Comedy Champion Season 3 || Episode 3 || Physical Audition
ฝัง
- เผยแพร่เมื่อ 21 ก.พ. 2024
- Comedy Champion Season 3 || Episode 3 || Physical Audition
After a super successful Season 1 and 2 we are back to sweep you off your feet and make your stomachs ache.
Comedy Champion Season 3!
The judges for the show are Legendary Artist Santosh Pant, Popular Stand-Up Comedian Manoj Gajurel, Celebrated Director Pradip Bhattarai, and Talented Actress Reecha Sharma hosted by Prominent VJ Rima Bishwokarma and Mexam Gaudel
It's a Three Production Presentation.
Watch Full Episodes of Comedy Champion Season 3 only on Kantipur TV and OSR Reality.
Director
Bishal Bhandari
Producer
Bishal Bhandari
Hari Prasad Bhattrai
Sagun Pandey
Hiran Kumar Basnet
Executive producer
Keki adhikari
Rima bishwokarma
Host
Rima Bishwokarma
Mexam Gaudel
Post Production Head
Himal Joshi
Dop
Shivram Shrestha
Camera Cheif
Amrit Sunuwar
Cheif Assistant Director
Babu Surace D.C.
Assistant Director
Pawan Bhattrai
Sushant Basyal
Creative Team
Pujan Adhikari
Adarsh Mishra
Prabhat Lama
Administration : Shagun Pandey
Finance Head : Hiran Kumar Basnet
Production Head :Tushar lamsal
Editor
Ram Tamang
Manish Shrestha
Colourist
Shyam Kunwar
VFX
Rajesh Shah
Sound
Ra Praveen
Publicity Designer
Ujjwal Shrestha
Stylist
Sony Sinjali Magar
Recha’s Makeup
Jyoti Limbu
Set
Binod Pokharel
Office Assist
Devi Ugarkoti
Production Assist
Bimal Basnet
Broadcasting Partner
Kantipur Television HD
Digital Partner
OSR Digital
Legal Advisor
Manoj Kumar Chaudary
Auditor
Sagar Poudel
Vehicle
Kiran Thapa
A THREE PRODUCTION PRESENTATION
#osrreality #comedychampions3 #ccs3 - บันเทิง
श्री स्वस्थानी माताले सबैको रक्षा गरुन्। सबैको जय होस्। दुख कस्ट कसैलाइ नहोस्
मेक्समलाई मन पराउनेहरु हाजिर हुनुहोस् ! है!❤❤ रिमाको चटक ठिक लागेन!
Hawa natak ho just for TRP
@@critique137 TRP ko matlab vanata k ho ??😃😃😃😃😀😀😀😀😀 hawa ma bolne yesto entertainment show lai naramro vandine
रीमा आउट
हामीलाइ मेक्सम चाइयो
@@user-qv7wo6vk8p tw ko hosh rw rima out vanne aaukat her aafno 😃😃😃😃
याे नाैटकीलाई बहिस्कार गराैं...Love you meksam ❤️ अर्काे भागमा मेक्सम अाएन भने याे कार्यक्रम हेरिदैन 😭
थुक्क रिमा आफ्नो औकात देखियो कमिडि भनेको हास्न लाई हो मेकसमले बोलेको दर्सकलाई झन रमाईलो दिनु थियो तर रिमाको औकात थुक्क
नौटंकि आइमाइ
Scripted ho , दर्शक लाई तान्न को लागि गरेको नौटंकी फन्डा हो, जाना जान झगडा गरेको जस्तै हो के
Sala ghamandi aaimai
मैले त नहेर्ने निर्णय गरे है। त्यो सुड्डीको त्येत्रो घमण्ड 😖😖😖
मेक्सम आएन भने कमेडि च्यम्पियन नहेर्ने जति हजिर हुम त❤❤
👋👋👋👋👋
👋👋👋
🖖🖐
👋👋👋
सबैको दिन एकपटक आउँछ । मेक्सम सही छन् ।
एउटा कमेडी को होस्ट भएर एउटा कमेडी होस्ट ले गरेको रोष्ट सहन सक्ने क्षमता थिएन भने किन यो ठाउँमा हुनुहुन्छ ❤i love you मेक्सम दादा ❤तर हजुर ले लास्ट मा भन्नु भएको लाइन याद छ मलाई एक दिन सबको दिन आउँछ रीमा एकदम बेस्ट थियो don't worry ❤नेपाली दर्सक हुनुहुन्छ साथमा जय कमेडी ❤🎉
scripted ho k ko serious vairako hola 😁
Behind the scenes herda hunxa its scripted
mexam is bst sahana na sakne yasto rost program ma kna basnu xode vaigo
Yaslai prank vandeko vaya saknthiyo
Scripted ho damna. Maxn USA tour gako chha, tyasko lagi ali milayeko ho. Aba arko episode ma Maxm hudaina, tyaha farke pachhi pheri script milayera entry garaunchha
खत्रा लाग्यो रिमा र मेक्समको स्क्रिप्ट😂😂😂😂😂 आर्को हप्तासम्म दर्शक तान्नै पर्ने उपाय
केटिले आफ्नो आवसेक पर्दा मात्र हो केटासग हिमचिम गर्नि ॥ रिमालाई अरुले तपाईं भनुन वा न भनुन उहाँ आफुले आफैलाई मपाई मानि रनु भाको देखियो ॥ मेक्सम जि हिरो👌👌👌
यो रीमा लाई हेर्न आको हैन हामी
कमेडी च्याम्पियन हेर्न आको
हेर्ने सबै दर्शकले मेकसम्लाई मन पराउन
थाले पछि यसलाई रिस उठेको
Ho ta kati dherai ghamandi dhoti KO topi tuppi ma puge paxi yastai ghamanda aauxa
मेक्सम ठिक गर्नुभो मैले अब के हुन्छ भनेर सोचिरहे र सो छोड्नु राम्रो त्यो अहंकार वाली बिस्वकर्मा सङ्ग खासै तपाईंको जोक बुझ्ने क्षमाता छैन ठिक गर्नुभो लभ यु मेक्सम 🎉🎉🎉 be strong 🎉🎉🎉bro
सहि हो
Sahi hore parank pani na bujhni,
रिमाको बढी नाटक भो अहंकार भो मेकसम ले जोक गरेकै हो हामिले मेक्सम मन पराउछौ नेक्सम ग्रेनाइट हो रिमा सिसा हो To be strong meksam we are with you.🎉🎉🎉
Sathi prank ho k
शान्ति अधिकारी, कर्णालीबाट (उत्कृष्ट प्रदर्शन)...
Excellent ❤...
सबै भन्दा पहिला कमेडी च्याम्पियन आयोजक परिवारलाई धेरै धेरै धन्यवाद छ। देश तथा दश बाहिर बाट सहभागी भएर कमेडी गरेको देखियो । सबैको कमेडी राम्रो छ तर सबैले सम्मान र गर्व गर्न लायक कमेडी शान्ति अधिकारीको छ सलाम छ शान्ति अधिकारीलाई । वर्तमान समयमा देशको भाषा संस्कृतिक भुलेर छाडा संस्कृति र भाषा मौलाउँदै गरेको समयमा कमेडीकाे माध्यमबाट आफ्नो देशको भेषभूषा संस्कृति र उत्पादनलाई नभुलौ भन्न गर्भिलाे सन्देश दिनु भएको छ । हार्दिक बधाइ छ । आगामी दिनमा पनि शान्ति जिको कमेडी हेर्न पाउँ शुभकामना छ।
HAhaha रिमा र मेकसम दुई जानाको झगडा ले अर्को एपिसोट हेर्न बाध्य बनायो 😂😂😂❤❤
Prank ho 😂
कमेडी गरेको हो कि साँच्चिकै झगडा गरेको हो त्यो थाहा भएन तर "रिक्सम" नाम चैं बडो राम्रो लाग्यो।😂😂
Men like you are giving chances to the useless and nonsense women like Rima .
Jhagadai jhagada ma Yeti Kai love parla vanne por dui jana ko😂
Hawa natak
मेकसम गौडेलको कमेडी गर्ने बानीले सायरी गर्यो राम्रो थियो। तर रिमा रिसाएको फितिक्कै मन परेन यिनलाई सधैभरीका लागी बहिष्कार गरौॅ !!
Scripted ho k serious vaira hola 😁
Scripted ho bro tyo 🤣
अब कमेडी चेम्पियन नहेरे नि हुन्छ
prank ho k
prank bhandai aauxe rimu baby😂😂
अनुहारको हाँसो कहिल्यै न खोसियोस्,
रुन त जिन्दगीले जन्मदै सिकाएको छ ।।
मलाई मेक्सम् सर को कमेडी मन पर्छ उहाँको सायरी मा जिस्किने बानी छ यो कमेडी च्याम्पियन हो
यसमा त ख्याल ठट्टा त भई हाल्छ यो कुरा रीमा जी ले बुझ्नु पर्छ
अर्को हप्ता मेक्सम सर चाहियो
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵जय कमेडी
😂😂
फ्लप कलाकार भयर कमेडि पचेन रिमा लाइ चिन्ता नगरा मेक्सु 😊😊
😂😂😂lol😊
दर्शक तान्ने चकट यार किन nabujeko?😅😅
32:56 आफ्नै गाउँ घर र समाजको पीडा झल्काउने शान्ति अधिकारी ज्यू को प्रस्तुति एकदम मर्मिक र मनमोहक लाग्यो, यस्तै कला फेरिपनि हेर्न पाइयोस्।। शुभकामना आगामी प्रस्तुतिको लागि हजुरलाई 😊😊
Sachikai salam xa yar
Golden Kee paunu parne santi ji le❤❤❤❤
Prakriti.giri.lai.chai.leunai.parxa
रिमालाई आउट गरौं! यसको नाटक बढि भयो!!
यो लास्टमा आयर रिमाको उताउलो पन ठिक लागेन मान्छेको घमण्ड धेरै दिन टिक्दैन रिमा जि 💪🙏
😂😂😂😂😂😂😂😂lol
Mexam Is Always King ❤
सान्ती अधिकारीजीको प्रस्तुती मीठो।
वाह वाह शान्ति ज्यु का प्रस्तुतिले साह्रै मन छोयो ।
यस्तो खालको प्युर अर्ग्यानिक मनमोहक मार्मिक आउँन पर्छ ।।
अन्तको सिन रिमा र म्याक्सिमको सामान्य वादविवाद कतै प्र्याङ्क मात्र हो कि जस्तो लाग्यो भिउज कमाउन वा सो दर्शक मनोरञ्जन गराउँन प्रयोजन ।।।
👏👏👌👌👍😂😂😂
Hats off Manoj sir for your questions in different languages. wow !
Mexam is more fun.😊 we need him.
यदि मेक्सम नभए मैले चाहिँ Comedy champion नहेर्ने निधो गरे।🙏
कर्णाली को आर्गानिक प्रस्तुति एक्दमै दमदार थियो। खासमा गोल्ड्न कि पाउने प्रस्तुति थियो तर त्यहाँ न्याय भएन।
भगवान बौद्धको आशीर्वाद सबैलाई ❤❤
बिश्वभर छरिएर बसेका हामी नेपाली भाषिले माया गरौं❤❤❤🇳🇵🇳🇵🇳🇵
शान्ती अधिकारी को प्रस्तुती फेरी पनी हेर्न पाऊनु पर्छ🎉🙏👏
लाष्टमा मजा आयन हासाेलाई हासाेमा लिनु रिमा जि मेक्सम ❤❤❤❤
कमेडी नहोला तर यथार्थ यहि नै ओ आजको नेपालको वास्तविकता । हामि आफ्नोलाइ भन्दा विदेशीलाई बढी प्राथमिकतामा राख्दैछ्ौ. कर्णालीको आमालाई हार्दिक धन्यबाद
यो comedy show ho yasma comedy पचाउन न सक्ने हेर्दा र यो शोव मा काम पनि नगर्दा better जस्ले comedy पचाउन सक्दैन त्यो कसरी होस्ट हुन्छ? ।। यो तिम्रो सानो opedent ले गर्दा मेकस्मको जिन्दगीमा थोरै भए पनि बाधा पर्न सक्छ अलि सोचेर बोल्ल रिमा अलि ओवेर smart भयौ ।।।🎉
कर्णालीकि आमाको प्रस्तुतिले हासो हैन यथार्थ बोकेको कन्टेन्ट भएकाले आँखा बाट आँसु आयो। स्यालुट छ आमा ❤❤❤❤❤🙏🙏🙏🙏
Such a well deserving Golden key holder Rupesh Gautam ❤️
Marketing strategy चाहिँ ठीक छ 😂😂
हुनत म जातीय तिर जान चाहान्न तर पनि बुडापाकाले भन्थे जति जे गरेनी जात जनाई हाल्छ्न भन्छन तेहि लाग्यो रिमा को त्यो attitude मन परेन यस्तालाई बहिस्कार गरौ मेक्सम be strong
Mexam is more fun we need him
I think it’s prank😂😂
That’s true. She is not a comedian and she should be fired immediately.
@@manjutamang1767100,%
समय सबैको आउँछ ।
कर्णालिकाे अामा कति राम्राे प्रस्तुति दिनुभयकाे छ अागामि चरणकाे लागि शुभकामना
रीमा जस्ती शिक्षत र हाम्रो मन मुटु बसे कि अभिनेत्री तेसरी क्यामरा अगाडी रीसाउदा हामी हरुको मनमा खल्लो लाग्छ तेसैले तेति राम्रो मान्छे रीसाउनु चै भएन है कि हजुर को नराम्रो भाको हामी देख्न सक्दैनौ
प्याज काट्दा जस्तै कुरा काट्दा नि आँशु आउने भए गाँउभरि रूवाबासी हुन्थ्यो हाेला!
अन्तमा मेक्सम र रिमाको संवादले खल्लो बनायो यार! रिमाले ठिकै भनेकी हुन- हरेक ठाउँमा मजाक हुदैन त्यसको पनि हद हुन्छ।उनिहरुको सम्बन्ध नबिग्रियोस हुनत प्रांक हुनपनि सक्छ तर हामीलाइ नरमाईलो लाग्यो।रिमा एउटा शिक्षित केटि हुन होस्टिङ त झन उनको दमदार हुन्छ।मिलाएर बोल्ने गुणले भरिभराऊ छिन उनी र मेक्सम नयाँ हुन उनले अझ धेरै अध्ययन गर्न जरुरी छ र सिक्न धेरै बाकी छ।सधै जहाँ पनि जतिबेला पनि मजाक ठिक हुदैन भन्ने पाठ सिक्नपर्यो ब्रो ।
yes.
Prank vanne nabujhne le naherda hunxa comedy
कर्णालीको प्रस्तुति अर्गानिक,समाज र देश को यथार्थ चित्रन गरिदियो,मन छोयो 👍️🙏🙏🙏😢
Rupesh ji is best comedian 🎉🎉 best wishes for him lots of love tyo prakriti lai k golden key deko hola hawa haru Rupesh ji le pako key chai khusi lagyo hai
Sabai Vanda ramro comedy ra acting ta rima ra maxsome kopo lagota 😆😆😆😆😆😆😆 prank khatra 😆😆😆😆😆
😂
Real jasto xa🤔 khoi k po ho
rima lai aaudo host ko rupama dekhn naparos
I don’t understand how that young lady deserved golden key.
her figure
@khimprasadgauchan5840 ma ta naherni avha yo show hawadari prashtuti lai golden key
I agree with you, In my opinion she shouldn’t have deserved a golden key. Sarai chitta bujhena yo kura chai
Agree 😑
मैले त त्यस्को स्किप गरेर हेरेको मन नपरेर लास्टमा त गोल्डेन कि पो दिराको
रिमा यसरी रिसाउनु हुदैन,माफी माग्नूपर्छ,मेक्सम संग
यही ब्यु टि-सर्ट वाला भाइ फ़र्स्ट हुनुपर्छ हुनु पर्छ मेरो भविष्यवाणी नत्र कमेडी च्याम्पिएन सिजन ३ हेर्दिनँ 🙏🙏🙏
bishal Bhandari ले दिमाख लगायो नि😂 जे होस अर्को epi 1m sure ho😅 😅 yak patak balen saga ko lafada le ahile mexum ko lafada le😅😅😅
जाबो कमेडी नपच्ने चाई किन आको त कमेडी काे फिल्ड मा ?😅
Right 👍
stand up avision दिएर पनि कर्णालीको प्रतिभा प्रतिभालाई golden कि नदेखेको देख्दा अचम्म लाग्यो
कति राम्री देखिएकी ऋचा दिदि❤
without maxum nothing comedy champion
Prakriti got the undeserving golden key 😂
100%
Ho vanya hawa ma afai hasi hasi payin soltini ley 😂😂
Yo chai hawa nai vayo ramro lai xain yesto jabo lai chai deko xa 😂😂😂
agree
Comedy Champions ho, man lagdi ho. The only female comedian bhandai top 5 samma purauna ber laudainan hawa haru le, voting count dekhaudaina esai pani 😂😂
Rupesh एउटा खत्रा कमेडियन भेटियो ❤
The way Reema gives priority to senior artist Santosh Panta sir.❤
म त लास्टको ईन्डिङपो दाम्मि कमेडि हुनेछ सोचिरहेथे तर जेहुनुथ्यो तेहि भयो । आउदो टप 24 कन्टेस्टेन्ट हेर्नको लागि उत्साहित छु शुभकामना छ सम्पुर्ण पार्टिसिपेटेट् भाई बहिनि हरुलाई ❤❤❤❤❤
अनि कर्णालीको प्रस्तुति🙏
नेपाली भाषा र संस्कृतिको जगेर्ना गरौं🙏
सबै भन्दा शान्ति अधिकारीको दमदार छ
कर्णाली आमाको प्रस्तुति ले आखा रसाय
अनि गिरी चेली लाइ बधाई ❤❤
यो परिस्थिति अलि पहिले देखि नै मलाई पनि मन परेको थियन रीमा जी🎉। मलाई लाग्थ्यो किन देखाउनु पर्यो होला भित्रको सम्बन्ध भनेर तर केही पनि रहेनछ। राष्ट्रिय टेलिभिजनमा कार्यक्रम मा अलि स्वभनिय थियन।❤❤
Good luck for you everyone guys ❤❤❤❤❤
यो कार्यक्रम नै हसाउने हो रोस्ट लाई सहन सकिन्न भने आफै जादा हुन्छ रीमुजि
ekdarm ramro nindra nalagda ei show herxu...mast lagxa....thanks OSR never stop this....10 baje nindra lagna thalo
दामी दामी👍️👍️
सबै contestants हरु एक सय एक टकडा राम्रा छन्।
Ek dam man parne line:-SABAI KO DIN AAUCHA👍👍👍👍👍👍👍
Comedy ले मात्र नचले पछि अब prank भिडियो पनि हाल्नु पर्ने भएछ।OMG
रुपेस गौतम 🎉🎉🎉 हजुरलाइ बधाई छ।।।🙏🙏🙏
रिमा ले यस्तो चाहिँ नगर्नु पर्ने हो कि त गर यो सो कि म गर्छु हरे रिमा भन्दा अरु ले सो चलाउन र गर्न नै न सक्ने हो र आज हेपेको मेक्सम लाई भोलि मान गरेर सम्बोधन गर्नु पर्ला रिमा ख्याल गर्दा हुन्छ दिन सबै को आउँछ।
Prank gareko ho bro
अब हास्ने दिन आयो ❤❤❤❤❤❤❤❤
लास्ट मा चाई Bbl भयो yll 😘😘😘
Excellent Show keep it up.
कर्णाली कि आमा पर्ती निक्कै माया ❤जज हरुले भासा बुज्ने त होईनन ❤छ्नोट गर्न ❤तरपनी ह्जुर प्रती उच्च स्म्मान
Rupesh bhai congratulation and best of luck
Karnali Ama show Best love it
जति सुकै जाठो बाहुन को खेदो खन है बिभेदिय जन्तु हरु बाहुन भए नि बिजेता यो जाठो बाहुन हो
Comedi so ho yeti sano Tino pajnu parthyo rimaaaa,,,,,,,hunuta hamro nepalma mahilakoi jith hunxa .Kool boy,,,,,,,
Best top luck all guys
भान्जा श्री अति राम्राे छ ❤❤❤❤❤❤❤
Mexam is heart of this show ❤❣️🥰
wow❤❤
my favorite show
बधाई छ रुपेश भाई गोल्डेन 🔐🗝️ tiktok मा हेरिन्थ्यो अब कमेडी च्याम्पियन मा हेरिन्छ best of luck 🎉
भाइ फुटे गबार लुटे लास्ट मा मजा आएन
मेक्सम्👍️👍️👍️👍️❤️
This episode is interesting comparing 1&2
Waiting ❤
Rima ko attitude alik badi vo my favourite host and comedian Menxam Gaudel always ❣️❣️
Proudly maksam
लास्टमा रिमाको चटक मन परेन
ओइ गोल्डंन कि दे 😅😅नत्र म सिजन ३ हेर्दिन👍👍👍
मेक्सम ❤❤❤
Best of luck
वाव अर्गानिक।।
1:13:54 mimicry king सुबोध गौतमको भाइ जस्तो छ। राम्रो छ ।
Go out Reema ji.. Comedy का लागि मेक्सम नै चाहिन्छ ।
रियलमा जे हुन्छ त्यो हामीलाई मतलब भएन हाम्रो लागि यो कमेडी हो कमेडीमा रिमा रिसाएको मन परेन
Absolutely right khateni raixe
Nice episode 👏
रमाइलो यो 3 episode तर लास्ट को नरमाइलो प्र्यान्क त हैन