viral videos haha जे पाई त्यही बोल्न पाईन्छ?? 😂😂😂 झोले युट्युब च्यानलको विश्वास गरेर हुन्छ?? राम बाबु गुरुंगको फेसबुक वालबाट जस्ताको त्यस्तै:- यो समाचारमा चलचित्र टिमले नै गीत मील्न गयो भन्ने बखान गलत छ । सँगीतकार S D Yogi ले मलाई धेरै दबाब् आयो दाई भने पछी मैले आलोक श्री लाई भेटेर कुरा गरौं दाई भनेको हो । गीत मील्यो मीलेन दुई सँगीतकारलाई बिशेष ज्ञान होला नै । मेरो लाटो कनले सुन्दा त मील्दैन । एउटा सर्जकले अर्को सर्जकलाई सम्मान गर्न सिकोस् । कुरा यस्तै हो ।
एक्दम गजवको गीत... it is so intertaining and interesting as well...I haven't been sleeping without listening the song since it was uploaded in youtube 😊😌😊
अगाडीको दुईलाईन मेलोडी मात्रै मिलेको होकी जस्तो छ अन्य केही पनि मिल्दैन। अब अलि अलि त मिली हाल्छ नी त्यसैलाई कपी चाही भन्न मिल्दैन ल। यो फोटो सिरानी त गित त पुरै झुर छ। कपी भनेर सुनेको निंदाएँ म त पुरै पनि सुन्न सकिन😂😂😂, तर धेरै respect छ आदरणीय संगीतकार आलोक श्री प्रती वँहाले चाहेको भए कब्बडी टिमलाई अझ अफ्ठ्यारो पार्न सक्नु हुन्थ्यो सामन्य समझदारी मै कुरा टुंग्याउनु भयो। hats up 🙋♂️
खास यो गीत उदितनारायण झा ,रामकृष्ण ढकाल,राजेश पायल राई ले गाउथे त कति राम्रो हुन्थ्यो नेपाल idol मा यो भं त्यो भन भनेर मुल्यांकन गर्नु .....एउटा मजाक जस्तो काली सर को haahaahaaahaa
गित मिलेको भनेर सुन्न आउने जति यता✋😆
🙋🙋✋✋✋
✋✋✋
Me✋✋
Ma hajir chhu la sir
✋✋✋✋
Geet milo vanera sunna aako yo geetni ekdam ramro lagyo
✋✋✋
Same ✌️ You 😂😂😂
अरे वा कहिले फोटो सिरानिमा कहिले फोटो गोजीमा दामी छ ल।।।
कबड्डी ३ को दुबो फुल्यो गीत र यो त एउटै जस्तो छ त!!
bhumi sunar haha अरुले मिल्यो भनेको सुनेर चाही एउटै लागेको होला😂😂😂, सुरुको विच चाही अलि अलि होकी जस्तो छ तर कपी नै भन्न चाही मिल्दैन।
@@khullaaakash1832 गीत चोरेको साबित भएर क्षतीपुर्ती तिर्ने भैसकेको छ।
viral videos haha जे पाई त्यही बोल्न पाईन्छ?? 😂😂😂 झोले युट्युब च्यानलको विश्वास गरेर हुन्छ?? राम बाबु गुरुंगको फेसबुक वालबाट जस्ताको त्यस्तै:- यो समाचारमा चलचित्र टिमले नै गीत मील्न गयो भन्ने बखान गलत छ ।
सँगीतकार S D Yogi ले मलाई धेरै दबाब् आयो दाई भने पछी मैले आलोक श्री लाई भेटेर कुरा गरौं दाई भनेको हो । गीत मील्यो मीलेन दुई सँगीतकारलाई बिशेष ज्ञान होला नै । मेरो लाटो कनले सुन्दा त मील्दैन ।
एउटा सर्जकले अर्को सर्जकलाई सम्मान गर्न सिकोस् । कुरा यस्तै हो ।
त्यो त आफ्नो आफ्नो बिचार कसैलाई राम्रो लाग्न सक्छ कसैलाई नराम्रो लाग्न सक्छ l लोक पप शैलीको गित मेरो लागि त अत्यन्त मन पर्यो साथि l
गित मिल्यो भने पछि सुन्न आउने म मात्रै हैन नि ।
✋✋
मलाई धेरै मन पर्ने गायक काली प्रसाद बास्कोटा तपाईका सबै गति संगीत अत्यन्तै उत्कृस्ट लाग्छ यसरी नै प्रगति गर्दै जानु होला मेरो हार्दिक शुभकामना छ।
म आलोक सर को सम्मान गर्छु। संगीत उस्तै मिल्ने रैछ र पनि दुबो फुल्यो गीत धेरै पक्षमा उत्कृष्ट छ।
एक्दम गजवको गीत... it is so intertaining and interesting as well...I haven't been sleeping without listening the song since it was uploaded in youtube 😊😌😊
आरु ले जेसुकै भनुन । मलाई यो गित अनि स्वर संगै music दुबै मन परेछ ।।✌💕
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Really outstanding song 😊I repeated it many times 😍 once more kali dai ......really awexom .......
यो गित सुनेर ...कसरी काली जि नेपाल आईदल म जज भए
OMG Kali prasad Baskota ko real swar ( k bhannu ,)
गीत चोरि भयो भनेर हेर्न आको त गीत राम्रो रैछ
नेपाली हूँ भन्ने जति यता ✋✋
गित मिल्यो भनेर सुन्न आएको राम्रो रैछ ❤️❤️❤️
awesome! love u kali pd..
Yoni sure chalxa :)
KALI Dai Rocks!!!!!
Rakesh Karki
Sarmila bardewa!!wow voice.
कति मेलिको हो सर दामी सोङ ✌सिरानिमा रैछ गित
अगाडीको दुईलाईन मेलोडी मात्रै मिलेको होकी जस्तो छ अन्य केही पनि मिल्दैन। अब अलि अलि त मिली हाल्छ नी त्यसैलाई कपी चाही भन्न मिल्दैन ल। यो फोटो सिरानी त गित त पुरै झुर छ। कपी भनेर सुनेको निंदाएँ म त पुरै पनि सुन्न सकिन😂😂😂, तर धेरै respect छ आदरणीय संगीतकार आलोक श्री प्रती वँहाले चाहेको भए कब्बडी टिमलाई अझ अफ्ठ्यारो पार्न सक्नु हुन्थ्यो सामन्य समझदारी मै कुरा टुंग्याउनु भयो। hats up 🙋♂️
काली प्रसाद बाँसकोटा लाई गायक भन्दा नि संगीतकार र कम्पोजर भनेर रुचाउँछु। स्वर त उस्तै हो।
Kali sir great job
This song has Nepali flavor which is necessary in Nepali music industry
Yo bhanda ta jhakkad thapa ko geet ma dherai like ra view ako rahexa
Wonderful Voice ❤️
Loved it 😘
Rocking song 🔥🔥🔥
नेपाल आइडल को जज रे सोर अलि भयन
अति मिठो गीत
Thank You For Your Comment & Stay Tuned With Music Nepal For More Nepali Songs.
सङ्गीत राम्रो छ केटिले स्वर मीठो छ तर कालीजीको अलि फाटेको झै आयो
Daari gang bata aune haru yeta hajir hou !!!
Shreejan Pandey ma pani ho
uttam neupane ✋✋✋
mah pani xu haii
.
.....................................................
३ वटा 'स' ले सजिएपछि सक्किगोनी
-संगीत
-स्वर
-शब्द
गीत बबाल लाग्यो ।
अल्लि अभ्यास गरेर अर्को बर्ष आउनु यो बेला को नेपाल आइडल को लागि सरि...... मलाई कुनै मजा नै आएन हौ ब्रो
मायालु ताप्लेजुङ للختابخيحايحلرهينهشيهبخ🥑
kali ji you are great singer...do not care about Bull shit comments and go ahead....
जुन बेला नि तिम्रै तस्बिर हेरि बस्या छु...!
कालि प्रसादको अरु गितमात राम्रै हो तर यो त मनै परेन भन्नेहरू यता हाजिर गरौत।।
Mero guru alok shree ❤❤❤❤❤
यस्ता गीतहरूमा पैसा लगानि नगर्दानै जाति होला काली जी
wooowww so amazinggg
..kate sweet voice Kali ji hjr ko to good
Really outstanding song 😊I repeated it many times 😍
स्वोर भन्दा पनि संगीत चाहिँ बब्बाल छ
haina yasto voice le nj singer bhando raixa hai nepali thukka nepal
Dherai ramro xa yo geet sor ani sabdaharu
Ma taw geet milyo vanera sunna aayako 😂 aru ko ko hununxa like garau taw😎
same 😂
kali ji ko yo geetma sor man naparaune jati hajir garam ta
nice song, kaliparsa sir , hajurko aawaj sadhaivari asarinai naya naya git haruma sunirahana pau
कसरी बर्णन गरु गित को
धेरै राम्रो मन छोयो ।
हैट भएन मन छोएन,,भएन भएन!!
यो गीतको पनि दिन आयो
टुइटे ग्रुपबाट आउने यता हाजिर गरम् ।
कहिले फोटो सिरानीमा...
wow keep it up lovely kali daju
कबड्डी ३ को दुबो फुल्यो गीत र यो त एउटै जस्तो छ त
Nice one loved it ❤
Thanks ✌️
different style of singing n music too
awsome voice male and female ✌
धेरै राम्रो संगित।।
Thank You For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
म कुनै संगीत बिध त होईन तर यसो दर्शक भएर सुन्दा चै (कबड्डि ३) को ( दुबो फुल्यो ) गीत संग कता कता मिलेकै आभास आइरहेछ
Love the tune! Ramailo 👏
Kali prasad dai your voice👌👌👌💕💕
awesome song which i haven`t listened ever...love it
typical nepal song😍😍😍😍😍
oww lok vaka tiye ko babal song kali daiii
Wow great👌👌👌
कब्बडी ३ पछि आउने जति एता 😂😂🙋🙋🙋
Kali Daai ko fan haajir garam :)😊
Subash Neupane nic
🙌
Awesome music vocal. Lyrics love ❤️ from heart and thanks kali ji because of you we could still hear this sort of music in 21st centuries
Kabaddi kabaddi kabaddi ko "Dubo phulyo" sanga kehii panii mildainaa.....!!
Yes
डाउनलोड पनी गरियो । म्युजिक अझ बब्बाल छ ।
wawa sweet sOng daii...
#KALIPRASADBASKOTA
hait kuwait bata ko ko hunuhunx hajir garnu ta ✋✋
बस्कोता बेसुरा भाको छ
swar ra sabda vanda pani sangit sarai man paryo
Nice song Kali Prasad Dai I am yr best fan
खास यो गीत उदितनारायण झा ,रामकृष्ण ढकाल,राजेश पायल राई ले गाउथे त कति राम्रो हुन्थ्यो
नेपाल idol मा यो भं त्यो भन भनेर मुल्यांकन गर्नु .....एउटा मजाक जस्तो काली सर को haahaahaaahaa
ramailo lagyo ........ haha
Ahlokshree ko music so good normal overall good.
Original ramro vanne haru yeta hajir hum ta
kabadi voice of kali ji !!
Kassam malai ahile samma sabai vanda man napareko geet yahi hola 😣
आहै गजल चाहि राम्रो रहेछ है। गजल बाटै हो क्यारे यस्ता गीतहरुको सिर्जना गर्ने ।
Purna Gaha gajal??? its not gajal dude
you are rocking voice kali dai
Sarai metho song man paryo Kali sir
dammi lagyo malai tw kali sir ko voice
yekdam ramro xa i like this song
गीत मनपराई दिनुभएकोमा धन्यवाद, कृपया शेयर गरिदिनुहोला !
एस्तो हिट कलाकार ले अस्तो नराम्रो गित गौने
kaile photo akha ma
kaile photo sirani ma👌👌👌
Music is superb
Nepal idol ko judge ko yo voice khasai dam dekhiyan
Jun bela ni tmrai photo heri basya xu😘😘😘
अरे! तिज त लागिसकेछ 😜
kali dai अलि छोएन।।।
nice song kali dai music very nice
I like the music. 😍🤔
bajar ma kahile aauxa yo song
Love this song 😍😍😍
Nice song...
नया हिट num होला जस्तो छ है
Music is good...
dami lagyo
Geet milyo vnerw sunne jati yeta hajir hum tw
dami xa kali dada