INDRA JATRA 2080 (Main Day)- BIGGEST FESTIVAL OF KATHMANDU City Nepal🇳🇵

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 19

  • @malenbajracharya-v9m
    @malenbajracharya-v9m ปีที่แล้ว +2

    thanks for video aauna payana kathmandu herna hajur ko video herera indrajatra ko annanda liya dhanyabad

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr ปีที่แล้ว +2

    लिडर भनेकाे के हाे र लिडरसिप कस्तो हुनुपर्छ आज इन्द्रजात्राकाे माध्यमबाट देशैभरिका नेताहरुलाई बालेनले मार्गदर्शन गरेका छन् एउटा लिडरमा इमान्दारिता, सरलता, सोंच, बिचार, भिजन,विकास निर्माणका एजेण्डाहरु हुनुपर्छ,जनताकाे भावनासँग जोडिएको हुनुपर्छ जनताको जनमतको कदर हुनुपर्छ जुन बालेनमा देखिन्छ नेपाली जनताले मात्र हैन विश्वले देखदैछ बालेनकाे लिडरसिप great balen the legend balen ...

  • @JarrodWoodIndia
    @JarrodWoodIndia ปีที่แล้ว

    Amazing thank you so much for posting this blessing.

  • @RaviYogi-w3u
    @RaviYogi-w3u ปีที่แล้ว

    जय नेपाल

  • @gitashrestha9675
    @gitashrestha9675 ปีที่แล้ว

    Beautiful ❤❤❤🎉🎉🎉❤❤

  • @sushilachauhan3583
    @sushilachauhan3583 ปีที่แล้ว +2

    Jun aama la hami ra hamro des lai balan gasto saput dinu vo uha lai man dhaki ra tan dhakhi sam man ra na maskar gar xu ha pasu pati nath hajur ko xora balan ko rakchya garnu hos

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr ปีที่แล้ว

    एउटा होनहार देशभक्त बहादुर छोरो जन्म दिनूभएको छ। आमाको मुहारमा केहि खुसी छाएको छ। अब धेरै देशभक्त छोराहरूको जन्म दिनूहोस्! हे! आमा बिन्ती छ!!!
    उ बालेन बाट बालेन दाइ, बालेन बाबु, बालेन भाइ, बालेन छोरा, बालेन काका , बालेन नाति, बालेन सर बनेको छ ! उसले देश बुझेको छ, हिमाल, पहाड र तराइ, पुर्व मेची देखि पश्चिम् लिपुलेक बुझेको छ!
    तर भ्रष्टहरुको आखाको उ कसिङगर बनेको छ ! आम नेपालीको लागि अँखाको नानी बनेको छ!!

  • @deepakkhadgi4385
    @deepakkhadgi4385 ปีที่แล้ว

    Jay nepa jay newa 🇳🇵🇳🇵❤❤

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr ปีที่แล้ว +3

    सनातन वैदिक हिन्दु धर्म परम्परा ईन्द्रजात्रा पर्वको हार्दिक शुभकामना तथा नमन!!!
    काठमाडौ माहानगर प्रमुख, कर्मचारिहरु, गुठी सस्थान, काठमाडौंका गुठी सङठनहरु, सुरक्षाका निकायहरू लगायत उपत्यका निवासीहरुले हिजो ईन्द्रजात्रा पर्व ब्यबस्थित र अनुशासित ढङ्गले सप्पन्न गरेकोमा हार्दिक धन्यवाद !
    तर इन्द्रजात्रा कै दिन पृथ्वीनारायण शाहले काठमाडौं बिजय गरेको दिन । त्यस दिन देखि नेवार समुदायले अनुरोधमा पृथ्वीनारायण शाहले कुमारी, भैरव र तलेजु भवानिलाइ आफ्नो इस्टदेवता मानी उहाँहरुको पाउमा दाम राखी ढोगी, बिना काटमार राज्यरोहन गरेका थिए!
    शाह बम्सिय परम्परा अनुसार इन्द्रजात्राको दिन राजाले गणेश , कुमारि,भैरव देव-देविको दर्शन गर्ने परम्परा थियो। तर हिजोको दिनमा राजा ग्यानेन्द्रको अनुस्पथिति मनमा खट्की रह्यो!
    गणतन्तृय धर्मनिरपेछे राज्यको रास्ट्रपति उहिले तनहुँबाट काठमान्डौको असन बजारमा कागती बेच्न आउदा खाली खुट्टाआउथे रे! बिचरा बाजेको खुट्टाको पाइताला भरी ठेलै ठेला छन रे।
    तर पनि उहाँ मौका चौका हानु रास्ट्रपति भएको बेलामा नेपालीलाई करडौको ऋण बोकाएर बिदेशमा गएर करोडौंको उपचार त गरियो -गरियो। अब बग्गि पनि चढी हालुकि ! बरु कुन पो बग्गि ठिक होला छान्नु पर्नेमा सातघोडे बग्गी पो ठिक होला कि या शितल निवास देखि बसन्तपुर सम्म उहाको खुट्टा नबिझाउने नरम मखमलको रातो कार्पेट पो बिछ्याएर सवारी चलाउने कि भन्ने दोधार थिए नालायक सरकार !
    तर महानगरले कुनै पनि ब्यक्ती बिस्वो सम्पदा, एतिहासिक शहरमा कुनै बाहन बिना आउन पर्ने नियम बनाएको हुदा केही मात्रामा भएपनी नेपालीको रगत पसिनाको रकम बच्यो!
    हिजोउहा सवारिको बेला कुनै पनि डाक्टरले बाटो काटदा पुलिसको लट्ठिले कुटाइ खान चाहि परेन माहमहिम ज्युलाइ पनि धन्यवाद!!
    कि! कसो? हजुर!! ?

  • @kanchanadhikari9706
    @kanchanadhikari9706 ปีที่แล้ว

    🎉

  • @The_jatras
    @The_jatras 4 หลายเดือนก่อน +1

    Can I use your video for editing ?❤

    • @CapturedExperiences
      @CapturedExperiences  4 หลายเดือนก่อน +1

      editing for?

    • @The_jatras
      @The_jatras 4 หลายเดือนก่อน

      @@CapturedExperiences like cinematic edit

  • @princetamang5365
    @princetamang5365 5 หลายเดือนก่อน

    Hi
    Hello

  • @suwarnvajracharya9267
    @suwarnvajracharya9267 ปีที่แล้ว

    It is correct to say this is the biggest festival of Yen (Kathmandu) city. That is why its called Yenyaa (Yen=Kathmandu), (yaa=festival). But it is not Indrajatra. Please correct it.

  • @ElphaB
    @ElphaB 10 หลายเดือนก่อน

    Red Hat -> Linux Operating system

  • @shusmalamichhane5177
    @shusmalamichhane5177 ปีที่แล้ว

    Patrakar dherai vaye.