यस्तै सामान्य गाडीहरु पनि थाइल्यान्ड,ताइवानमा कति आकर्षक छन् तर धोतीले नेपाल पठाउने गाडीहरु गुणस्तरहिन छन्। दुखको कुरा गाडीको मूल्य अधिक छँदै छ त्यससँगै गुणस्तरीय नहुँदा किस्ता तिरेर सक्न नपाउँदै कवाडीलाई आलुसँग साट्ने अवस्थामा पुग्छ। कम्पनी र आधिकारिक बिक्रेता मोटाउने काम मात्र हो।
लिथियम आयोन पुरानो टेक्नोलोजी हो हजुर, लिथियम फोस्फेट वा ,लिथियम सोडियम baTtery चै नयाँ safe र राम्रो हो। लिथियम आयोन को आयु 200/300 charge cycle हो जुन 2/3 बर्ष मात्रै टिक्छ अनि battery is not safe in hot area. तर अटो मन पर्यो, मुल्य ले चै तेल झार्ने रहेछ।
याे साधन दैनिक परिश्रम गरि खानेलाइ तेलकाे महँगी ले थिकै हाे ।तर पनि याे साधन क्षेत्रपुर बाट भरतपुर जान विक्रम मार्गकाे उकालाे चढ्छ भने वेश हाेला नत्र वेकार हाे अन्यथा नलिनुहाेला धन्यवाद् ।
पेट्रोलकाे खर्च जाेगिने भन्दैमा अटाेलाई दाेब्बर भन्दा बेसी रकम ताेकिनु हाँस्यस्पद भएन र? यति चर्काे मूल्य तिर्नुभन्दा त २००/- प्रति लिटर पेट्रोल हाल्नै सस्तो हुन्छ। कति लुट्न सकेकाे क्या गरिबलाई?
सर नमस्कार मलाई याे अटाे सारै राम्रो लाग्यो म अहिले मलेसियामा छु र केही महिनामा नेपाल अाउने साेचमा छु र अटाे किन्ने िबचार गर्दैछु सर लाइसेन्स चै मसंग माेटर साइकल काे मात्र छ माेटर साइकलकाे लाइसेन्स ले हुन्छ कि अर्को निकालनु पर्छ सर जानकारी पाउन!
8 KW ko motor terai ko lagi ta no problem, Kathmandu ma A1 ta katai bata ni hunna. Information correct dina paryo kasari ukalo chadcha 8kw motor le full load ma???
ति्म्रो भनाई त ठिक लाग्यो तर कमाई को कुरामा के अटो हेरेर नै यात्रा गर्ने ले पैसा दिन्छन कि क्या हो हामी लाई थाहा छ कति कमाउछ बेच्ने काम हो बेच्नु कमाई मा गफ नदिनु
Ato thikai xa mahendra ko 8jana rakhera pani tanxa tara yesko sabvanda thuloo problem charger ma xa 1barsh vitrai ma khatam hunxa ra arko kinda nepali 70hajar paisha laagxa charger bahek sab best xa hai shathi haru charger dekhi bacheyo vane one of the best auto xa
ब्याट्री बदल्नुपर्दा कति खर्च लाग्छ? चार्ज हुन कति समय लाग्छ? ब्याट्रीको ग्यारेण्टी भन्नुभयो, ३बर्ष भित्रमा बिग्रियो भने साट्ने नै सुविधा हो कि मर्मत गरिने मात्र हो? अनि ३ बर्ष सम्म पनि त्यो ब्याट्रीले १३०-१४० माइलेज दिईराख्छ कि घट्छ? माईलेज घट्यो भने कति % सम्म घटेको लाई नबिग्रिएको मान्ने? यस्ता प्रश्नहरु पहिल्यै तयार गरेर गएर सम्बन्धित शोरुमबाट जवाफ लिने गर्नुस्।
अति महंगाे भयाे, अहिले पेट्राेल खादैन भनेर प्रचार गर्नु व्यर्थ छ, ब्याट्री फेर्ने बेलामा पेट्राेल माेबिल सबैकाे पैसा उठाउँछ ।
यस्तै सामान्य गाडीहरु पनि थाइल्यान्ड,ताइवानमा कति आकर्षक छन् तर धोतीले नेपाल पठाउने गाडीहरु गुणस्तरहिन छन्।
दुखको कुरा गाडीको मूल्य अधिक छँदै छ त्यससँगै गुणस्तरीय नहुँदा किस्ता तिरेर सक्न नपाउँदै कवाडीलाई आलुसँग साट्ने अवस्थामा पुग्छ।
कम्पनी र आधिकारिक बिक्रेता मोटाउने काम मात्र हो।
Indian ma 1.8 lakh my parxa Nepal ma 3 times costly
Hand break झारेर गुमाएको भए हुन्थ्यो कि ?
सोचेको भन्दा पनी धेरै महङ्गो भयो
महंगो भयो।
मन परेना यस्को डिजाइन
लिथियम आयोन पुरानो टेक्नोलोजी हो हजुर, लिथियम फोस्फेट वा ,लिथियम सोडियम baTtery चै नयाँ safe र राम्रो हो। लिथियम आयोन को आयु 200/300 charge cycle हो जुन 2/3 बर्ष मात्रै टिक्छ अनि battery is not safe in hot area. तर अटो मन पर्यो, मुल्य ले चै तेल झार्ने रहेछ।
धेरै महङो भो
धेरै महँगो भयो ।
धेरै सिट भएको भए धेरै राम्रो हुन्थ्यो
धेरै महङ्गो भयो सर, साधारण मान्छे को पहुँच मै छैन, के फाइदा ?
साधारण सिटि सफारी त चार वटा आउने रैछ यसको मूल्य मा !
यसकाे लाइसेन्स छुटा हुन्छ कि सर माेटर साइकलकाे लाइसेन्स ले हुन्छ बुझ्नु भकाेछ भने मलाई जानकारी गराइ दिनुहोस्।
@@chandrabohora8392 मोटरसाइकल को लाइसेन्स ले हुँदैन सर,यसको लागी छुट्टै लाइसेन्स चाहिन्छ ।
Ahile nepal make kamala ghats kamala chain and sarmila name Khomeini hunchha
Thik chha janakari garaunu bhayekoma.
महङ्गाे भयाे धेरै
साह्रै महंगो
लास्टै महँगो भयो।
चार्ज कति किसिम देखि गर्न सकिन्छ?चार्ज समय कति लाग्छ?नया ब्याट्री किन्नु पर्यो भने कति पर्छ?
8 लाख। नै धेरै भयोे /3/4/लाख भयो भने नेपाली जनताल लाई थिक हुन्छ
sir जन्कारी गरउदा सबैभन्दा राम्रो हुनथियो चर्जिङ गर्दा कति सम्य लागछ कति इउनेट मा चर्जिङ हुनछ अनि पुरै पोइसा दियर किन्दा कति मा आउछ
महँगो भएन र पट्रोल अटो चाहिँ 6लाख छ ऐलेक्ट्रिक अटो चाहिँ 8लाख गजब छ
Very good information
अरु ठिकै छ तर पछाडि सिंगल सिट अलि ठिक भएन अर्को फिचर्समा डबल सिंह ल्याउनुपरो एती महंगो लाएसी ३ जना मात्रै बोकेर कहिले उकास्नु लागत
याे साधन दैनिक परिश्रम गरि खानेलाइ तेलकाे महँगी ले थिकै हाे ।तर पनि याे साधन क्षेत्रपुर बाट भरतपुर जान विक्रम मार्गकाे उकालाे चढ्छ भने वेश हाेला नत्र वेकार हाे अन्यथा नलिनुहाेला धन्यवाद् ।
bro.850 ma ta secand heand car aau ta k ho yasto sutikai sarwo
सारै मंगो हो
अति महङ्गो भयो 3 लाख सम्म ठिक्क हुन्छ
पेट्रोलकाे खर्च जाेगिने भन्दैमा अटाेलाई दाेब्बर भन्दा बेसी रकम ताेकिनु हाँस्यस्पद भएन र?
यति चर्काे मूल्य तिर्नुभन्दा त २००/- प्रति लिटर पेट्रोल हाल्नै सस्तो हुन्छ।
कति लुट्न सकेकाे क्या गरिबलाई?
Petrol ko mulya pani gatdai xa.
Bajaj ato sanga exchange hunxa ki hunna sir
चार लाख भए लगभग ठिकै हुन्थ्यो ।
charge ko barema vanna birsanu vo gharmai hunasakx ki ya?
नेपालगन्ज मा पाइन्छ कि नाइ सर
Hello sir yasma k k ko warrenty hunx vandinuna
Mahindrako bike saga exachange pani hunchha ki?
Super riksha
Asko lagi laisen chainx ki nai
जनकपुर तिर 8 सितको 4 लाख 50 हजार मा आउँथे त सारै महङ्गो भयो,
यसको मूल्य के कति पर्छ र finance को ब्यबस्था छ कि छैना warrenty कति बर्ष छ।
कनटाक नमर पाउ त सर
Biratnagar kaha nira yasko showroom
Bahut mahango lagyo re
100% margin le Garda Nepal ma dherai mahango xa electric vehicle
सर नमस्कार मलाई याे अटाे सारै राम्रो लाग्यो म अहिले मलेसियामा छु र केही महिनामा नेपाल अाउने साेचमा छु र अटाे किन्ने िबचार गर्दैछु सर लाइसेन्स चै मसंग माेटर साइकल काे मात्र छ माेटर साइकलकाे लाइसेन्स ले हुन्छ कि अर्को निकालनु पर्छ सर जानकारी पाउन!
धेरै महङ्गो छ कसैले किन्दैन ।
ek dam sotho raixa Tempo 😮
Sarle sarai ramro video dinu vayo khusi lagyo think you aba ma yo manparyo kasari Paune ho Mero Ghar khotang diktel ho
sir yo uto kailali Dhangadhi ma abelabal chha alikati jankari paau na plz....
महँगो भयो नि सर
good sir
Butwal ma x ki nai sir
Hajur sir paisa pani ramrai xa ta
pahad ma chalxa ki chadaina
पोखरा मा पनि चल्ने खालको मोटर को पावर भएको। पाइन्छ कि पाइदैन? जानकारी दिनु होला।
Hello dai A/C ko nikaleko xa vane vanu electriy auto rikasaya mo kinaxu garamima bahuta chalxa
Okok vai
mer gjar Bardiya ho kasari line ho sr
मलाइ मन परेउ सबै हेरे बुजे अबाको रोजाइ मेरो येहिनै हो दनेयबात
Pahad tira kati successful hola yo temo? Kati milez samma kudauna sakinxa?
महँगो भयो धेरै
chaging time kati lakxa
Showroom kaha hola sir
बाहिरी जिल्लामा पनि डेलिभरी हुन्छ बाके नेपालगन्ज
अरु नयाँ हरु को पनि ल्उाउनु पर्यो सर धेरै भयो नय नआको ।
8 KW ko motor terai ko lagi ta no problem, Kathmandu ma A1 ta katai bata ni hunna.
Information correct dina paryo kasari ukalo chadcha 8kw motor le full load ma???
Jhapa ma xa ki xai sar so 14:34 room
चार्ज कति घन्टा च्लछ
चार्ज baato मा सक्दा के गर्ने
Derai mahango xa
Tapai le 30/40 km range bhannu bhayo. Charge garer nai din bitxa. Kaam xain. Baru 4 lakh ko 80/90 km chalxa.
Yo gadi kinna bhanda ta gau ma jagha kinna jati
iadia ma tin lakha ma paune saman kinaho nepal ma aatha lakha ho kina hoke yesto
i wait straing one cheap electric vehicle.
Kati parcha sir ani batri kati wata lagcha
For wheel ma xaina sir
हेटौंडा रम कह हो नि हजुर
ति्म्रो भनाई त ठिक लाग्यो तर कमाई को कुरामा के अटो हेरेर नै यात्रा गर्ने ले पैसा दिन्छन कि क्या हो हामी लाई थाहा छ कति कमाउछ बेच्ने काम हो बेच्नु कमाई मा गफ नदिनु
Ato thikai xa mahendra ko 8jana rakhera pani tanxa tara yesko sabvanda thuloo problem charger ma xa 1barsh vitrai ma khatam hunxa ra arko kinda nepali 70hajar paisha laagxa charger bahek sab best xa hai shathi haru charger dekhi bacheyo vane one of the best auto xa
ma dinaxu charger sasato maa
काठमाडौंमा चलाउन पाइदैन सर यो ?
Dhangadhi ma xain dai
जम्मा 8 लाख 40 हजार पो कती सस्तो हो 😁 नमस्कार 🙏🙏
Full charge garna kati time lagxa?????
Sir bolero pikup 1.7 ko pani video banauno please 🙏
अर्को भिडियो फेरि लेयनु पर्यो पुरै उकालो कत्तिको हिँड्छ मेरो गाउँमा 3 km उकालो छ पाँच जना मान्छे राखेर 3 km उकालो तान्छ please जानकारी पामन
Janakpur ma aauxa
यसले कति डिग्रीको उकालोमा तान्न सक्छ?
ईलेक्ट्रि भैकल् किन्न जति सजिलो हुन्छ त्योभन्दा नि अप्ठ्यारो चाज गर्न हुन्छ चाजर सबै ठाउँमा राम्रोसँग बेवास्ता नगेर समअ किन्नु हुदैन
India ma varu 210000 nepal ma kina neru 800000 sir Ali india jati navayepani sasto puryaunuhosh
kati praeej honi
Pahad tira hunxa ki hudaina ukalo ma katiko chalxa hjr vandinu
A vai timro auto KO mulye aaudhi vo India tira lagera becha
ब्याट्री बदल्नुपर्दा कति खर्च लाग्छ? चार्ज हुन कति समय लाग्छ? ब्याट्रीको ग्यारेण्टी भन्नुभयो, ३बर्ष भित्रमा बिग्रियो भने साट्ने नै सुविधा हो कि मर्मत गरिने मात्र हो? अनि ३ बर्ष सम्म पनि त्यो ब्याट्रीले १३०-१४० माइलेज दिईराख्छ कि घट्छ? माईलेज घट्यो भने कति % सम्म घटेको लाई नबिग्रिएको मान्ने? यस्ता प्रश्नहरु पहिल्यै तयार गरेर गएर सम्बन्धित शोरुमबाट जवाफ लिने गर्नुस्।
Sir bhairahaw ma so Room graunush 🙏
दाउन पेमेन्त कति होला,?
7 seter kahile aauxa
दाम चाहिँ अलि धेरै भए जस्ताे लाग्यो
अन्तिमा मन थिएन जोगि बन्नलाई भन्ने गित सुन्ने बस्ने😂। काम छैन
सबै राम्रो नराम्रो के त सर
सर अटोमेटिक कति पछ
maden in भारत डुब्लिकेट भयेकोले नकिन्नु होला
Video chahi thik x tara mahango lagyo sir
८ लाख लगाएर याे अटाे किननु भनदा २/४लाख थपेर सेकेन्ड हेनड बस वा truk किनदा भइ हालाे नि।
So ko lagi hola bechan tahain hola
License chahinxa ki chahidaina
पाेखरा तिर कस्ताे छ बजार
napugeko paisa rajya le dinxa