सरकारले बहुमत छ भनेर जे गरे पनि हुन्छ भन्यो भने दुर्भाग्य हुन्छः प्रचण्ड

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

ความคิดเห็น • 48

  • @GurungSujal-g9g
    @GurungSujal-g9g หลายเดือนก่อน +14

    एकदमै सहि र कडा सन्देश ❤❤❤❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +4

    ठिक भन्नुभयो प्रचन्ड ज्यु, जसको सिताखाई उसको गितगाई,०४७ पछिको काङ्ग्रेस, एमाले माअाेवादी का,सिर्ष, दोस्रो पुस्ताका नेताहरु बिदेसीकै सिताखाई, बिदेसीकै भलाईको लागि गितगाई, नेपाल नेपालिको अस्तित्व जाअोस् भाणमा,,, सत्य बोल्नु भएको धेरै धेरै धन्यबाद

  • @Emotional_191
    @Emotional_191 หลายเดือนก่อน +8

    लोकतन्त्र मा तानाशाही सोच काे स्थान हुँदैन! बहुमत काे जेसुकै गर्न पाइदैन उदाहरण काे लागि बंगलादेश!

    • @ranjanaryal4711
      @ranjanaryal4711 หลายเดือนก่อน +1

      Bangladesh sakiyo aaba !! Purai down hunxa kei years ma geopolitics game ho sabai

  • @asish2001
    @asish2001 หลายเดือนก่อน +1

    बङ्लादेश मा जस्तै नेपाल मा पनि जनता जाग्न जरुरी छ

  • @ThapaGee
    @ThapaGee หลายเดือนก่อน +4

    Good supremo ❤❤❤❤

  • @stramofficial658
    @stramofficial658 หลายเดือนก่อน

    100% हसि हो एकपटक फेरि प्रत्यक्ष कार्यकारी रास्ट्रपति र । प्रत्यक्ष मुख्यमन्त्री निर्वाचन को लागी ।

  • @chandradevthapamagar721
    @chandradevthapamagar721 หลายเดือนก่อน

    बहुमत नहुदा त धेरै फुर्ति थियो

  • @chandradevthapamagar721
    @chandradevthapamagar721 หลายเดือนก่อน

    बहुमत नहुदा त धेरै फुर्ति थियो अहिले

  • @BkBk-xz3my
    @BkBk-xz3my หลายเดือนก่อน +3

    ✊✊✊✊

  • @spvrt
    @spvrt หลายเดือนก่อน

    देश र जनताको लागि केही छैन बाकी सत्तामा रहदा र बाहेक अरु केनै छ र सरकारमा जाने र प्रतिपक्षमा रहने बिच के फरक छ।

  • @RajeshSharma-12
    @RajeshSharma-12 หลายเดือนก่อน +2

    माआवादी मुक्त नेपाल भएपछि देशले कायपल्ट विकाश गर्छ। संविधान कार्यान्वयन भएको यत्रो भयो देशले मुहार फेरेको छैन संविधानमा धेरै संशोधनको खाँचो छ ।

  • @dipendrarai8129
    @dipendrarai8129 หลายเดือนก่อน

    100% Sahi kura

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 หลายเดือนก่อน

    हैन के उपल्बधि भयाे ऐ डाका तिमीहरू ले बनाऐका संबिधान मा हामी जनताले जन्मदा पनि करतिर्नु पर्न मर्दा पनि करतिर्नु पर्न अनि ठुलाे कुरागर्ने लाजछैन ।

  • @indusinghdhami5022
    @indusinghdhami5022 หลายเดือนก่อน

    नेपालमा पनि काङ्ग्रेस, एमाले, माओवादी लाई लखेट्नु पर्ने दिन आउदै छन् ।

  • @yograjkhadka2697
    @yograjkhadka2697 หลายเดือนก่อน +1

    म्युबादी भित्ता पुगे पछि देश र जनता भन्दै सडक नाङ्गै हिड्न मात्रै बाकी छ ।
    सरकार हुदा केही नगर्ने प्रतिपक्ष हुदा रास्ट्रबादी देखिने दिक्ला पन

  • @rijanranamagar4508
    @rijanranamagar4508 หลายเดือนก่อน

    Good prachanda ❤❤❤🎉🎉🎉

  • @kabirajpudasaini7442
    @kabirajpudasaini7442 หลายเดือนก่อน

    अनुहार हेर्ने होइन, अब जनता ले देश हेर्ने हो,, को कति भ्रष्ट हो सबै जनता जानकार छन,, बाङ्लादेश को उदाहरण मा नेपाली जनता अघि बढे भने को काहा जाने हो ??भ्रष्ट हो होसियार हुनु ,, समय चिन बरु अहिले नै भाग है!!

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari หลายเดือนก่อน +4

    त्यसको लागी जनताको साथ हुन पर्ला नी अहिले तिमिहरुको साथमा को छ किनभने त्यो सबै तिमीहरू जस्ता नक्कली राष्ट्रवादको कारण नै हो भन्नेमा कुनै दुइमत छैन!!!

  • @AayushAdhikariJ
    @AayushAdhikariJ หลายเดือนก่อน

    YESLAI samatera jail hale hunxa !

  • @SapanaaRawat
    @SapanaaRawat หลายเดือนก่อน +1

    बङ्गलादेश र सृलङ्का हुन्छ

  • @kiranrasaili1687
    @kiranrasaili1687 หลายเดือนก่อน

    Niceee commred parchanda

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 หลายเดือนก่อน +4

    कुरै खानु कुरै लाउनु हो अब तिम्रो कुरा ! चमेरो प्रवृत्ति को फल कति मिठो हुन्छ अब स्वाद भेट् ! आत्म रती मा ३२ सिट ले रमाउनु रमायो !

  • @mangalshahi3511
    @mangalshahi3511 หลายเดือนก่อน +3

    Yasko pane kam xina bolera matra hunxa dhes ko pm huda khai ta kam gareko aslai ta goli hanna parxa

  • @dipensth164
    @dipensth164 หลายเดือนก่อน

    नेपाल को जनतानै पाटी को झोले छ

  • @krishnapaudel1719
    @krishnapaudel1719 หลายเดือนก่อน

    साधारण खर्च घटाई विकास खर्च बढ़ाने तिर ध्यान छ की सकिने मन हो ?

  • @antimpoudel129
    @antimpoudel129 หลายเดือนก่อน

    त छिछि

  • @mohankrishnajuwa3546
    @mohankrishnajuwa3546 หลายเดือนก่อน

    अहिलेसंम कुनै नाइकालाले नगरेको काम प्चणडले भ्रषटाचारिहरुको फाइल त खोले तर अव प्रचण्डपनि सुध्िनु जकुरत छ ।

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt หลายเดือนก่อน

    Greatar Nepal ko jay 🌹👹😭😅❤️💔🌈🇳🇵🎇🌍

  • @subashbaral7357
    @subashbaral7357 หลายเดือนก่อน +1

    नौटंकी यस्का

  • @KrishnaBhattrai-zv4eo
    @KrishnaBhattrai-zv4eo หลายเดือนก่อน +3

    त जतिबोले पनि काम छैन तृरो काम छैन

  • @AAPNASANSHAR
    @AAPNASANSHAR หลายเดือนก่อน

    Kati choti pradhan matri bannu bho aaile samm??ke garnu bho ???kati ota naya raj marg banaunu bho???aja yuwa bish jana badhya xan tyasko lagi ke garnu bho??

  • @lhoktetamangglhan3032
    @lhoktetamangglhan3032 หลายเดือนก่อน +1

    अब तेरो कुरा पत्याउने दिन गए! नभुक चुपो लागेर बस

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut หลายเดือนก่อน

    बाघलाई,नचलायस,भस्महौला,कमिसनबादि,अोलि,सेरे,❤

  • @BipinShahi-kr3eu
    @BipinShahi-kr3eu หลายเดือนก่อน +3

    Yo desh bagarne No1 neta prachanda ho

  • @SantoshBista-ru9ch
    @SantoshBista-ru9ch หลายเดือนก่อน

    Aajhai murkha banaunu

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y หลายเดือนก่อน

    यो गणतन्त्र यो संविधान एमाले र काङ्ग्रेस धेरै लाई पचेको छैन,तेसैले जनता लाई डेलिभरि दिन हिचकिच गरि गरि यो संविधान,गणतन्त्र ठिक छैन भन्ने भास्या खडा गरि रहेका छन,तेसैले बिचौलिया राजनीति गरेका होलान् !

  • @jack-g8m
    @jack-g8m หลายเดือนก่อน +1

    Timi haru ahela samma satta ma basera chai k garyu sabai yautai bhow

  • @sumanpahadi5992
    @sumanpahadi5992 หลายเดือนก่อน

    😂😂😂😂😂

  • @SantoshBista-ru9ch
    @SantoshBista-ru9ch หลายเดือนก่อน

    Kasaile patyeudainan aaba prachanda comrade lai ra timile kei khutiyayenau 20 Basra ma yesta pagal ko pani k kura sunnu aaba

  • @humanities93
    @humanities93 หลายเดือนก่อน

    Sanghiyata thik xaina

  • @tarabhujel2405
    @tarabhujel2405 หลายเดือนก่อน

    Dhamki nadiye hunchha.janata le bujhi sake timiharu lai.chupa lagera pati nirman ma lagda ramro natra next election ma hata lagyo 0 hola.

  • @motilaldashauti8735
    @motilaldashauti8735 หลายเดือนก่อน

    Janta ko tero bau mukti ram ? Aba nepalma bangalades ko bhanda khatara hunexa