रोल्पालि/प्युठानि र दङ्गाली को ठ्त्यौली कार्यक्रम अति राम्रो लाग्यो र हाम्रो रोल्पाली फुपुको बोली सारै मन पर्यो अर्गानिक भाशा/ अर्गानिक पोसाक सबैजनालाई मुरी - मुरी धन्यवाद
वाउ अरू मित्र हरू लाई न राम्राे लागन सक्छ तर अाफनाे गाउँ घर मा बाेल्ने शैली खुप मन पराे निता फूपू कर्म ले प्रदेसि बनाय पनि अाफनै राेल्पा पुगेकाे जस्ताे लागाे 🙏🙏
रोल्पालि/प्युठानि र दङ्गाली को ठ्त्यौली कार्यक्रम अति राम्रो लाग्यो र हाम्रो रोल्पाली फुपुको बोली सारै मन पर्यो अर्गानिक भाशा/ अर्गानिक पोसाक सबैजनालाई मुरी - मुरी धन्यवाद
म पनि पुन मगर भय को नाता ले यो अन्तर वार्ता लिने दिदी अत्टी रमाईलो लाग्यो खुसी लाग्यो
गज को रमाइलो भयको छ तिनटा जोडीलाई धन्यवाद छ
नितु फुपुको बोली मिठो लाग्यो।
गाऊको सम्मानित शब्द भनेको तिमि नै हो
सुन्दर रोल्पा समृद् रोल्पा पौरखी जनताको गतिसिल रोल्पा!
I love Rolpaa Ani रोल्पाली सम्पुर्ण लाई!❤️❤️
आहा गजब रमाइलो
रोलपाको याद आयो सलम छ यो तीन जाेडिलाइ सुभ कामना यो सचिकै गाउको बोली हो
sarai ramailo wowww wowww wowww dami super velu baje kali dd kya ramailo balla vet vayo ekdam ramro sarai ramailo vayo wowww gajab 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌😘😘😘😘😘❤️❤️❤️❣️❣️❣️❣️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भ्यालु बाज्य र काली दिदी को कुरा त सुनिराकै हो रमाइलो लाग्छ यो निता दिदिको फिलेबर पुरै रोल्पाली लाग्यो यी दिदिलाई नि भाइरल गराउनु पर्यो
अहिले सम्मको हँसाउने भिडियो यो लाग्यो मज्जा आयो
दङ्गाली प्यूठानी रोल्पाली कमिडेन का झाइ पर्यो,
😀😀😀😀😀😀😀😀😀😀😀😀😀।
भेलु बाजे साचै रमाईलो लाग्छ
भेलु बाजेले धेरै हसाउनु भयो म बिदेस बात हेरि रहेको छु धेरै धेरै दन्याबात छ तीन जनालाइ
इन्तेरभिउ ल्याउने रोल्पाली दिदिको स्वारै मोहनी😀keep it of
नितु दिदिले बल्ल थिक पार्नु भयो भेलु बाजेलाइ रमाइलो लाग्यो।
हजुर दिदी को गावले भाषा राम्रो लाग्यो र भेलु बाजे र काली दिदी को कुराकानी रमाईलो लाग्यो 😀😀😀😀😀🙏
निता फूपू क्या च्वाक हो क्या🤣🤣😍
गार्हो छ भेलुबाजेलाइ 😁😁😁😁
रोल्पाली फूपू को बोली सारै नै मन पर्यो
ओख्खोखोखोखो यो रोल्पल्नि मोती दिदी पनि क्या सारो हस्याउन्या हुन क्या तो😀😃😀😃💕💞💞
Good nice vedio bhangadi ♥️👍🇳🇵🙏🙏
खुइली जि अज हजुर को काली लाई जेथी भुदी बनायर खेलाउनु है हामिले हेर्न धेरै मन छ
हाम्रो गाउँ घर को याद आयो यी महिलाको आवाज सुन्दा🙏🙏सलाम छ
Bhelu baje kada 🤣🤣🤣
बल्ल सबै भिडियो हेरे आर😍😍😍😍😍😍😍😍😍
धेरै राम्राे
Valu baju is king 🤴 paudhan
लल फूपू काे कुरा देरै रामराे लागाे है फेरिनि आउनु फूपू है
ओख्खो यो दिदि पनि खुब हसाउन आउनु भयो फेरि 🤭🤭
😂😂😂😂😂
wowowo रमाइलो
yo video chai ramro lagyo
म पनि रोल्पाली भयको कारणले यो रोल्पाली बोली लाई धेरै धेरै सम्झना हाल नेपाल्गन्ज स्थाइ बसोबास
हाहाहाहा क्या रमाइलो हो बालै
Dherai Ramailo
भेलुले एक गिलास रन्काएको भए सबै कुरा खोल्थ्यो होला😂🤣
😆😆भेल्लु र काली ले सन्सार खायो खायो😃😃
Bilkul bilkul
हैट हसाएर मार्ने भयो 😂😂😂😂😂
रोल्पाली दिज्युको हासो चही दामी लाग्यो
फुपू को खास भाषा मन पर्यो भदई
रमाइलो कुरा कानि
लहै लहै बाजे दनक दिनुपर्यो😆😆
निता बैनी को रमाइलो कमेडि ,यस्तै हाँसी खुसि बितोस ।।
छ्या ! वाक्कै दिक्कै लाग्यो ! अब त अत्ति भो यार! एउटै कुरा छ्या 🤮🤮🤮🤮
भेलु बाजे लाइ तिमि भन्दा रिस उथे जस्तो छ 🤗🤗🤗😂😂
Rolpali dd sai
Dami velu buwa nice
च्वाककेटी हैन बडा कालीदिदि शीत सुहाऊछ बे गरिहाल 🤗🤗😉😂😂
भेलु don चाहि खत्रै होके मुला जेहोस्🤣🤣🤣
velu baje kali dd rolpali dd👌🇳🇵🎉🙏🙏
रमाइलो कार्यक्रम ।
भेलु बाजेको हात लगाए र बोल्ने बानि रहेछ ल जे होस रमाई छ l
©यहि भन्छ यार मत दराएर मर्न लाछु🤣🤣भेलु बाजेलाई खुइली भन्दा अरु मन नै नपर्ने🤣
वाउ अरू मित्र हरू लाई न राम्राे लागन सक्छ तर अाफनाे गाउँ घर मा बाेल्ने शैली खुप मन पराे निता फूपू कर्म ले प्रदेसि बनाय पनि अाफनै राेल्पा पुगेकाे जस्ताे लागाे 🙏🙏
Hahaaa ramailo
Hosting chai malai man paryo
कति राम्रो अर्गानिक बोली
Hahahahhaha kati ramro ho kura hehehee
Dd ko arko video lyaunu paryo
गजाबको छ
Katy innocent xan yar velu baje.confidence level 😂belkul belkul,anurodh gardaxu,khya khya khya gardai haseko katy suhako
Rolpa lilai salam xa
फुपुले पनि हँसाउनु हुन्छ बल्ल बाजेको हावा निस्कियो
Ramro lagyo
कति हाँस्नु 😂😂😂 कालि को बुढा भेलु रे 😂😂😂
हाम्राे राेल्पाल्नि आमाजु , अति मिठाे आर्गनिक कुराकानि
Full video rakhnu na
Heheheheheheheheheheheheheheheh😂mata mare aba 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Hamro Rolpali kamread Nita pun bahini ko hasho khub man parchha sabay lai hasauchha hai hasho man parchha hai
Ramailo kurakani vellu ba 👍👍👍
Wow Dami
उसो भा भिनाजु भन्नू रे निता बैनी 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Didi ko bole kate metho maja aayo
राम्री
इन्तर भिउ लिदा जहिले पनि भेलु बाजे लाई कालो चस्मा लगायेर मात्रा लिनु होला कालो चस्मा ले राम्रो मेएच garछ
दुईटीको फेला परे छन् भेल्कुल 🤣
Yo MOTi Didi lastai comedy last man parxa
भेलु बाजेको दुइवता हात मा लडडु बुदा न छोइ कुरा गर्दैनन् 🤣
भाइरल हुने भनेको त केही कला ले हो त्यो कला देखियो रोल्पाली फूपू मा wawo
wow
Yo Rolpali typical bhasha le malai Dang tira ko yad aayo
👌👌👌👌👌👌👌👌👌
Arey Prabhu bhelu bajey Lai yesto ta nagara yar 🤣🤣🤣🤣🤣
Dd ko boli man paryo malii tw rolPaali boli😘😘
लु
फुफु अब भेलुबाजे र काली बैनीको बिहे गराइदिनुस घरकोले काम दिदैन रे काली ले चाहिँ बिलकुल काम दिन्छ।😜
अठैइ निता अामाजु ले नि यसरी हसाउनु हुन्छ र
आर्गानिक रोल्पा
Rolpa👍
के म आईमाई हुम् र आमाजु भन्नी😂😂😂
Nice
♥️♥️♥️
Super jodi
Velu baje jindabad
Bhelu baje kada 😂🤣🤣😂😅🤣😂
Ramailo kurakani😆😆
भेलु बाजे मगर भासा वार्ले कि मावार्ले
❤❤❤❤❤❤❤
रोल्पाली भासा सुनेको सुनै गर्न मन लाग्यो कस्तो अर्गानिक तिपिकल भासा 3/4 चोटि दोहोर्याएर हेरे❤️❤️
Rolpali fubu good
यी बाजे लाई च्वाँक च्वाँक केटी खोजिदिन यार
Didi lastoi man paryo magarnee dd