Educational Qualification of Nepali Leaders. Study of Nepali Leaders. Nepali netako Education.KP Oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025

ความคิดเห็น • 322

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 ปีที่แล้ว +20

    जे जे भएनी यी सबै मुलुकका लागि राक्षस हुन। यहाँ उल्लेख गरिएको धेरै जसो अनुहारहरु ।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 3 ปีที่แล้ว +16

    नेपालमा नेता हुन इन्डियाका प्रमाण पत्र भए पुग्छ । त्यस कारण नेपाल को कहिल्यै विकास उन्नति भएको देख्न पाइएको छैन । जय पशुपति नाथ ।

  • @PrashantKumar-qv9pt
    @PrashantKumar-qv9pt 3 หลายเดือนก่อน

    Good information Nepal Leaders

  • @shankarmandal-uh2ly
    @shankarmandal-uh2ly 3 ปีที่แล้ว +2

    यी नेताहरु पढेलेखेका भए पनि संसदमा सत्यतथ्य तथा जनतामुखी बिकासमा जोड र जनताको मनोभाब बुझ्ने जस्ता बौद्धिक स्तर जस्तो व्यवहार रहेको देखिदैन ।

  • @bhubantiwari1386
    @bhubantiwari1386 3 ปีที่แล้ว +18

    पढेर मात्रै हुँदैन , देशको माया नगर्ने जो कोही भए पनि काम लाग्दैन । भनिएको छ " देश भक्ति त मर्दैन चुथो देश भए पनि " जय नेपाल आमा , जय पशुपति नाथ ।

  • @binodkaucha6598
    @binodkaucha6598 3 ปีที่แล้ว +8

    जसको पढाई जति भए पनि के नै फरक भएको छ र। देशको विकास भएको छैन। भ्रस्टचारी र कालो बजारी मौलाएको छ। जय नेपाल।

  • @santarai5728
    @santarai5728 2 ปีที่แล้ว +1

    हे नेपालीहरू हो नेपाल एसियाकै no 1 मा भषटचारीमा आइसे अहिले No 3 मा छ।तपाईहरू आफै सोच्नु होस। त्यी भष्टचारीहरूलाई किन अझै भष्टचारी गर्न दिन्छौ।

  • @bakhatbk2401
    @bakhatbk2401 3 ปีที่แล้ว +3

    प्रचंड को अगड़ी सबै जीरो

  • @nandalalbaral7804
    @nandalalbaral7804 3 ปีที่แล้ว +14

    जति योग्यता हाँसिल गरेपनि राष्ट्र र जन्ताप्रतिको जिम्मेवारीको बोध नभए पछि योग्यताले कुनै काम गर्दैन । त्यसैले त हाम्रो देशको हबिगत यस्तो अवस्थामा पुगेको छ ।

  • @krishnathapa20
    @krishnathapa20 3 ปีที่แล้ว +4

    Good news

  • @narayanshresht4900
    @narayanshresht4900 3 ปีที่แล้ว +2

    राम्रो खबर

  • @rajunagarkoti7209
    @rajunagarkoti7209 3 ปีที่แล้ว +10

    राम्रो मात्र होइन,यो त एकदमै सम्बेदनशील एवं महत्वपूर्ण अनि मननीय विषयवस्तु हो।
    एउटा सहकारी संस्थामा कर्मचारीको जागिर खान त प्लस टु गरेको हुनुपर्छ।अनि देश चलाउने सभाषदहरु चाहिँ नपढे नि हुने।यो जतिको अचम्मको कुरा अरु के हुनसक्छ र।

  • @mohankhawas6882
    @mohankhawas6882 6 หลายเดือนก่อน

    धन्यवाद ।

  • @sindhukharel9932
    @sindhukharel9932 3 ปีที่แล้ว +1

    Good khabar

  • @Mrnem2
    @Mrnem2 3 ปีที่แล้ว +11

    विचारमा तिमी जति महान छौ ब्यबाहर पनि त्यतिकै महान बन!kp ba rocks😊

  • @tejadhikari2197
    @tejadhikari2197 3 ปีที่แล้ว +1

    जानकारी फेरि फेरि लेउनुहोला।।।।। राम्रो छ।।

  • @shreeprasadtimsina7240
    @shreeprasadtimsina7240 3 ปีที่แล้ว

    राम्रो लाग्यो ।

  • @mahadevisharma4393
    @mahadevisharma4393 3 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @k.badhikari9937
    @k.badhikari9937 3 ปีที่แล้ว +1

    धेरै राम्रो जानकारी 👌👌🙏

  • @Mrpardhan123
    @Mrpardhan123 3 ปีที่แล้ว +2

    Verry good

  • @balramgainju6393
    @balramgainju6393 3 ปีที่แล้ว +2

    योग्यता चाहीँ छ देश बनाउन

  • @chakraadhikarey6627
    @chakraadhikarey6627 3 ปีที่แล้ว +1

    Interesting.

  • @SureshBabu-yd1sv
    @SureshBabu-yd1sv 3 ปีที่แล้ว

    Good ramro shixeka chahinxa neta banna ko lagi

  • @jalankhadka2491
    @jalankhadka2491 3 ปีที่แล้ว +3

    फेरि पनि यस्तै जानकारी दिँदै गर्नुहोला

  • @moniqunirawla5248
    @moniqunirawla5248 2 ปีที่แล้ว

    Very interest.

  • @Ðharmay9838
    @Ðharmay9838 3 ปีที่แล้ว +4

    Baburam Prachanda 🙏

  • @gangarampandey9604
    @gangarampandey9604 3 ปีที่แล้ว +1

    अवसरवादि मानसिकता भएका नेता मातै छन नेपाल जति शिक्षा हासिल गरे पनि र शिक्षा हासिल नगरे पनि

  • @sanjaydastatmasanjaydastat8486
    @sanjaydastatmasanjaydastat8486 2 ปีที่แล้ว +1

    Aab ramro netalai jitaunu parxa
    Sabai miler la.....

  • @tulsikoirala9326
    @tulsikoirala9326 3 ปีที่แล้ว +1

    जति धेरइ पडेकाे तेतिनइ धेरइ सडेका हुन्छन।

  • @officalBikki
    @officalBikki 3 ปีที่แล้ว +1

    Good

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 6 หลายเดือนก่อน

    नेपाल काे पढाइ शिकायकाे बन्दर को ज्ञान हाे ।

  • @meghshomai4618
    @meghshomai4618 3 ปีที่แล้ว +14

    यस्ता जाबो रुझेका बिरालोहरुलाइ पनि के को शक्तिशालि भन्नुर।

  • @grpnepal
    @grpnepal 3 ปีที่แล้ว +4

    एउटा सुखद्व कुरा यो छ कि यी सबै देश्द्रोही भर्स्ट जन पिड्कहरुको राजनीति अब एकै चोटि सिद्दीदै छ! र यिनिहरुको अन्तरास्टिय मालिक एउटै CIA/RAW रहेछ ! अहिले आएर सबै प्रस्टियो !

  • @hemprasadlamichhane3971
    @hemprasadlamichhane3971 ปีที่แล้ว

    deplovment is posible keep it up

  • @dillirai1031
    @dillirai1031 5 หลายเดือนก่อน

    good

  • @upadhyaybishnu2284
    @upadhyaybishnu2284 3 ปีที่แล้ว +1

    Yini kafangahaeuko ghar ra sampattiko bibaranko vdo banaunus na ho sir, janatalai janakari hunthyo ki..?

  • @npgaire1768
    @npgaire1768 2 ปีที่แล้ว

    बाबुराम भट्टराई त धेरै पडेर होला दिमाग ले खसै काम गर्दैन

  • @narayanshrastha331
    @narayanshrastha331 2 ปีที่แล้ว +1

    बाबुराम बेस्ट

  • @jhanakprasadkhatiwada1731
    @jhanakprasadkhatiwada1731 3 ปีที่แล้ว +17

    नेपालका नेताहरूलाई शक्तिशाली नेता भन्नु नालायक काे परकाषट हाे । यि सबै पागल हुन ।

    • @prembohara116
      @prembohara116 3 ปีที่แล้ว

      ट्रक तङङङङङछङङङङङङङथङङङङतङउउ ॥ङङतङतङ तततङङछङछङङथङङत ङथङा उउनले ङउङथङङङङङङङङङङ॥तथा

    • @mohangodar9630
      @mohangodar9630 3 ปีที่แล้ว

      Das luteyko sampati kati x kohni gar

  • @chandashrestha3473
    @chandashrestha3473 3 ปีที่แล้ว +3

    हाे नेपालका गदार भने कि के यि २००० जति करमचारि नेता हरु लाई कडा भनदा कडा कारबाहि हुनु परछ देश ढुवाउने यिनै हुन

  • @dilipshrestha3735
    @dilipshrestha3735 3 ปีที่แล้ว +2

    राम्राे

  • @dineshgiri3018
    @dineshgiri3018 3 ปีที่แล้ว +2

    सबै रास्टघाती हो देसको लागि हैन आफ्नै लागि देश लुट्न अगाडि छन

  • @hirndyarimal2145
    @hirndyarimal2145 2 ปีที่แล้ว

    तपाईं ले गरेको कुरा राम्रो देखिन

  • @binchhetri3699
    @binchhetri3699 3 ปีที่แล้ว +11

    heart touching song

  • @suryabahadursubba7941
    @suryabahadursubba7941 3 ปีที่แล้ว +7

    यी ३० नेता शक्तिशालीहरु होइन।यीनीहरु शक्ति बिहिन लम्पसारबादी हुन।

    • @geetaneupane9005
      @geetaneupane9005 3 ปีที่แล้ว +2

      क्वालि फेक्सन बिहिन दक्षता र क्षमता बिहिन केबल दरिद्रि साेचमात्र भयका केकाे सक्तिसालि भन्ने।

    • @foodvillage6920
      @foodvillage6920 ปีที่แล้ว

      Hasta lagi neta chainna

  • @laxmisapkota2996
    @laxmisapkota2996 3 ปีที่แล้ว +1

    यी नेता होइनन्।देश र जनता लुट्ने लुटेरा हुन्।झुक्किएर पनि यिनलाइ नेता भन्न हुँदैन।

  • @narayanshresht4900
    @narayanshresht4900 3 ปีที่แล้ว +2

    बाबुराम मन पर्ने नेताहो

  • @debshilmahato
    @debshilmahato 2 ปีที่แล้ว +1

    Rabindra Mishra is rocks

  • @jdkey5234
    @jdkey5234 3 ปีที่แล้ว +1

    गु‌ हरु कुरा नगर्दै टिक हुन्छ पत्रकार जी,। हजुर बुझने मान्छे हुनुहुन्छ त फेरी। त्यसै पत्रकार त हुनु भाको होइन होला । किन गु‌ हरु कुरा गरेर आफ्नो इज्जत फाल्नु हुन्छ।...... जति धेरै पढेंपनि कुनै ठूलो कुरा होइन, जब पढेको कुरालाई व्यवहारमा उतार्न सकिन भने । फोहोर सधै गनाउँछ जति राम्रो ठाउँमा राखेपनि
    जति नै उपयोग बनाएपनि।

  • @madabbhandari3283
    @madabbhandari3283 2 ปีที่แล้ว

    स्कुल कलेजको जतिसुकै ठूलो प्रमाणपत्र भएपनी कम पड्ने केपि ओलि जस्तो देशको चिन्तन र प्रखर हरेक सवालको सहि जवाफ दिनसक्ने कुनै देखिएनन ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 3 ปีที่แล้ว +4

    देश र जनताका पक्षमा नभई आफु र आफ्नाको लागि बनेका नेता, नेता नै होईन।धोकेबाज र छदमी हुन।कुनै नेताहरु बाट पनि बिशेष केहि गरेनन् ।

  • @indigenousgurung4105
    @indigenousgurung4105 3 ปีที่แล้ว +1

    अब यूरेसियन बाहुन छेत्री हरुको दिन जाँदै छ.... यिनीहरु ळे कहिले देश बनाएन..... यिनीहरु शक्तिशाली होइन.... यिनीहरु साम्राज्यबादी सासक हो..... यिनीहरु आदिबासी जनजाती नेता मात्र हो..... अब मूलबासी मंगोल को सासन आउदैछ......

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 ปีที่แล้ว +3

    पडेर के हुन्छ डाका भऐ पछि पडेकाे खेै सदुप्याेग र बरु कम पडेका केपि जस्ताे दुर्दर्सि र अनुभव चलाख देश भक्त अरु काेहि छेैन न अरु डाका बन्न सक्ने पडेका रहेछन खुबि छेैन

  • @lalmanibhattarai949
    @lalmanibhattarai949 3 ปีที่แล้ว

    jay hosh

  • @subatsinglungba3403
    @subatsinglungba3403 2 ปีที่แล้ว

    Tapaile title chai vrastachari netharuko vanera lekhnuparne k hai

  • @aanandbhai0219
    @aanandbhai0219 2 ปีที่แล้ว

    Dr. CK Raut kaha xa 📢❤️ loudspeaker chapp jindabadd 📢

  • @fanclubavengers4528
    @fanclubavengers4528 3 ปีที่แล้ว +3

    Sabai radiko choro chori haru ho
    One who provided electricity ⚡️ I respect ✊

  • @narayannepal6653
    @narayannepal6653 3 ปีที่แล้ว +2

    कमल थापालाई टेबल टेनिस खेलाडी नभनेर लन टेनिस खेलाडी भन्नुपर्ने हो ।

  • @karunasharma1142
    @karunasharma1142 3 ปีที่แล้ว +1

    जसले छलकपट जालझेल गर्छ उआफ़ै सिद्दिन्छ||यिनीहरु प्रिथिबीको बोज मात्र नभएर सबैको घिर्नाकोपात्र बन्छन यीकुरा किन नसोचेको?

  • @homnath4568
    @homnath4568 3 ปีที่แล้ว +2

    धेरैपढेर देसबेच्नि बिध्धा सिकेछन्,अनुसासन विपरित कामगर्नेहरुलाई सत्ताबहिषकार गराउन सरकारकाे ध्यान जाअाेस्

    • @sks0403
      @sks0403 3 ปีที่แล้ว

      Padnu ramro kura hun ... padne le kura bujxaa napadne kp oli ra girija jasto le desh lai paxadi dhakelyooo...

  • @DamodarAryal-k8t
    @DamodarAryal-k8t 4 หลายเดือนก่อน

    😮❤

  • @Mahendra-supriya
    @Mahendra-supriya 3 ปีที่แล้ว +3

    K p ba rock

  • @tulashtha1792
    @tulashtha1792 3 ปีที่แล้ว +3

    धेरै पढेको भएर त जनता लाई पनि मार्यो देश पनि खाने योजना गर्दै छ ।

  • @kulkhadka3141
    @kulkhadka3141 2 ปีที่แล้ว +1

    कम पढाइ गर्ने हरु एमालेका नेताहरु रैछ्न ,

  • @sanchahangkhewasubba393
    @sanchahangkhewasubba393 3 ปีที่แล้ว +2

    Dear TH-camr why you ask about Nepali political leaders qualifications plz ask about how they treat Nepali public

  • @ghanashyamsiwakoti542
    @ghanashyamsiwakoti542 3 ปีที่แล้ว +1

    नेपाल का झोले नेता लाई केको बरिस्ठ भनेर सम्मान गरेको ,देस बेचुवा हरु लाइ

  • @kbdbtr30
    @kbdbtr30 2 ปีที่แล้ว

    जतिपढेपनि यिसबै नेताले खै जनतालाई के दिएर देशलाई काहाँसम्म बनाए त

  • @janjantimalsina1465
    @janjantimalsina1465 ปีที่แล้ว

    👍

  • @newmusic3483
    @newmusic3483 3 ปีที่แล้ว +1

    Dr Ram Varan Yadav KAHA xa

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 2 ปีที่แล้ว

    Padhai hoin hai hajur Sir Dhan Kati bhanera Tulana garne Hoki keho hai sir

  • @jibangammer1493
    @jibangammer1493 3 ปีที่แล้ว +1

    मेरो भनाई कसैको पनि
    चितबूझदो नभएको मा
    माफ गर्नुहोला।
    धेरै नै पढेर होला आफ्नो देशको बिकास गर्न नसक्ने । राजा ले घोडा चढ्ने दिएनन् भने र राजनीतिमा प्रवेश गरेका काङ्ग्रेस।५कक्षामा आलू ल्याएर विजयी भएका र पढेर काम छैन भनेर राजनीतिमा प्रवेश गरेका एमालेक। झन्नै
    काम गरेर कोखानछ भनेर सोझासाझा जनतालाई बन्दुक का गोली प्रहार गर्न लगाएर
    राजनीतिमा सक्रिय रहँदै आएको माओवादी हुन । यिनीहरू राजनीतिक बाटो नतोडेसम्म नेपाल बन्दैन नेपाल बन्दैन

  • @nilbikramrayamajhi8452
    @nilbikramrayamajhi8452 3 ปีที่แล้ว +3

    नेपाल को राजनिति गर्ने खाते भुसिया मात्र छ्न
    यसमा दुइमत छैन है नेपाली जनता को नजर मा

  • @rbbahing3353
    @rbbahing3353 3 ปีที่แล้ว +1

    शालिन इमानदार एमालेका उपाध्यक्ष समेत रहेका Ashok Rai को शिक्षा चाहिँ खै?

  • @bijayamaharjan821
    @bijayamaharjan821 3 ปีที่แล้ว +2

    ईनिहरूले नेपालि जन्ता र नेपाल देश बेचिसके छन , अब ई ईनिहरू काे अाफ्नै खत्त्रा हुन्छन। ईन्डिया र MCC काे लागि सक्तिसालि छन

  • @badaltiwari2896
    @badaltiwari2896 3 ปีที่แล้ว +1

    Sansar ko sab vanda khattam political leaders vanauda Desh Drohe haru

  • @rabindeeplama2083
    @rabindeeplama2083 2 ปีที่แล้ว

    यिनी सबले राजिनामा उहिले दिनु पर्ने थियो डेड स्पाइर

  • @livelyperson6560
    @livelyperson6560 3 ปีที่แล้ว +1

    Dr. Baburam bhattrai aafno lagi matrai padhnuvayo

  • @raihoki5317
    @raihoki5317 3 ปีที่แล้ว +1

    थुक्का याे सबै कुकुर चाेर भ्रष्टाचारी दलालीहरुकाे पनि परिचय दिनु पर्छ र नेपाली जनताहरुलाई

  • @sks0403
    @sks0403 3 ปีที่แล้ว +2

    Nepal ko history ma khadga prasad jasto jali fatah maile bekti dekhina .. tara estai fatah ko jhunda dherai hunda raixan ..

  • @khumanandasharma4871
    @khumanandasharma4871 2 ปีที่แล้ว

    Jay Nepal

    • @dca358
      @dca358 ปีที่แล้ว

      जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @rabindranathdarlami6221
    @rabindranathdarlami6221 3 ปีที่แล้ว +1

    राष्ट्रिय ढुकुटि लुटेराहरु कसरि शक्तिशाली भन्ने?

  • @bishnupoudel3655
    @bishnupoudel3655 3 ปีที่แล้ว +3

    जति पदे पनि सबै नेता हरु बुधी Late हुन सबै यी नेता हरुमा देस प्रती भन्दा बिदेसिको पिछी लग्गु भय यी नेत हरु बाट देस्को प्रगती हुदैन सबै देस द्रोही हुन यिनी हरुले स्वर्ग जस्तो देस लाई सबै बिदेसिको हात्मा बुझाउन तल्लिन छन समग्रमा भन्ने हो भन सबै नेता देस द्रोही हुन जय नेपाल

  • @jamunapegni407
    @jamunapegni407 3 ปีที่แล้ว +1

    Sirsak ali milena ki!

  • @indigenousgurung4105
    @indigenousgurung4105 3 ปีที่แล้ว +1

    यो list म़ा प्राय जसो हत्यारा, भ्रस्टचारी पिसात हरु मात्र छ.....

  • @dhalbghartimagar7908
    @dhalbghartimagar7908 3 ปีที่แล้ว +1

    Yes as

  • @dineshkbishwakarm2831
    @dineshkbishwakarm2831 3 ปีที่แล้ว +1

    Bhim Rawal ko update aayena

  • @jennychamling4722
    @jennychamling4722 3 ปีที่แล้ว +1

    Baburam dherai padheko vayer ta hola 17 hajar jantako khun bagayo

  • @pawangyawali4016
    @pawangyawali4016 3 ปีที่แล้ว +2

    विप्लव जिन्दवाद।

  • @narayannepal6653
    @narayannepal6653 3 ปีที่แล้ว +6

    अध्ययन गरेका र उत्तीर्ण भन्ने भाषामा केही अस्पष्टता देखिन्छ ।

  • @nabinchandradeo3833
    @nabinchandradeo3833 3 ปีที่แล้ว +1

    First President and Vice-president of Federal Democratic Republic of Nepal were not included?

  • @dineshgiri3018
    @dineshgiri3018 3 ปีที่แล้ว +2

    इनिहरुलाई लखेटेर अहिलेको युबा आयो भने मत्रै देशले कोल्टो फेर्ने छ नत्र यस्तै हो कुर्सिको लडाइ।

  • @prdipsunar8196
    @prdipsunar8196 3 ปีที่แล้ว +1

    Kepi oli +baburam le kehi gr6anki

  • @amarbasnet7691
    @amarbasnet7691 3 ปีที่แล้ว +1

    Padai ko k yogeyta kina chaheyo luna ra varsta char garna janey vai hal xa neta huna?

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 3 ปีที่แล้ว +2

    Nepal ma rajnitee garne Manish Lai padhai ko aawasektta naparne rsixa hai hajur Nepal ko rajnitee kunai bahirai satty le chalaune rsixa hai hajur

  • @bhanudhakal4924
    @bhanudhakal4924 3 ปีที่แล้ว

    गजब छ दाइ....

  • @lokendrakc6472
    @lokendrakc6472 3 ปีที่แล้ว +1

    दुनियाका हरामी देशको सेवामा तलब पनि भतापनी परिवार पाल्ने खर्च पनि बिरामी खर्छ पनि देशलाई आज यो हालतमा ल्याउने धमिर हरु एस्ता नियन्त्रणमा नआउजेल देश हेर्दै जानू उबो लाग्दैन के शक्ति पैसाको आडमा कति दिन?????

  • @krishnaacharya8332
    @krishnaacharya8332 2 ปีที่แล้ว

    बा हरुले सोच्ने बेला आयो है

  • @deepaksharma31640
    @deepaksharma31640 2 ปีที่แล้ว

    इन्डियन बिहारी #म्याकुने

  • @milanbhai1538
    @milanbhai1538 3 ปีที่แล้ว +2

    शक्ति साली नेता होईनन् ।बिदेशि दलाल ,देश बेचुवा ,र जनता मारा लुटेरा हरु हन् ।

  • @kumardc3948
    @kumardc3948 3 ปีที่แล้ว +4

    रबिन्द्र मिश्र जिन्दावाद