको जस्तो लाग्छ। यदी न्याय कानुन सबैका लागि बराबर लागि हो भने सत्य तथ्य स्पष्ट पत्ता लगाएर निर्दोष लाई रिहाई दोषी अपराधीहरू कानुनी बमोजिम कडा कारबाही सजाई मिलोस्।
येस्तो अपराधी को अनुहार किन देखाएको यो अपराधी लाई फाँसी हुनपर्छ 👊👊👊
हत्यारा लाई माफी दिने राष्ट्रपति मुर्दाबाद
रिगल दाइ गुन्डागर्दी बन्द गर्नुस तपाईंहरु जस्तो गुन्डाले देशको सिस्टम बिगारिसक्यो। तपाईं दोषी हो भनेर तपाईं आफैंले स्वीकार गर्नुभएको छ मध्य भागमा।कुकर्म को भागिदार हुनैपर्छ।
Yesto kukur lai dai navana his not deserve
right
यस्तो गुन्डागर्दी गर्नेलाइ हाम्रो तिर राम्रो बन्दोबस्त गर्दिन्चन ।
Yasto khate lai k dai vannu 😢😢😢
हदै सम्मको कार्बाही हुनुपर्छ ३ करोड जनताको माग हो ।
आजिवन सजाय हुनु पर्छ ।
Kura bughyera bolda ramto hunthyo ke
यस्ता हत्यारालाई अन्तर्बाता लिनु हत्यारालाई प्रोत्साहन दिनु हो।
कुन चाही अदालत ले भन्यो ४०% पुरा गरेर ६०%सुबिधामा छुट्यो भनेर ??? राजनैतिक पार्टीका कार्यकर्ता भएकै आधारमा सिफारिस भएको हो। हत्या जस्तो जघन्य अपराधमा यसरी राजनैतिक पार्टीका कार्यकर्ता हरू छुट्नु हुदैन।
constitution or any law does not allow this. What he is saying is totally false
Kura nw bughyera bolna vanda aagadi sooch nu porxa
Yo media Kalo congress ko media ho setting ma bodai xa
Yo 3 thula party Lai kasaile pani vote nahalau
Bro Nepal ma chuntna kanun xa jane jani ka bolko yrr😂
अपराधी हो यो, अपराधको सजायँ कानुन अनुसार सजायँ भोग्नै पर्छ 😢
यो हत्यारा लाई कार्वाहि गर सरकार 😭🙏
कुरा दुइ तर्फको सुन्न जरुरि छ- "औंठाको छाप भेटिय अनि सत्य र तथ्यले प्रमाणित भय जस्तो सुकै सजाय भोग्न तयार छु" भन्ने रिगल ढकालको कुरा राम्रो लाग्यो ... न्याय सबैका लागि बराबर हुनुपर्छ !!!
I think so 🤞
यो हत्यारालाई अझै २० बर्ष जेल हाल्नु पर्छ ,खुडा त तिमि ले नै हानेको त हाेनि फटा
Tailey dakheko hos ra
@@harshgamingnepal8524ho muji dekheko k garchhas taile
@@harshgamingnepal8524तेरो बाउ गयेर हानेको हो त मुजि फटाहा गुन्डा हरु जाठा हरु तिमेरु लाई काट्मार गर्नु बाहेक दुख गरेर खान आउदैन
@@Siuuuuuuuuuuuu253. I agree. The witnesses have already given the evidence to the judges. That’s why he is a convicted murderer beyond any reasonable doubt.
@@harshgamingnepal8524tah Randi ko ban k re muji? He have to go back jail 😡 madarchot his trying to be innocent...tah muji ko try to support gunda... be careful mc
3करोड जनताले एक एक रुपैया उठाएर रास्ट्रपति लाई दिने हो कि देउवा,प्रचण्ड कसलाई दिने हो दियो भने भारती शेर्पा ले न्याय पाउछिन कि?😮😮
हत्यारालाई माया गर्ने सम्मान गर्ने शबै हत्यारानै हुन
यस लाई मारेर 8 बर्ष जेल बसेर निस्कन्छु भन्दा हुन्छ कि नाई,,मान्छे मारेर त्यो पनि दिन डाहाडै खुडा प्रहार गरेर निस्कन मिल्छ भनि म पनि यस लाई मरेर जेल जान तयार छु।।सरकार!
Nepal ko kunun tha xa ke nai 20 years ho jail hateya ko
Hoho sahi kuro garnu vayo
सहि कुरा साथ हामि दिन्छाै मिलेर मार्याै
अब आर्जुले झै मेडियाबाजि गरेर जनमत दिग्भ्रमीत गर्न खोज्दै छन !
कुनै पनि अपराधि , कुनै तर्कले वा कसैको सिफारिस् बाट छुट्नु हुदैन ! यदि सिफारिस् गर्ने स्पष्ट खुल्छभने त्यस्लाई, रामचन्द्र पौडेल र प्रचण्डलाई समेत् कार्बाहिको दायरामा ल्याउनै पर्छ ! नत्र श्रीलंकामा जस्तो जता भेटयो त्यहि कोर्रा हानेर कारबाहि गर्नै पर्छ !
तेरो छोरालाई त मेन्टल टचर हुने चेतनको छोरालाई के हुने ?साला अपराधी
What a joke k usko xora chai manxe chetan ko chai robart horr?? Usko xora lai matrai mentali tourcher? How clever 😡
👍 good shaye ho
यो हत्यारा को छोरा पनि डन भएर मान्छे मार्दै हिडेको हेर्न पाउने छ कपुत
हत्या नगरेको भए जेल सजाय किन सुनाइयो त.... ? मारेको केही प्रमाण नभेटिएको भए किन जेल मा बसिस त..?
कुनै पनि हत्यारा लाइ छुट हुंदैन।पहिले हत्या गर्ने पछि सुध्रिन्छु भन्ने गलत कुरा हो।
Tero hunchh aabo baki
Dubai tira sunu parcha Kura Bhai
Kunai Pani ramro bekti laii kasaile manche kateko Kai dekhaunu Vako xa Hajur le kin ki tyoo Kta Pani tw Ramro Huna paryoo
अाफ्नाे छाेराकाे यति माया लाग्नि रहेछ तर अर्काकाे छाेरालाई खसी कातेकाे जस्ताे काटदा कति पीडा भयाे हाेला खाेई त बिचार गरेकाे
सहि तरिकाले अनुसन्धान हुन जरुरी देखियो ।
न्याय हराएको मेरो देश 😢😢
यो ढकाल बाहुनकी स्वास्नीको अवस्था पनि भारती बहिनीको जस्तै बनाउन ढीलो भैसक्यो । जाग जनता , जाग ! अब जाग !!!!!
Janta jagerai nirmala pant lai nyay dilau ta hana
Keshav vai sabai ko samman garna sikau hai hami aasal nagarik banau
सक्छौ भने चेतनको हत्यारालाई ठाेक जे गर्नु छ गर ,बिचारा हत्याराको परिवारको के दोष,धान खाने मुसा चोट खाने भ्यागुतो 🙏
सहि हो।
Jaat ko kuro nagarau yar satya kuro khas ma k ho kasailai thaha xaina
सारा जनता भारतिको पछमा छौ ।।
भारती अर्कैकी बुडि रहेछे ।
चेतनको होइन।
तेरो कुरा सुन्दा तैंले सहयोग गरिस् तर सानो मनमुटाव हुंदा उसलाइ मारिस् , सत्य यहि हो।मेरो अनुसन्धान ले तेहि भन्छ। ढुक्कसँग भन्छु म तं फेरि जेल जान्छस्।
लानु पर्छ
कुरा त सारै चित्तबुज्दो आयो नी!!!
हार्दिक श्रद्धाञ्जली योग
डरायर बाेलिराखेकाे छ।यसकाे बाेलिलेनै हत्यारा 100%याे नै हाे भन्ने बुझिन्छ ।
राजनितिक चलखेल हुँदै छ ।
हत्यारालाइ फाँसी दे
yasalaii help garna laaii interview li raachha.
यो सब जुट हो । यो हत्यारालाई काँडा कारबाही हुनु पर्छ ।
रिगल को परिवार लाई यति स्यानो कुराले मानसिक प्रोब्लम भयो भने भारती लाई कति मानसिक ट्रचर भएको होला ?
जिल्ला उच्च र सर्वोच्च अदालतले दोषी ठहर गरी , सर्वस्वसहित जन्मकैद हुनुपर्छ।
सबैभन्दा दुखको कुरा । अब हत्याराको पनि अन्तरबार्ता दिने आए
कठै नेपाल
Ho vanaiko yo kukur lai alikati Pani laaz saram guilty feel xaina.yo madarchot not deserve to be free Man...
Ta randi ko xorla ne tei hateya ra la leya ko freedom ma comments garna pako xas mugi
दिने त हुन्थे नै होला । इज्जत दिएर अन्तर्वार्ता लिने कपुत समेत देखिन थाले ।
जो दोषी हो उसलाई कारबाही हुनै पर्छ तर वास्तविकता के हो यस्तो गम्भीर विषयमा राम्रो संग छानबिन हुनुपर्छ पीडितले न्याय पाउन र कोहि निर्दोष नफसुन ? सत्य तथ्य के हो छर्लङ्ग होस् ?
सबै कुरा बुझ्दा खेरी यसले हत्या गरेकै रहेछ100%
हत्त्या त गरे कै हो नि त्यो पनि दिउसै नेपाल गन्ज कै मेन चोक मा मान्छे मार्ने लाई छोर्ने नेपाल को कानुन कस्तो हो 😭😭😭😭
गणतन्त्र बोल्ने लाई जेल,मान्छे मार्ने लाई आम माफी वाहा रे
regal daju le mareko video photos cha hjr sang
@@bedhyashah5018
कुनैपनि हालतमा हत्यारा लाई छुट हुनु हुँदैन।
न्याय दिनेलेनै अन्याय नहोस् ।निर्दोष लाई कार्यबाही नहोस र दोसि नछुटोस।
अनुहारले था हुन्छ यार ।को अपराधी र गुन्डा हो भनेर।यस्को बोलीले था हुन्छ यो कति कुख्यात छ भनेर
हामिले जहिले येकोहोरो निणय लिनु हुदैन । अदालत ले जहिले सहि निर्नय लिन्छ भन्ने छैन। कहिले काहीँ आखाले देखेको मात्र सत्य हुन्छ भन्ने हुदैन। हाम्रो वोरपर हावा छ तर देखिदैन येस्को मत्लब हावा छैन भन्न मिल्दैन । म कसैलाइ दोश दिन्न किनकी मैले त्यो घतना देखेको छैन । सये आपरदी उम्कोस तर निर्दोश जैल नपरोस। दोशिलाइ सजाये होस ।
अदालतले हावाको तालमा आजीवन जेल सजाय फैसला गर्यो ???
म निर्दोष छु भन्नु हास्यास्पद कुरा
भएन र?? तार्किकता अलि मिलेन कि??
Timro adalat ley nirmala pant ko karani ra hatya ko faisala garyo ra .??
Vai ho Ki CHora yo yesko? Support dirako xa ta Manxe Marni KO.
Teso vae resham lae khai ta jail haleko thulo neta lae xut pahincha teslae ni ahdalat le parman vaera doshi maneko theyo
:
yo nepal ko kanun dekhnu vachaina chahyo vane rail ma jane lai jail ma ra jail ma jane lai rail ma pugaucha hjr
Rigal nirdosh ho❤❤❤
😢 नेपालको कानुन फित्तलो छ , त्यो हामी सबैलाई थाह छ । तर बिडम्बना यहाँ कानुन ब्यक्ति हेरेर हुने गर्छ । पक्षपात हुने गर्दछ । मुख्य कुरा हामी सत्य तथ्य खोज्न दुख गर्न चाहदैनौ । हामी लहैलहैमा लाग्न सजिलो मान्दछौ त्यसैले झुटमा बहकिने गर्दछौ ।विशेषगरी त नेपालमा ठुला मुद्दाहरु छन् । जस्ले हामी नेपालीलाई दैनिकी जोहो गर्न धौ धौ छ । महङ्गाई छ , पारिवारिक मा आर्थिक मन्दी कै कारण अशान्ति छ । बिदेशीनु पर्ने बाध्यता छ । भुटानि शरणार्थी प्रकरण ? ललिता निवास प्रकरण ? र प्रकरण का काण्डहरु थुप्रै छन् ? कस्का कारण ? मुद्दाहरु तुलना हुनै पर्छ ? त्यसरी मात्र आवाज बुलन्द ? पत्रकारिता बुलन्द पारिनु पर्छ । बल्ल त्यसले सार्थकता पाउछ । धन्यवाद सोचबिचार बोध मनन गरि हेरौ सोचौ अनि बल्ल बोलौ नत्र भने तपाईं स्वयम् कुनै घडिमा आफुलाई असत्य र मनलाई खुमचाउन नपरोस् ।
कुरा गम्भीर छ .. सड्यन्त्र छ येहा ..रिगल लाइ मात्र दोषी मान्न सकिन्न
हत्यारा होईन भने किन फरार भइयो । जब चरी र घैंटे को encounter भयो तब आत्मसमर्पण किन गरियो त?
सिधै यसलाई उडाई दिय हुन्छ नेपाल प्रहरीले
यस्ता हत्याराले अनेक किसिमका बहाना बनाउछन् । किनभने नेताहरुबाट पुर्ण रुपमा संरक्षित हुन्छन्।
पुरा भिडियो हेरेसी धेरै नयाँ कुरा खुल्यो । फौजदारी सजायका कैदीबन्दीको सजाय कटौती हुँदैन । अन्य सजायका कैदीले पाउने होला त्यसकारण यो आम माफिनै हो । भलै रिगल र चेतन बीच व्यक्तिगत र पारिवारिक सम्बन्ध पनि रहेछ, रिगलका कतिपय कुरा सही पनि होला तर रिगल जेल परेपछि चेतनका श्रीमतीले सहयोग नलिनु 50 लाख पैसा मग्नुले नै रिगलले नै घटना घटाएको कुरा आम मानिसले पनि अन्दाज गर्न सक्छ । नभए सहयोग त अलि अलि पो माग्छ त, सहयोगको नाममा 50 लाख पनि माग्छ कसैले?
जघन्य अपराध र क्रुर हत्यालाई आम फामी कानुनमा छैन।
षणयन्त्रकारी हाबी छन रिगल जि तपाईं निर्दोष हो यो कुरा बाकेबासी सबै लाई थहा छ, जति उचालिरहेका छन सबैको दानापनि सकिनेभो भनेर कराउन्दै छन।
जनताको प्रश्न गर्नु भएकोमा पत्रकारलाई धन्यवाद
धर्म गुरु होकि गोरु भन्नेले त मान्छे मार्छु भनेर खुकुरी देखाउछ भने अरुको त के कुरा गरुम 😂😂
यो रिगल भन्ने ज्यान मारा लाई पनि कट्टा हानु पर्छ यो पनि मर्छ अब
Yata bata vukeyra k hee hudoina sir saknu hunxa vaney haeyrw Dhekhaunu 😂😂😂 gaar ma dam x vaney 😊
मार यसलाइ
Chikne dailoge hanne haisiyat xaina tero manxe Marx's tw
# VERY TRUE PERSON, SACHCHAA MAANEES
त्यो आइमाइले ५० लाख मागेको भए १००%हत्यारा तं नै होस्।तेसै कसैले यत्रो 50लाख माग्दैन।
हो नि यदि हत्यारा होइन भने अदालतमा प्रमाण पुर्याउन सक्नु पर्यो नि।
50 lakh dina nasakny manxhe pani hain .... chahe vanya majaly Dina sakthio
Justice will be given to Bharati😊
रिगल ले मिडिया नै किनेछ😢
अबको ८४ को स्थानीय चुनाब मा मेरो घरमा पाटीको झन्डा बोकेर 1.ऐमाले
2.काङ्ग्रेस
3.माओबादी
कोही भोट भाग्न आए सिधै खुडा खान्छ याद गर ।
खुडाको सुरुवात पनि तिमि हरुले गरेको हो
अब अन्त पनि तिमिहरु बाट हो
कित यो आम माफि को खुलेर विरोध गर !
सडक र सधन तताउ , यो निर्णय उल्टाउ !
मान्छे मारेर न्याय हुने भए, र आम माफि मिल्ने हो भने २-४ जानालाइ मैले पनि केहि गर्नु ६.
Lado kha muji mar nata muji para dekhauxa sala
तेस्को लागि राजनीति पहुच दरो हुनु जरुरी रैछ
हावाको भरमा सत्यतथ्य कुरो नबुझी हामीले कसौलाई आरोप नलगाउ साथीहरू अब पत्रकार महोदय अब वहाको परिवार सङ्ग पनि अन्तर्वार्ता लिनुस जसरी भएपनी।
हत्यारालाई सफाई दिन सहयोग गर्ने अपराधी पत्रुकार्तिम्रा दिदीबहिनी बिधवा भएको भए के गर्थिस
पत्रकार सर लाई धन्यवाद।जन्ताको निम्ति यति प्रश्न गर्नु भकोमा।
आफ्नो आँखा अगाडी भएको हत्याको हत्याराको कुरा सहि हो रे थु नेपाली एता पनि ठिक उता पनि थिक😡😡😡
यो पक्कै काङ्ग्रेसको हनमान मिठीया रिगलको पाटनर हुनु पर्छ ।
“चोरले म चोर हुँ भन्दैन”
यसको अनुहार हेर्दै मान्छे काट्ने कसाइ जस्तो छ।
Gunda Raj Mahesh Basnet part 2😅
Well said...yo madarchot kukur not deserve to be free Man!!
Ho ho anuhar nai herda manche marne jastai cha sab paisa sahayog kaha bata garyo k business cha tyasto jahile pani sahayog garna sakne? Yo manche gunda ho
Ha..ha...😂
गो टु हेल चुतिया हत्यारा 😡😡
दासी सरकारले न्याय दिएन ,अब उक्त परिवारले नै यसको बदला लिनपर्छ ! तबमात्र मृतकको आत्माले न्याय पाउनेछ 😠😠
नालायक हत्यारा लाई आजिबन जेलमा हाल्नु पर्छ राजनीति पौउच मा माफी पाएको हो तिम्रो बहिनि जोई लाई यस्तो भय के गर्थेंउ,,,???
सर्वोच्च आँगनमा ढलिन भारती
गुण्डा नाइकेको पाउँमा ढल्यो देशको कानुन ।
-कान्तिपुर दैनिक
यहाको कुरा सुन्दै हेर्दै गर्दा मलाई यहाको कुरा ठिकै जस्तो पनि लाग्यो पक्कै पनि कसैलाई आरोप लगाउनु भन्दा उसको भित्री कुरा बुझेर मात्र उसलाई भन्न मिल्छ । तर अहिले जति यहाको कुरा आयको छ यो बारेमा यहाले आफ्नो बारेमा अरु मिडियामा पनि आफ्नो कुरा भन्न जरुरी छ। साथै यहाको बारेमा पनि सबैले भित्री कुरा बुझ्न जरुरी छ। के रिगर ढकाल दाजु ले गलत गर्नुभएको होकि होइन यो बारेमा बुझेर मात्र उहालाई भन्न मिल्छ । कहिलेकाही गलत नगरेर पनि जेल सजाय भोग्नु पर्ने अबस्था पनि आउँछ। कहिलेकाही कसैले फसायर पनि गलत साबित बन्नुपर्ने अबस्था आउछ ।
हुन पनि सक्छ यस्तै तरिकाले फसेको @ दुख खेपेको म पनि एक पात्र हुम कसैलाई सयोग गर्छु भनेर भन्दा 3/4 सम्म मुद्दा खेप्यो 3 मैना कारागार जिबन भोगियो सो,,,,, सत्य केहो खोज खबर हुन जरुरी छ,,,,
Dhakal sir ko kura sunda ta ramrai lagyo ek choti satya tathy chai bujnai payo
जे होस ढकाल जि तिमी जेलबाट सुटुक्क निस्केर गएर सम्झाउने माफी माग्ने केही सहयोग गर्ने गर्नु पर्ने हो अझ श्रीमती बा आमा सँगै लगेर सम्झाउन पर्ने हो तिम्रो रवाफ हेर्दा फेरि जेल जानू राम्रो
सबै कलाकार नै हुन .... जय नेपाल 🙏
यो अपाराधीले त्यो पीडित दिदी लाई नराम्रो नियातले हेर्दै छ ! आफ्नो बुढा मार्ने पापिलाइ कसैले दाइ मेरो छोराको भबिस्य हेर्नू पर्छ भन्न सक्छ ?यो पापिलाइ जन्मकयद जेल हाल्नु पर्छ !
Tyo keti chai kaha ramro hora .yedi chetan ko family samhalera baseko bhaye ho bhannu tara arkai sanga gaye pachi chetan sanga k ko nata chara.
Ho yo sacho ho . 40/ 60 pauxa . Right bro
हत्यारा हत्यारानै हो ।
तर एस्ले त्यो परिवारलाई छेतिपुर्ती तिर्नु पर्छ अब मेरो बिचारमा
यस्तो ज्यानमारा लाइ छोड्ने पनित ज्यानमारा नै हो
Justice for bharati sis 😇🧿❤️
नेपाल मा सब विरोजागार बुसिरको छ जे मन लायो ते लेखी राको छ काम छन्यन् वन यर म दिन्छु भिडियो मा कमेन्ट गरेर पईसा कमाने भए love servicel छ यार 😂😂😂
नेपालको संविधान मा फाँसी को सजाय व्यवस्था गर्नुपर्छ अनि बल्ल हत्या काण्ड हरु निर्यन्त्रण गर्न सकिन्छ
नाटकमा भावुक नभएर यस्तालाई सीधा फासी दिने कानुन आउनु पर्छ।
अब सुध्रीनु होस , राजनितिक दलको झोले भएर समाजमा हत्या हिसा होइन समाजसेवी भएर आफ्नो छवि बनाउनुहोस नत्र गलत कार्य गर्नेको अन्त्य नराम्रो सग नै हुन्छ्।
सत्य कुरा हो।
सुद्रिन जरुरि छैन यार यस्तालाई सिधा इन्काउन्टर हान्नु पर्छ
Good brother 👍️janchetanako kami ho jhantama
Rigal brother ko kura sai ho nepalko kakun ma yahix
40% sajay kate paxi sambidhan. dibas .gadhtantr ....ma xutxan
Kaidy haru
पुरै हेरे रिगल प्रती म सकारात्मक भय !
Me to
Ta pagal aauthaxap haru ko buddi vayepo analysis garxas ta…..
Jasley j bolyio Tehi pattauney muji haru ko k kam…. Tetro adalat ley teti bahas garera ajiban karagas gareko dekhdainas??
Thuka muji his trying to be innocent yo kukur lai have to go back jail 😡 madarchot tero dimag kharab vayo MC?
@@chasingwisdoms6032herr tah yasko negative mindset be positive yar.
sab fake I'd comment gardai xan...aafno manxe lai cmnt garna lagako xa🤣🤣
यदि यो साच्चै हो भने पहिला सभापती, सहयोग गर्ने, यस्तो मनकारी मान्छेलाई जेल सजायमा जन्मकैद सुनाउदा चाहिँ कहाँ गएको थियो यो सबै भाषण पहिले किन सुनाउँछ त्यो बेला बिरोध हुनु पर्यो नि अहिले भन्नू उचित छैन यो सबै जन्मकैद को सुनुवाइ हुनुपुर्ब भन्नू पर्ने हो त्यहि बेला भनेको भए हुन्थ्यो हुनत निर्दोष लाई सजाय हुन्छ हाम्रो नेपालमा तर पनि यत्रो 8/8 बर्ष सम्म कोहि निर्दोश बसेको छ र ???
brother जति चिल्लो भासण दियनि कसैले पत्याउने वाला छैन यो कलियुग हो जुन पाप गरेको छौ नि यहि जन्म मा हिसाब हुन्छ कलियुगमा अर्को जन्म कुर्नु प्रदैन
ज्यानमारा ले याे पत्रकारलाई दशै खर्च दिएछ!!
कुनै पनि हत्यारालाई कैद कटटा, माफी, मिनाहा दिने छुट कसैलाई दिएको छैन ।
यो हतेरा अझ ठुलो कुरा गर्दै छ यस्लाइ सजाय दे सर्खार
यो कुरा साचो भने हत्यारालाई कार्बाही हुनु पर्छ
कति ठूलो काम गरेझै हिरो बनेर मिडियामा आको छ ,नेपाल को कानुन थुक्क
गहिरो अनुसन्धान हुन जरुरी देखियो! यदि दोषी भए आजिवन जेल कोच्दा हुन्छ।
यता सुन रिगल भन्ने योगराज ढकाल! काठमाडौं आयो भने गगन कुमार थापा र प्रदीप पौडेलकै अगाडी सुजनको बदला लिने हो तँ मुजिको पनि सुजनलाई जस्तो गर्यो त्यस्तै गर्ने ल्याकत राख्ने हामी युवाहरू तयार भएर बसेका छौ। अब तेरो दिन सक्यो।
मान्छे परिवर्तनशील प्राणी हो! परिवर्तन हुन पाउनु उसको अधिकार पनि हो। नेपाल मा फसाउने प्रविर्ती बढिरहेको हुनाले छानबिन मा सुस्त गति का कारण निर्दोष ले सजाय भोगिरहेको अवस्था थुप्रै भेटिन्छन्, छानबिन भरपर्दो होस् सुध्रने मौका सबैले पाउन🙏
Tero aama swasni didi bahini laai marne laai sudhrine mauka dinxas pagal vedo. Dimak chhaina tero. Thukka jindagi ke bachhas yaar. Karma ghumera aauchha
यो काङ्ग्रेस को तरुनदल भन्ने जहा पनि उस्तै छ ठुलो नेताले पावर दिएको हुन्छ अस्ति भर्खरै स्याम लामा पनि तरुनदल मेलम्ची को अध्यक्ष समेत भएको छ जेल बाट निस्केर
भनिन्छ नि खाने बेला कालले नि छोड्छ ,तर भात खान बसेको मान्छेलाइ पछाडी बाट बन्चरोले हानेर मार्ने ब्यत्ति यो देशको प्रधानमन्त्री , अनि सार्वजनिक कार्यक्रम मै १०००० मान्छे मारेको जिम्मेवारी लियका हालका प्रधानमन्त्री हुनुहुन्छ । माफि ठुलो कुरा होइन त्यो संविधानमा ब्यवथा भयकै छ तर एस्ता माफि यो भन्दा पहिला पनि धेरै भयका छ्न र तिनि रिगल का भन्दा गम्भीर अपराध गरेका पनि आम माफिमा निस्केका थिय । बरिस्ठ अपराधी नेता हरुले यो कुरालाइ राजनीतिकरण नगरौ पिडित ले न्याय पाउनु पर्छ
अनि रिगलको अन्तर्वार्ता लिनुचाहिँ के
अन्याय होइन ?
यसलाई फाँसी हुनुपर्ने हो किन निस्केको होला
Xutxa vanni sabailai kasari thaha vayo this is good question
न बिराउनु न डराउनु रिगल दाइ सत्त्येको जित हुन्छ
@@teslatest755 same to you
पत्रकार भएका भए पेसागत मर्यादाको पालना हुन्थ्यो होला पत्रुकार बाट हुनुपर्ने जे हो त्यही भयो दिउसै हत्या गर्ने व्यक्तिलाई अन्तरबार्ता लिएर कानुन माथी चुनौती दिई रहेकाछ्न जे भए पनि सम्मानित अदालतले न्याय पीडितको पक्षमा गर्छ भन्ने कुरामा हामी बिस्वस्त छौ
हत्यारा तलाई हामी नेपाली जनता हरुले चल्न नसक्ने गरि कुजो बनायर राख्न नपरोस।