लफडा || बाल्चन्द्रलाई घरबेटीले पारे समस्यामा जेरी शंकर शिला हेरेको हेरै New Nepali Live Dohori 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 มิ.ย. 2024
  • Present :- लफडा || बाल्चन्द्रलाई घरबेटीले पारे समस्यामा जेरी शंकर शिला हेरेको हेरै New Nepali Live Dohori 2081
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • झन झन राम्री भैछेउ कुन...
    ➤Album: Ke Kanchheu Kamala "के खान्छेउ कमला'
    ➤Song: "के खान्छेउ कमला' (झन झन राम्री भैछेउ कुन साबुनले मुख धोइछेउ)
    ➤Vocal: Prajapati Parajuli & Devi Gharti
    ➤Lyrics: Prajapati Parajuli
    ➤Music: Prajapati Parajuli
    ➤Producer: Chhabi Subedi
    ➤Artist: Preeti Ale
    ➤Cinematography: Durga Paudel
    ➤Edit: Prabin Bhatta
    ➤Direction: Prakash Bhatta
    =======================================
    🎙गायक/Singer
    Shakti Kumar Godar
    balchandra baral
    shyam rana
    sagar bc
    Raju Pariyar
    suman pariyar
    nabraj kapri
    prakash dura
    🎙गायिका/Singer
    Asmita Dallakoti
    renuka bhattarai
    Shila ALe
    sanu surkhali
    sanju lama
    suman thapa
    tara thapa
    kalika roka
    sabita pariyar
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब
    राजेन्द्र गर्न्धर्ब
    पी एन साइला
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    शिव अनुराग
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .
  • บันเทิง

ความคิดเห็น • 228

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 22 วันที่ผ่านมา +84

    जलेर मरे मरोस बालु दाजु तपाईंको पछि हात धोएर लाग्ने शत्रु हरु हास्न चाहिँ नछोन्नु होला❤️❤️🙏🙏

  • @Balen2079
    @Balen2079 22 วันที่ผ่านมา +151

    बालचन्द्र दाजुको फ्यान जति यता हाजिर हौ है ❤

  • @pratikshaduwadi7961
    @pratikshaduwadi7961 22 วันที่ผ่านมา +103

    हामि बाल्चन्द्र को साथ मा छौ❤

    • @sundarsangroula7505
      @sundarsangroula7505 21 วันที่ผ่านมา +1

      हीजडा को पार्टी???

    • @amritapariyar7262
      @amritapariyar7262 21 วันที่ผ่านมา +1

      तेरो सन्तान पनि हिजाडा होला नी फेरि एसरी न बोल

    • @BhimLama-jv8nf
      @BhimLama-jv8nf 20 วันที่ผ่านมา

      @@sundarsangroula7505 त आफै होला नि हिजडा

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob 22 วันที่ผ่านมา +60

    ❤❤ मज्जाले हसेर गाऊनु गीद हामीलाई धेरै रमाईलो लाग्छ सम्पुर्ण टीमलाई बधाई छ🙏🌹🌹

  • @karankhatari5567
    @karankhatari5567 22 วันที่ผ่านมา +33

    बालचन्द्र दाइ झन खत्रा दिनु पर्छ ❤❤ शागर दाइ आज

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 22 วันที่ผ่านมา +44

    झन धेरै राम्रोसँग लाइफ दोहोरी गाउनु पर्छ

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 22 วันที่ผ่านมา +15

    सिला शंकर बाले भाले बिग प्यान हाजीर हुम t❤

  • @amritapariyar7262
    @amritapariyar7262 22 วันที่ผ่านมา +17

    बाल चन्द्र सर अब झन हिट हुनु हुन्छ झन धेरै दर्शक को माया पाऊनु हुन्छ तपाईं पछि न हट्नु है बाल चन्द्र सर खुट्टा तान्ने हरु को जित हुन न दिनु

  • @begamthapa2688
    @begamthapa2688 22 วันที่ผ่านมา +26

    यो ग्याङको दोहोरि हेरेर म परदेशमा दिन कटाउछु दुख्ख भुल्ने गरेको छु सम्पूर्ण टिम लाई सफलताको शुभकामना बाले सर पिर नगर्नु होला हामी दर्शक छम हजुरको साथमा

  • @shambhushrestha6021
    @shambhushrestha6021 22 วันที่ผ่านมา +20

    रिस गर्ने जलेरै मरुन❤❤❤

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 22 วันที่ผ่านมา +25

    भन्नेले जे भने पनि हाँस्न चै नछोड्नुहोस् है बालु दाजु 😁😁 दोहोरी रमाइलो लाग्यो , सम्पूर्ण कलाकार टिमलाई सम्मान छ 🙏♥️♥️♥️

  • @tekrambasnet1034
    @tekrambasnet1034 22 วันที่ผ่านมา +101

    कति पनि पिर नमान्नु बालु हामी असली दर्शक स्रोता हुन्जेल । आरिसे जलेर मरुन

    • @user-yi9gr1rf8s
      @user-yi9gr1rf8s 11 วันที่ผ่านมา

      👍👍👍👍👍

    • @user-vd5vn5qq6t
      @user-vd5vn5qq6t 9 วันที่ผ่านมา

      E9e⁹4😅8😅 was​@@user-yi9gr1rf8s

  • @dhurba3499
    @dhurba3499 22 วันที่ผ่านมา +10

    आज त धोको फेरेर हांसीयो सम्पूर्ण टिमलाई धन्यवाद दिनै पछॅ भाले र ताराको कमी महसुस भयो।

  • @durgabahadur7769
    @durgabahadur7769 22 วันที่ผ่านมา +24

    कति राम्रो गत स्वरका धनी सबै कलकार लगाएत बाल चन्द्र भाइ शुभ कामनाछ🌺🌺❤️❤️

  • @user-yb2zi6lm8f
    @user-yb2zi6lm8f 22 วันที่ผ่านมา +23

    बाले दाइ हाइ हाइ ❤🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️

  • @sunitaluitel243
    @sunitaluitel243 21 วันที่ผ่านมา +7

    कस्तो रुन मन् लागेको बेला यो ग्रुप को गीत हेरेर हाँस्ने गरेको छु। जस्ले जे भने पनि मलाई त सारै मन पर्छ सबै जना ❤❤

  • @ramathapa8447
    @ramathapa8447 22 วันที่ผ่านมา +16

    सत्रुलाइ ढलाउने भनेकै खुशी भयर हो non stop doing your work my favourite singer balu n all team

  • @rajbhakta2655
    @rajbhakta2655 22 วันที่ผ่านมา +12

    म पनि बाल चन्द्र बरालको फ्यान हो ।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 22 วันที่ผ่านมา +18

    बालचंद्र दाई संकर स्याम दाई सिला दिदी रेजीना दिदी सम्पूर्ण टिम लाई बधाई

  • @basantipun3941
    @basantipun3941 22 วันที่ผ่านมา +9

    बालचन्द्रा दाइ हासेको देखेर बल्ल खुशी लायो

  • @dhanamagar-7852
    @dhanamagar-7852 22 วันที่ผ่านมา +12

    हामी त तपाईको गित र हासो सुनेर तेन्सन पनि हराउछ

  • @shahimanish4846
    @shahimanish4846 22 วันที่ผ่านมา +8

    जल्ने जलुन हामि सधै बालेको साथमा🙋🏻‍♂️❤️❤️❤️

  • @hariacharya6034
    @hariacharya6034 22 วันที่ผ่านมา +8

    धेरै धेरै बधाई छ आगामी दिन हरुमा अझै राम्रो र सब्य सब्द हरु चयन गर्दै गाउन्ननु होला

  • @gangadhakal5472
    @gangadhakal5472 22 วันที่ผ่านมา +9

    अगाडि बढ्नुहाेस बालचन्द्र जि सबैभन्दा ठुलाे कुराे दर्शक हाे

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 22 วันที่ผ่านมา +14

    काग कराउँदै गर्छ पिना सुक्दै जान्छ...........(४ जना डाहाडे टाउकेहरुले जेसुकै भनोस.....)

    • @kasamthapa
      @kasamthapa 20 วันที่ผ่านมา

      sahi ho👍👍👍👍

  • @bhawanaghimire2729
    @bhawanaghimire2729 22 วันที่ผ่านมา +6

    Arule j vanos Tara ma chai yo teem ko big fen❤❤❤❤

  • @tanmatirokathapa9564
    @tanmatirokathapa9564 22 วันที่ผ่านมา +6

    जो धेरै हास्यो उ धेरै बाच्यो😃😃 सफलताको शुभकामना ❤❤❤🙏🙏🙏

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq 21 วันที่ผ่านมา +2

    आहा अति नै मिठो रमाइलो दोहोरी आहा बिग फ्यान श्याम दाजु❤❤❤

  • @sarmilashresta
    @sarmilashresta 21 วันที่ผ่านมา +4

    बालचन्द भाईकाे टिम काे गित नसुने सम्म खाकाे नि पच्पदै मलाई 👌👌👌👌❤️❤️❤️

  • @SitaGc-ie4st
    @SitaGc-ie4st 22 วันที่ผ่านมา +5

    सारै रमाइलो लागयो😅😅😅❤❤❤

  • @bishnubasnet6207
    @bishnubasnet6207 22 วันที่ผ่านมา +5

    घर बेटी तीर भाले छोरो bhyako bhya साराही रामरो हुने theyo ❤❤

  • @BhumikaBhattarai-okd
    @BhumikaBhattarai-okd 22 วันที่ผ่านมา +8

    राम्रो, रमाइलो छ सम्पूर्ण कलाकारप्रति उच्च सम्मान छ❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 22 วันที่ผ่านมา +8

    Wow super xa rile dohori sabai ko 🙏🙏🙏👌👌👌👌❤️❤️❤️⭐⭐⭐💕💕👍👍👍

  • @srijanaadhikari5766
    @srijanaadhikari5766 21 วันที่ผ่านมา +2

    दिनभरी काम गरेर बेलुका यो टिम को दोहोरी हेरेर मन हल्का हुन्छ । शुभकामना हजुरहरूलाई 🎉 🙏

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 21 วันที่ผ่านมา +3

    बालु जि अगाडी बडनुहोस जल्नेहरु जल्दै गर्छ सबैभन्दा ठुलो कुरा दर्सक्को माया पाउनु हो

  • @sarmilarawal5185
    @sarmilarawal5185 21 วันที่ผ่านมา +2

    रिस गर्ने हरुकाे अगाडि झन कडा हासेर देखाउनु बालु दाइ खुट्टा तान्नेहरु आफै डगमगाउछन् झन प्रगति हाेस् शुभकामना भगवान् सधैं साथमा रहुन दुश्मनहरु संग लड्ने शक्ति देउ भगवान्

  • @shovasnr3345
    @shovasnr3345 18 วันที่ผ่านมา +2

    जति टेनसन भऐर बसेपनि यी गुर्प को दोहोरि हेर्नि भने सबै कुरा बिर्सेर हासो लाग्छ 😊सबै टिम लाई अझै सफलता को धेरै शुभकामना

  • @mohonmagar380
    @mohonmagar380 22 วันที่ผ่านมา +12

    दाजुले छाडा गाएर निलम्बन गरेको हैनन हासेर हो भन्ने हल्ला चलिराछ त दाजु😊😂

  • @aashisgurung4384
    @aashisgurung4384 22 วันที่ผ่านมา +6

    हास्नु हास्नु मलाइ नि सार्है मन पर्छ ❤❤हासेर गाय को दर्सक लाई जसरी आनन्द मिल्छ उसै गरि गाउने हो तर गित नै बिचमा छोडेर चाहिँ नहास्नु अलि रस आउदैन❤❤❤

  • @asharai7789
    @asharai7789 22 วันที่ผ่านมา +5

    Kati ramailo x Sunda,afno man ma dukh prda yesto hasaune geet sunyo vane afu Pani hasinx yek xin vaye pani

  • @user-uv7mc1hj4i
    @user-uv7mc1hj4i 22 วันที่ผ่านมา +5

    Balu Vai Kat pani himat naharnus himat garera agadi badnus safaltako Suva kamana Sampurna kalakar Vai baini n balu Vai ❤❤❤❤❤❤

  • @sureshkc7002
    @sureshkc7002 22 วันที่ผ่านมา +5

    रमाइलो लाग्यो दोहरी ❤❤❤ सधैं 😂😂😂 राख्नु बालु vahie

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 22 วันที่ผ่านมา

    रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KushalKushal-hm4er
    @KushalKushal-hm4er 22 วันที่ผ่านมา +8

    जेरि❤❤❤❤

  • @MinRajBudha-ck6cj
    @MinRajBudha-ck6cj 18 วันที่ผ่านมา

    उत्कृष्ट दोहोरी💐💐👏सबै जनाको उत्कृष्ट प्रस्तुति सम्मान छ💐👏मिठो माया मिठो सम्झना❤👏👏👏👏

  • @Santa968
    @Santa968 21 วันที่ผ่านมา +3

    बाल चन्द्र समितिबाट कार्बाही भए पछि झन ठुलो fan भएर हेर्न थालेको

  • @SuryaSirjana-is2li
    @SuryaSirjana-is2li 21 วันที่ผ่านมา +1

    बालु तपाईं को सपोर्ट मा लाखौं फ्यान छौ चिन्ता नमान्नुस् है

  • @kalathapa1447
    @kalathapa1447 20 วันที่ผ่านมา

    नातिनु है बालु यक दिन अवस्य जित हुन्छ सधै हासी हिंड्नु शुभकामना हजुर्को प्रगती देखेर जलेका हुन

  • @user-fy4xq3wn7j
    @user-fy4xq3wn7j 21 วันที่ผ่านมา +1

    धेरै धेरै राम्रो यस्तै सधैं आईरहोस ! जल्नेलाई जल्नदिनु पर्छ ! दर्सक श्रोता नै हो सबै भन्दा दोहोरी संघ होस या जे होस पाटिका कार्यकर्ता हुन कहिँ आईमाई लाई धेरै भो कि अधिकार ?

  • @ramchandrabastakoti2703
    @ramchandrabastakoti2703 16 วันที่ผ่านมา

    बालचन्द्रको हासो नै मिठाे छ ।❤❤❤❤❤❤❤❤❤❤❤

  • @saritabasnet5154
    @saritabasnet5154 22 วันที่ผ่านมา +1

    आहा सारै मन पर्यो❤❤

  • @munagautam9562
    @munagautam9562 22 วันที่ผ่านมา +1

    रमाइलो दोहोरि❤❤❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 21 วันที่ผ่านมา

    यस्तो पो दोहोरी गीत सारै हसाउने खालको सारै मन पर्यो यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @Mohanmaya
    @Mohanmaya 19 วันที่ผ่านมา

    हासे काे बालु भाइ खुसि लाग्या्े❤❤❤❤

  • @amritapariyar7262
    @amritapariyar7262 22 วันที่ผ่านมา +1

    सेतो क्याप लाउने भाई गाएको सारै मन पर्यो

  • @innocentgirl5737
    @innocentgirl5737 22 วันที่ผ่านมา +1

    रमाइलो दोहोरी ❤

  • @khadkapurnima7956
    @khadkapurnima7956 22 วันที่ผ่านมา +3

    Dhohori ramro xa , ramaailo vayo ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-vm3lc5ql3y
    @user-vm3lc5ql3y 18 วันที่ผ่านมา +1

    यो टिमको दोहोरिले मलाइ त डिप्रेसन बाट बचाएको छ एकदम रमाइलो राम्रो लाग्छ 👍️भनिन्छ नि कुरो र कुलो जता लग्यो तेतै जान्छ शब्द नि बुझ्ने ले जस्तो सोच्यो त्यस्तै हो अझै प्रगती होस यो टिमको गित गाउन चाहिँ नछोड्नु है❤😀😀😀😀

  • @ChhayaPuma
    @ChhayaPuma 19 วันที่ผ่านมา

    एक दुई जना खुट्टा तान्ने मान्छे भएन जिउनुको के मज्जा❤
    be strong balu❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 21 วันที่ผ่านมา +1

    अती रमाइलो 🎉❤

  • @DalBist-qh9vj
    @DalBist-qh9vj 22 วันที่ผ่านมา +1

    ❤❤good yesarinai hasnu sadhai balu dai

  • @ThammayaMoktan
    @ThammayaMoktan 21 วันที่ผ่านมา

    बालचन्द्र दाजु, I like your sound....

  • @dawakikhadka4449
    @dawakikhadka4449 22 วันที่ผ่านมา +1

    दामी छ

  • @sarojkishan8314
    @sarojkishan8314 21 วันที่ผ่านมา

    हरेस नखानु बालु दाजु मान्छे सत्रु लागे र केहि हुदैन ।
    दैब नलागोस❤❤❤

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 21 วันที่ผ่านมา

    धेरै राम्रो दोहिरि
    रमाइलो छ❤❤❤

  • @TLRonaldo01
    @TLRonaldo01 21 วันที่ผ่านมา +1

    रिस गर्ने हरु जलेरै मरुन ❤ अझ धेरै सफलताको शुभकामना बालचन्द्र दाई हजुर लाई ❤

  • @amritamagar1252
    @amritamagar1252 21 วันที่ผ่านมา

    बालु दाजु ❤

  • @paharaim4852
    @paharaim4852 21 วันที่ผ่านมา

    Balchandra bhai sadhai yastai khusi hunu hai kati pani pir namannu hai hami darsak chham ni tapaiko sathama

  • @gareemaparajuli
    @gareemaparajuli 14 วันที่ผ่านมา +1

    Kale dai jeri didi ra bale dai ko big fan💗❤️💐

  • @brindashrestha5991
    @brindashrestha5991 21 วันที่ผ่านมา +1

    Balchandra ji katti pani pir nagarnu hola🙏❤️khushi dekhna nasakneharu jalera morxan

  • @prabinaryal6269
    @prabinaryal6269 22 วันที่ผ่านมา +2

    हासो अलि खत्रा छ

  • @haripudasaini5719
    @haripudasaini5719 22 วันที่ผ่านมา +7

    ल मत पलेटी कसेर बसें है बालचन्द्र भाईको प्रस्तुती हेर्न

  • @kesjeetpun3578
    @kesjeetpun3578 21 วันที่ผ่านมา

    Balchandra bhai chinta dhyerai nalinus hami Cham hjr ko support ko lagi🙏

  • @kabinkhadka6808
    @kabinkhadka6808 21 วันที่ผ่านมา

    सदैव साथ छ मज्जाले हेर्न पाईयोस दोहोरी

  • @ridhithapa9641
    @ridhithapa9641 22 วันที่ผ่านมา +1

    Good job Balchandra Baral nadarwnus

  • @kamrajbc2232
    @kamrajbc2232 21 วันที่ผ่านมา

    Congratulations balu sir🎉🎉🎉all time

  • @Don-yt4wb
    @Don-yt4wb 21 วันที่ผ่านมา

    Sankar is always king and all team love you ❤❤

  • @prashamsadc3699
    @prashamsadc3699 20 วันที่ผ่านมา

    sarai ramailo❤

  • @sonamlama4696
    @sonamlama4696 22 วันที่ผ่านมา

    Dherei dherei ramro lagyo.... ❤❤❤4m india assam

  • @TheUnknown-wp8ip
    @TheUnknown-wp8ip 21 วันที่ผ่านมา

    सार्है राम्रो ❤❤

  • @RubiSharma2080
    @RubiSharma2080 18 วันที่ผ่านมา

    अब यक पाली पृतम भाइ नि अगाडि आउन पर्यो

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 22 วันที่ผ่านมา +4

    ❤Yasari khusi hudai ramailo garne ani harek din groups naxutne tesaile manxe sab risle chur raxan aba sachet hunu hola sabai Jana,sadasya bhayara officema,meetingma aayanare k garna jane ho jati belai teha kan na kaj mukhya kam huda gaya vo aafno sabai xodera dinaivhari kurnu parne k hunxara simit manxe basesi pugxa holani,aafu bahira basera kamayo khaya agadi jane vo hami sadhai lokdohori pratisthan rugne bhanne sochera nilamban gare raxan aba kohi kehi pad nalinus Yahi thek xa aafno aafno kam xa sakiyo sakinxa sahayog gare hunxa😅

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 22 วันที่ผ่านมา +2

    बालु भाइले हाँसो चाहिँ अलिकति सुधारेर हाँसे हुन्छ।अरु सब ठिक छ।सोझो समझदार हुनुहुन्छ।पोसाक र शब्द र बिसय बस्तुमा ध्यान दिनु हुन्छ।मेरो तर्फबाट पूरा समर्थन र साथ छ।कत्ति पनि बिचलित नहुनु।झन हिम्मतकासाथ अघि बढ्नु बालु भाइ। पछार्न लागि परेर जल्निहरुलाई कालो ठुटो हुनि पारेर।

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 21 วันที่ผ่านมา

    Best of luck balchandra jii👌👌👌👌

  • @ranabina9408
    @ranabina9408 21 วันที่ผ่านมา

    Tapaiko haruko dohori na heri mero man mind fresh hudaina kasam yo sansarma ma matra ho ki aru pani hunuhunxa but ma dherai like garxu tapaiharulai ❤❤❤ god bless you 🙏 all of you

  • @KhemBahadur-mn6fl
    @KhemBahadur-mn6fl 16 วันที่ผ่านมา

    Very nice songs 🎵 👌 👏

  • @kalpanashrestha4255
    @kalpanashrestha4255 22 วันที่ผ่านมา +2

    हो हास्न नछाड्नु जो धेरै हास्छ त्यो धेरै बाच्छ रिस गर्ने हरु रिसैले जलेर मरुन

  • @menakabhattarai7669
    @menakabhattarai7669 16 วันที่ผ่านมา

    Balchandra is best singer

  • @rajanritukandel3141
    @rajanritukandel3141 21 วันที่ผ่านมา

    Jasle j vani pani malai baral dai kai dohori hyrna man lagxa 😊😊

  • @harisipai1899
    @harisipai1899 21 วันที่ผ่านมา

    Big fan bal chandra ra shyam rana. All the best 👍 👌

  • @user-tn4mu4bn4o
    @user-tn4mu4bn4o 22 วันที่ผ่านมา

    Be strong dada sadhi yestai khushi dekhna chanxau dad😢😢❤❤❤😊😊

  • @JanitaXetri
    @JanitaXetri 22 วันที่ผ่านมา

    I am big fan Balu dai😘

  • @BhupendraKammu
    @BhupendraKammu 15 วันที่ผ่านมา

    Kati ramailo dahare

  • @sheeshbattle
    @sheeshbattle 20 วันที่ผ่านมา

    sarai ramailo dohori aaja voliko avastako sandesh mulaak git x hai

  • @SapanaSapana-sq4rx
    @SapanaSapana-sq4rx 22 วันที่ผ่านมา

    Ramailo dohori ❤❤❤❤

  • @sumanrock3586
    @sumanrock3586 20 วันที่ผ่านมา

    गाउँ बालु गाउँ मझाले गाउँ रिस गर्न देउ

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko 22 วันที่ผ่านมา +1

    Khhatra rmaelo nice comedy

  • @kamalamagar4186
    @kamalamagar4186 21 วันที่ผ่านมา

    Kasto ramro geet thank you sabai janalai

  • @tilshreesh8418
    @tilshreesh8418 21 วันที่ผ่านมา +1

    Balu vai katti pani pir nagarnu hai.hajur ko sath ma hami xam..hajur lai jhan urja sakti milos❤❤❤❤

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 22 วันที่ผ่านมา

    प्रतिष्ठानका केही कलाकार बाहेक सबै जनता बालचन्द्रको साथमा छन्