MasterChef UK को रिम्याच जितेपछि के भन्छन् सन्तोष शाह?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ย. 2024
  • नेपालका सन्तोष शाह बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता बनेका छन्।
    "मलाई एकदमै गर्व महसुस भइरहेको छ, नेपाली खानालाई हेला गर्ने र आफैँमाथि विश्वास नहुनेहरूलाई एउटा ठूलो सन्देश दिन पाएकोमा मलाई एकदमै खुशी लागिरहेको छ," उनले भने।
    जितेपछि बीबीसीलाई दिएको प्रतिक्रियामा उनले के-के भने?
    भिडिओ स्टोरी: कमल परियार
    #MasterChefUK #SantoshShah #NepaliCuisine

ความคิดเห็น •