Jogindar Paanwala Gaijatra - 2079 (जोगिन्दर पानवाला गाईजात्रा - २०७९) || GATHABANDHAN "गठबन्धन" 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 289

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 2 ปีที่แล้ว +1

    गीत चाहिँ दामी लाग्यो मलाइ त ।

  • @dipendrasingh9378
    @dipendrasingh9378 2 ปีที่แล้ว +2

    सलाम छ

  • @dayaramchaudhary9014
    @dayaramchaudhary9014 2 ปีที่แล้ว +1

    धेरै सान्दभिॅक

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 2 ปีที่แล้ว +1

    सही र वास्तविक । यो गाईजात्रा होईन भोइरहेको जात्रा हो।

  • @crazydishoom9247
    @crazydishoom9247 2 ปีที่แล้ว +35

    राम्रो धेरै राम्रो लाग्यो सबै कलाकारको प्रस्तुति। गठबंधन मुर्दाबाद ।।

    • @shantagadtaula2981
      @shantagadtaula2981 2 ปีที่แล้ว +2

      कत्रो बोल्न सक्नु भयो

  • @deepaksoni2260
    @deepaksoni2260 2 ปีที่แล้ว +32

    धेरै धेरै रामोरो सबै कला कारलाई सम्मान छ very very good 👍

  • @babukrishnachetri1512
    @babukrishnachetri1512 2 ปีที่แล้ว +11

    धेरै राम्रो छ सबै कलाकार प्रती सम्मान छ

  • @indrakhati3465
    @indrakhati3465 2 ปีที่แล้ว +24

    धेरै धेरै राम्रो छ समपुन कलाकारलाई सममान छ🙏🙏

    • @krishnamalla919
      @krishnamalla919 2 ปีที่แล้ว +1

      ,

    • @bharatgurung7977
      @bharatgurung7977 2 ปีที่แล้ว +1

      Good things sabai lai 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ati khusi lagyo.Thank's.

  • @इन्द्रकटवाल
    @इन्द्रकटवाल 2 ปีที่แล้ว

    kada ho🤔🤔🤔

  • @bishnutimsina976
    @bishnutimsina976 2 ปีที่แล้ว +2

    सारै सहि र यथार्थ कुरा भन्नुभएको मा जोगिन्दर पानवाला र राधिका हमाल लाई धेरै धेरै धन्यवाद 🙏🌳

  • @gobindakhatri4241
    @gobindakhatri4241 2 ปีที่แล้ว +4

    धेरै राम्रो

  • @bhimlama2754
    @bhimlama2754 2 ปีที่แล้ว +19

    सारै राम्रो प्रस्तुति सबै कलकारमा सम्मान छ 🙏🙏🙏

    • @parshuramkhatri56
      @parshuramkhatri56 2 ปีที่แล้ว

      अति सुन्दर लग्यो सबै कलाकार लाई सन्मान छ।

    • @bhimsenkarki1290
      @bhimsenkarki1290 2 ปีที่แล้ว

      @@parshuramkhatri56 1aiiNet ft

  • @bhimlama2754
    @bhimlama2754 2 ปีที่แล้ว +6

    गठ्बन्धन ब्याङ्गे बबाल आयो है

  • @bishnurajpandey4759
    @bishnurajpandey4759 2 ปีที่แล้ว +1

    सटिक छ बढा मजा आयो जोगिंदरजी सलुट

  • @KusumDipNepal
    @KusumDipNepal 2 ปีที่แล้ว +3

    धेरै धेरै शुभकामना छ जाेगेन्द्र जी अनि टिमलाई गाईजात्रा २०७९काे प्रहसन धेरै राम्रो छ ।

  • @udiramkhadka7356
    @udiramkhadka7356 2 ปีที่แล้ว +3

    मजा आयो सिभशङ्कर महामन्त्री ज्यु राधिका सर्कार ज्युको समेत अभिनयले मन तान्यो।। जय गाइजात्रा।।

  • @nepalupdate2222
    @nepalupdate2222 2 ปีที่แล้ว +4

    यसपाली हाम्रोलाइ हैन राम्रो लाई छानौ रास्ट्री स्वतन्त्र पाटि जिन्दवाद

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 ปีที่แล้ว +23

    यति राम्रो प्रस्तुतिकाे निमित्त सम्पुर्ण कलाकारहरुमा हार्दिक बधाई छ!
    भगवान क्रकुक छन्द जस्ता बुद्ध, मञ्जुश्री जस्ता बाेधिसत्व, बज्र बाराही जस्ता डाकिनी र शिव जी जस्ता धर्म पालहरुले संधै रक्षा गरुन्
    !
    जय बुद्धमय ज्ञानमय पबित्र नेपाल!

    • @krishnaneupane9136
      @krishnaneupane9136 2 ปีที่แล้ว +1

      pl2p

    • @Rijanshortvideo12
      @Rijanshortvideo12 2 ปีที่แล้ว

      TpaikoGaijatraRamarochha

    • @priyathapa6054
      @priyathapa6054 2 ปีที่แล้ว

      वाह वाह वाह क्या राम्रो स्पिच सारै राम्रो बाल्नु भएको छ हाे स्पिच कसलाई मन परेन हाेला सम्मान छ हजुर लाई,👍👍👍👍👍👍🌹🌹🌹🌹

    • @santabirrai4035
      @santabirrai4035 2 ปีที่แล้ว

      @@priyathapa6054 l

    • @homnathchaulagain5976
      @homnathchaulagain5976 2 ปีที่แล้ว

      Q

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 2 ปีที่แล้ว +4

    Sarai ramro prastutai nepali janta bata kalakar ma naman 6

  • @pundaypoudel1870
    @pundaypoudel1870 2 ปีที่แล้ว +2

    खोजेजस्ते कारेक्रम् असध्येमनपर्यो धन्याबाछ

  • @indirakarki5858
    @indirakarki5858 2 ปีที่แล้ว +1

    राम्रो यीनीहरु दीमा कहिले न खुल्ने अब जनता राजा ल्याउने

  • @sumodgrg3000
    @sumodgrg3000 2 ปีที่แล้ว +2

    हाहा बबाल शिव शंकर जी !

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha1228 2 ปีที่แล้ว +2

    पान मिठो रहेछ जोगिनदर्को

  • @anjanagajmer2029
    @anjanagajmer2029 2 ปีที่แล้ว +2

    अति राम्राे छ ब्याङ्गग्य जाेगिन्दर सर😀😀😀😀💪💪💪

  • @rambhaktagautam1702
    @rambhaktagautam1702 2 ปีที่แล้ว

    ब्यङ्ग्य हाेईन हासाेउठ्ने सत्य । लाख लाख धन्यवाद , जाेगिन्दर जी लाई ।

  • @oursmallstory
    @oursmallstory 2 ปีที่แล้ว +1

    सारै राम्रो छ ।एक चेतना मुलक र संदेश मुलक

  • @bharatdahal4908
    @bharatdahal4908 2 ปีที่แล้ว +9

    याे अति राम्राे सन्देशमुलक गाईजात्रा छ सबैले हेरेर अवश्य महसुस गर्नुका साथै कार्यन्वयन गर्नुपर्छ ।

  • @chandrapoudel3907
    @chandrapoudel3907 2 ปีที่แล้ว +1

    धेरै धेरै धेरै धेरै धन्यवाद सहित अन्य पनि अझै खोतलेर आईरहनु पर्छ भन्ने शुभकामना छ है है है है !

  • @Shivaliwaofficial
    @Shivaliwaofficial 2 ปีที่แล้ว +8

    👍 dherai ramro

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 ปีที่แล้ว +1

    जोगिनदर को सानदार बचन बहुत अच्छा छ। कया राम्रो सन्देश जय होस।

  • @ravindraprasad1623
    @ravindraprasad1623 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद यिनीहरूको ढाण सेक्न गरी कुरा गर्नुभयो तर लाजनभयका नकच्रराहरूलाई कतिभनेपनी लाग्दैन

  • @devendrathapa4382
    @devendrathapa4382 2 ปีที่แล้ว +1

    धेरै राम्राे शब्द छ यस्ता चाेर नेतालाई भनेर के हुन्छ अब कालाे मुसाे लगायर देश निकाला गर्नपर्छ

  • @nialiam2946
    @nialiam2946 2 ปีที่แล้ว

    JAI BHO LE 100& RIGHT JAATRAA MANPARYO GAATHEHO KHATRAA RAMRO MANXUNE FROM JAPAN 🎎🎎🎎🎎🎎🎎

  • @SumanSampangRai
    @SumanSampangRai 2 ปีที่แล้ว +2

    Sahi ta sahi ho...atti sahi bole k to le..!

  • @bigyankhatri8643
    @bigyankhatri8643 2 ปีที่แล้ว +1

    Ramro x

  • @bhawaniparajuli9421
    @bhawaniparajuli9421 2 ปีที่แล้ว

    Gooo

  • @krishnaacharya48
    @krishnaacharya48 2 ปีที่แล้ว +1

    वाउ घनश्याम दाइ प्रचण्ड फेबरेट लब यु😍😍

  • @Nepalipann
    @Nepalipann 2 ปีที่แล้ว +14

    जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस🙏🙏🙏🙏🙏

  • @aamaxori4847
    @aamaxori4847 2 ปีที่แล้ว

    ठिक्कै भाछ हामि जनतालाई।कतिनै राम्रो हुन्छ भनेर राज तन्त्र हटायाैँ लाेकतन्त्र ल्याैँ।खै त हामि जनतालाई राम्रो भाकाे।जुनै जाेगि अाए पनि कान्नै चिरेकाे भन्ने उखान भाछ।अब अाफैले खनेकाे खाल्टाेमा अाफै पस हामि नेपाली जनता।।

  • @nawarajbhattarai7905
    @nawarajbhattarai7905 2 ปีที่แล้ว

    Dherai ramri😍😙😉

  • @krishnathapa20
    @krishnathapa20 2 ปีที่แล้ว

    Ae very good news how dhannya bad chha hajurlai jaya dayas jaya nepal pokhara

  • @tikadhital4374
    @tikadhital4374 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ व्यंग्यत्मक प्रस्थुती।

  • @bikramrana6265
    @bikramrana6265 2 ปีที่แล้ว

    Wow dhery ramro xa suvakamana

  • @diwakarupreti6567
    @diwakarupreti6567 2 ปีที่แล้ว +2

    फ्लप कलाकार जोगिन्दरजि चिच्याउने मात्र हैन हसाउने काम पनि गरम

  • @gomagurung4614
    @gomagurung4614 2 ปีที่แล้ว

    Waaaw super 👍🏼👍🏼✌🏼✌🏼🇳🇵🇳🇵🇳🇵

  • @gomagurung4614
    @gomagurung4614 2 ปีที่แล้ว +1

    Yes 👍🏼👍🏼✌🏼✌🏼🙏🙏🙏

  • @rupakc956
    @rupakc956 2 ปีที่แล้ว +6

    Ekdam sai 💥💥💥

  • @krishnabhandari7164
    @krishnabhandari7164 2 ปีที่แล้ว +6

    Dherai ramro xa

  • @ashishtharu4007
    @ashishtharu4007 2 ปีที่แล้ว

    Dherai Ramro parstuti.thanks.

  • @vishnuadhikari9819
    @vishnuadhikari9819 2 ปีที่แล้ว

    लाज लाग्दैन यो कुरा हामीले पनि रमाईलो मान्नुहुनेछ हो जनता सबै भन्दा ठूलो सहर त्यो पनि काठ्माण्डौ नै लाज पचेका नेता हुन्

  • @kumarnepali6839
    @kumarnepali6839 2 ปีที่แล้ว +1

    अब युवा र महिलाहरुलाइ जगाउने गाईजात्रा लिएर आउनु होला

  • @samadarshi6569
    @samadarshi6569 2 ปีที่แล้ว +3

    अति उत्तम्, !!!यत्तिका दूरदर्शी कलाकारहरु भए पनि सबै-सबै कुनै न कुनै पार्टीकै दास बनेर पक्षधरता देखाएका हाेलान् , उफ् !!!

  • @krishnaacharya48
    @krishnaacharya48 2 ปีที่แล้ว +1

    प्रचण्ड , देउबा, अाेली माकुने!😍😍

  • @bhairabahadur1141
    @bhairabahadur1141 2 ปีที่แล้ว

    Supar n.c good job sahi

  • @rameshpaudel859
    @rameshpaudel859 2 ปีที่แล้ว

    सर्वोत्कृष्ट प्रस्तुती।

  • @kismatmanishrestha8127
    @kismatmanishrestha8127 2 ปีที่แล้ว +3

    राम्रो प्रस्तुतिकाे निमित्त सम्पुर्ण कलाकारहरुमा हार्दिक बधाई छ

  • @prakashdhakal193
    @prakashdhakal193 ปีที่แล้ว

    Frankey sir❤❤

  • @ganeshjoshi4459
    @ganeshjoshi4459 2 ปีที่แล้ว +1

    गाेठ बन्धन गाेरु बन्धन कुर्चितानातान देषबेचुवामान 🕉️🕉️🕉️🕉️🕉️🇳🇵५श्री🚩🚩🚩🚩🚩

  • @khagendraguragain1959
    @khagendraguragain1959 2 ปีที่แล้ว +1

    Prachanda ,oli superb

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 ปีที่แล้ว +1

    राम्रो झटाराे 👌👌👍️👍️👍️🙏🙏🙏🙏

  • @kitnarayan7215
    @kitnarayan7215 2 ปีที่แล้ว

    Ramro bhanu bhyo

  • @aakashkarki
    @aakashkarki 2 ปีที่แล้ว +5

    ATI ramro xa jogidar ko comedy

  • @randomboy6846
    @randomboy6846 2 ปีที่แล้ว +2

    जेागिनदार राम्रो कुरा गनु भयो

  • @sharathisharma4071
    @sharathisharma4071 2 ปีที่แล้ว +1

    Good morning.Namaste.

  • @rimkhashrestha4906
    @rimkhashrestha4906 2 ปีที่แล้ว +2

    बास्तबिकता हो

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 2 ปีที่แล้ว +1

    Good virsoon
    good pahal

  • @HenrySelton
    @HenrySelton ปีที่แล้ว

    Excellent!!

  • @sadhuram3995
    @sadhuram3995 2 ปีที่แล้ว +1

    कलाकार भनेकाे यस्ताे हुनु देशकाे गहनानै यहि कलाकार

  • @CDCANEPAL
    @CDCANEPAL 2 ปีที่แล้ว

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि पहुँच एक प्रमुख शर्त हो। पहुँचले उनीहरूको सामान्य गतिशीलता, सक्रिय जीवन, सार्वजनिक सहभागिता र स्वतन्त्र जीवनलाई बढाउँछ। यसले समावेशी विकासको प्रत्येक एजेन्डामा क्रसकट गर्दछ। यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त महासन्धि (UNCRPD) को मुख्य सिद्धान्तहरू मध्ये एक हो, किनकि अन्य सबै लेख र सान्दर्भिक प्रावधानहरू कार्यान्वयन गर्दा पहुँच सुनिश्चित गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वतन्त्र रूपमा बाँच्न र जीवनका सबै पक्षहरूमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्यसँग समान आधारमा भौतिक वातावरण, यातायात, सूचना र पहुँचमा पहुँच सुनिश्चित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन्। सञ्चार, सूचना र सञ्चार प्रविधिहरू र प्रणालीहरू, र अन्य सुविधाहरू र सेवाहरूका लागि सहरी र ग्रामीण दुवै क्षेत्रमा जनताका लागि खुला वा उपलब्ध गराइन्छ।
    CDCA ले आफ्नो स्थापनादेखि नै वकालत पहल, क्षमता अभिवृद्धि र सचेतना अभिवृद्धि गतिविधिहरू मार्फत पहुँचका मुद्दाहरूलाई प्रवर्द्धन गर्दै आएको छ। पहुँचयोग्य पूर्वाधारको अभाव अपाङ्गता भएका व्यक्तिहरूको गतिशीलताको लागि प्रमुख बाधाहरू हो। अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिकहरू जस्तै, विद्यालय, अस्पताल, बजार, कार्यस्थल र मनोरञ्जन केन्द्रहरू जस्ता सार्वजनिक सुविधाहरूमा पहुँच गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरू र सामान्य पहुँच भएका व्यक्तिहरूका लागि उनीहरूको मानव अधिकारको प्रवेशको बिन्दु हो।
    2021 मा, CDCA ले सिन्धुपाल्चोक जिल्लाका चार व्यक्तिहरूलाई उनीहरूको राम्रो गतिशीलताको लागि ह्वीलचेयर वितरण गर्यो तर पछि CDCA लाई थाहा भयो ती व्यक्तिहरूलाई अपाङ्ग मैत्री घर नहुँदा आफ्नै घरमा घुम्न गाह्रो भइरहेको छ, उनीहरूको परिवारका सदस्यहरू मध्ये कसैले तिनीहरूलाई ओछ्यानमा वा शौचालयमा लैजानुहोस्। त्यस्ता कारणले गर्दा अपाङ्गतामैत्री पूर्वाधारको बारेमा जनचेतना र निर्माण धेरै महत्त्वपूर्ण छ। CDCA ले ह्वीलचेयर वितरण गर्दा ह्वीलचेयर प्रयोगकर्ताहरूको घरको डिजाइनमा पनि ध्यान केन्द्रित गर्दछ र असक्षमता मैत्री घर निर्माण गर्न सचेतना जगाउने वा ह्वीलचेयर प्रयोगकर्ताहरू स्वतन्त्र रूपमा ओछ्यानमा वा शौचालयमा जान सक्ने र वरपरको वातावरणमा स्वतन्त्र रूपमा घुम्न सक्ने ठाउँमा कम्तीमा केही परिवर्तनहरू गर्न सिफारिस गर्दछ। तिनीहरुको घर। कानून र नीतिको कार्यान्वयनका लागि जिम्मेवार सार्वजनिक सेवकहरूलाई जनचेतना जगाउने र तालिम दिने काम स्थानीय सरकारहरूले पनि गर्नुपर्छ। हामीलाई अझ बढि सामाजिक चेतना चाहिन्छ जसले हामीलाई आफूलाई अरू कसैको जुत्तामा राख्न अनुमति दिन्छ भन्ने कुरा बुझ्नको लागि पहुँचयोग्यता भनेको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र सरोकार राख्ने कुरा होइन, तर यो एकताको मनोवृत्ति हो जसले सबै सेवाहरूमा नागरिकहरूको निःशुल्क पहुँचलाई सक्षम बनाउँछ। हाम्रो समाजले अवसरहरू प्रदान गर्दछ र नागरिकको रूपमा उनीहरूको सबै अधिकारहरूको प्रयोग गर्दछ। नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँच सेवासम्बन्धी केही नीति र कानूनहरू भए पनि कार्यान्वयन कमजोर छ। यसको मुख्य कारण नीतिहरू योजनाहरू र लगानीहरूद्वारा पछ्याइएको छैन र कानुनी प्रावधानहरू लागू गर्न प्रयासहरू नगरिएका छन्। अपाङ्गता क्षेत्रमा काम गर्ने गैर-नाफामुखी संस्थाको रूपमा हामीले सचेतना अभियानहरू मात्र चलाउन सक्छौं तर अपाङ्गतामैत्री पूर्वाधार निर्माण/निर्माण गर्नु सान्दर्भिक कानून/नीतिहरू संघीय र स्थानीय सरकारको हातमा छ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 ปีที่แล้ว +4

    Ramro prastuti.good.Panwala.

  • @krishnadhakal9229
    @krishnadhakal9229 2 ปีที่แล้ว +4

    नेताले गठबंधन गरे देश टुक्राटुक्रा हुन्लाइ हो!

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ गाईजात्रा.

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो

  • @mahanandadulal2298
    @mahanandadulal2298 2 ปีที่แล้ว +4

    धेरै धेरै हार्दिक बधाई ।राम्रो छ गठबन्धन गाइजात्रा।

  • @SusamacharTV2249
    @SusamacharTV2249 2 ปีที่แล้ว

    कुरा ठिक लाग्यो l

  • @lbkhanal2668
    @lbkhanal2668 2 ปีที่แล้ว +1

    Very good ...

  • @manishkrram5005
    @manishkrram5005 2 ปีที่แล้ว +5

    wow👌👌👌👍️👍️👍️👍️

  • @karandhami1542
    @karandhami1542 2 ปีที่แล้ว

    Gathabandhan hoin thagbandhan

  • @Laxman676
    @Laxman676 2 ปีที่แล้ว +18

    धेरै धेरै राम्रो यो गाईजात्रा बधाई छ

  • @bijayamaharjan821
    @bijayamaharjan821 2 ปีที่แล้ว +1

    धेरै राम्राे छ। Good 👍️👍️👍️👍️👍️💕💕

  • @kriyanshathapamagar1898
    @kriyanshathapamagar1898 2 ปีที่แล้ว

    Dherai ramro eniharuko dhinki bajaunu parcha

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 ปีที่แล้ว +2

    उतकृष्ठ प्रस्तुति💙🧡💖💛💚❤️

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 ปีที่แล้ว +12

    जाेघिन्दरकाे 2079 सालको गाइजात्रा सारै राम्रो छ।राजनीति र महङ्गी माथि कडा प्रहार गरेको छ सबै नेताहरू माथि कडा ब्याग्य गरेको छ राम्रो छ जाेघिनधर दाजु 🙏🙏🙏👍️❤️👌

  • @devipaudel2516
    @devipaudel2516 2 ปีที่แล้ว

    Dherai rammro prastuti thank you 😊 🙏

  • @Prembk123
    @Prembk123 2 ปีที่แล้ว +4

    धेरै राम्रो प्रस्तुति ।बधाई छ।

  • @purnabista3118
    @purnabista3118 2 ปีที่แล้ว

    धेरै राम्रो काम हर्नुभयो भाई राजा
    धन्यबाद ।
    हाल:- यु य ई

  • @purnakhadka2723
    @purnakhadka2723 2 ปีที่แล้ว +1

    Dharai ramro

  • @khadakbarma810
    @khadakbarma810 2 ปีที่แล้ว +8

    Wow 👍️👍️👌👌👌😘😘😘♥️♥️♥️

  • @kapilsunarofficial3412
    @kapilsunarofficial3412 2 ปีที่แล้ว +2

    Jogindhar daju..

  • @taraghimire5734
    @taraghimire5734 2 ปีที่แล้ว

    Aahaaaa aahaaaa kati ramro sabda

  • @roduchhaonlineofficial
    @roduchhaonlineofficial 2 ปีที่แล้ว +2

    first view

  • @shivapandey3362
    @shivapandey3362 2 ปีที่แล้ว +3

    कालाकार क‍ सम्मान गर्नै पर्छ तर एउटाकुरा बिदेशको मामिलामा उनिहरूको अान्तरिक मामिला केहो नबुझिकन एकपक्षमालाएर बोल्दा योत शेरबाहादुर देउवा प‍ो बोलेजस्तो लाग्यो मलाईत
    हैन्त??

  • @ramjikc9965
    @ramjikc9965 2 ปีที่แล้ว

    अति राम्रो कुरा।कलाकार।हरुलाई।सानमन्छ।हाम्रो!

  • @laxmanneupane4594
    @laxmanneupane4594 2 ปีที่แล้ว +21

    सलाम छ सम्पूर्ण कलाकारलाई ।यो सबैलाई चेतना हुनुपर्छ र स्वातन्त्र उमेदवारलाई जिताउने दिन आछ।👌👌👌👌👍️👍️👍️

  • @aganthapa1666
    @aganthapa1666 2 ปีที่แล้ว

    प्रचन्डे ओलि शेरे मादब अब बाचिरहनु भन्दा सबैले एकैदिन एउटै ठाउमा आत्माहत्त्या गरे बरु ईतिहास मा नाम रहला ! मेरो यी गद्दार हरुलाइ सुझाब छ !

  • @tulsitamu
    @tulsitamu 2 ปีที่แล้ว +1

    Ramro xa

  • @dineshbhattarai8032
    @dineshbhattarai8032 2 ปีที่แล้ว

    राम्रो कलाकार

  • @murarithapaliya8339
    @murarithapaliya8339 2 ปีที่แล้ว +1

    ✅✅✅✅✅🏃‍♀️

  • @sandeshraaza4804
    @sandeshraaza4804 2 ปีที่แล้ว +3

    Ramro xa ❤️❤️❤️❤️❤️

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 2 ปีที่แล้ว +1

    आजकाल हसाउने हरु पनि भिखारी हुन लाग्यो देखिन्छ
    सुनाउन गन्हाउने मान्छे बाहेक अरु सद्दे भेत्ताउन छाड्यो जस्तो लाग्छ यी जोक्कर हरुले
    1211 21-July-2022