सर्वसाधारणका लागि पुलिसको कुरा टीभी रेडियोमा मात्र राम्रो हुन्छ थानामा पुगेपछी अर्कै हुन्छ हा हा , राजनैतिक बौद्धिक ब्यक्तित्वको कुरामा सुक्ष्म बिचार गरेर हेर्दा नेपालमा अहिलेको यो लूटतन्त्र आउनु सारा नेपालीले पटक पटक दुःख अन्याय भोगेर नयाँ ब्यवस्थाको आवश्यकता परेको सबै तमाम कुरा पुलिसले आफ्नो धर्म छोडेकै कारण हो भनेको सुनिन्थ्यो, हो रहेछ
जनताको ज्यान जोगाउनको लागि सङ्घर्ष गर्नु प्रथम कर्तव्य हुन्छ,धनमाल जोगाउनु र अन्य परिस्थितमा ज्यान मारालाई लुटेरालाई समात्ता मात्र हल्का बलप्रयोग समझमा आउछ तर शारीरिक यातना दिने अधिकार कसले दियो??
केशब सर तपाईँले हिजो यक अन्तर्वार्ता मा प्रहरीभित्र तेस्तो अनुशासनहीन बोल्दैनन् तेस्तोहुन सक्दैन भन्नुभयको हैन रबि लामिछाने को केशमा.। आज देख्नुभो प्रहरी ले कति सम्म गर्दो रहेछ भनेर.।
सर मुहान सङ्गलाे भयपछि मात्रै तल धारा मा पानी पनि सङ्गलाे झर्ने हाे।याे अाइ जिपि,र उस्लाइ झाेला बाेकाउने गृहमन्त्री लेखक नि कुहियका नालि हुन अनि के सङ्लाे पानिकाे अपेछा गर्नु।

सर हजुरको सोच र बिचारमा हामीलाई धेरै चित्त बुझियो तर अहिले को पुलिस प्रमुख र रबी बारेमा केही कुरा बुझ्नू पर्दा राम्रो'हुने थियो सर😮
💯 Shi kuro grnu hunx
जनताको ज्यान जोगाउनको लागि सङ्घर्ष गर्नु प्रथम कर्तव्य हुन्छ,धनमाल जोगाउनु र अन्य परिस्थितमा ज्यान मारालाई लुटेरालाई समात्ता मात्र हल्का बलप्रयोग समझमा आउछ तर शारीरिक यातना दिने अधिकार कसले दियो??
सही भन्नू भयाे डिआईजी साहाव,एमाले,काग्रेस का कार्यकर्ता भर्तीभयका कारण पाटीकाे दम्ब देखायकाे हाे प्रहरी ले ।
दम्ब छ जताततै प्रहरी को कानुन ले अधिकार बडि दियो प्रहरी को अधिकार बाडिनुपर्छ मुद्दा चालाउन मिल्ने अर्को संगठन लाई तुरुन्तै दिनुपर्छ राज्य ले
Kasto ramro kura garnu bhayo. Base problem is politicisation.
अहिलेका पृहरि हरूसब देस र जनताका लागि हैनन् कि नेता का झाेलेहरू हुन
Police hamro dusman ho
केशब सर तपाईँले हिजो यक अन्तर्वार्ता मा प्रहरीभित्र तेस्तो अनुशासनहीन बोल्दैनन् तेस्तोहुन सक्दैन भन्नुभयको हैन रबि लामिछाने को केशमा.। आज देख्नुभो प्रहरी ले कति सम्म गर्दो रहेछ भनेर.।
सर मुहान सङ्गलाे भयपछि मात्रै तल धारा मा पानी पनि सङ्गलाे झर्ने हाे।याे अाइ जिपि,र उस्लाइ झाेला बाेकाउने गृहमन्त्री लेखक नि कुहियका नालि हुन अनि के सङ्लाे पानिकाे अपेछा गर्नु।
नेता का झोले प्रहरी हरुलाइ जन्ताको प्रहरी बनाउन जरुरी छ
Yo pane jholea ho