गोरे गुरुँगको “हिमालको छोरो”- गुरुँग संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र (भाग-१) !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • This channel has fully copyright for this videos. Any illegal download and upload on other website is strictly prohibited. If found to be so the legal procedure will be conducted under copyright regulation.

ความคิดเห็น • 24

  • @goregurunguk6970
    @goregurunguk6970  3 ปีที่แล้ว +14

    नमस्कार मेरो प्यारो सम्पूर्ण दर्शकबृंद तथा सुभचिंतक साथीभाईहरुमा म गोरेगुरुँगको तर्फ़बाट नमस्कार ! मैले यो चैनलमा मेरो अर्कों पुरानो चलचित्र लिएर यहाहरुमाझ पुन उपस्थित भएको छु ! सधैझै हजुरहरुले यस पटकपनी मलाईं माया र हौसला प्रदान ग़रीदिनुहँछ होला भन्नी आशा राखेको छु !
    कृपया सधैजस्तों यो चलचित्रलाई लाइक शेर अनी कॉमेंट गरी मलाईं अझ हौसला प्रदान ग़रीदिनु होला !
    नमस्कार !

    • @biraj4476
      @biraj4476 2 ปีที่แล้ว

      दाजु नमस्कार । यो चलचित्र र बाचा बन्धन high quality मा उपलब्ध गराइदिन सक्नुहुन्छ?

  • @AmritGhimireOfficial
    @AmritGhimireOfficial 3 ปีที่แล้ว +6

    नमस्कार दाजु हजुर को फिल्म सार्है मन पर्छ ♥️♥️♥️😍😍😍 नयाँ फिल्म को लागि सुभकामना दाजु

  • @Khadkabiraj07
    @Khadkabiraj07 ปีที่แล้ว

    सानोमा बबाल हेरियो गोरे दाजुको फिल्म।
    बाचा-बन्धन बबाल। ❤

  • @abhijit5382
    @abhijit5382 3 ปีที่แล้ว +4

    २०६३ साल मा हेरेको यो फिल्म
    हिन्दी फिल्म क्ऋ र यो फिल्म घर मा हेरेको

  • @amishagurung9520
    @amishagurung9520 11 หลายเดือนก่อน

    Super nice 👍❤❤❤

  • @Sigma_group_221
    @Sigma_group_221 ปีที่แล้ว

    नितान्त गाऊले परिवेशलाई समेटिएको मार्मिक फिल्म निर्माणको लागि हार्दिक नमन दाजु🙏🙏🙏

  • @thamanthapamagar3161
    @thamanthapamagar3161 9 หลายเดือนก่อน

    Nice 👍👍👍 movie❤❤❤❤❤❤

  • @AsmitaKhadka-e4y
    @AsmitaKhadka-e4y 3 วันที่ผ่านมา

    ❤❤❤

  • @rockby7834
    @rockby7834 ปีที่แล้ว

    Nice movie

  • @sagarbc8397
    @sagarbc8397 ปีที่แล้ว

    सहि हो

  • @jevanthapa2287
    @jevanthapa2287 2 ปีที่แล้ว

    Waw kati ramro

  • @anupun8257
    @anupun8257 3 ปีที่แล้ว +1

    So beautiful ❤️

  • @tikasalami8025
    @tikasalami8025 3 ปีที่แล้ว

    अाहा योपो दिन कति रमाईलो

  • @saritadorji9336
    @saritadorji9336 ปีที่แล้ว

    Happy

  • @dilgurung9194
    @dilgurung9194 6 หลายเดือนก่อน

    गुरुङ भाषाकाे चलचित्र गुरुङ भाषामा भईदिए उतम हुन्थ्याे ।बरु सब टाईटल नेपाली अङ्ग्रेजी जे मा भए पनि राम्राे ।

  • @dangimasherpa8105
    @dangimasherpa8105 3 ปีที่แล้ว +1

    यो फिल्म हेरेर हुर्केको मान्छे म

  • @nirajpariyar7188
    @nirajpariyar7188 3 ปีที่แล้ว

    Beautiful movie 🎥🎥

  • @nirajpariyar7188
    @nirajpariyar7188 3 ปีที่แล้ว

    Salut 👏 xa nepali sinama lai

  • @gurungmakaichurum7470
    @gurungmakaichurum7470 3 ปีที่แล้ว +1

    Naya movie chaiyo gore dai

  • @kamansinggurung1914
    @kamansinggurung1914 3 ปีที่แล้ว +1

    फिल्म त हेर्दै छु तर भाषा बुझ्न चाहिँ कठिन छ गुरुङ भाषा बाेल्न सिकाएन सानैमा पुर्ब तिर काे गुरुङ हरुले किन भाषा नसिकेकाे हाेला म साेच्दैछु

  • @harinagarkoti3439
    @harinagarkoti3439 7 หลายเดือนก่อน

    Yo Kun thau hol kirpaya bataiijdinuhola

  • @sujanshrestha6854
    @sujanshrestha6854 3 ปีที่แล้ว

    Flim kin bich ma kin cut gareko hor gore sir

  • @sabisansab8675
    @sabisansab8675 2 ปีที่แล้ว

    Saharei man paro malai