सुम्निमा पारुहाङ साँझ २०८० Sumnima Paruhang Saanjh 2080 Dharan l Harka Sampang Charity Concert l

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • २०८० चैत्र १० सुम्निमा पारुहाङ प्रतिमा निर्माण सहयोगार्थ भएको सहयोगार्थ एैतिहासिक सांगितिक साँझ सोचेको भन्दा भब्य सब्य र ब्यवस्थित साथ सम्पन्न भयो। रातभर बिहानसम्म नै पानी परेर कार्यक्रम स्थलको धुलो सबै उडाएर दिनभर घाम नै नलागी सितल रहँदै दर्शकलाई र आयोजकलाई कुनै असर नपर्ने गरी प्रक्रितीले पनि खुलेर साथ दिएको थियो, कार्यक्रम साँझ ५ बजे भनेता पनि साँझ ६:४०देखि शुरु भई उत्साह जनक भिडको साथ यसै दिन कार्यक्रम हेर्न आएका नेपाल भरिका र छिमेकी राष्ट्रबाट लाखौंको सहयोग जुटेका थिए भने गेट टिकेटिङबाट पनि लाखौंं उठाउन सफल भएको छ। सम्भवत अनुमानि सबै सहयोग र टिकटबाट संकलित सुम्निमा पारुहाङ प्रतिमा निर्माणकोलागि संकलित रकम दुई करोड कटेको छ। रास्ट्रीय कलाकारले बिना पारीश्रमिक गाएका थिए साथै थुप्रै कलाकारले स्टेजमा नै लाखौंं सहयोग पनि गरेका थिए। सम्पूर्ण आयोजक, कलाकारहरु , दाताहरु, दर्शकहरुमा कोटी कोटी प्रणाम।
    Background Song:
    Dharan Shahara by Karmatmi ( • Karmatmi - Dharane Sah... )
    Naparana Furunga by Sanjay Rai ( • NAPARANA TIMI FURUNGA ... )

ความคิดเห็น • 49

  • @remember4ryou.928
    @remember4ryou.928 5 หลายเดือนก่อน +13

    तपाईंको पनि ठुलो योगदान छ सर।धरानको श्रमदान र बिकाशको योगदान र मेयरसाबको सपोर्टको लागि हजुर❤❤❤

  • @user-nu8pr6rp3l
    @user-nu8pr6rp3l 5 หลายเดือนก่อน +8

    Jay dharan jay harka sampang great leadership

  • @Dbmira
    @Dbmira 5 หลายเดือนก่อน +8

    Rajesh sakya sir ko video khichai sarai ramro xa ,

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 5 หลายเดือนก่อน +4

    Waiting is over .. thank you so much sir .🎉🎉🎉❤❤❤❤jay sumnima paruhang. Jay dharan. Jay harkabad ❤❤❤
    Great public leader mayor Harka sampang ❤❤❤

  • @lokendrarai9571
    @lokendrarai9571 5 หลายเดือนก่อน +5

    धन्यवाद हजुरलाई❤❤❤

  • @raiak2002
    @raiak2002 5 หลายเดือนก่อน +3

    राजेश भाई तपाइको ठुलो योगदानको महान कदर हूनेछ ।

  • @pumahouse6814
    @pumahouse6814 5 หลายเดือนก่อน +5

    राजेस शाक्य म पहिलो फ्यान र दोस्रोमा हर्क साङपाङ हो ।🤗

  • @बिबेकराई
    @बिबेकराई 5 หลายเดือนก่อน +5

    Vedio राम्रो xa धेरै लामो pradesh ma time hunna
    Ali ali हेर्दैछु sir ❤❤

  • @dirgharai9797
    @dirgharai9797 5 หลายเดือนก่อน +4

    💞💗💓😘🙏 धन्यवाद रजेस सर भिडियो को लागि🙏💞

  • @Easternmaffia
    @Easternmaffia 5 หลายเดือนก่อน +5

    सुन्नीमा पारुहाङ कि जय 🙏🌈🇳🇵💪🏼❣️

  • @raiiKumar-eb9uz
    @raiiKumar-eb9uz 5 หลายเดือนก่อน +4

    दाजै तपाईंको म ठुलो फ्यान हो 🙏🙏🙏

  • @BalbadurRai
    @BalbadurRai 5 หลายเดือนก่อน +4

    Good volg brother 😊😊

  • @Jhapajhapa-w5j
    @Jhapajhapa-w5j 5 หลายเดือนก่อน +3

    भिडियो दामिछ दाइ❤❤❤❤

  • @user-lg2ld4vp5k
    @user-lg2ld4vp5k 5 หลายเดือนก่อน +4

    Great sir

  • @puntirtha9249
    @puntirtha9249 5 หลายเดือนก่อน +4

    best edit thank you

  • @sagarcreation6326
    @sagarcreation6326 5 หลายเดือนก่อน +4

    राजेश सर हजुरको भिडियो पर्खिदा पर्खिदै दिन बितेको थियो बल्ल आज आयो 🙏

    • @11mrrajesh
      @11mrrajesh  5 หลายเดือนก่อน +5

      हजुर सर ४ बजेदेखी १ बजेसम्म खिचेको भिडियो शुरुदेखि कै ८-९ घण्टा नै ब्याट्री जोगाउँदै मेमोरी कार्ड भरेर फेर्दै दु:ख गरेर खिचेको भिडियो भिडियो काटेर तीन घण्टा बनाको के गर्नु सबै चाहिने जस्तै लाग्छ।😃 तीन चार वटा क्यामेराले खिचेको हुन्छु आवश्यकता अनुसार त्यो कम्पुटरमा सार्दा सर्टिङ गर्दा एडिट गर्दा समय लागी हाल्दो रहेछ फेरी आफ्नो ब्यापार ब्यवसाय छ त्यता पनी ध्यान दिनै पर्‍यो अनी बुवा आमा बुढा बुढी हुनुन्छ त्यता पनि के के माग्नु हुन्छ लगिदिनु पर्छ त्यस्तै हुन्छ हौ सर के गर्नु मलाईइ पनि haalnu यच आतार हुन्छनी कहिले के क्षिले के समस्याले यस्तै हुन्छ सर। छिटो छिटो हेर्नलाई त पत्रकार ज्युहरुले लाईभ नै गर्दै हुनुन्थ्यो भनेर पनि सबैले हेरी सके जस्तो लाग्छ भरै अझै हेर्नु भएको नै हुनुहुदो रहेन रहेछ। खाई भ्लगलाई ब्ययसायिक तरिकाले स्पोन्सोरहरु बाट चल्ने भएको भे स्टिडियो नै छोडेर त्यसै काममा छिटो छरितो गर्नु हुन्थ्यो तर त्यस्तो हुँदैन अनी आफ्नो ब्यवसाय तिर ध्यान दिनै पर्ने हुन्छ सर। दु:ख सुख मेरो चाँही ढिलो नै आउँछ भनेर दिमागमा सेट अप गर्नु पर्‍यो है सर। धन्यवाद हजुरहरुको मायालाई।

  • @PrivajRaiTV
    @PrivajRaiTV 5 หลายเดือนก่อน +4

    Over 3 hrs Video on TH-cam editing from over 10 hours footage you shot and spending hours inside studio that's a freaking hardwork brother..well deserve respect and applause..

    • @11mrrajesh
      @11mrrajesh  5 หลายเดือนก่อน

      Thanks bro for appreciation and always your support.

  • @santarai5728
    @santarai5728 5 หลายเดือนก่อน +4

    कति धेरै फरक छ है। कसैले करोडौ बजट छुटाई छुटाई आदा गोजीमा राखेर काम गरे जस्तो गर्छ।
    मुलबासीहरू आफै दिदि काम गर्नु हुन्छ। 👍🙏🫡🫡🥰

  • @kamalrai2598
    @kamalrai2598 5 หลายเดือนก่อน +1

    राजेश साक्य दाजु आज बल्ल तपाई को भिडियो हेर्दै छु बाबा रे फ्लिम जतिकै भिडियो राख्नु भाको रहेछ सारै खुसि लाग्यो आज हेर्ने छु अरु मा हेरेको २३ मिनेट २४ मिनेट हैट बल्ल आज मजा आउने भयो 3:35

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 5 หลายเดือนก่อน +3

    दाइको भिडियोको कमी थियो पुरा भो❤❤❤

  • @ranarai1484
    @ranarai1484 3 หลายเดือนก่อน

    Rajesh sir dhaneya bad👏👏jai harka bad jai desh🏵️💮✅🙏🙏

  • @thambdrrai1650
    @thambdrrai1650 5 หลายเดือนก่อน +1

    KIRATI RAIHARUKA PURKHA PARUHANG SUMNIMALE HAMIHARU SABAILAI KALYAN GARNU HUNEXAN,
    HOMOOU HOMOOU
    PARU HOMOOU
    SUMNIMA HOMOOU YALAMBAR HANG HOMOOU

  • @tayahangrai6754
    @tayahangrai6754 5 หลายเดือนก่อน

    Kassam movie hernu vanda 1000 gunna dami lago ra time betayko tha nai vayana . Proud of you daju 🙏🙏🙏

  • @Sureshaleeya
    @Sureshaleeya 5 หลายเดือนก่อน

    lots of love mayer harka and dharan public

  • @bijayraisd7603
    @bijayraisd7603 5 หลายเดือนก่อน +2

    ❤❤❤❤ dai

  • @MsmKlang-b1o
    @MsmKlang-b1o 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤

  • @bhimlimbu8367
    @bhimlimbu8367 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sunillama5291
    @sunillama5291 4 หลายเดือนก่อน

    मेयर को पद मा बस्दा त यस्तो विकास गर्नु भाको छ झन् देश कै प्रधानमन्त्री भए के होला । जय हर्क बाद् 🙂‍↕️🙏🏽🇳🇵

  • @surenyakkha9631
    @surenyakkha9631 5 หลายเดือนก่อน +1

    🙏🙏👍️👑💎

  • @g50900
    @g50900 5 หลายเดือนก่อน +3

    Drone udayera kasaie shoot garena babaal hunthyo hola

    • @11mrrajesh
      @11mrrajesh  5 หลายเดือนก่อน

      Video naheri comment garnu bhayekoho?

  • @nilamraee1235
    @nilamraee1235 5 หลายเดือนก่อน

    Nice love u kirati

  • @kamalrai2598
    @kamalrai2598 5 หลายเดือนก่อน

    म मेरो छाति मा हात राखेर मेरो आमा बाबा को कसम खाएर भन्छु कि धरान मा पहिला भानु चोक मा खुकुरी लिएर हिन्दा रमिता हुन्थ्यो अहीले मेयर हर्क साम्पाङ्ग ज्यु आउनु भयो धराने जनता निन्द्रा देखि बिउझेको अवस्था छ कसम होला

  • @NTR_Vlog77
    @NTR_Vlog77 5 หลายเดือนก่อน +2

    PAT TIMRO SARAI DHILO VIDEO UPLOAD HUNXA HAU

    • @11mrrajesh
      @11mrrajesh  5 หลายเดือนก่อน +1

      Vlog bhaneko pahila bujhnu paryo. Vloggerlai patrakaar samjhera hunchha ta? 😁Ani berojgaar pani hoina berojgaar basnu pani bhayena hola yahi video halnakailagi.😃 Ghar dokanko kaam hunchha pat. Sponsor garne bhetyo bhane ta Vlog banaudai halthe ni Studio banda garera nai sabaile khojne matra rahechha dharyata rahenachha aruko katha byatha ke hunchha tyo pani bujhnu paryo. 4-5 wota camerale khichinchha milauda nai ek din janchha ani full edit garda 5 ghantabaata 3 ghanta ghataunu keta ketiko khel jasto lagchha patlai 😆Ki ta aru jastai mobile matra bokera hidnu paryo dinbhar ghumera live gardai :)

    • @sagarcreation6326
      @sagarcreation6326 5 หลายเดือนก่อน

      ढिलो आउछ तर उत्कृष्ट आउछ! समय मिलाएर सबै हेर्छु 🙏

  • @raajthebe9722
    @raajthebe9722 5 หลายเดือนก่อน +3

    ❤❤❤🫰

  • @SumanchamlingRai-rn5pn
    @SumanchamlingRai-rn5pn 5 หลายเดือนก่อน +1

    Mero pane face vlogma dekhexani😅😮😅

  • @senje4062
    @senje4062 5 หลายเดือนก่อน

    Sumnima ra Paruhang ko itihas Dharan sanga jodiyeko dekhidaina. Bhojpur, Khotang tira chan, tyaha tira banayeko bhayeko itihas ko saccha kadar hunthyo.

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 5 หลายเดือนก่อน +2

    धरानकाे अर्काे गाेरु मेहेर अाफे सकियछ कि क्या हाे

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 5 หลายเดือนก่อน

    Jay kirati mundhum

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 5 หลายเดือนก่อน

    Kirati mundhumi history sumnima paruhang

  • @maxrai9212
    @maxrai9212 5 หลายเดือนก่อน

    दर्शक हरुको उपस्थिती कति जति थियो होला Rajesh Sakya सर???

    • @11mrrajesh
      @11mrrajesh  5 หลายเดือนก่อน

      गन्नु नै भ्याईन हजुर। भिडियोमा ड्रोनले खिचेको हेरेर अनुमान लगाउनु होला। त्यत्रो ठूलो मैदान सबै मैदान दर्शकले भरिएको थियो।

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤

  • @Taisonrai02
    @Taisonrai02 5 หลายเดือนก่อน +1

    ❤❤

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 5 หลายเดือนก่อน +1

    ❤❤❤