प्रकाण्ड ज्योतिष ः कालशर्प योग हुँदैन, झुटको खेती हो || Dibyapuri TV
ฝัง
- เผยแพร่เมื่อ 18 ก.พ. 2023
- #sanatandharma #pashupatinath_temple #shiva #jyotish
दिव्यपुरीको निरन्तरताको लागि सहयोग गर्न चाहने साधकले 9849920283 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
२००६ सालमा जन्मनु भएका पण्डित पुरुषोत्तम पौडेल नेपालका एक दुर्लभ गुप्त दिव्य सन्त हुनुहुन्छ वहाँसग दिव्य अनुभूति रहेकोछ वहाँसँगको भलाकुसारीको दोस्रो भाग
Part 1 link
• शिव साधना, शिवरात्रीको...
|| Dibyapuri TV Whts app : +9779849920283
_______________________________
Host:- Narad Mani Paudyal
Guest:-Purushottam Paudyal
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
ॐ जय श्री राधे राधे राधे
गुरुको कुरा ठीक हो।काल सर्प योगका नाममा ठगी धन्दा चलाएका छन्। म सहमत छु।
श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।।
अनन्त वैकुण्ठ मुकुन्द कृष्ण, गोविन्द दामोदरमाधवेति।।
सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे ।। ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।
वासुदेवं सुतं देवं कंसचाणूर्ण मर्दनम्।। देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुम्।।
कृणाय वासुदेवाय हरये परमात्मने ।। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नमः ।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।।देवीं सरस्वतीं व्यासं ततो जममुदीरयेत्।। 09/11/2079
गुरुलाई नमस्कार साथै याे टि भी लाई धन्यवाद
धेरै ज्ञान का कुरा हरू सिकने मौका पयको मा दुबै गुरू हरू लाई धन्यवाद
गुरुहरुकाे कुराकानी उत्कृष्ट लाग्याे,हजुरहरुमा नमन।
स्वर्ग मा अरु देश का मान्छे लाइ ठाउ नै छैन किनकी भारत र नेपाल का बहुन हरुले स्वर्ग भारिएको छ होला
अर्को भाग पनि हेर्न र सुन्न पाएँ हुने थियो
ज्योतिष विद्या नेपालमा पढ्न प्रतिबंध लगाए। अङ्ग्रेजी भाषाको विकास गरे। यसैको प्रतिफल हो। शास्त्रले कलीमा सबै उल्टो हुन्छ भनेको सिद्ध भयो।
😊
ॐनमःशिवाय हर हर महादेव गुरुजी नमन
गुरुजीको विचार उत्कृष्ट
मैले आजसम्म सुनेको ज्योतिषको वाणी मध्ये फरक लाग्यो। गुरु 🙏🙏🙏🙏
जय गुरुदेव 🙏 सार्है राम्रो ज्ञान दिनु भयो कोटि प्रणाम
द्वय गुरूलाई नमन
जय श्री राधे जय श्री कृष्ण गुरु कस्तो घत लाग्दो कुरा र सत्य पनि हो आजका सबै त्यस्तै छन ।ज्ञानको लागि हजुरलाई धेरै धेरै धन्यवाद
ॐॐॐ
yaha guru ko kura sari chita bujdo xa feri pane yesti video herna pam ❤
🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏सहि बिश्लेषण सच्चा गुरु,गुरु को नम्बर भाए हुने थियो,यस्ता बिद्दान ब्यक्ती लाई अन्तरबार्ता लिनु भएको मा दिब्य पुरी टिभि साई साधुबाद🙏🕉️🙏
कस्तो राम्रो, दुबै गुरुहरु आत्मग्यानी, प्रस्न पनि त्यत्तिक आउदैन, बुडो गुरु झनै भै हाल्नुभयो, वाहा सङ्ग अझै ग्यान्को मुहान छ
गुरुज्यु बाट अरुपनि ज्ञानगुणका कुरा सुन्न पाउँ 🙏🙏
अब यतिको सत्यको गुरु पाउन गाह्रो छ पुरुषोत्तम गुरु मा नमन छ🙏🙏🙏
नमन सास्टाङ्ग दण्डवत गुरू
अद्भुत ज्ञान गुरुज्यूकाे हार्दिक नमन् दिव्यपुरी टेलीभिजनले यस्ता दिव्य ज्ञान हामी समक्ष ल्याइदिनुहुन्छ यसकाे लागि हार्दिक अाभार।
जय होस गुरु देब हजुरको कुरासुनिरहु जस्तो छ ह्रृदय देखि दन्डवत।
ॐ नमो नारायणाय गुरुदेव दुबै गुरुवर्गमा हृदय बाट नमन प्रणाम 🙏🙏
हार्दिक नमन गुरुद्वय
दुवै गुरुजी प्रति प्रणाम . ,
अति मह त पुपुण जानकारि ॐॐॐॐॐ
Guru namaskar ahileko karma kanda bahunharuko kamai khane bhado mattra bhayako xa babun yajaman bhadkhaloma
हार्दिक नमन गुरु जि
देवो न विद्यते काष्ठे पाषाणे न च मृण्मये । देवो हि विद्यते भावे तस्मात् भावो हि कारणम् ।।
जय होस गुहरुको, जतिपटक सुने हेरे पनि सुनुरहुजस्तो लाग्छ, तर पुरुषोतम गुरुलाइ कसरी भेट्ने, दर्सन मात्रै पाउन पायपनी भगवान भेटे कस्तै हुन्थ्यो
गुरुदेब म पाँचथरबाट हो।म पनि यस्तो मार्मिक पुस्तक पढन सारै मन छ।🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
दुबैजना गुरुलाई नमन ।।। पुरुषोत्तम गुरुको सम्पर्क जान्न पाए हुन्थ्यो ।।।।
Jay guru dav
सारै मीठा सारै राम्रा गुरुदेव हरु का कुरा सुन्दा सारै अानन्द अायेा 🙏❤️🙏💛🙏💛🙏🧡
गुरूदेबको जय होस् ।
गुरू नमन।ज्याेतिष वारे मेराे जिज्ञासा म ताप्लेजुङ बाट
प्रणाम गुरू बर दुबै गुरू जि लाई
धेरै कुरा थाहा पाईयो हरीशरणम् गुरुदेव 🙏🙏
🙏🕉️🙏पुरुषोतम गुरु को सम्पर्क नम्बर पाए हुने थियो,१००% सहि व्याख्या 🙏🕉️🙏ज्ञान,भक्ती,कर्म र ध्यान हरे नम:🙏🕉️🙏
Om jai dibyapuri🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
🙏🏽Om Naman Giru Dev Harulai 🙏🏽🙏🏽
गुरुको जय होस🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay hos guru jiko
Thanks for Information Namskar🙏
प्रणाम गुरुजी, हजुरको कृपा सधै पाईरहुँ। हजुरहरुको अन्तर्वार्ता हेरेर धेरै ज्ञान पाएँ।
सत्यम परम धीमहि
नमस्कार गुरु देव ज्यूहरु मा नमन धन्यवाद टक्र्याउन चाहन्छु राम्रो ग्यान दिनुभयो जय होस् 🙏🌹💐🥀
हार्दिक नमन गुरूजी
हाम्रो परम पूज्य गुरुदेव यों जानकारी को कइ अंस मलाई 2072 मा नी जानकारी गाराइदिनु भयो थियो जून ऐले भविष्य वाणी परमाणित हुन्दे क्ष सादर चरण वंदन 🙏🙏
कोटी नमन 🙏
Satsang namskar guru ma 🙏🙏🙏🙏🙏📿🔔
धेरै ज्ञानबर्दक 22:40
गुरुको सम्पर्क दिब्यपुरी मार्फत पाए राम्रो हुने
ॐॐॐॐॐॐ
जय गुरु देव।नारायण गुरु
Jay gurudev
jai guru🙏🙏🙏🙏
Jay hos guruharu
पुराना गुरुका कुरा सुन्न योग्य हुन्छन्
Naman guru dwayalai.
नमन गुरु
नमन गुरु ज्यू
Jay Shree man Narayan gurdev 🌹🙏🌹
Waoooow 🕉️ gayan ko vandar🙏
ॐ नमो शिवाय्😍🙏
Divya gyan gurudev ma naman gurudev ko name ra theganatha Paula payable hunthiyo ❤❤
Gurubar ma Namon 🙏🙏🌹🌹🌺🌺🌷🌷
Guru ji paranam
मपनि जाेतिसैहाे मेराे अनुसन्धान, बाट अप्रे सनव्दरा जनेबाे बालक,राछेसै हाे अाफन, काेख, मुल, द वारबाट ननिस,केकाे बालख, काे चिना हेर्नू उचित, हुन्न
Jai guru
jayy samvo gurgi
Mahan guru parnaam hajurbaa
गुरू नमस्कार 🙏🙏
गुरु संगको भलाकुसारी सारै उत्कृष्ट लाग्यो दोनों गुरुवरलाई हृदय देखि धन्यबाद । अर्को चोटि पनि यस्तै सत्संग को अपेक्षा राख्दछु ।
जयगुरुदेव,,यसता,देवबाणीसुनिरहन,पाउ
@nimbusgaming8560 ygv
@@nimbusgaming8560😊0o9
श्रि गुरु राधे राधे हजुर मा पणाम 🙏
Jay hos pravu guruber
Namaskar Guru, dherai ramro interview.
Koti koti koti aavhar guru var charan vhandana.💐💐💐🙏💐💐💐🙏💐💐💐
Super guru❤❤❤❤
Om
Wow
गुरुको।कुरा। राम्रो।जय।गुरु।देब
jai guru dev🙏
om nam sibaya
प्रणाम गुरुदेव!
सारै राम्रो ज्ञानको कुरा सुन्न पाइयो हार्दिक नमन
Ho ni guru ko kura sarai manparyo🙏🙏🙏🙏 yo kalsarpa, yog haina i paisa kamaune kala hola hai guru
Best interview, I appriciate great job. Namaskar guru lai
जोतिष बिद्या को प्रचार प्रसार गर्नु आवश्यक छ।
मायोबादीले मासे सबै गुरु अब यीनीहरुलाइ मास्नु पर्छ राजा ल्याउनु पर्छ
🙏🙏
ॐ नम:सिवाय हर हर माहादेब जय सम्भु जय स्वधर्म 🙏🇳🇵
Om nama shivaya
🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्रै एउटै गाउँका पुर्ख्यौली चन्द्रकोटे एकै वंशका १३ दिने दाजुभाइ वंशका दाजुभाइ भित्रका बुवा हुनुहुँदो रहेछ । उहाँको सम्पर्क नं पाउँ न कसैबाट !
Radhe radhe guru 🙏🏼
Rabhe rabhe guruji
Naman both of you🙏🙏❤️❤️🇳🇵
Dibyapuri´s one of the best podcast. I bouw my head on their feets.
ॐ नमः शिवाय 🙏🙏
Namaskar Guruji radhy radhy om