अमिलो पाउरोटीको गुलियाे कथा। GHANSHYAM RAJKARNIKAR। Krishna Pauroti । Deshsanchar Chautari EP- 41

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024

ความคิดเห็น • 24

  • @TilakSinghPela
    @TilakSinghPela 5 หลายเดือนก่อน +3

    देश सञ्चारले सॅधै अब्वल एवम् अत्यधिक मौलिकता बोकेका ब्यक्ति,ब्यवसाय एवम् देशलाई आत्मनिर्भर बनाउने सन्देशमूलक अन्तरवार्ताहरु लिने गरेको छ। यो महाअभियान सॅधै जारी रहोस्। हार्दिक शुभकामना

  • @ramgurung8516
    @ramgurung8516 5 หลายเดือนก่อน

    कति राजनितिक नेताहरुको अन्तर्वार्ता मत्रै हेर्नू? देशसञ्चारले यस्तै राम्रा राम्रा पाहुनाहरु दर्शकलाई पस्काउनु भएकोमा धन्यवाद।❤👍️

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 5 หลายเดือนก่อน

    कृष्ण पाउरोटी चोक पुग्दा नेपालमा पाउरोटी भित्र्याउने उद्योगपति श्री कृष्णबहादुर राजकर्णिकारको सालिकमा ढोग्ने गर्दछु.... कृष्ण पाउरोटीले भोग्नु परेको अमिलो पारिवारिक घटनाहरु सुन्दा अलि पिडा महसुस भयो... कृष्ण भण्डारलाई हृदय देखि नै BEST WISHES...अहिले खोलिएका कृष्ण पाउरोटीका साना OUTLET हरु देखेर खुशी लाग्छ!!

  • @r.k.manandhar7271
    @r.k.manandhar7271 5 หลายเดือนก่อน +2

    Thank you so much for Informative, Innocence and Interesting Interview with Mr Ghanashyam Rajkarnikar Jyu ( Krishna Pauroti ) 👌👍🙏

  • @kishorentertains4354
    @kishorentertains4354 5 หลายเดือนก่อน +1

    कृष्ण पाउरोटी एउटा ईतिहास हो। त्यसलाई जनसमक्ष ल्याउनु भएकोमा हार्दिक धन्यवाद तर भिडियो सबैले देख्ने हुनाले Body Language को पनि ठूलो महत्व हुन्छ । एक ठाउँमा पत्रकार महोदयले हाई काढ्न लागेको देखाइएको छ (त्यसलाई सम्पादन गरेर हटाउन सकिन्थ्यो) अनि एक जना सोफामा बस्नु भएका अर्का पत्रकार महोदय पूरा अन्तर्वार्ताभरि अलि थकित जस्तो देखिनु भएको छ। भारतमा The Lallontop ले गरेकै शैलीमा पत्रकारहरूको समूहले यसरी अन्तर्वार्ता लिएको प्रस्तुति चाहिँ मनपर्यो, महोदय !

  • @SG_GG862
    @SG_GG862 5 หลายเดือนก่อน

    अत्यन्तै प्रेरणादायी, मनबाट बोल्नुभयो। धेरै धेरै धन्यवाद।

  • @KailashKoiral
    @KailashKoiral 5 หลายเดือนก่อน

    All episodes are great..informative..motivating..😮

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 5 หลายเดือนก่อน

    Rajkarnikar was open and candid. Encouraging and inspiring story.

  • @krishnathapa177
    @krishnathapa177 5 หลายเดือนก่อน

    Ghanshyam Rajkarnikar is very wonderful gifted author as well.Like Krishna Pauroti his books has great taste too😁😁😁
    My very favourite one is "Bidesh ko yatra Sawadesh ko Samjana "

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤legend. Respected. 🇳🇵 Nepal ki 1safal uhadhi ❤❤❤❤❤❤❤❤❤❤

  • @prembhujel-cq1uo
    @prembhujel-cq1uo 5 หลายเดือนก่อน +1

    Great work

  • @priyalamichhane1204
    @priyalamichhane1204 5 หลายเดือนก่อน +2

    छोरीहरू प्रति झनै गर्व लाग्यो अभिभावकले गरेको कामलाई थप निरन्तरता दिए
    गजब लाग्यो मैले खुट्टाले मसाज गरेर बनाएको पाउरोटी पनि देखेको छु है तर कृष्ण पाउरोटी होइन😂🌹🌹

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 4 หลายเดือนก่อน

    रत्न शमशेर थापा तपाईको छिमेकीले गफ लाउनू भयो भन्दा मलाई पत्याउन गाह्रो भयो।

  • @netramasrangi5798
    @netramasrangi5798 5 หลายเดือนก่อน

    मेरो आफन्तले पनि कृष्ण पाउरोटीको खुब कुराकानी गर्नुहुन्थ्यो म सानो छदा।सायद उहाले ६ महिना जति ०४०/०४५ सालतिर काम पनि गरेको हुनुपर्छ लेबरको रुपमा म खुब चाखलाग्दो तवरले सुन्दथे।❤❤🙏👍️

  • @Laligharti
    @Laligharti 5 หลายเดือนก่อน +1

    Fast like mero bhayo ta yo video ma ta ❤❤❤❤

  • @shantarajshakya7061
    @shantarajshakya7061 5 หลายเดือนก่อน

    हाम्रो पाटनको राजकर्णिकार साहु । वहाँको कूल मंगबजार, पाटनमा हो । पाटनमा "हौस" भन्ने मिठाइ पसल नामुद छ । यश बारे कुरो निस्किएन ।

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 5 หลายเดือนก่อน

    उहाले आमाको गहना राखेर व्यापार गरेकोमा त्यहीको छिमेकी रत्न शमशेर थापाको बाउ र काकाहरुले ५०-५० रुपैया सहयोग गरेका थिए, रत्न शमशेर दाइबाट सुनेको कुरा हो यो।

    • @ghanashyamrajkarnikar2399
      @ghanashyamrajkarnikar2399 4 หลายเดือนก่อน

      yo satya hoina. 2600/- (xabis saye) sapati nai kaafi thiyo.

    • @jyotirayamajhi735
      @jyotirayamajhi735 4 หลายเดือนก่อน

      यो सत्य हो की होइन मलाई थाह छैन तर मैले रत्न शमशेर दाईकै मुखबाट सुनेको कुरा हो

    • @ghanashyamrajkarnikar2399
      @ghanashyamrajkarnikar2399 4 หลายเดือนก่อน

      यो केबल गफ हो, गफादीको कुरामा सत्यता हुँदैन। थाहा भएको कुरा मात्र भन्नुपर्छ।

    • @jyotirayamajhi735
      @jyotirayamajhi735 4 หลายเดือนก่อน

      रत्न शमशेर दाई गफ गर्ने माँछे हो तर नभएको कुरा वा झूठा कुरा गर्नु भएको मलाई थाह छैन। खैर म के भनुम सुनेको कुरो घनश्यामजी यस्तै हो।

  • @himaliketo8848
    @himaliketo8848 5 หลายเดือนก่อน

    ८ दिन पहिले हेर्दा आर्कै thumbnail थियो तर वाईवाई काण्ड पछि यसको पनि परिवर्तन गरेर म त खान्न पाउरोटी राखेको देखे , कृपया सच्याएर पुरानै राख्नुहोला । हेर्दा सानो लागे पनि ठुलो गल्ति हो यस्तो पनि । please

  • @Ramailo2001
    @Ramailo2001 5 หลายเดือนก่อน

    फोहोर छ है अहिले त पकाउने ठाउँ ! बालेनले छापा मारेको छ

  • @timesnepal8108
    @timesnepal8108 5 หลายเดือนก่อน

    so honest and inspiring. i always love krishna pauroti