बिजय लामा ज्यूको बुबा आमा प्रतिको अगाध माया र सम्मानलाई सलाम गर्नु नै पर्छ। उहाँको पिताको पुन्यात्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली तथा बिजय जी र परिवारजनमा पर्न गएको यो चोट खप्न सक्ने शक्ति भगवानले प्रदान गरुन।
बुबाको भिडियो मैले पनि हेर्थे कति रमाइलो लाग्थ्यो तर अईले एस्तो भिडियो हेर्दा कति नराम्रो लाग्यो बुबाको आत्मा ले शान्ति पावोस हार्दिक श्रदान्जली बुबा 😭😭
बिजय लामा जस्तो ट्यालेन्ट,सुन्दर्,जिम्मेवार छोरा सायद कसैको छैन होला जस्तो लाग्छ ,बुवालाइ सुख ,साथ ,माया दिने बिजय लामा जस्तो मायालु छोरासंग सन्तुष्ट जिवन बिताउनु भयो ! बुवाको आत्मा बैकुण्ठमा बास गरुन्!
I think we should do premier show again Adarsa Nari Movie as a remembrance day for Hem Bahadur Ba! Heartfelt condolences to departed soul! Be strong Vijaya dai love you.
बेला बेलामा यी दुईजना बाउ छोरा साथी भएर रमाएको देख्दा मेरो बुवालाई अति नै सम्झिन्थे अनि भावुक हुन्थे आज सधैँको लागि साथीले छोडेर गए। हार्दिक श्रद्धाञ्जली बा। अनि बिजय दाई जस्तो महान छोरा सबैको बाउले पाउने सौभाग्य मिलोस🙏 Love you Bijay Lama dai. Stay strong❤️
Of course we will pray for him and always om muni padme hum. I'm very proud of you though I'm a middle class lady. You did very well cared of your late father.
Be strong dai . Baudha darma Ko hamro yo saskar derai sorga cha dai. Bubale sorgama bas paunu hunecha vanne asa cha. Om mane pembe Hong Om mane pembe Hong Om mane pembe Hong 📿📿📿📿📿📿📿📿📿📿
May ur soul rest in peace. Uncle u will always in our memories.we miss ur dinamic ,energetic n commanding personality. May God bestow strength to my dear friend Poonam Lama to bear his demise n live without her father .My friend Poonam Lama was a Table Tennis star of her time, single daughter who lived whole life with him .Sports is in their Blood cause uncle Mr Hem Lama n auntie Ganga Lama were so lively ,so energetic n deciplined .Usually He used to correct our pronunciations also.uncle we love u. Heartfelt condolences to all family members.
बैकुण्ठ धाममा बाँस हाेस हजुरबाकाे । सबैले हजुर बाबालाई सम्झिरहनेछन् सधैंभरि बिजय सर लगायत सम्पूर्ण परिवार हरुलाई याे दुखद घडीमा धैर्यधारण गर्ने शकति धेरै दिउन पशुपति नाथले
हार्दिक श्रद्धाञ्जली बुवा,हजुरकाे स्वर्गमा बाँस हाेस।आज नेपालकाे एउटा अमुल्यहिन तारा गुमाउनु परेकाे छ,हामी सबै दु:खी छाै।संसारकाे रित नै यस्तो जन्म लिए पछि एक दिन मर्नु नै पर्ने याे कस्तो रित बनायाै भगवान् तिमीले?अन्त्यमा हाम्रो क्याप्टेन बिजय सर लाई धेरै धेरै सम्झिदै आफ्नाे मन अझै स्ट्रङ्ग बनाउनु हाेला कमजोर कहिले नहुनु हाेला है अनि हजुर एउटा हाम्राे प्याराे देश नेपालकाे सच्चा छाेराे हाे हजुर कहल्यै डगमगाउनु हुने छैन।
बिजय सर बाबाको निधान भएको खबर सुन्दा सारै दुखि छु दाइ हुनत जन्मा लिए पछि एक पटक मर्ना पर्छ हामी सबै ढिलो चाडो मात्र हो तर तपाईंको बाबा हामी तीन करोड नेपालीको बाबा दुद्धा जयन्तीको दिन निदान हुनु भए छ तपाईंको मात्रै नभए र हामी सबैको बाबा हुनु हुन्छ धेरै भागे मानि हुनु हुन्छ बाबा सानो मन नगर्नुस बाबाको आत्माले शान्ति मिलोश भगवान सङग प्राथान गर्छु 😭😭😭😭😭😭😭
पहिलो पटक बुवा चिनाउँदै विजय लामा : th-cam.com/video/Yyey69LGIvU/w-d-xo.html
Sad this one 😥😥 but aja tapai pokhara janu vayena .. paul shah ko case k hudai xa vandinu plzz:🙏🙏🙏🙏🙏🙏
बाऊ अामा लाई यति धेरै मायाँ अनि सम्मान गर्ने छोरा बिजय दाई धेरै धेरै सलुट छ । यस्तो छोरा पाउने बाऊ अामा नेपाल मा धेरै कम मात्रामा पाईन्छ 🙏🙏🙏
बिजय लामा ज्यूको बुबा आमा प्रतिको अगाध माया र सम्मानलाई सलाम गर्नु नै पर्छ। उहाँको पिताको पुन्यात्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली तथा बिजय जी र परिवारजनमा पर्न गएको यो चोट खप्न सक्ने शक्ति भगवानले प्रदान गरुन।
बुवाको आत्माले शान्ति पाओस् हार्दिक शरध्दान्जली 😭😭
भावपुर्ण श्रद्धाञ्जली 🙏🙏🥲
Am rip
Rip
बुबाको भिडियो मैले पनि हेर्थे कति रमाइलो लाग्थ्यो तर अईले एस्तो भिडियो हेर्दा कति नराम्रो लाग्यो बुबाको आत्मा ले शान्ति पावोस हार्दिक श्रदान्जली बुबा 😭😭
Hijo bat kasto naramro lageko 🥲🙏🙏
बुबालाई हार्दिक श्रद्धाञ्जली र बुवाको आत्माले शान्ति पाओस् 😭😭😭😭
Rip😭😭😭😭dad💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
😭😭😭🙏🏻🙏🏻🙏🏻💗
Rip
हार्दिक श्रद्धाञ्जली एवम् गहिरो समवेदना !!!
सलाम छ बुबा आमालाई यति धेरै माया गर्ने बरिस्ट पाइलट एवं अभिनेता बिजय लामा ज्युलाई ।
उहाँको बुबाको आत्माको चिर शान्तिको कामना 🙏
स्वर सम्राट भजन शिरोमणि श्री भक्त राज आचार्य जय होस् ।
हार्दिक श्रद्धाञ्जली विजय सरको बुवालाई 😥😥😥
हार्दिक श्रद्धाञ्जली 💐🌺🙏🙏 बुबाको आत्मालाई शान्ति मिलोस
बुवा को आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली अर्पण गर्दा छु 😭😭🕊️🕊️🙏🙏🙏🙏🕊️🕊️
Vijay Sir, Tapaiko Bau Pratiko Sradda Ra Maya Hami Nepali Janta Lay Sadeo Yaad Raknecha, Tapai Lai Iswar Ley Sakti Pradan Garieus.
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 🙏 🙏 🙏
बाबा हजुरको आत्माले शान्ति पायोस भाबपुर्ण हार्दिक श्रद्धाञ्जली बाबा🌹🙏
बिजय लामा जस्तो ट्यालेन्ट,सुन्दर्,जिम्मेवार छोरा सायद कसैको छैन होला जस्तो लाग्छ ,बुवालाइ सुख ,साथ ,माया दिने बिजय लामा जस्तो मायालु छोरासंग सन्तुष्ट जिवन बिताउनु भयो ! बुवाको आत्मा बैकुण्ठमा बास गरुन्!
हार्दिक श्रद्धाञ्जली छ बुबा
हजुरको आत्माको शान्ति काे कामना छ🌹💐🌻😨😨😨
हेम लामा सर लाई हार्दिक श्रदान्दली अर्पण गर्द छु ॐ मानी पध्मे हुँरी🪔💐🪔💐🪔💐🪔💐🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Be,, strong sir,,, don't worry... control yourself.....❤️❤️❤️😭😭😭😭. I,am from india 🙏🙏🙏🙏 rip my Father..🙏🙏🙏🙏 Love him 2, much.❤️❤️❤️
बुबा को आत्मले सान्तिपवोस स्वर्ग मा बास होस
I think we should do premier show again Adarsa Nari Movie as a remembrance day for Hem Bahadur Ba!
Heartfelt condolences to departed soul!
Be strong Vijaya dai love you.
सही हो विजय सर ।हाम्रो नेपाल मा के गरनु राम्रो काम गर्ने को समान छइना । कदर छइना। जे होस बाऊ को आत्मा ले सानती होस।
well said Bijay Sir🙏🙏🙏 REst in Peace Godfather🙏🙏🙏 we can just pray for u and for your huge losses🙏🙏
बेला बेलामा यी दुईजना बाउ छोरा साथी भएर रमाएको देख्दा मेरो बुवालाई अति नै सम्झिन्थे अनि भावुक हुन्थे आज सधैँको लागि साथीले छोडेर गए। हार्दिक श्रद्धाञ्जली बा।
अनि बिजय दाई जस्तो महान छोरा सबैको बाउले पाउने सौभाग्य मिलोस🙏 Love you Bijay Lama dai. Stay strong❤️
हार्दिक श्रद्धाञ्जली बुवा 🙏💐💐💐
Hardik sardanjali
हारदिक ीदानजलि बुवा को आतमा शानतीलोस बुवा को बैकुनठ मा बास होस
😥😥😢😢😭😭😭 श्रद्धा सुमन प्रकट गर्दै भावपुर्ण हार्दिक श्रद्धाञ्जली बुवा यहॉंका मृत्य आँत्माले सदैंव शान्ति पायोस् ।। 🙏🙏🙏😭😭💐🌺🌸🌼🌹
बुवाको आत्माले शान्ती पाओस।परिवारमा गहिरो समवेदना।
Stay strong sir...Rip buwa
हार्दिक श्रद्धान्जली अर्पण गर्दछु परिवार जनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले दिउन पार्थना छ🙏
भावपूर्ण श्रद्धांजलि 💐🙏
rest in peace.
Of course we will pray for him and always om muni padme hum. I'm very proud of you though I'm a middle class lady. You did very well cared of your late father.
Rest In Peace,,God give strength to our beloved Vijay Lama sir who losed his most beloved father
Om mani pedme hung hajurko athmale santi paosh sorgama bashosh hardiksardanjali 🙏🙏🙏🙏
भावपुर्ण श्रद्धाञ्जली 🙏💐
बुवाको आत्माले शान्ति पावोस् भावपुर्ण श्रद्धाञ्जली
हार्दिक श्रध्दाञ्जलि 🙏💐
हार्दिक श्रद्धाञ्जली बुबा बैकुन्ठमा बास रहाेस 😢🌻🙏
i really love this mangol culture ..jaha maran ni kati ramro sajawot sahit hunxa ...respected culture 🙏🙏 rest in peace buba 😢🙏
Namasker sir yeti derai buwa amalai derai maya garne chora
हार्दिक श्रद्धाञ्जली😭😭
बाबा हजुरको आत्माको स्वर्गमा बास होस...हार्दिक श्रद्धाञ्जली बाबा...😭😭😭😭
May your soul Rest In Peace Buwa 🙏🙏🙏
Be strong dai . Baudha darma Ko hamro yo saskar derai sorga cha dai. Bubale sorgama bas paunu hunecha vanne asa cha. Om mane pembe Hong
Om mane pembe Hong
Om mane pembe Hong 📿📿📿📿📿📿📿📿📿📿
May ur soul rest in peace. Uncle u will always in our memories.we miss ur dinamic ,energetic n commanding personality. May God bestow strength to my dear friend Poonam Lama to bear his demise n live without her father .My friend Poonam Lama was a Table Tennis star of her time, single daughter who lived whole life with him .Sports is in their Blood cause uncle Mr Hem Lama n auntie Ganga Lama were so lively ,so energetic n deciplined .Usually He used to correct our pronunciations also.uncle we love u. Heartfelt condolences to all family members.
Bijay dai stay strong daii we love you we are with you tapai ra buwa ko yaad haru sadai hunexa
My heart condolences to the bereaved family. May his departed soul rest in peace🙏.
हार्दिक श्रधाञ्जली बुबाको आत्मले शान्ति पाऒश
भगवान ले आसिर्बात दिउन बिजय सर को परिवार लाई
Omg ओम माने पेमि हुङ 108 आखेको अत्मा ले सान्ती मिलोस
बुबालाई हार्दिक श्रध्दाअन्जली 🙏💐
Rest in peace 🙏🙏🙏
बुवा को आत्माले सान्ती पाओस सोख सन्तब्द परिवार प्रती हार्दिक समबेदना प्रकत गर्दछु
Rest in peace meme we will miss forever 🙏
Stay strong Vijaya lama sir..whole nation is with you .
Rest in peace hajur 🙏🙏
बैकुण्ठ धाममा बाँस हाेस हजुरबाकाे । सबैले हजुर बाबालाई सम्झिरहनेछन् सधैंभरि बिजय सर लगायत सम्पूर्ण परिवार हरुलाई याे दुखद घडीमा धैर्यधारण गर्ने शकति धेरै दिउन पशुपति नाथले
Rest in peace Buwa 😭😭
हार्दिक श्रद्धाञ्जली 🕯️🕯️बुवा
may his soul rest in peace😭😭🌹🌹🙏
बिजय सर नराम्रो नमानुस् हामी सबै को बाटो एउटै हो हजुर जस्तो साहासी छोरा जन्माए र देशको मान सम्मान पाउनुभएको छ सोर्गमा बास होस बाउ को
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु बुवाको आत्माले स्वर्गमा बास् होस्
बिजय जी लाई देखेर एकदमै भाबुक भए म बुवाको बैकण्ठमा बास होस
बुवा को आत्माले शान्ती पावस बुबा प्रति श्रदासुमन 🙏🏼🙏🏼😭😭🙏🏼🙏🏼
हार्दिक श्रद्धाञ्जली बुवा,हजुरकाे स्वर्गमा बाँस हाेस।आज नेपालकाे एउटा अमुल्यहिन तारा गुमाउनु परेकाे छ,हामी सबै दु:खी छाै।संसारकाे रित नै यस्तो जन्म लिए पछि एक दिन मर्नु नै पर्ने याे कस्तो रित बनायाै भगवान् तिमीले?अन्त्यमा हाम्रो क्याप्टेन बिजय सर लाई धेरै धेरै सम्झिदै आफ्नाे मन अझै स्ट्रङ्ग बनाउनु हाेला कमजोर कहिले नहुनु हाेला है अनि हजुर एउटा हाम्राे प्याराे देश नेपालकाे सच्चा छाेराे हाे हजुर कहल्यै डगमगाउनु हुने छैन।
Vijay ji,
My thoughts and prayers are with you as you are dealing with your loss and with the absence of your father.😢😢😢
बिजय लामा सर रुनुभएको देखेर म पनि धेरै रोए😥😥😥
हार्दिक श्रध्दाञ्जलि 😥😥😥
Hardik sardhanjali buwa !! Bijaye dai be strong 💪!! Dai ra family samabedhana!!
Sir Vijay jiu # Jiwan ma # Aaye paxi# Hamile janai# parxa# Bhagwaan le# Buba hajur ko Aatma lai # Shanti Deun😭😭🙏
Each word pronounce by Respected bijaya lama sir gives me inspiration ...
Salute to dynamic dareful and energetic captain raju lama sir 👏 🙌 🙏🏼 rest in peace 🙏🏼 🕊 father 👨
हार्दिक श्रद्धाञ्जली,,बुबाको आत्माले शान्ति मिलोस।।
हार्दिक समवेदना
Hardik Sradanjali Baba li😢💐
Hajurko aatma le shanti paunu hola.Hajur jasto babako Baas swargama vayeko cha baba..Khusi rahanu hola😭🙏🏻♥️
Be strong sir.Praying....for you.
aadariya buwako aatmale santi paos❤❤🙏🙏🙏
Bubako atma le swargama bashos hardik sratanjali 💐💐
सोर्गमा बास होस बाउको💐🙏🙏
बुबाको आत्मा ले शान्ति पाओस ओम नम बुध्दाय नमस्कार म सर्लाहीबाट बुध्द घ्लान लामा
भावपुर्ण हार्दिक श्रद्धाञ्जली बुवालाई 🙏🙏🌻🌻🌻🌻🌻
Sorry for the loss. I simply love your dad. Be strong Dai.
बिजय सर strong हुनु जन्मे पछि मर्नु सन्सार कै रित हो
बुवा को आत्माले शान्ती पाओस् 🙏🙏🙏🌷🌷🌷हार्दिक श्रद्धाञ्जली
May Baba’s departed soul rest in peace in heaven. A great man! National pride! Stay strong and heartfelt condolences to entire bereaved family.
भाबपूर्ण श्रध्दानजलि🙏
बुवाको आत्मको चिर-शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारणा गर्ने शक्ति प्रदान गरून्💐💐🙏🙏
हार्दिक श्रद्धाञ्जली बुबाको आत्माले शान्ति पाओस् 😭😭🙏🙏
हार्दिक श्रद्धाञ्जली बुवा हजुर को स्वर्ग मा बास होस 🙏
Vijay uncle is the legend and he is so strong man 🥰🥰
bijay sir , plz be strong . we all love u and your family . god bless u
भाबपुर्ण श्रदान्जली 🙏🙏
रिप हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौ ❤🎉🎉😭😭😭😭🙏🏻🙏🏻🙏🏻🎉🎉🇳🇵🇳🇵🇳🇵😭
हार्दिक श्रद्धाञ्जली बाउ be storong bijay sir
You’re so strong sir god bless you
हार्दिक श्रद्धाञ्जली अर्पण ।
Be strong Sir 🙏
sarai ruwayo yo video le m ni mero babali dharai maya garthe baba bitnu vo mero ni yo vid herera dharai vanda dharai roye
हार्दिक सर्दान्जाली बुबा
हार्दिक श्रद्धाञ्जली,ॐ माने पाद्मे हुँ🙏🙏
बिजय सर बाबाको निधान भएको खबर सुन्दा सारै दुखि छु दाइ हुनत जन्मा लिए पछि एक पटक मर्ना पर्छ हामी सबै ढिलो चाडो मात्र हो तर तपाईंको बाबा हामी तीन करोड नेपालीको बाबा दुद्धा जयन्तीको दिन निदान हुनु भए छ तपाईंको मात्रै नभए र हामी सबैको बाबा हुनु हुन्छ धेरै भागे मानि हुनु हुन्छ बाबा सानो मन नगर्नुस बाबाको आत्माले शान्ति मिलोश भगवान सङग प्राथान गर्छु
😭😭😭😭😭😭😭
Buwa ko aatma le sorga ma bas garun n be strong bijya da😘😘🙏😭