मैले सुनेको मून्धुमा सुहाम्फेवा र सोधुङ्गेन लेप्मुहाङ एउटै हुन। लाहादङना संग द्दुट्टिए पछि नौ जाना लिएर माथि गयाो र मिङस्रा लेङसिमा गरि साेधुङगेन लेप्मुहाङ पाङभे वनाइ वसेकाे
सावायेतहाङ याक्थुङ्साहरुको पबित्र मुन्धुम आफैंमा सर्बेसर्बाछ त्यस्मा दुइमतनैछैन ,,, अर्कोकुरा सेजोइङ्मिसाहरुले जेसुने गरे त्यही कुरा मुन्धुमखोजकर्ताले सुने देखे र लेखे उहाँहरुसबैलाइ धन्यवाद साथै सलौटगर्नुपर्छ किनकि हारेको इतिहास लेखिदैन जित्तेको इतिहास बडाइचडाइभएनी लेखिन्छ र लामोसमयपछी त्योनै सत्यतथ्य ठहरिनुगै इतिहास बन्छ भनेझैं हाम्रो सारा मौलिकता नस्टगर्न एकल भासा एकल धर्म लदाए पनि उहाँहरुले जगेर्ना गर्दै ल्याउनुभकोछ अब अहिलेको यो नेटवर्किङ जमानामा त्यो जोगाएर ल्याएको हाम्रो मौलिक भासा लिपि सस्कार सस्कृती र पबित्र मुन्धुमलाई बिश्वास गर्नुसक्ने आधार र मुन्धुममा घटेको घट्ना स्थलहरुलाई सत्यतथ्य प्रमाण जुटाउदै बिस्वमा सावायेतहाङ याक्थुङ्साहरुको सान फैलाउदै रमिनेदिन आकोछ ताकी दुनियाको जुनसुकै कुनामा रहनुहुने याक्थुङ्साहरुमा पनि एक्लो महसुस नरहोस नोगेन आसेवारो ,,,, सावालासाम्ब अन्छङ्बो कान्छा !
याक्थुङबाहरूको मुन्धुम र व्याख्यान मुताविक माङ सम्माङ संग फेरि सम्मङज्याङ भनेर पनि वणॅण गर्छन् सम्मङज्याङ मान्नु कति को अवश्यक छ की अनावश्यक छ त सोधुङ गेन आदाङबा मुन्धुम साबा ज्यूहरुबाट स्पष्ट पारि दिनु हुन अनुरोध गर्दछौँ 🙏🙏 सेवारो आदाङबा से
Confused. Vanaspati ra sekari devtako utpati ko mundhum ta susuweng lalaweng ko mritu Bata vhako ho. Sekari devtako Puja Gorda kemba samang vhaneyra Puja hunxa. Porokmee umbhamee kasari moryo? K karanly moryo? Bujaunu poryo
यो लक्षमी जि को मुन्धुम बहस बिशलेण चाहिँ अध्यन बेगर अन्दाजमा हावाको ताल्मा गरेको हो । यो मुन्धुमको बहस नै होइन यो त ईतिहास को जस्तो छ यो काम पटकै लागदैन छेउ पनि जानेको छैन बरु नबोल्दा राम्रो हुन्छ ।
यो प्रस्न लक्ष्यमण आदाङ्बाको लागि हो तइगेन नाम्गेत पिपा मुनायो खाम्लेप तेम्बे चिचिना खखना तेम्बे भन्ने चाहिँ कहाँ कुन ठाउमा पर्छ होला ? जानकार गराइदिनु भयेको भा म अभारि हुने थिएँ नुगेन सेवारो
Aruley ulto Buhjey ko bha ye tapai lay ramro yakthung lipi ma sachayera lekh nu parney hoina? Aru ko bichar lai ramro manan Nagar nu afnai bichar Mattrai thik ho bhan nu yo dekhey ra mo lai daya lagey ra aucha Hou.
हामिले मुन्धुम जे भएपनी जास्ले जे भनेपनी राम्रो र हाम्रो तर फरक ठाउँ फरक कथा हुनु थुलो पाहाड बनै रहनु प्रदैन तर याक्थुङ्बा मुन्धुम भन्न मिल्दैन हाम्रो पुर्खा खाम्बोङहाङ्सा येतहाङ्सा हौ याक्थुङ्बा होइनौ
मैडम भौजु दाजू लाई भनि दिनु, सबै accept छ, मुन्धुम र बैज्ञानिक दर्शन अलग लो, डाक्टर दाजुलाई पनि - हामी नेपाल मा आएको सबै भन्दा प्राचिन जातीहो हजुर तेसैले हामी लुंबोंग्बा खांबोंग्बा भनेकोहो। तर हामी नेपाली र नेपाल " नेबाला" शब्द बाट अपभ्रंश भैको शब्द हो त्यो"नेबाला" शब्द याक्थूंग हो हजूर dictionary+ मुन्धुम+ बिज्ञान खोज्नोस साथै अरुको धर्म ग्रन्थ साथै मनोबिज्ञान लाउनोस। यो गोर्खा राज्य होईन बृहद नेपाल हो भनि पृथ्वी नारायण र उसको लाखेपाखे र शाषक हरुले कसम खाको लाल मोहर र ताम्रपत्र धरी हामी संग छ है डाक्टर साहाब
@@MAROHANG-GANGA religious history these have to be seen told as if that I would prefer fairy to beautiful princess what told to this word that's why even language divine weapon and incornation or appear disappear and it will be changed to further come day without you how far language that will have to see as if should have taken for body earning I known it was and they may be being tought with done many powerful words in language
मुन्धुम को साही कुराकानी गर्नु भएकोमा ऊहा दुवै जनालाई धेरै धेरै धन्या बाद भान्न जाहन्छु
छलफल उत्कृष्ट छ । सही विचार दिनुहुने विज्ञहरूलाई हार्दिक धन्यवाद
Very nice . From Darjeeling.
Good evening from Taplejung bazar dobato chowk.❤
Sewaro, Biresh adangba.
❤sewaro ❤❤.
Ramro bislation hazurharuko. Mo pani Global net workko darsakhu ani mo afai poni Samba baat ko ley.
Jai mongol Jai mulbasi sewaro
मुन्धुम बिषयमा बहुतै सन्तोष जनक समाधानको तर्क सुन्न पाएकोमा सेवारो 🙏🙏
Sewaro Kuro ramro lagyo thikai ho aa aafnai area ko farak mundhum pukarinx while media ko karn bibidta Bujna sakiyeko nogen sewaro❤
राम्रो छ।
Hajur n.
Good morning. good afternoon. Goodnight.
👌👌
मैले सुनेको मून्धुमा सुहाम्फेवा र सोधुङ्गेन लेप्मुहाङ एउटै हुन। लाहादङना संग द्दुट्टिए पछि नौ जाना लिएर माथि गयाो र मिङस्रा लेङसिमा गरि साेधुङगेन लेप्मुहाङ पाङभे वनाइ वसेकाे
सावायेतहाङ याक्थुङ्साहरुको पबित्र मुन्धुम आफैंमा सर्बेसर्बाछ त्यस्मा दुइमतनैछैन ,,,
अर्कोकुरा सेजोइङ्मिसाहरुले जेसुने गरे त्यही कुरा मुन्धुमखोजकर्ताले सुने देखे र लेखे उहाँहरुसबैलाइ धन्यवाद साथै सलौटगर्नुपर्छ किनकि हारेको इतिहास लेखिदैन जित्तेको इतिहास बडाइचडाइभएनी लेखिन्छ र लामोसमयपछी त्योनै सत्यतथ्य ठहरिनुगै इतिहास बन्छ भनेझैं हाम्रो सारा मौलिकता नस्टगर्न एकल भासा एकल धर्म लदाए पनि उहाँहरुले जगेर्ना गर्दै ल्याउनुभकोछ अब अहिलेको यो नेटवर्किङ जमानामा त्यो जोगाएर ल्याएको हाम्रो मौलिक भासा लिपि सस्कार सस्कृती र पबित्र मुन्धुमलाई बिश्वास गर्नुसक्ने आधार र मुन्धुममा घटेको घट्ना स्थलहरुलाई सत्यतथ्य प्रमाण जुटाउदै बिस्वमा सावायेतहाङ याक्थुङ्साहरुको सान फैलाउदै रमिनेदिन आकोछ ताकी दुनियाको जुनसुकै कुनामा रहनुहुने याक्थुङ्साहरुमा पनि एक्लो महसुस नरहोस नोगेन आसेवारो ,,,,
सावालासाम्ब अन्छङ्बो कान्छा !
Hajur harule mundhum bisayama bahas akdamai jaruri cha, ra clear garera matra rakhnu huncha vanne aasama chu.yorik yorik nugen.aasewa ro.
👍👍👍👍🙏🙏
Uma
याक्थुङबाहरूको मुन्धुम र व्याख्यान मुताविक माङ सम्माङ संग फेरि सम्मङज्याङ भनेर पनि वणॅण गर्छन् सम्मङज्याङ मान्नु कति को अवश्यक छ की अनावश्यक छ त सोधुङ गेन आदाङबा मुन्धुम साबा ज्यूहरुबाट स्पष्ट पारि दिनु हुन अनुरोध गर्दछौँ 🙏🙏 सेवारो आदाङबा से
SavaAhan haruko Babu sodunke lekmuhang hoki koho sodunke yo ospast kari dinu Anurod sevaro
Shodunken Lekmuhang kohun susuweng hoki suwanpheba hoki kohuna yo esbstkridinu A nurodxa sevaro
उहाको मुन्धुमले खारै चित बुझ्न सकेन,,, हुन त उहाँ मुन्धुम लेखक नै हुनुहुन्छ,,,
Confused. Vanaspati ra sekari devtako utpati ko mundhum ta susuweng lalaweng ko mritu Bata vhako ho. Sekari devtako Puja Gorda kemba samang vhaneyra Puja hunxa. Porokmee umbhamee kasari moryo? K karanly moryo? Bujaunu poryo
thakpari pampari bhanako chai limboo haruko pustaini baayu ho bhanne bhujheencha.
मौलिक मुन्धुम 1 नम्बर ला जे मा मात्र ज ड दरो छ , मौलिक मुन्धुम गुमौ ने हरु को नाख कान काटेर
यो लक्षमी जि को मुन्धुम बहस बिशलेण चाहिँ अध्यन बेगर अन्दाजमा हावाको ताल्मा गरेको हो । यो मुन्धुमको बहस नै होइन यो त ईतिहास को जस्तो छ यो काम पटकै लागदैन छेउ पनि जानेको छैन बरु नबोल्दा राम्रो हुन्छ ।
Sound chahi alik sadhai jasto xina
Thklekwa
We are proud to be Sawayethang Yakthungsa Kirati... because we have won HOLY BOOK Pesaap Samjik Mundhum.
मुन्धुम सत्य तथ्य हुनु पर्छ नोगेन
यो बहस 100%सही किनकी यो मुन्धुम बाचन एक जाना को सुन्यो त्यही लेख्नु ले पनि यो हालत भाको हो
Please make video different between rai and limbu
यो प्रस्न लक्ष्यमण आदाङ्बाको लागि हो तइगेन नाम्गेत पिपा मुनायो खाम्लेप तेम्बे चिचिना खखना तेम्बे भन्ने चाहिँ कहाँ कुन ठाउमा पर्छ होला ? जानकार गराइदिनु भयेको भा म अभारि हुने थिएँ नुगेन सेवारो
सोधुङगेन लेप्मुहाङ भनेको को हो ? क्लियर कुरा आएन ।
याक्थुङ मुन्धुम विज्ञान सम्मत हुनपर्यो। त्यसलाई मान्य हुनै पर्छ ।
Sodunggen lepmuhang ko jahaj tarky Des ma baseko ho tyo noi Satya ho
Aruley ulto Buhjey ko bha ye tapai lay ramro yakthung lipi ma sachayera lekh nu parney hoina? Aru ko bichar lai ramro manan Nagar nu afnai bichar Mattrai thik ho bhan nu yo dekhey ra mo lai daya lagey ra aucha Hou.
सतपरसीतरामरोकूरागरनंभयोठीछ
Ljhmnajiko munthum rampro lakyohai
हामिले मुन्धुम जे भएपनी जास्ले जे भनेपनी राम्रो र हाम्रो तर फरक ठाउँ फरक कथा हुनु थुलो पाहाड बनै रहनु प्रदैन तर याक्थुङ्बा मुन्धुम भन्न मिल्दैन हाम्रो पुर्खा खाम्बोङहाङ्सा येतहाङ्सा हौ याक्थुङ्बा होइनौ
मुन्धुम राम्रो स्ट्पष्ट अध्यन बेगर हावा तालमा बोल्नु भनेको पछाडि को पुस्तालाइ अलमल हुन्ने काम नगनु होला
सववपफस
Sod.hugen lemuhang r sawayunggemba r su su wen lalawen ko ko hun
यो छल फछ सुनेर त के भयो हो आलिक अल मल पो परीयो त सुन्नु र बुज्नु पो सकियेना कि...।
Mang r samangma ke fark x
यहाले भनेको मुनधुम 50% ठिक लागयो हे
सोधुङगेन लेप्मुहाङ हुदैन सोधुङगेन माङ हुन माङ र हाङ फरक हुन जाड खाएर मातेको बेला येबा साम्बा फेदाङमाले जेपिडी भन्दै आयकोले नमिलेको कुरो त्यो हो
मैडम भौजु दाजू लाई भनि दिनु, सबै accept छ, मुन्धुम र बैज्ञानिक दर्शन अलग लो, डाक्टर दाजुलाई पनि - हामी नेपाल मा आएको सबै भन्दा प्राचिन जातीहो हजुर तेसैले हामी लुंबोंग्बा खांबोंग्बा भनेकोहो। तर हामी नेपाली र नेपाल " नेबाला" शब्द बाट अपभ्रंश भैको शब्द हो त्यो"नेबाला" शब्द याक्थूंग हो हजूर dictionary+ मुन्धुम+ बिज्ञान खोज्नोस साथै अरुको धर्म ग्रन्थ साथै मनोबिज्ञान लाउनोस। यो गोर्खा राज्य होईन बृहद नेपाल हो भनि पृथ्वी नारायण र उसको लाखेपाखे र शाषक हरुले कसम खाको लाल मोहर र ताम्रपत्र धरी हामी संग छ है डाक्टर साहाब
Sodhugen lemuhang r sawayukbhunggemba .autai ho.
Mang ra hangko kura chutaunu nasakny mula haru ky biduwan mundhum bid janny hum vhnera kura garnu hola
Dhiyam begarko giyanko kunai mul liya hudaina hola giyam begarko bigiyn ko poni kunai artha xaina
मोटा मोटि सहमत जनाए यहा सम्म चाहि
होइन भिडियो चल्दैना त
Net slow hunu sakcha adangbe,
Mero ma chalu cha,
Asewaro
Maile testai time rakheko thiye.
@@MAROHANG-GANGA religious history these have to be seen told as if that I would prefer fairy to beautiful princess what told to this word that's why even language divine weapon and incornation or appear disappear and it will be changed to further come day without you how far language that will have to see as if should have taken for body earning I known it was and they may be being tought with done many powerful words in language
ताम्बुङ ना युमा त तेला से बारी बा स घा री बास बस्छन्
इरेरे इधुकनामा
Mang r samangma ke far x
न्यू युमा निस्किने हरु झुम मा लिम्बू ले नकल्ली साम्लो गा ये को जस्तो 🙄
Sakkali samlo gayeko kunai link vaye share gardinos na hajur