बि यल भि परिवारको ५१ भाग को खुशी / BLV Live Dohori Official

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • blv live dohori official
    बि यल भि परिवारको ५१ भाग को खुशी

ความคิดเห็น • 87

  • @raazmagar7337
    @raazmagar7337 2 หลายเดือนก่อน +1

    बधाई तथा शुभकामना
    PNSG_ परिवार को तर्फबाट
    सम्पुर्ण ''BLV" परिवार साथै सम्पूर्ण टिम सर मिस ज्यु बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @muktibahadur7114
    @muktibahadur7114 2 หลายเดือนก่อน +1

    BLV परिवारलाई सफलताको धेरै धेरै शुभकामना छ 👌👌👌🙏

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 หลายเดือนก่อน

    Ekdamai khusi lagoh yo dekhera blv pariwar prati ajai dherai samman badhyo ekdamai ramro kaam ani karye gardai hunuhuncha ajai garnu hola sangitik yatra ko safaltako suvakakamana xa sampurna blv ani singo line jagat sabai lai ramro kaam ramro lagoh

  • @dipenlimbu3521
    @dipenlimbu3521 2 หลายเดือนก่อน

    Big Congratulations BLV All pariwar sir miss jyu lai 🎉🎉🎉

  • @sanjanatikhatri8764
    @sanjanatikhatri8764 2 หลายเดือนก่อน

    Wauuuuuuu ekdm mitho look dohori 👏👏👏👏gd luck all team 👏👏👏
    Mwsg family

  • @nitapariyar8798
    @nitapariyar8798 2 หลายเดือนก่อน

    हार्दिक बधाई साथै अनगिन्ती शुभकामना स- blv परिवार लाई अग्रिम सफलताको कामना

  • @nitulawati123
    @nitulawati123 2 หลายเดือนก่อน

    हार्दिक बधाई तथा सफलताको शुभकामना BLV परिवारलाई🎉🎉🎉🎉

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 2 หลายเดือนก่อน

    Blv sampurna team lai safalatako lakhau lakh subhakaamanaa❤❤❤

  • @rosnikabudhathoki368SHOVA
    @rosnikabudhathoki368SHOVA 2 หลายเดือนก่อน

    सफलताको शुभकामना छ सम्पूर्ण BLV परिवारलाई 🎉🎉🎉🎉

  • @deltathalang1556
    @deltathalang1556 2 หลายเดือนก่อน

    BLV परिवारले ५१ औं लाइभ दोहोरो गित बिनोचन गर्न सफल हुनुभएकोमा हार्दिक बधाइ तथा साङ्गितिक सफल यात्राको लागि अनगिन्ती शुभकामना व्यक्त गर्दछु ।🎉🎉🎊🎊🎈🎈

  • @kedarlimbu5244
    @kedarlimbu5244 2 หลายเดือนก่อน

    Vari vari shuvakamana shathma hardik badhai xa blv pariwarlai

  • @PrakashMagoll-yo7uv
    @PrakashMagoll-yo7uv 2 หลายเดือนก่อน

    बधाई तथा सफल्ताको लाखौं लाख शुभकामना अल्ल BLV परिवार लाई 🎉🎉👏👏🙏🎂🎆🎈❤️🎂

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 2 หลายเดือนก่อน

    Wow very nice program congratulatiins to all BLV family ❤❤

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 2 หลายเดือนก่อน

    BLV लाईभ दोहोरी लाई उच्छ सम्मान साथै 50 औ भाग पूरा गरेर 51औ भाग मा पुगन सफल हुनुभयेको मा धेरै धेरै बधाई साथै अझै उन्नती प्रगती को कामना ब्याक्त गर्द छु

  • @BSBL986
    @BSBL986 2 หลายเดือนก่อน

    रेनु जि लाई देख्न पाइयो । निक्कै अगाडी पुग्नु । गितसङ्गितमा एक छत्र राज गर्न सफल हुनु।
    सबैको मनमनमा राज गर्न सफल हुनु
    बधाई रेनु जि लगायत समस्त बि एल भि रोधी घर समिती प्रती

  • @YashodaRuchar
    @YashodaRuchar 2 หลายเดือนก่อน

    सुरुवाती चरणको कार्यक्रम राम्रो छ सफलताको शुभकामना सम्पूर्ण blv परिवारलाई ❤

  • @indra_kirant2461
    @indra_kirant2461 2 หลายเดือนก่อน

    हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ blv स परिवारलाई सधैंभरि सफलताको सिखर चुमिरहनु हाेला 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dhanlimbu5371
    @dhanlimbu5371 2 หลายเดือนก่อน

    हार्दिक बधाई blv स-परिवारलाई ५१औं लाइभ दोहोरी शृङ्खला पार गर्नुभएकोमा म लगायत हामी SLMJ स-परिवारको तर्फबाट 😍😍💐💐💐💐💐👏👏👏👏👏👏👏👏😍😍🌹🌹💖💖💖🙏

  • @bharipurnchamling3299
    @bharipurnchamling3299 2 หลายเดือนก่อน

    Congratulations 🎉🎉🎉BLV whole family 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @NSSSOFFICIAL8
    @NSSSOFFICIAL8 2 หลายเดือนก่อน

    बधाई तथा हार्दिक शुभकामना सम्पूर्ण बिएलभि परिवार लाई🎉🎉🎉🎉🎉

  • @bomraj9250
    @bomraj9250 2 หลายเดือนก่อน

    हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिम लगायत सं BLV family ❤❤❤🎉🎉🎉🎉

  • @SLMJ_OFFICIAL-2
    @SLMJ_OFFICIAL-2 2 หลายเดือนก่อน

    Hardik badhai tatha anaginti yatra ko anaginti subhakamana BLV paribhar Lai hami samastha SLMJ paribhar ko tarfabata🙏🙏💖💖❤️💐💐🎊

  • @BMSG-OFFICIA
    @BMSG-OFFICIA 2 หลายเดือนก่อน

    BLV परिवर प्रति उच्च सम्मान सहित हार्दिक बधाई तथा सुभकामना यो सराहनिय काम को लागि हामि समस्त BMSG सपरिवार को तर्फबाट !

  • @minurai9373
    @minurai9373 2 หลายเดือนก่อน

    Blv परिवार लाई सफल काॠ काल को धेरै सुभ कामना यसरी नै अगि बड्दै जानुस आज 51 मनाउन सफल हुनु भएको छ यसरी नै सयौं भाग ल्याउन सफल रहनुस सुभ कामना का गुच्छा अर्पण गर्दछु 🎉🎉❤❤

  • @Samitajkhaling
    @Samitajkhaling 2 หลายเดือนก่อน

    बधाइ छ सबैजनालाइ अनि उच्च सम्मान पनि सधै फुलोस फलोस यहि सागातिक यात्राको शुभकामना🌸🌸🎤🎤🎧🎧💃🏻💃🏻🕺🕺👏👏👌👌🙏🙏

  • @BimalMagar-dc8ks
    @BimalMagar-dc8ks 2 หลายเดือนก่อน

    हार्दिक बधाई साथै सफलता को शुभकामना साथै सम्मान प्रोग्राम मा 🎉विभिन्न ग्रुप बाट उपस्थित सम्मानित ब्याक्तित्व ज्यु हरु प्रति उच्च सम्मान व्यक्त गर्दछौं म लगायत ब एल भि सम्पूर्ण परिवार 🙏🙏🙏🙏🙏

  • @birendra1644
    @birendra1644 2 หลายเดือนก่อน +1

    Parkhaima xam karekarma hernlai namste

  • @SANTA_KHAND
    @SANTA_KHAND 2 หลายเดือนก่อน

    हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना।।।।।🎉🎉🎉🎉🎉🎉🎉

  • @amisalimbu6358
    @amisalimbu6358 2 หลายเดือนก่อน

    BLV परिवारले लाइभ लोक दोहोरी गीत १,२,३ गर्दै ५१औं भाग ल्याउन सफल हुनुभएकोमा हार्दिक बधाई छ BLV स-परिवारलाई साथमा BLV लाइभ लोक दोहोरीमा आवद्ध सम्पुर्ण सम्पुर्ण कलाकार ज्युहरुमा म लगायत SHAA स-परिवारको तर्फबाट साथमा यहाहरुको साङ्गितिक यात्रा निरन्तर यसरी नै मजबुतको साथ एक जुट भएर अघि बड्दै जानू होला हजारौं लाइभ लोक दोहोरी गीत ल्याउन सफल हुनुहोला सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं 🙏🙏

  • @birendrasambahamphe111
    @birendrasambahamphe111 2 หลายเดือนก่อน

    BLV परिवारलाई हार्दिक बधाई तथा सफलताको सुभकामना म लगायत अनुपम सङ्गित समुह AMG परिवारको तर्फबाट 🎈🎉🎈🎉l

  • @reshampurja6996
    @reshampurja6996 2 หลายเดือนก่อน

    आहा एकदमै बबाल अनि घम्साघम्सी लाईभ दोहोरी , मज्जा आयो हेरेर, बधाई छ लाइभ दोहोरी टीम, BLV परिवार लगायत सम्पूर्ण सर्जकहरुलाई❤️❤️🌺🌺💃🕺🤸‍♂️🤸👍️👍️👍️👍️👏👏👏👏👌👌👌👌✌️✌️✌️✌️

  • @BinodSamsohang
    @BinodSamsohang 2 หลายเดือนก่อน

    massive congratulations to the blv family

  • @Purnamagar12345
    @Purnamagar12345 2 หลายเดือนก่อน

    हार्दिक बधाइ छ BLV hole entire team lai 1234औं हुँदै 51औं भाग सम्म आईपुग्न सफल हुनु भएकोमा सांगितिक सफलताको धेरै भन्दा धेरै शुभकामना ब्यक्त गर्दछौँ म लगायत हामी समस्त हाम्रो संगीत परिवार को तर्फबाट आगामी दिनहरुमा यसरीनै 51औं हुँदै 1000औं भागहरू पुरा गर्दै अगाडी बढीरहेको हेर्न पांउ शुभकामना छ 🙏🙏

  • @R.B.B.M7
    @R.B.B.M7 2 หลายเดือนก่อน

    वाउ आहाहाहहहह सरररर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र❤❤❤❤❤

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 2 หลายเดือนก่อน

    Blv परिवार ले लाइव दोहोरी मार्फत ५१ भागमा प्रबेश गर्न सफल हुनु भएकोमा तपाईं सम्पुर्ण परिवार लाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौ हामि सम्पुर्ण NCSSG परिवार को तर्फबाट धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 หลายเดือนก่อน

    Huge huge huge congratulation whole entire BLV family team very proud moment and happy movement wish u goodluck for ur future upcoming new project in musical Field wish u goodluck from HAMRO NETWORK संजाल।।

  • @uttampunam8574
    @uttampunam8574 2 หลายเดือนก่อน

    Herdai chhau BMSG pariwar baat

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 2 หลายเดือนก่อน

    ल बधाई छ सम्पूर्ण कलाकार ज्यु लाई 🎉🎉🎉🎉🎉🎉

  • @dipenlimbu3521
    @dipenlimbu3521 2 หลายเดือนก่อน

    Happy birthday to you BLV

  • @santikhadka7248
    @santikhadka7248 2 หลายเดือนก่อน

    Maile pani herdai xu ttmg pariwar bata

  • @SANTA_KHAND
    @SANTA_KHAND 2 หลายเดือนก่อน

    बि एल भि स-परिवार प्रति धेरै धेरै बधाइ तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहान्छु ५१ औ लाइभ दोहोरी गीत यपिसोड को अवसर मा औपचारिक रूपमा प्रत्यक्ष कार्यक्रम राख्नु भएकोमा धेरै धेरै बधाइ तथा अग्रिम सफलताको भारी सुभकामना।।।।

  • @pnsgyoutubechannel7944
    @pnsgyoutubechannel7944 2 หลายเดือนก่อน

    बधाई छ blv परिवारलाई❤

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    awesome big congrtulations whole entire team🎉❤❤

  • @laxmibudha3994
    @laxmibudha3994 2 หลายเดือนก่อน

    🎉🎉happy birthday blv 🎉

  • @birendra1644
    @birendra1644 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SMTsommagar
    @SMTsommagar 2 หลายเดือนก่อน

    भरी भरी सम्मान साथमा दर्शन नमस्ते🙏🙏🙏

  • @kiratianupofficial9788
    @kiratianupofficial9788 2 หลายเดือนก่อน

    हार्दिक बधाई छ🎉🎉

  • @minaniraula4518
    @minaniraula4518 2 หลายเดือนก่อน

    wow kati ramailo

  • @saragamsangitpariwar9463
    @saragamsangitpariwar9463 2 หลายเดือนก่อน

    Congratulations🌟😘🙏💃all enter team

  • @amritadewanemmy
    @amritadewanemmy 2 หลายเดือนก่อน

    हार्दिक शुभकामना छ ।

  • @bimalalama954
    @bimalalama954 2 หลายเดือนก่อน

    ❤blv family सबै मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु। र हामी bmsg परिवारलाई पनि धन्यवाद पत्र प्रदान गरिदिनु भएको मा सम्पूर्ण blv स - परिवार प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु।
    BMSG-SECRETARY Bimala lama 🙏

  • @user-lp6es2zp9j
    @user-lp6es2zp9j 2 หลายเดือนก่อน +1

    THANK U SO MUSCH

  • @Nsssofficial
    @Nsssofficial 2 หลายเดือนก่อน

    बधाई छ 🎉🎉🎉🎉

  • @sagarrai9476
    @sagarrai9476 2 หลายเดือนก่อน

    नमस्कार म सागर राई SING परिवार बाट 🙏
    विशेष गरि BLV परिवारले ५१औँ लाईभ दाेहेरि गित बिमाेचन गर्न सफल हुन भएकोमा हार्दिक बधाई दिन चाहान्छु ! सफलताको शुभकामना समयकाे पावन्धिभित्र अडिक रहेर लाईभ प्रतिक्रिया राख्न असमर्थ भयाै हामी SING तर साथ सपाेर्ट सदैव रहने छ धन्यवाद !
    जय गित जय संगित

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    Ramro lagyo🎉❤❤

  • @user-te8sy9zl7s
    @user-te8sy9zl7s 2 หลายเดือนก่อน

    Aayo

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    Big congratulations🎉❤

  • @dewanandasubba63
    @dewanandasubba63 2 หลายเดือนก่อน

    Badhai xa BLV pariwar lai. 🙏🏻

  • @FlexibalandMovement
    @FlexibalandMovement 2 หลายเดือนก่อน

    Suv kamana x ❤

  • @indulawati4403
    @indulawati4403 2 หลายเดือนก่อน

    Aayoo

  • @bikashrocksitr9932
    @bikashrocksitr9932 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-te8sy9zl7s
    @user-te8sy9zl7s 2 หลายเดือนก่อน

    🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    Lala aaunush🎉❤

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    Sabai yata aaunush

  • @sukumayasurkheti6639
    @sukumayasurkheti6639 2 หลายเดือนก่อน

    🙏🏻🙏🏻🙏🏻👏👏👏👏👏

  • @BibekG.m
    @BibekG.m 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-id5rk5yz7n
    @user-id5rk5yz7n 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @laxmitamang1991
    @laxmitamang1991 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @ranukadhungel
    @ranukadhungel 2 หลายเดือนก่อน

    ❤❤🎉🎉🎉🎉🎉🎉

  • @Karnamayawanem-jm5ud
    @Karnamayawanem-jm5ud 2 หลายเดือนก่อน

    ❤❤❤❤🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏

  • @SLMJ_OFFICIAL-2
    @SLMJ_OFFICIAL-2 2 หลายเดือนก่อน

    🙏🙏❤❤

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    Wow

  • @purnimagurung249
    @purnimagurung249 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏💖💖👏👏👏👏👏👏👏

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    🎉❤

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 หลายเดือนก่อน

    Haii suru vayo haii guys ma chai sundaichu lol haii

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 หลายเดือนก่อน

    1 waiting mai matra rachu ta haha 😂😂😂😂 sayad notification ma ayera hola subscribe garera agadi nai

  • @jaljalarituofficial8512
    @jaljalarituofficial8512 2 หลายเดือนก่อน

    Hy

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 หลายเดือนก่อน

    5 minute left haii lol haii guys sabai jana aunu haii yeta tira

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 หลายเดือนก่อน

    Lol ayo haii

  • @amg_official344
    @amg_official344 2 หลายเดือนก่อน

    BLV परिवारले ५१ औं लाइभ दोहोरो गित बिनोचन गर्न सफल हुनुभएकोमा हार्दिक बधाइ तथा साङ्गितिक सफल यात्राको लागि अनगिन्ती शुभकामना व्यक्त गर्दछु ।🎉🎉🎊🎊🎈🎈

  • @amisalimbu6358
    @amisalimbu6358 2 หลายเดือนก่อน

    BLV परिवारले लाइभ लोक दोहोरी गीत १,२,३ गर्दै ५१औं भाग ल्याउन सफल हुनुभएकोमा हार्दिक बधाई छ BLV स-परिवारलाई साथमा BLV लाइभ लोक दोहोरीमा आवद्ध सम्पुर्ण सम्पुर्ण कलाकार ज्युहरुमा म लगायत SHAA स-परिवारको तर्फबाट साथमा यहाहरुको साङ्गितिक यात्रा निरन्तर यसरी नै मजबुतको साथ एक जुट भएर अघि बड्दै जानू होला हजारौं लाइभ लोक दोहोरी गीत ल्याउन सफल हुनुहोला सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं 🙏🙏

  • @RamDamai-v7l
    @RamDamai-v7l 2 หลายเดือนก่อน

    ❤️❤️❤️❤️

  • @BSBL986
    @BSBL986 2 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @sundarbk3636
    @sundarbk3636 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @dhanbahadur8810
    @dhanbahadur8810 2 หลายเดือนก่อน

    ❤❤❤