धरान एयरपोर्ट बारे प्राबिधिक टिमले समस्य छ भनेपछि, मन्त्रीकै अगाडि रिसाए हर्क साम्पाङ Dharan Airport
ฝัง
- เผยแพร่เมื่อ 18 ต.ค. 2024
- धरान एयरपोर्ट बारे प्राबिधिक टिमले समस्य छ भनेपछि, मन्त्रीकै अगाडि रिसाए हर्क साम्पाङ - Harka Sampang and Sudan Kirati Dharan Airport
your quries :-
harka sampang talk about dharan airport
mayor harka sampang and sundan kirati team meeting about dharan airport
harka sampang sudan kirati airport meeting
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
TH-cam :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
सारै खुशि लाग्यो, यस्तो बिकाशको छलफल प्रधानमन्त्रीहरु बिच झन हुनु पर्ने, बधाई छ हर्क टिमलाई
साच्चिकै धराने जनताको आवाज हो मेयर हर्क सामपाङ्ग धरानमा एयरपोर्ट बन्नै पर्छ
Aani flagite chi kha bata aaunu k
@@jeevanchauhan5954 फ्लाइट् चाँहि आकाश बाट आउँने के
Kina chahiyo airport???
@@rishiswarthapa4091mula kina chayo arpot tesyo vye kina basne ghar ma jhangal bas
@@jeevanchauhan5954aru thau kaha bata aucha tye bata dhran arpot vyo vne m morang vye pni dhran batai janchu
हर्क को अगाडि हिरो बन्छ कर्मचारी ।जनताको सम्स्या के हो बुज्नु छैन। इनिहरु लाई पसुपन्छी मन्त्रालय सारेर जनताको समस्या बुज्ने कर्मचारी नियुक्त गर्नु पर्छ।
बिगत लामो समयदेखि नै नेपाली नागरिकहरुलाई राज्य का हरेक शासकहरूले माथी उठ्न नदिएको उदाहरणहरू प्रसस्तै छन् मेयर साम्पाङ ज्यू! यो सब बिभेदकारी नितिनियम को पराकाष्ठ हो मेयर हर्क साम्पाङ ज्यू ! जसरि हुन्छ धरानमा एयरपोर्ट अपरिहार्य छ मेयर ज्यू! धन्यबाद
यत्ती चाहिँ भन्नै पर्ने हुन्छ है ,जिउदो छोराले यी फटाहा कर्मचारिहरुलाई। तेस्को हाउ भाउ ,बसै, बोलै मन्त्रीको भन्दा ठूलो स्वर तेस्को,मन्त्री भन्दा मै ठूलो जस्तै उप्पर खुट्टा लगाएर मै हु भन्ने जसरी प्रस्तुत हुँदै गर्दा तेस्को चेहेरा हेर्दै यो फटाहा हो भन्ने जनाउदै छ।
विमानस्थल आवश्यक छ । सम्पूर्ण मेयर टिमलाई शुभकामना । र आगामी दिनहरुमा धरानमा धेरै सफलता मिलोस।🍀🇳🇵🙏🏻
Bnaunu prxha
जननेता हर्क साङ्पाङ्को माग अवश्य पुरा गरियोस् यो नेपाली जनताको आवश्यकता हो।धन्यवाद ।
माननिय र जनप्रतिनिधी भनेको किराँती र साम्पाङ जस्तो हुनुपर्छ।
हर्क साम्पाङ्ग मेयरको तर्क ठिक छ, सबै कुरा केन्द्रको भर पर्दा आज यो देशको हालत भएको छ। ठुलो हस्पिटल काठमाडौ, राम्रो ठूलो स्कुल कलेज काठमाडौ , झन् टुरिजम एरियामा त पर्मिट लिन नि काठमाडौ, होटल नि काठमाडौ, इन्स्योरेन्स कम्पनी पनि काठमाडौ, मुख्य बैंक पनि काठमाडौ अनि ?
सहि हाे मेयर सापकाे कुरा।माफ्या प्राबिधिक लाई कारबाही गर्नुपर्छ।नबनाउने नेतमा हाे माफ्या र सरकारको।
ईन्जिनियर र DG लाई सबै नेपालीले ढाड खुस्किने गरि दिनुपर्ने देखियो।। यिनिहरु दलाली हुन।। जय हर्क्❤️❤️❤️
Ta engineering padera airport gara na tah jatha...vukera matra hunxa sala
ahh mug dhaad chai tero seknu parla jasto xa ... DG 100% right xa
खसी बनाउनु पर्ने यो कमिसने हरुलाइ
धरान मा एयरपोर्ट बन्ला न बन्ला,, तर धरानको लागि माग गर्नुभयो हर्क सर सच्चा धरान को मेयर।।नेपाल को धेरै ठाउँमा बाटो नि बनेको छैन,, त्यो ठाउँको झोले मेयर बाटो को माग नि गर्न नसक्ने का मरेका छन् ।।
हर्क सरको कुरा एक्दम मै सहीहो
प्राविधिक कर्मचारीहरु पाटीबाट परिचालित तर्क राख्ने गर्छन् भनेर प्रमाणित भो
100% Right n we are with Harka sampang .
बिकाश गर्न खाेज्दा के काे समस्या ? के ती प्राविधिकलाई त्यति राम्रोसँग थाहा रछ तो किन पोखरा र भैरहवा बनाउदा तर्क दिएनन् कि यी दुबै एयरपाेर्ट चलाउन समस्या छ? धरान पैसावाला लाहुरेको शहर हो र तिनको बनाउने हैसियत छ।
भैरवा बनाउदा पनि क्याप्टेन केबि लिम्बू क्याप्टेन yk भट्टराई ले त्यहा नबनाउनु पछि भारतले चल्न दिदैन भनेकै थीए नि त्यसैले बिग्य को पनि कुरा सुनौ भोटको लागि मात्रै एरयपोर्ट नबनाउ
Jaiya Nepal 🇳🇵 jaiya Harka Sampang ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✈️
Harka Sampang is one visionary and revolutionary politician #savenepal
तितो सत्य हर्क साम्पाङ
काम गर्ने mayor हर्क ज्यु🎉🎉🎉
हो 100% सहि भनाइ मेयर हर्क साम्पाङ
Wahaaa, that's call true leader for the citizens, Harka Sampang sir. I salute 🙏🙏🙏
धरानमा हवाई मैदान नदिने प्रपञ्च जस्तो देखिन्छ😂
यो त ठाडै बिराटनगर एयरपोर्ट सुक्ने डर ले अनेक प्रपञ्चहरु रचेको सत्य तथ्य उदाहरण हो सर ॥ धन्यबाद
बिराटनगर को एयरपोर्ट भन्दा धरान ठिक हुन्छ जाडो महिना होस या बर्खा को महिना होस
Teti najik najik kasle banaunxa hau airport ??? Damak ma banauda ekdam point ma parxa.
Teti najik najik kasle banaunxa hau airport ??? Damak ma banauda ekdam point ma parxa.
very very good उतर दिनु भयो मियर सब जिउले जुङगे लाई धरानमा यरपोट बनो भने बिरठनगर बनदा हुनछ भनने ठरछ तिनि हरुलाई जय होस जय होस मियर साब जिउको❤❤❤❤❤❤🎉🎉
यिनिहरु प्राविधिकको बाउको हो नेपाल बिकास गर्छु भन्दा केको टाउको दुखाई ।
🎉🎉🎉जय हर्क जय बालेन❤❤❤
जय धरान,जय हर्कशाङपाङ ❤❤❤❤❤
Wow good sir haraka sapag sir hajur lai salam xa sir
जय हर्क साम्पङ जय धरान❤❤
बन्नु पर्छ सबैलाइ नै सेवा सुबिधा हुन्छ मेयरलाइ मात्रै होइन
चतरामा बनाउदा एकदम सहि हुन्छ। कोशी पनि छेउ मै।सबैतिर नजिक पनि हुन्छ।
Chatarako kosima Land garda ni hunx Plane airport chahinna😂😂😂
नेपालमा राम्रो काम गर्न धेरै गाह्रो छ। खुट्टा तान्ने धेरै छन्।
Ramro xa kam harka sampang jeu ko .👍👍👍❤❤❤
Sahi cha harka sir
Best harka sampang 🙏🙏🙏👏
सहि कुरा हर्क सर ।
Nepal already has so may airports, and it not only takes money to build the airport but it takes a lot of money to operate.. We got to invest in express higways
We Buddhists support MR.Harka Sampang. Rightful and courageous individual.
Harka sir hajurma kehi ahamtaa vyapani hjrko kaam prati salaam x..jaya harka.jya rastr
The man standing talking very decent and discipline employees.
हर्क साम्पाङ्ग जिको बोलिमा दम छ है
We expect international and domestic airport both for dharene janta best wish to harka sampang mayor .
सहि छ 100/०कुरा हर्क सर को
Sahi vannu vayo harka dai good point mantri lai thik parnu vaye xa 😂😂😂😂
यो इन्जिनियर भन्ने ले बिराटनग को बेपारि हरुको पैसा खाएको बुजिन्छ होकि होइन मित्रहरू ????😜😜😜😜
Ta engineering padera airport gara na..vedaa ko soch dekhda acchama lagxa..aafu kehi garna sakdena Ani aru lae birod matra garxa veda
Thik xa hark sir all nepali public for supporting
अब नेपालको सबै नगरपालिकामा एअ्पोर्ट बनाउ र ति एअर्पोर्टमा बस उडाउ धन्यबाद😎😎
HArka sampang is best
right मेयर साब हजुर ले एकदम सहि कुरा गर्नुभयो जय धरान
सहि कुरा हर्क साम्पाङ मेयर सपको👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
Well spot on True public leader mayor of dharan harka sampang
जय हर्क साम्पङ
हर्क को सत्य कुरो हुन्छ । सत्य को अगाडि झुट टिक्दैन।
Napyo 😂😂🤣 harke le....nahunee kura garyo ... attention kasri pauxu vandae media maa jpt vukne harke ko paxi nalag..vako airport lae ramro garaunu parxa van ni tera lagg bhai
@@Hitler-12345tero aama ko tero budi ko Muji samalerah rakh baru feri tero budi ko khet sudar nu parla condom futera jNmeko bahun Muji 😡
@@Nikshreth kina teri aama ra budii le redlight area maa kam garxa ra mc ....kukur.mc kodeee mujii....thulo kura garxas mc ...ta mc muji kodee lae harke mann parxa vane gula chusera bas na..mc..ganta garna mero comment maa reply gareko xas...ta mc lae mann paryo vandae maa sabai lae mann parxa mc
@@Nikshreth tero aama ra tero budi ko muji chai ta samlera ta aafai Puja garera rakh mc kodeee mc...ma bhaun pani hoena..hos garera kura gar...mc ...ta muji gula khelauda ma khukuri kheluatha mc..ta jasta mc jaat anuhar harera jole hunne dere muji thik pareko xu...
@@Nikshreth mahile gareko comment herni gar...k vaneko xu...Ani ta mc kodeee mc jimmuuu le k reply gareko xas teha padd...ta mc kodeeee kukur..vukxas mc harkee tempu ko jole...
that's diploma idea great job thank you mayar harka sampang team 👍
Neta hunu parxa harka sangpang jastoooo ❤ sidha kura, shidha kaammm 🙏🏻
Damdaar
Very effective discuss with Harka Sampang!
K taal ko meeting ho hachuwaa taal ko. Technical issue xa vane projector , powerpoint pictures map bata yesto yesto xa vannu paryo. Facts and reasoning ahnusar meeting basnu parxa yesto mulkhle hachuwa ma discuss garera hudaina.
Salute xa harka sir jai dharan
JAI HARK SAMPANG SIR....BOLI MA DAM CHA...KUNAI HALAT YO PARTY KO DALAL GULAMI HARU SANG NAJHUKI AFNO ADAN MA BASNAI PARCHA....JASARI PANI AIRPORT BANNE KHABAR LIYERA MATRA GHAR SAWARI HOS......JAI HARK SAMPANG 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jaya harka Raj rai
पोखराको जस्तो हविगत हुने रैछ भने किन बनाउन पर्यो airport? बरु त्यो रकम international level को highway बनाएर छिमेकी पहाडी जिल्ला लाई धरान सम्म जोड्न सके आम जनताको पहुचमा पुग्थ्यो कि। पहिला रोड अनि Airport गर्दा देशको अर्थतन्त्र र आम जनतालाइ धेरै राहत हुन्छ।
Ekdam sahi kura hai dharan ma airport vayo Vanea pahadi xhettralai Pani alik kehi na khe hi subidha millxha jasto emergency birami haru chado ktm lanu sakinxha biratngarr gadima puddata ktm pugi sakkxhani mailey bujhya Ni ekdam ramro ho dharan ma airport hunu vanea ko ❤❤❤
यी कर्मचारीहरुले कुरा बिगार्न खूज्दैछन होसियार मेयर सब
good job harka sir.
100% great sampang
हर्क बालेन रवि नेपाल को हिरो 🇳🇵🇳🇵🇳🇵🥰😍❤️🙏🏼🙏🏼
rabi pagal dalal ko nam kina harka ra balen ko bichma achamma xa
क्षेत्रीय बिमानस्थल बिराट्नगर छँदा छदै त्यति नजिकै धरानमा चल्छर? भन्ने प्रश्नको उअवाफमा हर्क जि ले एउटा राम्रो प्रस्ताव राख्नु भएको छ ! बर्षामा बिराटनगर बिमास्थल डुबान भएर प्लेन नै डुबेर बसेको त सबै सामु छर्लङ्ग छ तर प्राभिदिक रुपमा सम्भव छैन भने त्यो त सबैले मान्नै पर्छ ! नभए बिराटनगरको बिकल्पमा चाहिँ हर्क साम्पाङ ज्यु को प्रस्ताप सहि छ।
प्राबिधिक कारण खोज्ने नै हो भने काठमाण्डौं को एयरपोर्ट खारेज गरे पनि भयो किन कि प्लेन ल्याण्ड टेक अफ् गर्ने सिधा एरो मा जताततै सहर बस्ती हरु छन्! धरान मा जग्गाहरू नपुगे सरकार ले मुआब्जा तिरेर भए पनि जग्गाहरू खरिद् गर्नु सक्छ ! प्राबिधिक कारण खोज्ने हो भने बिराटनगर त इन्डिया को बोर्डर छेउ हो त्यहाँ झन् हरेक प्रकारको गतिबिधि हरु हुनसक्छ! त्यहाँ झन् बनाउँनु नै मिल्दैन सर !
शिक्षा स्वास्थ्य तिर जोड दिए हुनि Airport Airport भन्दै कुददै हुनुहुन्छ हर्क सामपाङ ज्यु पनि ।
You are absolutely right dear mayor harka sir❤👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵
Jy harka jy balen
Harka sir 🙏🎉💐
प्राविधिक दृष्टिकोणले उपयुक्त छ या छैन ।स्पष्ट हुनुपर्छ।जनप्रतिनिधिहरुले पनि बुझ्नु जरुरी छ।जबर्जस्त गर्नु मुर्खता बाहेक अरु केही होईन।
Jai harka sampang
100 and 10% Right sir
Good Mayor sab!Hajur Lai Salam.👌👌👌
Kada meyar sab👍👍
यो रोकिने त्यो ठोकिने नभन्नू धरान मा airport हुनु पर्छ पाहाड मा हुने लालाइ टाढा भयो ? बिराठनगर पुगने ले काठमाडौं पुग्यो । बिराठनगर नि चलाउ अनि धरान पनि हर्क सर को कुरा ठिक हो ।। भोजपुर देखि तल तिर को मानिस लाई धेरै दु:ख छ ।। मिलाएर बनाउने काम गर्नुस आधार्निय सर हरु ।।जग्गा हेरेर अनि कसैलाइ दु:ख मार्ग नपरोस जय नेपाल जय हर्क सर
Harka is 🔥🔥🔥🔥🔥🔥🔥 fire.
जय हर्क सामपाङ ❤❤❤
Kada aayo harka dai ko
चायेको सबै पूरा हुन्छ भन्ने त हुदैन तर यो कुरा राख्नु सक्नु नै एउटा गर्भ को कुरा हो यो काम छिटोभन्दा छिटो हुनु पर्छ ।
Jai nepal harka ji
Best harkasampang
Harka sampang 🙏 is Great.❤❤ Nepal aama ko suputra xoraa ❤❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow great words HSR 🎉💐 ✈️ fully support
Jaya Harka shampang meyar jiu ❤❤❤❤
Sahi ho harka g
सहि भनाइ मेयर ज्यु जय धरान🙏🙏🙏
Good nice harka sar👍👍👍👍👍👍🇳🇵dhrn🇳🇵
Wow good ho Sir haraka samapg Sri
He is real king.❤🙏
कुरा नबुझ्ने जनप्रतिनिधि हरु भएको ले नै त देश को यो हबिगत भएको नि। सांसद, कुनै तहको प्रमुख निर्वाचत हुदैमा मै जान्ने सुन्ने, मै बिग्य म जतिको कोहि छैन, मैले भनेको नै सहि हो अरु प्रबिधि कुरा तपसिलका हुन, भन्ने माहान बिचार बोक्ने केही जनप्रतिनिधि ले गर्द त यो देश को यो हबि गत भएको हो।
हर्क जि जस्तो मेयर ले मौसमको कारण ले 7 घन्टा कुर्नुको साटो हेलि बाट सवारी होइबक्से को भए जुने थियो। उहा जस्तो महान ब्यक्ति लाई आते जाते हेलिको खर्च कुनै कमि हुने थिएन।
💯 right Kura garnu vo hjrle meyar g
Good Harka ji 🙏 We public r with u 👍
Jay harka sampang jay dharan
धरान मा airport बन्यो भने, सुनसरी, धनकुटा,भोजपुर, उदयपुर,मोरङ, ताप्लेजुङ्, तेह्रथुम, Pachathar, को जनता लाई सुबिधा हुन्छ । संखुवासभा कोपनी केही मान्छे लाई धरान airport आउनु नजीक हुन्छ त्यसैले airport बनेकै राम्रो हुन्छ । बिराटनगर मा त छ airport तर आफुले भनेको समय मा फ्लाइट हुदैन कहिले मौसम ले त कहिले डुबान ले त्यसैले धरान airport बन्नु पर्छ जनता को दुख हेर्नू पर्छ ।
Sankhuwasava ko airport taw international naii bhagne layak ko bhugal xa
Good harka ji🎉🎉🎉 salut
kada answer ayo harka king sir bt
Harka g ekdam vision bhako mayer ho.no doubt.... airport banda rajya ko dhukuti bat janxa. So.hamile mayer jyu lai uchalne kaam nagarau..baru road ma dhyan diuuuuu
Jay hark sampang