पाँचथरमा यो के भयो हेर्नुहोस.. पुरै गाउँ रुवाबासी Bhagya Neupane pachthar update

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • Host- Bhagya Neupane
    #BhagyaNeupaneHelpVideo
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #LIKE #COMMENT #SHARE
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.यो भिडियो तपाईंको मोबाईलमा आयो... यि 4 जनालाई हेर्नुहोला Bhagya Neupane New Video

ความคิดเห็น • 1K

  • @अनिलन्यौपाने
    @अनिलन्यौपाने 5 ปีที่แล้ว +226

    हत्याराहरुकाे पहिचान गरि अपराधीलाई ईन्काउण्टर गर्नुपर्छ,समातेर जेलमा थुन्ने काम बन्द गर्नुपर्छ अब

  • @rajghimire3746
    @rajghimire3746 5 ปีที่แล้ว +69

    हत्यारा हरु लाई झुण्डाएर तडपाई तडपाई मार्नु पर्दछ,!!! जदौ ।

    • @chandrakumarii6415
      @chandrakumarii6415 5 ปีที่แล้ว

      Raj Ghimire

    • @durgagiri5826
      @durgagiri5826 5 ปีที่แล้ว

      teslai pani marnu prxa sabai nepaliko agi

    • @sachincr7306
      @sachincr7306 5 ปีที่แล้ว

      Hatya garne manxe jhuniyara marako raixa vanne kbr sundei xu..

  • @bikashsilwal7315
    @bikashsilwal7315 5 ปีที่แล้ว +67

    अपराधी लाई पनि मार्ने कानुन हुनु पर्छ अनि बल्ल हत्या हिम्सा रोकिन्छ

    • @bahadrsingrawat4386
      @bahadrsingrawat4386 5 ปีที่แล้ว

      Bikash Gaule papi chailai dhirai duhka dinu parxa

  • @magarketo3810
    @magarketo3810 5 ปีที่แล้ว +1

    सही हो छिटो भन्दा छिटो कार्रवाई हुनु पर्छ यस्ता हत्ररा लाई

  • @dpghrmogo4831
    @dpghrmogo4831 5 ปีที่แล้ว +36

    किन यस्तो😢😢
    के हामीमा मानवता छैन
    निकै दुःखदायी घटना
    चाडो हत्यारा पत्ता लगाएर टुडिखेलमा फासी देईयोस
    कुनैपनि कोणबाट राजनीतिकको खेल नहोस

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 ปีที่แล้ว +1

    दुख खबर चाडै हत्यारालाई चिनु परो तेस्लाइ नि फाँसी दिनु परो नेपाल सरकार्😭😭😭😢😢😢😢😢😢

  • @anmolsky4848
    @anmolsky4848 5 ปีที่แล้ว +31

    हत्यारालाई फाँसी दिनै पर्छ अब उखाने ओलिले नेपालमा फाँसी दिन्ने कानुन ल्याउनु पर्छ

  • @saaharabaglung6135
    @saaharabaglung6135 5 ปีที่แล้ว +42

    भाग्य न्योपाने साथ दिने यहाँ हाजिर हुनुहोला देश लागि नयाँ नयाँ कुरा लिएर अाएका छ। बिदेश रहनु मेरा मित्र जनहरू यहाँ लाईक केमेट गरिदिनुहोला धन्यवाद

  • @gfigggfshfg8420
    @gfigggfshfg8420 5 ปีที่แล้ว +26

    मनै छिया छिया भयो कसरी हत्या गर्नसक्छ मान्छेले मान्छेलाइ 😭😭हत्यारा लाई जसरी हुन्छ खोजी गरि हदै सम्मको कारबाही होस

    • @sunillimbu3281
      @sunillimbu3281 5 ปีที่แล้ว

      फाँसी हुनुपर्छ कानुन बन्नुपर्छ।।

  • @jeenaninglekhu
    @jeenaninglekhu 5 ปีที่แล้ว +1

    OMG के भाको होला हाम्रो देशमा अाजभोलि!!!! सारै दुःख लाग्यो!!! उनिहरु को आत्म ले सान्ति पावास् र त्यो हत्यारा लाई सिधै फासि को सजाय होस् त्यो पापिलाइ!!!!😭😭😭👿👿👿👿👿👿👿👿👿👹👹👿👿👿👿😭😭😭😭😭😭👹👺👿😭😭😭😭😭so.said

  • @taraaryal8313
    @taraaryal8313 5 ปีที่แล้ว +3

    राजखान्दान मा घटेको जस्तो घटना भयो छिटो दोसि पत्ता लगाइ ज्यान को बदला ज्यान लिने जो होस् !एस्तो दु:खद खबर मा पनि डिस्लाइक हान्ने कस्ता जनावर होलान् !

  • @thulungsantoshkumar1436
    @thulungsantoshkumar1436 5 ปีที่แล้ว

    हार्दिक श्रदानजली हत्यरालाइ चाँडो भन्दा चाँडो कारबाही होस

  • @dilbahadur9634
    @dilbahadur9634 5 ปีที่แล้ว +30

    यस्ता अपराधीलाई सबै को सामु फासी दिनु पर्छ ।।। rip

  • @gng.sagarmagar3769
    @gng.sagarmagar3769 5 ปีที่แล้ว

    दुखद घट्ना हत्त्यारालाई पत्ता लगाई कडा भन्द कडा कार्बाई होस

  • @prakashsubba254
    @prakashsubba254 5 ปีที่แล้ว +20

    omg कति ठुलो क्षति यस्तो दु:खद घटना हत्यारा लाई फाँसी दे ! 9 जना को ज्यान लिने लाई इन्काउन्टर गर्दा कसो नहोला गोलि हान पुलिस मृत्यु हुने सम्पुर्ण प्रती हार्दिक श्रद्धाञ्जली

  • @ambikaambika2811
    @ambikaambika2811 5 ปีที่แล้ว

    त्यो अपराधी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ अहिले नेपाल मा बाँच्न गार्‍हो भयो हे भगवान

  • @jemslingden7357
    @jemslingden7357 5 ปีที่แล้ว +21

    ओलि सरकारको छाडा पन।।।
    हत्या बलत्कार पनि दुइतिहाइ पुर्याउने पक्का।

    • @shovaramrai7055
      @shovaramrai7055 5 ปีที่แล้ว

      यस्ता जघन्य अपराध गर्ने अपराधी पापी हरु आकाश माथि छुपेको भएपनि जमीन मुनी लुकेको भएपनि खोजीखोजी यो अपराधी हरुलाई फासी दिनुपर्छ !

  • @हाम्रोदेशनेपालप्यारोछहामीलाई

    बिस्तारै चिन्छ्न हत्यारा हत्यारा भेटेपछि जनता को हात मा नेपाल सरकार ले बुजाउनु पर्छ हामी त्यसलाई जिउँदै आगो लगएर मर्ने छु

  • @samirrai788
    @samirrai788 5 ปีที่แล้ว +5

    हत्यारालाई पहिचन गरि जेलमा होईन सिधा इन्काउण्टर गर कि भोलि देखि अरुले यस्तो गर्ने साहस नहोस

  • @machhindrathapaliya1405
    @machhindrathapaliya1405 5 ปีที่แล้ว

    सारै दुख खबर हार्दिक श्रद्धान्जली अर्पण गर्दछु र हत्यारा लाई जती सक्यो चाँडै पक्राउ गरी कारवाही हुनुपर्छ

  • @naturalworld1057
    @naturalworld1057 5 ปีที่แล้ว +11

    साला हत्यारा लाई 3करोड नेपाली को अगाडि ल्याएर जुत्ता को माला लगाएर देश भरी घुमाएर फासी दिनुपर्छ ।
    खै नेपाल सरकार कस्ता सुतेको छ ।
    येस्तो दु:खत खबर सुन्दा पनि 😚😚😚
    उहाँको आत्मा ले शान्ती पाओस् ।😚😚😚

  • @gngn3664
    @gngn3664 5 ปีที่แล้ว

    दुखत खबर हत्याराहरुलाई चाँडै समाति कार्बाही होस मिर्तक हरु को अात्मा ले शान्ति पाउन यहि छ मेरो कामना।

  • @shrik_officialska
    @shrik_officialska 5 ปีที่แล้ว +15

    darbar hattya kanda jastai vayo uff kasto dukhad ghatana kina yesto vairako xa hammro desh ma....hattyara lai fasi dieyos mritak ko atma le shanti paos 😭😭😭😭

  • @joshijanak4963
    @joshijanak4963 5 ปีที่แล้ว

    Bhagya neupane दाई तपाईले भिडियो बनाउनु भएको छ त्यो त एकदमै राम्रो कुरा हो तर जसरी भएपनि अनुसन्धान गरेर हत्यारालाई कारबाही गरेर फाँसीको सजाय हुनुपर्छ नत्र भने हाम्रो देश नेपालमा यस्ता हजारौँ घटना bhaye नै रहनेछन् जसरी भएपनि अनुसन्धान गरेर हत्याराको खोजी कार्य गर्नुपर्नेछ र पुलिसहरुले पनि आफ्नो ड्युटी अनिबारे रुपमा सक्रिय हुनुपर्ने

  • @jitrajrai4565
    @jitrajrai4565 5 ปีที่แล้ว +6

    चाडो भन्दा चाडो हत्यारा पत्ता लगायर मृत्यु दन्डको सजाय होस
    मृत्त आत्मा हरू प्रति श्रदान्जलि

  • @savanahiimbo7969
    @savanahiimbo7969 5 ปีที่แล้ว

    छिटो भन्दा छिटो हत्यार पतालौनू परो र अब नेपाल्मा फासिको कानून छिटो बनाउनू पोरो सर्खार फासीको कानून नबनाएन् जेल् अपराधिको बिग्बिग्ती हटला जाई लागेन नर पिचास्हर्लाई फासिनै हूनू पर्छ

  • @sakshamsharma5826
    @sakshamsharma5826 5 ปีที่แล้ว +3

    अति दुख लायो ! हत्यारा लाई छिटोभन्दा छिटो समातेर ! सिधै इन्काउन्टर गर्नु पर्छ !

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว

    एस्ता पापि नालायक अपराधिलाइ छिटाे भन्दा छिटाे पत्ता लगाएर इन्काउटर गर्नु पर्छ ।। मिर्तु अात्माहरुमा हार्दिक नमन।अात्माले वैकुण्ठ मा बाँस पावाेन😢😢

  • @merymery1837
    @merymery1837 5 ปีที่แล้ว +18

    कुन पापि रहेछ हेभगुबान तेस्कोनि पुरै परिवार सिदिउस बिचरा छ बर्षको बच्चानि छोरेन

    • @setusingh6475
      @setusingh6475 5 ปีที่แล้ว +1

      यस्ता हत्या गर्ने हत्यारा लाइ कडा भन्दा कडा सजाय होस फासिको सजाय हुनुपर्छ हत्या उसलाइ छिट्टै साबजानिक गरनु पर्छ

    • @neenaranapraja
      @neenaranapraja 5 ปีที่แล้ว

      tyhi ta bichara sanu bhai bahinilai pani chhodena bhanya.😢😢😭😵😵

  • @sunillimbu3281
    @sunillimbu3281 5 ปีที่แล้ว

    फासिको सजाय हुनुपर्छ यो कानुन बन्नुपर्छ नेपालमा।नत्र यस्तो घटना भइरहन्छ।।।

  • @abhisheknepal9502
    @abhisheknepal9502 5 ปีที่แล้ว +13

    Kasto alaxini sarkar aayexa hatya ra baltkar dekhi kehi sunna payena

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 ปีที่แล้ว

    अत्तिनै दुखत खबर मनै स्तब्ध भएको छ ।अपराधी चादै पत्ता लागोस र कडा सजाय होस ।मृत आत्माहरु लाई सान्त्ती मिलोस हार्दिक श्रद्धाञ्जली ।।

  • @gyanugurung7611
    @gyanugurung7611 5 ปีที่แล้ว +11

    हार्दिक श्रघ्दान्जली 💐 ओम अमि देवाह्री 🙏🙏

  • @premkomar4558
    @premkomar4558 5 ปีที่แล้ว

    पत्तामात्र लाग्याेस सिधा ईनकाउन्टर हुनुपर्छ

  • @IWANGMASMOM
    @IWANGMASMOM 5 ปีที่แล้ว +9

    Hardik sradanjali
    Jab samma fashiko sajay hudaina tab samma yasto ghatana vai rancha

  • @karankunjeda4482
    @karankunjeda4482 5 ปีที่แล้ว +1

    Tes hatyaralai khoji khoji fasi dinus bhageji sathadinus Hardik srdanjali

  • @balrai5852
    @balrai5852 5 ปีที่แล้ว +15

    First like m watching from uas.

  • @chabimayashankar3824
    @chabimayashankar3824 5 ปีที่แล้ว

    जोबि छ हत्यारा तेस्लई चाडै कार्भाई होस्

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 ปีที่แล้ว +6

    हे भगवान यो के हुनलागेको हो हाम्रो देशमा जोसुकै भए पनि कडा भन्दा कडा कार्वाही गर्नुपर्छ ।

  • @damaigurungkhorla8183
    @damaigurungkhorla8183 5 ปีที่แล้ว

    पक्कै पत्ता लाग्ने छ एक दिन एक दिन कहाँसम्मको अपराध हो हामी सबैले देख्न पाउ अपराधीलाई र फासी होस

  • @RoshanSingh-tn8xm
    @RoshanSingh-tn8xm 5 ปีที่แล้ว +6

    Nepali police kata mareko x :juwa tash khelne lai ta yekdam pacreko hunx""""

  • @krishnakhan2901
    @krishnakhan2901 5 ปีที่แล้ว

    हत्यार छिटो पत्ता लगाउनु पर्यो पुलिस प्रससन नालायक

  • @biswasgrg5741
    @biswasgrg5741 5 ปีที่แล้ว +7

    What happened in Nepal???
    Please KP OLI DO SOMETHING AND DON'T STAY LIKE BLINDLESS.
    JUST GIVE THEM JUSTICE.
    USELESS..kp Oli
    May you all rest in peace. 😂😂

  • @adityakcfromuaebiplobisgoo1447
    @adityakcfromuaebiplobisgoo1447 5 ปีที่แล้ว

    Bhagya Neupane Dai good

  • @kopilakuwor7426
    @kopilakuwor7426 5 ปีที่แล้ว +5

    हे सरकार त का छस्
    र किन मौन छस्
    यो नेपालमा के हुन आटेकाे हो
    मान्छे मार्नलाई किन सामान्य हुन थाल्यो
    तेरो हातमा त power छ नि किन मौन बस्छ्स😈😈😈😈😈😈😈😈

  • @durjanmagar2070
    @durjanmagar2070 5 ปีที่แล้ว

    भाग्य दादा पाँच थर मा जानू परेयो भन्ने जति यता हाजिर हुम

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +7

    अब जस्ले हत्या गर्यो त्यो मान्छे लाई पक्राउ गरेर तेस लाई पनि जुन परिवार लाई जसरी मरेयो तेसारी नै त्यो कुता य कुतानी लाई पनि तर्पाई तर्पाई मर्नु पर्छ आब

  • @bharatbahadur392
    @bharatbahadur392 5 ปีที่แล้ว

    यो हत्याकाण्डको घोर भत्सर्ना गर्दछु र हत्यारालाई चाडो भन्दा चाडो पत्ता लगाई फाँसी दिइयोस् फाँसीको शुरुवात यही पाँचथरबात होस्।

  • @meenarai3721
    @meenarai3721 5 ปีที่แล้ว +7

    Yo hatyra lai fashi hunuparxa Nepal sarkher I herdai xa

  • @shyamdhakal9948
    @shyamdhakal9948 5 ปีที่แล้ว

    हार्दिक श्रद्धान्जली!! घाइते बहिनी को सिघ्र स्वास्थ्य को कामना,, यथासिघ्र छिट्टै हत्यारा पहिचान गरि कार्वाही होस्। हाम्रो देशको कानुन नै कमजोर र पैसामा बिक्ने भएर नै दिनप्रति दिन हत्या हिम्सा, बलत्कार बढ्दै गाको छ। समयमै ध्यान जावस सम्वन्धित निकायको।।

  • @manslnghdhamlmanslngdhaml3419
    @manslnghdhamlmanslngdhaml3419 5 ปีที่แล้ว +3

    हामो नेपाल मा पनि यस्ता पापी हरु पनि बस्ता रहेछन् त्यस लाई खोजेर पिस पिस बनाएर मर्नु पर्छ 😔😔

  • @The-Public-Mike
    @The-Public-Mike 5 ปีที่แล้ว +2

    कस्तो दु:खद खबर

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 ปีที่แล้ว +3

    ती कुकुर हत्यार हरु लाई अब बीच बाटो मा ल्याएर फासी दिनु पर्छ ??

  • @b-samp9063
    @b-samp9063 5 ปีที่แล้ว

    सरकार न्यायक्षेत्रमा धेरै हदसम्म चुकिरहेको छ त्यसै कारण यस्ता अपराधिक घटनाहरु दिनानुदिन बढ्दै गइरहेको छ।पम,राप भनौँदाचाँहि पालैपालो विदेश भर्मण गर्दै ठीक्क।

  • @ankusharma2538
    @ankusharma2538 5 ปีที่แล้ว +6

    Kait marxa hau manxe hau npl🇳🇵🇳🇵🇳🇵🤦‍♂️🤦‍♂️🤦‍♂️😈👿👿👿 hoit

  • @dineshbudathoki8003
    @dineshbudathoki8003 5 ปีที่แล้ว

    नेपालको अन्धा कानुनको कारणले गर्दा देशमा मनपरि हत्या बलात्कार चोरी ठगी चलेको छ।

  • @k.c.bibash2929
    @k.c.bibash2929 5 ปีที่แล้ว +3

    Mritak prati hardik shraddanjali.....hatyara patta layera phasi dinu parxa

  • @हाम्रोनेपालहामिनेपालि

    हैट के हुदै छ हो नेपालमा

  • @sushmarai7361
    @sushmarai7361 5 ปีที่แล้ว +4

    Omg so sad

  • @acerbicmanagementservices581
    @acerbicmanagementservices581 5 ปีที่แล้ว +1

    Oh no iam crying

  • @anurairaianu2364
    @anurairaianu2364 5 ปีที่แล้ว +4

    Omg 😭😭

  • @sahakaribala2872
    @sahakaribala2872 5 ปีที่แล้ว

    हत्यारालाई छिटै फाँसी काे सजाय दिनु प्रछ र कानुन बनानु प्ररे सरकार

  • @छोराप्रनिश
    @छोराप्रनिश 5 ปีที่แล้ว +5

    Rip😂😂😂

    • @gyanbahadur65
      @gyanbahadur65 5 ปีที่แล้ว +1

      yo ghanta afanatai bata huna sakxa turunatai tailim parapta kukur lagaer anusandan garnu perchha

  • @Sameer-pk4lu
    @Sameer-pk4lu 5 ปีที่แล้ว

    हत्यारा लाई खोजी गरेर कडा भन्दा कडा कामकारबाही होस

  • @sankarkc6410
    @sankarkc6410 5 ปีที่แล้ว

    यश अघिका बलात्कार र हत्याकान्डहरुको छान्बिन र दोसिलाइ कार्वाही गरेकोभए यो घटना घटनेथिएन ।

  • @RajendraRajendra-ls9ls
    @RajendraRajendra-ls9ls 5 ปีที่แล้ว

    Very good dada yasta news📰 des bides ma jankari gara ko ma hatyara lai fasi hunxa PM .oli

  • @daimondrokaya.xettri1626
    @daimondrokaya.xettri1626 5 ปีที่แล้ว

    यदि हत्यारालाइ फाँसीको सजाय नहुने हो भने हाम्रो नेपालमा यस्तो घटना घटी रहन्छ अब हामी सब नेपाली ले नै मिलेर फासिको सजाय दिनु पर्यो यो सरकार ले केही गर्न सक्दैन सुन्न पनि नसकिने घटना भइराको छ यो सरकार किन चुप छ हे भगवान Rip

  • @giriraj2708
    @giriraj2708 5 ปีที่แล้ว

    हत्यारा लाई छितै पता लगाएर सिदै ईन्काउन्तर गर्नु पर्छ नेपाल सर्कर के भहिराछ नेपाल मा

  • @mijanmijeena7322
    @mijanmijeena7322 5 ปีที่แล้ว

    हे भगवान यो के देख्नु परेको यो पापी हरुलाइ छिटो भन्दा छिटो पत्ता लगायर फासी दिनु पर्छ

  • @postarabinmagar2115
    @postarabinmagar2115 5 ปีที่แล้ว

    हत्यारालाई समाएर जिउदै कोखा बाट दुलो बनाएर आन्द्राभुडि बाहिर निकाल्दै मुटु बाहिर निकालेर घाम्मा सुकाउदा पनि उस्लाई सजाय पूरा हुदैन र पिडितले न्याय पाउदैन । हाल साउदि बाट, साउदिकै जस्तो बदलाको बदला जस्ताको त्यस्तै सजाय दिने कानुन हुनु जरुरि छ

  • @ashokbhandari1846
    @ashokbhandari1846 5 ปีที่แล้ว

    अति नै भयो नेपालमा बलत्कार हत्या काण्ड अब सिधै गाेलि ठाेक्न पर्छ सुतेको सरकार अब उठ अन्याय काे बिरुद्ध ✊✊✊

  • @reshammagar8914
    @reshammagar8914 5 ปีที่แล้ว

    हत्तेरा हरु यसरी नै हत्त्या गर्दै फरार हुने र नेपाल सर्कार्ले हत्तेरा लाई फासिको सजाय नदिने हो भने यस्तो घटना सामानय नै हो मेन कुरो त हत्तेरा लाई फाँसी हुनु पर्छ m.r भाग्री जि

  • @rajrayamajhi9658
    @rajrayamajhi9658 5 ปีที่แล้ว

    जेलथुन्ने काम नहोस सिदैईन्काउनटर गर्नपर्छ है नत्रफेरि सधैभरि दोहोरिन सक्छ

  • @onlinenewsnepal2357
    @onlinenewsnepal2357 5 ปีที่แล้ว +2

    नेपालमा किन यस्तो भयोको हो हँ

  • @amrithsunaramritkc4869
    @amrithsunaramritkc4869 5 ปีที่แล้ว +1

    Omd

  • @tilakbabupun9949
    @tilakbabupun9949 5 ปีที่แล้ว

    Mitrak haruko atma le swargako ramro bash milosh ahi xa mero suvakamana

  • @SurajSharma-ej7ge
    @SurajSharma-ej7ge 5 ปีที่แล้ว

    dukha lagyo yo khabar le uni haruko aatmale santi paos...ani hatya garne sab papi harule sajay paunu parxa...

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว

    अब्मो के हुदैछ हाम्रो नेपालमा। त्यो अपराधी हरुलाई खोजी गरि फाँसी दिनु पर्छ।

  • @fatimafatima9035
    @fatimafatima9035 5 ปีที่แล้ว +1

    Vagge Sar piz nawalparasi gaidinun babu ram khatriko 1 video banai dinun piz sarai pida ma xa

  • @lalkarki8526
    @lalkarki8526 5 ปีที่แล้ว

    दुखत घटना सुनियो यो कुनै जान बुजजेको या कुनै रिसिबेले हुनुपर्छ यो।र यी हत्यारा लाई यस्तो कार्बाई होस्।कि जुन हत्यारा लाई जेल हैन सिदै सुट गर्नु पर्छ ॥

  • @surajtmg4707
    @surajtmg4707 5 ปีที่แล้ว

    हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाएर तेस्लाई नि फासीको सजाय हुनु पर्छ|

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 ปีที่แล้ว

    लाउ लाउ खाऊ खाऊ भन्ने उमेर मा बिचरा आज अचानक हामि र मातृ भुमि बात सदा का लागि कहिलेई नआउने गरी बिदा हुँन बाध्य मृतक समस्त मा हार्दिक श्रदांजली र सोक सन्तपड आम परिवार लाई म यो भन्छु की हत्यारा लाई जुमरा खोजे जसरी पापिको खोजि कार्य जारी गर्नु म चाइ भारत देखि /

  • @lilidarai1814
    @lilidarai1814 5 ปีที่แล้ว +1

    Hardik sradanjali yo papi haru lai chito bhnda chito pakrina safal hos police haru 😢😢😢😢😢😢

  • @KumarKumar-li7hb
    @KumarKumar-li7hb 5 ปีที่แล้ว

    Hardik sardanjali yoghatanako sattya tathya xito pattalagai kanunikar bai hosa

  • @kalambahadursaud660
    @kalambahadursaud660 5 ปีที่แล้ว

    दोसिलाइ कारबाहि होस छिटो भन्दा छिटो

  • @dipeshbohara694
    @dipeshbohara694 5 ปีที่แล้ว

    साला हत्यारालाई छिटो फासि लगाउनु पर्छ good bhagya Neupane daju

  • @jhapalinanu9833
    @jhapalinanu9833 5 ปีที่แล้ว

    हे भगवान के हुन आट्यो हाम्रो देसमा मृतकहरु प्रति हार्दिक श्रदान्जलि😢😢अब हाम्रो देसमा फाँसी कानुन हुनै पर्छ हरेक हत्याराहरु धरौटी फुरौती भन्दै छोडिएर नै हो आज हाम्रो देसमा यति धेरै ब्याक्तिहरुले ज्यान गुमाईरहेका छन

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว

    येयो मिलेको हुन पर्छ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 5 ปีที่แล้ว

    राजा वीरेन्द्र सब परिवार मरेको कहाली लाग्दो नेपालकै ठुलो घटना पछि को यो दोश्रो ठूलो घटना हो!रात भरी त्यतिका रगत बगेर, दुखाइ सहेर पनि बिचरा बाँच्नु ठूलो कुरो हो! सरकारले यो बैनीलाई तक्मा र ठूलो धनले विभूषित गर्नु जरुरी छ!भगवानले बचायो.... सबैको आत्माले शान्ति पाओस्!

  • @sunillimbu3281
    @sunillimbu3281 5 ปีที่แล้ว

    Tatttato खबर अझै भित्री अनुसन्धान गरिदिनु होला।प्रहरिका आशा मरिसकेको छ यो देशमा।।हत्याराहरुलाई कारवाहि फाँसी होस।।

  • @user-zt2nm8kt7m
    @user-zt2nm8kt7m 5 ปีที่แล้ว +1

    हत्यारा लाई सिधै फासी दे

  • @183Astropankaj
    @183Astropankaj 5 ปีที่แล้ว

    याे सरकार काे निकम्मा पन हाे पुलिस पनि बिकाउ छ। सरकार ले सिह दरवार वेच्नमा तल्लीन छ। विखण्डन कारि तत्वले हुनुपर्छ याे हर्कत गरेकाे। याे सरकारकाे विकल्पमा नागरिक सरकार वनाउन जरुरिछ। हिन्दुराज्य र राजतन्त्र विना नेपाली मरि रहन्छन् । याे सालमा यस्ता हत्या धेरै हुन्छन् । यो घटनाका दाेसि पनि समात्देन सरकार ले। लेखेर राख ।

  • @maheshmishra8721
    @maheshmishra8721 5 ปีที่แล้ว

    bad news सरकार ले छिटोभन्दा छिटो छानबिन गरि कानुनी दायरा मा ले होस अनि हत्या रा लाई कडा भन्दा कडा कारबाही हुनु पारो निर्मला पन्त को जस्तो केस हुनु भएन येदि जनता को सर कार हो भने नत्र भने यो सरकार केहि काम मा सफल छैन

  • @damodarbaral6883
    @damodarbaral6883 5 ปีที่แล้ว

    Haardik sardhanjali k hudai xa hamro Nepal dherai dukha ko kura 😥😥😥😥😥

  • @tarasubba8229
    @tarasubba8229 5 ปีที่แล้ว

    Oh lord ke huna lgyo nepal ma,😢 pakkai pany manche manche ma mara mar ra atma hatya garwone bad spirit paseko cha!! Save us lord 🙏🙏

  • @tmgprince3153
    @tmgprince3153 5 ปีที่แล้ว +1

    आपराधि लाई फ्यासी र सिदै इन्काउन्टर नगरेमा नेपाल मा कहिले पनि नरोकिने भो अपराध जो भए पनि आपराधिलाई चाडै समातेको खबर सुन्न पाउ।।

  • @shyamsunuwar9343
    @shyamsunuwar9343 5 ปีที่แล้ว

    थुक्क नपुंसक सरकार बिगतका हत्यारा हरुलाइ कुनैपनी कडाइका साथ कार्बाही गर्न नसनुको अर्को परिणाम आज फेरि यो नरसंहार देखा पर्यो सत्तामा बसेका नालायक हरु तिमिहरु कार्बाही गर्न सक्दैनोउ भने अब के हामि जनतानै उत्रिनु पर्ने होत मैदानमा नाङ्गो खुकुरी लियेर ???

  • @yanukakarki9165
    @yanukakarki9165 5 ปีที่แล้ว

    सबै भन्दा ठूलो घटना के भको हाम्रो पाचथर मलाइ त पत्याउनै गाह्रो भयो एकपटक त हे भगवान हत्यारा पता लगाउनु पर्छ।

  • @gurungprakash9866
    @gurungprakash9866 5 ปีที่แล้ว

    अब नेपालमा फासिको सजाय हुनु पर्छ र हत्यारालाई मृत्युदन्ड दिनु पर्छ।

  • @nickydeals4596
    @nickydeals4596 5 ปีที่แล้ว

    के दुसमनी होलार बिचरा ति बाल बालिका को के गल्ती होलार अपरादी लाई कदा कारबाई होस