यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्न नछड्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
Daju bhai ko case ma, suppose 2ota property 3 jana ko name ma xa. 2ota chora ani aama ko. Aba ama le usko bhag dai lai matra dina milxa ki barabar badna parxa? Yedi bhai bhaira desh ma xa ani aama le dai lai usko bhag diye k hunxa? Bhai le kanuni upachar khojna mikxa ki nai?
निजी सम्पत्ति बण्डा गर्नु पर्दैन, निजी सम्पत्ति हो भने पुष्टि गर्न नसकेको सम्पत्ति सगोलको सम्पत्ति मानिन्छ, सगोलको सम्पत्ति बण्डा गर्नुपर्छ, आफ्नो हक पुग्ने सम्पत्ति भन्दा बढी सम्पत्ति बिक्री गर्न वा अरुलाई हस्तान्तरण गर्न मिल्दैन, गरेमा अन्य अङ्सियारले दाबी गर्न मिल्छ, मुलुकी देवानी संहिता २०७४ अनलाइनबाट डाउनलोड गरेर, भाग ४ सम्पत्ति सम्बन्धी कानुन दफा २५१ देखि दफा २६५ सम्म आफैले अध्ययन गर्न पनि सक्नुहुन्छ।
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँको प्रतिक्रियाको उच्च मूल्याङ्कन गरिनेछ। विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
@@NepalKanun bau le sabai lai bara bari garna parxa? Yedi euta lai kei pani diyena vaney k hunxa? Usle kanuni upachar ma jana milxa? Ani yedi daju bhai ma, daju lai navani sampati bechera bhai ko name ma rakdiye, dai le kanuni upachar garna paucha ki nai?
कसैले आफ्नो अंश बाहेक अन्य अङ्सियारको अंशको सम्पत्ति बेचेको हो भने पनि दाबी गर्न सकिन्छ। भाइले आफूले निजी आर्जन गरेको भन्ने पुष्टि गर्न नसकेपछि सगोलको सम्पत्ति मानिन्छ, सगोलको सम्पत्ति अङ्सियारहरूका बीचमा बण्डा गर्नुपर्छ। मुलुकी देवानी संहिता २०७४ अनलाइनबाट डाउनलोड गरेर, भाग ४ सम्पत्ति सम्बन्धी कानुन दफा २५१ देखि दफा २६५ सम्म आफैले अध्ययन गर्न पनि सक्नुहुन्छ।
sir please ma bidesh ma xu ra ma hu jetho chora tin jana daju vai hami so mero raji bina ama le jagga bechna pauxn ki nai hamro baba le kamako sampanti ra baba hami sano huda bitnu vako hora ahele ghar ma xna bahera desh ma xu ra ma raji bina jagga bechne kura karchan please kei knowledge dinu sir please nepal ko kanun le mancha yo
Okey म भोली दिउँसो सम्म bg छु, भोली बेलुका सब्बै कुरा को जानकारी दिउँला । भोली बेलुका reply गर्छु, केहिगरी विर्सेभने हाम्रो Nepala Kanun KO FB Page मा message गर्नुहोला।
सगोलको सम्पत्ति कानुन अनुसार कुनै पनि अंसियारले आफ्नो अंश बराबरको सम्पत्ति मात्र अन्य अन्सियारको अनुमति बिना पनि राजी खुसी गर्न सक्छ। कुनै अंसीयारले अन्य अंसियारको अंश समेत राजीखुसी गर्ने लागेमा सो सम्पत्ति रोक्का गर्न अन्य कुनै वा सब्बै अंसियारले आफ्नो अंश लाग्ने यथेष्ट प्रमाण सहित सम्बन्धित कार्यलयमा निवेदन पर्छ।
सर दुइटा परिवार को केश मा,,जेठी आमाको छोरा दाईले आफ्नो दु:खले जोडेको सम्पतिमा,, कान्छी आमाको छोरा भाइले दाबी गर्न मिल्छ कि मिल्दैन? जब कि बाउ कान्छी आमा सङ्ग भएको अवश्था छ।
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
tq sir. Sarai majjale samjhaunu bujhaunu hunx
You're welcome.
A
thank you so much ! एकदम सजिलो सग बुझाइदिनु भएकोमा हजुरप्रती हार्दिक आभारी छु। respect you a lot Deepak Sir !
यहाँको सम्मान, आभार र अमूल्य प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु।
राम्रो लाग्याे सर
Good learnig skill
Thank you soo much sir🙏🏼
I am very delighted from yours effective teaching style...
Sir hajurko lecture dine stile sarai saral bughana sakine huncha thank you sir
हार्दिक धन्यवाद सर
धन्यवाद सर।
very nice
प्रतिकृयाको लागि यहाँलाई धन्यवाद।
पारिवारिक कानुन सम्बन्धि विश्लेशण राम्रो छ॥ तर परिवार भित्र हार्दिक शौहार्द वातावरण हुनको लागि एक आपसमा गरिनु पर्ने सम्मान आदर्श सोच प्रति हरेक सदश्यले परिवार भित्र के गर्नुपर्छ भन्ने बारे नैतिक शिक्श्या दियियको पाईएन। यस्ता नैतिक शिक्श्या बिनाको पारिवारिक कानुनले त घर परिवार भित्र कलह झगदाहरु मात्र स्रिजना गर्दछ।
thank you so much. easily understand
Thank you sir ☺️
Sir plz make a video on procedure for family court !!!!
part 2 vetin t
ramro x sir
Thank you sir
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्न नछड्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Ramro xa sir
Nepal ma sarkari jagire Le kamako sampati Pani partition(anshabanda ) hunxa sir?
निजी आर्जन पुष्टि गर्न सके अंशबन्डा गर्नु पर्दैन, अन्यथा पर्छ
Sir gender and inclusive justice ko pani banaidinu
Very useful video
धन्यवाद यहाँको प्रतिक्रियाको लागि।
Daju bhai ko case ma, suppose 2ota property 3 jana ko name ma xa. 2ota chora ani aama ko. Aba ama le usko bhag dai lai matra dina milxa ki barabar badna parxa? Yedi bhai bhaira desh ma xa ani aama le dai lai usko bhag diye k hunxa? Bhai le kanuni upachar khojna mikxa ki nai?
निजी सम्पत्ति बण्डा गर्नु पर्दैन, निजी सम्पत्ति हो भने पुष्टि गर्न नसकेको सम्पत्ति सगोलको सम्पत्ति मानिन्छ, सगोलको सम्पत्ति बण्डा गर्नुपर्छ, आफ्नो हक पुग्ने सम्पत्ति भन्दा बढी सम्पत्ति बिक्री गर्न वा अरुलाई हस्तान्तरण गर्न मिल्दैन, गरेमा अन्य अङ्सियारले दाबी गर्न मिल्छ,
मुलुकी देवानी संहिता २०७४ अनलाइनबाट डाउनलोड गरेर, भाग ४ सम्पत्ति सम्बन्धी कानुन दफा २५१ देखि दफा २६५ सम्म आफैले अध्ययन गर्न पनि सक्नुहुन्छ।
Thank you so much sir
You are most welcome.
Keep watching...
Keep learning...
Sir contitution law ko paribhasa bataunus na
It is so effective video. Sir could you please upload Family Law Part 2 as well?
यहाँको प्रतिक्रियाको लागि धन्यबाद,
यहाँको सुझाब को उच्च मूल्यांकन गरिनेछ।
Judeiceprudence ko chapter haru halnu na sir😢😢😢
Part 2 vhetiyaba ta sir kahile aauxa
Sir widowed हरूको लागि पनि हाकअधिकार को बारेमा पनि जानकारी राख्नुन
Please 🙏🥺 familylow सँग छुट्टै बस्छुभन्दा हाक अधिकार पाइन्छ की नई यो विषयमा?
तपाइले पारिवारिक कानुन को अरु part आएन त
व्यस्तताले पछिल्ला अध्याय लागि समयमै समेट्न नसकेको मा क्षमाप्रार्थी छौं
Dai online class hunxa ki hunna
English ma pani points haruko ko describe gardinu na sir . English +Nepali
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
यहाँको प्रतिक्रियाको उच्च मूल्याङ्कन गरिनेछ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Arko part xaina?
Dai online class hunxa ki hunna❤
Respected sir 2 jana mom xa vane kasari angsha banda garinxa euta video plz
सगोलको सम्पति (पैतृक सम्पत्ति )
ama 2, बाबु1, र बाँकी छोरा छोरी को कुल संख्यामा दामासाहीका हिसाबले,
सजिलो हिसाबमा भन्दा मान्छे गनेर सब्बैलाई बराबरी
@@NepalKanun bau le sabai lai bara bari garna parxa? Yedi euta lai kei pani diyena vaney k hunxa? Usle kanuni upachar ma jana milxa? Ani yedi daju bhai ma, daju lai navani sampati bechera bhai ko name ma rakdiye, dai le kanuni upachar garna paucha ki nai?
कसैले आफ्नो अंश बाहेक अन्य अङ्सियारको अंशको सम्पत्ति बेचेको हो भने पनि दाबी गर्न सकिन्छ।
भाइले आफूले निजी आर्जन गरेको भन्ने पुष्टि गर्न नसकेपछि सगोलको सम्पत्ति मानिन्छ, सगोलको सम्पत्ति अङ्सियारहरूका बीचमा बण्डा गर्नुपर्छ।
मुलुकी देवानी संहिता २०७४ अनलाइनबाट डाउनलोड गरेर, भाग ४ सम्पत्ति सम्बन्धी कानुन दफा २५१ देखि दफा २६५ सम्म आफैले अध्ययन गर्न पनि सक्नुहुन्छ।
Baki aru pani topicko bare vannu na
एक दम राम्रो छ सर
सकारात्मक प्रतिकृयाको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
marriage second part vetiyena
sir please ma bidesh ma xu ra ma hu jetho chora tin jana daju vai hami so mero raji bina ama le jagga bechna pauxn ki nai hamro baba le kamako sampanti ra baba hami sano huda bitnu vako hora ahele ghar ma xna bahera desh ma xu ra ma raji bina jagga bechne kura karchan please kei knowledge dinu sir please nepal ko kanun le mancha yo
Okey म भोली दिउँसो सम्म bg छु, भोली बेलुका सब्बै कुरा को जानकारी दिउँला । भोली बेलुका reply गर्छु, केहिगरी विर्सेभने हाम्रो Nepala Kanun KO FB Page मा message गर्नुहोला।
@@NepalKanun ok sir
सगोलको सम्पत्ति कानुन अनुसार कुनै पनि अंसियारले आफ्नो अंश बराबरको सम्पत्ति मात्र अन्य अन्सियारको अनुमति बिना पनि राजी खुसी गर्न सक्छ।
कुनै अंसीयारले अन्य अंसियारको अंश समेत राजीखुसी गर्ने लागेमा सो सम्पत्ति रोक्का गर्न अन्य कुनै वा सब्बै अंसियारले आफ्नो अंश लाग्ने यथेष्ट प्रमाण सहित सम्बन्धित कार्यलयमा निवेदन पर्छ।
तपाईंको केसमा के कसो हो पेज FB page मा DM गर्नुहोला। त्यसै अनुसार आवस्यक जानकारी सम्प्रेषण गरिनेछ।
धन्यबाद।
sir l l b prasna patra nepali ma sodne byabasta rakhna mildai na
+2samma Nepali ma Pani prasna sodhinxa, bachelor degree bata English language ma sodhinxa,
LLB Pani bachelor degree nai ho....
next part
Ok
Sir hajur ko no dinus na ...
Sir tapai lai FB ma add garnu mildaina?
Nepalkanun Facebook page मा जोडिनुहोला,
धन्यबाद
सर दुइटा परिवार को केश मा,,जेठी आमाको छोरा दाईले आफ्नो दु:खले जोडेको सम्पतिमा,, कान्छी आमाको छोरा भाइले दाबी गर्न मिल्छ कि मिल्दैन? जब कि बाउ कान्छी आमा सङ्ग भएको अवश्था छ।
Paitrik, sngolko sampatima ansa lagchha, Niji sampatima ansa lagdaina...
Chora choriko bichma ansabanda Garda babu amako sampati sagolko sampati maninchha.... Ra ansa Banda hunchha...
Dajubhaiko namko sampati Pani ....sagolko ho bhane ansa lagchha.... Niji aarjan ho bhane banda lagdaina
other part
Help garnu sir🙏
Contact number dinu na sir