हामिले किनेर पास गरेर भोगचलन गरिआएको जग्गामा अर्कोले आएर यो तेरो जग्गा नक्सामा छैन भनी बलजफ्ती गर्न खोजिरहेको छ।अब हामिले के गर्ने कसरी अगाडि बढने होला??
यस सम्बन्धमा मुलुकी देवानी सँहिता २०७४ को दफा २९५ मा खोलाको साँधको जग्गा आवाद गर्ने भन्ने व्यवस्था छ। जस भित्र कुनै पनि जग्गाको बीचमा नदी वा खोलापसी वरिपरि जग्गा भएमा वा कुनै जग्गालाई नदी वा खोलाले कटान गरेमा नदी वा खोलाले जग्गा छाडेपछि त्यस्तो जग्गा सम्बन्धित व्यक्तिको को नै हुनेछ र निजले आवाद गर्न पाउनेछ भन्ने व्यवस्था छ। जिज्ञासाको लागि धन्यवाद।
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
मुलुकी देवानी संहिता 2074 download गरी अंशबण्डा सम्बन्धी व्यवस्था पढ्ने जसमा २०५. अंशियार मानिनेः सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन्। २०६. अंशको समान हकदार हुनेः (१) प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन्। (२) अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउनेछन्। २०७. वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मेका छोरा, छोरीले अंश पाउने ः कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मिएका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउनेछन्। २०८. आमाबाट अंश पाउने ः (१) बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन्। (२) प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैन । २०९. बाबु वा पतिको भागबाट अंश पाउने ः (१) सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन्। (२) अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन्। (३) कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् पुरै अध्ययन गर्न 'मुलुकी देवानी संहिता 2074' search गरी डाउनलोड गर्नुहोला र दफा 205 बाट अध्ययन गर्नुहोला
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
Exam ma aauxa ra Yao ❤🙏🙏
हामिले किनेर पास गरेर भोगचलन गरिआएको जग्गामा अर्कोले आएर यो तेरो जग्गा नक्सामा छैन भनी बलजफ्ती गर्न खोजिरहेको छ।अब हामिले के गर्ने कसरी अगाडि बढने होला??
Sir niji sampati bare video banaunu paryo
thanks
thanks 🙏🙏
Part 4 ni chahiyo sir.
नम्बरी खेतीयोग्य जमिन नदिले कटान गरेर पुरै नदि भयो भने निजि हुन्छ कि सार्बजनिक हुन्छ?
यस सम्बन्धमा मुलुकी देवानी सँहिता २०७४ को दफा २९५ मा खोलाको साँधको जग्गा आवाद गर्ने भन्ने व्यवस्था छ।
जस भित्र कुनै पनि जग्गाको बीचमा नदी वा खोलापसी वरिपरि जग्गा भएमा वा कुनै जग्गालाई नदी वा खोलाले कटान गरेमा नदी वा खोलाले जग्गा छाडेपछि त्यस्तो जग्गा सम्बन्धित व्यक्तिको को नै हुनेछ र निजले आवाद गर्न पाउनेछ भन्ने व्यवस्था छ।
जिज्ञासाको लागि धन्यवाद।
@@NepalKanun उत्त जग्गा मा थुप्रीएको नदिजन्य पदार्थ बेची नगरले आम्दानी गर्न पाउछ? हामी जग्गा धनी ले नपाउने किन
हामीले भएको कानुनी व्यवस्था उल्लेख गरेका हौं। कानुन बनाउने जिम्मा विधायिका (संसद) को हो।
धन्यवाद।
Thankyou sir
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Jagga badphand sambandhi kanun kasari Janna sakinchha please
मुलुकी देवानी संहिता 2074 download गरी
अंशबण्डा सम्बन्धी व्यवस्था पढ्ने
जसमा
२०५. अंशियार मानिनेः सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य
दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन्।
२०६. अंशको समान हकदार हुनेः (१) प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन्।
(२) अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले
जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी
निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता
शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउनेछन्।
२०७. वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मेका छोरा, छोरीले अंश पाउने ः कानून
बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका
दम्पतिबाट जन्मिएका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउनेछन्।
२०८. आमाबाट अंश पाउने ः (१) बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट
मात्र अंश पाउनेछन्।
(२) प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति
वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैन ।
२०९. बाबु वा पतिको भागबाट अंश पाउने ः (१) सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा
पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन्।
(२) अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा
छोरा, छोरीले पाउनेछन्।
(३) कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र
अंश पाउनेछन्
पुरै अध्ययन गर्न 'मुलुकी देवानी संहिता 2074' search गरी डाउनलोड गर्नुहोला र दफा 205 बाट अध्ययन गर्नुहोला
Good
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
plz load all chapter
Thanks sir🙏🙏
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Thank u🙏🙏
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel