बाले बालकुमारी बनेर दुइ जिउकी भएपछी सबै चकित परे New Nepali Live Dohori 2081
ฝัง
- เผยแพร่เมื่อ 29 พ.ค. 2024
- Present :- बाले बालकुमारी बनेर दुइ जिउकी भएपछी सबै चकित परे New Nepali Live Dohori 2081
...................................................
#Nabarajbhale#
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Nabaraj Bhale Official. - บันเทิง
बालचन्द्र दाईको हरेक अफिसल गित हरु हेर्छु कुनै छादा गित छैन कमेदी हुन्छ बरु कसरी निलम्बन पर्छ त्यो सब दाहा गर्ने हरु हुन्😡बालचन्द्र दाइ नमस्कार्🙏
सहि भन्नू भयो मलाई पनि अचम्म लागिराछ
अरुले कति छाडा गाएका छन् देखेको छैनन् ❤🙏🙏
के कारणले निलम्बनमा परेका हुन नि बालचन्द्र बराल लाई।यदि निलम्बन नै गर्ने हो भने रिया खड्का , शुसिला लामा , ज्योती मगर लगायतका कलाकारलाई गर्नु नि । उहाहरुको टीमले त कमेडियन दोहोरी गाउनु हुन्छ त
हाेनि जस्ले नि सिधा साेजाे लाई नै हो गिराउन खाेज्ने गलत शब्द युज गरे जस्तो लाग्दैन नियमित हेर्छु मैले ❤
@@saritaxetri3752 उहाहरुको टीमले त कहिले पनि त्यस्तो गलत शब्द प्रयोग गर्नु हुन्न मैले त लाइभ दोहोरी सुरु भए देखि नै हेरेको हो
बले सिला बिना दोहोरी हेर्नपन प्रदैन हासो राम्रो छ
Dheraii ramro chha dohori
कपाल बाधनि भाईलाईपनी गाुनदीनुन कती राम्रो गाउनुहुन्छ भाईले 🌹🌹🌹
रमाइलो
बालचन्द्र बरालको गीतहरू त्यस्तो छाडा र त्यस्तो निलम्बनै गर्नपर्ने त केही थिएन है यो चाहिँ अलि नमिल्दो कुरो भयो।
मलाई सबैभन्दा रमाइलो लाग्ने दोहोरी यहि टिमको हो 😂 सधै यस्तै खालको दोहोरीले हामीलाई मनोरञ्जन दिनु होला सम्पूर्ण कलाकारलाई धेरैधेरै शुभकामना😂😂😅😅
शंकर दा लभ यु तपाईं बिना दोहोरि फिका लाग्छ तपाइको त्यो चन्चले पनले गर्दा छुट्टै रौनक आउँछ दोहोरिमा❤❤❤
सबै कलाकार हरुलाई मेराे सम्मान छ हजुरहरुकाे दाेहाेरि म नछुटाई हेर्छु यकदम मजा अाउछ
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राम्रो, फेरि यस्तै, अर्को चोटि लेराउनु
अली राम्रो शब्द गाऊने गर सुकेनाश
नमस्ते सम्पूर्ण दोहोरी टिमलाइ पहिलो प्रथम सागर दाइ सिमा मेरो तर्फबाट दस औंला जोडेर नमस्कार सागर दाइ बालचन्द्र दाइ सिला दिदि मेरो आग्रह छ यसो पुरानो लोक भाका सुसेली गुनगाउनु मेरो तर्फबाट हजुरलाइ धेरै आसा गरेको छु
अति रमाइलो दोहोरी 👉️👍️🙏
Ma chai khuldhuli sabai team ko big fan ho hai ❤❤
भाले को फ्यानहरु हाजिर होऊ ❤🎉
Valle❤❤
Sankar dai topi ma ta dami damii 😂😂❤❤❤
भाले दादा र सागर दादाले दरो टुक्का दिनुहुन्छ
Sagar RW simaa sngaii baserw hattt saterww purai group snga gaunaa paryo kathaa lae magaeko jastaii gaunaa paryo
Dhakatopi respect ❤❤❤
निलम्बन गरेपछी केटि बनेछन हास बहादुर बाले🎉
Super super Super 💗💗💗
Nice Dohori best singer sagar
Thank you for 60 subscribe all of you ❤
रमाईलो 😂😂😂🎉🎉🎉🎉
Very nice ❤❤❤
❤❤❤❤❤
Supar ❤❤❤
Very nice song 💕
Khhatra rmaelo nice
Super
Very nice song
kx xa vale dai reply dinu hola haii sancho xa ki nai ❤❤❤🎉🎉🎉
Nice song
Kati ramayelo ho k dohori ❤❤❤
Bale dai le ta testo gako jasto la thena karbai ma parnu vayaxa hamro saskriti sabai mili bachaunu parxa pariwar sanga basera sunnai namilne hernai namile geet garu aauxata
Wow❤
Ratoo bhale kaslaii man parxa yeta aaunu
Suman bina dohori khallow vayo
र्याप चाई नहानौ है साथी हो निलम्बन मा परिएला
Ramilo geet 😊😅❤
❤❤❤❤❤❤❤
🙏🙏🙏
Namaste ma Ramesh dancer malai satha sapot garnu hola hai ta 🙏💖
बालचन्द्र निलम्बन मा पर्नु भाे रे छाडा गित गाउनु भाे कि गाउन लगाउन भाे थाहा भयन तर अरुहरुले बिचार गर्न है
Sahi ho😂
Kti hasnu😀😀😀😀😀😀😀😀😃
यिनी सबलाई कारबाई हुनु पर्छ
कति हास्नु बरै 😂😂😂😂😂
भाले र शंकर 😂
के कारणले गर्दा हो निलम्बन गरिएको हो कुन गितमा छाडापन भएको हो सम्पूर्ण दर्शक हरु ले थाहा पाउनुपर्यो
के कारणले बालचन्द्र भाइ निलम्बन मा पर्नु भयको कारण त होला नि ?
बालचन्द्र भाइ लाई किन बर्खास्त गर्ने के नराम्रो गित गाको छ र?????
Yo dohori partisan le kakar agi badeko dekhna nasakeko ho jasto lagyo natra bale Le ahile samma gaka kunei geet xada lagdeina malai
😂😂😂
😂😂😂😂
बालचन्द्र बरालाइ निलम्बन हुनुभएछ दुख त लागेको छ तर आब्ल कलाकारले दोहोरि गितमा रयाप नहान्दा ठिक हुन्थियो र्याप हान्ने नै भए त्यही ठाउमा गएर गाउदा भैहाल्थियो त
Sabaile rile live hern thale albumko value kam hudai gax tehi vr daha grer bichara bale lai samatexn
❤❤❤❤❤