जति सुनेपनि धित नमर्ने म्याग्दी राखुकाे पन्चेबाजा ।। New Panche Baja At Piple Myagdi. Kisan Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 599

  • @ashokbhandari1846
    @ashokbhandari1846 5 ปีที่แล้ว +39

    साच्चिकै म याे ठाउँमा भएको भए याे पुरै टिमलाई हजार हजारकाे नाेट कानमा टासेर सम्मान गर्ने थिए सलुट छ कति राम्रो बजाउनु भएको ✌✌✌✌✌

    • @rasmimijar4657
      @rasmimijar4657 ปีที่แล้ว +1

      हावा मात्रै हो कि रेल हो दाजु मेरो माइत तिर को बाजा हो 🙏🇳🇵🙏🇳🇵🤲🇰🇼👩‍✈️👩‍✈️👩‍✈️🏞️🏞️🏞️🏞️

    • @paljohn1815
      @paljohn1815 ปีที่แล้ว +1

      मेराे मनकाे अाशु नै पाेख्याई दियाे नि यी बाजाले

    • @मानबहादुरखत्री-घ7ड
      @मानबहादुरखत्री-घ7ड 8 วันที่ผ่านมา

      ​@@paljohn1815 saachi nahi hora kya daami bajaako hoke hai sanahi tw yo honi sanahi vaneko 👌🏾👌🏾👌🏾👌🏾

  • @chhabi_vlogs
    @chhabi_vlogs 6 ปีที่แล้ว +2

    धेरै नै राम्रो छ है ,,हाम्रो सास्क्रती ,पञ्चे बाज ,,,,,जति हेर्दा पनि हेरम भयो ,,धन्यवाद ,,,,,,

  • @khemmagar1733
    @khemmagar1733 4 ปีที่แล้ว +1

    Kati sune uti ramro panche Baja yesto hunuparxa panche Baja vaneko tw

  • @DurgaFlute
    @DurgaFlute ปีที่แล้ว +1

    वहाको यो कलाको लागि सम्मान छ । संसारभर फैलियोस ।
    प्रगतिको कामना ।

  • @kamalacharya7321
    @kamalacharya7321 6 ปีที่แล้ว +19

    यति मिठो धुन बाजा ताल l सुनिरहु जस्तो लाग्ने l यति धनि छ हाम्रो देश संस्कृति मा l आजभोली यस्तो मिठो बाजा छोडेर त्यो ढ्यांग्रो ठटाएजस्तो ब्याण्ड बाजा रे l कानका जाली फुटाउछ l यो बाजा सुने बिरामी पनि निको हुन्छ l सबै बाजा बनाउने कलाकार लाइ मेरो हार्दिक शुभकामना l -कास्की, पोखरा

  • @takbahadur1249
    @takbahadur1249 3 ปีที่แล้ว

    धेरै राम्रो टिम कलार गलाको कुनै जबाप छैन 👍️👍️👍️👍️👍️

  • @sombahadur2719
    @sombahadur2719 4 ปีที่แล้ว +1

    Namaste! Tapaihruko Baja Sunda nachou nachou jasto lgyo.dhandebad.

  • @kumarisita6773
    @kumarisita6773 5 ปีที่แล้ว +1

    kati mitho sanai ko dhun bajaunu vayo sampurna kalakalai badhai cha

  • @magargam9602
    @magargam9602 2 ปีที่แล้ว

    धेरै मीठो लाग्यो मलाइ पनि 💓👌👌👌

  • @leonelabhi7319
    @leonelabhi7319 5 ปีที่แล้ว +4

    यो हो नि बल्ल नेपाली बाजा😎😍😍
    wow This is awesome 😍😍

  • @pratifalbudhamager677
    @pratifalbudhamager677 4 ปีที่แล้ว

    कति सुनी रहु जस्तो लग्यो सनाई को धुन सारै राम्रो छ

  • @बिश्वकैगरीबमान्छे
    @बिश्वकैगरीबमान्छे 6 ปีที่แล้ว +26

    सनाई बजाउने दाई लाई उपयुक्त स्थानमा पुराउन पत्रकार सर तथा बिभिन्न्न अनलाईनमा सनइ सहित अन्तरवार्रता लिउन जरुरत छ यस्तो कलालाई भित्र भित्र हराउन दिन हुन्न।

    • @kishanbahadur8729
      @kishanbahadur8729 5 ปีที่แล้ว

      सुधहा की अनुमति के बिना 2222सितम्बर के सुलभ 2222सितम्बर सहित जीवन 2सितम्बर के खेत पर कूप निर्माण में सहायक होता है

  • @thapaanilmagar5283
    @thapaanilmagar5283 5 ปีที่แล้ว +2

    कति मिठो अनि कति मिलेको हो त्यो ताल मलाई त नाचु नाचु लग्यो बरै धेरै राम्रो आगमी दिनहरुमा पनि अझै राम्रो गर्दै जानु होला

  • @pradeepkarki3305
    @pradeepkarki3305 3 ปีที่แล้ว +1

    धन्यवाद दिन चाहान्छु पुरै नौमति बाजा समुहलाई

  • @firstlove584
    @firstlove584 6 ปีที่แล้ว +13

    कुनै मिउजिक भिडिव को भन्दा कम छैन सहनाइ बजाउने र धलकी बजाउने दाइ लाई चाहिँ माने अतिनै मिठो छ

  • @tilakbk1907
    @tilakbk1907 2 ปีที่แล้ว

    Derahi ramro xa hamro maygdi ko baja tal bajaune tim sabahi lai salute xa

  • @anamolchhetri1002
    @anamolchhetri1002 5 ปีที่แล้ว +1

    आहा कति राम्रो जति सुने पनि मन न भरिने झन त्यो दाजु को सनाइ को धुन आहा येस्तो पो पन्चे बाजा

  • @damodarbaral7033
    @damodarbaral7033 3 ปีที่แล้ว

    Wow dherai damii super 👏👏👏👏👌👌👌👌👌👌👌👌

  • @rajinbagdas5092
    @rajinbagdas5092 3 ปีที่แล้ว +4

    दाइ हजुर काे सनहि बजाउने शैली अनि हरेक गित मा मेल खाने गरि हजुरले चाल्ने त्याे अाैला चलाई अति नै उत्कृष्ट लाग्याे सफलता काे शुभकममना किसन दाजु

  • @krishnapariyar5896
    @krishnapariyar5896 5 ปีที่แล้ว

    सनाई बजाई चाहिँ दामी लागेयो ।

  • @chandramagar3598
    @chandramagar3598 3 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो मेग्देली पन्छे बाजा सनाई धेरै राम्रो छ

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว

    ढलकती बजाउने पनि खत्रा हुन्😘😘😘😍😍🌷🌹🌹🥀😘🙏

  • @sachenlamgade8011
    @sachenlamgade8011 4 ปีที่แล้ว +1

    सलाम छ सहनाइ बजाउने दाइ लाई र सबै तिम लाई

  • @yamkshetri3755
    @yamkshetri3755 3 ปีที่แล้ว

    दामी बाजा सनाई र ढोलकी बजा उत्कृष्ट छ।तेसैले बाजा राम्रो छ्ह

  • @sureshpaudel2857
    @sureshpaudel2857 6 ปีที่แล้ว +1

    सारै राम्रो छ हजुर ।यस्तो हाम्रो संस्कृति सधै बाँचोस् ।धन्यवाद

  • @जयस्वाभिमान-झ4ढ
    @जयस्वाभिमान-झ4ढ 5 ปีที่แล้ว +2

    wawoooooooo किसान जि को यो प्रतिभा लाई राज्य ले नै सम्मान गर्नु पर्छ । जस्तो भन्यो त्यस्तै बजाउने वाहा सङ्ग सनाईकोज्ञ जादु को छडि छ...सलाम छ लोकप्रिय "हाम्रो म्याग्दी" च्यानल लाई...किनकि यस्ता मौलिक बाद्यय बादन बजाउने धमाकेदार प्रतिभाहरु लाई ...हामी देश बिदेशमा हुने नेपालीहरु ल्यायर गाउँ घरको झल्कै मेटाउनु भएको मा ।।

  • @dailylove9592
    @dailylove9592 6 ปีที่แล้ว +5

    अाहाँ कति मिठो सहनाई....अाज सगै काहो का भोलि बस्यो माया नबोलि..नबोलि

  • @kulrajthapamagar5630
    @kulrajthapamagar5630 3 ปีที่แล้ว +1

    अरु भिडियोहरु को बाहिर राम्रो लेखेको हुन्छ तर भित्र नराम्रो हुन्छ यो भिडियोमा भने को भन्दा धेरै राम्रो छ मत सरै राम्रो लाग्यो खुसी लाग्यो सबै लाई शुभ कामना बरु मीडिया कर्मी साथिरुले यहाँ सबै लाई सम्मान का साथ चर्चित मीडिया मा लगेर आफ्नो कला प्रस्तुत गर्न सहयोग गर्नु होला इन्देरिनी मा लानु होला है

  • @santoshpariyar3527
    @santoshpariyar3527 4 ปีที่แล้ว

    एक्दम राम्रो छ हाम्रो म्याग्दी को बाजा

  • @tomantick.video.recordshap176
    @tomantick.video.recordshap176 5 ปีที่แล้ว +1

    वाओ हाम्रो मौकिक पन्चेबाजा सलाम छ सबै लाई

  • @manbahadur7814
    @manbahadur7814 6 ปีที่แล้ว +19

    यो पो हो त हामी म्याग्दी बस्ने को सान हाम्रो कस्तो बाजा छ हाल साउदी अरेबिया देखि म त रोइराको छु सहनै बजाउने दाजुलाइ मेरो सलुत छ

    • @ganeshghartibhujel6559
      @ganeshghartibhujel6559 6 ปีที่แล้ว

      Man Bahadur ma pani Saudi Riyadh bata herdai xu sana bajaune dai lai mannei parxa

  • @सुमनगिरि-झ3च
    @सुमनगिरि-झ3च 6 ปีที่แล้ว +40

    समग्रमा बाजा उत्कृष्ट छ।बिशेसत सहनाइ बजाउने दाइ वाह!! रेकर्डडेड बाजामा यो सिर्जननशिल औंला को कमाल सुन्न पाउँ कामना।

    • @dpsapkota918
      @dpsapkota918 5 ปีที่แล้ว

      राम्रो लायो

  • @ramrajmagar5363
    @ramrajmagar5363 6 ปีที่แล้ว +5

    अति राम्रो बाजा अनि सहनाइ को धुन झनै राम्रो सयौ चोटि सुन्दानी धित नमर्ने।

  • @gaule144
    @gaule144 5 ปีที่แล้ว

    सारै दामी छ ह ह ह ह म उथी बसी नाचेको हो

  • @gbkhadka5968
    @gbkhadka5968 6 ปีที่แล้ว +4

    समग्र पन्चेबाजा उत्कृष्ट साथ साथै सनही बजाउने दाजुलाई सम्मान स्वरुप सलयोट छ।

  • @vinodchef4756
    @vinodchef4756 4 ปีที่แล้ว

    Sarai ramro Baja Ani Sanai ta jhan ramro Very good

  • @BasantaThapa-zd5no
    @BasantaThapa-zd5no 5 ปีที่แล้ว +1

    वा वा भाइ हरु को दम भाकै हो मान्नु पर्छ सारै राम्रो छ यो सहनाइ बजाउने र ढोलाकी बजाउने लाई सलाम छ मेरो उहाँ हरु को कला लाई

  • @rammagar8595
    @rammagar8595 6 ปีที่แล้ว +1

    जति सुन्यो तेति सुन्न मन लाग्ने wOW

  • @skrayamajhi4970
    @skrayamajhi4970 6 ปีที่แล้ว +26

    एकदमै राम्रो लाग्यो । चार पटक हेर्दा पनि चित्त नै बुझेन ।। धन्यवाद कृष्ण सर । अझै यस्तै२ video राख्नु होला भन्न चाहान्छु । सनही भजाउने लाई मान्नु पर्छ । keep it's up>2..✌✌

    • @bhagirathbhagirath1684
      @bhagirathbhagirath1684 6 ปีที่แล้ว +1

      Mithu Rayamajhai मलाई पनि सार्है मीठो सुनिरहु जस्तो fantastic !

    • @lilugurung
      @lilugurung 4 ปีที่แล้ว

      नमस्ते हजु TH-cam को साथमा कहिले नटुंगिने यात्र गरौं ल साथी !!

    • @basantpaudel2293
      @basantpaudel2293 3 ปีที่แล้ว +2

      @@lilugurung Basanht púdel

    • @basantpaudel2293
      @basantpaudel2293 3 ปีที่แล้ว +1

      @@lilugurung Basanht púdel

  • @laxmansunar3120
    @laxmansunar3120 4 ปีที่แล้ว

    O ho ni k saro damii bajaa ko sanaiii saraii ramro lagyoo sadaii bhariaa aafno pahichan aafno layaa dekhaudaiii janu holaa daju

  • @suryakc5850
    @suryakc5850 5 ปีที่แล้ว

    वाह ढोलकि भाइ अनि सहनी अति सुन्दर ताल मा ताल कति अति सुन्दर

  • @karanpariyar1132
    @karanpariyar1132 6 ปีที่แล้ว +2

    सहनाइ बजाउने दाइ लाई सलाम छ तथा सम्पुर्न बाजा समुहले निकै मिठो पर्तिभा देखाउनु भयो साह्रै रमाइलो।लाग्यो मलाइ त

  • @paljohn1815
    @paljohn1815 ปีที่แล้ว +2

    साच्चिकै अतभुत प्रतिभा सनाई बजाउने भाईकाे क्षमता, राम्रो उनकाे कल्पना शक्ति , जुन भाकालाई दुरुस्तै गाउने सक्ने, सलाम भाई ।

    • @मानबहादुरखत्री-घ7ड
      @मानबहादुरखत्री-घ7ड 2 หลายเดือนก่อน

      साचिकोइ उहाको कला दामी छ सनाही बजाउने सलुट छ नेपाल मा येत्तिकै कोहि पोनी छैना सनाही बजाउने मान्नु पर्छ सनाही बजाउने किसान दाई लाई बेस्ट छ

  • @prembahadur8894
    @prembahadur8894 3 ปีที่แล้ว

    Super sanai t jhan ajhai mitho 👏👏👍👍

  • @rikshrestha2038
    @rikshrestha2038 2 ปีที่แล้ว

    dherai mitho sahanai kisanji ko

  • @binodrana9843
    @binodrana9843 4 ปีที่แล้ว

    Ho sachchi saharai Mitho sanai myagdiko dhuk dhuki ho yo galesor dhamki jai hos

  • @DineshKumar-kh9ty
    @DineshKumar-kh9ty 6 ปีที่แล้ว +1

    मन खुसि भयो कला का धनी सम्पुण लाई सलाम छ

  • @bhagirathbhagirath1684
    @bhagirathbhagirath1684 6 ปีที่แล้ว +8

    सार्है राम्रो मिठो लाग्यो पन्चेबाजा !
    धेरै नै राम्रो बाध्य बाधक !
    गाउघर को यादले सतायो धेरै धेरै धन्यवाद भिडियो अपलोड गर्नु हुने मित्रलाई अनि बध्यबाधक सबै लाई प्रगतिको कामना ! #Syangja# now from out of country missing all of you#

    • @rajaryal9829
      @rajaryal9829 6 ปีที่แล้ว +1

      Bhagirath Bhagirath साच्चिकै गाउको याद आउने स्याङ्ग्जाको पन्चेबाजाको ....

    • @iptiwari4885
      @iptiwari4885 6 ปีที่แล้ว +1

      sanai bajauni dai best

  • @ramrajmagar5363
    @ramrajmagar5363 6 ปีที่แล้ว +9

    यो सहनाइ बात बजेको बाग्लुङग बजारमा बागको सालिक भन्ने धुन र आज सङ्गै का हो का भोलि भन्ने धुन सारै मार्मिक अति राम्रो बज्यो है

    • @rajukausal5045
      @rajukausal5045 6 ปีที่แล้ว +3

      Dherai ramailo lagheo

    • @suryadhungana6157
      @suryadhungana6157 5 ปีที่แล้ว +1

      Yo ho balla panche baaja bhaneko sanai bajaaune daju laai Salam..

  • @rakeshranpal5649
    @rakeshranpal5649 ปีที่แล้ว

    हाम्रो देशले छुट्टेई कलाकारी भेष भुषा बोकेको न कुनेई देश संग बाजा गाजा मिल्ने न संगित हाम्रो पहीचान्नेई छुट्टेई छ। बजाउने कला र सिपलाई ह्रिदय देखी सम्मान सेलुट

  • @Ashokkumar-jm3es
    @Ashokkumar-jm3es 6 ปีที่แล้ว +1

    आहा ! म्याग्दीको अती नै मीठो पन्चे बाजा त्यसमा पनि किसान भाई ले कति राम्रो सहनाई बजाएको हो । सलुट छ किसान भाई लाई ।

  • @avyashsharma7718
    @avyashsharma7718 6 ปีที่แล้ว +5

    आहा सनै बजाउनी दाजु नेपाल्कै उत्कृष्ट भन्छु म त best of luck दाई

  • @basantabikram3566
    @basantabikram3566 6 ปีที่แล้ว

    जति सुन्यो जति हेर्यो उति हेराउ र सुनाउ लागि रहने पन्चेबाजामा न : 1 छ हाम्रो म्याग्दी जिल्ला सलाम छ सबै युनिट्लाई

  • @mohansapkota657
    @mohansapkota657 6 ปีที่แล้ว +2

    अति राम्रो पन्चे बाजा हाम्रो म्याग्दी तिरको जति सुन्यो उति सुन्न मन लाग्छ ।सनै अति राम्रो लाग्यो ।

  • @giriarjun7991
    @giriarjun7991 6 ปีที่แล้ว +18

    म्याग्दी को बाजा जस्तै अरु कुनै छैन होला मेरो बिहेमा पनि म्याग्दीको बाजा बोलाउने हो सनाइ बजाउने लाइ मनुपर्च 😍😍

    • @lilugurung
      @lilugurung 4 ปีที่แล้ว +1

      नमस्ते हजु TH-cam को साथमा कहिले नटुंगिने यात्र गरौं ल साथी !! Ani Hajur Ko bihema malai pani bolaunu la !!

  • @reshamrasaili8767
    @reshamrasaili8767 4 ปีที่แล้ว +2

    आहा यो पोहोत बाजा भनेको हाम्रो ताकम हिलापोखरि को बाजाले यो बाजा बजाई हेर्न जरुली छ। कस्तो छ भनेर

  • @ghdbn5714
    @ghdbn5714 6 ปีที่แล้ว

    असाध्यै मन छिया छिया बनाउने बाजाको धुन मलाई सारै मन पर्छ म कुबेत बाट हेर्दैछु हजुर सबै जना लाई मेरो नमस्कार साथै मीठो सम्झना अनि धेरै धेरै बधाई साथै शुभ काँमना पनि🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @rikshrestha2038
    @rikshrestha2038 3 ปีที่แล้ว

    waw kati mitho sahanai salut usa bat

  • @ArjunParyar-dn5ib
    @ArjunParyar-dn5ib 7 วันที่ผ่านมา

    Wow Kati ramro hok daju gitah

  • @subhabk2497
    @subhabk2497 3 ปีที่แล้ว

    दलित समुदायको विशाल सस्कृति अमर रही रहोस् जनजातिहरुले फलो मात्र गरेको हो

  • @laxmanaryal3333
    @laxmanaryal3333 5 ปีที่แล้ว

    सहनाई लेसारै मन छोयो इन्द्रेणीमा ल्यए हुन्थ्यो कृस्न ब्रो ले

  • @chhantyalsuresh86
    @chhantyalsuresh86 6 ปีที่แล้ว +2

    किशन सर लाइ भगवानले सहनाई बजाउनलाई नै जन्म दिएका हुन्, Wow I don't have any words to describe....just wow

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 4 ปีที่แล้ว +1

    साचिकै सुनीरहौ लाग्ने मिठो सनही धुन। सम्पूर्ण टिम लाई मेरो सम्मान छ

  • @susilpariyar
    @susilpariyar ปีที่แล้ว

    kisan is best...all of them...❤

  • @premchhetri8975
    @premchhetri8975 4 ปีที่แล้ว +1

    Waa woo super

  • @skbhusal217
    @skbhusal217 5 ปีที่แล้ว +2

    Namaste sabai ma ma japan bat ramro lagyo myagdi ko baja best of luck 💪💪👏👏🇳🇵🇳🇵

  • @roshansharma-qg8jf
    @roshansharma-qg8jf 6 ปีที่แล้ว

    अति नै उत्कृष्ट बाजा सनाइ बजाउनी दाइलाइ र ढोलक बाजाउने Bro लाई हृदय देखिनै सम्मान पर्कट गर्दछु

  • @shivapaudel6575
    @shivapaudel6575 6 ปีที่แล้ว

    नेपाल कै नम्बर १ बाजा सारै खुसी लाग्यो ।

  • @birbahadirachchhami2549
    @birbahadirachchhami2549 6 ปีที่แล้ว +2

    आहा कती राम्रो नौमती बाजा हाम्रो परम्परा हाम्रो संकृतीको जगेर्ना यसरीनै गर्नु पर्छ

  • @nirmalapun2980
    @nirmalapun2980 5 ปีที่แล้ว +1

    M myagdili huna ma garba garxu salut garchu yo hol tim lai 👍👌👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏🙊🙊🙊🙊🙊🙊🙊🙊

  • @rikshrestha2038
    @rikshrestha2038 3 ปีที่แล้ว

    kisan ji ati mitho sanai

  • @rajalimagar4062
    @rajalimagar4062 2 ปีที่แล้ว +1

    Dherai ramro

  • @subedimn8016
    @subedimn8016 5 ปีที่แล้ว

    कास्की लम्जुङ तनहु पाल्पा बाग्लुङ पर्बत चितवन लगाएत सबै ठाउका बाजा सुनियो हेरियो तर म्याग्दी का जस्ता दमाई बाजा कहि पनि छैन जति सुनेपनी धित नमोर्ने सारी रसिला बाजा love it .

  • @pradipsubedi8768
    @pradipsubedi8768 5 ปีที่แล้ว

    salam xa hai atinai ramro bajaunu vaya sanai ko dhun

  • @khagprasadgharti5441
    @khagprasadgharti5441 4 ปีที่แล้ว

    Yek dam ramro bhaiharuko kala

  • @vishalchetri8688
    @vishalchetri8688 5 ปีที่แล้ว +2

    Waoooo supop ek den ma ne.bolauchu

  • @gitadavi1854
    @gitadavi1854 3 ปีที่แล้ว

    सने बजाउने दाईलाई बहत बहत बधाई हो दाजु धन्यवाद 👍👍👍👍👍🙏🙏🙏🙏

  • @gaumatinepali6129
    @gaumatinepali6129 6 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ हो यो हो बाजा जाती सुने पनि धिक न मेटिने आज सनाई बजाउने दाई लाई सलाम छ हो

  • @binodrana9843
    @binodrana9843 5 ปีที่แล้ว

    Ho sachchi Kai sabai ramro ati mitho

  • @afrikaaanmaaan4445
    @afrikaaanmaaan4445 6 ปีที่แล้ว +3

    Dherai dherai dhanyebaad ye panche baja bajaune harulaai .ra sahnai bajaune kalaakar lai salam.

  • @sanjipthapa3873
    @sanjipthapa3873 6 หลายเดือนก่อน

    भाइकाे पर्गति हॕुदैजाओस

  • @DurgaFlute
    @DurgaFlute 5 ปีที่แล้ว

    hait damii. sahanai yekdamai surma. siringai parxa. salam

  • @rambishwamitra9560
    @rambishwamitra9560 2 ปีที่แล้ว

    निकै राम्रो

  • @avyashsharma7718
    @avyashsharma7718 6 ปีที่แล้ว +2

    आहा अति राम्रो उत्कृष्ट बाजा !!!

  • @arjunsunar4363
    @arjunsunar4363 5 ปีที่แล้ว

    Yasta yasta baja pani raxan hamro nepalma kati ramro baja sabai timlai badhai xa

  • @sasitathapa5370
    @sasitathapa5370 4 ปีที่แล้ว

    Kati mitho bhun suni rahu jasto sunera pani euta Ananda ko mehsus hune Thank you so much dherai2 dhaniyabat xa yo dhun ko group lai.

  • @durgakunwar4340
    @durgakunwar4340 6 ปีที่แล้ว +5

    Aatinahi mitho suniram jhai really touching my heart

  • @umeshgowrong4046
    @umeshgowrong4046 6 ปีที่แล้ว +2

    अति मिठो अनि मुटु नै झसङ्ग बनाउने पन्चेबजा।सहनाई बजाउने दाइ लाई मुरि मुरि धन्यवाद ।छिटई व्यावसायिक र रास्त्रको कलाकार को रुपमा धेख्न पाउ।

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 6 ปีที่แล้ว +2

    😍😍😍😍👌🏻👌🏻👌🏻👌🏻
    Dhunnnan ramro
    Dance pani vako vaye Sun ma suganda😋

  • @bhuwanshah845
    @bhuwanshah845 6 ปีที่แล้ว

    अति मीठो सहनाई ! समस्त मा सबै को कला अति सुन्दर ! धन्यवाद ।

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 ปีที่แล้ว +8

    सनै बजाउने दाजुलाइ मेरो हृदय देखिनै धन्यवाद । अझै राम्रो बजाउदै जानुहोला भन्दै धेरै धेरै शुभकामना । दिन चाहन्छु । म्याग्दीको कलासस्कृती लाई जोगाउनु होला 💘💘💘💘

  • @yamkshetri3755
    @yamkshetri3755 6 ปีที่แล้ว

    यो सबै टिम नफुटी बजाउन हिन्नु परो हजुर हरु जतिको बस्त अरु कोइ हुदैन ।ट्याम्को बजाउनी र ढोलकी बजौनी भाइ अनि सनाई को कुरा नै नगरम ।सलाम छ।सनाई बजाउनी दाजु हजुर्को कलाको सम्मान गर्छु।

  • @anilsunar3874
    @anilsunar3874 4 ปีที่แล้ว

    रातो सर्ट लगाउने दजु को एक्दम माया लाग्यो

  • @gstarmagar2584
    @gstarmagar2584 4 ปีที่แล้ว

    जति सुने पनि सुन्न मन लाइरहने बाजा ।

  • @dhanranabhat766
    @dhanranabhat766 4 ปีที่แล้ว

    अती रामरो छ!!!

    • @dhanranabhat766
      @dhanranabhat766 4 ปีที่แล้ว

      सहनाई बजाउने को कुरै नगरौ वाह !! वाह!!!!

  • @chhetrachhetri2741
    @chhetrachhetri2741 4 ปีที่แล้ว

    हाम्रो लोक बाजा लोक सस्किर्ती जोगाइ रखानु

  • @jitupariyar80
    @jitupariyar80 6 ปีที่แล้ว

    आहा सनाई कति राम्रो बजाउनु भाको
    जति सुनेपनी सुनौ सुनौ लाग्ने बदाइ छ

  • @rajukunwar1282
    @rajukunwar1282 4 ปีที่แล้ว

    Sabai ok 1 bajana dai

  • @thakursingh4218
    @thakursingh4218 3 ปีที่แล้ว

    Naumati baja bajaune sabailai salam chha sathai sabai bhanda badi kisana ra dhoalaki banaune bhailai mero hirdaya dekhi maya namaskar chha

  • @kotaprakash2435
    @kotaprakash2435 5 ปีที่แล้ว +1

    Wauuu nice yo sahanai bajane dailai bises salut x . Feri pani yastai sunna pau.