श्रीमतीमा यी आठ खराबी भएमा अर्को बिहे गरेर पाप लाग्दैन|
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- श्रीमतीमा यी आठ खराबी भएमा अर्को बिहे गरेर पाप लाग्दैन
कृपया यस च्यानललाइ सब्स्क्राइब गरी अमुल्य ज्ञान पाउनुका साथै सनातन धर्मको बिज्ञान प्रचारमा सहयोग गरिदिनुहोला
हाम्रो फेसबुक पेजलाइ पनि फलो गरेर अथाहा ज्ञान प्राप्त गर्न सक्नुहुन्छ
/ bhaktisagar8
साथै हामीलाइ फेसबुकमा आफ्ना यस्तै यस्तै समस्याहरु लेखि पठाउन सक्नुहुन्छ
मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत ,कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।
पुरुषको पोषण ,महिलाको शोषण गर्ने सिकाउने कस्ता शास्त्र हुन् ! एक अर्कालाई सम्मान गर्न प्रेरित गर्ने शास्त्र बन्नुपर्छ , यस्ता शास्त्रको सुधार होस् !
रामको पाला देखि चली आएको हो। सीता जस्तो हुन पर्यो रावणले लगे पनि लिन गएका थिए। आफू भलो त जगत भलो। । दोस लाउन खोजेको होइन तर नियम हो नि त। 😂
Jasto Lai testai dhido Lai nistai
बिलकुल सहि
kripaya aafulai man na parne vayo vandai ma sastrako apman naganu hola kina ki satya sadhai sattyanai hunxa kasaile badliyar hune hoina
Okchha
धेरै राम्राे कुरा हेा किनकि त्यसकाे ईच्छ्या पूरा गर्नु एउटा मात्र
हरे कृष्ण राधे राधे गुरुदेव 🙏🙏
राधेस्याम गुरुमहाराज जि
Jay jay shree radhe radhe 🙏🙏🙏🙏🙏🙏🙏🌹😘🌹 pranam pravuji maharaj sat sat naman hajur 🙏🙏🙏🙏🙏🙏🙏🌹😘🌹
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🙏
Radhye radhye🙏🙏🙏
हरे कृष्ण हरे रामा हरे-हरे ||
प्रणाम गुरुदेव जय श्री राधे जय श्री कृष्ण
जय जय श्री राधे राधे🙏उत्तम जानकारी को लागि खुशी लाग्यो🙏
छोरी र छोरा त बुढावाट हुने हो गुरू , महिलाले त जस्तो विउ आयो तेसैलाई हुर्काउने हो पेटमा गुरू जी मीलेन यो कुरा .
Hare hare
Jay Shri Radhe Radhe Hare Krishna Hare Rama 🙏🙏🙏🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌹🌹🌹🌹🌺🌺🌺🌺🌹🌹🌹🌹🌺🌺🌺🌺🌹🌹🌹🌹🌺🌺🌺🌺🌹🌹🌹🌹🌺🌺🌺🌺
Jay sree Radhe krisna, guru Naman gardaxu.
Hare krishna hare krishna krishna krishna hare hare hare ram hare ram ram ram hare hare jay shree radha rani radha rani radha rani radha rani radha rani radha rani radha rani radha rani radha rani radha rani radha rani gurudev ko pranam 🙏 ♥
thank you for good suggestion guru naman
जय श्री राधे राधे राधे राधे
Rade rade 🙏🙏🙏
वाइयात शास्त्र जो महिलाको मात्र नियम बनाउने अनि जहाँ तेस्ता पुरुस छन् सधैं नखाने भक्ष खायर र बिसोटी सङ्ग र्हासलिला रचायर घरमा श्रीमान कतिबेला आउछन् र खाउला भनेर बाटो हेरिरहेकी श्रीमतीलाई उस्को मस्ती सकियर राता राता आँखा अनि त्यो क्रूर मनले जथाभावी बोल्ने र गर्ने नगर्ने गर्ने तेस्ता श्रीमानको चाहिँ के हुन्छ नि???? गुरु??धिक्कार लाग्छ यस्ता शास्त्र सुन्न जहाँ नारिको मात्र चरित्रको कुरा चलाउछ्न अनि जहाँ पुरुषले इछ्याइएको मसीले लेखिएको शास्त्र्को बर्णन मात्र सुन्नमा आउँछ।।।
Jay jay shree radhe radhe 🎈🎈🎈🎈🎈🎈💋💋💋💋💋❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Dherai dherai dhandebad guru ji om Shanti jai guru deva 🙏🙏🙏🙏🙏
मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। मैले गरेको मायामा कमी आएको खण्डमा फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ।म पागल जस्तै भएको छु। म अब कसरी बाच्ने होला 😢 मैंले के गर्दा ठीक हुन्छ?
Pranam guru ji video bata sabai lai samjhaunu vako ma dhanyabad tara yeuta kura vanna sodhna man lagyo xori le bansa chaidaina xora chainx vannu vo sahi ho tara xoro paune ki xori vanne kura ta xori manxe matrai var parne kura alik bujhina xori matrai paunu wife ko matrai dosh hunx ki hasbend ko pani kami kamjori hunx prasta pari dina anurodh gare hajur🙏🙏🙏🙏
बडी बाेल्ने कचकच गर्ने बाहुनलाई के गर्नू पर्छ
अरु त ठीक हो तर पुरानो पुराण लाई अली अली सुधार गरेर भन्नु हो गुरु छोरा छोरी बराबरी भन्नु गुरु
राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 राधे 🙏 गुरूजी 🙏🙏🙏🙏🙏🥀🌹🌺🌹🌺🌹🌺
राधेराधे सौ
Radhe Radhe shree krisñ
Jay shree Radha Krishna krishna
🙏🙏🙏🙏🙏
Hare krishna
Radhe radhr
श्रीमान परस्ईत्रि संग लाग्दा श्रीमतिले केगर्नु पर्छ गुरुजि कृपया बताईदिनु होला राधे राधे
Afu pni hinne
टपरे बाहुन लाई छोरी मात्र हुनुमा महिलाको कमजोरी होइन भन्ने कुरा थाहा छैन के के हो? दश महिना पेट बोकेर कष्ट गरी जन्माएको बच्चा छोरी मात्र जन्माउने पुरुषलाई लिंग काटेर घर निकाला गरे पाप नाश भई उक्त महिलाले बच्चा पाइरहनु पर्ने दुःख पाउने छैन,
शास्त्रको वचन बोल्ने ब्राह्मणको निन्दा गरेर महापाप कसलाइ लाग्छ , महोदय ? भिडियोमा साफ साफ बताइयो त , यो जानकारी मात्र हो ।
Sai vanu vo xori nachaihini manxe aru KO xori kin lyaunu paryo yaklai basnu ni
Radhe! Radhe! Prabhuji. Thanks for sharing 👍
Hare krishna hare krishna hare ram hare ram 🙏🙏
Hare Krishna 🙏 🙏
🙏🙏🙏
अरूठीकैहोला।छोरीमात्र जुनमा
उनलाई छोड्ने भनिएको मा बीजन आफुराख्ने
अनि छोरीमात्र जन्मायोभनने। मिलेन।परप😮
रुस सङग सम्पर्क नगर्नेकोहिछहोला?यदि भए सोर्गहस मानपाउछ।
Guru je Radhe, Radhe, paap Naas garnu. K garnu parcha
Malai pitradosh pane lageko cha
गुरु छोरी पाउनुमा नारि को गल्ती हुन्छ ?
छोरा,छोरी जन्मनु पुरुषको कारणले हो , होइनर ?
Tyai tw malai yo guruko kura thik lagen bajopan nunuma k xorimancheko raharle ho tw yo guru hawa ho
गरुड पुरान शास्त्र मा लेखिएको लेखहरु जति पनि जाति बिभेत अतिवाद भएकै कारण हिन्दुधर्मलम्बिहरु दिनानुदिन क्रिश्चियन बनी रहेका छन
कति जानको पति बाट नानी हुदैन यसको लागी भगवान ले के भनु भएको छ
राधे राधे गुरु
राम ले किन त्याग्नु भो प्रभु राम भगवान ले त शास्त्र त बुझ्नु भयेकै हुनुन थियो
गुरु गुरुजी 😂 मन्त्री 😂
Radhe Radhe!!!
Radha radha
शास्त्रमा सहिकुरा लेखिएको छ बुझाइमा र बाचन गराईमा फरक हुनेहो लोग्नेले १०वटा बिबाह गरेपनि श्रीमती हरुलाई के फरक पर्लार
Jay Radhe Radhe
Xora ya xori je janme pani purusma bhsr parne kura ho guru ji. Narima x matrai hunxa bha ne purusma x,y hunxa y diyama xora ra x diyama xori janmin xin bhan ne kura bhanna jannu parxa guru ji.
🙏🙏🙏🙏🙏🙏🙏
Right
कस्तो कुरा गर्नुभो गुरु जि छोरी पाउनुमा के महिलाको मात्रै दोस होर ।एक्लै जन्माउनी भएत कन्याहरुले पनि जन्माउन सकथे हो
Thik vannuvayo hjrle
Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey Radhey
छोरिमात्रपाउने,स्त्रिजातिकौ
दोषहोईनपुरुषकोपनिदोषछकोखसास्रहेरनुहोस्गुरूजिराम्रो सितध्याशनदिएर
ठूलो लौरो समाउदै हिड्ने स्त्री लाई पनि ठिक गरेउ भनेर माया गरिराख्ने होर गुरु
Keta lea arkao leara hedio bhanea ne
Xori paunu patni ko haina pati ko karan le ho.
🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
Ani guruji purusko pani vandinuna purush pani yesto vayo vaney k garney
Hari
कस्तो पतिलाई त्याग गरेर अर्को बिबाह गर्न मिल्छ गुरु बताइदिनुहोस
रक्सी पिएर घर भुल्नेलाई,
radhe radhe guruji 🙏🙏🙏
तिम्रा शास्त्र सुदार टपरे नत्र देश कृसियन मय हुनेछ तेतिबेला रोई कराई नगनु
अनि गुरु शृमती ले चाहिँ नि
Parvugki namn 🙏🙂😍 Radha Krishna namn 💕🙏 verygood 🙏💐 Sundar parbhcan ❤️💚💙🧡💚💛🧡💚🧡🛑🥭🍎🍊🍓💐🧡♥️💓💐💐
सुनसरी जिल्ला बाटरेगुलर
तपाइको सास्त्र मा पनि के के हो के के गुरु
Radhe Radhe k xora xora janmayo vner xori paun ko lagi k arko bihe Garda pap lagx lagdain k Jannu sakinx
sastra anusar srimatilai 33% property diyera arko marry garna painxa tara modern law anusar divorce paper garnu compulsory xa , lawar sanga detail ma bujhnuhola .Radhe radhe
मलाई लोग्ने चाहिदैन। लोग्ने बाट छुट्कारा पाउँ भन्दै घरमा नबसेर माइत बस्ने वा अन्तै बस्ने श्रीमती लाई के गर्ने हो गुरू ? जानकारी पाम्।
डिपाेस गर्नुहाेस
Dhoka thunera rakda ta guruji mudda halxan ni guru 😄😄😄
Guru ji xora hune nahune ta hami logne manche batai ho..kina nari lai dos ni
makai Rope makai dhan rope dhan nari vaneko dharti..
वर्तमान समयमा छोरी नै छोरी पाए पनि पत्नी छोड्न मिल्दैन
शुद्र भनेको चै को नि ????
Radhe 🙏 Radhe 🙏🙏🙏🙏🙏 Radhe 🙏🌸🙏🌸 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe 🙏 Radhe guruji
pati kasto bhaye tyag garn milxa..tyo pani bataidinuhos guru 🙏🙏
पति त्याग गर्ने बिधान शास्त्रमा कतै उल्लेख छैन |
😂😂😂😂😂😂😂
मलाई चित्त बुझेन ।
Tapari puran
shastra ninda mahapaap ho
9
Eutaikura patkptk ndoryaunu ramrohola
huunaataaho
Chhori pauni ki chhora pauni ta purush maa var parxa ,ani tesovaye kina tyagna milxa purushle? J pani video banayera manxeharulai vram failaune
Beshya group r yogi group bitch bihe vye crime ko roop line chance ekdamei dherei hunxa
Hindu dharma vaneko nari ko khedo garne vanda khi rahenaxa vanne bujiyo.😢😢
हिन्दु धर्म भनेको नारीको सबभन्दा सम्मान गर्ने हो भनेर बुझ्न सय जन्म हिन्दु भएर जन्मनुपर्छ ।
Keta ko pani k k galti bha ma keti arko keta Sangha poila jane.
Sirmanly gareko pap sirmatili lagxa lagdina vhndinuna
लाग्दैन
Aalu
tahita tapaiko yo sastra ko kura vram nafailanus
हस , भिडियो पुरा सुन्नुहोला अनि कमेन्ट गर्नुहोला | शास्त्रको नियम मलाइ मात्र होइन हजुरलाइ पनि लाग्छ जसरि कानुनको नियम सबैलाई बराबर| मान्ने नमान्ने त्यो तपाइको व्यक्तिगत इच्छा , हाम्रो काम सिर्फ शास्त्र भट्याउने हो |
Patiko mati bigrepaxi matra patnika yi gun Bridie hunx
Arka keta sanga Jada chai k garnu
Pagal hoki ke ho
Naachik muji
hawaa kura garne guru
Radhe radhe gurujiu 🙏🙏
radhe radhe guru ji
मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। मैले गरेको मायामा कमी आएको खण्डमा फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ।म पागल जस्तै भएको छु। म अब कसरी बाच्ने होला 😢 मैंले के गर्दा ठीक हुन्छ?
9