राजेशजीको भनाई ठिकै हो न्ह्यूजीको चित्त दुखाई चैं कमीकमजोरी सार्वजनिक भयो भन्ने होला । जे होस यँहाहरुको सकरात्मक टिपण्णी होस । दर्शक श्रोतालाई मायालु बनाई राख्नु होला ।
Rajesh u r absolutely Wright..... the judgement of nepali idol is like bullshit they dont know how to judge n how to talk wid participant .... Rajesh is not new in the music industry the fan following of Rajesh is more then idol judge
Eha jaat RW Sampradayeko bachau nagarau ... Ekdamai jayaj xa Rajesh Payal Daiko comment ... Tyo sabaile Mahasus grna sakxan.... Malai NI lagdaina ki Indira RW Kali tyo layak xan ... Aru thuprai diggajharu hunuhunx ... Malai Bhote bolyo navaniyosh ... M Brahmin... Ani completely agree with Rajesh Payal Rai
ठिकै त भन्यो त राजेशले स्वर लाई प्रथामिकता कि लगाएको कपडा , उमेर लाई गित गाउन nepal idol मा आएको छ । संगीत तपाईंको लागि हैन । इन्जिनियर बन्नुस जस्ता कुरा भनेर पठाउनु भएको छ जज हरुले ।।। त्यो मलाई पनि चित्त नबुझेको कुरा हो । अरु सब ठिक छ । nepal idol मा
नेपाल आइडलामा उमेर हद राखिएको थियो तर राजेशले नबुझी बोल्नु उत्तम थिएन । राजेश अलि बढी बोलेकै हुन । हेर्नु त नरेन लिम्बुले कति मिठो गरी विश्लेषण गरेका छन । घमण्डले होईन बिनम्रताले मान्छेलाई बुद्धिमान ठहरयाउँछ । राजेशहरुले बुझुन ।
जस्ले जे भनेनी ,, जर्ज को कमजोरी देखेकै हो र भएन समेत भनेकै हो ,, राजेश ले ठिकै भनेको हो अलि कच्चा नै हो तर सुधार्दै जाने हो भनिराछ त,,! जे सुकै भन इन्दिरा काली भन्दा त राजेश को जर्ज धेरै राम्रो छ ।
खै हजुरको लेखाइ अनुसार त गित संगीत लाई माया गर्नु हुन्छ जस्तो लागेन ... न्ह्यु जस्तो उत्कृष्ट कम्पोजर सायद कमै भेटिन्छ धेरै चर्चित गितहरु छन उनका गित सुन्दा गायक गायिका मात्र होईन अरु चिजहरुनी नियाल्ने गरौ अवश्य चिन्नु हुन्छ। राजेश जी नी उत्कृष्ट हुनुन्छ ।
यति मात्र होईन नेपाल आइडलले जातिय भिभेद पनि गर्छ । यो कुरा तपाईं हरु कतिको सहमत हुनुहुन्छ ? नपत्याए नेपाल आइडलले बबिना किराँती र राजेश पायलको एपिसोड कहाँ खायो ?????? यो मेरो प्रश्न नेपाल आईडल का संन्चलाकलाइ
Nhyoo Bajracharya is legend composer/music director who has worked with narayan gopal ... His most popular song list 1. Timi aayou - Shreya ghosal 2. TimRo Prem ley - Shreya Ghosal 3. Orali Lageko - Ram Krishna Dhakal And many more song ❤️❤️
अब देखि राजेश पायल राई ज्यु लाई "महा गायक Rai is King" भनेर सम्बोधन गरिदिनुहुन अनुरोध गरिन्छ। यस्मा मन्जुर हुने जति यता हाजिर हुन अनुरोध छ! ..............यो मेसेज बिश्व लिम्बुलाई पास गरिदिनुहुन अनुरोध गर्दछु ।
राजेश पायल राई दाईले भनेको कुरा एकदम जायज हो । किनकी यो मुला नेपाल आईडलका जर्जहरुले निष्पक्ष तरिकाले जर्ज गर्दैन कहिले ड्रेस अपलाई हेर्छ कहिले उमेर सोध्छ उसको प्रतिभाको मुल्यांकन गर्नुपर्छ नि सबै भन्दा खत्तम त झन इन्दिरा जोशी हो rajesh दाइ is king of the music band
As I have participate in various platform in nepal. I feel same experience which is told by rajesh payel rai. 😔 Nepal is a place where only a rich people can do, the poor people are not counted even though if they are talented😔
People don’t know you before Nepal idol but rajahs Payal rai is popular in every were watch the concert vedio there are lots of fans cheers in his voice
Mero bichar ma rajesh payal rai ko kura sahi ho ... kali indira le aafu le suneko song gayo vane ramro vanxa nasuneko song vay milena vanxa sahi ho rajesh payal rai ko kura .....
यो राइ,लिम्बु,मगरहरुको जातिय इमोसन देखेर अचम्म लाग्छ!! यहा कमेन्ट गर्ने राईहरु सबै न्यु बज्राचार्यलाई गाली गर्दैछन्!! न्यु बज्राचार्य लेजेन्ड हो नेपाली साङ्गितीक क्षेत्रका, राजेश पायल राइ बच्चै हु्दा #सय_थरी_बाजा गितमा सङ्गित दिसकेका थिए!!!
नेपाल आइडलामा उमेर हद राखिएको थियो तर राजेशले नबुझी बोल्नु उत्तम थिएन । राजेश अलि बढी बोलेकै हुन । हेर्नु त नरेन लिम्बुले कति मिठो गरी विश्लेषण गरेका छन । घमण्डले होईन बिनम्रताले मान्छेलाई बुद्धिमान ठहरयाउँछ । राजेशहरुले बुझुन ।
+Mecwan Grand2 maile nepal idol episode 1 baata nai hereko thiyan Khoi kahile ko episode ma vaneko thiyo Kati barsa baata Kati barsa samma ko chahine,hunu parne Kati thiyo?
राजेश दाजु ले गर्न्नु भएको कुरा नि एक्दाम ठिक हो, हामी सबैले सुने कै कुरा हो राम कृष्ण ढाकल ले जात कै कुरा गरेरा बुद्ध लामा लाई जिताउनु पर्ने अबास्ता आयो होइना बाने बुद्ध लामा को बन्द्दा नि राम्रो गाउने दाइ हरु नि थियो कि जस्तो लग्छ मेरो बुजाइ म चाइ तरा बुद्ध लामा लाई नराम्रो भन्ना खोजेको चाइ पटाकै होइना है उहाँको नि कला एक्दाम राम्रो छ ..!
राजेश पायल राई साँच्चि नै सफा हिर्दय अनि सोच भएको मान्छे हो । यो अन्तर्वार्ता हेरिसकेपछि यस्तो भान भयो ।
Paila rajesh payal ko judgement hernu ho sathi khogi prativa ko how is speak with them
rai is always king love u rajesh bro u r saying absolutely write...agree
राजेश पायल दाइ को कुरा सहि लाग्ने जति एता हाजिर हुम त।
एती राम्रो बीचार राजेस दाइ हजुरजस्तो बीचार मान्छे जन्मोस नेपाल भरी
100000% सहि कुरा गर्नुभयो राजेश पायल दाइ🙏🙏🙏
राजेस पयल राई ले भनेको कतिकुर सै छ किन भने कस्तो लुगा लागाको कति वर्षा भयै र तिमित डान्सर्मा जाउ भन्ने जज हरु छन
राजेशजीको भनाई ठिकै हो न्ह्यूजीको चित्त दुखाई चैं कमीकमजोरी सार्वजनिक भयो भन्ने होला । जे होस यँहाहरुको सकरात्मक टिपण्णी होस । दर्शक श्रोतालाई मायालु बनाई राख्नु होला ।
राजेश पायल दाई ले सहि भन्नू भको हो
सहि कुरो आयो राजेश जि बाटबाट
प्रतिभालाइ ड्रेश र पैसा सङग तुलना गरिनु हुदैन।।
100/: rajesh payal dai ko kura sahi ho hamle sip ra kala lae jarch garnu parxa...Jay nepal..🇳🇵🇳🇵🇳🇵
I am regular follower of Nepal Idol... But Rajesh Payal Rai is 100% right. I knew him before the judges.
Rajesh Payal Rai is KING❤
राजेस दाईले देको अन्तरवार्ताको मर्मचाहि ठिक छ।
राजेस पायल राई ले भनेको कुरा एकदम सही हो talante हेर्नु पर्छ उमेर लुगा धनी गरिब हेर्नु हेर्नु हुदैन
Rajesh is always king super star
दामी राजेस किंग दाई हजूरको सोंच।
Rajesh u r absolutely Wright..... the judgement of nepali idol is like bullshit they dont know how to judge n how to talk wid participant .... Rajesh is not new in the music industry the fan following of Rajesh is more then idol judge
कसम मैले यो न्यू बज्रचार्य भन्ने बाजेको नाम पहिलो चोटि सुनेको र देखेको ।
Haha baje re😂😂😂😄😄😄😄😄
मैले राजेश पाएल राई बल्ल चिने हिजो मात्र
@@manugiri6181 you must have been in coma till this day.
Same ho yarr
Orali lageko harin ko chal bho ta suneko hola ni bro....nyhoo bajrachara baje ko creation ho naati 😂
I always supporting Rai is King bro
Correct 🙂 ho indira dd and kali dai not perfect judge.
राजेश पायल राइ फ्यानहरू✋✋✋✋
rajesh payal or/Rai is king dai lae man paraune koko hunxa ata like comet garumta?
मैले त यहि भएर पहिलो सिजनबाट हेर्न छोडेको थिए । तेस्रो सिजन पुगेर सज्जा नेपाल आईडल भै छिन हार्दिक बधाई ।
100% right rajesh sir.
Rajesh payel Rai is the best singer of nepal.
राजेश पायल राई को कुन पटक्कै मन न पराउने जति यता😁✌✌😈😈😈😈😈
Rai is king✌✌✊✊
Jenny Limbu sai ho sai
Rajesh was my best singer..Now he is singing anything for money. He is like Rajesh Hamal ..Juat number of songs increasing there is no quality..
Jenny Limbu kun desh ko
लावण्य देश को ;-)
Yes
Rajesh is Rajesh. ... King of Nepal music industry.. God bless 🙏
Eha jaat RW Sampradayeko bachau nagarau ...
Ekdamai jayaj xa Rajesh Payal Daiko comment ... Tyo sabaile Mahasus grna sakxan.... Malai NI lagdaina ki Indira RW Kali tyo layak xan ... Aru thuprai diggajharu hunuhunx ...
Malai Bhote bolyo navaniyosh ... M Brahmin... Ani completely agree with Rajesh Payal Rai
न्हु बज्राचार्य अलि बढी फुर्ति लगाउन्छ!!!फटाहा!!!
🤣🤣🤣🤣
sahi bhannu bhayo bhai hjrly hamro nepalma astai xa jaj haruko harkat
right
madhu Shrestha Sai ho
😂😂😂🤣🤣🤣
" कच्चा जज " सहि भासा प्रयोग भको छ । सबै खालको गीत नसुन्ने पनि जज हुन सुहाउँछ ? उमेर ले पाको भएर भएन खुबि ले पाको हुन परो ।
वल दीप do you think you are better then nhyoo sir
राजेशजीको मुल्यांकन स्विकरयोग्य छ।
ठिकै त भन्यो त राजेशले स्वर लाई प्रथामिकता कि लगाएको कपडा , उमेर लाई गित गाउन nepal idol मा आएको छ । संगीत तपाईंको लागि हैन । इन्जिनियर बन्नुस जस्ता कुरा भनेर पठाउनु भएको छ जज हरुले ।।। त्यो मलाई पनि चित्त नबुझेको कुरा हो । अरु सब ठिक छ । nepal idol मा
Ho kunai lai tapain doctor nai thik chha geet gaunu thik chhaina pani vaneko chha
Raj Kapri good bro
नेपाल आइडलामा उमेर हद राखिएको थियो तर राजेशले नबुझी बोल्नु उत्तम थिएन । राजेश अलि बढी बोलेकै हुन । हेर्नु त नरेन लिम्बुले कति मिठो गरी विश्लेषण गरेका छन । घमण्डले होईन बिनम्रताले मान्छेलाई बुद्धिमान ठहरयाउँछ । राजेशहरुले बुझुन ।
+Mecwan Grand2 timi pani dherai janne vayara nabola mr
then u havent seen Simon cowell in Britains got talent .. ek taal hera BGT ani simon cowell ko comment ..
राजेश पाइल्को फ्यान भएर होइन एउटा नेपाली भएर कमेन्ट गर्न आग्रह धन्यवाद
नेपाल आईडलकाे जर्ज गर्न सक्ने याेग्यता न्यु दाई मात्र हाे, बाँकी दश बर्ष पछि मात्र
3:55🤣🤣🤣 सहि भन्नू भयो
जस्ले जे भनेनी ,, जर्ज को कमजोरी देखेकै हो र भएन समेत भनेकै हो ,, राजेश ले ठिकै भनेको हो अलि कच्चा नै हो तर सुधार्दै जाने हो भनिराछ त,,! जे सुकै भन इन्दिरा काली भन्दा त राजेश को जर्ज धेरै राम्रो छ ।
वा सहि विश्लेषण..... नेपाल आइडलको जजहरुले यो कुरा स्विकार्नु पर्छ !
Rajesh payal rai is great singer.He is the best singer of nepal .
राजेश ब्रो ले भनेको कुरा सहि हो।
म पनि नेपाली गित हेर्ने र सुन्ने मान्छे हो, तर गायक राजेसपायल राईको नाम सानै देखि सुन्दै अाको र निउबजरचारयको नाम त मैले यही आइडलमा सुनेको....
Teso vaya tapaile dherai nepali geet haru sunnu hudo rahexa.
खै हजुरको लेखाइ अनुसार त गित संगीत लाई माया गर्नु हुन्छ जस्तो लागेन ... न्ह्यु जस्तो उत्कृष्ट कम्पोजर सायद कमै भेटिन्छ धेरै चर्चित गितहरु छन उनका गित सुन्दा गायक गायिका मात्र होईन अरु चिजहरुनी नियाल्ने गरौ अवश्य चिन्नु हुन्छ। राजेश जी नी उत्कृष्ट हुनुन्छ ।
hahahaha
Ea vai haru vakhrai rai janmeko raixa
Kura yesto ho. Kunai geet hit vayepaxi hami singer ko barema matrai chaso rakhxaun. Nhyoo euta music composer ho ani rajesh euta singer.
यति मात्र होईन नेपाल आइडलले जातिय भिभेद पनि गर्छ । यो कुरा तपाईं हरु कतिको सहमत हुनुहुन्छ ? नपत्याए नेपाल आइडलले बबिना किराँती र राजेश पायलको एपिसोड कहाँ खायो ?????? यो मेरो प्रश्न नेपाल आईडल का संन्चलाकलाइ
राजेश दाइकाे बिचार 100% सहि
बज्रचार्य ...सबैलाइ थाहाभकै हाे
Sahi ho rajesh pyal Rai derai Ramro. Xa
Rai Is always King 👉💪💪💪💪💪
निउ र राजेश लाई तुलना गर्नु हुँदैन अकास र पताल को फरक छ रजेस भनेको रजेश नै हो
j vyeni rajesh ko kura thik ho...
राजेश पायल राई जतिको चै कोइ सायद कम नै छ्न सो पैले बुज्नुस संगीत छ्येत्र राजेश ले जतिको प्रगती गर्नु पर्छ कि ?
राजेश भनेको राजेश नई हो
राजेश पायल नेपाल आइदल बोलाउनु पर्यो फेरिआगो बल्छ❤❤❤
सहि हो राजेश पायल राई Sir ko prediction.... (y) 👌👌👍👍👍
Rajesh Dai ,Love you from jorpati. ...
Nhyoo Bajracharya is legend composer/music director who has worked with narayan gopal ...
His most popular song list
1. Timi aayou - Shreya ghosal
2. TimRo Prem ley - Shreya Ghosal
3. Orali Lageko - Ram Krishna Dhakal
And many more song ❤️❤️
Narayan gopal sanga ta xain ho but he is legendary composer
Rajisa.sir..i.love.you
Rajesh sir good point
राजेश दाईको भनाई राम्रो छ।
Rai is king always great....
Don't ignore his suggestions...
अब देखि राजेश पायल राई ज्यु लाई "महा गायक Rai is King" भनेर सम्बोधन गरिदिनुहुन अनुरोध गरिन्छ। यस्मा मन्जुर हुने जति यता हाजिर हुन अनुरोध छ!
..............यो मेसेज बिश्व लिम्बुलाई पास गरिदिनुहुन अनुरोध गर्दछु ।
यो राई लाई नेपाल आइडल को चर्चा बाट रीस गर्यो ।
राजेश पायल राई किङ् दाजुले बोलेको कुरा सही हो। कमेन्ट दिने तरिका चै जज हरुको पटक्कै भएन।
Huna sakxa new kode siner ho but rajes dai le vaneko 100% true xa
राजेश दाईको सहि विश्लेषण जो जोस्ले नेपाल आईडल हेरेकाछन केहिनकेही फल्ट छ भन्ने जो कोहिलाई लाग्छ । विशेसत comment garaai एकदमै चित्त बुझ्दो छैन ।
Rajesh is 100% Right नेपाल आइडलको जजहरू भएन है।।
Rajesh dai bata dherai kura shiknu paro.
Rajesh daiko kura good xa.rajesh dai jach ko Pani maha jach ho yo sangith chetrama..Rai is king megastar 💖🙏
राजेस दाइको कुरो १००% सहि छ
M shyalot garxu Rajesh Dai lai
Rajesh payal rai is king of nepali music industry for me, how u guys ❤❤
He is absolutely correct. And yes the judges must listen the all kinds of songs.
राजेश पायल राई भनेको rait
Nepal idol maa aayera जजेज गर्न thakepxi matrai thaha vako न्युबर्जचाय त यो कुरो ग्यारेन्टी साथ म भन्छु
राजेश दाइको कुरामा सत्यता छ।
न्ह्यु दाइ प्रती सम्मान छ! इन्दिरा र काली जज बन्न योग्य हैनन!!
राजेश पायल राई दाईले भनेको कुरा एकदम जायज हो ।
किनकी यो मुला नेपाल आईडलका जर्जहरुले निष्पक्ष तरिकाले जर्ज गर्दैन कहिले ड्रेस अपलाई हेर्छ कहिले उमेर सोध्छ
उसको प्रतिभाको मुल्यांकन गर्नुपर्छ नि सबै भन्दा खत्तम त झन इन्दिरा जोशी हो
rajesh दाइ is king of the music band
As I have participate in various platform in nepal. I feel same experience which is told by rajesh payel rai. 😔
Nepal is a place where only a rich people can do, the poor people are not counted even though if they are talented😔
मलाई नारायण गोपाल पछिको म पर्ने गायक राजेस पायल नै हो सहि कुरा,,
Well said by Rajesh Payal rai😎
राजेश पायल राईजीले यहाँनेर सहि भन्नू भएको मलाई लाग्यो।
rajesh le vaneko thik ho
100%Good rajesh speaking
न्यू ब्रज्रचर्या को हो र ।राजेश पायल संग न्यू बज्राचार्य को तुलना हुनै सक्दैन
राजेस पायलले भनेको कुरा ठिकै हाे। जज गर स्वरलाई निखारेर गर। अनुहार र फेसन हेरेर हाेईन।
Rajesh payal rai ko kura 100% shai ho
Rajesh payel is best singer..good singer ok
Rajesh dai ko vanaii ramro x
People don’t know you before Nepal idol but rajahs Payal rai is popular in every were watch the concert vedio there are lots of fans cheers in his voice
दुइ दर्जन पासपोर्ट सकियो हो राई इस किंग।।।।
राजेश पायल राई यत्त्तिकै
Rai Is King
भाको हैन
Rajesh daju is absolutely right.
Mero bichar ma rajesh payal rai ko kura sahi ho ... kali indira le aafu le suneko song gayo vane ramro vanxa nasuneko song vay milena vanxa sahi ho rajesh payal rai ko kura .....
सहि हो
हाे राजेशपायल राईको कुरा एक दम सहि हाे। 100 % सहि हाे
।
यो राइ,लिम्बु,मगरहरुको जातिय इमोसन देखेर अचम्म लाग्छ!! यहा कमेन्ट गर्ने राईहरु सबै न्यु बज्राचार्यलाई गाली गर्दैछन्!! न्यु बज्राचार्य लेजेन्ड हो नेपाली साङ्गितीक क्षेत्रका, राजेश पायल राइ बच्चै हु्दा #सय_थरी_बाजा गितमा सङ्गित दिसकेका थिए!!!
Pramod Phunyal lol Rajesh payel aayeko 1992 ma.ani nyho bajracharya aayeko 1994 ma ho.
नेपाल आइडलामा उमेर हद राखिएको थियो तर राजेशले नबुझी बोल्नु उत्तम थिएन । राजेश अलि बढी बोलेकै हुन । हेर्नु त नरेन लिम्बुले कति मिठो गरी विश्लेषण गरेका छन । घमण्डले होईन बिनम्रताले मान्छेलाई बुद्धिमान ठहरयाउँछ । राजेशहरुले बुझुन ।
+Mecwan Grand2 maile nepal idol episode 1 baata nai hereko thiyan Khoi kahile ko episode ma vaneko thiyo Kati barsa baata Kati barsa samma ko chahine,hunu parne Kati thiyo?
Durga B Rana
नेपाल आइडलको रजिष्ट्रेशन फर्म छ तपाईंसँग ? फर्मको पछाडि यसको क्राइटेयाहरु लेखिएको छ, जसमा उमेर हद पनि उल्लेख छ । कृपया हेर्नुहोला ।
+Mecwan Grand2 sayed form ma huna sakchha
राजेश पाइलाराइले ठिक कुरा गरेउ म सहमत छु
Rajesh payel rai is,,101 % " correct and right comments"
राजेश दाजु ले गर्न्नु भएको कुरा नि एक्दाम ठिक हो, हामी सबैले सुने कै कुरा हो राम कृष्ण ढाकल ले जात कै कुरा गरेरा बुद्ध लामा लाई जिताउनु पर्ने अबास्ता आयो होइना बाने बुद्ध लामा को बन्द्दा नि राम्रो गाउने दाइ हरु नि थियो कि जस्तो लग्छ मेरो बुजाइ म चाइ तरा बुद्ध लामा लाई नराम्रो भन्ना खोजेको चाइ पटाकै होइना है उहाँको नि कला एक्दाम राम्रो छ ..!
Voice of Nepal is best😍🙂🙂
हाहाहाहा न्यूह बज्रचार्य मलाई चै राम्रो लाग्छ है हेर्दै भलादमी देखिन्छ ।
Wow nice
Rajesh Payal is absolutely right about the judgement of Nepal Idol judges and comments about Ram Krishna Dhakal.
Rai is king always ❤ rajesh payal rai
Rajesh dai le vannu vako kura 100% right xa.,sahi kura garnu vako ho.,
Sahi ho rajesh payal rai best singer
Rai is keep king he is always king for us
Rajesh Payal rai sanga new bajracharya dajna mildaina kinaki Rajesh dai nepali sangeet ko king ho