Balen Shah लाई Yogesh Bhattarai को चेतावनी,साइबर ग्याङको भर नपर्नु|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 164

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 หลายเดือนก่อน +68

    बालेनशाहा नेपालको हीराहो
    बालेन जिन्दाबाद जिन्दाबाद

  • @SaralSameer-h2l
    @SaralSameer-h2l 4 หลายเดือนก่อน +53

    कांग्रेस,एमाले लाई पत्ता साफ गर्नु पर्छ,084 काे चुनाव मा।।।।

    • @surajshrestha5171
      @surajshrestha5171 4 หลายเดือนก่อน

      Muji chor bhrasta kukur haru lai laat hanera desh nikala garnu parcha yesto bhrasta leaders haru lai!!

  • @santoshbhusal6169
    @santoshbhusal6169 4 หลายเดือนก่อน +10

    योगेस तिमी न प्रधानमन्त्री हौं , न अर्थमन्त्री . ठुलोकुरा नगर।

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 4 หลายเดือนก่อน +9

    बालेन शाहा यो देश को प्रधानमन्त्री हुनु पर्छ ५ बर्समा देश बिकाश हुन्छ

  • @BijayPuri-w7z
    @BijayPuri-w7z 4 หลายเดือนก่อน +34

    धेरै फुर्ती नहाके हुन्छ, दुर्गा प्रसाइको हजुरबुबा मारेर जेल बसेको रे। दुर्गा प्रसाइले भनेको।🤣🤣🤣🤣

  • @ramsharankumal321
    @ramsharankumal321 4 หลายเดือนก่อน +3

    यौगेस सर तपाईंको युग पास भइसक्यो ।तपाईं हरु जस्तै भ्रष्टाचारहरुको अब पतन को दिन सुरु भइसक्यो।

  • @niranjanbista691
    @niranjanbista691 4 หลายเดือนก่อน +4

    तिमीहरूको असली रूप उजागर भइरहेको जनताले महसुस गरेको छ

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 4 หลายเดือนก่อน +4

    बालेन जी तपाई अगाडि बढ्नुहोस् यि चोर भेडाहरु भुक्दै गर्छन हजुर आफ्नो काम गर्नुहोस्, जनता हजुरको साथमा छन् ❤ जय बालेन 🙏🏻 जय नेपाल 🇳🇵🇳🇵🙏🏻

  • @yadavranjit7560
    @yadavranjit7560 4 หลายเดือนก่อน +14

    गफ मात्र गरेर राजा लाई सत्ता बाट निकाल्न सफल एमाले माओवादी र कांग्रेस ले देश बेचेर मात्र आनन्द को सास फेर्ने होला 😂😂😂

    • @surajshrestha5171
      @surajshrestha5171 4 หลายเดือนก่อน

      Raja hatayera 100 ota bhrasta raja lyo ko political party haru le !!

  • @shreerajbhandari9291
    @shreerajbhandari9291 4 หลายเดือนก่อน +3

    श्रीलंका जस्तै सबै चोर नेतालाई देश निकाला गर्नु पर्छ ।बेलामा जनता जागरुक हुन जरुरी छ।

  • @nishashrestha7509
    @nishashrestha7509 4 หลายเดือนก่อน +2

    🙏काङ्ग्रेस एमाले माओवादी सबै एकै हो सबै देश लुटेरा जनता बेचुवा 😭😭🙏🇳🇵

  • @smartideaslifehacks
    @smartideaslifehacks 4 หลายเดือนก่อน +9

    Balen ❤

  • @sandhyaraut5107
    @sandhyaraut5107 4 หลายเดือนก่อน +7

    फेरि को हो यो चोर
    के बालेनले नभने पनि हामिलाइ थाहा छ
    टुकाने जेल बसेको तिमिहरुसबै पाटिका नेता
    देश निकाला गर्नु पर्ने

  • @deep.deep143
    @deep.deep143 4 หลายเดือนก่อน +6

    यो खुरापाती योगेश ले धोका दिएन होला यिनिहरुले मुलुक बेच्दा धोका भएन😡😡

  • @evergreennepal164
    @evergreennepal164 4 หลายเดือนก่อน +3

    बालेनको एउटा स्ट्याट्सले पुरै सांसद हल्लिन्छ भने सोच्नुस अब देशको प्रधानमन्त्री भयो भने यिनिहरुको के हाल हुन्छ ।

  • @amreetshah0197
    @amreetshah0197 4 หลายเดือนก่อน +17

    Hami ta khulera bhanxau ki Oli le corruption gareko xa

  • @rajubhattarai2287
    @rajubhattarai2287 4 หลายเดือนก่อน +1

    यो संसारका सबै प्राणीहरू मन पर्छ तर यी तीन प्राणी एमाले , कांग्रेस र माओवादी सारै घिन लाग्छ आजभोलि।

  • @Mr.Surya2059
    @Mr.Surya2059 4 หลายเดือนก่อน +5

    सबै पार्टी उस्तै हुन 😡 go a head mayor sab 👏🙏

  • @nishashrestha7509
    @nishashrestha7509 4 หลายเดือนก่อน +1

    काङ्ग्रेस एमाले माओवादी कति पानीमा छ देखियो 🇳🇵🇳🇵सबै मतियार

  • @sarojnepali4455-ok8zt
    @sarojnepali4455-ok8zt 4 หลายเดือนก่อน +1

    84 Ma Congress Aamalya Maeobadi Sab out garau 84ko pm Balen Saha

  • @pawanmagar-trekkingguide
    @pawanmagar-trekkingguide 4 หลายเดือนก่อน +1

    अझै पनि एमाले, माओ, काङ्ग्रेस ले देश बनाउछ है भन्ने भ्रम र सोचमा न परे हुन्छ ! र यो समय भन्दा अगाडि तपाईंहरुले गर्नु भएको बिकास पनि राम्रो सङ्ग देखेकै हो ! अब बिकास गर्छन त बालेन, हर्क जस्ता नयाँ अनुहारहरुले 🙏💪

  • @ambirgurung4462
    @ambirgurung4462 4 หลายเดือนก่อน +2

    नेपालका राजनीति दलहरू नै विकास र सम्वृदिका मुख्य बाधक हुन् ।

  • @narendrad.c.5945
    @narendrad.c.5945 4 หลายเดือนก่อน +2

    बैगुनी केटो अब गयो बालेन को विपक्ष मा बोल्नु भने को आफै सिधिनु हो त्यसैले बैगुनी केटो अब सकियो
    जय बालेन जय देश

  • @rajibdhungana8886
    @rajibdhungana8886 4 หลายเดือนก่อน +1

    सत्ता मा बसेर जनता लाई द्धास् दिएर केही हुँदैन

  • @epsubtmentor
    @epsubtmentor 4 หลายเดือนก่อน +1

    बालेन संग पङा पनि न ले, जोरि पनि नखोज, भ्रष्टले बालेनलाइ पाठ पढाउन पर्दैन ।

  • @manojdachhepati6577
    @manojdachhepati6577 4 หลายเดือนก่อน

    बालेन शाहले एमालेका नेताहरुको भ्रष्टाचार र गिरीबन्धु टि स्टेटको पोल खोलेपछि एमाले नेताहरु रिसले आगो भए। अब बालेनको कुरामा ऐक्यबद्धता गर्दै आम नेपालीले साथ दिएर एमाले बहिष्कार अभियानमा जुट्नु छ।

  • @sasankpandey5379
    @sasankpandey5379 4 หลายเดือนก่อน +2

    सबै काम र प्रगति एमाले कै रैछ त।।
    अनि किन ओली बुढा तनाव मा।।
    राम्रो काम गर्ने लाई जनता ले जोगाउँछन् होला त।।
    अनि ओली का झोले चाई किन धेर बाठा भका।
    बालेन् लाई सुझाव दिनु पूर्व आफ्नो हालत को नी ख्याल गर्नु नी।।

  • @balaramchalise1
    @balaramchalise1 4 หลายเดือนก่อน +1

    एमाले साँगठनिक भ्रस्टाचार गर्ने पार्टी हो

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 4 หลายเดือนก่อน +1

    बालेन लाई सपोर्ट होइन साथ दिनुहोस यो वेला ,,अत्ति जरुरी छ,,,अरु बेला जस्तो कफि गफ होइन

  • @SaraGurung-ib8yk
    @SaraGurung-ib8yk 4 หลายเดือนก่อน +1

    देश को लागि कुनै पार्टी को नेता ले केही गरेको छैन देश को ढुकुटी सक्ने काम चाहि गरेको छ है

  • @JayStha-eq9if
    @JayStha-eq9if 4 หลายเดือนก่อน

    बालेन👍️👍️👍️

  • @ganeshthapa7128
    @ganeshthapa7128 4 หลายเดือนก่อน +1

    जए बालेन

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 4 หลายเดือนก่อน

    बालेन सहि हुनुहुन्छ अति राम्राे❤❤❤❤❤

  • @adhikarisushil100
    @adhikarisushil100 4 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले अनी माओवादीहरु लाई २०८४ साल को निर्वाचन मा पत्तासाफ बनाउन पर्छ

  • @batalabharat968
    @batalabharat968 4 หลายเดือนก่อน +1

    मा टोक्ने बैगुनि के टो जहाँ भेट्यो त्यहि ढुङ्गा हान्नु पर्ने समय न ल्याइदेउ

  • @KetarNath-x1n
    @KetarNath-x1n 4 หลายเดือนก่อน +1

    ❤छोटे राजाहरु भन्दा एउटै राजा ठिक❤

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 4 หลายเดือนก่อน +1

    एमालेकाे चाेर नेताहरु मुर्दाबाद।

  • @bhumitimalsina7247
    @bhumitimalsina7247 4 หลายเดือนก่อน +1

    जनताकाे मेहेनत ले बनायकाे हाे तिमिहरु बनायकाे हाेईन

  • @amarmahara7309
    @amarmahara7309 4 หลายเดือนก่อน +5

    😂😂😂 पहिले आफ्नो साइबर अहिले बालेनको 😂😂😂😂

  • @dipakpaudel5623
    @dipakpaudel5623 4 หลายเดือนก่อน +2

    लाज पचेको नकचरो जे बोले पनि हुनि !!

  • @janakbhatt6352
    @janakbhatt6352 4 หลายเดือนก่อน

    भ्रष्ट लाई त ठोक्नु पर्छ । Good balen

  • @mahabir566
    @mahabir566 4 หลายเดือนก่อน +1

    अब पुरानो हरुको खास काम त छैन अब परिबर्तन बेला आको हो तर तेति सजिलो नै छैन दाग नभको कुन नेता र पार्टी सबै उस्तै भये

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 4 หลายเดือนก่อน +2

    Balen real Hiro ho Nepal KO❤️🇳🇵🇳🇵

  • @ramshyam7367
    @ramshyam7367 4 หลายเดือนก่อน

    Balen Sir ko kura right xa

  • @prakashpunmagar1889
    @prakashpunmagar1889 4 หลายเดือนก่อน +3

    Balan jindabad

  • @nearais
    @nearais 4 หลายเดือนก่อน +1

    जाे चाेर उसैकाे ठुलाे स्वर? अदालत ले पनि फैसला भइसक्याे तिमीहरु काे दिन अाउदै छ

  • @karunathapa1495
    @karunathapa1495 4 หลายเดือนก่อน

    आमा लाई बीचमा लिराउन चाई लाज लागेन! लाज लाग्न पर्ने हो संसद मा यस्तो तल्लो स्तर को अभिवेक्ती दिनु अघि
    १२ वर्ष देखि काठमाडौं मा धूलो खुवाउन लाज लाग्दैन गणतन्त्र आको १८ वर्ष भइसक्यो खोइ के चाई गर्यौ प्रगति ?? भष्ट्राचार बाहेक के ही गर्न जन्या छौ??
    आफुले काम नगर्ने अरु लाई गर्न नी नदिनी भ्रष्ट हरु पार्टी, power, र आफ्ना झोले हरु लाई बाहेक आम जनता को बारेमा कहिले सोच्या छौ??
    नैतीकता को पाठ पढाउनु अघि आफू भित्र हेर्नु होला मेयर बालेन् को आमा को बारेमा संसद मा बोल्नु अघि आफ्नो आमा को बारेमा सोच्नु होला 😡😡😡😡

  • @shivaaryal482
    @shivaaryal482 4 หลายเดือนก่อน

    पार्टीका अध्यक्ष प्रति कसैले कुरा उठायाे त अरिङ्गाल जुरमुराउन थालिहाल्ने।

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 4 หลายเดือนก่อน

    बालेन हिरो हो।कसैले छुन सक्छ?

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 4 หลายเดือนก่อน

    सुरुमा बालेन लाई गाली गर्दै हिंड्ने केपि ओलि हो

  • @L5members
    @L5members 4 หลายเดือนก่อน

    यो चोरहरुलाई कानुन् ले हावा वतास् झै छुट् दिएको छनी।
    आमाको अस्तित्वको कुरो गर्छ चोर, के सबैले तेरा चोर अबिभावकको टांग मुनी चाटी दिनु पर्ने????

  • @Nepali-serofero1
    @Nepali-serofero1 4 หลายเดือนก่อน

    Yogesh ta balenko agadi bhusuna ho.. balen hero ❤❤❤❤❤❤❤❤❤ho❤❤❤❤nepal ko shan ho❤❤❤❤❤

  • @OmprakashKumar-cg5uj
    @OmprakashKumar-cg5uj 4 หลายเดือนก่อน

    I always support Balen sir.

  • @govindbrinda4235
    @govindbrinda4235 4 หลายเดือนก่อน +1

    Balen sir is right everybody knows we love you support you balen sir❤

  • @prajwalamatya8101
    @prajwalamatya8101 4 หลายเดือนก่อน

    Abo directly elected prime minister;
    1. BALEN SHAH
    2. Gagan Thapa
    3. Rabi Lamichhane
    4. Yogesh Bhattarai
    5.......
    See more

  • @bhudhagameing2513
    @bhudhagameing2513 4 หลายเดือนก่อน

    Good balen shaha ❤❤king rip kp oli

  • @sandippoudel552
    @sandippoudel552 4 หลายเดือนก่อน

    जय बलेन यस्ता भस्ट्रचारि को हालत

  • @mahendrakhadka157
    @mahendrakhadka157 4 หลายเดือนก่อน

    एउटा बालेन एक्लै ले एमाले सक्ने भए 😂

  • @bishalmanandhar5568
    @bishalmanandhar5568 4 หลายเดือนก่อน

    बलेन् ❤❤❤🎉🎉🎉

  • @janakibohara7911
    @janakibohara7911 4 หลายเดือนก่อน

    मैलै रोपेको रूख मैलै काट्न वा जे नि गर्न पाउनू पर्छ भन्ने कस्तो आसय हो केपि चोरको।

  • @unique1shrestha280
    @unique1shrestha280 4 หลายเดือนก่อน

    jay balen bro 💚💚

  • @GamirShrestha-ok1sd
    @GamirShrestha-ok1sd 4 หลายเดือนก่อน

    जो चोर उस्कै ठुलो स्वर

  • @anjankoirala3754
    @anjankoirala3754 4 หลายเดือนก่อน +2

    Good balen

  • @rickstha2827
    @rickstha2827 4 หลายเดือนก่อน

    oli amale kangres sap lai dhulo pitho parnu parxa... jay balen

  • @AshokRana-si8tu
    @AshokRana-si8tu 4 หลายเดือนก่อน

    ठुक्क, झोले योगेस भट्टराई

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @chandirajghimire1547
    @chandirajghimire1547 4 หลายเดือนก่อน

    तेरो 084 मा ताप्लेजुङमा देखिन्छ।

  • @razajbaniyachhetri8177
    @razajbaniyachhetri8177 4 หลายเดือนก่อน

    ओनि सरकार ले काबाट ल्याउछ रे ।पैसा

  • @umeshmagar768
    @umeshmagar768 4 หลายเดือนก่อน +1

    बैगुनी केटो😅😅

  • @prachandashah7077
    @prachandashah7077 4 หลายเดือนก่อน

    Jaya balen 🇳🇵

  • @roshankhanal813
    @roshankhanal813 4 หลายเดือนก่อน

    Jay balen 💖😘

  • @S.S_vlogs_2052
    @S.S_vlogs_2052 4 หลายเดือนก่อน

    Balen is a Hero

  • @Samjhana844
    @Samjhana844 4 หลายเดือนก่อน

    Balen le naya parti kholnu parxa

  • @parashrokaya013
    @parashrokaya013 4 หลายเดือนก่อน

    बैगौनु कम्रेद

  • @kirawa2045
    @kirawa2045 4 หลายเดือนก่อน

    Xodnu hunna meher sab👍💪

  • @sanjlimbu9712
    @sanjlimbu9712 4 หลายเดือนก่อน

    jai balen 🙏🏼🙏🏼🙏🏼

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 4 หลายเดือนก่อน

    Bhasthachari hun all political leaders

  • @prakashgurung1053
    @prakashgurung1053 4 หลายเดือนก่อน

    Balan is King 👑👑

  • @kkkumar333
    @kkkumar333 4 หลายเดือนก่อน

    Aba ko PM balen hunu parcha😎
    Jasto parcha testai tarcha🤗
    Jai balen jai Nepal 🇳🇵🇳🇵

  • @Dipak509
    @Dipak509 4 หลายเดือนก่อน

    2084 ma direct public elected PM ko jod dar maag garau.

  • @krishnaflute3968
    @krishnaflute3968 4 หลายเดือนก่อน

    Eniharu lai clear garnu parxa aba .balen

  • @rahmbaniya2579
    @rahmbaniya2579 4 หลายเดือนก่อน

    Good job balenji purana k hun thaha vayo

  • @Bea.st.
    @Bea.st. 4 หลายเดือนก่อน

    Bolna na paune status lekhna lai kun kanun le rokxa nepal ma ? Kun article ko kun clause padni ko constitution ma?

  • @sarojnepal4011
    @sarojnepal4011 4 หลายเดือนก่อน

    Janata lai Kai tha xaen hola hai Yogesh ji

  • @mahakaalnytin
    @mahakaalnytin 4 หลายเดือนก่อน

    Sekhiyo Sundar Shakya Le Banako

  • @heraldaromatic5894
    @heraldaromatic5894 4 หลายเดือนก่อน

    Aba neta Yogesh pani minister bannako lagi Oli ko support ma boldsixa jasari Gagan thap bolxan Deuwa ko support ma. Aba chai mantri hola jastoxa Yogesh sir.

  • @narendrabam2829
    @narendrabam2829 4 หลายเดือนก่อน

    Bhatrai ko din gaya.

  • @prasiddhastha980
    @prasiddhastha980 4 หลายเดือนก่อน

    Cyber gang le aba aune chunaav ma dekhauxa ...

  • @amartamang3961
    @amartamang3961 4 หลายเดือนก่อน

    Bichara 2084 salama condo masradai basnuparla dherai nabhuk

  • @thesantoshlamashow7888
    @thesantoshlamashow7888 4 หลายเดือนก่อน

    Narayanhiti batase Lai dine chote raja

  • @durgarai1854
    @durgarai1854 4 หลายเดือนก่อน

    Jail basera neta hune bhanne jamana gayo Yodesh
    Timiharu Rashtraghati hau

  • @sarenドラ
    @sarenドラ 4 หลายเดือนก่อน

    Thuuuuuu thuuuuuuu thuka….Jay Balen..Kathmandu jasto city Bidesh ko village city jati xina

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 4 หลายเดือนก่อน

    Giri bandhu ma vrastachar gareko ta sarbocha adalat lay vani sekyo ni
    Oli vrastachari ho

  • @iamrubikbhaktamaharjan
    @iamrubikbhaktamaharjan 4 หลายเดือนก่อน

    Ko ho yo yogesh feri 😂

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 4 หลายเดือนก่อน

    Good luck balen sir ❤❤❤ khatea haru murdabad

  • @AM-sw8sp
    @AM-sw8sp 4 หลายเดือนก่อน +2

    Ko ho yo muji yogesh yesli jun thau ma vetyo tai thau ma hanxu muji

  • @ssssj6651
    @ssssj6651 4 หลายเดือนก่อน

    keko khash khush ...!

  • @anilkumarjoshi8717
    @anilkumarjoshi8717 4 หลายเดือนก่อน +1

    Amala chor nie ho 😂😂😂

  • @sotantrashah3798
    @sotantrashah3798 4 หลายเดือนก่อน

    ए....हाे

  • @vinodmathema1706
    @vinodmathema1706 4 หลายเดือนก่อน

    Amale Aago paxi banne ta Khari nai ho !