PrimeHD || कबड्डी ४ कि नायिका मेरिना मगरले किन हानिन झापड, यस्तो छ सनसनीपूर्ण खुलासा ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Program: Dhamala Ko Hamala
    Presenter: Rishi Raj Dhamala
    Guest : Dayahang Rai, Rambabu Gurung, Miruna Magar & Gaumaya Gurung - Actors & Actress
    Video By: Prime Times Television (HD)
    CONCEPT/PRESENTER
    Rishi Raj Dhamala
    STATION DIRECTOR/ MANAGER
    Aman Pratap Adhikary
    ASSISTANT MARKETING OFFICER
    Shankar Man Shrestha
    CHIEF ENGINEER
    Er. Shital Raj Adhikari
    SR. PRODUCER
    Prajwal Raj Shakya
    PRODUCER
    Ritasma Sunuwar
    Nishan Angbuhang
    MOTION DESIGN
    Santosh Thapa
    EPISODE EDOTOR
    Sudip Khanal
    CAMERA PERSON
    Suman Nepal
    Bhaskar Bhattacharya
    Sanchit Gopali
    Arjun Bhandari
    Milan Prajapati
    ENGINEER
    Er. Keshav Raj Dahal
    IT
    Rajan Dawadi
    Laxmi Prasad Bastola
    MCR
    Dev Raj Bhandari
    Manoj Tamang
    Ashok Dulal
    Lila Maya Gole
    Anil maharjan
    Kiran Khatiwada
    EDITOR
    Ratna Bhakta Bade
    Nitish Awale
    Chetraj Neupane
    Ashish Dangol
    Arun Bhandari
    Sandesh Acharya
    MAKE UP
    Amrit Marahatta
    Nikita Baral
    Safalta Sana Khan
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #DhamalaKoHamala #RishiDhamala #Dhamala #Topentertainmentshow
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 380

  • @durgagurung8646
    @durgagurung8646 2 ปีที่แล้ว +43

    🇬🇧यु के मा मास्टर डिग्री हाँसिल गरेका यी शिक्षित परि जस्ती भान्जीहरुको विलक्षण अभिनय तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना छ | Wishing them all the best in every field. 🇳🇵🇳🇵🇬🇧🎉

  • @lamalama8215
    @lamalama8215 2 ปีที่แล้ว +8

    मिरुना❤️❤️❤️❤️सारै राम्रि।

  • @babinsunuwar1165
    @babinsunuwar1165 2 ปีที่แล้ว +62

    Actor with zero haters Dayahang Rai ❤️

    • @mohanprasain1269
      @mohanprasain1269 2 ปีที่แล้ว +2

      Ava Suru hune wala xa hate .. Pura sunnu ktm ma basera Tyaha ko khayera balen man parena bhanne jun abihibiyakti aayo definatelu boycott Suru hunxa

  • @kulthapamagar348
    @kulthapamagar348 2 ปีที่แล้ว +4

    Miruna looking so beautiful cute dayahang rai ❤💙

  • @sudinraee5037
    @sudinraee5037 2 ปีที่แล้ว +38

    मेरिना जि UK मा जन्मेर हुर्केर नेपालको नागरिक्ता लियर बस्नु भयको रहेछ यो कुरा चाहिँ अति मन पर्यो । यदि सबै सक्षम युवाहरु यसरिनै बिदेशको मोह त्यागेर नेपालमै बस्ने बताबरन सिर्जना भय कति राम्रो हुने थियो ।

  • @premainghairee8921
    @premainghairee8921 2 ปีที่แล้ว +31

    Meruna ❤️ innocent ,she is really disciplined girl

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 ปีที่แล้ว +3

    मिरुना।।❣️❣️

  • @tejtamang8862
    @tejtamang8862 2 ปีที่แล้ว +14

    Iam big fan of Miruna😘😘😘❤️

  • @BelieveInTheTruth.
    @BelieveInTheTruth. 2 ปีที่แล้ว +5

    I love you Miruna magar.
    How much you lived in UK even never forget our language.
    ❤️❤️❤️❤️

  • @prasan_ale
    @prasan_ale 2 ปีที่แล้ว +34

    Miruna & Gaumaya best of luck....very beautiful, innocent and awesome acting

  • @Ghosttttt6
    @Ghosttttt6 2 ปีที่แล้ว +1

    Nice interview ! Watching from Bangkok.

  • @b_grgtm7991
    @b_grgtm7991 2 ปีที่แล้ว +20

    Meruna magar gaumaya gurung Balapan UK Mai bitayera pni Nepali bhashi Ra deshpratiko kusan Soch Sunna pauda khusi lagyo daya hang Rai rambabu gurung jasta agraj kusan byaktwa ko interviews herna pauda dherrai ramro lagyo best wishes kabaddi4 team 🙏

  • @bhuwansingpulamimagar6937
    @bhuwansingpulamimagar6937 2 ปีที่แล้ว +1

    Badai chha hjr harulai

  • @luxgurung7571
    @luxgurung7571 2 ปีที่แล้ว +13

    सधै अरुलाई उल्लु बनाउन खोज्ने चुच्चे धमलालाई २ चेलीले चाँबी लगाईदियो।

  • @enepali2057
    @enepali2057 2 ปีที่แล้ว +45

    कार्यक्रममा आएको अथितिलाई चाही सामान्य खालको chair मा बस्न लगाउने, अनि आफु चाही राजा जस्तो भएर सोफामा बसेको छ: यहि बाट शिष्टता झल्किन्छ। धमला एउटा राम्रो पत्रकार हो भन्ने मलाई कहिले पनि लागेन झन् यो व्यवहारले त यो मान्छेमा शिष्टताको एकदमै कमि छ भन्ने प्रमाणित हुन्छ। लाजमर्दो!

    • @dipenpunmagar7323
      @dipenpunmagar7323 2 ปีที่แล้ว

      😃

    • @nabinyakkha7876
      @nabinyakkha7876 2 ปีที่แล้ว +2

      Im agree with you beo

    • @CR7Nirank
      @CR7Nirank 2 ปีที่แล้ว

      bihe ko kura
      para purush sanga ko sambandha
      geet gaideu
      rajniti aaune/naaaune
      bf/gf
      dhamala ko questions list

  • @buddhasonar7914
    @buddhasonar7914 2 ปีที่แล้ว +4

    Miruna jasto cheli lai ho no.1 heroni vanni kati mitho nepali boliko aru heroni vaye kati style parni thiyo English bolira attitude dekhauni thiyo but miruna sister wow

  • @RAJANRAI-f1i
    @RAJANRAI-f1i 2 ปีที่แล้ว +31

    Superstar Dayahang Rai ❣️

  • @kiranmagar8593
    @kiranmagar8593 ปีที่แล้ว +1

    One of the best episode risi sir

  • @amritlimbu2658
    @amritlimbu2658 2 ปีที่แล้ว +2

    नेताहरुले राम्रो काम गरेको भएपो नाम पनि मन मस्तिकमा रहन्छ नेताहरु सम्झन्दा त नाम मात्र होईन नेताहरुलाई नै भुलौ जस्तो लाग्छ

  • @r.t.7966
    @r.t.7966 2 ปีที่แล้ว +4

    हामी जनजाति हैन 'मंगोल' हो। आदिवासी हैन 'मूलवासी' हो।

    • @gjung7698
      @gjung7698 2 ปีที่แล้ว

      Mongol chai kunni Hami Mulbashi Chai Pakai Ho

    • @deubahadurpun5390
      @deubahadurpun5390 2 ปีที่แล้ว

      100%sahi

  • @mohanrai669
    @mohanrai669 2 ปีที่แล้ว +16

    प्रश्न गर्ने अनि उत्तर सुन्नु पर्ने ठाउमा बीचमै प्याच्च बोल्ने साथै अपरिपक्वता झल्काउने र निम्नस्तरको लाग्ने प्रश्नहरू तेर्स्याउने ऋषी धमलाको पुरानो बानी चाही अहिलेसम्म कायमै रहेछ । जे होस् , कार्यक्रममा आमंत्रित चर्चित र लोकप्रिय कलाकारहरूको कारण कार्यक्रम रोचक लाग्यो । कबड्डी ४ टिमलाई सफलताको शुभ कामना ! ❤️🎉🎈

  • @RcR_Nepal
    @RcR_Nepal 2 ปีที่แล้ว +2

    Superstar Daya dai😍😍😍😍

  • @chandrahanglimbu1360
    @chandrahanglimbu1360 ปีที่แล้ว +2

    रामबाबु गुरुङजिले उल्टै ऋषि धमलालाई toast हान्दिएको

  • @sampangmaya3997
    @sampangmaya3997 2 ปีที่แล้ว +2

    Good luck kabadi4 🥰🥰🙏🙏💗

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 2 ปีที่แล้ว +12

    दयाह्याङ जस्तो ओर्जिनल अभिनेता कोहि छैन यो देस मा

    • @shailendrarimal3712
      @shailendrarimal3712 2 ปีที่แล้ว

      अरु चैँ सबै फेक होर😁

    • @hyanglazone5141
      @hyanglazone5141 2 ปีที่แล้ว

      @@shailendrarimal3712 photocopies 🤣

  • @bhojrajpokhrel6333
    @bhojrajpokhrel6333 2 ปีที่แล้ว +6

    Rambabu rocks❤️🤣

  • @surajgurung789
    @surajgurung789 2 ปีที่แล้ว +3

    कबडी४♥️👌😍👍

  • @karnakhadka8074
    @karnakhadka8074 2 ปีที่แล้ว +7

    12 महिना मा 12 वता मन्त्री हुने देस को मन्त्रीहरूलाई कस्ले चिन्ने मैले नि चिन्दैन साच्चै भन्नू पर्दा त्यो नेपाल भन्ने देस मा 90% जनता ले चिन्दैन

  • @manusunuwar3640
    @manusunuwar3640 2 ปีที่แล้ว +1

    Daya g miruna and gaumaya g love you farever salute all of you really unic acturs

  • @tamupadam695
    @tamupadam695 2 ปีที่แล้ว +1

    my best hero Dayahang rai.

  • @rjuthegreat1
    @rjuthegreat1 2 ปีที่แล้ว +10

    धमलाजि त एउटा brand नै हो, मनमा जे आयो तेहि सोधी दिने, तर सबै अतिथिहरुलाइ simple chair दिएर आफू चाहिँ सोफामा मजाले बस्ने, अतिथी देवो भव : भन्ने संस्कार नभाको हो कि खर्चमा कटौती हो !

    • @enepali2057
      @enepali2057 2 ปีที่แล้ว +1

      कार्यक्रममा आएको अथितिलाई चाही सामान्य खालको chair मा बस्न लगाउने, अनि आफु चाही राजा जस्तो भएर सोफामा बसेको छ: यहि बाट शिष्टता झल्किन्छ। धमला एउटा राम्रो पत्रकार हो भन्ने मलाई कहिले पनि लागेन झन् यो व्यवहारले त यो मान्छेमा शिष्टताको एकदमै कमि छ भन्ने प्रमाणित हुन्छ। लाजमर्दो!

    • @rjuthegreat1
      @rjuthegreat1 2 ปีที่แล้ว +1

      @@enepali2057 त्यही भएर त पढाई अनि सिस्टताको कुरा गर्यो कि बिजुली चम्किदा तर्सने के जाती जस्तै तर्सिन्छ बरा !

    • @enepali2057
      @enepali2057 2 ปีที่แล้ว

      @@rjuthegreat1 tyahi ta bhanya

    • @chhabirai3451
      @chhabirai3451 2 ปีที่แล้ว

      100%

  • @mathsciencetrickyworld1336
    @mathsciencetrickyworld1336 2 ปีที่แล้ว +1

    Daya hyang really educated hero raixan...super man

  • @sen-jmma4094
    @sen-jmma4094 2 ปีที่แล้ว +19

    actually Dhama is learning from them as a producer for himself and for his wife as an actress..🤣🤣

  • @tekbahadurrana6640
    @tekbahadurrana6640 2 ปีที่แล้ว +67

    मेरुणा sis UK मा बसेता पनि फिल्म क्षेत्रको एक होनाहार नायिका भएता पनि अति शालिन, अनुशासित, संस्कारि जति प्रसंशा गरेनी कमै हुनि । सम्पुर्ण टिमलाई हार्दिक बधाइ तथा उज्ज्वल भविस्यको शुभकामना ❤️❤️🙏🙏🙏🙏

    • @mayalove9254
      @mayalove9254 2 ปีที่แล้ว +3

      हिजो देखि हाल्यो नि बौद् मर्गी घ्यलुङ लाई थपड हानेर छि छि उसैको फिलिम हेर्न बोलाउने भिड मा छुयो भनेर थपड हान्ने छि लाज लाग्यो

    • @junamoktan5687
      @junamoktan5687 2 ปีที่แล้ว

      🤣🤣🤣

    • @tekbahadurrana6640
      @tekbahadurrana6640 2 ปีที่แล้ว +2

      @@mayalove9254 फुलको आखामा फुलै संसार काडाको आखामा काडै संसार । हरेक चिजलाइ सकारात्मक र नकारात्मक तरिकाले हेर्न सकिन्छ यो हामिमा निर्भर हुनि कुरा हो । ज्यादति सहनु पनि न्याय बिरुद्ध हो । forget it past is past उहाँहरु दुवै पक्षको सहमती भैसकेको छ उहाँहरु दुबैलाइ उच्छ सम्मान ।

    • @mayalove9254
      @mayalove9254 2 ปีที่แล้ว +1

      @@tekbahadurrana6640 ज्यु अँखा मा पटि लाको छैन ल देखेको कुरा बोलिन्छ ! 😃🤣😄 ज्यदती रे बरु थपड खाने गुरु बाट सिकनु भन्नू बरु नगरेको कुरा लाई हासी हासी सहि दिए एउटा चेली भाको कारण ले तोरि कुरा नगर्नु

    • @ocmthapamagar5256
      @ocmthapamagar5256 2 ปีที่แล้ว

      @@mayalove9254 aafno life aafno choice aruko life ma interfere garnu vaneko aafno tauko दुखाइ ho साथी

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 2 ปีที่แล้ว

    Miruna magar best actor

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 2 ปีที่แล้ว +11

    नायिकामा हुनुपर्ने सरल स्वभाव मन पर्यो मिरुना जि UK मा हुर्किनु भएपनी कत्तिपनी ताईफाई छैन। कतिपय नेपाली नायिका हरुमा घमण्ड ताईफाई बदि देखिन्छ नेपाली भन्दा अङ्ग्रेजी शब्द बदि प्रयोग गरेर बोलेको पाइन्छ । नेपाली भाषा रहनसहन भेसभुसा लाई पनि स्थान दिनुपर्छ ।

  • @chandralimbu5783
    @chandralimbu5783 2 ปีที่แล้ว +4

    हार्दिक बधाई छ। कबडी कबडी ४ को सबै टिम लाई💐💐🙏🙏

  • @sattyakura6472
    @sattyakura6472 2 ปีที่แล้ว +4

    गौमाया मल्टि ट्यालेन्ट रहिछन् । कुरोको चुरो गहिराइमा पुगेर जवाफ सहित धमलाको हमला गरिन

  • @dillirajkhatri8272
    @dillirajkhatri8272 2 ปีที่แล้ว +3

    Very nice ❤️❤️

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 ปีที่แล้ว +12

    धमला को साच्चिकै हमला नै भयो यार कति हास्नु हो तपाई लाई राजनीतिमा चासो छैन राम बाबु दाजु भन्नु हुन्छ तपाई ले सोद्नु भाकै छैन।😂😂😂

  • @IambackJoJo
    @IambackJoJo 2 ปีที่แล้ว +14

    रमाईलो लाग्यो धेरै माया मिरुना जि लाई

  • @janakthapa9731
    @janakthapa9731 2 ปีที่แล้ว +18

    काम गरे पाे फलानो नेता भनी चिनिने हुन्छ ,अब कामै नगरे के चिन्नु र यीहरूलाई कसले चिन्छ,र ?🤔🤔🤔 ????????

  • @chandrarai9036
    @chandrarai9036 2 ปีที่แล้ว +9

    धमलाको हमला होईन कि "धमलाको झमेला" नाम राखे हुन्छ! मुख चलाउनुभन्दा पहिले बुद्दि चलाउनु सळ्लाह दिन्छु! मन पर्ने कलाकारको अन्तरबार्ता सुन्न आएको बिच बिचमा प्वाक्क प्वाक्क बोलेर जे पायो त्यो बोलेर धमलाको केटा केटीको के जस्तो कुरा गरेर समय बर्बाद गर्यो यो मुलाको सागले!!!

  • @kirtimanrai8950
    @kirtimanrai8950 7 หลายเดือนก่อน

    Rishi sir ko questions sodhne tarik man parxa ❤❤❤

  • @ghanendralimbu4655
    @ghanendralimbu4655 2 ปีที่แล้ว +2

    खै धमलाको बौदिक्ता अरु पत्रकार जस्तो एक्छेउ देखिदैन जस्लाइनी गीत गाउनुहोस भन्छ अनि प्रस्न अति केटा केटिपन 2/4 क्लास बचाहरुलाइ जस्तो गर्ने धमला जि ताइले पाटिका नेताहरु लाई बाहेक कलाकार हरुलाइ नबोलाउनु उचित होला अरु पत्रकार हरु कति दक्ष छन तपाईंत खै लाजै मर्दो छि

  • @diliplama1132
    @diliplama1132 2 ปีที่แล้ว

    देखियो अनुशासन कबड्डी टिम को फटाहा हरु

  • @kulthapamagar348
    @kulthapamagar348 2 ปีที่แล้ว

    Gaumaya gurung looking so beautiful

  • @X-Rider366
    @X-Rider366 2 ปีที่แล้ว +4

    Miruna magar good learn to Nepali language I am proud of you My dream girl ❤️🌹

  • @Ajgarghising
    @Ajgarghising 2 ปีที่แล้ว +2

    Gaue maya sis has more humor,wow!

  • @sjngrs1402
    @sjngrs1402 2 ปีที่แล้ว +3

    Chinese heronee jsto style lagxa miruna face pni...,,😀😍

  • @sitagurung
    @sitagurung 2 ปีที่แล้ว +8

    abako generation ko manche harule politismaa involtment hunu parxa but multitalent hunu parxa 😊❤

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 2 ปีที่แล้ว

    बउला ऋषि धमलाको अन्तरवार्ता हेर्नु आइपुगे 😂😂😂

  • @dhimalkapil8945
    @dhimalkapil8945 ปีที่แล้ว

    ❤❤❤❤कबडी परिवार प्रती नमस्कार अनि माया ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @barshapoudel1743
    @barshapoudel1743 2 ปีที่แล้ว +2

    My favourite dayahang Rai😍🥰🥰🥰

  • @bi-su9921
    @bi-su9921 2 ปีที่แล้ว

    mAnu parxa dhamala dai tapilai

  • @AbcAbc-ee7qm
    @AbcAbc-ee7qm 2 ปีที่แล้ว +7

    Ram babau daju 🙏🙏🙏🙏

  • @pundevendra1
    @pundevendra1 2 ปีที่แล้ว

    k ho yar dhhamala sir video ta mobile le khiche jasto xa ta sound pani camera kai xa. jhundaideko mic on garna birsyo kink ho

  • @jrs696
    @jrs696 2 ปีที่แล้ว +2

    🤣🤣🤣 dhamala bro le lawyer style ma shodheko...soshan chada paan...rambabu sir le clear cut answer...

  • @Nabin812
    @Nabin812 2 ปีที่แล้ว +15

    Big fan of Meruna, she's too gorgeous ❤️❤️❤️❤️

  • @krishnathapa19
    @krishnathapa19 ปีที่แล้ว

    💪💪💪

  • @Dornasinajalimagar8955
    @Dornasinajalimagar8955 2 ปีที่แล้ว +5

    उनि हरु नायिका हुन त्यसै ले मन्त्रि नचिन्डा गम्बिर लिनु पर्ने पनि केहि छैन ऋषि सर ज्यू
    उहा हरु काम भनेको समाज घटना हरु पर्दा मा देखाउने हो को मन्त्रि हो भनेर चिन्ने काम पनि होईन बरिष्ठ पत्रकार ज्यू सबै हजुर जस्तै टाईलेन्ट पनि हुदैन

  • @Line846
    @Line846 2 ปีที่แล้ว +5

    मेरुना सबैको क्रस भयो यो 🍿🎥 ले मेरो पनि♥️

  • @donglama5775
    @donglama5775 2 ปีที่แล้ว +2

    Congratulations kabadi 4 already blockbuster 🎊💐
    Yo rishi patagi budo kaha bitri bitra kotayara basxa🙈

  • @nimasherpa621
    @nimasherpa621 2 ปีที่แล้ว +1

    Dhamala le kharna samma kharna khojchhan

  • @hombhattrai356
    @hombhattrai356 2 ปีที่แล้ว +7

    राजनितिमा अबका युबाले राेजनु पर्छ स्वतन्त्रमा भष्ट पाट्टिमात जानै हुदैन गएपनि राप्रपामा जानुपर्छ है युबाहरु

  • @ArunValleyOnline
    @ArunValleyOnline 2 ปีที่แล้ว

    Sound Qality is poor !

  • @sattyakura6472
    @sattyakura6472 2 ปีที่แล้ว +3

    सहि हो भाको कुरा आयो नभाको कुरा निचोरेर किन निकाल्नु ??

  • @bijayarai4560
    @bijayarai4560 2 ปีที่แล้ว +4

    Dhamala le ka kuro khuskaux vner miruna lai dar lagya jasto x😃

  • @dhatengorkha6897
    @dhatengorkha6897 2 ปีที่แล้ว +2

    Meruna magar cute

  • @padamrai5867
    @padamrai5867 2 ปีที่แล้ว

    24 घंटे पत्रकार ऋषि धमला

  • @magarnikt640
    @magarnikt640 2 ปีที่แล้ว +2

    Ram babu gurung is best director gham pani is also best movie

  • @KhadkaGarbuja-ww2oh
    @KhadkaGarbuja-ww2oh ปีที่แล้ว

    Daya hang dai rajniti tira hoina hajur lai film chetra chai ramro xa

  • @khedub4491
    @khedub4491 2 ปีที่แล้ว +1

    अब जनजाति भन्ने नेता र कलाकार बौद्ध किराँत धर्म छोडेर हिन्दु इस्लाम इसाई बन्दैछ नाम जात धर्म भाषा भेष मौलिकता सबै परिवर्तन गरिदै।

  • @rajtamu9779
    @rajtamu9779 2 ปีที่แล้ว

    Ramilo interview

  • @nabarajneupane2767
    @nabarajneupane2767 2 ปีที่แล้ว +14

    Good luck all of you👍️

    • @sagarsapkota5517
      @sagarsapkota5517 2 ปีที่แล้ว

      Mpo ig, ji8n., s gi, but I?. 8!.vo?vi! I 0. from, gy8 m9mk, c blog ml im g8o. 9mo,identical try mj m ud
      I
      O! Kjbioki
      No m8. V vv v, onib. hubby V im.. Kji, mv.!! '(? I gni9nojbi I no. V yb u. U mv o, 9 o?i9l0?? Ovg9v!? U8vc. Yyivko, k NJ Kji. Kino v

  • @buddhamanandhar6584
    @buddhamanandhar6584 2 ปีที่แล้ว +1

    Meruna the most asafal kalakar in the sosaity

  • @napplektamangtamang8589
    @napplektamangtamang8589 2 ปีที่แล้ว

    बुढिमाउहरु खुब फुर्ती गर्दिरहेछ!

  • @Thamij.b266
    @Thamij.b266 2 ปีที่แล้ว +7

    K question garnu bhaya ko ho sir
    Hunu ta
    Modi lai mugi bhene le ❓

  • @lalitshahi3718
    @lalitshahi3718 2 ปีที่แล้ว +2

    Balen✊🇳🇵

  • @bikash9552
    @bikash9552 2 ปีที่แล้ว +2

    Gaumaya gurung very beautiful 😍

  • @subashhlimbu2257
    @subashhlimbu2257 2 ปีที่แล้ว +1

    Dhamala: teso vaye gungunaunus na tw
    Miruna: huh............ Savage lagyo😀😀😀😆😆😆👌🏻

  • @sanulama3581
    @sanulama3581 2 ปีที่แล้ว

    दिपक राज गिरिको चल्चित्र म हुन्छ राजनिति बिषय को

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es 2 ปีที่แล้ว +1

    , अतिथिलाई साधारण कुर्सी अाफु भने मपाई कुर्सी , तलाई हनुमाने चोर ......

  • @nepaliviralvideos
    @nepaliviralvideos 2 ปีที่แล้ว +6

    साह्रै रमाईलो Interview

  • @motyyroy745
    @motyyroy745 2 ปีที่แล้ว +1

    😆😆😆😆😆vnesi risi daiko budi lai choi najayaj kamko prastab aaudo rachw🤣🤣🤣🤣🤣

  • @ishatimsinaoffical216
    @ishatimsinaoffical216 2 ปีที่แล้ว

    Best wishes😍😍

  • @futuholic_9393
    @futuholic_9393 2 ปีที่แล้ว +11

    Honest people with honest answers❤❤❤

  • @lalitshahi3718
    @lalitshahi3718 2 ปีที่แล้ว +10

    मिरुना जि बहुत राम्रो !!

  • @dilupariyar3757
    @dilupariyar3757 2 ปีที่แล้ว +4

    अब धमलाको हमला हटाएर धमलाको कमेडी शो लेख्नु पर्यो 😜😜🤣

    • @parbatlimbu234
      @parbatlimbu234 2 ปีที่แล้ว

      Sahi ho sahi dhamala budo pagal vo🤣

  • @sudeeprai5871
    @sudeeprai5871 2 ปีที่แล้ว

    Movie dami xa

  • @mongolianboy84
    @mongolianboy84 2 ปีที่แล้ว +2

    ऋषी जि भारत से नरेन्द्र मुजी आँए हे भन्नु हुन्न😂😂😂

  • @yohungrai5278
    @yohungrai5278 2 ปีที่แล้ว +1

    Lastae hency ho rici dada mho big fan ho ni daya ko hasaye khatra

  • @biswalimbuofficial2814
    @biswalimbuofficial2814 2 ปีที่แล้ว +2

    Rishi dhamal ji question matra sodhne ki answer pani vhannu dine ho 😅😅

  • @kiranlamichhane5140
    @kiranlamichhane5140 2 ปีที่แล้ว +1

    Others guest is in good sofa and own is in the manage one
    But dhamala ma farak xa aafu sofa and guest chai chair ma DHAMALA ROCKS 😂🤣
    But i didn't like it.
    Hit like who agree with me

  • @lalitshahi3718
    @lalitshahi3718 2 ปีที่แล้ว +5

    आखामा सपना केसरि !!

  • @skmagar1991
    @skmagar1991 2 ปีที่แล้ว +1

    Brave girl miruna ❤️❤️❤️👍

  • @쉬레파텐젠
    @쉬레파텐젠 2 ปีที่แล้ว +1

    No any hate comment to movie tara Miruna Magar ko lama mathi vayeko abadhra bewahar swikarye xaina.
    JUSTICE TO LAMA!!!

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 2 ปีที่แล้ว +1

    धमला जि को प्रश्न सुन्दा दङ्ग पर्छु छेउन टुप्पो अनि बरिस्ठ पत्रकार अरे

  • @passangsherpa1349
    @passangsherpa1349 2 ปีที่แล้ว +1

    Dayahang real hero

  • @kiranrana4398
    @kiranrana4398 2 ปีที่แล้ว +1

    Meruna is right 👍