बाजेले नराम्रो भाशा बोले पनि उहाको ठुलो फ्यान भाको छु किन कि उहाले धेरै हसाउनु हुन्छ तर उहाको मनमा धेरै पिडा छ किन कि जो मान्छेले अरुलाई हसाउन्छ नि त्यो मान्छेको मनमा पिडा धेरै लुकेको हुन्छ।❤❤❤❤गित पनि कडा गाउनु भो❤❤❤❤
आहा कति रमाइलो दोहोरी बेल्कुल बेल्कुल बाल्यकाल मा यहि भाका को गीत सुन्दै लेकबेसी गरे को याद छर्लङ्ग आयो । स्याबास हुर्र्र्र्र्र्र चैत चैत ल है ल है है अ है 💃💃🤼♂️💃💃 कडा अलिफ vs हाम्रै रोल्पाली चेली राधी का हमाल दिदि को 🙏🙏🙏🙏
लुकेका कला र प्रतिभा लाई देखाउन अबसर मिलाउनी सर्बप्रथम टिक टक सफ्टवेयर निकाल्नी मान्छे लाई धन्यवाद र हाम्रो गाउमा नि छ्न बिल्कुल बाजे जस्तै चम्फा खुलाल गाइका को हाजुर बाबा उमेर उसतै होला
भेलु बाजेकोअरगानिक गाउले भोइस निकै मनपरछ पुराना बाउबाजे हरुबोलने बोली भासा सशकिरतिक लाई बचायर राखनु परछ साथै आजको दोहरि निकै रमाइलो भयो रादिका दिदी अलिफ सर ले निकै सरल तरिकाले मिथो गाउनु भो सबै कलाकार हरुलाइबधाइछ🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Full of respect 🙏 alif khan sir lai yeti repspect ka sath baje lai maya garyera baje saga geet gaunu vo .aja bata ma hajur ko Big fan bhako jankari gardaxu🙏
बिशेषगरी दिनभर कामको थकानमा youtubeमा नेपाली लोक गीत हेर्न पाउदा हामी मुग्लानमा बस्ने नेपाली लाई यस्तो कार्यक्रमले अत्यन्तै महत्व रहन्छ! धन्यवाद भाई अलिफ ।--
बिल्कुल बिल्कुल भुजे बाजेलाई यहाँसम्म ल्याउनु हुने सम्पुर्ण टिमलाई धन्यबाद, साथै राधिका हमाल बैनी र सरिफखान भाईको यो मन छुने लोकदोहोरी सारै राम्रो लाग्यो दुबै जनालाई सफलताको शुभकामना, राधिका हमाल मलाई मन पर्ने मेरी प्रिय बैनी पनि हुन,
अलिफ जि अनि राधिका जि स्वरका र दाेहरिका हस्ति भयपछि अरु के चाईन्छर धेरै रमाइलो र त्यतिकै राम्रो छ आगामि दिनमा पनि देख्न र सुन्न पाईयाेस।सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
बजेलाई हार्दिक बधाई टक्र्याउँन चाहन्छु 🙏🙏 हाल मलेसिया देखि हेर्दै छु टिकटक देखि मनकामना राेधी घर सम्म बाजेको खतरा दाेहाेरी असाध्यै राम्रो प्रस्तुति सफलता हासिल गर्दै जानु होला शुभकामना छ बाजे 👌🥰🥰🌺♥️♥️❤️❤️
सारै राम्रो अनि रमाईलाे भाकाे छ साँच्चिकै अलिफ खानले भेलु बाजेकाे नाम जाेडेर गित बनाई रहदा अनि राधिका जिले पनि उस्तै कडा प्रहार दिनु भाकाे छ अग्रिम शुभकामना अनि सम्पूर्ण टिमलाई पनि बधाई छ मेराे तर्फबाट !!👌👌👌👌👌👌
बाजेलाई यो स्थान सम्म ल्याउहुने सम्पूर्ण टीम लाई कोटी कोटी धन्यवाद♥️♥️
भाइरल बाजेलाइ त्य्हा सम्म पुराउनु हुने प्रती हार्दिक सम्मान
बाजे लाई अझै भाइरल बनाउनु पर्यो र इन्द्रेणी मा पनि दर्शन गराइदिनु पर्यो जय होस सबैको
सबैलाई नमस्कार /मेरो Radhika hamal च्यानल लाई पनि लाइक सेर &सब्स्क्राइब गरिदिनुहुन अनुरोध गर्दछु🙏🙏
सिवर म्याम
हस्
जयहोस🙏👍
दिज्जु दर्शन । हजुर को छेउ छेउ मा बसेर गाउन साथ दिने बैनि हरु को नाम के होला नि
has myam🙏🙏🙏
गायक अलिफ खानले भेलु बाजेको टुक्क लाई अति मिठो संग शब्दमा उठाएर मिठो दोहोरी गाउनु भयो अति राम्रो र रमाइलो लाग्यो सम्पूर्ण टिम लाई धन्यवाद ।
Yesai lai bhaninchha Kala ra Gala vako.
बाजेलाई यहाँसम्म लानुहुने प्यारो दाजु हरु गन बहादुर पेस्तोल र तेजेन्द्र परियार दाजुलाई धन्यबाद ❣️❤️
Vellu baje So thank you
@@premthapa1875 In
@@premthapa1875 000llĺĺĺl
Sahi kuro bhannu bhayo, ekdam ramailo lagyo baje lai dekhera
@@jayamager9 ok
भेलु बाजेलाई अवसर दिनुभयो भएकोमा अलिफ जीलाई धन्यवाद 🙏💕
Lu badhai xa Mero gau ko piyaro bhelu baje 💐💐💐💐
अलिफ खानले भेलु बाजेले बोल्ने शब्दहरु गीतमा समायोजन गरेर प्रस्तुत गरेकोमा धेरै धेरै धन्यवाद अलिफ जि।
भेलु बाजे देखेर दोहोरी हेर्न आयको जति यता हाजिर 😁
Maa
हाम्रो रोल्पा को चेली राधिका हम्माल पुन को स्वर लाई सम्मान गर्द छू है subhakamna छ
प्राकृतिक कला लाई उच्च सम्मान गर्दै हाम्रो प्यूठानी बुवा लाई यहाँ सम्म ल्याउने सर गन बहादुर पेस्तोल लगायत सम्पूर्ण टिमलाई आभार प्रकट गर्दछु ❤️
अलिफ सर दामिछ हजुर्को सोर अरुले जेसुकै भनुस हजुर आफुनो सब्बे नछोद्नु होल खुट्टा तान्ने धेरै हुन्छन् दामी छ दामी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बाजेले नराम्रो भाशा बोले पनि उहाको ठुलो फ्यान भाको छु किन कि उहाले धेरै हसाउनु हुन्छ तर उहाको मनमा धेरै पिडा छ किन कि जो मान्छेले अरुलाई हसाउन्छ नि त्यो मान्छेको मनमा पिडा धेरै लुकेको हुन्छ।❤❤❤❤गित पनि कडा गाउनु भो❤❤❤❤
बेल्कुल बेल्कुल २ नम्बर गीत बाहिर गयो जे होस रमाइलो चाहिँ छ है।
यो गीत मा त अनुरोध र हामी संग जानकारी छ भन्ने शब्द त आएन हैं
हैन बुढा उमेरमा झन कति रमाइला थिय होलान् यसरी लुकेको प्रतिभालाई बाहिर ल्याउने सम्पुर्ण लाई धन्दाबाद
आहा कति रमाइलो दोहोरी बेल्कुल बेल्कुल बाल्यकाल मा यहि भाका को गीत सुन्दै लेकबेसी गरे को याद छर्लङ्ग आयो । स्याबास हुर्र्र्र्र्र्र चैत चैत ल है ल है है अ है 💃💃🤼♂️💃💃 कडा अलिफ vs हाम्रै रोल्पाली चेली राधी का हमाल दिदि को 🙏🙏🙏🙏
बाजे लाई यति सम्मन लिएर जानु भयो काे मा धेरै धेरै धन्यबाद छ हजुर हरु लाई
कार्यक्रम भब्य बनाउनु भयो अलिफ खान र राधिका हमालले देशको दुर्गम भेग बाट आउनुभएका बुढा बा को रहर पनि पूरा गरेर खुशी बनाउनुभयो!सम्पुर्ण टिमलाइ धन्यवाद !
हाम्रो प्युठानी बुबा लाई धेरै धेरै बधाई छ 🙏🙏
लुकेका कला र प्रतिभा लाई देखाउन अबसर मिलाउनी सर्बप्रथम टिक टक सफ्टवेयर निकाल्नी मान्छे लाई धन्यवाद र हाम्रो गाउमा नि छ्न बिल्कुल बाजे जस्तै चम्फा खुलाल गाइका को हाजुर बाबा उमेर उसतै होला
Me v pyuthan se😊
अलिफ खानले भेलु बाजेकै भाषामा टुक्का गाउदा अति नै रमाइलो लाग्यो।
वाउ दामी तिक तोक भाईरल बाजे नाचेको असादै रमाईलो लागियो
यसरी बाजे लाई समय दिएको मा मनकामना रोधी घर लाई धन्यवाद मनै देखि
अलिफ सरको सबै भेसभुसा देखेपछि धेरै खुशी लाग्छ
राधिका हजुरको स्वरमा के को यस्तो जादू छ हौ ? हजुरको सधै भरी जय जय होस ।
करौडोको सलाम छ सबै टिमलाई यो बाजेलाई पनी दोहोरी मा देखीयो बधाईछ यसरि नै अगाडी बड्नुहोला बधाई छ ।
आह! कडा भेलु बाजे दामी सम्पुर्ण टिमलाई शुभकामना 😍😍😍
स्वर पनि मिठो रहेछ बाजे को👍
बेल्कुल बेल्कुल!!
हैट्.... थैटेरीका !.....तेरी माटोक्ने,,, उ ट जानकारी हामिसंग छ भनेर हामिले अनुराेढ गरेर हिन्डैछुङ केरे थप्दैन त्यस्को पुजि भनेर😅
Vellu baje dami xa dami nacha
बाजे लाई याे स्थान सम्म ल्याउनु हुने सम्पुर्ण टिम लाई हार्दिक आभार प्रगति भाकै छ अझै हुँदै जाउस धेरै सफलताको शुभकामना 👍️👍️👍️👍️👍️👍️
बिचार बुड ले रमाइलो गरेको छ। राम्रो छ संपूर्ण टिम लाई बधाई छ। I enjoyed lots, thank you again.
सारै रमाइलो लाग्यो सम्पूर्ण टीम लाई उच्च सम्मान जय गीत जय सङ्गीत जय होस् सबै काे
अाहा कति मिठो दाेहाेरी बुबालाई यहाँ सम्म पुराउनु भएको सम्पूर्ण टिममा धन्यवाद ज्ञापन गर्न चाहे
सम्पुर्ण टिम लाई उच्च सम्मान अनि हार्दिक बधाई सुभ कामना छ
भेलु बाजेकोअरगानिक गाउले भोइस निकै मनपरछ पुराना बाउबाजे हरुबोलने बोली भासा सशकिरतिक लाई बचायर राखनु परछ साथै आजको दोहरि निकै रमाइलो भयो रादिका दिदी अलिफ सर ले निकै सरल तरिकाले मिथो गाउनु भो सबै कलाकार हरुलाइबधाइछ🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Full of respect 🙏 alif khan sir lai yeti repspect ka sath baje lai maya garyera baje saga geet gaunu vo .aja bata ma hajur ko Big fan bhako jankari gardaxu🙏
वाओ भील्लु बा अनी अलीफ को के कुरा सबैमटीमलाई धन्ने बाद
आहा सारै रमाइलो दोहोरी भेलु बाजे उत्तिकै रमाइला । सम्पुर्ण टिमलाइ बधाइ छ । recordist: bhupendra sunar 😊 म पनि जोडिन पाए सारै खुसी छु ।
बाजेलाइ यश इस्थान सम्म पुर्याउन सहयोग गर्नुहुने विशेष त गन बहादुर पेस्तोल दाइ त्यसरी अन्य सम्पूर्ण को लागि बधाई छ
आखिर मानिसकाे जीवन केनै छर आज हाे कि भाेलि । भेलु बा काे याे रमाईलाे छण अमर रहाेस ।All tim धन्यवाद ।
अलिफ खान दाजु रा राधिका पुन दिदी रा जन हाम्रो बेलु बजे लाई यो ठाउँ समा पुराउनु हुने सम्पूर्ण tem lai धेरै धेरै शुभकामना छ 💕💕💟💟
radhika hamal
सबै टिमलाई बधाई कति मिठाे दाेहाेरि अनि भेलु बाजेलाई नि देखन पाईयाे🙏😘😘😍😍❤️
भेलु बाजेको दोहोरी हेर्न आएको🤟😍😜
बिल्कुल बिलकुल आलिफ जि र राधिका जी को दोहोरी जानकारी अनुरोध प्लान धत्तेरीमाटोकने खाससा छ केरे तो,, भेलु बाजे,
सारै राम्रो लागो राधिका जि र अलिफ भाइ को दोहोरी भेलु बाजे सारै रमाइला रहेछन शुभकामना सम्पुर्ण टिम लाई 🙏🇳🇵🌼💐🌾💮🌸🌻😍🤗
बधाई छ अलिफ सर लगायत सम्पूर्ण साथिहरु लाई
बाजे लाई तेहा सम्म लैजानु हुने पत्रकार दाइ लाई मुटुदेखिनै धन्यवाद हजुर
भेल्लु बुवालाई दोहरी साझ मा ल्याएर झनै रमाईलो भएको छ l
बिशेषगरी दिनभर कामको थकानमा youtubeमा नेपाली लोक गीत हेर्न पाउदा हामी मुग्लानमा बस्ने नेपाली लाई यस्तो कार्यक्रमले अत्यन्तै महत्व रहन्छ! धन्यवाद भाई अलिफ ।--
बिल्कुल बिल्कुल भुजे बाजेलाई यहाँसम्म ल्याउनु हुने सम्पुर्ण टिमलाई धन्यबाद, साथै राधिका हमाल बैनी र सरिफखान भाईको यो मन छुने लोकदोहोरी सारै राम्रो लाग्यो दुबै जनालाई सफलताको शुभकामना, राधिका हमाल मलाई मन पर्ने मेरी प्रिय बैनी पनि हुन,
अलिफ जि अनि राधिका जि स्वरका र दाेहरिका हस्ति भयपछि अरु के चाईन्छर धेरै रमाइलो र त्यतिकै राम्रो छ आगामि दिनमा पनि देख्न र सुन्न पाईयाेस।सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
बजेलाई हार्दिक बधाई टक्र्याउँन चाहन्छु 🙏🙏 हाल मलेसिया देखि हेर्दै छु टिकटक देखि मनकामना राेधी घर सम्म बाजेको खतरा दाेहाेरी असाध्यै राम्रो प्रस्तुति सफलता हासिल गर्दै जानु होला शुभकामना छ बाजे 👌🥰🥰🌺♥️♥️❤️❤️
बेल्कुल बेल्कुल रमाइलो
बेलकुल बेलकुल साह्रै रमाइलो, सम्पुर्ण टिम प्रति हार्दिक नमन।
भेलु बाजेलाई तेहा सम्म पुराउनु हुने गन बाहादुर पेस्तो अनि तेजेर्न परियार लाई धेरै धेरै धन्नेबाद
आउनु भयो आउनु भयो
भेलु बाजे छाउनु भयो
जयहोस🙏🤣❤️❤️
अख्खो दोहोरि त लास्टै रमाइलो भएछ सम्पुर्ण टिम लाई शुभकामना ❤️❤️🙏
लु असाध्धयई रमाईलाे भयाे लागाे भेलु बाजे अनि अल्लिफ दाजुले गाकाे गाना वाउ धेरै रमाईलाे सबैई सबैई टिम्कलाई धन्यवाद हशसत🙏🙏🎶🎶🙏💕❣️🙏💕👍️👌
सारै राम्रो अनि रमाईलाे भाकाे छ साँच्चिकै अलिफ खानले भेलु बाजेकाे नाम जाेडेर गित बनाई रहदा अनि राधिका जिले पनि उस्तै कडा प्रहार दिनु भाकाे छ अग्रिम शुभकामना अनि सम्पूर्ण टिमलाई पनि बधाई छ मेराे तर्फबाट !!👌👌👌👌👌👌
अलिफ दाजु राधिका दिदी सबै टिम लाई सफल्ताको सुभकामना love u alll
भेलु बा लाई यहाँ सम्म ल्याउनु भाको मा सबै सहयोगी हरु लाई मुरी मुरी धन्यवाद
खुशी लागियो मिन बहादुर बुढा बालाइ धेरै धेरै धन्न्याबाद छ टिकटक्मा भैरल हुदै दोहोरिमै देख्न पाउद (भेल्लुबाजे) ।
😆😆😆खत्रा दोहोरी !!मझा लाग्यो सबै टिम लाई धन्यवाद !!!🙏
बिल्कुल बिल्कुल बाजे दामी सबै टिम लाई धन्यवाद बाजे लाई यो स्थान दिनु भएकोमा🙏🙏
भेलु बाजेलाई लाभ दोहोरी मा देखन पयो खुसी लग्यो❤️❤️❤️❤️
Wow बाजेको पनि सपना पूरा भयो अजै यक दुई टुल्का पनि देकै छ्न बाजेले रमाइलो छ जिन्दगी कलाकार मित्रहरु लाई धेरै धेरै धनेबात विशेष गरि अलिफ खान राधिका जि
बेल्कुल बेल्कुल!
हैट् !!थैटेरीका ! तेरी मातोक्ने, उ त जानकारी हामिसंग छ भनेर हामिले अनुराेध गरेर हिन्दैछुङ त!!best of luck all team ✌️✌️✌️
Bilkul bilkul ramailo dohori badhai xa velu baje lae
Aaha Kati mitho lok dohori sampura teem Lai dhanybad chha
बधाई छ अलिफ सर
कति मिलनसार हाम्रो अलिफ भाइ। शब्द फेरि साह्रै मिठो।
गित गाउन नजानेपनी भेल्लु बाजे दामी स्वर अनि रमाइलो बाजे
हाम्रो भेलु बाजे विशेष धन्यवाद गन बहादुर पेस्तोल ज्यु लाई
राधिका लाइर अलिफ काे साेरलाइसाेर लाई धन्यवादछ।
alif khan dajuuko respect garne tarikanai kati lovlagdo xa bajelai ni palo dekoma bishesh thank you alif dajuuuu 🙏🙏🙏🙏🙏🙏🙏
Radhika Hamal ko voice dherai surilo raixa
आलिफ खानको टुक्का भेलु बाजेको लय क्या तारिफ गर्न मन लाग्यो very nice alif jyu
बिल्कुल बिल्कुल सारै रमाइलो हाम्रो गाउँको भेलु बाजे हटेरी माटोक्ने हाम्ले जानकारी गराएर अनुरोध गरेका छौ केरे तो
बाजे लाई देखेकी मन जति दुख मा रहेनी खुसि हुन्छ
aRamro xa
धेरै राम्रो छ याे लाईभ दाेरि गित 🙏♥️♥️♥️♥️♥️♥️♥️♥️🌹♥️♥️🌹🌹🌹🌹🌹🙏
Vellu Baje ko big fan moh ❤️❤️❤️🙏🙏🙏🙏
mni✋
बाजे लाई दोहोरी साज मा देख्न्न पाइयो धेरै खुसी लागेओ कसरी सम्मबोधन गरु यो टिम्लाइ मलाइ कुनै सब्द्द आएन 🙏🙏 धेरै खुसी लागेओ
सारैनै रमाईलो भयो धन्यवाद फलोस फुलोस जय नेपाल।
यो होनि त रमाइलो।🎵🎶🎶♥️♥️♥️♥️
सारै मज्जा लाग्यो, कति मिठो स्वर दुबै जनाको ,साथमा भेल्लु बाजेको सुनमा सुगन्धा।
बाजेलाइ दोहोरी सम्म ल्यायर सारै राम्रो गर्नुभो सम्मान छ
धेरै राम्रो प्रस्तुति ।। हाम्रो सुबास बाग्दास भाइ को दोहोरी कहिले आऊछ होला?? सुन्न आतुर छु ।।
आलिफ भाइलाइ धन्याबाद भेलु बुदा बालै यसरी सपोर्त गरेको मा
भर्खरै देखे जस्तो लाग्थियो रादिका सिस ।।
जि. पि. कलेज मा फेरि आज देखियो ।। अत्यन्तै राम्रो दोहोरी ।।
धेरै धेरै धन्यबाद छ है सम्पुर्नलाइ बाजेलाइ देख्न पाइयो
Velu बाजेको फ्यान जति यता हाजिर हुम त 🖐️
समधुर आवाज कि धनी राधिका ज्यु लाई हार्दिक धन्याबाद भेलु बाजे साङ्गा कति मीठो गाउनु भयो
Aja sarai majja aayo ,Kaaljahi geet '"Jhim_2sanu ,najhimkau pareli bhutukai hunxu moh.........
Bilkul bilkul velu gret fathear fens me all members lai badhai tatha suvakamana xa
Aahaa kati ramro dohori Gaunu vayo radhika hamal diju le 3karodo nepali le man paraune geet badhai cha sabai sabai lai ma Saudi bata hardixu dohori
Velu budha ko dhohori sunera nikai ananda aayo
भेलु बाजे लाई केको आधारमा गीत गाउन लगाउन लाउनु भो अन्येथा नलिनु होला गीत सङ्गीत को सम्मान गरौ जय गीत जय सङगित
अलिफ बिग फ्यान हजुरको एकदम राम्रो लाग्छ हजुरको दोहोरी सिम्पल हुन्छ हजुरको दोहोरी अल्ल द वेस्ट अलीफ़ खान
आहा अति नै मिठो रमाइलो आहा
धेरै रमाइलो दाेहाेरि भएको छ सबैलाई नमस्कार छ
J hous ramailo lagyo ... Hamro baje lai ajhai viral banaunu paryo Hoi ta . ... Hjr ko jay hoss sabai team lai
अलिफ र बेलु बुबाको दोहोरी सुनेर रमाइलो लाग्यो 👍️👍️👍️
भेलु बाजेलाई यहीँसम्म पुर्याउने मुख्य हात तेजेन्द्र परियार र गण बहादुर प्रती आभारी छौ ल आज को दोहोरी असाध्यै राम्रो छ