सके सम्म सहयोग को अपेक्क्षा कहि कतै बाट येसरी खुलेआम माग्नु राम्रो होइना पैला पैला अर्काको सहयोग वा कुनै चिज खान हुन्न भाडा लाग्छ भन्थे यो जुनि तिर्न सकेना भने बाटो मा हिन्दै गरेको घोडा खच्चर र बाझो खेत मा जोत्दै गरे को हल गरु लाई देखाइ अर्को जुनि येसरी तिर्न पर्छ भन्थे हो पनि जस्तो लाग्थियो तर आज भोलि येस्ता आँसु रुपि आँसु झारेर सहयोग मागी खाने चलन हो या बाधेय्ता हो येस्ले गलत मेसेज दिई रहेको छ मलाइ ठिक लागेना कसै को मन जितेर लिने र सिधै सहयोग माग्ने मा धेरै अन्तर छ
@@jogendarnal4555 जति पनि पुर्ख्यौली नाचगान वाजागाजा खेतीपाती गर्नको लागि आवश्यक पर्ने सामग्रीहरू भगवानको मुर्ति गरगहना सिलाई बुनाई दुनि मादल दम्फु जुत्ता चप्पल धेरै कुरा विश्वकर्मा को वेदवाट भएको हो पछि बाहुनले हाम्रो वेद कब्जा गरेको हो र दलित समुदायको इतिहास ध्वस्त वनाईएको हो र दलित समुदायालाई मगन्ते पशुजस्तै वनाईएको हो|
hamro nalayak sarkkar ..ini bjaune manxw ni sakina laye ...ini manxe ni ab amulya bhai sake ....culture music jogauna ko lagi sarkaar le dherai grna sakxa ....ma sankriti minister bhako bhye ini haru lai sarkaari salary ma rakhera aru lai sikaune batabaran banauthe ....pusta ma hastanantrad hunthyo..
गोरे दाइको नौमती बाजाका सबै बाजा बजाउने कलाको सम्मान छ सलाम छ❤️🙏❤️🎁🇳🇵👌पर्दा पछाडि ल्याउने साथीलाई धन्यवाद👌
❤❤🎉🎉राम्रो कला सयोग गर्नु पर्छ
धेरै राम्रो छ सनै को धुन ।।।
गोरे दाइ लाई धन्यवाद छ कति हो राम्रो बजाउन जानेको
धेरै राम्रो ल मलाई धेरै मन पराेव मेराे गाउँ काे यात अाव
कला प्रति उच्च सम्मान्🙏
Our Talent Person Dear Jethan Gore Nepali👌
गोरे दाइ को कला सारै राम्रो
सारै राम्रो लाग्यो दाजु को कला सिक्न मन छ कुन ठाउमा हो दाजु को घर मलाई कर्नाल र सनाय सिक्न मन्छ 🙏🙏
उत्कृष्ट भिदियो सर
Ramro chha,GoRe Dai ko chatting,
हैन बर्थकन्ट्रोल गरेको भए यस्तो रुनु पर्ने अवस्था आउने थिएन होला?
आँखा चिम्म धेरै गरेसी यस्तै हो😢
राम्रो छ
very nice your shering video frend 🎉
Sabai Ramro layo tara lastma runu bhayo yo ramro lagena
Kun thauma ho daju nikai ramro lagyo
Kunthhau ho ati ramro kala bhai samman xa
Sabailo dhun ramro x
भाईको सनाइको राग राम्रो छ म पनि बाजामा सामहीत छु सम्पर्क कसरी गर्ने होला
God bless you Bhai. 🙏
Gulmi vhirkhani ra baglung hugdisir ka sit siknu hola
धेरै राम्रो छ
Super,, Good,,,
वा दामी लाग्यो
पछि परेको कला र क्षमता हो यो यसलाई बढि भन्दा बढि सम्मान साथै उचित स्थानको खाचो छ हजुर यो कुन ठाउको हो
Eakdam sahi ho sir, myagdi ho
👌👍️🙏💓
Slam x nepali kl aa lai
सके सम्म सहयोग को अपेक्क्षा कहि कतै बाट येसरी खुलेआम माग्नु राम्रो होइना पैला पैला अर्काको सहयोग वा कुनै चिज खान हुन्न भाडा लाग्छ भन्थे यो जुनि तिर्न सकेना भने बाटो मा हिन्दै गरेको घोडा खच्चर र बाझो खेत मा जोत्दै गरे को हल गरु लाई देखाइ अर्को जुनि येसरी तिर्न पर्छ भन्थे हो पनि जस्तो लाग्थियो तर आज भोलि येस्ता आँसु रुपि आँसु झारेर सहयोग मागी खाने चलन हो या बाधेय्ता हो येस्ले गलत मेसेज दिई रहेको छ मलाइ ठिक लागेना कसै को मन जितेर लिने र सिधै सहयोग माग्ने मा धेरै अन्तर छ
Salut garxu hajurlai
Khas chaina ramro
उचच सम्मान छ दाजु कहाँ होर हजुर्को घर हजुर्को नम्बर गोरे दाइ
🙏🙏🙏
आहा
बधाई छ दाई लाई
🙏🙏🇳🇵🇳🇵
Baja is my best ho
Kala ramro raixa dai ko sabai aaudo rahexa bajauna kun thau ho yo
Marang village, myagdi
दलित समुदायको विशाल सस्कृति
दलित दाइको विशाल संस्कृति कि नेपाली जातिको ?
सोंचमा सुधार ल्याउनुहोला ।
@@jogendarnal4555 जति पनि पुर्ख्यौली नाचगान वाजागाजा खेतीपाती गर्नको लागि आवश्यक पर्ने सामग्रीहरू भगवानको मुर्ति गरगहना सिलाई बुनाई दुनि मादल दम्फु जुत्ता चप्पल धेरै कुरा विश्वकर्मा को वेदवाट भएको हो पछि बाहुनले हाम्रो वेद कब्जा गरेको हो र दलित समुदायको इतिहास ध्वस्त वनाईएको हो र दलित समुदायालाई मगन्ते पशुजस्तै वनाईएको हो|
पत्रकारको प्रश्नमा मान्छे कालो नाउँ चाहिँ गोरे कसरी भो भन्ने अप्रासंगिक कुरोले अपरिपक्वता दर्साउँछ ।
Kun thau kun gauko hola yo baja kiripaya janakari pauna hajur
काँको दमाई हो यस्तो
Daii hjr ko kala ko sammann x ....duka pardaa naaatinu daii ..ekdin aauxa ...daiko ramro hos
🎉🎉🎉🎉
Good
aha nikai ramro sanahai bajayo gore daile
Ghko
Bichara yo dailai sabaile sahayog garnuhola
यहाँ दाइ को घर का रहेछ यहाँ सङघ भेट हुने बिचार छ कसरी सम्पर्क गर्न सकिन्छ सर
Myagdi ho
Good baja
मेरो सालोको कलालाइ सम्मान गर्छु।
नमस्ते
Good man
Tarika pathai dinu na plz ma ra gora uncle same to you
Jaynepalgoduok
Ma beni aauda vet hunu la daju
Kun gau hor sar
Gandaki pardesh dhaulagiri gaupalika myagdi marang ho sir
2:09
Duniyan kina bhuldachan kalakarita?
wow
Wow dammi x baja.
लास्त मा सुन्दा म्याग्दी तिर होकि जस्तो लाग्यो
Eakdam sai ho ni sir
Kun thau ma ho hjr yo gau ko name Vanna saknu hunxa
Gandaki pardesh myagdi, dhaulagiri gaupalika, wada no 6, marang, arbang ho hajur
🥰🥰🥰🥰
Yo daji ko nambar pauna Hajur 🙏🙏🙏🙏 kati mitho bajaunu hunxa
9867625015 gore nepali, myagdi, nepal
hamro nalayak sarkkar ..ini bjaune manxw ni sakina laye ...ini manxe ni ab amulya bhai sake ....culture music jogauna ko lagi sarkaar le dherai grna sakxa ....ma sankriti minister bhako bhye ini haru lai sarkaari salary ma rakhera aru lai sikaune batabaran banauthe ....pusta ma hastanantrad hunthyo..
Dherai ramro soch sir hajurko
Kahako pache baja ho yasto sanai matra thik xa aru kam xaina
Help him
Yo gore daiko number dinu pareyo sir please 🙏🏻
9867625015
Netako ghaTi samatna janu