ट्रम्पले यसरी फालेछन् जितको जाल ! अब विश्व नै घनचक्करमा ! - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 63

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 19 วันที่ผ่านมา +11

    नेपालीहरूलाई अमेरिका जानबाट रोक लगाउनुपर्छ।

    • @BTSNepalifanArmy
      @BTSNepalifanArmy 19 วันที่ผ่านมา +1

      Vanerw vanna namilne 🫣

    • @PriyasaPandey
      @PriyasaPandey 18 วันที่ผ่านมา +2

      Tero bau le dinxa 6 lakh ko jagir 😊

    • @BTSNepalifanArmy
      @BTSNepalifanArmy 17 วันที่ผ่านมา

      @@PriyasaPandey 🫣😁😁

    • @magar.thapa.chhavi
      @magar.thapa.chhavi 17 วันที่ผ่านมา +1

      किन तिमी जान नपाएर?

  • @LilihangLimbu
    @LilihangLimbu 20 วันที่ผ่านมา +16

    अरु केही होइन आइमाई लाई नपत्याको मात्र हो

    • @MadanBist-c3y
      @MadanBist-c3y 20 วันที่ผ่านมา +2

      हावा कुरा नगर्नु हजुर

    • @deepakpoon9679
      @deepakpoon9679 19 วันที่ผ่านมา

      Dhoti le bihar banauxa vanne chai tha raixa American lai, thik vo

    • @Juckie44
      @Juckie44 18 วันที่ผ่านมา

      🤣🤣🤣

    • @anojghimire8427
      @anojghimire8427 17 วันที่ผ่านมา

      100% सत्य विशेषण। बिश्वको सबैभन्दा लोकतान्त्रिक देशले कहिले आफ्नै देशमा महिला लाइ पत्याएन। राम्रो जनमत रहेको डेमोक्रेटिक पार्टी ले दुइ पटक महिला उम्मेद्बार उठाइदा पनी नजित्नु अनी त्यही पार्टीले पुरुष उम्मेद्बार उठाउदा सजिलै जित्नुले महिला नपत्याएको पुस्टी गर्यो।

  • @Khotang40
    @Khotang40 19 วันที่ผ่านมา +3

    तिमी पत्रुकारलाई के थाहा अरुको देशको बारे ?? पाए तिमी नि जान्छौ अमेरिका तेरिमा तोरि ट्रम्प ले जे गरे राम्रो गरे नेपालमा पनि ट्रम्प जतिकै देश प्रेमी नेता हुनु पर्छ ।

    • @Dhru987
      @Dhru987 17 วันที่ผ่านมา

      अमेरिका मा सबै देशप्रेमि हुनछन ।

  • @bipin_raut
    @bipin_raut 19 วันที่ผ่านมา

    Very beautiful❤❤❤❤❤

  • @indrasunuwar9962
    @indrasunuwar9962 19 วันที่ผ่านมา

  • @ShailynVlog
    @ShailynVlog 19 วันที่ผ่านมา

    Thanku for 100 subscribers youtube family.keep supporting guys🎉🎉🎉🎉🎉🎉

  • @ninirema4532
    @ninirema4532 19 วันที่ผ่านมา

    Very great news 🙏🙏🙏❤️

  • @Dhru987
    @Dhru987 17 วันที่ผ่านมา

    ट्रम्पले जालसाजी गरेर जीतेछ ।Business manहो पैसाको खोलो बगायो होला ।तर नेपालमा एकथाल मासु-भातमा आत्मा बेच्ने हुदा घुस्याह नेताहरुलाई सजिलो छ चुनाव जीत्न ।

  • @NunaStha
    @NunaStha 19 วันที่ผ่านมา +7

    अरुको देश भन्दा
    आफ्नो देश लाई हेर
    कङाल बनाएसकेको

  • @akashshrestha4364
    @akashshrestha4364 19 วันที่ผ่านมา

    ❤❤❤

  • @ShankhaKumai
    @ShankhaKumai 19 วันที่ผ่านมา

    Ok

  • @shivakhatiwada9894
    @shivakhatiwada9894 20 วันที่ผ่านมา +1

    If someone is working or residing in USA, he / she has to support the USA and worry about the same. One can’t stay in my home and again go against me, let him/ her obey my rules in my home

  • @dhammaRecords
    @dhammaRecords 19 วันที่ผ่านมา +1

    नेपाली सोचाइ - गैरकानुनी रुपमा आउनु ठिक हो ?

  • @TaraShrestha-t3e
    @TaraShrestha-t3e 19 วันที่ผ่านมา +1

    Good good good 🎉🎉🎉

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 19 วันที่ผ่านมา

    राजनैतिक कुरा आ आफ्नै ठाउ मा भए पनि नैतिक रुप मा असली अमेरिकन हुन ।

  • @khumrajgiri
    @khumrajgiri 20 วันที่ผ่านมา

    nice

  • @RajbikramShah-s5k
    @RajbikramShah-s5k 18 วันที่ผ่านมา

    अमेरिकामा स्त्री मुख्य पद अर्थात Persident मा आउदैन वा ल्याउदैनन।
    कारण यस्तो छ, ह्वाइटहाउसमा कार्यभार समाल्नु भन्दा पहिला सपथ खानुपर्छ त्यो हो पवित्र शास्त्र बाइबलमा हात राखेर..
    र बाइबलले अनुमति दिएको छैन, कि स्त्रीलाई त्यो पद, वा सिँहासनमा राख्न पुर्णतया बन्देज गरेको छ।
    बाकी त संसारलाई देखाउने मात्रै हो। कि अमेरिका सबभन्दा ठूलो प्रजातान्त्रिक देश र मानव अधिकारको संरक्षण गर्छ भन्ने भ्रम मात्रै छरेको छ।
    हिलारी कुइल्टनले दुइचोटी सम्म म्याजोरीटी अनुसार जितेकी थिइन तर ओबामालाई अन्तमा खडा गरेका हुन्।
    त्यसैले कमला हर्सनलाई राष्ट्रपतिको पद No way..

  • @Lovenepal292
    @Lovenepal292 19 วันที่ผ่านมา +1

    Media lai kasle biswas gardaina aba !

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 19 วันที่ผ่านมา +1

    मलाई नि थाहा छ, मान्छेले भोट नहालेको भएर ।

  • @ganesh2414
    @ganesh2414 19 วันที่ผ่านมา

    Good aaprabas
    I lE lakhetnae parx .

  • @manthapa1
    @manthapa1 20 วันที่ผ่านมา +2

    अर्काको देशमा भिख माग्न जाने होइन,बरु आप्रबासी जान पाएनन् भने श्रम सम्झौता गरेर ग ए दलाल हरुलाई करोड त बुझाउन पर्दैन,20 महिना लगाएर हिँडेर जान पनि पर्दैन

  • @Jonathan1991sharma
    @Jonathan1991sharma 19 วันที่ผ่านมา

    ट्रमको विचारलाई यो मिडियाले के बुझेको छ र विश्लेषण गरिराखेको छ 😅😅😅

  • @ganeshbhatta748
    @ganeshbhatta748 19 วันที่ผ่านมา

    नेपालीहरुलाई अमेरिका जान थप सहज हुनेछ

  • @nj89jik
    @nj89jik 19 วันที่ผ่านมา

    Americans हरुले women leadership लाई support गर्दैनन्। Hilary Clinton मा पनि ऐस्तै भएको थियो।

  • @DurgaHamal-e6q
    @DurgaHamal-e6q 19 วันที่ผ่านมา

    तेस्तो बिकसित देश मा पनि महिला लाई यति सम्म हेप्दा रहेछन भने नेपाल को के कुरा गर्नु

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp 19 วันที่ผ่านมา

    कमला को हार नै भण्डारी बिदेशी हुनाले हो जस्तै भारतमा सोनिया गान्धी ।

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 19 วันที่ผ่านมา +1

    यो समाचार च्यानल लाई प्रतिबन्ध लगाउनु पर्छ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 19 วันที่ผ่านมา

    डाेनाल्ट ट्रम्प वढि राष्ट्रवादि वन्दै अमेरिकि हित मात्र हेर्छन ।जसले अन्य आसेपासे देहरश र व्यापारमा असन्तुलन हुदा समस्या आउन सक्छ ।विशेष गरि युक्रेन- रसिया ,अरव- ईजरायल युद्दमा पूर्ण विराम लाग्ने वा अन्त हुने आसा लिन सकिन्छ ।

  • @magar.thapa.chhavi
    @magar.thapa.chhavi 17 วันที่ผ่านมา +1

    अमेरिका भनेको विश्वको शक्तिशाली राष्ट्र मानिएको छ त्यही शक्तिशाली राष्ट्रको प्रमुख महिला अलि सुहाउँदो हुँदैन ।

  • @kushalregmiikushalregmii6534
    @kushalregmiikushalregmii6534 19 วันที่ผ่านมา +3

    पहिला पुरा जानकारी लिएर अनि न्युज बनाउनु रिल देखेर न्युज हुदैनन्

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 19 วันที่ผ่านมา

    अब झन् बिबादास्पद हुन्छ अहिले त एलिन मस्को ले बनाएको राष्ट्रपति हो

    • @Роман-р4й4э
      @Роман-р4й4э 19 วันที่ผ่านมา

      अमेराकको यलनमस्ले त बनायो साथि हाम्रो त भारत चिनले बनाई दिन्छ त केको चासो हो अर्काको देशको कुरो अाफ्नो हेर्नू छैन ल्यङ गर्छ

  • @amritpuri642
    @amritpuri642 20 วันที่ผ่านมา

    🇺🇸🇳🇵❤

  • @Jagdish_chetri
    @Jagdish_chetri 19 วันที่ผ่านมา +1

    Sab nepali haru lai nepal pathauna parcha

  • @sapathdhakal987
    @sapathdhakal987 19 วันที่ผ่านมา +1

    Kamala harris harnu ko karan kamala sanga ramro policy chaina. Aahile kamala ra uskai president biden le garda sabai war, inflation ra illegal immigrants aayera americama crime gariraheka chan.

  • @minmagar5421
    @minmagar5421 19 วันที่ผ่านมา

    I question kamal Harris
    She is hindu religion ?

  • @Indrajsunar-n7w
    @Indrajsunar-n7w 19 วันที่ผ่านมา

    Dv parena kya ho yo channel ko

  • @sarbagyashakya7871
    @sarbagyashakya7871 19 วันที่ผ่านมา

    WWF president

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 20 วันที่ผ่านมา +3

    अमेरिका पनि चाहँदैन महिला नेतृत्वमा आउन।यसमा उसकै कारण छ।

    • @ganesh2414
      @ganesh2414 19 วันที่ผ่านมา +1

      Yes 60% American le mahila lae biswas gardaenan.

  • @santoshlamichhane2405
    @santoshlamichhane2405 19 วันที่ผ่านมา

    सहि हो सबै नेपाली एतै पठाए हुन्छ

  • @nirmilasapkota9923
    @nirmilasapkota9923 19 วันที่ผ่านมา

    Naramro kura matra khaate midia

  • @Sassy_gurl215
    @Sassy_gurl215 19 วันที่ผ่านมา

    Jhola media

  • @deepakpoon9679
    @deepakpoon9679 19 วันที่ผ่านมา

    Dhoti haryo thik vo

  • @bishalgiri6514
    @bishalgiri6514 18 วันที่ผ่านมา

    Haha patrakar 😂😂😂😂

  • @naremyaan
    @naremyaan 19 วันที่ผ่านมา

    Hahahaha nepali le america ko analysis garnee , sab yini haru patrakarlai thaha xa , afno desh ko analysis ramro sanga nagarne news channel aru ko analysia garne , ani bhutro banxa desh