नमस्कार! उमा चाम्लिङ राई बहिनीसँगको पडकास्टमा सिक्किमका पूर्व मुख्य मन्त्री पवन कुमार चाम्लिङ ज्यू भन्दा अघि पूर्व मुख्य मन्त्री स्वर्गीय नरवहादुर भण्डारी ज्यूको कार्यकालका सन्दर्भमा भएको टिप्पणीलाई सच्याइएको जानकारी गराउँदछौँ ।
It was really hurtful, disrespectful, and completely unnecessary. It just shows how well-educated and well civilized they are.. We are better than them so let's just move on from this.. lets welcome them and show our heartwarming love and respect and make them realize ❤.. Anyways, we must not forget that our ancestors were the same and we are the same blood.
बिस्व भाइ यो बहिनी ले हावा हावा कुरा गर्देछ। उसलाई सिक्किम को इतिहास केही थाहा छैन। हावामा नेपाल र सिक्किम को सम्बन्धलाई बिगार्ने कुरा मात्र गर्दैछ। अरु देश को बारेमा नबुजी बोल्नु गलत हो। अनि विशेष सुझाव यो छकी घुम्न गएको मान्छे घुमेर फर्किने हो ।नबुजी बेसि मुख चलाउनु सहि होइन।
@@laynesims8724 अरु भन्दा हामि धेरै सभ्य र शिक्षित छौ भनेर आफैले आफुलाई मपाई भन्ने कुराले नै प्रष्ट हुन्छ वास्तवमा कत्तिको सभ्य र कत्तिको शिक्षित हो भनेर ।
उमा छोरीलाई जे होस सिक्किमको सरकारले यातना दिएर एउटा शक्तिशाली छोरीको रूपमा तयार गरिदियो कहिलेकहि नराम्रो गरी यातना सहनेको नाम अचानक सबैमा चिनिने हुन्छ कति मिठो हाम्रो किराती झर्रा बोली छोरीको ❤️❤️
Baini ko bath सुनेर धेरै दुःख लाग्यो,love frm Kalimpong बाट, जसले पनि तिमीलाई यस्तो गर्यो ,धेरै ठूलो गल्ती गरेको छ, यसको chamma कहिले पनि हुँदैन, जसले गर्यो अवश्य यो गल्तीको सजाई भोक्नु पर्नेछ एक दिन.... जंगलको शक्तिशाली बाघ भएर कमजोरी हरुको सिकार गर्न छरीदेउ यहाँ आफ्नु सम्मान र swabhiman म जिउने सबैको अधिकार छ। अरूको सम्मान र अधिकार खोस्ने तिमी हरु को हो??
मन रोयो उमा बहिनि ❤❤१ घन्टा ४० मिनेट ७ सेकेन्ड पनि कति छोटो लाग्यो कति धेरै टचर गरेछ बङालि को सन्तान हरु ले नेपाली भएको भए त मनकारी हुने थियो सिक्किम घुम्ने सारै रहर थियो तर बहिनि को पिडा सुनेर जाने ईच्छा मर्यो 😭😭😭
कमेन्ट कम गर्छु ,तर अन्तवार्ता हेर्दै गर्दा केही कुरा लेख्न मन लाग्यो । म नेपाली हो । तर विश्वभरी छरिएर बसेका गैर-नेपालीभाषी मान्छेहरूलाई आफनै हो भन्नु गल्ति पो भको होकी? यो घटनाले नेपालीहरूले केही त बुझेका पक्कै होला ?
उमा बहिनीले सिक्किमको केही भाईरसले दुख पीडा दियो त्यो भिडियोहरु सबै हेरियो धेरै दुख लाग्यो तर साकेलामा सुदन किराँतीको हातबाट सिर उठाउने कार्य भब्य सभ्य देखियो बहिनीलाई अझै अगाडि बड्ने उर्जा मिलेकोछ आउदो दिनहरुमा हासी खुसषिको साथ अगाडि बड्नुहोस धेरै धेरै शुभकामना छ बहिनीलाई र बिश्व लिम्बू सरलाई पनि धेरै धेरै धन्यवाद पड्कास्टमा ल्याउनु भएकोमा🙏👍️
यसैलाई त भनि छ हाम्रो नेपाली मन , नेपाली पन, हामी नेपाली हरु जहाँ पुगेर नि परेको बेला आफ्नो परिवार जस्तो साथ र माया दिने हाम्रो परमपरालाई नै नेपाली मन हो , जय नेपाल सानू मन नगरुम, अथित सम्जेर बिर्सनु, किनकि मान्छेको जीवनमा पर्छ यस्तो घटना हरु, सिकम मा पनि सबै नराम्रा छैनन, गलत मान्छेको हात पर्यो ❤❤❤❤❤
सिक्किमलाई राम्रो र हाम्रो छिमेकि मित्र लागथ्यो तर होइन रहेछ हामी नेपालीको जस्तो सफ्फा मन रहेनछ, सारै तुच्छ, कालो र संकीर्ण सोच भएकाहरु रहेछन, अब सिक्किम गइन्न है
Uma Chamling bahini, तपाइंले दुख पाएकोमा दुखीछु , सहानुभूति छ! तर , कुनै पनि अर्को देश , ठाउँ र समुदाय मा अथवा बारे केहि कुरा पनि सामाजिक संजालमा राख्नु अघि - तेसले कस्तो असर पर्छ १० चोटी सोच्नु पर्छ! आफु ठिक भएर मात्र पुग्दैन - तेस्ता कामले समाज, देश र समुदाय लाई जोड्छ कि फ़ुटाउछ - त्यो १० चोटी सोच्नु पर्छ! तपाई लाई जे खाने पनि स्वतन्त्रता छ - तर , सामाजिक संजालमा राखेर अरु समुदाय लाई उत्तेजित पारेर , हाम्रो समुदाय प्रति घृणा बढाउनु गैर-जिम्मेवार हुन्छ!
@@mespangrai5240तिमी पार्टिको अन्ध लंडभक्त भएर बोल्दैछौ एक छिनलाई स्वतन्त्र भएर उमा चाम्लिङको ठाउँमा बसेर गम्भीर भए सोच के महशुस गर्छौ होला।तिमीलाई बुझ्न सक्ने साधारण उदाहरण दिन्छु भारतको कुनै व्यक्ति नेपाल भ्रमण गर्ने क्रममा आज शिव रात्री छ सबै हिन्दुहरु आउँनुस हामी सबै मिलेर मजासँग मनाउँनु पर्छ भन्न पाउँने कि नपाउँने??😎😎😎
एउटा जिउन सिकाउने पोडकास्ट भिडियो जुन समय परिस्थिले छिनभरमै तुफान, ज्वारभाटा र सुनामीमा खडा गरिदियो त छिनभरमै बिस्तारै हौसला उमङ्ग र उत्साहमा रूपान्तरित गरिदियो, यो महसुस प्राय यो भिडियो हेर्नेलाई भयो। सायद समयले उमा बैनीलाई अनुभव माथि अझ खरो अनुभवको आधार निर्माण गर्नु थियो, उज्जल भविष्यको धेरै धेरै शुभकामना!
धेरै नौटन्की गर्नु पर्दैन तेस्तो सकारात्मक सोच को थिएउ भने कस्टडी मा हुदा सिक्किमे किराँती कम्युनिटी किन उठेर थाना घेराउ गर्न सकेनौ हो सिक्किमे दुई जिब्रे हरु ल तिमिहरु तेति नै राम्रो सोच को हौ भने त्यो तिमिहरुको जलगैडा लाई २४ घण्टा कस्टडिमा राखेर देखाउ आफ्नो पर्यटक लाई अपमान गरेको केस लगाउ
कस्तो नकारात्मक सोच भएको मान्छेहरु रहेछ पाहुना भएर गएको ब्याक्तीलाई सम्मान र सत्कार गर्नुपर्ने ठाँउमा उल्टै रुवाएर पठाउने यस्तो innocent र सोझी नानीलाई i hate them जसले यी बहिनीको मन दुखायो थुक्ना मन लाग्यो यिनिहरुको विचारलाई थु थु थु ...😡😡😡
@@hemagarbuja-p4b वर्तमान माअवस्था भनेको राजनीति राई जातीको वरि परि घुमी रहेछ किन कि सिक्किममा सबै भन्दा बडि जनसंख्या राई किराँत जातीको रहेको छ र राई जाती दुई सक्तिशाली पार्टी सत्तारूढ एस के एम र पुर्व सरकारमा रहेको पार्टी एस डि एफ रहेको छ।अब वर्तमान सरकारले सबै षड्यन्त्र र दबाउ दिएर राई जातिलाई आफ्नो पक्ष मा पार्न चाहेको छ।यस्तै षड्यन्त्रमा पर्न्नु भयो बैनी।अब एस के एमको सरकारले विभिन्न आरोप लगाएर पक्राउ गरेको थियो ।यो अवस्थामा एस डि एफ पक्षवाट प्रतिक्रिया गरेको भए उमा बैनिलाई अझ कष्ट पुराउने सम्भावना थियोे ।हामी लज्जित छौ तर समय र अवस्था बुझेर अघि बढनु पनि समझदारी हो जस्तो लाग्छ है।
Don't worry .happened for good reason. Aba dekhi india Jane soch narakhnu. Rai limbu ko culture hernui maan cha bane solukhumbu lagayat derai ramro ramro place haru cha . Be strong ❤
उमा दिदी Podcast सुने हेरे। सारै मन छुयो...!! सिक्किम को नागरिक बोलिचाली मा मात्र नेपाली हु तर जाठाहरु धोती को चुस्न्ने हो कम्ता मुख छाद्नु मन लाग्छ तर के गर्नु सस्कार भको परे।। तर कतै जादा यो चैइ पक्का छु कि सिक्किम भने सुने मात्र या देखे भने यसको बदला निल्न्छु।।याद होस्स राई को छोरो हो।😡😡
@@aniketmanger4520 Who the hell are u ...bhai to jasto kukur le garda nai aja Sikkim Badnaam xah ...sunis kukurr... Yedi tero himmat xah vane original id bata ayera afnu identity de na ...
@@aniketmanger4520 Tero sikkim khassai maan garnu parne kehi xaina raichha Lendup ko santan indian dhoti bhikhari haru raichha timi haru Nepali ragat hoina dhoti ko santan
@@aniketmanger4520timro gule cm ra jackup khaling ko okadh herera kura gar bhai jabo euta 6 lakh janata vako state ko dhoti haru hami sanga jodi nakojda hunchha hai
@@aniketmanger4520 Sikkim lai naramro vaneko chai ka xa ra ??? Did you watched the full podcast She is talking about the incident that happened & how bad the cops treated her so there is nothing wrong .
हामी किरातिहरुको देउता बन्न सक्नु उमा चेली किन कि तपाईं हाम्रो सस्कार सस्कृती बचाउन तपाईं यसरी लाग्नु भएको छ अरुले हाम्रो सस्कार बेचेर पनि अझै उनिहरुलाइ नै जय जयकार गरिदिने हरु छ।अब हामी किरातिहरु एक हुनु पर्छ हाम्रो सस्कार बचाउनलाइ
हामी धेरै दु:खी छौं...सिक्कीम..जाने मेरो पनी सोच अब जिन्दगीमा म सिक्किम जाने..सोच कहिले बनाउदिन...सिक्किम हांमी नेपालाको दुस्मन भयो i heat sikkim..😡😡😡😡😡😡😡
💖💖💖💖💖💖उमा बहिनी तपाईंलाई सिक्किमे शैतानहरूले अमानवीय अपमान,विभेद,गरे तर त्यहीँ बिभेदले तपाईं विश्व भरि प्रख्यात हुनुभयो। यस्तो थोरै भाग्यमानीलाई मात्रै हुन्छ।✌️✌️✌️✌️✌️✌️
You are absolutely right uma sister don't worry don't be sad because you don't have any mistake.we are with you always be strong go ahead may god bless you.❤❤🙏🙏🇳🇵🇳🇵
ल बुने धेरै माया !! उको मारी केभा रुङमाको रैछ नभनोस है कसैले। 😅😅 बिच बिच मा ब्रेक पनि लाउने गरे राम्रो होला। चाडै 100k subscribers पुगोस् ! शुभकामना !!
Tyo Sikkim ko manche harule RAW le conspire garera India ma annex gareko lendup dorje jasta rastra dhrohii sanga Inspired bhako haru hoo iniharu afaima insecure xan Rai limbiu, Tamang, gurng, Magar, chettri,baun , Sherpa,lepcha haru sabai ethnicity Nepali land Kai ho bhasa dheki festival ra culture Nepali nai manauxan ra Nepali afalai as ethnicity accept garna sakdaina kinaki inharulai sahanarthi as a foreigner ko sangya dekocha India ko Kendra Sarkar leh tei bhaera ek barsa agi Sikkim bhanda Pani gareko thyo inharule afnai desh ko mainland India ma wa non Nepali speaking state ma Indian nai gandaina billa Hanxa aru north east India ko harule afno pahichanko lagi Kati ladai ladyo jastai Nagaland ra Mizoram even Mizoram le ta it's not part of India lekheko xa yo mula haru chai Indian dhoti ko geda molne ho natra afno desh sanga rajya dhroha garera india ma merge gardainathe
सिकिम एउटा भारत को एउटा प्रान्त हो कुनै देस होइन नेपाल र भारत रोटी बेटि को सम्बन्ध छ । तर सिकिम नेपाली भासी लाई हेपने हेपाह प्रबिधि सिकिम को नेपाली नेपाली भासा नबोले पनि हुन्छ । 😢😢
Tapai ko kura le sarai maan baryo bahini derai dukha lagdo ani saram lagdo kura ho yo euta Artist lai yo garnu political kura ma aljaunu sarai laaj mardo kura bahini ur warrior hami sath chou ma Darjeeling bata love u bahini🙌👍
Don't worry sis some peoples of sikkim are forget his humanity because of dirty politics,but we love you sis from sikkim ❤❤ n thank you biswa da, confidence is max uma baini
उमा छाेरी मामला बिशय म अनभिज छु तर तपाईंको बिवरण सुनदा मेराे पनि अँखा रसाये, जे हाेस मेराे भनायी यही छ तपायीले फेरि सिकिकम अउदिन भनने शब्दको जगामा बदलाउनु हाेस, कारण तपाई एक चेली मानछे हाै चेली देबी हुन छ संसारकाे कहि पनि बासेसथान चुनन सकछ । तपाईं त एक फुलबारी घुमनु अउनु भएकाे उनिहरुले साथ दिनेबेलामा उलटा रुवायाे, अब तपैले दुरगाकाे रुप लिएर अघि मन बढाउनु परछ। छाेरी म एक बुजरुक भए पनि अतयाचार चै सहनु चै पाप मानछु । तर मचै नेपाल र सिकिकम एउटै लागछ, कारण मेराे पनि मामलाी ,फेदापै हाे। भुल भए क्षमा चहानछु ।
बिचरा प्यारी उमा बहिनिको कति चोटि चित्ता दुखाएछ ।योहि हो अगाडि बड्ने टर्निङ्ग पोइट skm पार्टिको दशा चलेको sdf र उमा बहिनिको दिन खुलेको जे भयो राम्रो भयो।❤️❤️
हिम्मत गरुनु बैनि अझ बलियो हुनु पछ है पापि को दिमाखले तैसैरि हालो धैरे सन्साले चिनु भयो अझ नारि हो हिम्मत गरुनुस तपाईं लाई शुभकामना छ बैनि 🙏🙏🙏🙏❤️❤️❤️❤️💪💪💪💪🙋♂️🙋♂️🙋♂️🙋♂️
I m from nepal...i respect Uma sis. Regarding that matter,i think you doesn't wanted to hurt them(sikkime) but it happen because of your spech. Actually there is 2 political party Mr.Chamling and Mr.goley. Honestly says....that your spech is effective for them. So they are also not cruel 😊😊😊😊😊
उमा चाम्लिङ सिक्किमा पक्रा खाऐर १००टायम बढी पपुलर भईन सानो मन होईन ती ऐफाईआर दर्ज गर्ने र सक्किम सरकार र,पीएस गोले र ती सिला खालिङ राई र त्यो गोले भाईको प्रबक्तालाई ज्याकब खालिङ राई गोलेको झोले लाई धन्यबाद दिदै राम्रो हो नानु सानो मन होईन ठुलो मम गर्नु । 1:11:09
यो दारी दिदी बहिनीको धेरै प्यार/प्यार गर्ने बानी थियो। थुनाई कम्ती भयो। एक महिना चाहिँ चिसोहावा खुवाउनु पर्ने थियो।जिन्दगीमा सिक्किमको नाम लिने थिएन। यसले गर्दा आम सिक्किमबासी लाई नेपालीहरु ले गालि गरि रहेको छ।
बहहिनी तिम्रो कुरा सुनेर दुःख लागेयो तर तिमिले पनि आफ्नो गल्ती चै मान पर्छ तिमिले खाली जात को कुरा जोड़ दा रैछ लास्ट कॉन्वर्सेशॉमा फेरि लियमबु को कुरा जोड़ी त हालयू सबैलाई आफ्नो आफ्नो जात मा गर्व हुन्छ तर सबै भन्दा पहिले आफू राम्रो वक्तती भयको मा गर्व गर्नु पर्छ अन्तर बारता हेर्दा तिमिले अली जात छुटाउने प्रबीटीको लागे 😢it's my personal opinion
नमस्कार! उमा चाम्लिङ राई बहिनीसँगको पडकास्टमा सिक्किमका पूर्व मुख्य मन्त्री पवन कुमार चाम्लिङ ज्यू भन्दा अघि पूर्व मुख्य मन्त्री स्वर्गीय नरवहादुर भण्डारी ज्यूको कार्यकालका सन्दर्भमा भएको टिप्पणीलाई सच्याइएको जानकारी गराउँदछौँ ।
It was really hurtful, disrespectful, and completely unnecessary. It just shows how well-educated and well civilized they are.. We are better than them so let's just move on from this.. lets welcome them and show our heartwarming love and respect and make them realize ❤.. Anyways, we must not forget that our ancestors were the same and we are the same blood.
बिस्व भाइ यो बहिनी ले हावा हावा कुरा गर्देछ। उसलाई सिक्किम को इतिहास केही थाहा छैन। हावामा नेपाल र सिक्किम को सम्बन्धलाई बिगार्ने कुरा मात्र गर्दैछ। अरु देश को बारेमा नबुजी बोल्नु गलत हो। अनि विशेष सुझाव यो छकी घुम्न गएको मान्छे घुमेर फर्किने हो ।नबुजी बेसि मुख चलाउनु सहि होइन।
@@laynesims8724 अरु भन्दा हामि धेरै सभ्य र शिक्षित छौ भनेर आफैले आफुलाई मपाई भन्ने कुराले नै प्रष्ट हुन्छ वास्तवमा कत्तिको सभ्य र कत्तिको शिक्षित हो भनेर ।
Pratyakcha bhogera aaune manche ley pani jhoot bolxa ra?
Bishwa jee, tapaaile being a journalist ek choti fact check garnu parthyo hai before uploading it.
उमा चाम्लिङ राईको केही गल्ती छैन 😢😢 चिन्ता लिनु पर्दैन 😢😢 तिम्रो साथमा छौं हामी ❤❤❤❤
Tapai pramod kharel nei ho😂?
@@DilkumarRai-rp3dk haina only fan channel 🙏🙏🙏😊😊😊
Nokkli pramod😂
You are right Pramod sir
🙏👍👍
उमा बैनी को सिक्किमे नाना लाई रिदया
देखि नै नमन छ र नेपाल को तर्फ बाट धेरै माया नानालाई
धेरै धेरै धन्यवाद बिश्व लुङ्गा हाम्रो उमा चाम्लिङ चेली लाई अन्तरबार्ता लिएरा एउटा हौसला प्रदान गर्दिनुभएको मा।
सलुट छ नेपाली चेली र बिश्व sir yo संदेश ती सिक्किमे जनावर को जस्तो व्यवहार गर्नेलाई चाहिँ सुधार्नु पर्यो किक्कीमे भूमि प्रेमीहरू
धन्यवाद विश्व लिम्बू दाइ।१ सेकेन्ड स्किप नगरी भिडियो हेरे। तपाईं मार्फत यतार्थ घटनाबारे उमा चाम्लिङ ज्युको सिक्किमको दुखको यात्रा सुन्न र बुझ्न पाइयो। साच्चिकै हिर्दय भारी बनायो। हिम्मत नहार्नुस उम्मा चेली हामी नेपालि छौ।
उमा छोरीलाई जे होस सिक्किमको सरकारले यातना दिएर एउटा शक्तिशाली छोरीको रूपमा तयार गरिदियो कहिलेकहि नराम्रो गरी यातना सहनेको नाम अचानक सबैमा चिनिने हुन्छ कति मिठो हाम्रो किराती झर्रा बोली छोरीको ❤️❤️
Baini ko bath सुनेर धेरै दुःख लाग्यो,love frm Kalimpong बाट, जसले पनि तिमीलाई यस्तो गर्यो ,धेरै ठूलो गल्ती गरेको छ, यसको chamma कहिले पनि हुँदैन, जसले गर्यो अवश्य यो गल्तीको सजाई भोक्नु पर्नेछ एक दिन....
जंगलको शक्तिशाली बाघ भएर
कमजोरी हरुको सिकार गर्न छरीदेउ
यहाँ आफ्नु सम्मान र swabhiman म
जिउने सबैको अधिकार छ।
अरूको सम्मान र अधिकार खोस्ने तिमी हरु को हो??
नेपालमा नेपालीहरुले खासै चिनेको थिएनन् सिकिम सरकारले पक्राउ गरेर सबै सामु चिनाइदिएकाे धेरै धेरै धन्यवाद 🙏
तपाईंको कुनै गल्ति छैन तपाईंको सपोर्टमा हामी छौ। जे हुनुथ्यो त्यो भइसक्यो त्यसलाई बिर्सिदिनु त्योबाट पाठ सिक्नुस् अगाडि बढ्नुस्।
Baini ko through dekhi hamilai pani tha vayo, sikkim ko barema… u r really a true soul sis❤
मन रोयो उमा बहिनि ❤❤१ घन्टा ४० मिनेट ७ सेकेन्ड पनि कति छोटो लाग्यो कति धेरै टचर गरेछ बङालि को सन्तान हरु ले नेपाली भएको भए त मनकारी हुने थियो सिक्किम घुम्ने सारै रहर थियो तर बहिनि को पिडा सुनेर जाने ईच्छा मर्यो 😭😭😭
K vako Sikkim ko naam kharab garyo yo uma baine le
@@adbordvlogboycott sikkim
तिम्रो सिक्किमको सरकार दोष हो के उमाको कुनै दोष छैन
उमा चाम्लिङ राई लाई झन् धेरै ले चिनेका छन् ❤❤❤❤❤
Good idea
रन्डिको छोरा फेक आइडी बनाउछस? अर्काको नाममा?
😂😂@@ZENEX_FF-r3p
कमेन्ट कम गर्छु ,तर अन्तवार्ता हेर्दै गर्दा केही कुरा लेख्न मन लाग्यो । म नेपाली हो । तर विश्वभरी छरिएर बसेका गैर-नेपालीभाषी मान्छेहरूलाई आफनै हो भन्नु गल्ति पो भको होकी? यो घटनाले नेपालीहरूले केही त बुझेका पक्कै होला ?
उमा बहिनीले सिक्किमको केही भाईरसले दुख पीडा दियो त्यो भिडियोहरु सबै हेरियो धेरै दुख लाग्यो तर साकेलामा सुदन किराँतीको हातबाट सिर उठाउने कार्य भब्य सभ्य देखियो बहिनीलाई अझै अगाडि बड्ने उर्जा मिलेकोछ आउदो दिनहरुमा हासी खुसषिको साथ अगाडि बड्नुहोस धेरै धेरै शुभकामना छ बहिनीलाई र बिश्व लिम्बू सरलाई पनि धेरै धेरै धन्यवाद पड्कास्टमा ल्याउनु भएकोमा🙏👍️
यसैलाई त भनि छ हाम्रो नेपाली मन , नेपाली पन, हामी नेपाली हरु जहाँ पुगेर नि परेको बेला आफ्नो परिवार जस्तो साथ र माया दिने हाम्रो परमपरालाई नै नेपाली मन हो , जय नेपाल सानू मन नगरुम, अथित सम्जेर बिर्सनु, किनकि मान्छेको जीवनमा पर्छ यस्तो घटना हरु, सिकम मा पनि सबै नराम्रा छैनन, गलत मान्छेको हात पर्यो ❤❤❤❤❤
Uma ko bolneya xemeta chaee dami lagyo first potcast maii yeti mitho interview ✊👏🏻 super yeti ko xamata chaee kunaii Kunaii artist saga hudaiina
उमा बैनी ! हामी छौ तपाईंको साथमा ! अझै प्रगतिको कामना!
सिक्किमलाई राम्रो र हाम्रो छिमेकि मित्र लागथ्यो तर होइन रहेछ
हामी नेपालीको जस्तो सफ्फा मन रहेनछ,
सारै तुच्छ, कालो र संकीर्ण सोच भएकाहरु रहेछन,
अब सिक्किम गइन्न है
@umaRaiOfficial youtube channel lai share and subscribe garidinu hola th-cam.com/video/RthbGtiTPd8/w-d-xo.htmlsi=IDhSTrD-YFA1AMSB
Uma Chamling bahini, तपाइंले दुख पाएकोमा दुखीछु , सहानुभूति छ! तर ,
कुनै पनि अर्को देश , ठाउँ र समुदाय मा अथवा बारे केहि कुरा पनि सामाजिक संजालमा राख्नु अघि - तेसले कस्तो असर पर्छ १० चोटी सोच्नु पर्छ!
आफु ठिक भएर मात्र पुग्दैन - तेस्ता कामले समाज, देश र समुदाय लाई जोड्छ कि फ़ुटाउछ - त्यो १० चोटी सोच्नु पर्छ!
तपाई लाई जे खाने पनि स्वतन्त्रता छ - तर , सामाजिक संजालमा राखेर अरु समुदाय लाई उत्तेजित पारेर , हाम्रो समुदाय प्रति घृणा बढाउनु गैर-जिम्मेवार हुन्छ!
Maile gareko xu hi
th-cam.com/video/cnGinWeh3V8/w-d-xo.htmlsi=RELIvSkukp2KCoz0
th-cam.com/video/Fz3SnYFSgNA/w-d-xo.htmlsi=ZQUYLV7rxxs6_F7t
@@mespangrai5240तिमी पार्टिको अन्ध लंडभक्त भएर बोल्दैछौ एक छिनलाई स्वतन्त्र भएर उमा चाम्लिङको ठाउँमा बसेर गम्भीर भए सोच के महशुस गर्छौ होला।तिमीलाई बुझ्न सक्ने साधारण उदाहरण दिन्छु भारतको कुनै व्यक्ति नेपाल भ्रमण गर्ने क्रममा आज शिव रात्री छ सबै हिन्दुहरु आउँनुस हामी सबै मिलेर मजासँग मनाउँनु पर्छ भन्न पाउँने कि नपाउँने??😎😎😎
एउटा जिउन सिकाउने पोडकास्ट भिडियो जुन समय परिस्थिले छिनभरमै तुफान, ज्वारभाटा र सुनामीमा खडा गरिदियो त छिनभरमै बिस्तारै हौसला उमङ्ग र उत्साहमा रूपान्तरित गरिदियो, यो महसुस प्राय यो भिडियो हेर्नेलाई भयो। सायद समयले उमा बैनीलाई अनुभव माथि अझ खरो अनुभवको आधार निर्माण गर्नु थियो, उज्जल भविष्यको धेरै धेरै शुभकामना!
जे हुनछ राम्रोको लागि हुनछ चेलि❤️❤️✋✋✋
सिक्किमको राजनितिमा हामी नेपालीलाई कुनै चासो छैन त्यो कुरा बुझ सिक्किमे हो । कालान्तरमा तिमीहरु भनेको शरणार्थी हौ ।
वर्तमान सिक्किमको नकारात्मक सोंच भएको नेता र सरकारको कारण बहिनीलाई यस्तो कष्ट भयो।हामी सिक्किमे आति दुखित छौं ।
सहि भन्नु भयो
धेरै नौटन्की गर्नु पर्दैन तेस्तो सकारात्मक सोच को थिएउ भने कस्टडी मा हुदा सिक्किमे किराँती कम्युनिटी किन उठेर थाना घेराउ गर्न सकेनौ हो सिक्किमे दुई जिब्रे हरु ल तिमिहरु तेति नै राम्रो सोच को हौ भने त्यो तिमिहरुको जलगैडा लाई २४ घण्टा कस्टडिमा राखेर देखाउ आफ्नो पर्यटक लाई अपमान गरेको केस लगाउ
Right 👍
कस्तो नकारात्मक सोच भएको मान्छेहरु रहेछ पाहुना भएर गएको ब्याक्तीलाई सम्मान र सत्कार गर्नुपर्ने ठाँउमा उल्टै रुवाएर पठाउने यस्तो innocent र सोझी नानीलाई i hate them जसले यी बहिनीको मन दुखायो थुक्ना मन लाग्यो यिनिहरुको विचारलाई थु थु थु ...😡😡😡
@@hemagarbuja-p4b वर्तमान माअवस्था भनेको राजनीति राई जातीको वरि परि घुमी रहेछ किन कि सिक्किममा सबै भन्दा बडि जनसंख्या राई किराँत जातीको रहेको छ र राई जाती दुई सक्तिशाली पार्टी सत्तारूढ एस के एम र पुर्व सरकारमा रहेको पार्टी एस डि एफ रहेको छ।अब वर्तमान सरकारले सबै षड्यन्त्र र दबाउ दिएर राई जातिलाई आफ्नो पक्ष मा पार्न चाहेको छ।यस्तै षड्यन्त्रमा पर्न्नु भयो बैनी।अब एस के एमको सरकारले विभिन्न आरोप लगाएर पक्राउ गरेको थियो ।यो अवस्थामा एस डि एफ पक्षवाट प्रतिक्रिया गरेको भए उमा बैनिलाई अझ कष्ट पुराउने सम्भावना थियोे ।हामी लज्जित छौ तर समय र अवस्था बुझेर अघि बढनु पनि समझदारी हो जस्तो लाग्छ है।
हामी जो कोहि घुम्नको लागी सिक्किम जाँदै हुनु हुन्छ भने एक पटक सोच्न बाध्य बनाएको छ उमा जि को केसले ।
Don't worry .happened for good reason. Aba dekhi india Jane soch narakhnu. Rai limbu ko culture hernui maan cha bane solukhumbu lagayat derai ramro ramro place haru cha . Be strong ❤
उमा दिदी Podcast सुने हेरे। सारै मन छुयो...!! सिक्किम को नागरिक बोलिचाली मा मात्र नेपाली हु तर जाठाहरु धोती को चुस्न्ने हो कम्ता मुख छाद्नु मन लाग्छ तर के गर्नु सस्कार भको परे।। तर कतै जादा यो चैइ पक्का छु कि सिक्किम भने सुने मात्र या देखे भने यसको बदला निल्न्छु।।याद होस्स राई को छोरो हो।😡😡
Thank you Biswa ji for inviting Uma baini in your podcast.Lots of ❤❤❤from sikkim.
Yes sir,
केटा मान्छेहरु रुदैन भन्छ तर कस्तरि रुन्छ भन्ने सब्दले मन छोयो❤❤उमा सिस
हाम्रो चेलिको गल्ती छैन नेपाली भासिको नाम मा राजनितिक सोरथको लागि हामरो चेलिलाई यातना दियो मन र मुटु दरो बनाउनुस 3करोड नेपाली साथमा छ❤❤❤❤❤
she is open lady really you are innocent so all the best and good luck to you.
Special thanks to Bishwa sir for this procast with Uma Sis.. we are always with you Sis... lots of love from Sikkim❤❤❤
Chakka ho bhai toh yatro Sikkim lai naramro bhanayowda pani support gari bas khatalla haru lai thukkkka 🖕
@@aniketmanger4520 Who the hell are u ...bhai to jasto kukur le garda nai aja Sikkim Badnaam xah ...sunis kukurr... Yedi tero himmat xah vane original id bata ayera afnu identity de na ...
@@aniketmanger4520 Tero sikkim khassai maan garnu parne kehi xaina raichha Lendup ko santan indian dhoti bhikhari haru raichha timi haru Nepali ragat hoina dhoti ko santan
@@aniketmanger4520timro gule cm ra jackup khaling ko okadh herera kura gar bhai jabo euta 6 lakh janata vako state ko dhoti haru hami sanga jodi nakojda hunchha hai
@@aniketmanger4520 Sikkim lai naramro vaneko chai ka xa ra ??? Did you watched the full podcast
She is talking about the incident that happened & how bad the cops treated her so there is nothing wrong .
Biswa dai im your regular viewer...this podcast is really best...keep supporting her🙏👍
चेलीलाई सलाम ❤❤ हिम्मत नहार्नु होला
Chamling Haru Dherai SAFA man ko hunxan 👌👌 Full interview just touching 😭😭 Best whishes for your upcoming days 🎉🎊 Nani
So proud for you sister ? Biswa big thanks to giving your platform for a normal people.
विश्व भाइ 🙏🙏🙏उमा बैनि❤❤❤go ahead 👍️👍️👍️
Dukhi nahunu uma sis tyo controversy le garda tpilai dherai gyan mileko xa.........
Thank u so much 296 family for supporting me ..,, lots of love 💝💖
धेरै धेरै माया उमा सिस❤❤❤
सिक्किमा प्रत्ति दुख लाग्यो हामि नेपालिलाई
एस्तो रमाइलो मान्छे रुनु हुदैना है।जिन्दगीमा कहिले काहीँ एस्तो उतारचढाव आउँछ एस्ले नया कुरा सिकाउछ।
Maile aaju samma puraii video hereko Syaad yehai matra hola tq biswo bro
N Uma ur so brave n strong lady always b shine ✨ n ur idol so our community
दुःख पछि शुख आउँछ ....sister ❤❤
हामी किरातिहरुको देउता बन्न सक्नु उमा चेली किन कि तपाईं हाम्रो सस्कार सस्कृती बचाउन तपाईं यसरी लाग्नु भएको छ अरुले हाम्रो सस्कार बेचेर पनि अझै उनिहरुलाइ नै जय जयकार गरिदिने हरु छ।अब हामी किरातिहरु एक हुनु पर्छ हाम्रो सस्कार बचाउनलाइ
सबै कुरा सेयर गर्नु उमा बहिनी❤❤❤
Full video here ma pni kati ruye bainiko kurale dherai dukh lagyo tara dukha paxi abasya khusi milx...❤❤❤❤❤
त्यो गोले सरकार लाई एक्लै थुरथुर बनायौ धन्यवाद उनती प्रगतिको शुभकामना 😊
True, saalaa Tyesto nee hunxa sarkaar Mula . Euta TH-camr dekhi darauney Thukka mula sikkim ko sarkaar.
एकदमै मन छोयो ❤❤
❤❤
मैले पनि रेकड तोडे लजा फिलिम बाहेक अजा सम्म कुनै युटुमा पुरै हेरे को थिईन अजा पुरै हेरे आँसु पनि हल्का आयो ❤❤
हामी धेरै दु:खी छौं...सिक्कीम..जाने मेरो पनी सोच अब जिन्दगीमा म सिक्किम जाने..सोच कहिले बनाउदिन...सिक्किम हांमी नेपालाको दुस्मन भयो i heat sikkim..😡😡😡😡😡😡😡
Special thanks to Bishwa sir for this procast with Uma Sis.. we are always with you Sis... lots of love ❤❤❤
💖💖💖💖💖💖उमा बहिनी तपाईंलाई सिक्किमे शैतानहरूले अमानवीय अपमान,विभेद,गरे तर त्यहीँ बिभेदले तपाईं विश्व भरि प्रख्यात हुनुभयो। यस्तो थोरै भाग्यमानीलाई मात्रै हुन्छ।✌️✌️✌️✌️✌️✌️
तिमीले युद्ध जितेर आएको छौ बहिनी 🎉🎉🎉🎉
Uma baini timro Kura sunera dhere asu jharde xa ❤❤❤god 😢😢bless you 😢😢😢
Bichara uma bhanie ❤ thanku biswa dai 🙏from sikkim
You are loving, kirati culture, identity ❤❤❤❤❤
You are absolutely right uma sister don't worry don't be sad because you don't have any mistake.we are with you always be strong go ahead may god bless you.❤❤🙏🙏🇳🇵🇳🇵
ल बुने धेरै माया !! उको मारी केभा रुङमाको रैछ नभनोस है कसैले। 😅😅 बिच बिच मा ब्रेक पनि लाउने गरे राम्रो होला। चाडै 100k subscribers पुगोस् ! शुभकामना !!
राष्ट्र भाषा सिक्किमेको हिन्दी, हाम्रो राष्ट्र भाषा नेपाली हामी नेपालीको जस्तो मन कहाँ हुन्छ र इन्डियनको!jay 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Tyo Sikkim ko manche harule RAW le conspire garera India ma annex gareko lendup dorje jasta rastra dhrohii sanga Inspired bhako haru hoo iniharu afaima insecure xan Rai limbiu, Tamang, gurng, Magar, chettri,baun , Sherpa,lepcha haru sabai ethnicity Nepali land Kai ho bhasa dheki festival ra culture Nepali nai manauxan ra Nepali afalai as ethnicity accept garna sakdaina kinaki inharulai sahanarthi as a foreigner ko sangya dekocha India ko Kendra Sarkar leh tei bhaera ek barsa agi Sikkim bhanda Pani gareko thyo inharule afnai desh ko mainland India ma wa non Nepali speaking state ma Indian nai gandaina billa Hanxa aru north east India ko harule afno pahichanko lagi Kati ladai ladyo jastai Nagaland ra Mizoram even Mizoram le ta it's not part of India lekheko xa yo mula haru chai Indian dhoti ko geda molne ho natra afno desh sanga rajya dhroha garera india ma merge gardainathe
केही हुनको लागि केही हुनु पर्छ भन्छ सही नै होला अगाडि बढ्नु जे भयो भइसक्यो 👍💪
Much love ❤️ prayers and support from Sikkim 🙏🏼🙏🏼💐💐❤️❤️
Nichamaa Uma 🙏🏼🙏🏼🙏🏼
Kura k ho ramrari bujhe ko thiyena aaj UMA bahini podcast ma majjale bujhna pauda bishwa lungawa lai dherai dherai Dhanyabad 🙏🙏
सिकिम एउटा भारत को एउटा प्रान्त हो कुनै देस होइन नेपाल र भारत रोटी बेटि को सम्बन्ध छ । तर सिकिम नेपाली भासी लाई हेपने हेपाह प्रबिधि सिकिम को नेपाली नेपाली भासा नबोले पनि हुन्छ । 😢😢
Tapai ko kura le sarai maan baryo bahini derai dukha lagdo ani saram lagdo kura ho yo euta Artist lai yo garnu political kura ma aljaunu sarai laaj mardo kura bahini ur warrior hami sath chou ma Darjeeling bata love u bahini🙌👍
Don't worry sis some peoples of sikkim are forget his humanity because of dirty politics,but we love you sis from sikkim ❤❤ n thank you biswa da, confidence is max uma baini
यो लेण्डुपे हरुको देश मा यस्तै गर्छन। नेपाली भाषा बोल्दै मा सबै नेपाली हुँदैन । अब बाट यो लेण्डुपे हरुको देश मा नजानु होला ।
यो चाहिँ हो सहि सत्य घटना त्यो भैंसी ले त चाख थाप्नु मात्र जानेको छ कुरा नबुझ्ने
Must waited ❤for this time uma baahini we are always with you bless you 🙏
सिक्किम तेतिकै धोतिहरुको देश मा बिलय भएको हैन रैछ।धन्यवाद सिक्किम राम्रो पाठ सिकाईस भ्रम थियो सिक्किमे हाम्रै हो भन्ने।
उमा बहिनी को भोगाई सुन्दै बस्दा विश्व सरको आँखा मा लाएको चश्मा ले आँसु लुकाउन सकेन 😢😢
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
सोचे र आँटेको सबै कुरा पूरा होस...
उमा छाेरी मामला बिशय म अनभिज छु तर तपाईंको बिवरण सुनदा मेराे पनि अँखा रसाये, जे हाेस मेराे भनायी यही छ तपायीले फेरि सिकिकम अउदिन भनने शब्दको जगामा बदलाउनु हाेस, कारण तपाई एक चेली मानछे हाै चेली देबी हुन छ संसारकाे कहि पनि बासेसथान चुनन सकछ । तपाईं त एक फुलबारी घुमनु अउनु भएकाे उनिहरुले साथ दिनेबेलामा उलटा रुवायाे, अब तपैले दुरगाकाे रुप लिएर अघि मन बढाउनु परछ। छाेरी म एक बुजरुक भए पनि अतयाचार चै सहनु चै पाप मानछु । तर मचै नेपाल र सिकिकम एउटै लागछ, कारण मेराे पनि मामलाी ,फेदापै हाे। भुल भए क्षमा चहानछु ।
एक्लोले सीकिम हल्लाउने चेलिपो होत उमा बैनी❤❤❤❤❤❤❤❤
Halayo😂😂😂...napis
👍👍👍🙏🙏🙏
बिचरा प्यारी उमा बहिनिको कति चोटि चित्ता दुखाएछ ।योहि हो अगाडि बड्ने टर्निङ्ग पोइट skm पार्टिको दशा चलेको sdf र उमा बहिनिको दिन खुलेको जे भयो राम्रो भयो।❤️❤️
Stay strong beine ... Love from Manipur India ❤
A strong girl , keep it up 👍
उमा चाम्लिङ मैले चैनेकै थिएन यहि कानडले गर्दा चिन्ने माउका पाइयो अब कैले पनि नजानु ल सिक्किम 🎉
बिस्व सर सर्बपर्थम तपाईंलाई धन्नेयाबाथ दिन चाहे बईनिको वास्तविक कुरो राक्ने मौका दिनुभ्यो✅✅🙏🙏🙏🙏
We support sis uma❤❤❤❤❤
Lots of love from south Sikkim Ravangla
Milan chamling
Sarai dhukkha lagyo UMA bahini laai testo bebhaar gareko sunda 😢❤️😘😘nani dhukkha pacchi sukkah aaucha hai❤️❤️
सधै अगडि बहिनी अभकामना छ❤❤❤
उमा बहिनी जै होस्
हिम्मत गरुनु बैनि अझ बलियो हुनु पछ है पापि को दिमाखले तैसैरि हालो धैरे सन्साले चिनु भयो अझ नारि हो हिम्मत गरुनुस तपाईं लाई शुभकामना छ बैनि 🙏🙏🙏🙏❤️❤️❤️❤️💪💪💪💪🙋♂️🙋♂️🙋♂️🙋♂️
किरात येलेदुङ्ग नया साल 5084 को अगृम सुभ कामना सम्पुर्न नेपाली किरात गैर किरात समुदयाम 🌸🌼🙏🙏🙏🙏
Kasto aasu aayo ❤❤❤❤❤be strong sis je hunxa ramro lagi hunxa
Yo video chai herna sarai mojja aayo aasu pani jharyo
आसु थाम्न सकिन है बहिनी ❤
कुरो बुझ्दा राजनितिक कारण रैछ । तेति सानो कुराले उमालाइ नराम्रो दृस्टिकोणले नहेरिनु पर्ने हो ।जे होस अब झन चम्किने छिन उमा ।
Stay strong❤ we know you are not wrong❤ love from sikkim
It’s good to see that some Sikkimese still like Nepal 😢
I m from nepal...i respect Uma sis.
Regarding that matter,i think you doesn't wanted to hurt them(sikkime) but it happen because of your spech.
Actually there is 2 political party Mr.Chamling and Mr.goley.
Honestly says....that your spech is effective for them.
So they are also not cruel 😊😊😊😊😊
It was heartmelting ❤ but anyways god bless you sis may u reach to the level of success . loads n loads of love from sikkim 🫶
उमा चाम्लिङ सिक्किमा पक्रा खाऐर १००टायम बढी पपुलर भईन सानो मन होईन ती ऐफाईआर दर्ज गर्ने र सक्किम सरकार र,पीएस गोले र ती सिला खालिङ राई र त्यो गोले भाईको प्रबक्तालाई ज्याकब खालिङ राई गोलेको झोले लाई धन्यबाद दिदै राम्रो हो नानु सानो मन होईन ठुलो मम गर्नु । 1:11:09
Thank you uma bhaini🎉❤
यो दारी दिदी बहिनीको धेरै प्यार/प्यार गर्ने बानी थियो।
थुनाई कम्ती भयो।
एक महिना चाहिँ चिसोहावा खुवाउनु पर्ने थियो।जिन्दगीमा सिक्किमको नाम लिने थिएन।
यसले गर्दा आम सिक्किमबासी लाई नेपालीहरु ले गालि गरि रहेको छ।
लु हौ सिक्किमे हरु किन येसो गर्नू हून्छ
जीवन संघर्ष को एक परीक्षा हो उमा चेली
जे हुन्छ उत्तम जाहेज को लागि हुने गर्दछ
My heart touching be strong ❤️❤️❤️💪💪❤️❤️ nana
Take care and best wishes for your upcoming journey 🎉🎉❤
बहहिनी तिम्रो कुरा सुनेर दुःख लागेयो तर तिमिले पनि आफ्नो गल्ती चै मान पर्छ तिमिले खाली जात को कुरा जोड़ दा रैछ लास्ट कॉन्वर्सेशॉमा फेरि लियमबु को कुरा जोड़ी त हालयू सबैलाई आफ्नो आफ्नो जात मा गर्व हुन्छ तर सबै भन्दा पहिले आफू राम्रो वक्तती भयको मा गर्व गर्नु पर्छ अन्तर बारता हेर्दा तिमिले अली जात छुटाउने प्रबीटीको लागे 😢it's my personal opinion
Thank god you’re here now plz keep shining ❤
Not love sikkim
Very good podcast biswa limbu ji
You are great Uma,wish you all the best ahead,be laugh abd be happy.😂😂😂😂