राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश ।
अमेरिका इङ्लैन्ड युरोप जापान कोरिया चीन र अन्य ऋण अनुदान दिने सम्पूर्ण राष्ट्रहरुले ऋण अनुदान दिने बन्द गरिनु पर्छ ! किन ? किनभने यि ६७ बर्ष अघि देखी दाताहरुले दिएको ऋण अनुदानले देशका फटाहा झुप्रे छाप्रे चप्पले नेता भनाउँदा माफियाहरु र राष्ट्र सेवक भनाउँदा माफियाहरु अरबपती भए ! बिकास जिरो माफियाहरु चिल्लो गाडी चढेर सिंगमर्मरको बिल्डिङ्मा चौकिदार राखेर मस्ती सँग मोज गरेर जिन्दगी बिताउने हिरो भएको छ् ! भिख मागेर चल्ने गरीब देशका कार्यपालिका ब्यबस्थापिका र न्यायपालिकाको माफियाहरुको रवाफ र फुर्ती हेर्ने हो भने ऋण अनुदान दिने देशका राजनीतिककर्मी र निजामतीहरु नै छक्क पर्ने छ !
राप्रपाको आशा! ज्ञानेन्द्र खुस्बु सुनिल केसी ❤❤❤
राम्रो बिचार ।
सलाम छ मेरो बैनिलाई।कुनै दिन देशको प्रधान मन्त्रि बन्नु पर्छ।आर्जु राणाको भन्दा धेरै गुणा राम्रो छ भासण गरने शैलि।❤❤🎉🎉😂
जनता नै भेडा भएसी येस्तै हो देश ।
राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दाबाद
अति राम्रो विचार भबिस्य मा राम्रो मन्त्रालय समालेको हेर्न पाइयोस् ।
Very good
good point right now
good think🙏
सहि हाे खुस्बु जि
❤❤❤❤❤
काले काले मिलेर खाँउ भाले भन्नेहरुकाे भस्ट सरकार हाे काङ्ग्रेस एमालेकाे ठगबन्धन सरकार ।
Ekdam Sahi ho.Jaya Khusbu Oli .
सलाम छ मेरो बैनिलाई कुनै दिन देसको प्रधान मन्न्रि बन्नु पर्छ जय युवा हिन्दु देस नेपाल माता
Very good khusbu ji sabai raja badi haru lai Ekata garnu paryo r andolan garnu parxa ❤❤🎉🎉
सहिकुरा सबै बादलाइ सायड मा राखेर सबै देश जाेगाउन लागन जरुरि छ।
अब येस्तै। बुद्धिजीवी मान्छे हरु आउन जरुरी छ बिचार धाराना राम्रो छ खुस्बु जि 🙏🙏???
सहि हो
Very good khusbu ju.
गुड hjr
Kahile yak hune kurai mile jastochhaina.
Yes you are right
Good jay hos
राप्रपा जिन्दावाद 🙏🇳🇵ॐ
Great good luck, khusbu baihini. So proud of you.
Good
Nice
Jai rastra bada 🇳🇵 🛕 🙏🏻
राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश ।
Khusbu didi ko sura eadam sahi xa hai
👍👍👍❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kura sahi vnu vaeko x ramro manxe r swach bichar vayko bkti Des ko rarykar pradan mantri banunu prx.🇳🇵🇳🇵♥️🇳🇵🇳🇵🙏
Mandale hunxki vaner hola
One of the best Leader.❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुर काे पर्नु भयो ?
अमेरिका इङ्लैन्ड युरोप जापान कोरिया चीन र अन्य ऋण अनुदान दिने सम्पूर्ण राष्ट्रहरुले ऋण अनुदान दिने बन्द गरिनु पर्छ ! किन ? किनभने यि ६७ बर्ष अघि देखी दाताहरुले दिएको ऋण अनुदानले देशका फटाहा झुप्रे छाप्रे चप्पले नेता भनाउँदा माफियाहरु र राष्ट्र सेवक भनाउँदा माफियाहरु अरबपती भए ! बिकास जिरो माफियाहरु चिल्लो गाडी चढेर सिंगमर्मरको बिल्डिङ्मा चौकिदार राखेर मस्ती सँग मोज गरेर जिन्दगी बिताउने हिरो भएको छ् ! भिख मागेर चल्ने गरीब देशका कार्यपालिका ब्यबस्थापिका र न्यायपालिकाको माफियाहरुको रवाफ र फुर्ती हेर्ने हो भने ऋण अनुदान दिने देशका राजनीतिककर्मी र निजामतीहरु नै छक्क पर्ने छ !
Rabi vim rowal yeak vaira janu parao janta haru ko anurodh ho
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
छाेरिअगीबडबुबाहरूतिन्म्राेसाथछुँ🇳🇵🇳🇵🙏🙏🙏🙏
Yo desko pm didi vbissyko
Yo keti ta East London ma.thiyo hoina ra??
Thank you khusbuoli jiu salam chha all of your team you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जागौ नेपाली जुटौ,चोरतन्त्र लुटतन्त्र भ्रस्टाचारतन्त्र जरै देखि उखालेर फ्याकौ, जय राप्रपा !
जय देश जय नरेश 🙏🇳🇵
True words
Jay rasta baad
good think 🙏
❤❤❤❤
👍👍👍👍👍👍
❤️❤️❤️❤️❤️