सुस्मीता ले सच्चै नै माया गरेको जस्तो लाग्यो मलाइ त किन भने गीतका टुक्का गाउदा पनि मन नै भक्कानियर गीत गाउन नै सकेको छैनन ।केटि अनुहार को हाउभाउ हेरेर तेस्तै लाग्यो यो गीतमा देख्दा त ।
philo prem pani tyagna milen ni pa6i jodiyako live dohori ko jodi chai jameko thiyo darsak le man parai diyara to viral bhayaka hun..arko kuro duitai gayak gayika bhaya pa6i jasto roll pani garnu par6...sayad jerry ra shankar ko divorce bhako bhanda bhale le sahi garyo congratulations hamro jawalamukhi 5 dhadinge bhale nabaraj❤️❤️❤️❤️👍️👍️👍️👍️
भाले जि यो तपाइले गाउनुभएको गितको लय हालसालको लागि चाहिँ मिलेन है यस्तो हुनु पर्ने थियो
पन्चेबाजाले
यस्पाली त मैले बिहेगरे मजाले
बधाई छ भाले भाई ❤❤❤❤
भाग दुइ पानासमा बत्ति बालेको मा आउनु पर्यो
केटीको वास्तविक पीडा जस्तो लाग्यो 😅
Hoho
पबित्र माया पाउदा धोका नदिनु माया पाइन भनेर कुभलो नचिताउनु❤ प्रेम प्राप्ति हो र त्याग पनि हो।
बाध्यता र विवस्ताले सोच जस्तो हुन्न रहेछ जीवन❤...
Um testai xa susmita ko bhanai ta
जोडि यो ठिक थियो
बिचरा सुस्मिताको प्रस्तुतिमा गुनासो पिडा देखियो ❤❤
Congratulations 🎉🎉🎉 भाले ❤❤❤
भालेलाइ धेरै मनपराउदो रैछ सुस्मिता ले वास्तविक गुनासो पोखेको जस्तो देखियो 😂गितको टुक्का मा
शुभ कामना भाले🐔भाई
Nice dohori bro❤❤❤❤❤
सुस्मीता ले सच्चै नै माया गरेको जस्तो लाग्यो मलाइ त किन भने गीतका टुक्का गाउदा पनि मन नै भक्कानियर गीत गाउन नै सकेको छैनन ।केटि अनुहार को हाउभाउ हेरेर तेस्तै लाग्यो यो गीतमा देख्दा त ।
🎉🎉🎉🎉Nice dai hjurr ❤
रौसिवालिले भालेलाई साच्चिकै माया गर्दोरैछ।मैले टिकटकमा रोएको देखेको।अब जे नहुनु थियो भइ गयो ।रौसिवालीले नि नया जीवन सुरुवात गर्नु
Oh ho aayaxaa ❤❤🎉
Nice song 😍😍❤❤🎉🎉
यसरी धोका नदियको भय हुनथे जोडी चाहि इनिसगै मिलथेयो
जोडी यही दुई कै ठीक थियो
शुभकामना ❤️❤️🙏🙏🙋♂️🙋♂️
Nice song ❤
कसो धोका दिन जानेको यार भालेले🤣🤣🤣
आहा सबै जाना ले माया गरिदिनु होला है 🙏🙏🙏🙏🙏🙏
हस हजुर❤❤❤🎉🎉🎉
ATI Sundar geet
सुस्मीता लाई मजाले धोखा भो,अब राम्रो केटा खोजेर सुस्मीता को बिहे गराईदेउ भाले
Khhatra rmaelo nice
philo prem pani tyagna milen ni pa6i jodiyako live dohori ko jodi chai jameko thiyo darsak le man parai diyara to viral bhayaka hun..arko kuro duitai gayak gayika bhaya pa6i jasto roll pani garnu par6...sayad jerry ra shankar ko divorce bhako bhanda bhale le sahi garyo congratulations hamro jawalamukhi 5 dhadinge bhale nabaraj❤️❤️❤️❤️👍️👍️👍️👍️
पानसमा बत्ति बालेको आयो भनेचाहिँ अझ राम्रो हुन्थ्यो
एउटै खोली भैइयो दुई किनार
संगै बगम भनकै थिइन र - भाले !!
बधाई छ धादिङगे भाले
बे गरेपछि भाले खुलेर गाँउन नसक्ने भा रेछ 🤔🤔🤔🤔
❤❤❤❤👌👌👌🇳🇵🇳🇵
🎉🎉🎉😊
भाले देखेर दोहोरी हेर्न आको रौसीवाली रैछ मैले दोहोरी हेरीन यो महिलाको गाएकी मन पर्दैन मलाई👎😗😗😗
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤
Mero dd vina ko ghar bigarna nakhojnu hola please 🙏 sis 💗
सबैलाई सम्झना ❤❤
साच्चिकै धोका पाइछन कि के हो ? 😛😛
❤❤❤❤🎉🎉🎉
वास्तव मा धोका देको हो
❤❤❤❤❤❤
यो बैला र भालेको कहिले लभ नै थिएन
🎉🎉🎉
❤
❤❤❤❤❤🎉🎉🎉🎉
धादिङे भन्दा बबाल दामि पाउछेउ सुस्मिता तिमिले पिर नगर
Khai video ya na
🎉🎉🎉🎉
Nanilai dhokai deko ho ta Hamra Jilla Basile geetle tw testai modalyotw Anyway don’t worry nani
❤❤❤❤❤