यो देशको जनता कस्ता अभागी र निरीह रहेछन्। ठग्नेले जति ठगे पनि हुने, भष्ट्रचारीहरूले जति भष्ट्रचार गरे पनि हुने, विचौलियाहरूले जति बजार कब्जा गरे पनि केहि नभए जसरी सहेर बस्ने।
न्यायालय र न्यायाधीशहरूको यस्तो निष्पक्ष कार्यसम्पादनबाट मात्र देशको विकास हुन्छ। निर्णयकर्ता सम्माननीय न्यायाधीशहरूमा हार्दिक नमन गर्दछु।देश जय न्यायालय!
रेले र्याले का झोलासग कहिले पनि नझुक्नु होला कुलमान ज्यु यी भ्रष्ट तस्कर पापी अपराधी हुन राम्रो काम गर्ने पछि लागेका छन जनता तपाईंको साथमा छन ।जय कुलमान ज्यु 🙏♥️🇳🇵🌷
अहिलेकाे सरकार बिचाैले र सहकारी ठर्ग भष्ठचारि बचाउने निर्दाेष फसाउने काम गर्दैछ सत्ता शक्तिको अाडमा सधैं दमन, अत्यचार गर्न पाउदैन ।यसकाे मुल्यांकन जनताले गर्ने छन ।
बिगारेकै पुराना भ्रष्ट फटाहा नेताहरुले हो । कुलमान ज्यु बिधुत मन्त्रीमा नआउनु भएको भए अहिले सम्म यी फटाहरुले जनतालाई कालो अन्धकारमा नै राख्थे उल्टो उता INDIA बट बिजुली ल्याउँथे कमिशन खान्थे INDIA कै इन्भटर र सोलार किनाउथे कमिशन खान्थे देशलाई २० बर्ष पछाडि लागि सक्थे।😞
napal ko sabai karalaya ma kul man sir jasto ramro karyalia pramuk hunu jarauri chha ballast desh ko bikas hunchha daubas chhora very good job I am watching from london
कर्म चारी होसत कुलमान जस्तो 👍👍 अदालत को पनी जय होस
कुल मान जिउ आम जनता हजुर को साथ छ।10 मिनट होइन अब आउदा दिन हरु मा यो देश को प्रमुख मा देख्न पाइयोस जय कुल्मान जिउ।🎉🎉🎉🎉🎉🎉🎉
कुल मान सर हजुर लाइ जनताको
फुल सपोर्ट छ कसैलाइ न छाड्नु
जय कुलमान सर हजुर नै हो यो देशलाइ आज यो उज्यालो सन्सार मा नेपाली हरुलाइ राख्न सफल
दुईचार करोड घुस दिएपछि 50/100 करोड तिर्नु नपर्ने भए कसले तिर्छ त? प्रधानमन्त्री मन्त्री सबै घुस्याहा छन। कुलमानले जे गरे ठिक गरे।
जय नेपाल जय कुलमान सर ।❤❤❤❤
नागरिक हैन तिमीहरू र नेताहरू लुटेरा हौँ देशको ।बरु तिमीहरुको लुटको धनपनि लिएर देश छोड!
इतिहास ले श्रीमान प्रधन्यधिस कुलमान ज्यु लाई याद गर्ने छ
कुलमान जि अगाडि बढ्नु जन्ता तपाईंको साथमा छौ तेन्सन नलिनुहोस यो माचिक्ने के पि ओलीको काम छैनन्
यो देशको जनता कस्ता अभागी र निरीह रहेछन्। ठग्नेले जति ठगे पनि हुने, भष्ट्रचारीहरूले जति भष्ट्रचार गरे पनि हुने, विचौलियाहरूले जति बजार कब्जा गरे पनि केहि नभए जसरी सहेर बस्ने।
Good luck kulman
न्यायालय र न्यायाधीशहरूको यस्तो निष्पक्ष कार्यसम्पादनबाट मात्र देशको विकास हुन्छ। निर्णयकर्ता सम्माननीय न्यायाधीशहरूमा हार्दिक नमन गर्दछु।देश जय न्यायालय!
रेले र्याले का झोलासग कहिले पनि नझुक्नु होला कुलमान ज्यु यी भ्रष्ट तस्कर पापी अपराधी हुन राम्रो काम गर्ने पछि लागेका छन जनता तपाईंको साथमा छन ।जय कुलमान ज्यु 🙏♥️🇳🇵🌷
चोर हरुलेखानपाको भए ठिक हुनेथियो । जय कुलमान।❤❤❤❤
हैन यो ब्यापारीहरु हुन् कि दलाली हरु हुन्
वाहा सलाम छ न्यायाधीश प्रति चोरहरुको सेटिङ भत्काएकोमा।
अहिलेकाे सरकार बिचाैले र सहकारी ठर्ग भष्ठचारि बचाउने निर्दाेष फसाउने काम गर्दैछ सत्ता शक्तिको अाडमा सधैं दमन, अत्यचार गर्न पाउदैन ।यसकाे मुल्यांकन जनताले गर्ने छन ।
राज्यलाई तिर्नुपर्ने कर खुरुक्क तिर्नुपर्छ
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
नेता हरुको पछि लाग न एक रुपैयाँ पनि छोडनु हुदैन
जय कुलमान
नैतिकता छ भने राजीनामा गरेर विदा भए वेस !
स्कोउट चोरले न्याय सिकाउछ 🤣🤣
2:31 कस्को लागि न्याय माग्न जान लाग्नु भो मन्त्री ज्यु🤌🤌🤌
मिटरको अंक प्रमाण हैन ?
Salam chha shreeman.
👏👏👏
Kulman ghising le Sahi bolnu bhayo Mero Salam chha.
भ्रस्टचारि का कस्ता कुरा सुन्नु है,आफै थाहा भै हाल्छ।
तपाईंहरुले पनि बिल तिरेको प्रमाण देखाउनुपर्छ✔️
बिगारेकै पुराना भ्रष्ट फटाहा नेताहरुले हो । कुलमान ज्यु बिधुत मन्त्रीमा नआउनु भएको भए अहिले सम्म यी फटाहरुले जनतालाई कालो अन्धकारमा नै राख्थे उल्टो उता INDIA बट बिजुली ल्याउँथे कमिशन खान्थे INDIA कै इन्भटर र सोलार किनाउथे कमिशन खान्थे देशलाई २० बर्ष पछाडि लागि सक्थे।😞
Kulman sir ko jay hos garib dukhi Nepali janata le chei bijuli ko bill tirnu parne ani chor haru lae chei free bijuli dinu parne 🙏
बत्ती प्रयोग गरेर पैसा नतिर्ने फटाहरु अझै दिनदिन मिनेटमिनेटको वील ?
❤
तिमेरू भनेकाे दृश लुट्ने डाका हाै
Kulman👌👌👍👍👍👍👍🙏🙏🙏
दलीय राजनीति अन्त गरि राजा साझा मा आम जनता आम यी सबै दल का अध्यक्ष र कार्यकर्ता लाई लाइन लगायर जेल हालौ दक मा जनता टुक्रा हुदा नै यो नौमती बजेको हो
यी सव चाेर हुन्।
Jaye kulman sir janta hajurko sathama xan
जनताको मनमा यस्ता स्वार्थि ब्याबहार गर्ने नेता मन्त्रिको कुनै इज्जत छैन
Yamale Nepali Congress rw Maoist party haruko dherei aayu xoina Nepal ma
Jaya kulman national hero 🫡🫡
Kulman good
Kulman jindabaad
napal ko sabai karalaya ma kul man sir jasto ramro karyalia pramuk hunu jarauri chha ballast desh ko bikas hunchha daubas chhora very good job I am watching from london
Jaya kulman ji
Jaya kulman
Jaya kulman❤
Jya kul man ghesinga
Jabasamma sabai paisa tiridaina tabasamma line najodnus kulman jyoo Hami chhau hajurko asthma jay kulman jay desh
चोर व्यापारी हरु
भ्रष्ट बेपारी पैसा तिर
Vastchari kp vadi kadaka
Scout ko jagga khane chor kalo congress ko mantri 😡😡
34 barsha dekhi Harek Xetra ma Party, Neta ra Sarkar ko Mal kal le maulayeko Vrastachar Shikhar ma puge ko x !
Aba urja mantri le rajinama dinu parchha.
Yo mula mantri le tirna parni jasto kura garxa ta...
यी झोले हरु ले लुट्नु लुटे किन जोड्ने बिधुत जय कुलमान
Ncell kai kanda feri dohorauna prapancha ho. milijuli lootne ho party, neta ra byapari haru le
Mafia Kp
Ya gadder sarakar gadder kam garna vanda गर् gadder lai sahayog nagar
Aba thaha vyo ni jhole haru Timro ba le haian desh chalaune tah bepari haru raicha
dherai nabuk ho udogi haru khuruk paisa ter batti use gareko.natra line najoda ho bidhut
Laj navaka haru timi haru le tireko paisa nai pramad ho
aba tyo paisa ko 60% premium tira nautanki nagara
😂😂😂chalako bil tirnai parxa jhole haru
Launa oli ji mero Ghar ma 5000 hajar bill uthyo, tapai KO party lai 2500 rupeya din6u, milaidunu paryo...
Kulman good
Scout ko jagga khane chor kalo congress ko mantri 😡😡
Laj navaka haru timi haru le tireko paisa nai pramad ho
aba tyo paisa ko 60% premium tira nautanki nagara