झलक दाई को गीत को बिग फ्यान म मात्र हो कि अरु पनि हुनुहुन्छ । सुदुरप्चिमको एक मात्र टप टिपिकल लिरिक्स राइटर हो झलक दाई । Love you dai यस्तै यस्तै गीत को अपेक्षा छ अझै प्रगति र यस्तै उत्कृष्ट गीत निकाल्दै रहनु होला शुभकामना
जुन लाग्याकी हाम्रो नयाँ काम हजुरहरु माझ आयको छ हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद By Chetan Bohara | Anita Saud | Ft. Chetan Bohara | Barsha Bhandara | Directed By Bikram Chauhan
हुन त थोरै खाने मीठो खाने भन्ने चलन छ हाम्रो तर मेरो मनले चै मीठो पनि धेरै पनि खोजेर मार्यो के। प्रस्तुती अलि लामो भैदियाभया अलि सुनमा सुगन्ध हुन्थ्यो कि जसो लाउदो छ मलाइ । 101 % मन छुने प्रस्तुती दिनुभयो सर सफल्ताको शुभकामना साथमा धन्यवाद र बधाइ पनि होइ
धेरै धेरै शुभकामना व्यक्त गर्दछु सर 👏🏽👍 यो गीतले डेउडा industry मा नयाँ फ्यूजन ल्याएको छ। यस्तै राम्रो कोसेली पस्किनु होला आगामी दिनमा पनि 👏🏽👏🏽👍👍 सफलताको शुभकामना 🎉🥳
Bhai ek no. Song hai i am but I love Nepal and my my father v long to Nepal i love this voice and music next Vibe 🔥 bro keep it up bro best of luck 🤞🤞🤞
Wow nice song sir congratulations dherai ramro geet banaunu vako xau hajur ka geet haru super duper hit nai xan sabai ajhai yestai ramra ramra geet sunna pau sir 👍
नमस्ते सबैलाई। धेरै समयपछि मैले अर्को देउडा गीत जुन लाग्याकी तपाइहरुमाझ ल्याएर आएकोछु। पहिलेको गीतहरु जस्तै माया गरिदिनुहोला।
BRP karki
Dami
हस
Ati ramro dai
Chobhar dada deauda khelnea chinuvo ki ki noi 🤣🤣🤣🤣🤣🤣🤣🤣
दामी दामी दामी
झलक दाई को गीत को बिग फ्यान म मात्र हो कि अरु पनि हुनुहुन्छ । सुदुरप्चिमको एक मात्र टप टिपिकल लिरिक्स राइटर हो झलक दाई । Love you dai यस्तै यस्तै गीत को अपेक्षा छ अझै प्रगति र यस्तै उत्कृष्ट गीत निकाल्दै रहनु होला शुभकामना
असाध्यै मिठाे गीत । यस गीतले सफलताको शिखर चुमाेस । लाखौं लाख शुभकामना मित्र चेतन बाेहरा र टिमलाई ।।
Very nice
Thank you so much
जुन लाग्याकी हाम्रो नयाँ काम हजुरहरु माझ आयको छ हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद By Chetan Bohara | Anita Saud | Ft. Chetan Bohara | Barsha Bhandara | Directed By Bikram Chauhan
आहा सारै मन छोयो दोस्त ल बधाई छ
यस्तै अरु उत्कृष्ट सिर्जना सुन्न र देख्न पाउ शुभकामना 😍😍😍😍
आहा! हाम्रो सुदुरपश्चिमको राजा(King) चेतन दाई ❣️ जुनकिरी♥️
बब्बाल राम्रो लाग्यो देउडा भाकाको गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
अति नै मार्मिक अति नै राम्रो❤❤❤❤❤
Nice dada ajhai yestai mito git sirjana garnu hola mero सुभकामना ❤❤❤❤💎💎💎💎
आह साह्रै राम्रो गीत दाइ फेरि पनि यस्तै गीतहरुको प्रतीक्षा गर्नेछु 😘😘😘
अभिनय राम्रो छ, बधाई छ चेतन भाइ तिमिलाइ , यो गित मलाई सार्है मनपर्छ।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
निकै मीठो गीत रहेछ बुदी गाउँमा छु केही थाहा पाउदैन ल बधाई ।
धेरै धेरै धन्यवाद तथा बधाई सर नयाँ प्रस्तुति पस्कनु भएकोमा 😍
Thank you so much
ल केटाहरु चुनाबको पछि नलाग जित्ने तिनी चोरहरु नै हुन चलखेल गरेर बरु यता भिडियो हेर्ने सेयर गर्ने नाच्ने बधाई छ सुदुरका सान चेतन
बधाई छ चेतन दाइ हजुरले गरेका सिर्जना मध्ये केही फरक पाए यो गीतमा गीत एकदमै मिठो छ बधाई छ दाइ
सुदुर पश्चिम लाइ चिनाउन र मलाइ आफ्नो गीत घर को गीत जस्तै सदै सुनाए जस्तो काति मिठो गित ❤️ दाइ लाइ धनयबाद छ 🙏🏻🔥🎉🎉🎉
Wow daju 😍😍🥰 always ❤️
congressional piro uncel💕💕
Aaha nice song badhai x daju hjr lagauat all team lai suvakamana❤️
आहा अति राम्रो गित बधाई तथा अग्रमी शुभकामना सम्पूर्ण टिमलाई
Congratulations all team aaha mitho git ❣️
बधाई छ सफलता को शुभकामना चेतन जि
Wow super sanga best of luck chetan Sir...
Aaha nice song ..badhai sabai janalai❤️
Nice song 💯🔥🔥 best of luck 👍👍👍 chaten bolara👍👍
सफलताको शुभकामना दाजु ❣️
Aaha congratulations all teams ❣️❣️❣️
Congratulations 👏 dai one of the best legend सुन्दर सुदुरपश्चिम
Dherai dherai Dhanyabaad yeti mitho geet ko lagi❤❤🙏
Dami xa daju ♥️♥️ song deuda 💘💕💞🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शारै राम्रो गित 💕💕💕💕
सधै यस्तै गित सुन्न पाइयोस
तिमी लाई सधै यस्तै सफल्ता मिलोस
best of luck bro
Bbl xa Daju 💗
धेरै धेरै मिठो गीत शुभकामना सबै टिम लाई ❣️
Egewch
@@Tiger-x6l nice👍👍
जुन लागेकी पराइ हुन लागि धेरै धेरै बधाई छ चेतन बोहरा दाजु लगाएत अल टिमलाई
Ekdamai ramro
Ajhai ramro gardai janu hola
Best off luck
ए मेरा चेत्या दाई अग्रिम सुभ कामना 🎉🎉अझै अगी बढनु यति राम्रो शब्द यति राम्रो भाका
wish for trending no 1 🥰🥰😍
आहा भौत निको संग दाई हाम्रो सुदुर पश्चिमको भाषा मा भौत् निको लाग्यो दाई संग यो गीत सुपर हिट हुने छ दाई
पहिलो के जस्तै dj song लेऊंनुना sir dami xa video 📷📸
आहा असाध्यै मिठो देउडा गित शफलताको शुभ कामना चेतन बोहरा सर
Congratulations Chetan dae ❤️🇳🇵❤️🇳🇵🇳🇵🇳🇵
Wow best of luck bro...aagami dinharu maa ni yastai yastai geet paskinu hola feri pani dherai dherai suvakamana
Aaha
सारहै राम्रो गित सबै टिमलाइ अग्रिम शुभकामना व्यक्त गर्दछौं
चेतन बोहरा को गित सबै मन पर्छ तर😊😊......अरु भन्दा मन पर्ने मा यो गित है❤️ सब्द लय वा क्या बात गजब गजब 👏👏
Wow verry nice song
सारै मिठो गित दाइ हजुर सफलताको शुभकामना ❤️♥️🎉💞
Dammi voice xa daju 🥰 Chetan bohara hajur ko yo dauda sab Nepali ko gaurav ho aba aaune din haru ma Pani yastoi geet leyeara aaunu ❣️❣️❣️❤️❤️
हुन त थोरै खाने मीठो खाने भन्ने चलन छ हाम्रो तर मेरो मनले चै मीठो पनि धेरै पनि खोजेर मार्यो के। प्रस्तुती अलि लामो भैदियाभया अलि सुनमा सुगन्ध हुन्थ्यो कि जसो लाउदो छ मलाइ । 101 % मन छुने प्रस्तुती दिनुभयो सर सफल्ताको शुभकामना साथमा धन्यवाद र बधाइ पनि होइ
धेरै समय पछि को दाइ नयाँ गित सुनिऐको थिएन
आज सुनेर आनन्द आयो
Thank you so much
Super song and video congratulations all team 🥰
th-cam.com/video/g5t_Occjhew/w-d-xo.html
Wow! Kasto ramro lesson deni khalko video raicha. Dherai ramro ra khusi lagyo vai. Yesari nai ajha agadi badhnu God bless you. (Philip dai..)
Amizing da
Congratulations 🎉👏 #chetan bohara ji & #Anita_saud bahini
सम्पूर्ण टिमलाई शुभकामना ❤️❤️
एक दम राम्रो गित दाजि
समाजको पहिचान लुकेको गीत सार्है मिठो ❣️♥️❣️
अाहा कति निकाे गित अभिनय धेरै राम्राे छ 🙏
सम्झना सबैलाई ❤️
धेरै राम्रो छ अझै प्रगति गर्दै जानू सुभकामना सारै मन छोयो कम्तिमा दिन मा 10 पल्ट सुन्दै छु अलि 10 मिनेट को भैदिए सुन्न म सुगन्ध हुने थियो❤❤👌👌👌
आहा कति रामो गाना सफलता को सुभकामना ❤❤❤💕💕
सारै राम्रो छ गित बधाई छ चेतन जि❤️
Best of luck dazu 🥀❤
Mero da❤️🔥 bbl song
Big fan da❤️
aaja herne time milyo but video ek dam ramro baneko rahexa all the best raza
Best of luck Dai🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🥀🥀🥀🌺🌺🌺🌺
अनिता को अर्गानिक स्वर छ भबिस्य को लागि सफलता को कामना
धेरै धेरै राम्रो छ अागामि दिनमा पनि सुभकामना❤️
Dammi bro... keep it up I am waiting for next vdo song
आहा कति मिठो गित मेरो दाइ ❤️
टिपिकल छ।गित संगै भिडियो पनि हार्दिक बधाई छ।
अति राम्रो छ भतिज चेत
Wow Fantastic daii Best of luck 🎉👍👍
Thank you so much
आम्मा हो प्रस्तुती बब्बाल छ सर सफल्ताको शुभ्स्कामना छ सर। मैले त facebook reel मा हेरेर सर्च गरेको ठ्याक्कै पाय। जुन लाग्याकी २ पनि आउनु पर्छ है सर।
Geet vanya yasto po ho ta congratulations chetan g
Dere dere ramro xa git dai aaj yaste git feri pani liyar aaunu holaa dai 🥀🥀🥀❣️
असाध्यै राम्रो रचना ❤️ धन्यवाद यो रचनाको लागि ❤️
Mitho xa geet best of luck chetan broo
My favourite singer dai Chetan bohara
Wow 😲😲 dherai rameo ra 🙏🙏🙏
Nice video chatan ji
आहा अति मिठो गीत बधाई छ सम्पूर्ण टिमलाई
Congressi 😘😘 daji
लेडिज अावाज खासै राम्रो लागेन चेतन जि तपाईंको राम्रो छ । जे हाेस गीत राम्रो छ, बधाई छ ।
गित सारै नै राम्रो लाग्यो धेरै चोटी हेरिसके जति हेर्यो त्यति हेर्न मन लाग्छ धन्यवाद चेतन बोहरा भाईलाई ❤❤
धेरै धेरै शुभकामना व्यक्त गर्दछु सर 👏🏽👍 यो गीतले डेउडा industry मा नयाँ फ्यूजन ल्याएको छ। यस्तै राम्रो कोसेली पस्किनु होला आगामी दिनमा पनि 👏🏽👏🏽👍👍 सफलताको शुभकामना 🎉🥳
लै रामडो छ जुनलाग्या कि🤗❣️❣️
धेरै राम्रो गित हार्दिक बधाई छ चेतन जि लगायत टिम लाई
Wow kyadami song❤️❤️❤️❤️
मीठो गीत बधाई सम्पुर्ण टिमलाई छ🙏😍
Wowow dami Chetan sir🥰🥰
Wow!
Go on !❣️
Thank you so much
th-cam.com/video/g5t_Occjhew/w-d-xo.html
Ekdam niko xa dai👌👌👌
आहा गित चाहिँ हो चेतन जि अग्रिम शुभकामना !!
Bhai ek no. Song hai i am but I love Nepal and my my father v long to Nepal i love this voice and music next Vibe 🔥 bro keep it up bro best of luck 🤞🤞🤞
Thank u
Dherai ramro mero vai ❤❤
धेरै पछि आयो त सारै मीठो गीत सफलताको भरपुर शुभकामना चेतन बोहरा लाई
Thank you so much
Wow congratulations entire team
Wow मेठो song badahi xa daiii
म पुर्वीया को तर मुलाई पश्चिमको गित र भाषा धेरै मन पर्छ । I love pashchimanchal ❣️
Thank you so much
बधाई छ सम्पूर्ण टिम लाइ
Wow nice song sir congratulations dherai ramro geet banaunu vako xau hajur ka geet haru super duper hit nai xan sabai ajhai yestai ramra ramra geet sunna pau sir 👍