Mahindra Treo Electric Auto Rickshaw|बिजुली अटो|Electric Auto Rickshaw in Nepal|Electric Vehicle|EV
ฝัง
- เผยแพร่เมื่อ 16 ต.ค. 2024
- Mahindra Treo Electric Auto Rickshaw|बिजुली अटो|Electric Auto Rickshaw in Nepal|Electric Vehicle|EV
#Electric_Auto_in_Nepal
Location
Bharatpur -9 Chitwan
☎️056-594168/594971
☎️056-590935
Electric Bike Conversion Kit को Video हेर्नको लागि Links मा click गर्नुहोस् 👇️👇️
• Electric Bike Kit in N...
Don't Forget ,Like Share, Comment and Subscribe
Thanks For Watching My Video
#Technical_Book
Follow Me
Fb Page = Technical Book
Fb Group = Nepal Electrical Vehicle NEV
Instagram = tengineer
Tik Tok = @pankajsah12345
Fb = / pankaj.sah.100
यस्तै सामान्य गाडीहरु पनि थाइल्यान्ड,ताइवानमा कति आकर्षक छन् तर धोतीले नेपाल पठाउने गाडीहरु गुणस्तरहिन छन्।
दुखको कुरा गाडीको मूल्य अधिक छँदै छ त्यससँगै गुणस्तरीय नहुँदा किस्ता तिरेर सक्न नपाउँदै कवाडीलाई आलुसँग साट्ने अवस्थामा पुग्छ।
कम्पनी र आधिकारिक बिक्रेता मोटाउने काम मात्र हो।
Indian ma 1.8 lakh my parxa Nepal ma 3 times costly
Hand break झारेर गुमाएको भए हुन्थ्यो कि ?
लिथियम आयोन पुरानो टेक्नोलोजी हो हजुर, लिथियम फोस्फेट वा ,लिथियम सोडियम baTtery चै नयाँ safe र राम्रो हो। लिथियम आयोन को आयु 200/300 charge cycle हो जुन 2/3 बर्ष मात्रै टिक्छ अनि battery is not safe in hot area. तर अटो मन पर्यो, मुल्य ले चै तेल झार्ने रहेछ।
अति महंगाे भयाे, अहिले पेट्राेल खादैन भनेर प्रचार गर्नु व्यर्थ छ, ब्याट्री फेर्ने बेलामा पेट्राेल माेबिल सबैकाे पैसा उठाउँछ ।
चार्ज कति किसिम देखि गर्न सकिन्छ?चार्ज समय कति लाग्छ?नया ब्याट्री किन्नु पर्यो भने कति पर्छ?
पेट्रोलकाे खर्च जाेगिने भन्दैमा अटाेलाई दाेब्बर भन्दा बेसी रकम ताेकिनु हाँस्यस्पद भएन र?
यति चर्काे मूल्य तिर्नुभन्दा त २००/- प्रति लिटर पेट्रोल हाल्नै सस्तो हुन्छ।
कति लुट्न सकेकाे क्या गरिबलाई?
Petrol ko mulya pani gatdai xa.
sir जन्कारी गरउदा सबैभन्दा राम्रो हुनथियो चर्जिङ गर्दा कति सम्य लागछ कति इउनेट मा चर्जिङ हुनछ अनि पुरै पोइसा दियर किन्दा कति मा आउछ
धेरै महङ्गो भयो सर, साधारण मान्छे को पहुँच मै छैन, के फाइदा ?
साधारण सिटि सफारी त चार वटा आउने रैछ यसको मूल्य मा !
यसकाे लाइसेन्स छुटा हुन्छ कि सर माेटर साइकलकाे लाइसेन्स ले हुन्छ बुझ्नु भकाेछ भने मलाई जानकारी गराइ दिनुहोस्।
@@chandrabohora8392 मोटरसाइकल को लाइसेन्स ले हुँदैन सर,यसको लागी छुट्टै लाइसेन्स चाहिन्छ ।
Ahile nepal make kamala ghats kamala chain and sarmila name Khomeini hunchha
सोचेको भन्दा पनी धेरै महङ्गो भयो
महंगो भयो।
8 लाख। नै धेरै भयोे /3/4/लाख भयो भने नेपाली जनताल लाई थिक हुन्छ
याे साधन दैनिक परिश्रम गरि खानेलाइ तेलकाे महँगी ले थिकै हाे ।तर पनि याे साधन क्षेत्रपुर बाट भरतपुर जान विक्रम मार्गकाे उकालाे चढ्छ भने वेश हाेला नत्र वेकार हाे अन्यथा नलिनुहाेला धन्यवाद् ।
धेरै महङो भो
धेरै सिट भएको भए धेरै राम्रो हुन्थ्यो
अरु ठिकै छ तर पछाडि सिंगल सिट अलि ठिक भएन अर्को फिचर्समा डबल सिंह ल्याउनुपरो एती महंगो लाएसी ३ जना मात्रै बोकेर कहिले उकास्नु लागत
यसको मूल्य के कति पर्छ र finance को ब्यबस्था छ कि छैना warrenty कति बर्ष छ।
8 KW ko motor terai ko lagi ta no problem, Kathmandu ma A1 ta katai bata ni hunna.
Information correct dina paryo kasari ukalo chadcha 8kw motor le full load ma???
100% margin le Garda Nepal ma dherai mahango xa electric vehicle
Hello dai A/C ko nikaleko xa vane vanu electriy auto rikasaya mo kinaxu garamima bahuta chalxa
Sarle sarai ramro video dinu vayo khusi lagyo think you aba ma yo manparyo kasari Paune ho Mero Ghar khotang diktel ho
महङ्गाे भयाे धेरै
महँगो भएन र पट्रोल अटो चाहिँ 6लाख छ ऐलेक्ट्रिक अटो चाहिँ 8लाख गजब छ
ब्याट्री बदल्नुपर्दा कति खर्च लाग्छ? चार्ज हुन कति समय लाग्छ? ब्याट्रीको ग्यारेण्टी भन्नुभयो, ३बर्ष भित्रमा बिग्रियो भने साट्ने नै सुविधा हो कि मर्मत गरिने मात्र हो? अनि ३ बर्ष सम्म पनि त्यो ब्याट्रीले १३०-१४० माइलेज दिईराख्छ कि घट्छ? माईलेज घट्यो भने कति % सम्म घटेको लाई नबिग्रिएको मान्ने? यस्ता प्रश्नहरु पहिल्यै तयार गरेर गएर सम्बन्धित शोरुमबाट जवाफ लिने गर्नुस्।
Pahad tira kati successful hola yo temo? Kati milez samma kudauna sakinxa?
Thik chha janakari garaunu bhayekoma.
नेपालगन्ज मा पाइन्छ कि नाइ सर
अर्को भिडियो फेरि लेयनु पर्यो पुरै उकालो कत्तिको हिँड्छ मेरो गाउँमा 3 km उकालो छ पाँच जना मान्छे राखेर 3 km उकालो तान्छ please जानकारी पामन
मन परेना यस्को डिजाइन
Sahi bhannubho
सर नमस्कार मलाई याे अटाे सारै राम्रो लाग्यो म अहिले मलेसियामा छु र केही महिनामा नेपाल अाउने साेचमा छु र अटाे किन्ने िबचार गर्दैछु सर लाइसेन्स चै मसंग माेटर साइकल काे मात्र छ माेटर साइकलकाे लाइसेन्स ले हुन्छ कि अर्को निकालनु पर्छ सर जानकारी पाउन!
charge ko barema vanna birsanu vo gharmai hunasakx ki ya?
Very good information
जनकपुर तिर 8 सितको 4 लाख 50 हजार मा आउँथे त सारै महङ्गो भयो,
यो 4 सिटे लाई 8 लाख 40 हजार यति धेरै किन महङ्गो सर??? Terra Moters कम्पनीको 7 सिटेलाई 5 लाख 25 हजारमा पाइन्छ त।
लास्टै महँगो भयो।
Bajaj ato sanga exchange hunxa ki hunna sir
bro.850 ma ta secand heand car aau ta k ho yasto sutikai sarwo
८ लाख लगाएर याे अटाे किननु भनदा २/४लाख थपेर सेकेन्ड हेनड बस वा truk किनदा भइ हालाे नि।
So ko lagi hola bechan tahain hola
sir yo uto kailali Dhangadhi ma abelabal chha alikati jankari paau na plz....
कनटाक नमर पाउ त सर
साह्रै महंगो
पोखरा मा पनि चल्ने खालको मोटर को पावर भएको। पाइन्छ कि पाइदैन? जानकारी दिनु होला।
बाहिरी जिल्लामा पनि डेलिभरी हुन्छ बाके नेपालगन्ज
चार लाख भए लगभग ठिकै हुन्थ्यो ।
धेरै महँगो भयो ।
Ho
चार्ज कति घन्टा च्लछ
चार्ज baato मा सक्दा के गर्ने
Mahindrako bike saga exachange pani hunchha ki?
Hello sir yasma k k ko warrenty hunx vandinuna
India ma varu 210000 nepal ma kina neru 800000 sir Ali india jati navayepani sasto puryaunuhosh
ek dam sotho raixa Tempo 😮
Asko lagi laisen chainx ki nai
मलाइ मन परेउ सबै हेरे बुजे अबाको रोजाइ मेरो येहिनै हो दनेयबात
अति महङ्गो भयो 3 लाख सम्म ठिक्क हुन्छ
Electric gadi,riksi ma kin atidherai mahango.asma engine haru k hi hudaina.jabo 1ta motor ra battery ko lagi pani ATI dherai mahango.k 3yera sama ko petrol ko kharcha pani jodera aako ho ????
ईलेक्ट्रि भैकल् किन्न जति सजिलो हुन्छ त्योभन्दा नि अप्ठ्यारो चाज गर्न हुन्छ चाजर सबै ठाउँमा राम्रोसँग बेवास्ता नगेर समअ किन्नु हुदैन
यसले कति डिग्रीको उकालोमा तान्न सक्छ?
electric cycle repairing center बारे video banaunu sir in kathmandu
ति्म्रो भनाई त ठिक लाग्यो तर कमाई को कुरामा के अटो हेरेर नै यात्रा गर्ने ले पैसा दिन्छन कि क्या हो हामी लाई थाहा छ कति कमाउछ बेच्ने काम हो बेच्नु कमाई मा गफ नदिनु
Ato thikai xa mahendra ko 8jana rakhera pani tanxa tara yesko sabvanda thuloo problem charger ma xa 1barsh vitrai ma khatam hunxa ra arko kinda nepali 70hajar paisha laagxa charger bahek sab best xa hai shathi haru charger dekhi bacheyo vane one of the best auto xa
ma dinaxu charger sasato maa
Sir bolero pikup 1.7 ko pani video banauno please 🙏
maden in भारत डुब्लिकेट भयेकोले नकिन्नु होला
Pahad tira hunxa ki hudaina ukalo ma katiko chalxa hjr vandinu
किन्नै नसकिने रछ कैले निखन्नु ? battery फेर्दा अरु कति लाख पर्ने हो। इलेक्ट्रोनिक साधन मन परेर के गर्नु किन्नै नसकिने मुल्य छ । एउटा साइकल लाई 70 हजार देखी 1 लाख परेपछि कसरी किन्न सकिन्छ ।
जम्मा 8 लाख 40 हजार पो कती सस्तो हो 😁 नमस्कार 🙏🙏
Price has been over . If it was correct price four lakha (400000). I will be ready for buy.
ल हजुर चाहिएन यति महँगो रिक्सा।डबल नै परेछ त्यसका बाजे।
Biratnagar kaha nira yasko showroom
दाम चाही बढी भयो तीनजना बोकेर कहिले उठाउने 8,40000
Mangao 12jana bokne gadinai aauchh
काठमाडौंमा चलाउन पाइदैन सर यो ?
Kati parcha sir ani batri kati wata lagcha
Bahut mahango lagyo re
महङ्गो भो 8 लाख मात म्याजिक आइहाल्छ नि
धेरै महङ्गो छ कसैले किन्दैन ।
महँगो भयो नि सर
यति महङ्गो अटो किनेर कैले नाफा कमाउने EV गाडिहरुमा किन यति धेरै कर होकि के कारण होला?
Super riksha
सारै मंगो हो
अरु नयाँ हरु को पनि ल्उाउनु पर्यो सर धेरै भयो नय नआको ।
chaging time kati lakxa
Butwal ma x ki nai sir
Price is very high? 90% public can't effort this type of EA .
i wait straing one cheap electric vehicle.
Derai mahango xa
कति सस्ताे कारकाे मूल्य बराबर उफ हाम्राे नेपाल मा मात्र हाे ला यति महङ्गाे ।।
iadia ma tin lakha ma paune saman kinaho nepal ma aatha lakha ho kina hoke yesto
दाउन पेमेन्त कति होला,?
Color man parena mahango bhayo bhaye pani ta battery 🔋 diesel ⛽️ duitai ma chalne khano bhaye ramro hunthio kina bhane kunai bela by chance battery 🔋 sakkigo bhane diesel ⛽️ le theg xa 😢 tara atti mahango bhayo sir😢😢😢
कस्तो फरक छ है येहि ईन्डिया मा 150 मा आउँछ भने हाम्रो नेपाल मा चै येत्रो मह्ङ्गो है
8 लाख मा यो किन्नु भन्दा निम जि को किन्नु राम्रो देखियो ।
Full charge garna kati time lagxa?????
हेटौंडा रम कह हो नि हजुर
it's price is very high so it's out of control of our nepalese peoples and market too.
yes right sir too much
yes right sir too much
सबै राम्रो नराम्रो के त सर
राम राम के साराे हाे भाउ यार हैट
अन्तिमा मन थिएन जोगि बन्नलाई भन्ने गित सुन्ने बस्ने😂। काम छैन
good sir
सर नमस्कार हजुर सर यस्को मुल्या कति हो भन्दिन सक्नुहुन्छ भनुभयो भने आभारि हुने छु
Hajur sir paisa pani ramrai xa ta
A vai timro auto KO mulye aaudhi vo India tira lagera becha
लाइस्तै महँगो भो 4 लाख हुनु पर्छ कति ठगेको 🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿
दाम चाहिँ अलि धेरै भए जस्ताे लाग्यो
महँगो भयो धेरै