ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
यसरी खोजि हुदै बेपत्ता नागरिक र बसको अझै सम्म पत्ता लागेन
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ค. 2024
- सबै सबैलाइ नमस्कार! म अर्जुन भुसाललाइ म्यासेस गर्नुभएकोमा हजुरलाइ धन्यवाद। के कति कामले सम्झिनुभयो। कृपया हाम्रो अफिसियल नम्बर 9801564807/ 9801564808 मा फोन गर्नुहोला। धन्यवाद ।
यो नम्बर 9801564807 मा भाइबर ( viber) , whatsapp मा पनि सम्पर्क गर्न सक्नुहुनेछ्।
मेरा सबै Social media मा जाेडिनकाे लागि यहाँ तल पट्टी दिईएको Link मा Click गर्नुहोला 🙏 👇👇👇
heylink.me/arjunbhusalofficial
बस नदीमा खसेको ७ घण्टा हुँदा पनि भेटिएको छैन ।
संसार कहाँ पुगिसक्यो , तर हाम्रो देशमा अन्दाजी ६५ जना बोकेर खसेको बस खोज्न यसरी बासको लौरोले छाम्दै🙄😥 हिड्न पर्या छ । 😥
नेपाल सरकारले नदीमा खसेको बस खोज्न नयाँ प्रबिधी प्रयोग गरे हुन्थ्यो बरु बिदेशी सँग मागेरै भएपनि ।
अलि छिटो भेटिन्थ्यो की । प्रबिधीको प्रयोग गरौं🙏
उद्दार को कार्य सुस्त हुँदा सकुसल नभेटिने सम्भावना बढ्छ ।
यद्दपी , उद्दार अनि खोजीकार्यमा खटिने यी जवानहरुलाई सलाम छ🙏
God bless you all
ghar vitraw baser mbl bat cmnt garn sajilo xaw dekhnu vko xain r pani kasto xaw vner...hjur vko vy kasari khojnu hunthyour....
Tehi vnya bas ra dori ko pryog garya x xi mero desh vnna pani laj lagxx😢😢
छिटो भन्दा छिटो पानी मा डुबेर बिपत्ता भएका पिडीत ब्य्क्ती मानिसहरु जिवीत अवस्था मा पाईयोस भगवान संग प्रार्थना छ
Water search time used big big magnet
सुरक्षा कर्मी हरुलाइ सलाम छ बिचारा आफ्नी ज्यान को माया मारेर काम गर्नु पर्छ
Salute for nepal Army 🙏🙏
मर्ने लाई भन्दा नि बचाउन खोज्ने लाई मेरो सम्मान छ 💖💖🙏🙏🙏😢😢😢😢😢
कसरी भेटियला र?? खोज्न जानिलाई शक्ति देउ भभगवान🙏
सारै दुखद खबर
Omg
yo thauma cc tv camera launa sake eti dherai sangharsa garnu parne thiyena
NADI KO WARI PARI RASHI BANERA , RASHI MA JHUNDIDAI KHOJNA PO PARXA🙄
दुख्त खबर 😭😭✅✅
Bhagawan pani kaha samma nistruri baneka hollan manxe vniyekaharu ta kohi kohi raxes vanda badi bebahar dekhuxan .
Dorima chumbak Badera falnu ani patta lagxa
सरकार नि ढले दुईवटा बस पनि ढले सरकार लाई कुर्सी ताना तान जन्ता लाई पहिरो र ढुङ्गा ले हानाहान एस्तै छ नेपाल मा जन्ता माथी पीर चिन्ता छैन सरकार लाई जय होस उदर गर्ने लाई
बस दुई तिन किलोमिटर तलतिर गए जस्तो लाग्छ।
सारै दुखद खबरले मर्माहत भएको छ।
He vagawan😢😢😢😢
So sad news 😭😭😭
खाेजेकाे तरिका भएन चुम्बक काे प्रयोग गन सल्लाह दिनु न सर बलले मात्र भएन
Ooo my god😢😢😢😢
😢😢
जा खस्यो त्यही काँ भेटिन्छ त खोला को वेग बुझेर प्रति घण्टा मा कति को स्पीड छ त्यसरी पो होला खोज्ने तरिका
Magnet use garau
Pani ko flow dharai vyo ..
😢😢😢😢😢
Omg so sad news
😢😢😢😢😢😢
लौ दैबको खेल😢
😭😭😭😭
तल माथा बाट खसेको माटो ले दबेको होला माथि माथि खोजेर के गर्ने बरु 1/ 2 जाना ले कम्मर मा रसी बाँधेर डुबेर हेर्दा पत्ता लाग्थ्यो कि छ कि छैन भनेर😢😢😢😢😢😢
Eaile sama veteko chaina
😢😢😢😢
Sad 😭
Rip
🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭
Prayas.Safal.Hos
😢😢😢😢😢😢😢😢😢😢
Omg😢😢😢😢😢😢
😭😭😭
Yo mugi nepal ma underwater sonar tech xa ki xaina hoo
ठुलो चुम्बक ले चेक गर्दा कसो होला चुम्बक त बस मा टासिन्थ्यो कि अनि थाहा पाउन सहज हुने थियो कि आफ्नो बिचार्🙏🙏
खोज्ने तरिका भएन अलि😢 सँसार कहाँ पुगि सक्यो मेरो देश अझै बासको लउरोमा छ😢😢😢😢
Omg😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
😢Dukhad khabar
😭😭😭😭😭😭😭
कुर्सी वोगटेर बस्ने चोर टाउके हरूलाइ पनि तेहि लगेर धकेल्न पाए मनले शान्ति मल्छ होला कर लिने बेला एकदिनको पनि छोड्दै बाटो भने मर्न जाने गोरेटो जस्तै छ👺👺😢
he bhagwan ke vayo esto 😢😢
दुखद खबर ,,,,😂😂😂 अाउने दिनमा यस्तो दुर्घटना बाट क्षति राेक्न सरकार ले प्रभाबकारि काम गर्नु पर्ने देखिन्छ
😢😢
Sarkar lai kurchi kai chataro x
😂😂😂😂
बच्ने ०/
भगवान उनको आत्मा को शांति दे😂😂😂😂
Launani
Kasto bidmbana daiv ko khel
Omg
दुख्त खबर 😭😭✅✅
😢😢
😢😢😢😢😢😢
😭😭😭😭
😭😭😭😭