Gurung Culture Arghum

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2023
  • हार्दिक श्रध्दाञ्जलि !!!
    प्ये म्हस्य क्ष्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, ल्हु म्हस्य म्ही म्हमु!!!
    २०८० आश्विन ८ गते नेपाली सेनाका भु.पु. सह सेनानी(कप्तान) श्री धन बहादुर गुरुङप्रति अन्तिम सलामी अर्पण गर्दै नेपाली सेना गरी दिवङ्गत आत्मको चिरशान्तिको कामना गर्दै श्रध्दाञ्जलि अर्पण गरियो ।
    गुरुङहरुको पे अर्थात अर्घुम कर्म गुरुङ समुदायमा मृत्यु संस्कार पे अर्थात् अर्घुम गर्ने पर्ने हुन्छ । Tangting village madi -2 haal pokhara kudahar 13 bhajhapatan basdai aaunu hune रमाइलो गाउँ ताङतिङ अर्थात् तोंनी नासाले पे कार्यलाई निरन्तर गर्दै आईरहेको छ । पे को निरन्तरता कै क्रममा मिति २०८० आश्विन ८ गते क्रोम्जे त्होर्जे लेम भाइखालकले.नेपाली सेनाका भु.पु. सह सेनानी (कप्तान) श्री धन बहादुर गुरुङ लाई पे अर्थात अर्घुम कर्म । यसबाट गुरुङ समुदायको मृत्य संस्कारमा गरिने पे कर्मको #क्याँ_तोंबा #ङ्हस्यों_लब #पै_कार्ज्यमा_आस्योको_नाच #मृत_कार्ज्य #त्हक्र_लबा #ह्रुई_किंबा #छ्याँदु_स्येबा #पै_लिबा #ङ्हस्यो_लबा #प्ल_उइबा #सेर्गा_स्येबा #क्याँ_तोंबा पुर्ण जनाकारी हुने विश्वास लिन सकिन्छ ।
    GURUNG CULTURE ARGHAU
    Camera : Jang gurung
    Edit : Jang gurung
    gurung culture arghau
    arghau
    tamu culture paya
    gurung culture arghum
    tamumai culture pai laba
    gurung haruko pitri kaarya
    gurung saskar arghau paye
    arghau paye
    paye laba
    arghum gareko
    viral
    arghau
    gurung
    gurung culture
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น •